Janasawal- 211. बोन्वो के हो ? || Tamang Bonobo Shamanism of Nepal || Khoj Raj Gole || Kumar Yatru

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น • 21

  • @ChanjaTamang
    @ChanjaTamang 5 หลายเดือนก่อน +1

    सारै राम्रो कुरा गर्नु भयो मामा हजुर ले

  • @mirstamang6035
    @mirstamang6035 3 หลายเดือนก่อน

    एकदमै राम्रो ।

  • @dharmarajsyangtanofficial7766
    @dharmarajsyangtanofficial7766 2 ปีที่แล้ว +4

    निक्कै राम्रो खोजमुलक , अनुसन्धानात्मक अन्तरवार्ता । विल्कुल नयाँ तर पुरानो आदिम विषयमाथिको यस किसिमको अन्तरवार्ताहरूले निरन्तरता पाइराखोस् ।

  • @Time..1452
    @Time..1452 2 ปีที่แล้ว +1

    तामाङ को इतिहास यहाँ बाट राम्रो हुन सक्छ भबिस्य मा यो झाक्री तामाङ को लागि आति आवश्यक पर्छ।

  • @bibektamang9301
    @bibektamang9301 ปีที่แล้ว

    बोन धर्म को राम्रो खोज अनुसन्धान को बहस कार्यक्रम लाई सलाम छ। अझैकेसम्म खोजी गर्नु हुनको लागि अनुरोध गर्दछु।

  • @BhimGhisig-qo4qf
    @BhimGhisig-qo4qf ปีที่แล้ว

    Dherai ramro xa hjr banai

  • @abisheklimbu7555
    @abisheklimbu7555 ปีที่แล้ว

    nice and informative

  • @dojinlama3537
    @dojinlama3537 ปีที่แล้ว

    Thanks

  • @milanlama4232
    @milanlama4232 7 หลายเดือนก่อน

    एउटा पुस्ताले जहाँ बिज्ञान को नाम समेत जन्म भएको थिएन होला त्यो लाखौ पुस्तालाई आज बचाएर ल्याउनु अन्धविश्वास मान्नु हुन्न त्यो एउटा बिधि थियो आज यो जुन तरिका बचाएको छ । म गर्व गर्छु ।

  • @IndigenousTelevision
    @IndigenousTelevision  3 ปีที่แล้ว +2

    तामाङ परम्परा र ज्ञानमा आधारित बोन्वो प्रणालीबारे एउटा बहस ।
    बोन्वो हुन्छ भने बोक्सी र भूतप्रेत पनि हुन्छ ? तपाई पनि यसबारे आफनो राय लेख्न सक्नु हुने छ । स्वस्थ बहसमा स्वागत छ ।

  • @birbahadurgurung6807
    @birbahadurgurung6807 ปีที่แล้ว +1

    गुरुङ मगर तमाङ प्रकृतिक पुजारी नै हुन।मात्र चाईनाको तिब्बत आक्रमण पछि भगौरे बुद्ध लामा हरु नेपालको हिमालया बाटो हुदै यि तिन जात लाई बोनं देखि बुध्द धर्म मा परिबर्तन गर्ने मौक पायो।

  • @bistaarjun3824
    @bistaarjun3824 3 ปีที่แล้ว +1

    Gajjab

  • @IndigenousTelevision
    @IndigenousTelevision  3 ปีที่แล้ว +1

    कमेन्टमा सुझाव दिनु होस ।

  • @kiratidnr7755
    @kiratidnr7755 2 ปีที่แล้ว

    राम्रो कुरा

  • @sejepamediaconsultancy3928
    @sejepamediaconsultancy3928 3 ปีที่แล้ว +2

    good

  • @ramailo7770
    @ramailo7770 2 ปีที่แล้ว +1

    Gole Sir, lai dherai dherai abhinandan.

  • @ramailo7770
    @ramailo7770 2 ปีที่แล้ว +1

    Boudha dharma ko prabhab le garda, bonbo ra hamro moulik dharam ra rim thim lai andh biswas bhanera andhero ma dhakaleko chow.

  • @HiddenNewsHiddenNews
    @HiddenNewsHiddenNews 2 ปีที่แล้ว

    Yo Karyakram ma Jiban Mongol lae lyauna mildaina

  • @Suunil06
    @Suunil06 2 ปีที่แล้ว +1

    Adhabasi hoina mulbasi ho

  • @bistaarjun3824
    @bistaarjun3824 3 ปีที่แล้ว

    धामी, झाक्री, बोन्वो, विजुवा, देवारी भईन्जेल बोक्सी पनि रहन्छ । बोक्सीलाई हैन, धामी र बोन्वोलाई हटाउने उपाय खोजौ

    • @asmitayonjan.
      @asmitayonjan. 3 ปีที่แล้ว +1

      बोन्बोको महत्त्व ! अत्यन्तै घतलाग्दो रहेछ।