नेपाली भलिबलकी मास्टर पिस सरस्वती चौधरी को हुन् ? | Who is Saraswati Chaudhary? Nepali volleyball

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 313

  • @KhemPun-ms9qb
    @KhemPun-ms9qb 2 หลายเดือนก่อน +80

    सरस्वती ले निकै लामो समय देश को लागी खेलिन अस्तिको फाईनलमा पनि सनस्वती र सलिना सारै राम्री खेलिन ❤❤❤

    • @factsnepo9332
      @factsnepo9332 2 หลายเดือนก่อน +1

      Usha pani chin teu din alina usha bhanda ramro thienin

  • @Topjungchandthakuri
    @Topjungchandthakuri 2 หลายเดือนก่อน +32

    सरस्वती नानीले बल हान्दा आफैले हाँने जस्तो लाग्छ , जय भलिबल 💪❤️🙏

  • @dipsanpry6375
    @dipsanpry6375 2 หลายเดือนก่อน +39

    मलइ धेरै मन पर्नि खेलाडि हुन सरस्वती

  • @badriprasadsharma861
    @badriprasadsharma861 2 หลายเดือนก่อน +15

    सरस्वती नातिनीलाई धेरै धेरै बधाई । खेलमा निखार ल्याउदै देशको नाम उच्च राख्न भगवानले प्रेरणा दिउन् । खेलको बाटो सधै सफा राखी दिउन् । मेरो शुभकामना छ ।

  • @bimalshrestha2012
    @bimalshrestha2012 2 หลายเดือนก่อน +24

    सरस्वती चौधरीको खेल उत्कृष्ट छ।

    • @arjunadhikari2948
      @arjunadhikari2948 2 หลายเดือนก่อน

      Sarswoti ko khel lai parsamsa hari saknu nai chhai ajhai pargati humdai jawos badhai

  • @bishwambarchaudhary250
    @bishwambarchaudhary250 2 หลายเดือนก่อน +14

    सरस्वती चौधरी आफै मा एउटा अबल खेलाडी हो र अहिले सम्म सरस्वती चौधरी ले जति पनि खेल खेलेको छ सबै खेल उत्कृष्ट छ।।।

  • @bhuvangurung6964
    @bhuvangurung6964 2 หลายเดือนก่อน +14

    सरस्वती नेपाल कै उत्कृष्ट भलिबल खेलाडी हुन ❤️💐🙏🇳🇵🤔

  • @girmagar6458
    @girmagar6458 2 หลายเดือนก่อน +8

    देशको नामराखने जोकोहिलाइपनि सलोट छ तेसमापनि महिला भलिबल खेलाडि सरस्वोती चौधारीलाइतभन्नैपरेन जय सरस्वोती

  • @NagendraMalla-g2v
    @NagendraMalla-g2v 2 หลายเดือนก่อน +3

    धेरै धेरै बधाई छ ,नेपालकी चेली बिश्व प्रतिस्पर्धामा सफलताको शुभकामना 🌺💐

  • @SharadaRawal9
    @SharadaRawal9 2 หลายเดือนก่อน +9

    मलाई मन पर्ने खेलाडी सरस्वतीलाई बधाई तथा सफलताकाे शुभकामना ❤🎉🎉🎉

  • @reshamb.c4356
    @reshamb.c4356 2 หลายเดือนก่อน +3

    उज्ज्वल भविष्यको शुभकामना छोरी सरस्वती चौधरी तिम्रो भलिबल प्रतिको रुची र क्षमताको वृध्दिविकास होस्।

  • @purshotamdhamala3011
    @purshotamdhamala3011 2 หลายเดือนก่อน +2

    सरस्वती चौधरी लाई अन्तिम सेट मा पनि खेलाएको भए जीत हाम्रै थियो। 🎉
    अब भलीबल की महान खेलाडी प्रतिभा माली को पनि भिडियोको अपेक्षा राखेको छु।

  • @knghimire7256
    @knghimire7256 2 หลายเดือนก่อน +14

    नेपालकि छोरी सरस्वति।शुभकामना बहिनी।

  • @SureshMalla-v1m
    @SureshMalla-v1m 2 หลายเดือนก่อน +1

    सरस्वती उत्कृष्ट खेलाडी हुन ।नेपाल कै खेलाडीहुन गहनाहरू, उनीलाई अघीबढन
    राष्ट ले प्रोत्साहन सुविधा दिन अघीबढन प्रेषित
    गरोस भनी आग्रह गर्न चाहन्छु ।

