बालेन र हर्क साम्पाङका हजारौं फाइटर लडाकुको गोप्य बैठक। भ्रष्टलाई सडकमै घिसार्ने चेतावनी Balen Shah

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ธ.ค. 2024

ความคิดเห็น • 237

  • @Khabarbulletintv
    @Khabarbulletintv  หลายเดือนก่อน +52

    बालेन र हर्क साम्पाङका हजारौं फाइटर लडाकुको गोप्य बैठक। भ्रष्टलाई सडकमै घिसार्ने चेतावनी Balen Shah
    th-cam.com/video/yDjY-HnaoFk/w-d-xo.html

  • @GopalMagar-x3s
    @GopalMagar-x3s หลายเดือนก่อน +70

    म पनि वहा युवाहरु प्रती पूरा समर्थन छ।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️👍️👍️

  • @RajanraiiiRajanraiii
    @RajanraiiiRajanraiii หลายเดือนก่อน +36

    हर्क र बालेन नेता होइन वहाँहरू जनप्रतिनिधि हो। सधैं हामी यसरी नै सत्यको पक्षमा उभिनु पर्छ। जै सचेत युवा ❤❤❤❤

  • @Nancyluvjw3
    @Nancyluvjw3 หลายเดือนก่อน +35

    हो यसरी नै युवा एक भएर राम्रो नेतृत्व गर्ने युवा नेता जस्तै हर्क,बालेन, गोपी हमाल जस्ता हरुलाई सहयोग गर्नुपर्छ ।(प्रत्येक नेपाली जनताले)💪💪💪💪👍👍

    • @Jitman-u8h
      @Jitman-u8h หลายเดือนก่อน +2

      Good daju

  • @meghrajkc7201
    @meghrajkc7201 หลายเดือนก่อน +13

    ल मित्र हजुरको कुराप्रति हजार पर्सेन्ट म सहमत छु। र अत्यन्तै खुसी लाग्यो। यसरी नै हामी युवाहरु जाग्नुपर्छ। जय देश जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @anupapekshek6585
    @anupapekshek6585 หลายเดือนก่อน +9

    हर्क बालेन गोपी जस्ता जनप्रीय जनप्रतिनिधिको समर्थनमा हजुरहरु जस्तो सज्जन युवा वर्गहरु एकजुट भएर देशको लागि उठ्नु एकदमै जरुरी छ, सान्दर्भिक अभिव्यक्ति दिनुभएको छ, जय सचेत युवासमुह👌❤️👍️

  • @DhanBahadurLimbu-s2x
    @DhanBahadurLimbu-s2x หลายเดือนก่อน +7

    धन्यवाद युवा हरुलाई सलाम छ

  • @NarendraLamsal-c7r
    @NarendraLamsal-c7r หลายเดือนก่อน +4

    ल ल भाईहरु जाग उठ तिमीहरुको आशा छ हामिलाई

  • @Iamdi2zy
    @Iamdi2zy หลายเดือนก่อน +7

    100% अब युवाहरु जाग्नु पर्छ

  • @bambahadurrai3572
    @bambahadurrai3572 หลายเดือนก่อน +3

    गोर्खाश् फस् डिफेन्स का भाइ हरुलाई बधाई छ । अब यो देशमा तपाईं हरुजस्ता क्षामता भएको युवा हरुको आवश्यक छ । तपाई हरुजस्ता स्वतन्त्र युवा हरुको सँगठन् राष्ट्र ब्यपि रुपमा बिस्तार गर्नु होश सारा नेपाली जनता बाट साथ सहयोग प्राप्त गर्न सक्नु हुनेछ । आज सम्म विभिन्न दल वा (पार्टी ) खोलेर युवा शक्ति हरुलाई बिभाजन गरेर हतियार बनाए ऐले सम्म पार्टीको झोला झेम्टा बोकाएर जुधाई रहेका छन् दास बनी रहेका छन् ।ती युवा हरुलाई पनि आफ्नो सँगठन मा ल्यउनु ह‍ोश अब यी पुराना दलका नेता हरूले जनता बेचे नदिनाला बेचे नेपालीको चुमि बेचि रहेका छन् । अब यी भ्रष्टाचारि दलाल हरुको बिरुद्ध मा जनता हरुलाई सचेत गराएर उठाउनु प=यो र निर्भिक निडर सोभिमानि साहसिक जनप्रतिनिधि बालेन हर्क गोपि जस्ता हरुलाई साथ समर्थन गरे तपाई हाम्रो पुष्तामै देश परिवर्तन सम्भब छ समृद्धि सालि नेपाल देश बनाउन सक्नु हुनेछ । अन्तत भ्रष्टाचारि ठग हरुलाई घिसार्ने लखेट्ने कुुरा नगरौ यो कुरा वाईयात हुनेछ । जघन्य अपराधी भ्रष्ट हरुलाई पनि श्रमसिबिरमा काम लाएर तिनी हरूले खोक्रो पारेको हाम्रो स्वर्ग जस्तो नेपाल देशलाई भरि भराउ र सुन्दर नेपाल बनाउन सल्लाह दिदछौ कर्मसिल युनिट भाइ हरुलाई ।

