माया पैंचो नदेउ साईली || Maya Paicho nadau saili || Live Recording || Narayan Rayamajhi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • #Narayan_Rayamajhi #Reema_Entertainment_Nepal
    माया पैंचो नदेउ साईली || Maya Paicho nadau saili || Live Recording || Narayan Rayamajhi
    गीत - माया पैंचो नदेउ साईली - Maya Paicho nadau saili
    शब्द / लय - श्री प्रसाद थापा - Shree Prasad Thapa
    स्वर - नारायण रायमाझी- Narayan rayamajhi
    रेकर्डिङ्ग- तेजेन्द्र गुरुङ्ग- Tejendra gurund
    सरङ्गी धर्म गन्धर्व- Dharma Gandharba
    सुरमण्डल - उदिराम खड्का- Udiram Khadka
    झमतार - अरुणा गन्धर्व
    क्यामरामेन - मिराज अर्याल - Miraj Aryal
    बिन्दु खड्का - Bindu Khadka
    सम्पादन - मिराज अर्याल - Miraj Aryal
    मेकप - बिर्मा खड्का
    धन्यवाद
    सत्यवती कला केन्द्र
    सन्देश रायमाझी
    स्टुडियो - रिमा रेर्कडीड्ड
    उत्पादक - रिमा फिल्मस्
    Copyrights Reema Films pvt.ltd Contact: 01-4226994 Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

ความคิดเห็น • 751

  • @parasrayamjajhi1
    @parasrayamjajhi1 4 ปีที่แล้ว +628

    याहा हरुको माया पाइरहेको छु तेसैलेत मेरो साङितिक यात्रा चलिराको छ आभारी छु मेरा सबै आदरणीय जन आदरणीय मन प्रती ।

    • @bishnubelbase3928
      @bishnubelbase3928 4 ปีที่แล้ว +11

      Daju ko girlfriend kati thiya hola ati ramro voice ko fida

    • @durgeshthapa5404
      @durgeshthapa5404 4 ปีที่แล้ว +7

      Heart Touching song 😂😂😂😂 सधै भरी एस्तै हिर्दय्क बिदर्क गित सुनाई राख्नु है दाजु 😂😂😂

    • @MadanGiri
      @MadanGiri 4 ปีที่แล้ว +4

      साच्चै तपाईं कति मिठो गाउनु हुन्छ । स्वर पनि कति मीठो छ । अहिलेका नंया पुस्ताले किन तपाईं बाट पाठ सिक्दैनन । जय दाजु नारायण रायमाझी । ॐ नम शिवाए ।

    • @sujanshrestha3723
      @sujanshrestha3723 4 ปีที่แล้ว +2

      दाइ गेटमा बेलिजाइ लाई पनि राख्दिनु है

    • @acharyabikash8214
      @acharyabikash8214 4 ปีที่แล้ว +3

      Miss you daju sadhai vari yestai git haru sunna paeyos yo kaliyougmaa

  • @KamalKumarBK
    @KamalKumarBK 4 ปีที่แล้ว +103

    कराेडाै कराेड दर्शककाे मन जित्न सफल गित अाज फेरि अादरणीय दाजु नारायण रायमाझि काे अावाजमा सुन्न पाउँदा पनि अाफैलाई भाग्यमानि सहशुस गरेकाे छु । मन चुडाल्ने गित ।

    • @dangalikanxo2411
      @dangalikanxo2411 ปีที่แล้ว

      मेरो सबै भनदा मन छुनि गित येहि गित हो

  • @rijanneupane7283
    @rijanneupane7283 4 ปีที่แล้ว +267

    नारायण रायमाझी दाई को पुरै गित मन पराउने जति येता हाजिर गरम त😍😍✋✋✌

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 4 ปีที่แล้ว +4

    एक पेशा गरि बसेकी नारीलाई उपदेशात्मक शब्दहरुको माध्यम बाट सचेत गराउन खोजेको यो अत्यान्तै मार्मिक र उपयोगी हुने मिठो गीत आज फेरि नारायण रायमाझी दाजुको आबाजले पुनर्ताजगी भएको छ हेर्न र सुन्न पाउँदा खुसी लाग्यो।

  • @amarale1164
    @amarale1164 4 ปีที่แล้ว +67

    नारायण रायमाझी दाईको फ्यान जति यता हाजिर गरुम 👌

  • @chandrabc1984
    @chandrabc1984 4 ปีที่แล้ว +14

    आजिबन जिबित गित हुन यी!!!!संमान छ नारायण सर!

