नमस्कार म कमल सरगम,तपाईले धेरै मन पराउनु भएको टेलरवाली नामले चिनिएकी गायिका निशा रनपाल र सुप्रिम मल्ल संगको कुराकानी कस्तो लाग्यो कमेन्ट गर्नुहोला र मलाइ फलो पनि गर्नुहोला साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact: 9851013209
जन जन को मन मन मा गुन्जिरहने सदाबहार गित छितिज पारी का सर्जक गायक किरण बाबु पुन ज्यु लाई सेलुट छ, बाल प्रतिभा को खानी सुप्रिम बाबुको नाम नै काफी छ, पाल्पाली टेलर वाली बैनी को उत्तर उत्तर प्रगती को कामना छ,
निशा बहिनिको असाध्यै मिठो स्वर त छदै थ्यो तेसमा पनि सितल भाई सग दोहोरि गाउन पाउनु बहिनिको अर्को सौभाग्य पनि म त ठान्दछु सितल भाई पनि असाध्यै मिठो स्वरका धनि हुनु हुन्छ शुभकामना छ बहिनि बाकि दिनको लागि सुपृम बाबु कोत कुरै नगरौ र पनि पढाईमा धेरै समय दिनु होला पक्कै गित सङ्गित बाट त देश खानुनै हुने छ भविश्यमा। धन्यवाद कमल सर राम्रा राम्रे कलाकार को ईन्टर्भ्युको लागि ।
मलाई यो भन्दैमा सबैभन्दा धेरै मनपर्ने पुजा देवकोटा र सुमन परियार हुन। सबै मनपर्छ मलाई कलाकार हरु। झनै सभ्य सिस्टता कि धनी एकदमै मनपर्ने नयाँ सृजना को रुप देखे निशा रणपाल😘🤗 गितसङ्गित को यात्रा सफल होस् भविष्य सोचेको जस्तो होस सुखमय बनोस् बधाई एवं सफलताको शुभकामना नानु💕🌹🌹
नमस्ते यहाँहरु सबैलाई... म निशा रनपाल यस्तै मायाकाे सदैब अपेक्षा गर्नेछु र मेराे तर्फबाट सधै Best दिनेछु । फेरिपनि यहाँहरु सबैलाई हृदयदेखि नै मुरिमुरि धन्यवाद
जात अलग अलग हुन्छन् तर सानो ठूलो कोही हुन्दैन कमल सरगम जी। अब भन्नुहोस् , तपाईको कुन जात हो? किन सरगम मात्रै भन्ने ? निशा बहिनीलाई मेरो सलाम छ । स्वारमा जादुमन्तर छ ।
निसा जि को स्वरको म एकदम ठुलो फ्यान भाको छु उहाँको नम्बर पाउन सकिन्छ होला हजुर मलाई गाउन त आउदैन तर म लोक दोहोरी को ठुलो फ्यान हो मैले एउटा गित बनाको छु म उहाँलाई गाउन लगाउन चाहान्छु पिलिज🥰🥰
Vai &Bahini ko ♥❤👌Utarutar pargati ko ♥💖💓💕lakhulakh 💖💓💕suvakamana Nisha Bahini Rastiya kalakar vanda kaom hunuhuna Bahini ko Ujwol vasiya Ramro xa Utarutar pargati ko ♥💖💓💕suvakamana Bahini ♥💖jai Nepal ♥💖❤🇳🇵💓💕♥💖❤🇳🇵
नमस्कार म कमल सरगम,तपाईले धेरै मन पराउनु भएको टेलरवाली नामले चिनिएकी गायिका निशा रनपाल र सुप्रिम मल्ल संगको कुराकानी कस्तो लाग्यो कमेन्ट गर्नुहोला र मलाइ फलो पनि गर्नुहोला
साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
Contact: 9851013209
राम्रो छ हुजर।
Ummer milena suprim ra nisako gitlai ummerkojodi milnu pardaina herau aja .
