अति नै उत्तम बिचार ब्यक्त गर्नु भो डा. के सि ले ,वास्तवमै भन्नुपर्दा के पि को जुन बर्रचस्व थियो अहिलेको माहोलमा यदि सुधार गर्न नसके समाप्त हुन सक्ने प्रवल संम्भावना देखिन्छ
Dr.Surendra kc ko speech sunena bhane kata kata khallo feeling hunchha. Sarai ramro Analysis garera bolnu hunchha kc jyu. Thank you so much dr. Kc and prakash Giri
केपि ओलि को कार्यकाल मा भारतिय सेनाको खुलम खुल्ला प्रवेश मलाइ नि पटक्कै मन नपरेको बिसय हो,किन ओलि भारत जादा आफ्ना नेपाली सेना लान सकेनन?????जवाफ दिनुपर्यो नि,,,,,कि नेपाल आर्मी सबै अपाङ्ग ,र अन्धा थिय जो सुरक्ष्या दिन सफल भयनन???
What Modi says about we will give you this and that is not important because the promises from India are rarely delivered but some of things he says has a lot of hidden agendas. Dr KC is right. Why he went to Muktinath, janakpur and Pashupati is strategic. Remember a nice heart warming speech in his previous tour. He ended up with economic blockade. Why did he bring army to our country?
Nepal ko rajnitik bhisleshak dr surendra kc ko bhichar yo dhes ko netaharuma lagu hune vaya hamro nepal sambridi sushasan boudik samajko bikash hune thiyo yo dhesma dr surendra kc jastyo baykti ko derai khacho cha !!
नाकाबन्दी लगाको मोदीले होईन।।। अर्काको रिस अर्कोमा खन्या जस्तो भएन र? कीन केपी को खोक्रो राष्टवादी र लम्पसारवादीको बारेमा बोल्नू हन्न?? आखिर झूकेरै मोदीको पाउ मोल्यो त।।।हीजो खूबै राष्टवादी भनी प्रचारवाजी गरियो आज सव चूप??
त्यस बखत भारत अथबा मोदीले एकतर्फि नाकाबन्दी गरेको हो भने नेपालको लागीभारत तर्फको सिमानामा बिभिन्न सामान बोकेर आएका ट्रक आदी आवत जावतमा दश गजामा बसेर नेपाली मदेसी नेताले रोक्नुलाई के भन्ने ? यस्को कुनै अर्थ छैन ?
जुन बेला नेपाल को प्रधानमन्त्री के.पि. ओलि भारत भ्रमण मा गए त्यो बेला भारतिय कुनै पनि हेड्लाईन मा के.पि. ओलि देखिएन भनेपछी नेपाल को हैसियत के रहेछ भन्ने स्पष्ट हुन्छ।भने मोदि मुला लाई किन यति सारै ??
डाँ. के. सी़ जी ले एकदम राम्रो र सहि कुरा गर्नु हुन्छ, मलाई एकदम मन पर्छ, एक दिन सत्य को जित हुन्छ !
আপুনি ঠিকেই কথা কৈছে....আপোনাক সশ্ৰদ্ধ প্ৰণাম।
सुरेन्द्र डाक्टर साबलाई कार्यक्रममा ल्याइएकोमा गीरि प्रकाशलाई धन्यवाद।
अति नै उत्तम बिचार ब्यक्त गर्नु भो डा. के सि ले ,वास्तवमै भन्नुपर्दा के पि को जुन बर्रचस्व थियो अहिलेको माहोलमा यदि सुधार गर्न नसके समाप्त हुन सक्ने प्रवल संम्भावना देखिन्छ
अब नेपाल मा भारतिय झन्डा मात्र फरफरिन बाँकि छ।सुरेन्द्र केसि सहि बिश्लेशक हुनुहन्छ।
we support people like surendra KC speaking out for our nation nothing but the truth.
Regards from Hongkong
Lll
Lmll0l😊
Dr. Surendea k c le vannu vayeko mudda 100% sahi ho sahixa
Thulu Rai डा सुरेन्द्रजीले सही भन्नु भयो मोदी धार्मिक ब्यक्ति हुदैसोइन यदी हो भने त्यस्तो अपराध गर्नै थिएन
Surendra Kc sir I am highly impressed by your analysis on contemporary political climate of Nepal
सुरेन्द्र केसीको तर्क नेपाली जनाता सङ समन्धित छ
Dr.Surendra kc ko speech sunena bhane kata kata khallo feeling hunchha. Sarai ramro Analysis garera bolnu hunchha kc jyu. Thank you so much dr. Kc and prakash Giri
100% सहि कुरा
सही विश्लेषण डॉक्टर सांब !!
