भट्टराई किस्नेले बिहेमा बुढी बाख्रीको मासु खुवाएको आरोप लगाए सबैले | Live Dohori |
ฝัง
- เผยแพร่เมื่อ 7 เม.ย. 2024
- Watch new Nepali Live Dohori Kalipare Dai by Maya Gurung, Suman Pariyar, Rabin Lamichhane, Asmita Dallakoti, Renuka Bhattarai, Ibsal Sanjyal, Nabaraj Kapri & Krishna Bhattarai only on Enepal Khabar Official's TH-cam Channel.
Original Song:- • Bhuima Dhulo Chha भूईम...
कलधारा पानीको :- • Kaldhara Paniko | कलधा...
जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
रेलै सलल :- • Relai Salala | रेलै सल...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#asmitadallakoti
#sumanpariyar
#mayagurung
#rabinlamichhane
#nabarajkapri
#ibsalsanjyal
#renukabhattarai
#newlokdohori
#enepalrodhighar
#livedohori
#loksong
#newlokdohori
#livedohori
-------------------------------------------------------------------------
🎶Original Audio Credits :-
♪Song :-
Kalipare Dai
♪Vocal :-
Indra GC
Laxmi Neupane
♪Lyrics:-
Indra GC
♪Music:-
Indra GC
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Kalipare Dai
♪Male Vocal:-
Suman Pariyar
Rabin Lamichhane
Nabarj Kapri
Krishna Bhattarai
Himal Bishwakarma
Bikram Gahatraj
♪Female Vocal:-
Maya Gurung
Asmita Dallakoti
Renuka Bhattarai
Balika Tamang
Sabina Budha Magar
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Deepak Majhi
Sandip Shrees
♪Dholak:-
Arun Nepal
♪Flute:-
Bishal Magar
♪Sarangi:-
Rajesh Gandharwa
♪Auto pad:-
Pritam Thapa
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬MUA:-
Shyam Malla
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
th-cam.com/channels/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - บันเทิง
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा सबैले मन पराउनु भएका माया गुरुङ, सुमन परियार, रबिन रबिन लामिछाने, अस्मिता डल्लाकोटी, रेनुका भट्टराई, इब्सल सन्ज्याल, नबराज काप्री र कृष्ण भट्टराई बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
❤
❤❤❤ sagar ra shyam pani huna parthiyo ajai ramro hunhiyo
❤❤
म हो
❤❤❤
हुनलाई सबै एकसे एक हुनु हुन्छ दोहोरी गाउँने तर पनि रबिन को गायन मा छुट्टै मिठास छ 🎉❤सबै जना मन पर्ने कलाकार हुनु हुन्छ 🎉❤
100% सहि
ya always rabin❤
अस्मिता मुसिको दोहोरी देखेर हेर्न आउने जति एता हाजिर है❤❤
म म म म पनि हाे🎉
सेम
म पनि
Me
म❤
सुमन र अस्मिता लाई धेरै शुभकामना छ❤❤
आहा कति राम्रो गित स्वरकी धनी बरिष्ट मया बैहिनी रबिन सुमन भाले किष्न अस्मिता इब्सलअनी सुमनर रुनुको जोडि लगाएत इ नेपाल रोधिघर सन्मानछ जय गित जय सङ्गित❣️❣️