@@tikarmbk277 8t8t
क्षितिज पारी उनको बस्तीमा Aahaha Aahaha.निकै मन छोयो निशाको आवाजले सफलताको शुभकामना ..suprim babu....superb
जन जन को मन मन मा गुन्जिरहने सदाबहार गित छितिज पारी का सर्जक गायक किरण बाबु पुन ज्यु लाई सेलुट छ, बाल प्रतिभा को खानी सुप्रिम बाबुको नाम नै काफी छ, पाल्पाली टेलर वाली बैनी को उत्तर उत्तर प्रगती को कामना छ,
यो बैनि को आवाज त सारै कर्ण प्रिय रहेछ साथै face Pani sarai innocent रहेछ।एक दिन यो बैनी ले लोक संगीत को सिखर चुम्नेछीन।
दुबैको स्वर मीठो छ नै शब्द नि आफै बनाउनु हुन्छ गजब लाग्यो दुबैलाई शुभकामना छ
सारैनै रमाईलो खतरा दोहोरो शुभकामना दुबै को सुरिलो सुर र ताल फलोस फुलोस धन्यवाद आशिर्बाद लागोस्।
निशा बहिनिको असाध्यै मिठो स्वर त छदै थ्यो तेसमा पनि सितल भाई सग दोहोरि गाउन पाउनु बहिनिको अर्को सौभाग्य पनि म त ठान्दछु सितल भाई पनि असाध्यै मिठो स्वरका धनि हुनु हुन्छ शुभकामना छ बहिनि बाकि दिनको लागि सुपृम बाबु कोत कुरै नगरौ र पनि पढाईमा धेरै समय दिनु होला पक्कै गित सङ्गित बाट त देश खानुनै हुने छ भविश्यमा। धन्यवाद कमल सर राम्रा राम्रे कलाकार को ईन्टर्भ्युको लागि ।
सफलताको शुभकामना छ दुवै जना लाई म साउदी अरब बाट हेर्दै धन्यवाद छ
निशा बैनिको स्वोरमा जादु छ सफल्ताको शुभकामना बैनिलाई!
God bless you nisha baini
दुबै जनालाई सलाम छ सफलताको शुभकामना
King of voice kids suprim babu lots of love😍😍
अतिनै राम्रो स्वर बैनिको बधाइ छ गायन क्षेत्रम नै अघि बडदा भारी सफलता मिल्छ कोसिस गर्दै जानू ।
मलाई यो भन्दैमा सबैभन्दा धेरै मनपर्ने पुजा देवकोटा र सुमन परियार हुन।
सबै मनपर्छ मलाई कलाकार हरु।
झनै सभ्य सिस्टता कि धनी एकदमै मनपर्ने नयाँ सृजना को रुप देखे निशा रणपाल😘🤗
गितसङ्गित को यात्रा सफल होस् भविष्य सोचेको जस्तो होस सुखमय बनोस् बधाई एवं सफलताको शुभकामना नानु💕🌹🌹
आहा निकै राम्रो
Nice voice best of luck both of you सुनिरहौ जस्तो स्वर दुबै भाइ बैनी को
कती राम्रो स्वर र मान्छे पनी कती राम्री सफलता को शुभकामना निशा बैनीलाइ
प्रगतिको शुभकामना दुबै जनालाई सङ्घ गर्नु होला एक दिन अबसय लक्ष्य पूरा हुन्छ
यी दुवै बाबू नानी को उज्वल भबिस्यको कामना गर्दछु अज धेरै प्रगति हुँदै जावश शुभकामना छ👌🌺🌹💐👌🙏🙏🙏
स्वर सारै मिथो लाग्यो बैनी सफलताको अगृम शुभ कामना
आहा बहिनी को स्वर सफलता मिल्नेमा दुईमत छैन तपाई लोकगितकै लागी जन्मेको हो निरन्तर लाग्नुहोस्
निशा बैनीको स्वर नेपाली समाज र नेपाली लोक संगित को लागि अपरिहार्य छ बैनी best of luck
नमस्ते यहाँहरु सबैलाई... म निशा रनपाल यस्तै मायाकाे सदैब अपेक्षा गर्नेछु र मेराे तर्फबाट सधै Best दिनेछु । फेरिपनि यहाँहरु सबैलाई हृदयदेखि नै मुरिमुरि धन्यवाद
वावा कति राम्रो स्वोर रहिछ बधाई छ हजुरलाई
जात अलग अलग हुन्छन् तर सानो ठूलो कोही हुन्दैन कमल सरगम जी। अब भन्नुहोस् , तपाईको कुन जात हो? किन सरगम मात्रै भन्ने ? निशा बहिनीलाई मेरो सलाम छ । स्वारमा जादुमन्तर छ ।
बैनिको स्वरमा जादुमय छ सफलता को कामना बैनि
दुबै भाइ बैनि लाई सफल्ताको शुभकामना🌹❤️
यी नानी बाबू को उज्वलभविस्यको कामना गर्दछु ।👌🌹💐🌺😎🙏
Darai ramro xa safalta ko suvb kamna 🙏🙏🙏🙏❤❤❤❤❤❤
Kamal sargam sir lai ra babu nanilai dhery dhery dhandebad ramro lagyo
निशा शीस धेरै धेरै बधाई शुभकामना छ
