म पश्चिमेलि लमजुङ्गे भएर सुन्दर पाचथरको गाउँहरु हेर्न पाए। साह्रै रमाईलो सुन्दर रहेछ पाचथर। यो राम्रो भिडियो हेर्ने मौका जुराई दिएकोमा सरलाई धेरै धेरै धन्यवाद 🙏🙏
आफु परदेशमा बसेर आफ्नै जिल्लाको यति शुन्दर हरियाली ठाउहरु हेर्न पाऊदा मनै आन्नद हुन्छ भिड्यो को लागि सचिन सर लाई धन्यबाद हजुरको प्रत्येक भिड्योहरु मैले हेर्ने छुटाएको छैन"
यस्तै यस्तै ओडार केदार ढुंगा बिशाल पहाड हाम्रो बडिकेदार गाउँ पालिका डोटी जिल्लामा अवस्थित छ याहाको पनि यस्तै भिडियो बनाउने हो भने पर्यटकको संख्या बढ्थ्यो हो सर🥰🙂💙❤️🥀🇳🇵
यता तिर गर्मी ले उफरमौलो भएको बेला मा कस्तो सीतल शांति ठाउँ हेर्न पाइयो अझ त्यो खोला को स्वादिस्ट पानी आहा कहिले जाऊ झै लाग्यो मलाई त अति सुन्दर ठाउँ 👍🏻 ❤️ special thanks sachin bro I'm recently from UAE 🙏🏽
धेरै सुन्दर ठाऊ रहेछ जे हाेस सचेनसर मार्फत पुर्ब काे यो राेचक धार्मिक स्तल देख्न पाईयाे धेरै खुशि लाग्यो अागामि दिनमा पनि अरूअरू धार्मिक स्थल हरू देखाईदिनुहुनेमा अाशा लिएकाे छु साथै ईलामकाे गजुरमुखि पनि एउटा पुर्बको राेचक धार्मिक स्थान हाे है सर:
ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय 🌿☘️🌺☘️🌺🌿🌺☘️🌿🌺🌺🌺🌿 बहुत सुंदर अनि रमणिय ठांव । त्यांहा को देव देवता ले हामी दर्सक हरू को पनी सुख शान्ति अनि मन ले चितायेको पुगोस। हर हर महादेव 🌺🌺🌺🌿🌺☘️🌿🌺
म पनि आएको बेला हेर्ने गर्छु दामि लाग्छ तर सचिन सर को ब्याख्यान्त गर्ने तरिका एकदम राम्रो लाग्छ यसमा पनि हाम्रो नेपाल उतिकै राम्रो सचिन सर को आवाज मा ब्याख्या गर्दा त झन सुनमा सुगन्ध नै लाग्छ
यो च्यानल नियमित हेर्छु म नेपालको धेरै ठाउँ हरु आफू पुग्न नसके पनि प्रतक्ष देख्न पाइन्छ आज मेरो आफै ठाउँ हेर्न पाउँदा खुसी लाग्छ सम्पुण टिमलाई सफलताको सुभकामना
सबै भिडियो लगातार हेरिरहेछु खुशी लाग्छ नेपालको विभिन्न ठाउँ घरमै बसेर हेर्न पाएको छु। आज फेरि नेपालको एउटा रोचक र मनमोहक ठाउँ हेर्ने अवसर मिल्यो । धन्यबाद अनि हार्दिक आभार पुर्वी ब्लुज टीमलाई ।
सचिन जि मैले प्राय सबै भिडियो हेर्छु अब घुम्ने ठाउँ हरु भन्दा हजुर्लाइ मेरो अनुरोध के भने नेपालको कुन पालिकामा कस्ले राम्रो काम गर्छ तेस्लाइ अनुसन्दान बिसय बनाय कस्तो होला
Thank you so much . Sachin sir.We came to know many more global n ..geographical knowhow easiĺy staying at home from your stunning adventurous effort. Thank you once more. Darjeeling.