  • @anjunabin3141
    @anjunabin3141 หลายเดือนก่อน +5

    धेरै धेरै सुभकामना छ युवा शक्ति अब एक भएर इ सब देस लुट्ने भ्रष्टाचारी हरु लाई खेदाउने हैन यहि का दुखी पीडित नेपाली हरु को माझ मा कार्बाही गर्नु पर्छ, कि सारा बिस्वले देखोस कि देस को माया हामी लाई कति छ भन्ने।अनि युवा शक्ति ले चाह्यो भने असम्भव केही छैन भन्ने।अनि यहाँ हरु लाई एउटा सल्लाह आफू भन्दा हरेक बिधा मा अग्रज हरु लाई पनि समेट्नु पर्छ।जे होस हजुर हरु को यो महान कार्य को सम्मान गर्दै देस प्रेमी हरु सबै प्रती नमन छ।

  • @sushilrai3
    @sushilrai3 หลายเดือนก่อน +4

    डन भाईहरलाई शुभकामना जब हर्क,बालेन, गोपि ,को तारिफ गर्नुभएकोमा ।

  • @panchabahadurtamang5745
    @panchabahadurtamang5745 หลายเดือนก่อน +12

    हो भाइहरु सत्तत्या येहि हो अब हामी एक हुनु जरुरी छ जय जवान युवा हरु

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal หลายเดือนก่อน +5

    जय युवा। जय आमा नेपाल। धन्यवाद। सत्य तथ्य र न्याय को लागी युवाहरूको भुमिका अपरिहार्य छ।देशको लागी उठेका हातहरू आमूल परिवर्तन गराएर मात्र रोकोस। सफल होस।धन्यवाद। शुभकामना। मेरो पनी समर्थन छ भाई हरुलाई।सम्पर्क फो पाऊ।

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 หลายเดือนก่อน +7

    युबा साथीहरू शुभकामना छ ।अब युबाहरू नउठेसम्म देश बन्ने वाला छैन ।यी भ्रष्टाचारी नेतहरूलाई भोटबाट नै चित पल्टाउनु पर्छ र भोट हाल्दा सही र युबाहरूलाई अगाडी ल्याउनु पर्यो ।खुशी लाग्यो शुभकामना छ सलोड छ ।जय गोर्खाज फोर्स जय नेपाल 🇳🇵

  • @manilimbu3864
    @manilimbu3864 หลายเดือนก่อน +13

    यस्तो बल देख्न पाउँदा सार्है ख़ुशी र गर्व लागिरहेछ! नेता बनेर देश बनाउँछु, सुशासन ल्याउँछु, क़ानूनी राज्य बनाउँछु, जनाता लाई शुख, शान्ति र सुरक्षा को अनुभूति गराउँछौं भन्दै भोट लिएर ठाउँमा पुगेपछि खाली उल्टा काम मात्र गर्ने र रात, दिन आफ्नै देश र जनाता लाई लूट्ने कुकाम मात्र गर्ने हरूलाई सँधै सँधैका लागि नाश गर्नुहोला भनि यहाँहरू प्रति अनुरोध र आशा गर्द छु। जय युवा बल! Please keep it up!!!🙏🙏🙏👏👏👏👍👍👍❤️❤️❤️

  • @birendrarai8553
    @birendrarai8553 หลายเดือนก่อน +3

    युवा हरु एक जुट भएर भ्रष्टाचार नेता हरुलाई टुडिखेलमा घिसार्नु पर्‍यो। जय होस् युवाहरुको।