  • @dhanbahadursubba5996
    @dhanbahadursubba5996 2 หลายเดือนก่อน +14

    प्रतिभा माली पनि त्यस टिममा भए सायद त्याे काभा गेमकाे फाईन जित्न सकथ्याे।

  • @DiluBirahi
    @DiluBirahi 2 หลายเดือนก่อน +14

    One of the best players saraswati choudhari in Nepal

  • @DalTamang-f7m
    @DalTamang-f7m 2 หลายเดือนก่อน +8

    बिश्व कै भलिबल खेलाडी मा नम्बर १ बनोस हाम्रो आशीर्वाद छ ।

  • @prakashshrestha4438
    @prakashshrestha4438 2 หลายเดือนก่อน +2

    राम्रो लाग्यो।नेपाली चेली हरु लाई बधाई छ।

  • @NishaChand-fs7cn
    @NishaChand-fs7cn 2 หลายเดือนก่อน +10

    Best player sarsawati choudhari ❤❤

  • @BhaktaJhukal
    @BhaktaJhukal 2 หลายเดือนก่อน +2

    सुदुरपश्चिम कि चेली धेरै राम्रो बधाई छ

  • @chandrabahadurgurung4517
    @chandrabahadurgurung4517 2 หลายเดือนก่อน +9

    Saraswati Chaudharyko game Babal xa best of luck.

  • @SunilBk-nm8xy
    @SunilBk-nm8xy 2 หลายเดือนก่อน +11

    The only best spiker of Nepal

  • @prasadpuri1065
    @prasadpuri1065 2 หลายเดือนก่อน +2

    जित हार हुन्छ नै! सरस्वती चाैधरी लगायतका नेपाली महिला भलिबल खेलाडी चेलीहरूलाई उच्च सम्मान❤

  • @TikaramJaisi-eu8by
    @TikaramJaisi-eu8by 2 หลายเดือนก่อน +1

    नम्बर 1 खेलाडी सरस्वती चौधरी बयान गर्ने कुनै शब्द नै छैन

  • @akendrabohara5600
    @akendrabohara5600 2 หลายเดือนก่อน +11

    कस्तो कुरा गरेको सरस्वति को बुबा नै यक राम्रो भलिवल खेलाडि र उनी नै हुन बिस्णु चौधरि हुन बुझेर भिडियो बनाय हुन्थ्यो

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  2 หลายเดือนก่อน

      जानकारीको लागि धन्यवाद ।

  • @nagendratandan6460
    @nagendratandan6460 2 หลายเดือนก่อน +5

    Best of luck & Best wishes to Sarswati with team Nepal Volleyball.

  • @dipakthapa9564
    @dipakthapa9564 2 หลายเดือนก่อน +2

    यसपाली पहिलो पटक हेरेको सरस्वती चौधरीको खेल साँचिकै हेर्न लायक को थियो ❤🎉

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 หลายเดือนก่อน +9

    बधाई तथा शुभकामना छ सरास्वति चौधरि लाई। हेपाहा भारतलाई हराउनुमा सरास्वतिकाे ठुलाे याेगदान थियाे। सम्मान छ चेलिलाई ❤🎉

  • @SanbirBudhaMagar
    @SanbirBudhaMagar หลายเดือนก่อน +2

    आगामी दिन हरुमा अप स्य सगरमाथाको शिखरमा नेपाल ली झन्डा ठडायरै छोडिन्छ बहिनी सरस्वती चौधरी धन्यवाद

  • @ChiranjibiGhimire-nn7bw
    @ChiranjibiGhimire-nn7bw 2 หลายเดือนก่อน +3

    अत्यन्तै शालिन र अनुशासित सरस्वती छिन ।

  • @ArjunAdhikari-i7t
    @ArjunAdhikari-i7t 2 หลายเดือนก่อน +1

    One of the best volleyball player sarswoti chaudhary didi 🙏😍❤️

  • @ShankarKunwar-v7k
    @ShankarKunwar-v7k 2 หลายเดือนก่อน +2

    मलाई धेरै मन पर्ने खेलाडी हुन् सरस्वती चौधरी

  • @prakashshrestha6014
    @prakashshrestha6014 2 หลายเดือนก่อน +5

    राम्रो भलिबल खेलाडी हुन । यिन चाैधरी लाई अब उहाँ लाई महिला भलिबल काे कप्तानी दिने बेला भयाे जस्ताे लाग्छ ।