  • @nexorediz9109
    @nexorediz9109 4 ปีที่แล้ว +16

    नारायण रामाझी दाईले गाउनु भयका हरेक लोक गितहरू असाध्यौ मार्मिक आनन्दमय लाग्छ धन्यबाद दाईलाई ।

  • @mahabubvlogs412
    @mahabubvlogs412 4 ปีที่แล้ว +60

    लोक दोहोरी को दुनियाँमा एउटा अलग्गै पहिचान बनाउन सफल अनि लोक सांगितिक क्षेत्र का ढुकढुकी आदरणीय नारायण रायमाझी दाजु रहे सम्म शुद्ध नेपाली लोक दोहोरी सुन्न पाइरहन्छ, ढुक्क छौं हामी। दाजु अनि सम्पुर्ण टिम प्रती हार्दिक नमन।🙏🙏🙏

    • @sagarsapkota915
      @sagarsapkota915 3 ปีที่แล้ว

      सहि भन्नु सर ❤❤

  • @minabhusal6879
    @minabhusal6879 4 ปีที่แล้ว +5

    सुरिलो स्वरका धनी सदाबहार गायक नारायण रायमाझी दाजुको निकै मिठो गीत।।जति सुनेपनी सुनिरहु झै लाग्ने।।यस्तै अरु गीतहरु पनि सुन्न पाईयोस भन्ने चाहना🙏❤️❤️🙏

  • @गोमबिक्रम
    @गोमबिक्रम 4 ปีที่แล้ว +14

    "नेपाली लोकगीतको विकासमा नारायण रायमाझीको योगदान" शीर्षक शोध ग्रन्थमा संग्रहित गर्ने प्रयास गरिएको छ वहाँका सबैजसो गीतहरू । वहाँको सदैव सफलता तथा दिर्घायुको कामना गर्दछु ।

  • @lokendrapun5687
    @lokendrapun5687 4 ปีที่แล้ว +11

    लोक गित का स्वोर सम्राट नारायण रायमाझी सर ।।।सल्युत गर्दछु।हाल KSA बाट ।

  • @surtaal1979
    @surtaal1979 2 ปีที่แล้ว +7

    नेपाली लोक साङ्गितिक जगतको सुपर हिरो नारायण रायमाझी सर प्रति नमन।🙏🙏🙏

  • @ashatimsina
    @ashatimsina 4 หลายเดือนก่อน +1

    जति सुनेपनी पुग्दैन्😭😭
    प्रदेशिले माया जाल बुन्छ नि साइलि भाले बास्दा बिरानो हुन्छ नि साईलि😭😭😭😭😭 wow word love you so much daju😘💕🙏

  • @parudhungana4363
    @parudhungana4363 4 ปีที่แล้ว +5

    कति मिठो गाउनु हुन्छ के नारायण दाइ ह्जुरको आवाज शब्द अनि लय यति मिठो र मर्मस्पर्शी अनि मुटु छुने हुन्छ सधै सुनिरहु रहु हुन्छ💕💕💕💕💕

  • @Sahity10
    @Sahity10 4 ปีที่แล้ว +7

    नेपाली लोक गितका एक धरोहर हस्ति नारायण रायमाझी ज्युको मेरा कयौं शब्दहरुले प्रसंसा गरेपनी उहाको कलाको सामु मेरा शब्दहरु हमेसा फिका हुनेछन

  • @govindaoli4062
    @govindaoli4062 4 ปีที่แล้ว +1

    नेपाली लोक गीतका धरोहर स्वंर्का धनी दाइ नारायण रायमाझीलाई धेरै धेरै धन्यवाद अनि लाखौं लाख सम्झ्ना

