कराेडाै कराेड दर्शककाे मन जित्न सफल गित अाज फेरि अादरणीय दाजु नारायण रायमाझि काे अावाजमा सुन्न पाउँदा पनि अाफैलाई भाग्यमानि सहशुस गरेकाे छु । मन चुडाल्ने गित ।
एक पेशा गरि बसेकी नारीलाई उपदेशात्मक शब्दहरुको माध्यम बाट सचेत गराउन खोजेको यो अत्यान्तै मार्मिक र उपयोगी हुने मिठो गीत आज फेरि नारायण रायमाझी दाजुको आबाजले पुनर्ताजगी भएको छ हेर्न र सुन्न पाउँदा खुसी लाग्यो।
लोक दोहोरी को दुनियाँमा एउटा अलग्गै पहिचान बनाउन सफल अनि लोक सांगितिक क्षेत्र का ढुकढुकी आदरणीय नारायण रायमाझी दाजु रहे सम्म शुद्ध नेपाली लोक दोहोरी सुन्न पाइरहन्छ, ढुक्क छौं हामी। दाजु अनि सम्पुर्ण टिम प्रती हार्दिक नमन।🙏🙏🙏
"नेपाली लोकगीतको विकासमा नारायण रायमाझीको योगदान" शीर्षक शोध ग्रन्थमा संग्रहित गर्ने प्रयास गरिएको छ वहाँका सबैजसो गीतहरू । वहाँको सदैव सफलता तथा दिर्घायुको कामना गर्दछु ।
गीत र गाएकी भनेको यस्तो हुनुपर्छ, बगेको नदिजस्तो सलल बगेको स्वर र संगीत मा मुटु नै छेड्ने शब्दहरूको मालाले नारायण दाजुलाई अमर बनाएको छ। उहाँका गीत संगीत मात्रै होईन, उहाँ पनि राष्ट्रको सम्पत्ति र गहना हो।।🙏🙏🙏
कति मीठो भाका, कति कर्णपृय स्वर अनि बिषयबस्तु पनि त्यतिकै संबेदनसिल साच्चिकै दाजु नारायण रायमाझी का गीतहरु यस्तै मार्मिक हुने गर्दछन।यस्तै मार्मिक गीतहरुमा मीठो स्वर दिने क्रममा अहिलेको कोरना भाइरसको यस महामारी को सङ्क्रमणलाई बिषय बस्तु बनाएर एउटा गीत आमदर्शक माझ पस्किदिनु भयो भने धन्य हुने थियो।
नारायण रायमाझी दाजु को मिठो प्रस्तुति ले करोडौं जनता को मन जित्न सफल हुनुभएको छ। सबै पर्देसि हरु को लागि निकै भाबुक बनाउने प्रस्तुति दिनुभएको छ।हामि सबै हजुर हरु प्रति आभारि छौ। 💜नमस्कार 🙏
करोडौं संगीतप्रेमी हरुको ढुकढुकि मा बस्नु हुने आदरणीय नारायण रायमाझी दाजु हिर्दय देखि नै सलाम छ हजुर लाई ।प्रदेशिले माया जाल बुन्छ्नी, साईली भाले बास्दा बिरानो हुन्छनि साईली आधिखोले दाई वास्तव मा कति मार्मिक छ गीत।
नारायण रायमाझी दाजु हृदय देखिनै सलुट हजुरका पुराना ती संगित अाजभोलि लाईभ सुन्न पाउँदा अत्यन्त मन दुखेको बेलानि मन लाई शान्त र अानन्दित हुन्छ हजुरका रचना सधै यसरिनै सुन्न पाईयोस
हिजो पनि समय सान्दर्भिक थियोे तर आज उ समय र यो समय धेरै फेरबदल भयो तर गित मा सिर्जना भयका सब्द हरु हरु ले अजै पनि तागतिला र बेजोड छ्न दाजु थप पुराना पुराना हजुर का गित हरु अजै सुन्न पाउ हृदय देखिनै हजुर को कला र गला लाई हार्दिक नमन दाजु💞💞💞💞💞
नारायन दाइको जुन सुकै गितले पनि अामनेपालि जनताकाे मनमा जुनतरिकाले मान्छेको मुटुकाे धडकन धडकिन्छ त्यसरिनै धडकाइ रहेकाे हुन्छ!!धेरै भन्दा धेरै धन्यवाद छ नारायन दाजु!!