  • @shashilingden6653
    @shashilingden6653 2 หลายเดือนก่อน +1

    Saraswati chaudhari nepalko gahana ho, hausala, prerana ra abasyakta kurama kami hunu hudaina 🤗👏💕💕

  • @rbr1253
    @rbr1253 2 หลายเดือนก่อน +1

    प्यारी बहिनी को सफलता को सुभकामना

  • @AmbikaKunwar-k8n
    @AmbikaKunwar-k8n 2 หลายเดือนก่อน +3

    हाम्रो नेपालमा खेलको मूल्याङ्कन पटक्कै छैन, खेलाडीका चाराहरू पनि मन्त्री र अन्य अन्य ठाउँहरूमा चुहावट गरी भत्ता र अन्य सुविधाहरू भ्रष्टाचार गरी खाइदिने गर्दछन् सरस्वती जस्ता खेलाडीहरूको उत्सव मूल्याङ्कन हुनुपर्यो अन्य देशहरूमा जस्तै भत्ता सुविधाहरू प्रदान गर्ने गर्नुपर्दछ। सरस्वतीका आगामी दिनहरूमा देशको शिर उच्च बनाउने मौका मिलोस शुभकामना।

  • @sampatchaudhary2320
    @sampatchaudhary2320 2 หลายเดือนก่อน +1

    भलिबल खेलाडी सरस्वती चौधरी नेपाल को सान हो

  • @homgurung8885
    @homgurung8885 2 หลายเดือนก่อน

    सरस्वती चौधरी one of the best volleyball player in Nepal. We love you❤

  • @badalchaudhary381
    @badalchaudhary381 2 หลายเดือนก่อน +1

    आउने दिनहरूमा पनि यसरी नै प्रगती हाेस बहिनी Best of luck

  • @indrakumarsunuwar2027
    @indrakumarsunuwar2027 2 หลายเดือนก่อน +2

    राष्ट्रिय छोरी सरस्वती ❤ शुभकामना

  • @dhrubasigdel6818
    @dhrubasigdel6818 2 หลายเดือนก่อน +1

    Salute to her teacher of volleyball who give her to play volleyball

  • @krishnamagar1223
    @krishnamagar1223 หลายเดือนก่อน

    सर्स्वती चौधरीलै शुभ कामना!

  • @netragurung9965
    @netragurung9965 2 หลายเดือนก่อน +1

    सामग्रिराम्रो छ धन्यबाद

  • @MilanMagarofficial985
    @MilanMagarofficial985 2 หลายเดือนก่อน

    My favorite 💕 भलिबल खेलाडी 👌👍🌹💐

  • @rajeshworshrestha5962
    @rajeshworshrestha5962 2 หลายเดือนก่อน

    सार्है उत्कृष्ट उज्ज्वल भविष्यको शुभकामना।

  • @DeshiTamang-n4k
    @DeshiTamang-n4k 2 หลายเดือนก่อน +2

    best player of nepal. Malai uha sanga vetai dinu huna anurodh gardaxu🎉

  • @premikalimbu4938
    @premikalimbu4938 2 หลายเดือนก่อน +4

    Swaraswati ❤❤nepali heart player

  • @thaparamesh4478
    @thaparamesh4478 2 หลายเดือนก่อน

    मलाई मनपर्ने भलिबल खेलाडी सरस्वती चौधरी धन्यवाद छ

  • @harkagrg1892
    @harkagrg1892 2 หลายเดือนก่อน

    मेरो तर्फबाट पनि सरस्वती चौधरी लाई हार्दिक बधाई तथा शुभकामना सफलता ले शिखर चुमोस

  • @PrakashChaudhary-rh4pi
    @PrakashChaudhary-rh4pi หลายเดือนก่อน

    Ramro yakdamai super kheladi sharshoti chaudhary

  • @sanjokdangi2260
    @sanjokdangi2260 2 หลายเดือนก่อน +4

    Saraswati is big name nepali volleyball ❤🎉

  • @prof.dr.ramkrishnamaharjan1050
    @prof.dr.ramkrishnamaharjan1050 2 หลายเดือนก่อน +8

    वहाँको शिक्षा बारे पनि केही जानकारी आएको भए राम्रो हुने थियो । हाल वहाँ खेलकूद बिज्ञान स्नातकोत्तरमा अध्ययनरत हुनुहुन्छ ।