धन्यवाद सचिन सर लगायत पुर्बी ब्लुज टिमलाई । एउटा सुन्दर स्थानको भ्रमण गराउनुभो आगामी दिनहरुमा यस्तै सुन्दर भिडियोको प्रतीक्षामा 🙏🙏🙏Lots of love and respect from Qatar♥️♥️
घुम्नको लागि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रमाईलो ठाँउका साथै अनौठो धार्मिक परम्पराको विश्वासले सजि-सजावट भएको पाँचथर जिल्लाको पौवा भञ्ज्याङ बाट भित्र रहेको"भालुखोप बस्ती"नामले चिनिएको राई वस्ती प्रति साथै भ्रमणका लागि जानु हुने पत्रकार मित्रहरूमा मेरो नमस्कार!💐💐🙏🙏
सहि हो वास्तविक राइले बाख्रा छुदैन र बाटोको अबस्था एक्दमै नाजुक रछ । राइहरु मिलेर केही गर्नु परो।यो गाउँ सुभिधा सम्पन्न भयो भने कोहि काहीँ बसाइ सराइको जरुरत छैन । सुन्दर भालुखोप कुनै दिन आउने छौ।
तपाले गरेर एती रार्म्रो ठाउ हेर्न पाइयो खुसी लायो र एकदम रमाइलो र रोचक गाउँ रहेछ हामी नपुगेनी हजुरले देखाइ दिनु भयो एकदम खुसी लायो र तपाइलाई धेरै धेरै धन्यबाद्🙏🙏
पुर्वि पहाडका राई लिम्बुहरुले अाफ्नो किराँत धर्म , किराँती संस्कृती , सभ्यता र रितिरिवाज बिर्सिएर पश्चिमा धर्म अंगालेको देख्दा एकदम दुख लाग्छ । पुर्वजहरुले रगत बगाएर , जीवन बलिदानी दिएर जोगाएका धर्म संस्कृति कति सजिलै बिर्सिएर पश्चिमा सभ्यतामा रंगिएको देख्दा दुख लाग्छ ।
एउटाले बिराउदा शाखा पिराउने त भै हाल्छ हजुर तर हाम्रो भोजपुरको पिखुवा खोला वारिपारी त्यो छैन सर जहाँ कुना कुना सोझा आदिबाशी गरिबमाथी डलरेहरुले आक्रमण गरेको देखिन्छ त्यस्तो डलरे दलाललाई देश निकाला गर्नुपर्ने देखिन्छ देशले।।
ओम् नमः शिवाय🙏🙏🙏
म आसाम गुवाहाटी बाट हेरदैछु है अति नै सुन्दर प्रस्तुति
Wowowow राम्राे सस्कार राम्राे गाउँ ठाउँ हरियालि सुन्दर् vdo👌👌👌🙏🇳🇵❤️❤️❤️❤️❤️
खोटांग , भोजपुर तिर पनि उहिले धेरै जसो राई हरुले खसी, बाख्रा छुदैन थिए!
धुवा रहित चुला देखेर धेरै खुसी लाग्यो - स्वास्थ्य लाई राम्रो!
आफ्नो कर्मभुमि हेरेरनै खुसि बनाउनु भयो सर खुसि लाग्यो धन्यबात!
नलाई सारइ मनपर्छ दाई तपाईको संघर्सको िभिडयोहरूले मस्वयम् तपाई संगैे घुम्दै छू जस्तो लाग्दछ दाई
जता हेरे नि हजुर पुर्बै रमाईलो।
धेरै दिन पछि आज हजुको सुन्दर भिडियो हेर्न पाइयो धेरै खुशी लाग्यो ,भिडियो ढिलो आए पनि हजुरको भिडियो साहरै मन पर्छ।
अचम्मको गुफा रछ।
म पश्चिमेलि लमजुङ्गे भएर सुन्दर पाचथरको गाउँहरु हेर्न पाए। साह्रै रमाईलो सुन्दर रहेछ पाचथर। यो राम्रो भिडियो हेर्ने मौका जुराई दिएकोमा सरलाई धेरै धेरै धन्यवाद 🙏🙏
ठु लो भुलुकोट राम्रो छ ।
मलाई हजुरको भिडियो हेरेर म आफै घुमे जस्तो लाग्छ ।
पुर्वी नेपाल को पहाडी सुन्दर गाऊँ ठाउँको सुन्दर परीचय गराउनु भएकोमा धन्यवाद छ
मेरो गाउँ ठाउँ।मेरो चाइ पौवा भञ्ज्याङ् साधुटार
तेस्तो ठाउँमा पनि यति राम्रो अद्भुत पोखरि देखेर सारै राम्रो र रमाइलो लाग्यो। शक्ति ऊँ.....