नेपाली लोक दोहोरी गित का धरोहर मौलिक स्वर अनि मौलिक भाकाका बाद्शाहा बहुप्रतिभाका धनी हामी सबैको प्रेरणा का श्रोत अदरनिय वरिष्ठ गायक नारायण रायमाझी सर को हरेक गित सङ्गीत खोजी खोजी सुन्ने गर्छु असाध्यै मन पर्छ आगामी दिन हरु मा पनि पुरानो पुरानो भाका हरु पनि यसरी नै राख्दै जानू होला सर हजुर को भाका सुन्न सधै आतुर छौ।
म नारायण रायमाझि दाईको फ्यान हु उहाँ का गित संगित सोर आवाज सबै मन पर्छ अब आउदा दिन हरुमा उहाँ हरु जस्तो लोक गितका बाद शाह पाउन गारो छ! नारायण रायमाझि, बम बहादुर कार्की, प्रेम राजा महत, तिर्थ गन्धर्व, लगायतका लोकगीत कलाकार पाउन र आउन हामि नेपालि ले सक्दैनौ !
लोक गायक स्वर्गीय लोक ब क्षत्रीको सुर्के खोला फुर्के घाँस काटौँला साइली जोबान साटौँला संग मिल्न गएको जस्तो लायो।गित राम्रो छ! सफलताको शुभकामना धेरै धेरै!
तपाईं को स्वर अनि तपाईं ले गाउनु भयका सम्पुर्ना लोक भाका हरु को त के कुरा गरौ सर अनि मार्मिक अनिब बिरह का भाका हरुलाइ प्रथामिक्ता दिदै आउनु भयको छ सर तपाईं लाई विशेष धन्यबाद अनि नमस्कार हाल मलेसिया बाट हेर्दै छु
याहा हरुको माया पाइरहेको छु तेसैलेत मेरो साङितिक यात्रा चलिराको छ आभारी छु मेरा सबै आदरणीय जन आदरणीय मन प्रती ।
Daju ko girlfriend kati thiya hola ati ramro voice ko fida
Heart Touching song 😂😂😂😂 सधै भरी एस्तै हिर्दय्क बिदर्क गित सुनाई राख्नु है दाजु 😂😂😂
साच्चै तपाईं कति मिठो गाउनु हुन्छ । स्वर पनि कति मीठो छ । अहिलेका नंया पुस्ताले किन तपाईं बाट पाठ सिक्दैनन । जय दाजु नारायण रायमाझी । ॐ नम शिवाए ।
दाइ गेटमा बेलिजाइ लाई पनि राख्दिनु है
Miss you daju sadhai vari yestai git haru sunna paeyos yo kaliyougmaa
कराेडाै कराेड दर्शककाे मन जित्न सफल गित अाज फेरि अादरणीय दाजु नारायण रायमाझि काे अावाजमा सुन्न पाउँदा पनि अाफैलाई भाग्यमानि सहशुस गरेकाे छु । मन चुडाल्ने गित ।
मेरो सबै भनदा मन छुनि गित येहि गित हो
एक पेशा गरि बसेकी नारीलाई उपदेशात्मक शब्दहरुको माध्यम बाट सचेत गराउन खोजेको यो अत्यान्तै मार्मिक र उपयोगी हुने मिठो गीत आज फेरि नारायण रायमाझी दाजुको आबाजले पुनर्ताजगी भएको छ हेर्न र सुन्न पाउँदा खुसी लाग्यो।
नारायण रायमाझी दाई को पुरै गित मन पराउने जति येता हाजिर गरम त😍😍✋✋✌
thanks
Ma pani xu
Ma pani xu
Ma pani xu
Ma pani xu
लोक दोहोरी को दुनियाँमा एउटा अलग्गै पहिचान बनाउन सफल अनि लोक सांगितिक क्षेत्र का ढुकढुकी आदरणीय नारायण रायमाझी दाजु रहे सम्म शुद्ध नेपाली लोक दोहोरी सुन्न पाइरहन्छ, ढुक्क छौं हामी। दाजु अनि सम्पुर्ण टिम प्रती हार्दिक नमन।🙏🙏🙏
सहि भन्नु सर ❤❤