  • @bamagar4621
    @bamagar4621 2 หลายเดือนก่อน +2

    हजुरकाे भिडियोहरु प्रेरणादायी छन ।
    ❤️🙏

  • @GaneshPrasad-rd3ev
    @GaneshPrasad-rd3ev 2 หลายเดือนก่อน +2

    Saraswati chaudhari good you Nepal love🎉❤🎉❤🎉❤🎉❤

  • @premkckcprem3179
    @premkckcprem3179 2 หลายเดือนก่อน +1

    😊❤मलाइ मन परने खेलाडी सरस्वती चोैधरी

  • @kishortharu3610
    @kishortharu3610 หลายเดือนก่อน

    One of the best My favourite volleyball spiker Sarsawti chaudhary❤️❤️⚾️⚾️🏐🏐🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️

  • @krishnagrg776
    @krishnagrg776 2 หลายเดือนก่อน +1

    mero Fev best player saraswarti bahini 😘😘🕉️🕉️ God Bless you

  • @jamanbist6436
    @jamanbist6436 2 หลายเดือนก่อน

    मलाई साह्रै मनपर्ने खेलाडी सरस्वती र निरूता।

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 หลายเดือนก่อน

    Ramro lagyo

  • @KrishnaSunar-w7y
    @KrishnaSunar-w7y 2 หลายเดือนก่อน +4

    Best player ❤❤❤❤

  • @kingsrp7749
    @kingsrp7749 2 หลายเดือนก่อน

    SARASWOTI CHAUDHARY, LOTS OF LOVE, LOTS OF RESPECT UR THE BEST UR THE ONE ❤️ ALWAYS STAY STRONG 💪

  • @prembirkatta5612
    @prembirkatta5612 2 หลายเดือนก่อน

    Best spiker of Nepal women volleyball team.
    Best of luck, Saraswati & all Nepali women volleyball team.

  • @alexkep7635
    @alexkep7635 2 หลายเดือนก่อน +1

    सरस्वतीको अहिलेको हाईट ६.२ छ रोनाल्डोको जति।

  • @gitchaudhary3105
    @gitchaudhary3105 2 หลายเดือนก่อน +2

    Dherai ramro

  • @kishorlama6122
    @kishorlama6122 2 หลายเดือนก่อน +1

    Best spiker . Keep it up. Doing well.🙏🙏🙏

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 หลายเดือนก่อน

    ❤❤❤❤❤ legend. Respected.
    Choriea. Choriea. Cheli. Cheli ❤❤❤❤❤
    ❤❤❤Heartly congratulations. Go Head ❤❤❤❤❤❤

  • @Ms.atrina
    @Ms.atrina 2 หลายเดือนก่อน +1

    The Only best spiker sarsoti sister of Nepal❤❤❤

  • @lbrautar8918
    @lbrautar8918 หลายเดือนก่อน

    The marquee player of Nepal,Volley ball women team.proud of you sister.

  • @bhuwanlimbu5275
    @bhuwanlimbu5275 2 หลายเดือนก่อน

    बधाई छ नानीलाई अरु उत्तरोत्तर शुभकामना छ

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 2 หลายเดือนก่อน +2

    भलिबल क्षेत्रको शिकारी बाघिनी हुन सरश्वती चौधरी❤

  • @rambabulamichhane3971
    @rambabulamichhane3971 2 หลายเดือนก่อน

    Khel herna npayni kuro sunda ramro lagyo thank you

  • @rabeenmagar7427
    @rabeenmagar7427 2 หลายเดือนก่อน

    Aagami dinharuko lagi dherai dherai mangalmya shubhakamna 🎉🎁🎊 best of luck👍🥰🥰

  • @RomikGurung-t5i
    @RomikGurung-t5i 2 หลายเดือนก่อน +1

    सरस्वती बेस्ट ❤❤❤

  • @jivanshrestha5931
    @jivanshrestha5931 2 หลายเดือนก่อน +1

    हो कहिले भलिबल खेल हेरेको थिइन तर यो अहिले को सम्पुर्ण फाइनल खेल हेरेको थिय ईन्डिया सङको खेल मा नेपाली सम्पुर्ण टिम ले सुन्दर खेल्नु भयको थियो र सरस्वती जि ले त यक्दमै प्रयास गर्नु भयको थियो तर हार बेहुर्नु परे पनि हाम्रा नेपालि भलिबल टिम ले हामि नेपालिको हरु लगायत अन्य देस र मेरो पनि दिल जितेको छ
    यस्तै प्रयास गर्दै अगाडि बढनु होला
    यहाँ हरु लाइ धेरै, धेरै धन्यवाद