aauchhu bhantheu hijo aasti ma❤ So sweet dijju💚 kasto mitho gaunu hudo raixa😚
धेरै मिठो आवाज
बैनिको स्वर कति मिठो यसरि नै अगाडि बडनु ््ल
धेरै धरै शुभकामना छ दुबै जनालाई
यी बहिनीको आवाजमा कभर गर्नु पर्यो ... छितिज पारी गित लाई कमल सर
सारै राम्रो निशा बैनिको स्वर र सुप्रीम को पनि
Great performance, excellent
First time suneko voice dami lagyo good luck
Sweet voice is sisters
Dherai ramro swor chha suprim Malla and nisha naniko aage baddai janu badhai chha dubai jana lai masimra bara bata
Very.very.good.song
निशा बहिनिको स्वर निकै मिठो छ सफलताको शुभकामना निशा बहिनि
Shubhakamana baine
निसा जि को स्वरको म एकदम ठुलो फ्यान भाको छु उहाँको नम्बर पाउन सकिन्छ होला हजुर मलाई गाउन त आउदैन तर म लोक दोहोरी को ठुलो फ्यान हो मैले एउटा गित बनाको छु म उहाँलाई गाउन लगाउन चाहान्छु पिलिज🥰🥰
दामी छ
Ramro sor best of luck 🌺🌺🥰🥰
yeti mitho aawaj ki dhani good luck nani 👍️👍️
जादुमय स्वर निशा बहिनी को, सफ़लता को धेरै शुभ कामना।
Wow❤
क्षितिज पारी जुनकीरी कता छ
उनकै यादले दिनरातै सताछ ।क्या गज्जब लाग्यो
म पनि सुन्दैछु लालीगुराँस 🙏
Wow wow
Great voice love you babau
Sweet voice 💖💐 keep it up
so nice voices
Wow very nice 👍
Beautiful voice ❤️❤️❤️
beautiful voice ..
Nice song
टेलर वाली हैन निशा भएर क्षितिज वारी मेरो बस्तीमा भन्ने गीत अति नै मन परेको छ फेरि यस्तै गीतको आशा राख्दछु
Nisha bahini n Suprim babu ko aawaj dherai ramro lagyo. dubai janako ujjwal vabisyako kamana.
Love u both
दामी
Congratulations both
Nisha nani ko swar ra geet prati ma bibas bata subhakamana,sabgeet ma sada nirantata di rahnus hola.
Vai &Bahini ko ♥❤👌Utarutar pargati ko ♥💖💓💕lakhulakh 💖💓💕suvakamana Nisha Bahini Rastiya kalakar vanda kaom hunuhuna Bahini ko Ujwol vasiya Ramro xa Utarutar pargati ko ♥💖💓💕suvakamana Bahini ♥💖jai Nepal ♥💖❤🇳🇵💓💕♥💖❤🇳🇵
Wow sweet voice❤️
How to explain your good performance.
Good voice
Keep it up sis
nice
Sweet voice
Wow 👌 nice voice sis
Dubaiko voice ramro chh
निशा बहिनी लाई धेरै धेरै शुभकामना
निशा वहिनीको स्वर ज्यादै सुरीलो छ तर कपाल चै लामो नै राख्नु सुहॅाउदो हुनेछ
Very nice voice
आहा गजब लाग्यो।
निशा ko vocal attinai ramro xa.
Suprim is my favourite
voice sarai ramro xa boiniko 👌👌
दुबै अब्बल स्वरमा जादु! शुभकामना!
उमेरकाे हिसावले सानाे बाबू धेरै राम्राे ।
Dubai Jana lai dherai dherai safalta hos Suva kamana xa 🥰🥰🥰🥰❤️❤️❤️❤️
बाेल्ने शैली पनि अतिनै राम्रो अनुशासित निशा गुड लक कपाल चाहिँ अब नकाट्नु ल।
Great voice nisa sis
Wow kati mitho voice ho k duboi Jana ko
sweet voice ❤️❤️❤️🙏
Atti ramro Dubai janalai safaltaki suvkamna👍👍👍👍👍👍
प्रगतीको शुभकामना बाबु नानी लाई
Waw damii hoi hjr
मेरो प्रीय मित्रले बहिनीलाई एउटा गीत रेकर्डिङको अफर दिनु भएको रैछ सफलताको शुभकामना छ
Wow so sweet ❤️❤️
very nice
Very nice
Nisha g ko voice kati mitho kya👌
So nice🥰🥰🥰🥰
Hi
very good
Wow duijana nai Dami voice
Ati mito voice ani kati mitho sabda wow safalta ko suvakamana
Are whhhh mero mutu ❤️ suprim
Nice both