"नेपाली लोकगीतको विकासमा नारायण रायमाझीको योगदान" शीर्षक शोध ग्रन्थमा संग्रहित गर्ने प्रयास गरिएको छ वहाँका सबैजसो गीतहरू । वहाँको सदैव सफलता तथा दिर्घायुको कामना गर्दछु ।
सुरिलो स्वरका धनी सदाबहार गायक नारायण रायमाझी दाजुको निकै मिठो गीत।।जति सुनेपनी सुनिरहु झै लाग्ने।।यस्तै अरु गीतहरु पनि सुन्न पाईयोस भन्ने चाहना🙏❤️❤️🙏
गीत र गाएकी भनेको यस्तो हुनुपर्छ, बगेको नदिजस्तो सलल बगेको स्वर र संगीत मा मुटु नै छेड्ने शब्दहरूको मालाले नारायण दाजुलाई अमर बनाएको छ। उहाँका गीत संगीत मात्रै होईन, उहाँ पनि राष्ट्रको सम्पत्ति र गहना हो।।🙏🙏🙏
Bhagwaan kasam tyo sarangi Kati ramro sanga bajaunu bako😱😱nice song
नारायण रायमाझी दाईको फ्यान जति यता हाजिर गरुम 👌
Dame x ta gitee
🙋🙏✋✋✋👍👍👍
साह्रै राम्रो रमाइलो लाग्यो सुनी रहु लाग्ने छ यो गीत। नारायण दाजु को सबै गीतहरु एकदमै मन पर्छ ।।
कति मीठो भाका, कति कर्णपृय स्वर अनि बिषयबस्तु पनि त्यतिकै संबेदनसिल साच्चिकै दाजु नारायण रायमाझी का गीतहरु यस्तै मार्मिक हुने गर्दछन।यस्तै मार्मिक गीतहरुमा मीठो स्वर दिने क्रममा अहिलेको कोरना भाइरसको यस महामारी को सङ्क्रमणलाई बिषय बस्तु बनाएर एउटा गीत आमदर्शक माझ पस्किदिनु भयो भने धन्य हुने थियो।
नारायण रामाझी दाईले गाउनु भयका हरेक लोक गितहरू असाध्यौ मार्मिक आनन्दमय लाग्छ धन्यबाद दाईलाई ।
नेपाली लोक गितका एक धरोहर हस्ति नारायण रायमाझी ज्युको मेरा कयौं शब्दहरुले प्रसंसा गरेपनी उहाको कलाको सामु मेरा शब्दहरु हमेसा फिका हुनेछन। 🙏🙏
Narayan sir tnankas ❤️❤️❤️❤️❤️❤️💞 vare varenic 🖕🖕🖕🖕🖕🖕
नेपाली लोक गीतका धरोहर स्वंर्का धनी दाइ नारायण रायमाझीलाई धेरै धेरै धन्यवाद अनि लाखौं लाख सम्झ्ना
जति सुनेपनी पुग्दैन्😭😭
प्रदेशिले माया जाल बुन्छ नि साइलि भाले बास्दा बिरानो हुन्छ नि साईलि😭😭😭😭😭 wow word love you so much daju😘💕🙏
नेपाली लोक साङ्गितिक जगतको सुपर हिरो नारायण रायमाझी सर प्रति नमन।🙏🙏🙏
नेपाली लोक गितका एक धरोहर हस्ति नारायण रायमाझी ज्युको मेरा कयौं शब्दहरुले प्रसंसा गरेपनी उहाको कलाको सामु मेरा शब्दहरु हमेसा फिका हुनेछन
नारायण रायमाझी दाजु को मिठो प्रस्तुति ले करोडौं जनता को मन जित्न सफल हुनुभएको छ। सबै पर्देसि हरु को लागि निकै भाबुक बनाउने प्रस्तुति दिनुभएको छ।हामि सबै हजुर हरु प्रति आभारि छौ। 💜नमस्कार 🙏
करोडौं संगीतप्रेमी हरुको ढुकढुकि मा बस्नु हुने आदरणीय नारायण रायमाझी दाजु हिर्दय देखि नै सलाम छ हजुर लाई ।प्रदेशिले माया जाल बुन्छ्नी, साईली भाले बास्दा बिरानो हुन्छनि साईली आधिखोले दाई वास्तव मा कति मार्मिक छ गीत।