  • @LalKumarBaral
    @LalKumarBaral 4 ปีที่แล้ว +2

    आदरणीय नारायण दाजुको अतिनै मन छुने गीत

  • @drentertainment448
    @drentertainment448 4 ปีที่แล้ว +10

    नेपाली लोक गितका एक धरोहर हस्ति नारायण रायमाझी ज्युको मेरा कयौं शब्दहरुले प्रसंसा गरेपनी उहाको कलाको सामु मेरा शब्दहरु हमेसा फिका हुनेछन। 🙏🙏

    • @aaratixettri6566
      @aaratixettri6566 3 ปีที่แล้ว

      Narayan sir tnankas ❤️❤️❤️❤️❤️❤️💞 vare varenic 🖕🖕🖕🖕🖕🖕

  • @rhyteshmagar5641
    @rhyteshmagar5641 3 ปีที่แล้ว

    आहा सारै राम्रो सन्देश मुलक पनि तेतिकै ।।।।।

  • @subashbogati7832
    @subashbogati7832 4 ปีที่แล้ว +4

    सम्मान छ अादणिय दाइ लाई very nice song 👍️👌💕💕

  • @gorakhrawal9967
    @gorakhrawal9967 2 ปีที่แล้ว +1

    बहुमुखी प्रतिभा का धनी नारायन दाजु लाई सल्युट सल्युट सल्युट।

  • @akimerpgnamat5594
    @akimerpgnamat5594 4 ปีที่แล้ว +1

    Bhagwaan kasam tyo sarangi Kati ramro sanga bajaunu bako😱😱nice song

  • @tilakprasadtimilsina1368
    @tilakprasadtimilsina1368 4 ปีที่แล้ว +11

    हातैमा देऊ नानी रुमाल..बाटैमा पसिना पुछ्नलाई
    यो गीत पनि छिटै आओस् दाजु🙏🙏🙏

  • @muskanentertainmenttv4005
    @muskanentertainmenttv4005 4 ปีที่แล้ว +1

    कराेडाै कराेड दर्शककाे मन जित्न सफल गित अाज फेरि अादरणीय दाजु नारायण रायमाझि काे अावाजमा सुन्न पाउँदा पनि अाफैलाई भाग्यमानि सहशुस गरेकाे छु । मन चुडाल्ने गित ।

  • @himkc5708
    @himkc5708 4 ปีที่แล้ว +2

    अाहा कस्तो मिठो गित । लोकगित भनेको त यस्तो पो त । धन्यवाद नारायण दाइ ।

  • @भरतपुनमगर-च3ण
    @भरतपुनमगर-च3ण 4 ปีที่แล้ว +15

    अाहा! हर्षबिभाेर छु दाज्यु कालजयी गीत हजुरकाे मुहारबिन्दुबाट यसरी लाइभ सुन्नपाउदा अाफैलाइ भाग्यमानी नसम्झिने काेहाेला र¿¿¿¿बरै

  • @लछुमानसुनार
    @लछुमानसुनार 4 ปีที่แล้ว +22

    आहा धेरै राम्रो गित हजुर्😘😘❤️❤️💓💓💜मनै खिन्न बनायो नारायण दाई😭😭😭

  • @khimoli9994
    @khimoli9994 4 ปีที่แล้ว +4

    हजुर को गितले सधैं आनन्द दिन्छ वास्तविक समाज को चित्रन गरिएको छ । हजुर्को यात्रा सफल रहोस दाजु ।

  • @haribista9761
    @haribista9761 4 ปีที่แล้ว +2

    स्वर र शब्दको मधुर मिलन, त्यसैमाथि सौम्य, भद्र र शालीन नारान दाइको व्यक्तित्व

  • @pawanbasal73
    @pawanbasal73 4 ปีที่แล้ว +30

    पाउना बनि परदेशी अाउला नि साइली ज‍ोवन हेरि पिरति लाउला नि साइली अाधी खोले दाइ मया पैचो नदेउ साइली छाडी जानेलाई।

  • @mingodar435
    @mingodar435 2 ปีที่แล้ว

    आह शब्द कति मार्मिक छ नारायण अन्कल्🙏🇳🇵

  • @hemrajpandey7515
    @hemrajpandey7515 4 ปีที่แล้ว

    साह्रै राम्रो रमाइलो लाग्यो सुनी रहु लाग्ने छ यो गीत। नारायण दाजु को सबै गीतहरु एकदमै मन पर्छ ।।

