पुण्य प्रसाइ ज्यु तपाइको कुरा र बिचार एकदम सहि हो तर यस्को समाधानको लागि पार्टि हरुको भन्दा फोर जनतासामु गएर देशभक्ति नेतृत्वहरु एकजुत भएर टोल टोलमा गएर सम्पुर्ण जनताहरुको सामु स्पष्ट योजना लिएर जागरुप गराएर मात्र जनताहरुको साथ लिएर अघि बद्डा मात्र सफल हुन्छ।
अबको प्रधानमन्त्रीको रुपमा कसलाई हेर्न चाहनुहुन्छ ?
१- रबि लामिछाने
२- गगन थापा
GAGAN thapa 😂😂😂
Ravi
Dubai hudaina balyan saha hunu parcha
रबि
यी दुई हुदैन अब को प्रधानमन्त्री बालेन हुनु पर्छ
एकदम सही कुरा गर्नु भयो सलुट र सम्मान छ
सहि कुरो गर्नु भयो सलाम छ हजुर लाइ।
एकदम ठिक कुरा ❤
सहि अबिब्क्ति । राध राधे ।
कुरा सही लाग्यो पुन्य जि❤💪
सहि कुरा भन्नुभयो
10000%सही कुरा गर्नु भयो
सहि हो भष्टचारी बचाउने खेलमा नै हद म्याद राखिन लागेको हो
१००००००००००००००००% सहि बक्तव्य दिनुभयको मा सलागर्दछु
जुन नेताले भष्ट्रचारी गरेको छ उसको परिबारमा तिन पुस्ता सम्मा राजनीतिक मा जान नपाउने नियम लागु गर्नु पर्छ।
Yes you are right
शहि बात साथि
Jay rabi jay nepal🙋♀️🇳🇵🇳🇵🇳🇵🙋♀️🔔🔔🔔🙋♀️♥️♥️♥️
सहि कुरा गर्नु भयो
Absolutely right
एकदम सहि कुरा गर्नु भयो 🎉🎉🎉
वाउ यसरी नै यिनिहरुलाई बिउझाउनुपर्छ नबिउझिए ठाेक्नु पनि पर्छ ।
सहि कुरा
Thank you parsai ji
Good ati ramro bichar
सहिइ कुरा हो सर 🙏🙏
Yesssss good
सहि कुरा हो
मलाई याे मान्छे रासपा मा स्वागत गरेकाे हेर्न मन छ ,तपाईकाे देश र जनताप्रति काे चिन्तन धेरै नै राम्रो छ 🇳🇵🇳🇵
sahi ho
Sahi kura
Sahi2 Kura garnu bho hajur
100% Right sir
100 % sahi kura bhannu bhayo punya g hajur Lai Mero samarthan chha
Rabi👍👍👍👍❣️❣️❣️🙏
Good luck sir 100 right
100%. Right
Very good 👍
Sahi kura garnu bhayo tapai Le Salam chha tapailai
Good 👍
100%right
100%
Bhanai ekdam sandharbhik Cha!!!
सहि❤कुरा❤गर्नुभयो सलामछ हजुरलाइ
100% right kura ho
Right speech sir🙏
Jai Nepal dhaneybad dherai ramro ho sir
Good
ठिककुराे
सहि भनु भयो हजुर ले 👍️👍️
यो भ्रष्टाचारि बसो भाइरसहरुको साखा सन्तनलाइ पनि सात पुस्ता सम्म छोडनु हुदैन
👏👏👏👏
Good news
सहि कुरा एताे हुनछ तपाईलाई सेलाेटछ
ई निर्लज्ज हरु लाई सत्ता पूर्यौने हामी नेपाली नेपाल आमा सित्त माफी मागनू पर्छ र फेरी जनआन्दोलन गरी त्यो अपराध लाई सच्याउनु पर्छ।
सहि हाे ।छाला काडेर नुन रखुर्सानि दलेर लखेट्नु पर्छ ।
कुरो बुझदै जांदा गजब रहेछ जुन यो कुरो ५० लाख मात्र जनताले राम्रो संग
बुझे मात्र मुलुकले अर्कै रुप लिन्छ।
भ्रष्टचारीको सातपुस्ता पछिपनि मुद्दा दायर हुनुपर्छ।
Tapaiko kura 100% sahi ho sir
Bhutani bandhu & Company lie Pani karbahi garnupar6 sir.