Very nice job,100 percent right ho
I’m always supporting dr. Surendra k c
तितो सत्य dr kc thank u whole of the team.
Dr:surendra le gareko kura 100% sahi xa I like him
Dr. Surendra KC, Good Voice..........Thank you.
Dr kc ji ko interviews satte tathye ko adhar ma analysing garnu hunch thanks dr kc ji
डाक्टर सुरेन्द्र के सी को भनाई एकदम सहि छ|
shyam gautam neqalz newly
VERY GOOD
सुरेन्द्र केसी राम्रो स्पिकर हो यक्दम तर्क संगत सत्य तथ्य कुरा गर्नुहुन्छ ।
अोलीले जनकपुर बेचीसक्यो तेसैले भारताका मोदीले फौज लिएर अाएको हो ॥डक्टर सुरेनद्र को सहि कुरा छ
Right analysis
Hats off Dr. Saab!
This is beauty of "freedom of speech".keep warn to government for our right
DR. SAB ko bislesan sahi chha ,
Great philosophy dr. Sab !
good speach sir!
dr surendra kc j vannu hunxa ekdam sahi 100%
great 👊👊
सहि हो डा सुरेन्द्र सर।✊✊✊✊✊
Dr.. all Nepalese respect ur talks ...
यो पंत्र कार देखी सारै रीस उठो मलाईत यार
Three man gharti magar थ्रिमान घर्ती मगर घण्टा जस्ताे पत्रकार!!!
भारत सेना नेपालमा अाउन िदने हाे र अमे िरका जसताे बनाउछ भारतले िसमाना कुरा गरनु परछ जय जय नेपाल
wow dr. surendra kc you are great
100%right
अत्यन्तै राम्रो तक डा सुरेन्द्र के सि काे
Great point dr. Surendra k.c
सहि कुर dr साब
Dr..surendra kc great bislesak
Dr.kc ko bhanai 100%right ho
Dr.Surendra kc le 100%thik kura garnu bhayo
Great Dr. K. C.
India kai janta aako hun janakpur maa
मलाई डा. सुरेन्द्र केसि का कुरा मात्र मनपर्छन!
Dr. Sahab u r right.
Sai ho kura
We support dr Kc speech
Absolutely right analysis. I salute you.
Good sir
Salute
You are right dr. Sayab
हार्दिक श्रद्धाञ्जली ओलि
यथार्थ कुरा डाक्टर साप
सेरफा बन्न चाहन्छु भेनेर होईन सर यले हाम्रो नेपालको जोमसोग र चिनको बोडर पत्ता लगाऊन चडेको हो सर
Sir ko sahi bishlesan chha.
Ekdam ramro 100% sahi kura garnnu bhayo
इन्डीया र नेपाल को सिमाना मा पर्खाल लगाउ ।
भारतिय सेना हतियार सहित नेपाल छिरनु लाजमर्दो बिसयहो यस्को कारन केपि वलि नै हुन
Surnra sir Bhanu bhako sai kura Bhanu bhyo...
Kc ko vanai satpratisat sahi chha.
Surnra sir le sai Bhanu...bhayo
The border issue is very serious, but no one talks about it. Why?
Sahi kura vannu vayo Dr surendra kc ju le
केपि ओलि को कार्यकाल मा भारतिय सेनाको खुलम खुल्ला प्रवेश मलाइ नि पटक्कै मन नपरेको बिसय हो,किन ओलि भारत जादा आफ्ना नेपाली सेना लान सकेनन?????जवाफ दिनुपर्यो नि,,,,,कि नेपाल आर्मी सबै अपाङ्ग ,र अन्धा थिय जो सुरक्ष्या दिन सफल भयनन???
100% sahi surendra kc ko kuro
2044 सालको काग्रेशको नाकाबन्दी अझ खतरा र रियल थियो.
Dr kc ko bichar lai 👌👌👌👌
Yo program matra thikx, surendra k c jasto manxr li lyaux
#BlockadeWaCrimeMrModi
लाग्छ कि पत्रकारलाई केहि थाहा छैन, थुक्क नेपालकाे पत्रकारिता !!!
What Modi says about we will give you this and that is not important because the promises from India are rarely delivered but some of things he says has a lot of hidden agendas. Dr KC is right. Why he went to Muktinath, janakpur and Pashupati is strategic. Remember a nice heart warming speech in his previous tour. He ended up with economic blockade.