  • @bimalarai2216
    @bimalarai2216 หลายเดือนก่อน +3

    बधाइ छ युबाहरु को सोचलाइ 🎉🎉🎉🎉🎉🎉

  • @SantoshKumarpanday-q9s
    @SantoshKumarpanday-q9s หลายเดือนก่อน +10

    जाग युवा जाग मेरो सलाम

  • @prabhubasnet4415
    @prabhubasnet4415 หลายเดือนก่อน +2

    अब युवाले नेतृत्व गर्नु पर्छ,जय युवा साथिहरु

  • @raiak2002
    @raiak2002 หลายเดือนก่อน +2

    तपाईहरु शक्तिसाली युवाहरु अव बालेन र हर्क़ सामपांग लाई पूर्णरूपमा समर्थन गर्दै अगाड़ी बढ़नू होला ।
    धन्यवाद ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 หลายเดือนก่อน +26

    बालेन हर्क जिन्दाबाद

  • @meenashiwakoti5583
    @meenashiwakoti5583 หลายเดือนก่อน +2

    भ्रष्टाचारि हरु लाई सडक मैं घिसार्ने काम छिटो भन्दा छिटो गरेर देशलाई दुर्गति हुनु बाट बचाउन अति नै जरुरि भई सक्यो त्यसैले लडाकु युवाहरु अति नै जागरुक भएर यि बुढा भ्रष्टाचारि अपराधी नालायक नेताहरु लाई सखाप पारेर नयाँ युवाहरू को आगमन अनिवार्य भई सक्यो।

  • @ChhabiRijal-g2x
    @ChhabiRijal-g2x หลายเดือนก่อน +6

    मेराे पनि साथ भ्रष्टाचारीलाई ठेगान लगाउन म पनि तयार छु 🙏🇳🇵

  • @budhagrg123
    @budhagrg123 หลายเดือนก่อน +2

    सहि कुरा गर्नु भयो सर।गोर्खा डिफेन्स क्लबको युवाहरुको टिमलाई।

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 หลายเดือนก่อน +2

    बालेन! केवल बालेनको नेतृत्व खोजेको छ जनताले।मिसन 84@ बालेन प्रधानमन्त्री !

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน +2

    युबाहरु यक हुनुपर्छ पार्टीका झाेले टाेले गुणडाहरुलाई तह लगाउनुपर्छ जहाँ भेट्याे त्यही ठाेकनुपर्छ ।

  • @janardanwasti2033
    @janardanwasti2033 หลายเดือนก่อน +2

    यदि हर्कसँग मिले भने बालेनको क्रेज अन्त्य हुनेछ ,बालेनलाई चेतना भया

  • @nightmare8988
    @nightmare8988 หลายเดือนก่อน +2

    युवाहरुकाे साेच बिचार राम्रो

  • @basisamachar
    @basisamachar หลายเดือนก่อน +20

    जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anbahadurpun5680
    @anbahadurpun5680 หลายเดือนก่อน +2

    नेपाल अधिराज्य युबा हरु ले यस्तै युबा फोर्स बनायर जति पनि भ्रष्टचारि देस बेचुवा सरकारि जग्गा हरु लुट्ने आफु र आफ्नो आफन्त हरु लाई मात्रै हेर्ने दुखि गरिब जन्ता हरु लाई हेप्ने यस्ता हरु लाई पत्तासाफ गर्नु होस

  • @manilimbu3864
    @manilimbu3864 หลายเดือนก่อน +5

    रबी लाई मुलबासी ले मात्र चिनेका छैनन्, तर अमुलबासी ले राम्रै सँग चिनेका छन्, त्यसकारण उस्को पक्षमा कराउँदै भ्रम फैलाई रहेका छन्। तर यति बुझ्नु जरूरी छ कि रबी एक्दमै रहस्यमय ब्यक्ति हुन् भन्ने!