  • @oldsongschannel7927
    @oldsongschannel7927 4 ปีที่แล้ว +1

    गीत र गाएकी भनेको यस्तो हुनुपर्छ, बगेको नदिजस्तो सलल बगेको स्वर र संगीत मा मुटु नै छेड्ने शब्दहरूको मालाले नारायण दाजुलाई अमर बनाएको छ। उहाँका गीत संगीत मात्रै होईन, उहाँ पनि राष्ट्रको सम्पत्ति र गहना हो।।🙏🙏🙏

  • @RamPrasadKhanal
    @RamPrasadKhanal 4 ปีที่แล้ว +71

    No words for comment !
    You are the best and your all songs are best.

    • @avilashishishir5732
      @avilashishishir5732 4 ปีที่แล้ว +1

      Saraian coyo

    • @abhishekbastola3956
      @abhishekbastola3956 4 ปีที่แล้ว +2

      Ram prasad sir maile narayan rayamajhi sir ko geet ma hajur ko comment khoji khoji herne garchhu

    • @abhishekbastola3956
      @abhishekbastola3956 4 ปีที่แล้ว +1

      म पनि नारायण रायमाझी सर को प्रतेक गीत सुन्ने गर्छु अनि अनि गाउन प्र्यास गर्छु

    • @DineshKumar-kh6yz
      @DineshKumar-kh6yz 4 ปีที่แล้ว

      @@avilashishishir5732 i

  • @uddhabsinghbhat41
    @uddhabsinghbhat41 4 ปีที่แล้ว +4

    मन छुने गीत हुन्छन् नारायण दाइले गाउनु भएका सबै ।

  • @suryashrestha6007
    @suryashrestha6007 4 ปีที่แล้ว +4

    यो गितले त मेरो पुरानो दिनको याद गरायो । साह्रै मिठो गित छ । आफ्नै बाजा आफ्नै ,आफ्नै गित ,यहि नै हो वास्तविक नेपाली गित ।

  • @parashuramsubedi741
    @parashuramsubedi741 4 ปีที่แล้ว +4

    परदेशीले मायाजाल वुन्छ नि साईली भाले वास्दा विरानो हुन्छ नि साईली अादिखोले दाइ .....

  • @narbahadurthapa9531
    @narbahadurthapa9531 4 ปีที่แล้ว +3

    मलाई मन पर्ने गीत धेरै पछि सुन्न पाइयो धेरै खुशी लाग्यो।

  • @shakuntalathapa2372
    @shakuntalathapa2372 4 ปีที่แล้ว

    अाधिखोले दाइ मया पैचो नदेउ साहिलि छाडिजान्लाई 🙏🙏

  • @dhankutapurbeli4278
    @dhankutapurbeli4278 4 ปีที่แล้ว

    वा.... सारङगि धुन चै मान्नै पर्ने कति मिठो

  • @angatbohora7135
    @angatbohora7135 4 ปีที่แล้ว +2

    पुराना गितलाइ पुनर्जीवन दिनलाग्नु भयेछ खुसी लाग्यो ! अरु गितकोपनी पर्तिक्षामा छौ ! धन्यवाद नारायण दाइ !

  • @acharyabikash8214
    @acharyabikash8214 4 ปีที่แล้ว +6

    अाहा सुमधुर गित सधै सुन्नपाईयोस 💕💕

  • @balbahadurpun3626
    @balbahadurpun3626 4 ปีที่แล้ว +2

    धेरै राम्रो नारायण रायमाझी सर बधाई छ

  • @ganesharyal4991
    @ganesharyal4991 4 ปีที่แล้ว +3

    जति सुन्यो , उति सुनु सुनु लाग्ने !! आभारी छु हजुरको स्वर को म एउटा फ्यान , पाल्पालि ठिटो