अाहा! हर्षबिभाेर छु दाज्यु कालजयी गीत हजुरकाे मुहारबिन्दुबाट यसरी लाइभ सुन्नपाउदा अाफैलाइ भाग्यमानी नसम्झिने काेहाेला र¿¿¿¿बरै
लोक गित का स्वोर सम्राट नारायण रायमाझी सर ।।।सल्युत गर्दछु।हाल KSA बाट ।
कति मिठो गाउनु हुन्छ के नारायण दाइ ह्जुरको आवाज शब्द अनि लय यति मिठो र मर्मस्पर्शी अनि मुटु छुने हुन्छ सधै सुनिरहु रहु हुन्छ💕💕💕💕💕
हातैमा देऊ नानी रुमाल..बाटैमा पसिना पुछ्नलाई
यो गीत पनि छिटै आओस् दाजु🙏🙏🙏
Yeti ramro maulik geetharu darsak ka aakhaama pareka xainan ❤️
बहुमुखी प्रतिभा का धनी नारायन दाजु लाई सल्युट सल्युट सल्युट।
आदरणीय दाई नारायण रायमाझीको पुरानो मार्मिक गीतहरू लाई फेरी नयाँ ढंग बाट (प्रत्यक्ष)प्रस्तुत गर्नु भएको छ एक दमै सह्रानिय छ।यस्ले निरन्तरता पाई रहोस्।
पाउना बनि परदेशी अाउला नि साइली जोवन हेरि पिरति लाउला नि साइली अाधी खोले दाइ मया पैचो नदेउ साइली छाडी जानेलाई।
Dami
नारायण रायमाझी दाजु हृदय देखिनै सलुट हजुरका पुराना ती संगित अाजभोलि लाईभ सुन्न पाउँदा अत्यन्त मन दुखेको बेलानि मन लाई शान्त र अानन्दित हुन्छ हजुरका रचना सधै यसरिनै सुन्न पाईयोस
सम्मान छ अादणिय दाइ लाई very nice song 👍️👌💕💕
आजिबन जिबित गित हुन यी!!!!संमान छ नारायण सर!
हजुर ले पुरानो गीत हरू लाई फेरी यसरी live मा गाऊनु भयो कती मीठो।
साह्रै आनन्द बनाऊँछ हजुर को गीत ले।
बुढाको स्वरमा कत्ती पनि फेर बदल नहुने अति मन पर्छ स्वर नारायण दाजुको ।
हजुर को गितले सधैं आनन्द दिन्छ वास्तविक समाज को चित्रन गरिएको छ । हजुर्को यात्रा सफल रहोस दाजु ।
ओ हो नारायण रायमाझी जीको आवाज उसतै राम्रो रहैछ अझै पनी ताजा ।लोक श्रृजग मध्य म लाइ मन पर्ने मध्य एक हजुर पनी हो
आहा धेरै राम्रो गित हजुर्😘😘❤️❤️💓💓💜मनै खिन्न बनायो नारायण दाई😭😭😭
very ince dada
शब्द संगि स्वर गित सबै राम्रो छ !
सधैभरि सुनिरन मन लाग्छ ।हजुरले गायको गाना सबै मन पर्छ।
हिजो पनि समय सान्दर्भिक थियोे तर आज उ समय र यो समय धेरै फेरबदल भयो तर गित मा सिर्जना भयका सब्द हरु हरु ले अजै पनि तागतिला र बेजोड छ्न दाजु थप पुराना पुराना हजुर का गित हरु अजै सुन्न पाउ हृदय देखिनै हजुर को कला र गला लाई हार्दिक नमन दाजु💞💞💞💞💞
No words for comment !
You are the best and your all songs are best.
Saraian coyo
Ram prasad sir maile narayan rayamajhi sir ko geet ma hajur ko comment khoji khoji herne garchhu
म पनि नारायण रायमाझी सर को प्रतेक गीत सुन्ने गर्छु अनि अनि गाउन प्र्यास गर्छु
@@avilashishishir5732 i
पुराना गितलाइ पुनर्जीवन दिनलाग्नु भयेछ खुसी लाग्यो ! अरु गितकोपनी पर्तिक्षामा छौ ! धन्यवाद नारायण दाइ !