अत्यन्तै सुन्दर लाग्यो सर म आफै पुगेर घुमेको महसुस भयो 🙏🙏
यस्तो राम्रो ठाउँ लाग्छ यो पक्कै पनि स्वर्ग एक टुक्रा हो धन्यवाद सचिन सर यस्तो राम्रो ठाउँको अबलोकन गर्ने मौका दिनु भयो
Welcome hjr
धेरै धेरै राम्रो लाग्यो ठूलो भालूखोप पाॅचथर फिदिम्👏👏👏
Tq
Tq
पश्चिमेली गुरुङले पुर्वली राई बस्ती र ठाउँ हेरियाे, साेमन र न्यौपाने सरकाे सबै टिमलाई धन्यवाद ।
लु दामी छ है म मलेसिया बाट हेर्दै छु
आफु परदेशमा बसेर आफ्नै जिल्लाको यति शुन्दर हरियाली ठाउहरु हेर्न पाऊदा मनै आन्नद हुन्छ भिड्यो को लागि सचिन सर लाई धन्यबाद हजुरको प्रत्येक भिड्योहरु मैले हेर्ने छुटाएको छैन"
म पनि पाँचथर बाट हो तर यत्ति राम्रो ठाउँ हरु छ भनेर थाहा थिए धन्यवाद कति राम्रो video🙏🙏👍👍 बनाउनुभएको
आ हा आफ्नो गाउँ ठाँउ हेदा छुट्टै आन्नद आयो 🙏🙏❤️❤️❤️
ATI ramailo thaw...👌👌
छायांकन र प्रस्तुती सारै राम्राे लाग्याे ।
ओहो कति रमाइलो भिडियो हेरेर त्यही पुगे जस्तो भयो
आहा कति गज्जब कलेक्सन गर्नु हुन्छ हजुर हरुले हाम्रो पाँचथर मा पनि एस्तो ठाउँ हरु रहेछन जुन ओझेल मा परेको
रमाइलो लाग्छ ह्जुर को भिडियो हेर्दा!!
त्यो सुन्दर गाउँ अनि सुन्दर गाउँ का घर हरु अचम्म का गुफा अनि त्यो मिठो धुन का साथै दाजु को मिठो बोली❤️❤️🙏🙏
Dhanyad Bhai ramra ramra Sundar ghau Ghar purbi iastan deekhunu baye ko ma R.k. chetri Darjeeling bazar
kasto man xune video
सचिन भाइकाे भिडियाे एकदम राेचक लाग्छ। किनकि हामीले नेपालकाे कुनाकन्दरा तथा विभिन्न राेचक स्थानहरुकाे बारेमा जानकारी पाइन्छ।
धन्यवाद भाइकाे ।।।
सारै खुसि लागो येति राम्रो भिडियो हेर्नु पाउदा🥰🥰
सचिन सर मार्फत आज फेरि नेपालको एउटा रोचक र मनमोहक ठाउँ हेर्ने अवसर मिल्यो ।हार्दिक आभार पुर्वी ब्लुज परिवर।
अतिनै मनमाेहक ठउँ हेर्नु प्रने नै रैछ
Napalgunj karkando 18 bata laxmi pariyar
यस्तै यस्तै ओडार केदार ढुंगा बिशाल पहाड हाम्रो बडिकेदार गाउँ पालिका डोटी जिल्लामा अवस्थित छ याहाको पनि यस्तै भिडियो बनाउने हो भने पर्यटकको संख्या बढ्थ्यो हो सर🥰🙂💙❤️🥀🇳🇵
@@ajaypariyar8313 km ç of. In. In
सचिन भाईको भल्ग प्रतुती अति राम्रो छ प्रया भाईको सबै हेर्छु । हंङकंङ बाट हेरी रहेकोछु ।
यता तिर गर्मी ले उफरमौलो भएको बेला मा कस्तो सीतल शांति ठाउँ हेर्न पाइयो अझ त्यो खोला को स्वादिस्ट पानी आहा कहिले जाऊ झै लाग्यो मलाई त अति सुन्दर ठाउँ 👍🏻 ❤️ special thanks sachin bro I'm recently from UAE 🙏🏽
Oi@KUMAR DUTRAZ
@KUMAR DUTRAZ अर्को बर्ष समय मिल्यो भने पक्का आउने छौ हामी सुन्दर ठाउँ हेर्न लाई 🙏🏽
धेरै सुन्दर ठाऊ रहेछ जे हाेस सचेनसर मार्फत पुर्ब काे यो राेचक धार्मिक स्तल देख्न पाईयाे धेरै खुशि लाग्यो अागामि दिनमा पनि अरूअरू धार्मिक स्थल हरू देखाईदिनुहुनेमा अाशा लिएकाे छु साथै ईलामकाे गजुरमुखि पनि एउटा पुर्बको राेचक धार्मिक स्थान हाे है सर:
Gajurmukhi Vlog
th-cam.com/video/7ItMDwcjZ8A/w-d-xo.html
असाध्य राम्रो प्रस्तुति , शुभकामना छ दाजु।
Wow मेरो जिल्ला....
