'घन्टौँ मादल बजाउँदा ज्वरो नै फुट्छ'| KHARKA BDR BUDHA। LILAVATI BUDHA | Deshsanchar Chautari EP-72

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ธ.ค. 2024

ความคิดเห็น • 28

  • @KailashKoiral
    @KailashKoiral 21 ชั่วโมงที่ผ่านมา +1

    Great❤

  • @regmagar3408
    @regmagar3408 5 วันที่ผ่านมา +3

    सारै सम्मानजनक अादरणिय दाइ खरक दाजु तथा लिलावदी दिदि का कुरा हरू....... साथै धन्यवाद देशसन्चार लाइ पनि

  • @madanrajbaral5326
    @madanrajbaral5326 3 วันที่ผ่านมา +2

    उहाँहरूका छोरीहरूलाई २०/२१ वर्षअगाडि विद्यालयमा पढाउन पाउनु हाम्रा लागि गौरवको कुरा हो । पहिला उहाँ ठुला मान्छे हुनुहुन्छ भन्नेसम्म थाहा थियो । तर, यस तहको प्रतिभा र व्यक्तित्वका धनी हुनुहुन्छ भन्ने थाहा थिएन । भाउजू पनि उस्तै प्रतिभाशाली र सालीन हुनुहुँदोरहेछ । एकदम खुसी लाग्यो ।

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs 7 วันที่ผ่านมา +4

    धेरै खुशि लाग्यो आजको पाहुनाबारे धेरै जान्न बुझ्न पाईयो। BBC को छोटो भिडियोमा उहांलाई देखेंथे जहां उहांको टाउकोको शल्यक्रिया हुंदै गर्दा उहां मादल बजाउंदै हुनुहुन्थ्यो।
    यसरि पर्दा पछाडिका कयौं संगितकर्मिहरू होलान्, ती सबैलाई सम्मान 🙏🙏🙏

  • @shivanagarkoti8704
    @shivanagarkoti8704 6 วันที่ผ่านมา +2

    देशको अमूल्य गहना हुन् !!!खर्क बहादुर बुढा र लिलावति बुढा दम्पति!!!

  • @bhimkumarrai767
    @bhimkumarrai767 3 วันที่ผ่านมา

    कति रमाइलो जिन्दगी ।

  • @suryaneupane5492
    @suryaneupane5492 7 วันที่ผ่านมา +1

    Dherai khusi lagyo aajako program herera

  • @tejendralimbu8225
    @tejendralimbu8225 5 วันที่ผ่านมา

    Ramro program ❤❤❤

  • @jeetmangurung4823
    @jeetmangurung4823 6 วันที่ผ่านมา +5

    ५ दिन ५ रात छर्लङ्ग त म पनि गित गाऐरै बितायाे स्याङ्जा जिल्ला ठुलो भनज्याङ्गमा पहिला पहिला 30 बर्ष अगाडि । रह्यो मादल बजाऐर गित गाउने चलन गुरुङ समुदायमा परपुर्वकाल देखि नै चलन छ यतातिर अरुकाे के कस्तो छ थहा भऐन तर गण्डकी अंचलमा छ अझै पनि नयाँ ले गाउँ दैन यसरी तर ५० कटेकाहरु अर्घुमा रमाइलो गर्ने गरिन्छ अझै पनि 🙏🙏

  • @janakbhatchhetri
    @janakbhatchhetri 6 วันที่ผ่านมา +1

    अत्यन्तै प्रतिभावान हुनुहुदाे रहेछ मनै देखि उच्चसम्मान 🧡🧡💚💙❤️
    आमाकाे स्वर अत्यान्तै सुमधुर रहेछ सुमधुर स्वरलाइ अझै बढि सदुपयोग गरेर अझ बढि आफ्नाे क्षमता अनुसारकाे लाेकसङ्गितमा याेगदान दिनुहुने भनने आशा छ🙏🙏🙏🙏💐💐💐💐

