Never knew he was such a great writer. This novel is out of the world. Can't emphasize any more what an epic work of art it is. Absolutely fell in love.
साहित्यकार, लेखक तथा राजनीतिज्ञ स्व. विश्वेश्वरप्रसाद कोईरालाको उपन्यास "सुम्निमा" अच्युत घिमिरे बुलबुलको सुमधुर वचनमा आर्य धर्म संस्कृति र अनार्य धर्म संस्कृति विचको आस्थाको अन्तर्द्वन्द अन्त्यन्तै विशिष्ट प्रस्तुति पहिला पुस्तकारमा पढेको थिए किन्तु बिस्मृत भैसकेको पुनः सुनिरहेको छु । तपाईहरु पनि सुन्नुहोस् ।
सुन्दै छु

🙏❤️
आहा कति सुन्दर छ यो कथा ।
perfect novel ❤❤❤
omg kasari lekheko hola yati lamo upanyas yati detel ma ❤❤❤
मैले सबैभन्दा सुरुमा पढेको उपन्यास 📚❤️
सुन्दै छु कस्तो छ
साहित्यकार, लेखक तथा राजनीतिज्ञ स्व. विश्वेश्वरप्रसाद कोईरालाको उपन्यास "सुम्निमा" अच्युत घिमिरे बुलबुलको सुमधुर वचनमा आर्य धर्म संस्कृति र अनार्य धर्म संस्कृति विचको आस्थाको अन्तर्द्वन्द अन्त्यन्तै विशिष्ट प्रस्तुति पहिला पुस्तकारमा पढेको थिए किन्तु बिस्मृत भैसकेको पुनः सुनिरहेको छु । तपाईहरु पनि सुन्नुहोस् ।
महा़ं मानव श्री विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा मा एतिहासिक पौराणिक वैज्ञानिक सामाजिक बिषय बस्तुमा आधारित रहेछ।
साहित्यकार, लेखक तथा राजनीतिज्ञ अत्यन्तै मार्मिक धर्म दार्शनिक उपन्यास सुनिरहेको छु । ✍️☑️🆗🕉️🙏
move bannu parxa yasma
❤️❤️❤️❤️
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️👏💕💓💓💓🌹🌹🌹🌹
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