  • @badalsunar9373
    @badalsunar9373 4 ปีที่แล้ว +1

    आहा कति राम्रो गीत फ़ेरि नारायण सर को जय होस् धन्यवाद जय नेपाल्

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 3 ปีที่แล้ว +1

    dherai ramro chha geet

  • @sajanthakuri7472
    @sajanthakuri7472 4 ปีที่แล้ว +3

    कति राम्रो गीत सुन्न पाइयो

  • @allanalysisinone8658
    @allanalysisinone8658 4 ปีที่แล้ว +1

    मीठो स्वरका धनी दाइ मुटु छुने भाका ।

  • @laxmilaxmi3235
    @laxmilaxmi3235 4 ปีที่แล้ว +1

    अति राम्रो गीत नारायण दाईको all the best all team

  • @manuthapa8973
    @manuthapa8973 4 ปีที่แล้ว +1

    करोडौं संगीतप्रेमी हरुको ढुकढुकि मा बस्नु हुने आदरणीय नारायण रायमाझी दाजु हिर्दय देखि नै सलाम छ हजुर लाई ।प्रदेशिले माया जाल बुन्छ्नी, साईली भाले बास्दा बिरानो हुन्छनि साईली आधिखोले दाई वास्तव मा कति मार्मिक छ गीत।

  • @govindathapa962
    @govindathapa962 4 ปีที่แล้ว

    अजर अमर गित, नारायण रायमाझी गुरुमा सम्मान छ,

  • @madhubhai150
    @madhubhai150 4 ปีที่แล้ว

    मनै रुवायो दाइ गितले र पनि सुन्छु पटक पटक

  • @gyanbahadurgurung8157
    @gyanbahadurgurung8157 3 ปีที่แล้ว

    धेरै धेरै बधाई तपाईंको साईलि छाडि जाने गित संगितलाई

  • @bharatdhamala8852
    @bharatdhamala8852 4 ปีที่แล้ว +1

    हजुर ले पुरानो गीत हरू लाई फेरी यसरी live मा गाऊनु भयो कती मीठो।
    साह्रै आनन्द बनाऊँछ हजुर को गीत ले।

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 4 ปีที่แล้ว

    कति मीठो भाका, कति कर्णपृय स्वर अनि बिषयबस्तु पनि त्यतिकै संबेदनसिल साच्चिकै दाजु नारायण रायमाझी का गीतहरु यस्तै मार्मिक हुने गर्दछन।यस्तै मार्मिक गीतहरुमा मीठो स्वर दिने क्रममा अहिलेको कोरना भाइरसको यस महामारी को सङ्क्रमणलाई बिषय बस्तु बनाएर एउटा गीत आमदर्शक माझ पस्किदिनु भयो भने धन्य हुने थियो।

  • @banuranamagar2585
    @banuranamagar2585 4 ปีที่แล้ว +1

    नारायन रायामाझी हुनुहुन्छ र पो लोकभाका लोकदोहोरी छ सलाम छ दाजु हजुरलाइ

  • @Kailash100
    @Kailash100 ปีที่แล้ว +2

    नारायण रायमाझी दाजु को मिठो प्रस्तुति ले करोडौं जनता को मन जित्न सफल हुनुभएको छ। सबै पर्देसि हरु को लागि निकै भाबुक बनाउने प्रस्तुति दिनुभएको छ।हामि सबै हजुर हरु प्रति आभारि छौ। 💜नमस्कार 🙏

  • @bijayaayer6719
    @bijayaayer6719 4 ปีที่แล้ว +2

    नारायण रायमाझी दाजु हृदय देखिनै सलुट हजुरका पुराना ती संगित अाजभोलि लाईभ सुन्न पाउँदा अत्यन्त मन दुखेको बेलानि मन लाई शान्त र अानन्दित हुन्छ हजुरका रचना सधै यसरिनै सुन्न पाईयोस

