म बिदेशमा छु मेरो घर धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नम्बर ६ मा पर्दछ।हाल दोहा कतारमा छु।उहाँहरु मेरै छिमेकी जिल्ला तथा ससुराली जिल्ला नुवाकोटको हुनुहुदो रहेछ।मैले पनि निकट भविष्यमा स्वदेश फर्केर आधुनिक कृषिमा लाग्ने प्रण गरेको छु।त्यसैले सायद उहाँहरु संग सहकार्य गर्ने सोच बनाएको छु।एकपटक हजुरको मसरुम फार्म घुम्न अवश्य आउनेछु।सलाम छ दुवै (विकास र विश्वजित) रिमाल बन्धुहरुलाई!🙏🙏🙏🙏🙏
आट हिम्मत साहस बुद्धि बिबेक भएसी र भाग्यले पनि साथ दिए भने परिश्रमी गर्ने खाल्को भए भने जे पनि हुन्छ ताकी भगवान ले त आट म पुराउछु भन्छ अरे हो त्येस्तै एउटा मीठो उदाहरण रहेछ सो बधाई छ उहाहरुलाई !
च्याउ मात्र होइन यदि सरकारले बजारको सहजिकरण गरिदिए नेपालमा केहिपनि सरसामान बिदेशबाट आयात गर्नुपर्दैन बरु नेपालले धेरैसरसामान बिदेश निर्यात गर्नसक्ने आट जोश र जागर आइडियाहरु नेपालिहरुसंग छ ।
Yo kun musroom ho ra start garda k k misayar mal banaune halka janakari garaidinu vay ma abhari huni thiy ma salyan dekhi salyan yo utpadan hunxa ki hudaina
We need people like you guys to show the work done by Nepalese people at their own in their motherland.So that rest of people who go to foreign land and toil can be motivated.
शुरुमा माइती नेपालमा शरण लिनु भएको रहेछ, बधाई छ संघर्ष गरि अरबौं कमाउनु भएछ यो खुशीको कुरो हो/ बस म एउटा मात्र कुरा जान्न चाहन्छु , जब कमाउन थाल्नु भयो त्यस पछी माइती नेपाल फर्किनु भयो कि भएन ? तपाई जस्तै दुख पाएको दिदी बहिनीहरु अझै माईती नेपालमा हुनुहुन्छ/ वहाँहरुलाई केहि गर्नु भयो कि भएन ? कहिले कहीं मान्छेहरु खोला तरे पछी लौरो बिर्सने चलन छ / माइती नेपाल बाहेक अन्य ठाउँमा पनि धेरै दुखित पिडितहरु छन् /
बधाई छ जनमा दिने महान आमा लगाएत दुई दाजु - भाइलाई
उत्प्रेरणा मुलक ,दाजु भाइ को फर्म, राम्रो काम को लागि धन्यवाद ।
म बिदेशमा छु मेरो घर धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नम्बर ६ मा पर्दछ।हाल दोहा कतारमा छु।उहाँहरु मेरै छिमेकी जिल्ला तथा ससुराली जिल्ला नुवाकोटको हुनुहुदो रहेछ।मैले पनि निकट भविष्यमा स्वदेश फर्केर आधुनिक कृषिमा लाग्ने प्रण गरेको छु।त्यसैले सायद उहाँहरु संग सहकार्य गर्ने सोच बनाएको छु।एकपटक हजुरको मसरुम फार्म घुम्न अवश्य आउनेछु।सलाम छ दुवै (विकास र विश्वजित) रिमाल बन्धुहरुलाई!🙏🙏🙏🙏🙏
भाइहरुको हिम्मतलाई सलाम छ अझै धेरै सफलता ' . मिलोस🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐
आट हिम्मत साहस बुद्धि बिबेक भएसी र भाग्यले पनि साथ दिए भने परिश्रमी गर्ने खाल्को भए भने जे पनि हुन्छ ताकी भगवान ले त आट म पुराउछु भन्छ अरे हो त्येस्तै एउटा मीठो उदाहरण रहेछ सो बधाई छ उहाहरुलाई !
Respect for कर्मशील आमा हरु लाई
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
च्याउ मात्र होइन यदि सरकारले बजारको सहजिकरण गरिदिए नेपालमा केहिपनि सरसामान बिदेशबाट आयात गर्नुपर्दैन बरु नेपालले धेरैसरसामान
बिदेश निर्यात गर्नसक्ने आट जोश र जागर आइडियाहरु नेपालिहरुसंग छ ।
Abo tapai maile sarkar pani change garne horw desh pani jagau hai yuba ho.aphno aphno gau batw.