यो गितले त मेरो पुरानो दिनको याद गरायो । साह्रै मिठो गित छ । आफ्नै बाजा आफ्नै ,आफ्नै गित ,यहि नै हो वास्तविक नेपाली गित ।
आदर्णिय आग्रज गायक नारायन रायमाझी ज्युको सदाबाहर यश गित आज फेरि सुन्न मन लग्यो 🤗
आफू लाई लोग गाय भन्नी हरु कोहि माइकालाल छ लाइभ रेकर्ड जस्ता को त्यस्तै गाउनी कोहि छैन मात्र नारायण दाजु जस्ता को त्यस्तै दाजु हजुर लाई नमन
सायद प्रकाश सपूत।
Raju paeiyar
Raju pariyar ra prakash saput सायद
Ekdamai man paryo dami xa song
सर हजुरका सबै गित यस्तै बनाइ दिनु
नारायन दाइको जुन सुकै गितले पनि अामनेपालि जनताकाे मनमा जुनतरिकाले मान्छेको मुटुकाे धडकन धडकिन्छ त्यसरिनै धडकाइ रहेकाे हुन्छ!!धेरै भन्दा धेरै धन्यवाद छ नारायन दाजु!!
Narayan sir ko geet sabai sunchhu ekdai man parxa
अाहा कस्तो मिठो गित । लोकगित भनेको त यस्तो पो त । धन्यवाद नारायण दाइ ।
नारायन रायामाझी हुनुहुन्छ र पो लोकभाका लोकदोहोरी छ सलाम छ दाजु हजुरलाइ
म चिरञ्जीवी खड्का अर्घाखाँची बाट धेरैलाई सेयर गरेकोछु अत्यन्तै मार्मिक
अति राम्रो गीत नारायण दाईको all the best all team
मीठो स्वरका धनी दाइ मुटु छुने भाका ।
जति सुन्यो , उति सुनु सुनु लाग्ने !! आभारी छु हजुरको स्वर को म एउटा फ्यान , पाल्पालि ठिटो
नेपाली लोक दोहोरी गित का धरोहर मौलिक स्वर अनि मौलिक भाकाका बाद्शाहा बहुप्रतिभाका धनी हामी सबैको प्रेरणा का श्रोत अदरनिय वरिष्ठ गायक नारायण रायमाझी सर को हरेक गित सङ्गीत खोजी खोजी सुन्ने गर्छु असाध्यै मन पर्छ आगामी दिन हरु मा पनि पुरानो पुरानो भाका हरु पनि यसरी नै राख्दै जानू होला सर हजुर को भाका सुन्न सधै आतुर छौ।
Aha
Sachikai Vannu Parda Gorkha Paltan Film Chaleko Yo Geet Le Garda Ho Yo Geet Sunepaxi Manai Vakkanera Auxa Narayan Sir👍👍👍
स्वर र शब्दको मधुर मिलन, त्यसैमाथि सौम्य, भद्र र शालीन नारान दाइको व्यक्तित्व
म नारायण रायमाझि दाईको फ्यान हु
उहाँ का गित संगित सोर आवाज सबै मन पर्छ
अब आउदा दिन हरुमा उहाँ हरु जस्तो लोक गितका बाद शाह पाउन गारो छ! नारायण रायमाझि,
बम बहादुर कार्की, प्रेम राजा महत, तिर्थ गन्धर्व,
लगायतका लोकगीत कलाकार पाउन र आउन हामि नेपालि ले सक्दैनौ !
Swar, shabda ra bhaka ati nai mitho. Narayan bhaiko git jati sunyo ajhai sunau sunau lagchha. Very well done bhai !
मन छुने गीत हुन्छन् नारायण दाइले गाउनु भएका सबै ।
लोक गायक स्वर्गीय लोक ब क्षत्रीको सुर्के खोला फुर्के घाँस काटौँला साइली जोबान साटौँला संग मिल्न गएको जस्तो लायो।गित राम्रो छ! सफलताको शुभकामना धेरै धेरै!
गोर्खा पल्टन हेर्दा हजुरको गित अचम्मै मन परेको थियो आज फेरि सुनेँ ।😌❤
नारायण रायमाझी दाइको स्वर नेपाली लोक गीत को स्वरसम्राट नै हो।
नारायण रायमाझी लोकसंगीत र स्वर अविरल यात्रा हाम्रो उकाली अोरालीको चौपारी संधै शितल रहोस् शुभकामना छ
अति मिठो र यथार्थ गीत
आहा कति राम्रो गीत फ़ेरि नारायण सर को जय होस् धन्यवाद जय नेपाल्
जति सुने पनि धित न मर्ने गित नारायण रायमाझी दाइ नमन गर्न चाहान्छु।❤😂🎉😢😮😅😊
मलाई मन पर्ने गीत धेरै पछि सुन्न पाइयो धेरै खुशी लाग्यो।
धेरै राम्रो नारायण रायमाझी सर बधाई छ
वास्तविक याथार्थ अवस्स्था झल्काउने नारायण रायमाझी को गीत ।।
अत्यन्त सफल गायक नारायण रायमाझीलाई शुभकामना ।
Wow kati mitho geet asto geet sunna pauda aandit banayo....Thank you & best of luck.