  • @damodarrijal7862
    @damodarrijal7862 หลายเดือนก่อน +11

    यौवा समर्थक जीन्दाबाद

  • @magarsanta897
    @magarsanta897 หลายเดือนก่อน +1

    उहाहरु एदि कुनै पार्टी को झोला नबोकी सच्चा देशभक्त देश पेर्मी हो भने त म नि उहाँ हरु को 100% बिग फ्रेन

  • @dewanrai7350
    @dewanrai7350 หลายเดือนก่อน +2

    कुरा चै एकदम ठिकलगयो मलाई

  • @rameshstha7165
    @rameshstha7165 หลายเดือนก่อน +2

    बुझ्ने मान्छेले यसरी बुझ्दो रहेछ नबुझ्नेहरु अझै पाट्टीको नेताहरुको दौराको फेर समाएर हीड्दो रहेछन होइन त

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci หลายเดือนก่อน +2

    युवा काे जागरन थिक छ पूरा हुनु पराे

  • @aayush.gamers9159
    @aayush.gamers9159 หลายเดือนก่อน +6

    Good job, Jaya Balen Jaya harka sampang

  • @KeshavLamixane
    @KeshavLamixane หลายเดือนก่อน +2

    ❤❤❤जय बालेन साहा सर

  • @minbbrraut3974
    @minbbrraut3974 หลายเดือนก่อน +2

    उठ युबा पुराना दलले देश चुर्लुम्म डुबायाे युबा जाग्नै पर्छ देश हाक्ने जिम्मा लिनै पर्छ हाम्राे त गर्ला बिकास पुराना दलले भन्दा भन्दै गयाे जीवन बुडेसकाल लाग्याे

  • @BhaktaJirel-o4w
    @BhaktaJirel-o4w หลายเดือนก่อน +3

    अब सडक तताउनु युबा आयो सेरे रमेश आर्जु केपि होसियार सकेउ खेल।

  • @himprasadregmi5649
    @himprasadregmi5649 หลายเดือนก่อน +10

    अन्यायेको बिरोध

  • @SURAJNepali-n3m
    @SURAJNepali-n3m หลายเดือนก่อน +4

    Good 👍👍👍👍👍जय बालेन दाई नेपाल काठमाडौं 🎉🎉🎉

  • @BirbahadurKami-s5h
    @BirbahadurKami-s5h หลายเดือนก่อน +2

    सै हाे साथि हरु

  • @sumandhakal6399
    @sumandhakal6399 หลายเดือนก่อน +2

    Sae kura ho

  • @pramodtamang5078
    @pramodtamang5078 หลายเดือนก่อน +5

    Ramro kam garne lai support garnu tapai haru savai lai salute 👏🏻👏🏻👏🏻🙏🙏🙏🙏 xa balen harka gopi hamal jasto ramro byakti lai support garnu vako ma jay balen ❤❤❤

  • @matrikadhungel1269
    @matrikadhungel1269 หลายเดือนก่อน +1

    योसमयन मा पाटी बेमामे भए भ्रष्टाचारी भए ।पुराना पाटी र भ्रष्टाचार गरेका पाटी जनताले खारेजै गरेर
    अगी वड्ने हो।।

  • @sanobhaikc9321
    @sanobhaikc9321 หลายเดือนก่อน +7

    बालेन 🇳🇵 जिन्दाबाद

  • @shusilgurung569
    @shusilgurung569 หลายเดือนก่อน

    मलाई मन परो है यो G.D.F.
    Well done Ridam and team.

  • @kbrana4305
    @kbrana4305 หลายเดือนก่อน +5

    Youth is Youth Nepal can devolve only by Youths not from the corrupted old Partee. I salute to youths Jay youths Jay Nepal❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @BISWOKARMAKAMAL
    @BISWOKARMAKAMAL หลายเดือนก่อน +1

    घिसार्नु पर्यो यो भ्रष्टाचार काते नेताहरू लाई 🙏

  • @Dilmahara977
    @Dilmahara977 หลายเดือนก่อน +10

    Good mani xu hai hark gopi balian. Rabi sabaiko suraxyaa kawoch jantaa ho ra huniax

  • @ParbatiKarki-j8r
    @ParbatiKarki-j8r หลายเดือนก่อน +4

    Sai ho Hami vairalkavrelyraja Lai 200 Jana sapot dinxau balen paxi ko vairalkavrelyraja sir ho hamro lagi.

  • @budhilawati7654
    @budhilawati7654 หลายเดือนก่อน +4

    Good keep continue .