  • @rajendralamichhane4064
    @rajendralamichhane4064 2 หลายเดือนก่อน +2

    One of the best players

  • @kalpanakhadka9846
    @kalpanakhadka9846 2 หลายเดือนก่อน

    dharai ramro lax

  • @prembayalkotiofficial8243
    @prembayalkotiofficial8243 2 หลายเดือนก่อน

    मलाई पनि सरस्वती चौधरी सबै भन्दा मन पर्ने महिला खेलाडी हुन्।

  • @Ramlawer
    @Ramlawer 2 หลายเดือนก่อน +1

    Nepal.rastra.ko..ijjat.ho.sarawoti.chaudhari❤❤❤❤❤❤❤❤❤❤❤

  • @anilsingh-ru2lv
    @anilsingh-ru2lv 2 หลายเดือนก่อน +1

    हार्दिक शुभकामना सरस्वती

  • @HiraBahadur-c3p
    @HiraBahadur-c3p หลายเดือนก่อน +1

    Nepal ko king ❤❤❤

  • @narendrakhadka7824
    @narendrakhadka7824 2 หลายเดือนก่อน +3

    सरा❤❤🎉❤🎉

  • @LMg-rk7np
    @LMg-rk7np 2 หลายเดือนก่อน

    मलाई मनपर्ने सरस्वती चौधरी।❤❤❤

  • @sanamchaudhary8486
    @sanamchaudhary8486 2 หลายเดือนก่อน

    Good c g group...🎉🎉🎉

  • @bishnusamal847
    @bishnusamal847 2 หลายเดือนก่อน

    Badhai chha sarswoti bhaini good luck 👍

  • @hom3026
    @hom3026 2 หลายเดือนก่อน +1

    Keep it up

  • @sitaramthapa3303
    @sitaramthapa3303 หลายเดือนก่อน +1

    ramroo sarshoti ajha String Spike ra blke hos

  • @tejbhadurchand3593
    @tejbhadurchand3593 2 หลายเดือนก่อน

    उज्जवल भविष्यकाे शुभकामना

  • @Three_TEENs
    @Three_TEENs 2 หลายเดือนก่อน +1

    Thanks 🙏

  • @dipakbist87
    @dipakbist87 2 หลายเดือนก่อน +2

  • @mohanphuyal2715
    @mohanphuyal2715 2 หลายเดือนก่อน

    राम्रो खेलाडी उनको सदा प्रगती होस

  • @KBSubba-w3r
    @KBSubba-w3r 2 หลายเดือนก่อน

    God bless you swarswati chaudhri xori.best of luck.

  • @ManamayaBhulanja
    @ManamayaBhulanja 2 หลายเดือนก่อน +1

    Thank you so much for our country.

  • @TilakRana-y8t
    @TilakRana-y8t 2 หลายเดือนก่อน +1

    असाध्यै राम्रो खेलाडी लाग्छ मलाई ❤❤

  • @kopilbahadurgharti152
    @kopilbahadurgharti152 2 หลายเดือนก่อน +1

    अझै उचाइ मा पुग्नु सरु सुभकामना अनि सोलुत तिमि लाइ बैनि

  • @narayanihumagain396
    @narayanihumagain396 2 หลายเดือนก่อน +1

    नेपाल आमा को छोरी सरस्वती चौधरी बिरङागना नारी नानी लाई सेलुत छ यसै गरि अगादी बद्दै जानू सुभकामना छ

  • @sushilasaud2631
    @sushilasaud2631 2 หลายเดือนก่อน +1

    उत्कृष्ट

  • @BishnuBk-b4j
    @BishnuBk-b4j 2 หลายเดือนก่อน +2

    My favourite players ❤❤

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 2 หลายเดือนก่อน +1

    SARASWATI CHAUDAHARI BAINI KO WUNNATI PRAGATI HOS🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @XXXTENTACION.04
    @XXXTENTACION.04 2 หลายเดือนก่อน

    Sarsawati chaudary Best spiker of nepal❤❤❤❤❤

  • @narendrabohara4851
    @narendrabohara4851 2 หลายเดือนก่อน +2

    Great player ❤🎉❤🎉