कोही नपुगेको ठाँउमा पुर्बी ब्लुइज पुग्नुहुन्छ ।
धन्यवाद हजुरहरुलाई ।अति सुन्दर र रमाइलो ठाउँ ।
ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय 🌿☘️🌺☘️🌺🌿🌺☘️🌿🌺🌺🌺🌿 बहुत सुंदर अनि रमणिय ठांव ।
त्यांहा को देव देवता ले हामी दर्सक हरू को पनी सुख शान्ति अनि मन ले चितायेको पुगोस।
हर हर महादेव 🌺🌺🌺🌿🌺☘️🌿🌺
आज पुर्बी तिर पनि घुम्न पाइयो ।thank u so much purbi blues team
म पनि आएको बेला हेर्ने गर्छु दामि लाग्छ तर सचिन सर को ब्याख्यान्त गर्ने तरिका एकदम राम्रो लाग्छ यसमा पनि हाम्रो नेपाल उतिकै राम्रो सचिन सर को आवाज मा ब्याख्या गर्दा त झन सुनमा सुगन्ध नै लाग्छ
अत्यन्तै सुन्दर दृश्य को दर्सन पाइयो sachin sir thanks
Aaha kati mitho safai rw mitho sabdama prabachan garnu hunxa malai dherai hjrko bolne style man parxa
अति सुन्दर गाउँ बस्तिहरु हुन्छन नेपालको पहाडी भेगहरुमा अनि 95% राइहरुले बाख्रालाइ अछुत जनावर को रुपमा मान्ने चलन छ ।
Waw kati ramro
यो च्यानल नियमित हेर्छु म नेपालको धेरै ठाउँ हरु आफू पुग्न नसके पनि प्रतक्ष देख्न पाइन्छ आज मेरो आफै ठाउँ हेर्न पाउँदा खुसी लाग्छ सम्पुण टिमलाई सफलताको सुभकामना
नेपाल का हरेक अङ्ग राम्रा र हाम्रा
सबै भिडियो लगातार हेरिरहेछु खुशी लाग्छ नेपालको विभिन्न ठाउँ घरमै बसेर हेर्न पाएको छु। आज फेरि नेपालको एउटा रोचक र मनमोहक ठाउँ हेर्ने अवसर मिल्यो । धन्यबाद अनि हार्दिक आभार पुर्वी ब्लुज टीमलाई ।
मेरो छिमेकी गाउँ सारै रमाइलो लाग्यो धन्यवाद सर यो भिडियो देख्नपाएकोमा
बहुत सुन्दर ठाँउ ।
wow😍😍😍kasto ramro thau raix
प्रस्तुतिमा मिठास , सुन्दर दृश्य , मनोरम प्रकृतिक छटा आहा कति रमाइलो 🙏🙏🙏
ATI Sundar bahut Khubsurat beautiful
हजुरको भिडियो सधै सबै भिडियो लगातार हेरिरहेछु खुशी लाग्छ नेपालको विभिन्न ठाउँ घरमै बसेर हेर्न पायको छु। धन्यबाद हजुर।🙏🙏🙏
पाँचथरको ऐतिहासिक लिम्बुवानको अन्तिम राजा हिलिहाङ दरबार आसपासको सुन्दर प्राकृतिक तथा ऐतिहासिक कुराको पनि भिडियो हेर्न पाए मज्जा हुने थियो।
Hilihang Darbar
th-cam.com/video/yBpVEZrS7-I/w-d-xo.html
सचिन जि नमस्कार , निकै राम्रो ठाउ हरु देखाइ दिन्य्ब भएको छ धन्नेबाद मलाइ अहिले नै पुगु जस्तो लाग्यो
मलाई चाहिँ धेरै राम्रो लाग्यो कति राम्रो गाउँ देखन पाइयो
धन्यबाद सर परदेशमा बसेरनि अाफु जन्मेको ठाउँ र्हन पाईयो ❤️❤️❤️
हजुर हरुले अतोशुनदर ठावो देखाऔनुभयौ बदाइेछ मे inचि बाटा तारा राइेबाौ