कति राम्रो गीत सुन्न पाइयो
waw यस्तो होनित गित नारायण राइमाझि जस्तो काला कार हुनुपर्छ
नारायण राईमाजी सर लाई धैरै धन्यवाद छ हुजूर 💞💗💗💗💗
परदेशीले मायाजाल वुन्छ नि साईली भाले वास्दा विरानो हुन्छ नि साईली अादिखोले दाइ .....
तपाईं को स्वर अनि तपाईं ले गाउनु भयका सम्पुर्ना लोक भाका हरु को त के कुरा गरौ सर अनि मार्मिक अनिब बिरह का भाका हरुलाइ प्रथामिक्ता दिदै आउनु भयको छ सर तपाईं लाई विशेष धन्यबाद अनि नमस्कार हाल मलेसिया बाट हेर्दै छु
माया पैचो नदेउ साइली छोडी जानेलाई । मर्मस्पर्शी, सामाजिक यथार्थपरक, सन्देशमूलक, चेतनामुलक, नेपाली पहिचान टिपिकल नेपाली लोक गीत ।
मन छोयो ।
आदरणीय नारायण दाजुको अतिनै मन छुने गीत
अफलाइन डाउनलोड गरेर सुन्न पाउने हुनुपर्यो
Ati sunder geet dherai dherai khushi Lagyo Sir Live dekhda
राम्रो अतिनै करिब चार दशक छुन लाग्दा पनि तपाईंको गित सुन्न पाकोमा म आफुलाई गर्भ महसुस हुन्छ।
Narayan raimajhi sir ko geet malai dherai man parcha All
पुरा नेपालमा पैदा भकाे छैनन अहिले सम्म नारायण राइमाझी सर जस्ताे गायक 💔 जस्ले अाफुलाइ जति ठुलाे ठाने पनि 🙏💔लब यू सर
अाहा सुमधुर गित सधै सुन्नपाईयोस 💕💕
हजुरको गितमा हरेक मानिसहरु रुनेछन् छन् दाजु तर हाँसो र खुसि को संम्मिषण पनि
आदरणीय नाणयन रायमाझी दाजु लाई नमस्कार टत्क्राराउदै छु कति मिठी स्वर
अति मिठो भ्वाइस को गीत👍️👍️👍️👍️
निकै राम्रो गाना प्रेरणाले भरिएको गीत आगामी दिनमा पनि सुन्न पाइयोस् शुभकामना छ😍😍
नारायण रायमझी दाई को प्रत्येक गीत भावुक मार्मिक हुन्छ,हजुरको बिग फयान दाई❤🙏
Wow kati ramro geet
सम्पुर्ण नेपाली जनजनमा मनमनमा बस्न सफल नारायण रायमाझी स्वरका धनि दाजु, नमन गर्दछु, प्रदेशिभुमिबाट।।
हजुर को गित अनि कला चाहिँ हो दाइ समान छ है दाइ
मलाई त म नयाँ भय पनि पुरानै गाएक गाएकी मन पर्छ एस्ता गित अब सुन काहा पाईन्छ र धेरै धेरै धन्यवाद दाजु एति राम्रो गित सुनाउनु भयो
Samman x aadarniy daju naran raymajhi parti hajurko sumadhur aawaj sadhae napali haruko tanmanma gungirahos
Wow wow daju heart touching ❤️❤️ mero naman xa narayan rayamajhi lai 🙏🙏
आह शब्द कति मार्मिक छ नारायण अन्कल्🙏🇳🇵
अाधिखोले दाइ मया पैचो नदेउ साहिलि छाडिजान्लाई 🙏🙏
हरेक गीतहरुले मन छुन्छ मेरो।
कति मिठो गीत
राइमाझि दाजु का हरेक सृजना जिबान्त खाल्का हुन्छन।।🙏