  • @Bntilakbasnet5461
    @Bntilakbasnet5461 หลายเดือนก่อน +6

    Best of luck Dai

  • @NarthRai
    @NarthRai หลายเดือนก่อน +9

    THANK. YOUBA. KO. CHETANA. KO. BIKAS SGADY BADNU. PARCHA. JAYA. YOUBA

  • @tulasibhandari5091
    @tulasibhandari5091 หลายเดือนก่อน +5

    I am also with you

  • @MohanilalBhusal
    @MohanilalBhusal หลายเดือนก่อน +1

    आशा पलायो है । जय होस् ।

  • @Akroshtumbahangphe
    @Akroshtumbahangphe หลายเดือนก่อน

    येसरि नै सबै युवा हरु एक जुट भयेर अगाडि बड्नु पर्छ र भ्रस्टाचारि हरु को अन्त्य गर्नु पर्छ🙏🙏

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 หลายเดือนก่อน +1

    म पनि सहमत छु

  • @RameshRai-p5c
    @RameshRai-p5c หลายเดือนก่อน

    कुरा चाहिँ सही हो जब २ चोटि गृहमन्त्री भएर पनि आफैलाई लागेको केस मिलाउनु नसक्ने ले के देश बनाउँछ bhannub

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd หลายเดือนก่อน +5

    जय बालेन शह ❤❤❤❤

  • @yadavgyawali4894
    @yadavgyawali4894 หลายเดือนก่อน +4

    Good bichar bhai hariu

  • @BHAWANI-l8u
    @BHAWANI-l8u หลายเดือนก่อน

    ब्रोहरु100% कुरो एकदमै सहि छ।👍🏻❤️🙏🇳🇵

  • @sahanabuzz4
    @sahanabuzz4 หลายเดือนก่อน +1

    गुण्डाहरु सक्छ भने गौसालामा गएर बालेन को मद्दत गर, तिमीहरु कतिको बालेनको मद्दत लाई अगाडि आउँछ हेर्छु। पार्टी का पाल्तु। जनता हो यी पाल्नु हरु ले बेवकुफ बनाउँदै छ। टिसर्ट लगाउनेहरूले खोई?

  • @SibaKhatri-i1t
    @SibaKhatri-i1t หลายเดือนก่อน +3

    हामी पनि छौ है साथी भाइ हरु ।
    बे न पा ४ म्याग्दी बाट

  • @aayush.gamers9159
    @aayush.gamers9159 หลายเดือนก่อน +5

    Sa hi kura ho

  • @lakhmanrai2107
    @lakhmanrai2107 หลายเดือนก่อน +2

    Good job 👍👍👍

  • @jitendrabajracharya3476
    @jitendrabajracharya3476 หลายเดือนก่อน +1

    Wow kati ramro souh bichar ho yasari yuwaharu yakjut hunuparxa sarai ramro kura garnu vayo

  • @Nepaliyodda
    @Nepaliyodda หลายเดือนก่อน +5

    Good job guys

    • @PremBahadurTamang-zk7tx
      @PremBahadurTamang-zk7tx หลายเดือนก่อน

      Tapaiko kura ramto xa mapani aauxu samprka pau jaya baliin

  • @PuskarParash
    @PuskarParash หลายเดือนก่อน +1

    लेखेर राख्नुस रबि जत्तिको नेता यो नेपालमा अरु कोइ छैन

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 หลายเดือนก่อน +4

    मैले एसरिनै 30=40=50=??? बनाउनु खोजेको थिए तर मेरो साथी हरु डराए मेरो सोच मिले तर म चिन्दिन किन भन्दा म जति खेर 80 किलो एक लैले जुरुक्क उचाल्ने तागत थियो तेतिखेर को सोच मा म एस्तो फोर्स बनाउन सकिन धोका पाए साथी हरु बाट तर हजुर हरु राम्रो र सहि तरिकाले काम गर्नुहोस म एस्तो काम गर्नु नसक्दा पनि तर नेपाल देस चलाउने बुद्धि छ तर म आम नेपाली मात्र हु भने कुनै पद न खाएको बेक्तिहु र म इलेक्ट्रोनिक मास्टर हु अहिलेको सहि काम गर्नुहोस धन्यवाद

  • @dilprasadpun3845
    @dilprasadpun3845 หลายเดือนก่อน +4

    good job

  • @ArjunChandra-x3i
    @ArjunChandra-x3i หลายเดือนก่อน +4

    Great brother jai gorkhali

  • @anjunabin3141
    @anjunabin3141 หลายเดือนก่อน +1

    यो ट्याटु हान्दा कोहि पनि गलत हुन्छ भन्ने हैन।सोच गलत गलत हुनु हुदैन।किनकी हाम्रो पुर्ब तिर राजबङ्सि समुदाय हरु ले बुढा बुढि युवा सबै ले प्राय ट्याटु हानेको देखेको छु त्यसैले ट्याटु हान्नु गलत हैन सोच गलत हो।कसैले भगवान् को , कसैले आमा को बुबा को ट्याटु हानेको हुन्छ।