हजुरको भिडियो हेर्दा छुट्टै मजा आउछ स बोल्ने शैली र सम्झाउने तरिका झनै राम्रो
धन्यवाद सर।तपाईंको भिडियो हेर्द छुट्टै आनन्द राम्रो सुन्दर दृश्य हेर्न पाउदा खुसी लाग्छ ।
🙏🙏ॐ 🙏🙏जेहाेस पुग्नु नपाएनि भिडियाेमाै भएनि पनि दर्सन गर्नु पाईयाे खुसिलायाे र अति दामि ठाउँ 🙏🙏
१ पल्ट पुगेकाे थिए फेरि जान एकदम मन छ। साच्चिकै एकदमै घमाईलाे रमाइलो प्रकृतिको आशीर्वाद भएकाे ठाउँ मन देखि Miss गरे है हजुर 🙏
लु हौ साथि हारु मेरै गाउ को भिडियो देखि धन्यवाद तपाईं हारु लाई
आज चाई मेरो गाउँ जस्तै
भौगोलिक अवस्थिति र जैविक विविधता ;जनजीवन भएको गाउँ हेर्न पाउँदा आफ्नै गाउँ घर पुगे जस्तो अनुभूति भयो🌸❤️💯💋💋💜
you are heartily welcome to visit
राम्रो लाग्यो बाउ बाजे जन्मे को ठाउ ्बंगाल बाट,
आगामी दिनहरुमा पनि यस्तै रमाइलो भिडियो हेर्न पाइरहम सचिन दाइ हजुरलाइ धेरै शुभकामना दाइ।
ध्वनी सङ्गीत धेरै मन पर्यो है सविन ब्रो
अति नै मनमोहक जिल्ला
निकै राम्रो लाग्यो
हेटौंडा बसेर पनि टाढा टाढाको रोचक नेचरल अर्गानिक प्राकृतिक दृश्य अवलोकन गराइदियकोमा यो च्यानललाई मुरी मुरी धन्यवाद ।🌹
तपाइँले आजसम्म घुमेको ठाउँहरु पुरै घुम्न नसके पनि केही ठाउँहरु अबस्य घुम्ने छु मेरो परिवारको साथमा।
धेरै राम्रो गाउँ रहेछ आफू घुम्न जान नपाए नि सचिन सरले देखाउनु भको छ सचिन सर लाई धेरै धेरै धन्यवाद है
।चड, कि
Wow kati ramro thaau 🌺🌺❤️❤️😱😱
अति राम्रो मेरो जिल्ला 👌👌💗💗
सचिन जि मैले प्राय सबै भिडियो हेर्छु अब घुम्ने ठाउँ हरु भन्दा हजुर्लाइ मेरो अनुरोध के भने नेपालको कुन पालिकामा कस्ले राम्रो काम गर्छ तेस्लाइ अनुसन्दान बिसय बनाय कस्तो होला
अति सुन्दर गुफाहरु देखाउँनु भाे सर सरै मन्पराे ।
साचिनै सुन्दर पाच थर सारै राम्रो ठाउँ कुबेत बाटै दर्सन गरियो भालु खोप पाच्थर
सारै रमाईलो ठाँउ 👌👌👌👌🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Ramro lagyo malai yo thau
धेरै दिन पछि हेर्नु र सुन्नु पाइयो तर नियमित रूपमा नछुताई हेर्ने गर्छु भिडियो
Wow sundar basti 🙏🤟
दामी 👌👌दाङमा बसेर पनि पाचथर को रमणीय ठाउँ हेर्न पाइयो।धन्यवाद सचिन सर🙏🙏🙏🙏🙏
welcome to visit Panchthar
Thank you so much . Sachin sir.We came to know many more global n ..geographical knowhow easiĺy staying at home from your stunning adventurous effort. Thank you once more. Darjeeling.