Suman दाई को फ्यान कती जना हुनुहुन्छ
Ma pani xu bro i love suman
दोहोरी एकदमै बबाल छ
सम्पुर्ण टीमहरुलाई
उच्च सम्मान छ मनैदेखी ❤❤❤❤❤❤
आजभाेलि मत ईनेपाल मा आउने दाेहाेरिहरु हेरेर नै मन भुलाउछु❤🎉 जहाँ अस्मिता र रेनुका तेहां उल्का रमाईलाे🎉❤
आज फेरि उधुम रमाइलो हुने भयो जहाँ भाले त्यहाँ अवश्य नी रमाइलो हुन्छ ❤
रेनुका र अस्मिता बेस्ट गाईका बीग फ्यान ❤❤❤❤
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
रबिन भाइ को पहिलो टुक्काले नै मन छोयो। ❤सम्पुर्ण कलाकार मन मुटु र होल टिम लाई शुभकामना ❤❤❤❤
सुमन दादा दाेरिकाे हिराे
Waiting मा छु है
Asmita musi raw Suman dai भाले लाई देखेर ako ma ta yo songs hernali ❤❤😊
सारइ रमाइलो छ दोहोरो ❤❤❤❤❤
कति रमाइलो दाेहरि ❤❤❤
आहा कति रमाईलो गित ❤❤🎉🎉
आहा सारै रमाइलो लाईभ दोहोरी सबै जना उस्तै कडा बधाई छ सम्पुर्णमा❤❤
आहा कति रमाइलो
Suman dai vyo vane herna Mann lagxa natra Mann lagdaina 😊
Babal ramailo dohori safalta KO suvakamana sampunna timlai sabai sampunna Tim dohori king my best tukka valey and suman dai
रबिन जस्तो जिम्मेवार ब्यक्ति भएर जिस्केको सुहाएन अरुत राम्रो छ सफलताको शुभकामना 🙏
दाेहाेरी धेरै रमाइलो छ सबै जना चचित भएकोले धेरै राम्रो छ सबै टिमलाई र ई नेपाल राेधीघर धेरै धेरै बधाई छ चितावन बाट हेर्न गछाै
दोहोरिको प्रती जवाफ कसैको मिलेको छ कसैको मिलेको छैन कोहि--कोहिले रहर लागेर हावाको तालमा गाका छन जस्ले गर्दा दोहोरीमा मजा आएन यो दोहोरिमा माया, अस्मिता , रबिन र सुमन मात्रैले गाको भए सुन्न र हेर्न लायक हुन्थ्यो ।
सारै रमाईलो भएको थियो
सागर दाइको कमी भयो अझ्झै रमाइलो हुन्थ्यो।
Excellent Dohori. Congratulations to all KALAKAR and the team !!!!!
विशेष गरि जे बि ओलि दाईलाई मेरो मन मुटु देखि सम्मान छ मलाई यो अबसर जुटाई दिनु भएकोमा 🙏🙏🙏 यसै गरि सबैको मन मुटुमा बस्न सफल आर्णिय दाइ बालकुमार दाईलाई पनि सम्मान 🙏🙏 मलाई पहिलो पटमा यहाको पबित्र ठाउमा गाउने अबशर दिनु भएकोमा धन्यवाद दाइ साथै सम्पूर्ण अग्रज सम्मान्निय कलाकारहरुमा सम्मान🙏🙏म अनिषा गिरी
I like dohori 😇😇
सबै कलाकारलाई मेरो उच्च सम्मान छ।🎉🎉🎉🎉❤❤❤❤
Dheraii ramro lagx sabai jana ko dohori❤❤❤❤❤
रबिन लामिछाने को दोहोरी मन पराउने जति यता हाजिर 🎉🎉🎉
Suman ❤❤❤❤❤❤❤🎉🎉
नमस्कार ❤❤❤
My dream team & nice song
Aaha sarai ramailo ma ni Aauna chahanxu kun thau xa vandinuna❤❤
Kati ramrilo dhori ranuka Didi ❤❤❤
कति रमाईलाे दाेहाेरि ❤❤❤❤❤
सबै कलाकार उच्च सम्मान 🙏❤️
यो टिमले दोहोरी त राम्रै गाउनि हो तर बाबा अामा सग बसेर हेर्न अलि स्रम लाग्यो मलाई त ।