  • @ramkhatri2512
    @ramkhatri2512 4 วันที่ผ่านมา +2

    मैले २०४९ सालतिर त्रि- चन्द्र कलेजमा पढ्दै गर्दा रेडियो नेपालको प्राङ्गणमा लोकगीत प्रतियोगीता चलिरहेको थियो। त्यहि बेला लिलावतीजीले गाएको भाका निकै मन परेको थियो। त्यो भाका र उहाँको नाम मैले संझिरहेको थिएँ। आज फेरि देख्न सुन्न पाईयो। खुशीलाग्यो।

  • @chanthapa7943
    @chanthapa7943 4 วันที่ผ่านมา

    So lovely music MADAL ko story Ekdam Sahi chha...... Nepal ko typical cultural music 🎵🎶🎵🎵

  • @bikash1111-h6c
    @bikash1111-h6c 4 วันที่ผ่านมา

    Wow Nice😮😮😮😮

  • @sanjibshrestha6220
    @sanjibshrestha6220 4 วันที่ผ่านมา

    Beautiful Nepal🇳🇵

  • @RzesRajesh
    @RzesRajesh 6 วันที่ผ่านมา

    रमाईलो लाग्यो।

  • @RajendraTajhya-t9s
    @RajendraTajhya-t9s 7 วันที่ผ่านมา

    Yak dam ramro interview

  • @yamkumargarbujapun7942
    @yamkumargarbujapun7942 7 วันที่ผ่านมา

    मीठो कुराकानी ।

  • @nirajanrai5470
    @nirajanrai5470 6 วันที่ผ่านมา

    हालसालै सार्वजनिक गरेको गीत "खारखोला शिरैमा" आदरणीय अग्रज गुरु तथा मादल वादक Khadga Budha Magar ज्यु सङ्ग सहकार्य गर्ने साैभाग्य जुरेको थियो।
    देश संचार चाैतारीमा आदरणीय गुरुको जीवनी, संघर्ष तथा आरोह अवरोहको कुराकानी सुनेर प्रेरणा शिक्षा तथा मार्गनिर्देशन सम्म बोधार्थ भएको महसुस गरेको छु।
    गुरु गुरुआमाको बाकी जीवन सुखदमय बितोस भनी सुभ-कामना सहित दिर्घायुको कामना गर्दछु🙏

  • @RajuOfficialNepal
    @RajuOfficialNepal 6 วันที่ผ่านมา

    हार्दिक नमन दुवै जनालाई

  • @NarayanPandey-bs9yn
    @NarayanPandey-bs9yn 7 วันที่ผ่านมา

    ❤❤

  • @damodarpaudel7521
    @damodarpaudel7521 6 วันที่ผ่านมา

    राष्ट्रले संरक्षण गर्नुपर्ने जोडी !!!

  • @Anita.Gharti
    @Anita.Gharti 6 วันที่ผ่านมา

    मेरो मामा माउली रैचन यो दुधको कचौरोको तर्फबाट सेवादोग

  • @NutandiwasSingh
    @NutandiwasSingh 5 วันที่ผ่านมา

    Go for authentic, not copy of bollywood.
    My respect.

  • @padamkandangwa4126
    @padamkandangwa4126 7 วันที่ผ่านมา +1

    कलाकार खड्ग ज्यूको भनाइ राम्रो लाग्यो !!

  • @JbMagar-i6j
    @JbMagar-i6j 6 วันที่ผ่านมา

    किताब मा पढ्न पाइन्छ यस्को आबिष्कार पनि मगर हरुनै हुन मगरको मौलिक बाजा मादल र बासुरी हो

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 6 วันที่ผ่านมา

    मलाइ घन्किने ,जोर माद्ल मन पर्छ,,तीन चार वटा घन्केको अर्कै सुनिन्छ

  • @ambelimbu1870
    @ambelimbu1870 6 วันที่ผ่านมา

    Khada ramra madal badak

  • @krishnakc2200
    @krishnakc2200 6 วันที่ผ่านมา

    सल्यान काे सान