  • @madhukhadgi4486
    @madhukhadgi4486 หลายเดือนก่อน +3

    Good 👍👍👍👍👍

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq หลายเดือนก่อน

    हे पशुपतीनाथ के पी ओली सेरे देउबा जस्ता तानाशाही भ्रस्टाचारी को अन्त गर्न युवाहरू लाई सदबुद्दी आवस सक्ति मिलोस ❤🌹🙏🙏🙏🙏🙏🇳🇵

  • @Roshanvlo
    @Roshanvlo หลายเดือนก่อน +4

    Jaya yuwa

  • @padambajgain1708
    @padambajgain1708 หลายเดือนก่อน +1

    जय सचेत युबा

  • @BimalGurung-t1z
    @BimalGurung-t1z หลายเดือนก่อน +2

    MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT

  • @prakashrai2838
    @prakashrai2838 หลายเดือนก่อน

    युबा एक भो भने देश उट्छ 100%🙏🏼❤️

  • @chandragurung2567
    @chandragurung2567 หลายเดือนก่อน +3

    Congratulations good luck 🎉🎉🎉

  • @durgalimbu6513
    @durgalimbu6513 หลายเดือนก่อน +1

    वाेलिलेत जनता केहिहाेईन जस्ताेनै काम गरिरहेकाेछत

  • @dy2a2
    @dy2a2 หลายเดือนก่อน +1

    Well done guys all the best

  • @dy2a2
    @dy2a2 หลายเดือนก่อน +1

    Support you guys

  • @bikash1111-h6c
    @bikash1111-h6c หลายเดือนก่อน

    हजुरहरुलाई सलाम छ❤❤❤

  • @rajendrasigdel9888
    @rajendrasigdel9888 หลายเดือนก่อน +3

    Sahikura garnuvayo hajurle badhaixa hajurlai balenjyu lai Saath dinush tapai haru safal bannu hunxa 100%

  • @DhanendraRai-m1v
    @DhanendraRai-m1v หลายเดือนก่อน +1

    Right👍🙏🇳🇵💪

  • @Lop.Poloy-j1d
    @Lop.Poloy-j1d หลายเดือนก่อน +1

    100% right. Bro .

  • @ShantiRegmi-lb7up
    @ShantiRegmi-lb7up หลายเดือนก่อน

    धन्नेबााद वुबासक्तिलाई मेराे पनिसहहममतछ

  • @user-MAGAR_maila
    @user-MAGAR_maila หลายเดือนก่อน +1

    Omg यो ग्रुपमा मलाई पनि तान्न पर्यो यार

  • @KamalRai-ri2tv
    @KamalRai-ri2tv หลายเดือนก่อน

    कसै कसै ले देश बनाउने रबि भन्छ लु रबि को समर्थन हो सुन कान खोलेर
    रबि लामिछाने ले केहि नाप्दैन हो लेखेर राखे हुन्छ 😃

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h หลายเดือนก่อน +1

    Jay harka sapaen sir Jay balna sir 🇳🇵🙏💯🇳🇵🙏 right vai

  • @SamerLamg
    @SamerLamg 22 วันที่ผ่านมา

    Thanks Brother BALEN SAHA SIR sopting

  • @krishnabahadur8679
    @krishnabahadur8679 หลายเดือนก่อน +1

    Good decision my friend

  • @PremMandal-d8b
    @PremMandal-d8b หลายเดือนก่อน +1

    Good daju

  • @bharabsharma1943
    @bharabsharma1943 หลายเดือนก่อน +1

    Jaya young group

  • @Zyroxffhx677
    @Zyroxffhx677 หลายเดือนก่อน +2

    Sathi ho yesko lagi dhanne bagh tara hami yobale mattra hunna hola yesko lagi sabai nepali janta yek hunu parchaki jasto lagcha

  • @kumargurung336
    @kumargurung336 หลายเดือนก่อน +1

    100% sahi ho yuba haru full saport

  • @rameshworshukla1098
    @rameshworshukla1098 25 วันที่ผ่านมา

    साच्चिकै युवा जागे भने भ्रष्टाचारीहरु भाग्नुको बिकल्प हुदैन।