नारी र पुरुस बिपरित योन अंग हो, माधुरी भट्टराई नारिनै होइनन ,उन्को शरिरमा नारी योन तथा प्रजनन अंग छ अर्थात योनि छ ,पाठेघर छ , कबिता नारी योन अंग योनिले लेखेको होइन ,नत कबिता लेख्ने बिसयमा योनि प्रयोगहुन्छ नारी उहांको परिचयनै होइन ।
१) विकिपिडियामा लेखिएको छ - विद्यादेवी भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति हुन् । यौनाङ्गले राष्ट्रसञ्चालन गर्ने हो ? २) अघिल्लो वर्ष पत्रिकाले छापे - नेपालमा पुरुषले पनि नर्स पढ्न पाउने । सेवा गर्ने रुग्णहरूको उपचारमा सहयोग गर्ने लिङ्गले हो ? ३) नेपालकी प्रथम महिला कथावाचिका तारा घिमिरे हुनुहुन्छ - सामान्यज्ञानका पुस्तकहरूमा पढ्न पाइन्छ । के कथावाचनमा महिला प्रजनन अङ्ग प्रयोग हुन्छ ? ४) महिलाले हलो जोतेर कृषिक्रान्तिमा सहयोग गरे - गोरखापत्रले छाप्यो । हलो पनि योनिले जोत्ने कुरा हो ? यस्ता झुरपट्याँस बातहरूलाई हामी सिरियस्ली लिँदैनौँ । टिप्पणीका लागि धन्यवाद ।
कवितासँगै ज्ञान पनि मिल्ने । अहा!
जय नारी
❤आहा❤
कति दिव्य भाव |
महाकवि कि महाकाव्यकार ?
जे होस्, नारीको पालो ढिलै भए पनि आयो, राम्रै भो ! ....रमन्ते तत्र देवता: !
🌺🙏
🙏
❤❤
🙏🙏🙏🙏🙏
कहाँ बाट हेरिरहनु भएको छ🎉🎉
jhapa
नारी र पुरुस बिपरित योन अंग हो, माधुरी भट्टराई नारिनै होइनन ,उन्को शरिरमा नारी योन तथा प्रजनन अंग छ अर्थात योनि छ ,पाठेघर छ , कबिता नारी योन अंग योनिले लेखेको होइन ,नत कबिता लेख्ने बिसयमा योनि प्रयोगहुन्छ नारी उहांको परिचयनै होइन ।
१) विकिपिडियामा लेखिएको छ -
विद्यादेवी भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति हुन् ।
यौनाङ्गले राष्ट्रसञ्चालन गर्ने हो ?
२) अघिल्लो वर्ष पत्रिकाले छापे -
नेपालमा पुरुषले पनि नर्स पढ्न पाउने ।
सेवा गर्ने रुग्णहरूको उपचारमा सहयोग गर्ने लिङ्गले हो ?
३) नेपालकी प्रथम महिला कथावाचिका तारा घिमिरे हुनुहुन्छ - सामान्यज्ञानका पुस्तकहरूमा पढ्न पाइन्छ ।
के कथावाचनमा महिला प्रजनन अङ्ग प्रयोग हुन्छ ?
४) महिलाले हलो जोतेर कृषिक्रान्तिमा सहयोग गरे - गोरखापत्रले छाप्यो ।
हलो पनि योनिले जोत्ने कुरा हो ?
यस्ता झुरपट्याँस बातहरूलाई हामी सिरियस्ली लिँदैनौँ । टिप्पणीका लागि धन्यवाद ।
भाइ घेरै अध्ययन शील 😢😅😂
महाकवि कि कवयित्री 🤔🤔🤔🤔
राष्ट्रपति भनेझैँ हो र 🤔🤔
🙏
❤❤❤