❤❤mast xa dohori 🎉❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा उदुमै रमाइलो लागो मुरी मुरी धन्यवाद छ सम्पूर्ण दोहोरी का गेङ्गईस्टार हरु लाई ❤❤❤❤❤❤
नमस्कार बालकुमार दाजु
सबै कलाकार लाई उच्च सम्मान 🙏❤️
Wow Suman daju ♥️♥️♥️
कडा दोहोरी ❤❤❤
आहा क्या खतरा दोहोरी हो ।🙏🙏🇳🇵🇳🇵🍒
Suman Bai super ❤❤🎉🎉
❤❤❤❤❤
Suman sir king hun
धेरै राम्रो छ 🎉सबै टिमलाई धन्यवाद 🎉🙏❤️
So nice❤❤❤
Wow ! Very very nice❤🎉❤
मत आज अनिषालाई देखेर आको है💐💐💐💐
म त सुमन लाई देखेर आको हो❤❤❤❤
Wow nice ❤❤😊😊😊
Very very nice. Song ❤😂🎉😮😊
1000 भन्दा तल भएको साथी हरु एक अर्का मा सपोट गरुम है त
th-cam.com/video/c-rVXWoW8kQ/w-d-xo.htmlsi=k_rh9nGmxUrnjKpn
Ma👋👋
kada ayota medam kota
छिछि सुन्न पनि नसकिने शब्द,,, यस्तैले हो विकृति फैलाउने,,, अस्मिता राम्रै लाग्थ्यो विवाह गरे पछि झन् छाडा हुँदै गएकि छन् काम छैन
अस्मिताले कुन टुक्का बिगारेको छिन र 🤔🤔🤔 सवाल जवाफ गर्नै पर्यो । उनले कहि कतै नि छाडा गाउँदिनन ध्यान दिएर सुन्नुस महोदय 🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमस्कार सबैलाई।
सारै रमाइलो सम्पूर्ण कलाकारहरूलाई समान छ🙏❤️🥀❤️🥀💐❤️
❤❤💐💗😘
बाध्यबादक प्रती उच्च सम्मान छ गायिका ले गित छोड्दा पनि बाध्यबादक ले छोड्नु भएको छैन सबै सबैमा मिठो माया अबिरल सम्झना❤❤❤❤
टैट ! भट्टराई को गित सुनेर अस्मिता त्वा परेको सुरुमा !
Ma
Maya dd love you super dohori love you all
Nice दोहोरि❤❤❤❤🎉🎉🎉🎉
मन पर्नी गाइका बहिनी हरुअस्मिता र रेनुका
दोहोरी त राम्रै हो तर सन्दर्भ एक तिर बाट
अर्को तिर गयो
सन्दर्भ अलि बाटो मोडेर हिन्यो
जता अस्मिता र सुमन तेता झनै रमाईलो
So nice song miss you too enepal rodi Ghar times ❤❤❤
babal
Nice Song
सुमन, अस्मिता र रेनुका भएपछि त्यसै रमाइलो त्यसैमाथि रबिन भएपछि त झन सुनमा सुगन्ध 😊
❤❤❤❤❤❤❤❤❤❤❤
म त रबिनलाई देखेर आको
Wow super song ❤❤
Suman❤❤❤❤
❤❤❤❤❤❤🎉🎉
Nice
सम्पूर्ण लाई नमस्कार ❤❤❤❤
🤷♀️🤷♀️🤷♀️🙏🙏
जिम्मेवारी कलाकार भएर पनि अलि छाडा गित भयो ❤❤❤❤❤सुधार्न पर्ला कि😮😮😮😮😮😮😮😮😅😅😅😊😊😊😊😊😊🎉🎉🎉🎉🎉🎉😢😂😂😂😂😂😂😂😂🎉🎉
Ramro xa hai all member and doctor❤
🎉🎉🎉
Babal xa Dohori❤❤❤❤❤❤❤❤❤❤❤
Ramailo dohori😂❤
आहा रमाइलो 😂😂
Suman ko hasilo sabda kya dami
सुमन परियार दाेहरि काे हिराे हुन
❤❤❤sumna,❤❤❤pribhrlai,congratulations ❤❤❤
Suman rw asmita ko love swekarni yata aaunuho❤❤❤
Aaha❤
मनि सुमन हजुर नि सुमन किन सबैले हाम्लाई भाईरस भन्छन यार्🤣🤣🤣🤣
Love you ebsu
RILE DOHORI KO DHAR ALLI BAHIRA GAKO MAHASUS BHAYO MALAI TA ENEPAL RODHIKO SANCHALAK BAL KUMAR SIR & MERO GAULE BHAI RABIN LAMICHHANE BHAI
भट्टराई किस्ने बुडि छोडेर रुदै दुबै पुगि सके गीत बल्ल आउदै छ