  • @maheshbk2739
    @maheshbk2739 2 ปีที่แล้ว

    आदर्णिय आग्रज गायक नारायन रायमाझी ज्युको सदाबाहर यश गित आज फेरि सुन्न मन लग्यो 🤗

  • @shekharsakhuofficial6242
    @shekharsakhuofficial6242 4 ปีที่แล้ว +1

    धेरै राम्रो गित मनछोयो😍😍😍

  • @santoshdudhraj3878
    @santoshdudhraj3878 4 ปีที่แล้ว +4

    हरेक गीतहरुले मन छुन्छ मेरो।
    कति मिठो गीत

  • @pandeykeshav2
    @pandeykeshav2 4 ปีที่แล้ว +9

    नयाॅ तथा पुराना गीतलाई क्रमश लाईभ हेर्न पाउदा खुशी लाग्यो।।।।

  • @suryakc8873
    @suryakc8873 4 ปีที่แล้ว +2

    Wow wow daju heart touching ❤️❤️ mero naman xa narayan rayamajhi lai 🙏🙏

  • @bhusalkalpana4869
    @bhusalkalpana4869 4 ปีที่แล้ว

    बाध्यबादन टिम लाई धन्यवाद !
    स्रस्टा लाई सलाम !

  • @pujaagurung7629
    @pujaagurung7629 3 ปีที่แล้ว

    नमस्ते हाजुर धेरै राम्रो छ🌹🌹🌹

  • @rajroka5524
    @rajroka5524 4 ปีที่แล้ว +1

    हिजो पनि समय सान्दर्भिक थियोे तर आज उ समय र यो समय धेरै फेरबदल भयो तर गित मा सिर्जना भयका सब्द हरु हरु ले अजै पनि तागतिला र बेजोड छ्न दाजु थप पुराना पुराना हजुर का गित हरु अजै सुन्न पाउ हृदय देखिनै हजुर को कला र गला लाई हार्दिक नमन दाजु💞💞💞💞💞

  • @bishwashgiri7417
    @bishwashgiri7417 4 ปีที่แล้ว

    यो गित सुन्दै प्रेम देब गिरी बुवालाई पनि नमन भन्न चाहान्छु . जति सुन्यो त्यति सुनौ सुनौ लाग्छ ...

  • @reshampurja6996
    @reshampurja6996 4 ปีที่แล้ว +1

    अति मिठो भ्वाइस को गीत👍️👍️👍️👍️

  • @parashuramsubedi741
    @parashuramsubedi741 4 ปีที่แล้ว +1

    नारायण रायमाझी लोकसंगीत र स्वर अविरल यात्रा हाम्रो उकाली अोरालीको चौपारी संधै शितल रहोस् शुभकामना छ

  • @nepalkochhoro1003
    @nepalkochhoro1003 4 ปีที่แล้ว +29

    बुढाको स्वरमा कत्ती पनि फेर बदल नहुने अति मन पर्छ स्वर नारायण दाजुको ।

  • @DilaBk
    @DilaBk 4 ปีที่แล้ว +3

    जति सुने पनि कहिलै कान नबिझाउने धित नमर्ने गीत

  • @PawanPariyar11
    @PawanPariyar11 4 ปีที่แล้ว +2

    wow...... Malai pani sarai man pareko geet ajha original sunna paiyo dherai khusi laako x ..

  • @mausamigurung206
    @mausamigurung206 5 หลายเดือนก่อน

    गोर्खा पल्टन हेर्दा हजुरको गित अचम्मै मन परेको थियो आज फेरि सुनेँ ।😌❤

  • @shubhamchaudhary8966
    @shubhamchaudhary8966 4 ปีที่แล้ว

    सधैभरि सुनिरन मन लाग्छ ।हजुरले गायको गाना सबै मन पर्छ।

  • @uddhabsinghbhat41
    @uddhabsinghbhat41 4 ปีที่แล้ว

    अत्यन्त सफल गायक नारायण रायमाझीलाई शुभकामना ।

  • @chhabiale1296
    @chhabiale1296 4 ปีที่แล้ว +6

    कति राम्रो गित

  • @डृबफनबधब
    @डृबफनबधब 4 ปีที่แล้ว

    सारै मन छुयाे मेराे दिन्मा एक पठ सुनेकै हुनछ

  • @chiranjivichhetri
    @chiranjivichhetri 4 ปีที่แล้ว +1

    म चिरञ्जीवी खड्का अर्घाखाँची बाट धेरैलाई सेयर गरेकोछु अत्यन्तै मार्मिक

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 4 ปีที่แล้ว

    एकदम राम्रो सर धन्यवाद

  • @dillibegha9097
    @dillibegha9097 2 ปีที่แล้ว +1

    शब्द संगि स्वर गित सबै राम्रो छ !