m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share
धेरैरार्माे रछसाधुराम
❤❤❤ राम्रो वीडियो देश नयाँ दृश्य देखना सुन्न हेर्न पाइने धेरै धेरै धन्यवाद अनि बाँदर हरू लाग्दो रहेनछ आलु धेरै देखियो
रात को ११ बजे पनि म हेर्दैछु है सचिन ज्यूँ।
Dmi xa video ajai xito xito launu paryo video
धन्यवाद सचिन सर लगायत पुर्बी ब्लुज टिमलाई । एउटा सुन्दर स्थानको भ्रमण गराउनुभो आगामी दिनहरुमा यस्तै सुन्दर भिडियोको प्रतीक्षामा 🙏🙏🙏Lots of love and respect from Qatar♥️♥️
मुरलि को धुन चाहि सारै मिठो 👌👌
Great बहु संख्यक राई हरुले बाख्रा छुन हुदैन सत्यता छ साचै 🙏
गोरु खान्छ कि नाई
Yes.
@@Vlog-yb no
सारै मनपर्छ हजुरको भिडियो
भालुखोप देखि अलि तल बास्बोटे भन्ने गाउँ छ ।।
त्यो मेरो गाउँ हो निकै सुन्दर छ ।।
बाख्रा नछुनेमा म पनि पर्छु है ।।
💞💝
खोटांग , भोजपुर तिर पनि उहिले धेरै जसो राई हरुले खसी, बाख्रा छुदैन थिए!
धुवा रहित चुला देखेर धेरै खुसी लाग्यो - स्वास्थ्य लाई राम्रो!
Kasto ramroo video sir.. clip haru wou ..
अति सुन्दर ठाउँ यस्तो राम्रो राम्रो भिडियो ल्याऊदै गर्नु तपाइलाई बधाई छ
घुम्नको लागि प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रमाईलो ठाँउका साथै अनौठो धार्मिक परम्पराको विश्वासले सजि-सजावट भएको पाँचथर जिल्लाको पौवा भञ्ज्याङ बाट भित्र रहेको"भालुखोप बस्ती"नामले चिनिएको राई वस्ती प्रति साथै भ्रमणका लागि जानु हुने पत्रकार मित्रहरूमा मेरो नमस्कार!💐💐🙏🙏
One Of The Favorite Nepali TH-cam Channel ❤️❤️
असाध्यै राम्रो सुन्दर ठाउँ wow
सहि हो वास्तविक राइले बाख्रा छुदैन र बाटोको अबस्था एक्दमै नाजुक रछ । राइहरु मिलेर केही गर्नु परो।यो गाउँ सुभिधा सम्पन्न भयो भने कोहि काहीँ बसाइ सराइको जरुरत छैन । सुन्दर भालुखोप कुनै दिन आउने छौ।
सचिन सरको सबै भिडियो हेर्दा फिल्म हेरेजस्तो अनुभूति हुने 😊
गज्जब रमाइलो लाग्छ दाइ!! ह्जुर को भिडियो हेर्दा!!
👍👍👍👍 धेरै राम्रो ठाउँ लागि ।
तपाले गरेर एती रार्म्रो ठाउ हेर्न पाइयो खुसी लायो र एकदम रमाइलो र रोचक गाउँ रहेछ हामी नपुगेनी हजुरले देखाइ दिनु भयो एकदम खुसी लायो र तपाइलाई धेरै धेरै धन्यबाद्🙏🙏
राम्रो लाग्यो ।।👍️👍️🌷
पुर्वि पहाडका राई लिम्बुहरुले अाफ्नो किराँत धर्म , किराँती संस्कृती , सभ्यता र रितिरिवाज बिर्सिएर पश्चिमा धर्म अंगालेको देख्दा एकदम दुख लाग्छ । पुर्वजहरुले रगत बगाएर , जीवन बलिदानी दिएर जोगाएका धर्म संस्कृति कति सजिलै बिर्सिएर पश्चिमा सभ्यतामा रंगिएको देख्दा दुख लाग्छ ।
यो कुरा चाहिँ सत्य हो है