आहा कति राम्रो काम, गर्नु पर्छ नहुने केही छैन।
Thank you Media Plan for sharing great and inspiring stories. Keep it up! All the best to all of you 👍❤️
Yo kun musroom ho ra start garda k k misayar mal banaune halka janakari garaidinu vay ma abhari huni thiy
ma salyan dekhi salyan yo utpadan hunxa ki hudaina
ओ हो कस्तो रहर लागदो हो
Sar ramro kam
We need people like you guys to show the work done by Nepalese people at their own in their motherland.So that rest of people who go to foreign land and toil can be motivated.
Thank u for comment
Media plan ko sab video na xutaayeraa hernee yataa hajir huumm🥰❤
ekdum ramro lagyo .
Sadai waiting garirako hunxu
याे हाेनता गर्नुपरनि कशटाे खुसि लागिये।
Thanks hajur
Pls sent me your ph n pls
sahi vannu vayo
Ammaa sabda nai sansar ho hajur❤️❤️
Media plan ko estai video ko waiting sabai inspiring on day this channel will be no 1 in Nepal
Anusaran yogya cha thanks
Such an example ..... Jaya Hos 🙏🇳🇵
sarai ramro bawasaya
Impressive TH-cam channel 1 week ma aauta matraa video halnee majaa aauxaa hernaa nee and i am follower of this channel💗
Very Fine Business
बधाई छ भाई आफ्नै देसमा उत्पादन गर्नुपद्छ र सिरिफ ईन्डियाको भर नपरौ
Best of luck bhai haru lai
Really great job
Great job 👌👌👌👌👌👌👌👌👌👌👌
Really impressive
Impressive 👍
Great work
Best of luck
Great job brother
Good job
great
prabhu bank is best
Very good
सबै जानको बिक्छ भने छैन,बजारको समस्या धेरै नै छ
Impressive example Vikash dai
Thank you Rimal brothers !what's about extending in Morang .
It’s possible
अब आँट आयो मलाई पनि
रिनले कमाउन सिकाउँछ
सत्रुले जित्न सिकाउँछ
भन्थे हो रैछ्🙏🙏🙏🙏🙏
Badai xa dai haru
inspiration and motivation 👏👏👏👏
तराई तिर गर्न सकिन्छ त सर???
great job😘😘😘
Inspiring 🙏🏻🙏🏻
शुरुमा माइती नेपालमा शरण लिनु भएको रहेछ, बधाई छ संघर्ष गरि अरबौं कमाउनु भएछ यो खुशीको कुरो हो/ बस म एउटा मात्र कुरा जान्न चाहन्छु , जब कमाउन थाल्नु भयो त्यस पछी माइती नेपाल फर्किनु भयो कि भएन ? तपाई जस्तै दुख पाएको दिदी बहिनीहरु अझै माईती नेपालमा हुनुहुन्छ/ वहाँहरुलाई केहि गर्नु भयो कि भएन ? कहिले कहीं मान्छेहरु खोला तरे पछी लौरो बिर्सने चलन छ / माइती नेपाल बाहेक अन्य ठाउँमा पनि धेरै दुखित पिडितहरु छन् /
Sir jee maiti nepal ko ma hoena our mom is one man army in our life plZ ramro saga Video harnu hola plZ
Good
Contact kasari garne kei sikauna milcha bhane plz do help
Miss u dd
V.....Good
Nepal todayko prastuti saili sarai ramro lagxa yashle nirantarta pairahos ' shubhakamana
Nice 👍🏻
Mato shuhaudo sikchha yahita ho ni , transformative Education , please educate people, I really appreciate it and learn something.
Wow mah ni esto garna payea huney ni 🤭
👍👍👍👍
😍
yesto busy manxe le kasari nepali movie love daries garna bhayo tw? kasari movie maa engaged hunu bhayo tw bishogeet sir
Des banaune yesta manxe le ho!! Gagane vasan dine netaa le hoina
athiramro kamgarnu vo khusi lagayo
Iam impressed .may i have the contact number of those sucessful
Phone number of those sucessful farmer
@@funwithshemon6691 plz watch full documentary
9851172812 Biswojit rimal
@@biswojitrimal2035 tapai ko fb contact pauna sakinxa sir
🙏🙏🙏🙏मलाई पनि हजुरकाे number दिनुस्न
Aba Ama Aaram garnush choraharule garchan mushroom farm garnu tah huntyo tara lagaani dher laagne rahecha carode plus laaghne rahecha
Hoina ni beepak jiu sanoi lagali batwni hunxa so aruko thulo dekher thulai garnu parxa vanne xaina 40/50 poka dekhi suru gardani hunxa mosrom dherai ramro utpadan hunxa bazaar pani dherai ramro xa
Very good job
👍👍👍
😍