  • @chetragurung1149
    @chetragurung1149 4 ปีที่แล้ว

    धेरै राम्रो छ सर गीत

  • @nbcmsimabc7364
    @nbcmsimabc7364 4 ปีที่แล้ว

    धेरै राम्रो छ गित !

  • @lokendramahata9153
    @lokendramahata9153 ปีที่แล้ว

    नेपाली लोक सङ्गितको जिउदो जगत.....

  • @chhatramahatara7875
    @chhatramahatara7875 4 ปีที่แล้ว +25

    आफू लाई लोग गाय भन्नी हरु कोहि माइकालाल छ लाइभ रेकर्ड जस्ता को त्यस्तै गाउनी कोहि छैन मात्र नारायण दाजु जस्ता को त्यस्तै दाजु हजुर लाई नमन

    • @Birensingh613
      @Birensingh613 5 หลายเดือนก่อน +1

      सायद प्रकाश सपूत।

    • @RajkumarPariyar-yp2di
      @RajkumarPariyar-yp2di 4 หลายเดือนก่อน

      Raju paeiyar

    • @Birensingh613
      @Birensingh613 2 หลายเดือนก่อน

      Raju pariyar ra prakash saput सायद

  • @bhupendrasunwar8508
    @bhupendrasunwar8508 4 ปีที่แล้ว +1

    कतिई राम्रो गित मनई रुवाउनेय

  • @anilrimal2467
    @anilrimal2467 4 ปีที่แล้ว +1

    हजुर को गित अनि कला चाहिँ हो दाइ समान छ है दाइ

  • @girishsunar66
    @girishsunar66 4 ปีที่แล้ว +1

    Hamro Narayan dai ko voice nice

  • @mangalsingh2050
    @mangalsingh2050 3 ปีที่แล้ว

    बालापन देखि कै हजुरको श्रोता❤️❤️

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 4 ปีที่แล้ว

    Sarai mitho geet narayan dai ...Maya paincho nadeu

  • @धरमदैलेखिरावतकोट

    आहा न अति मिठो गित

  • @beenodrayamajhi5542
    @beenodrayamajhi5542 4 ปีที่แล้ว

    निकै राम्रो गाना प्रेरणाले भरिएको गीत आगामी दिनमा पनि सुन्न पाइयोस् शुभकामना छ😍😍

  • @aigbahadur7939
    @aigbahadur7939 4 ปีที่แล้ว

    स्वर कति राम्रो छ सुभकामना छ

  • @parshupoudel6259
    @parshupoudel6259 4 ปีที่แล้ว +1

    Wow kati ramro geet

  • @sunilchaudhary3781
    @sunilchaudhary3781 4 ปีที่แล้ว

    राम्राे छ स्वर दादा

  • @gopalsangamranamagar3405
    @gopalsangamranamagar3405 4 ปีที่แล้ว +2

    दाजु हजुरको प्रतेक गीत राम्रो लाग्छ

  • @bharatbahadurb.c.1156
    @bharatbahadurb.c.1156 9 หลายเดือนก่อน

    अति मार्मिक गित भिडियो हेरेर आँसु नै आयो

  • @sukraghimire3092
    @sukraghimire3092 2 ปีที่แล้ว

    बुझे आफूलाइ ,गितका कति मार्मिक छन् शब्दहरू

  • @khanalkhim2102
    @khanalkhim2102 4 ปีที่แล้ว

    बल्ल मैले खोजेको रोजेरो गित सुन्न पाय खुशी लाग्यो

  • @rajuadhikari5514
    @rajuadhikari5514 9 หลายเดือนก่อน +1

    जति सुने पनि धित न मर्ने गित नारायण रायमाझी दाइ नमन गर्न चाहान्छु।❤😂🎉😢😮😅😊

  • @dollidolli2235
    @dollidolli2235 4 ปีที่แล้ว

    कति मिठो स्वर लय सुनिराख्न मन लागो