Why did he bring army to our country?
sahi kuro garnu vo dr sab
Yo Mountain Tv Ani Aru Thuprai Channel India ko ho India bata chaleko ho.daju vai Yo channel le jaile pani ghumayara india kai support garxa
Narendra Modi Nepal भ्रमण आयको बेला डाक्टर सुरेन्द्र केसीको नेपाली मिडियामा एउटा पनि interview सुन्न पाइएन किन होला
It was great mistake to demarcate state no. Two. There should include hilly district too.
कदापी नेपाल भारतको सम्बन्ध सुधार भएको छईन नेपालको सिमा र नाकाबंन्दी र नेपाल लाई हस्तक्षेप गदैन तब नेपल भारातको सम्बन्ध सुधार हुन्छ
पर्ख र हेरको अवस्था । हतारिएर ओलिलाई आरोप नलगाउनुनै ठिक होला जस्तो लाग्छ।
भारत को कति खुट्टा दोग्ने हाम्रो सरकार ले, सदी योस्ती
Sahi Kura ho yo blockade hami kasaile birsinu hudaina
वली सम्बन्धी प्रस्न वलीलाइनै नसोधेर अरूलाई सोध्ने प्रबृती यो के हो ?
राष्ट्रवादिहरुको राष्ट्रवाद ह्वाङ्गै😂😂😂😂😂😂
Ramro bislesan
Oli is sick
Sonam Dhondup ji, he is not only sick, he is mental n dipressed
tensberg chai k ho hajur.....
यस मुलुक मा खराब कृयाकलाप र ब्यकतित्ध लाई मान्यता दिने परम्परा चलिरहेको छ ।
Nepal Nepalese किनकी नेपालीको आँखा टाउको पछाडि छ ।
यो पत्रकारले प्रश्न गर्या होकि केसि सर सङ राजनीतिक कुरा सिक्न चहेको हो
ओलि खुइलिएर मोदीको धोती भित्र छिरिसकेको अवस्था नेपाली जनताले बुझ्नु जरुरी छ ।
Nepal ko rajnitik bhisleshak dr surendra kc ko bhichar yo dhes ko netaharuma lagu hune vaya hamro nepal sambridi sushasan boudik samajko bikash hune thiyo yo dhesma dr surendra kc jastyo baykti ko derai khacho cha !!
एमाले र ओलि लेण्डुपनै भएका हुन त?
Surendra K.C Jiu Yo Maountain tv ma.interview dina najanu hola yo india ko media ho.hajur lai pani thaxa yo kura
केपि मोदि बादि हुन देखियो
भारतिय भरौटे ओलिले नेपाललाई मोदिको हातमा सोम्पी सक्यौ देसघाती ओली गद्धार मुर्दाबाद👎🏿☠️👎🏿
ओलि चिन बिरोधी र ईण्डियनको दास भाको जस्तो देखियो।
नाकाबन्दी लगाको मोदीले होईन।।। अर्काको रिस अर्कोमा खन्या जस्तो भएन र? कीन केपी को खोक्रो राष्टवादी र लम्पसारवादीको बारेमा बोल्नू हन्न?? आखिर झूकेरै मोदीको पाउ मोल्यो त।।।हीजो खूबै राष्टवादी भनी प्रचारवाजी गरियो आज सव चूप??
ओालि जस्ताे नेपाल सारकार मोईले देखेको छैन
त्यस बखत भारत अथबा मोदीले एकतर्फि नाकाबन्दी गरेको हो भने नेपालको लागीभारत तर्फको सिमानामा बिभिन्न सामान बोकेर आएका ट्रक आदी आवत जावतमा दश गजामा बसेर नेपाली मदेसी नेताले रोक्नुलाई के भन्ने ? यस्को कुनै अर्थ छैन ?
Badri Sharma बिरगंज बाहेक अरु नाकाको दश गजामा ता बन्दकर्ता हरु थिएनत किन ती नाका हरु बाट सहज रुपमा सामान आउन सकेनत।येस्लाइ कसरी बुज्नेनी?
यमाले अब सिधियो ।
जुन बेला नेपाल को प्रधानमन्त्री के.पि. ओलि भारत भ्रमण मा गए त्यो बेला भारतिय कुनै पनि हेड्लाईन मा के.पि. ओलि देखिएन भनेपछी नेपाल को हैसियत के रहेछ भन्ने स्पष्ट हुन्छ।भने मोदि मुला लाई किन यति सारै ??
मामा भान्जा हैन 13 दिने दाजु भाईहरू हुन ।किन भने नेपालका अार्यन खसहरू नेपालमा काहाँ बाट अाएका हुन्त ।के चाईना बाट अाएका हुन्त ।
चुनाब अगादिको एमाले र चुनाब पछिको एमाले को चाल देखिदैछ साला
Ani china baata relation banauda ke vanxau haami
Aare sir please make our Nepal independent