Sai hajur Lai Salam xa
Sahi bhannu vo hajur
दूर्गाले बाेलिरहदा गगन हिड्नुकाे कारण सत्यकुरा सहन गर्न गाह्राे परेर पनि हुनसक्छ जस्तो मलाई लाग्छ।।ॐ।।
सही सत्य तथ्य यही नै हो 100%
Thik ho sir
Ho. Punne. Parsai. Ko. Bhanai. 10000%. Sahi. Ho.
Good 100 %sahi kura 👍👍👍
100%yathartha maa yai ho kuraa right xa
Right
Sahi kuraa ho
Rabilai
rabi sir 🙏🔔🔔🔔
100% सहि कुरा हो यी भ्रष्ट हरुलाइ नाङ्गो झार पार्नुपर्छ अब
Sabai janta ak sath hunu jaruri xa
Right kura❤❤❤jay ghanti jay rabi
एक दम सत्य हो
पुण्य प्रसाइ ज्यु तपाइको कुरा र बिचार एकदम सहि हो तर यस्को समाधानको लागि पार्टि हरुको भन्दा फोर जनतासामु गएर देशभक्ति नेतृत्वहरु एकजुत भएर टोल टोलमा गएर सम्पुर्ण जनताहरुको सामु स्पष्ट योजना लिएर जागरुप गराएर मात्र जनताहरुको साथ लिएर अघि बद्डा मात्र सफल हुन्छ।
Thank you punya parsai sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
100% सहि कुरा भन्नू भयो
200% right kura chha
3 karod janta ma auta ma ho.
Mero sahamat chha ra i want to support 1 lakh for this matter.
अब सबैजना जुट्नु पर्छ
Sahi kura hajur
रवि लामिछानेलाई 🔔🔔
Ek dam ramro kura vanu vayo sir🙏🙏🙏🙏🙏
सही कुरा इनै भ्रष्ट हरुको दोहोलो गर्नपनी रबि लाइ प्र म हेर्न मन छ
100%सही विचार
Rabi.
रबि
जय रबी जय घण्टी
साच्चिकै जागता साहसिक युवा,प्रसाईं सर अगाडि बढ्नुहोस।
पुण्य सर हाम्रो भाषण मा तै भयो वारपारको आन्दोलनको तयार कसको नेत्रित्व मा गर्ने हो त्यो चाहि सबै यूवा मिलेर तयारी गरौं त अव भाषन ले केही हुदैन
100% सहिकुरा सर काे
Punya Sir, hajurko bichar bislesan ekdam thik cha. Tara jantalai kasari biswasta garnu huncha. E vrastaharule khuttadekhi taukosamma kinisake. Tara himmat harnu hunna sir. Hamro desh sansarkai Pratisthit Desh banana sakcha, sundar ta hamro desh tesai cha. Lu ta hajur bessari bal garum.
काङ्ग्रेस मा मुख्य भ्रस्टाचारि सेरेको लोग्नेस्वस्नी हुन कैले जेल कोच्ने हो
Sahi ho hajur jo kohi his bhrasta chari ko jarai ukhelnu parchha aam des basi uba sakti jagaruk hunu jaruri chha jay hos
सबै दिल्ली को तबेला को घोडा बाहेक केही होइन नेताहरु कर्म चारी सेना प्रमुख
सहि हो इनि कालो काङेस र केपिले देस लुटे
रवि भ्र्ष्ट लाइ तुरुन्त कारबाहि गर जनताको सहकारी बाट खाएको पैसा निकाल
कुरा गरेर मात्र भएन अब काम गरेर देखाउनु पर्यो ।
रवि
अब यी भ्रष्टाचारी नेताहरुको हालिमुहाली अन्त भै प्वाँख पलाउन लागेकै हो जस्तो लाग्यो !
ल म सहमत छु हजुर को यो कुरा मा सर यो दलाल भसटाचारि हरु लाई लखेट ना परछा
५ बर्षे हद म्याद खारेज गर्नु पर्दछ
यो जन्ता को हित मा छैन
ek dam right kuro