कठै बिचरा यो दसैं नजिकिदै गर्दा धेरै लाई दसा लाग्यौं कति को बाबा आमा छुटे कति को श्रीमान श्रीमती छुटे कतिको छोरा छोरी 😥 हे भगवान अब यस्तो कसै लाई पनि नहोस सबै लाई गन्तव्य सम्म स कुशल युर्याइ दिनु बिश्व कर्मा बाबा ले 🙏
प्रधानमन्त्रीले बाढी पहिरो ल्याइदिएका जस्तो पो गरे त प्रकृतिक प्रकोपले यश यश ठाउँमा क्षति पुर्याउँछ भनेर थाहा हुन्छ र विपत्ति आय जनधनको क्षति भयो सबै मिलेर सामना गर्नुपर्छ सरकार जनता सबैको कर्तव्य हो यति बेला उद्धार कार्य गर्ने
यो राजमार्गका पसले केही ठिकछैन्न सरकारले कार्बाही गरोस पसल सिलगरीदिनुपर्छ फटा भये यो येरीयाका जनता केही चोर भये येस्तालाइ जनप्रतिनिधिर प्रसाषनले कार्बाही गरोसद
1:42 नेपालमा नेपाली हरु मा मानवता हराएको र देश प्रति को माया तथा जिम्मेवार नागरिक न बन्नु हो main समस्या छ।सरकार त अभिभावक भयर काम गर्नु जिम्मेवारी लिनु जरुरी छ।
काला बजारी दुःखद ... घोर दुःखद .... तर यो भन्दा पनि अझ घनघोर दुःखद कालाबजारी लुटेरा त एयरलाइन्स वालाहरु छन् , यो बारेमा रिपोर्ट बनाउनु पर्यो पत्रकार ज्यू ....
याे वर्णन सुन्दा जुन पेसेन्जर ढुङ्गा आएर साेझै लाग्ने तिर थिए त्याे साइटका पेसेन्जर पहिले नै भुतुक्कै भए अनि विपरीत साइटका पेसेन्जर आत्तिएर सिसा फाेरेर निक्ले, संझनाेस् अवस्था कति भयावह भए हाेला र ती बसमा कति धेरै मान्छे थिए हाेलान् ! 😭
आज घैटोमा घाम लागेको जस्तो कुरा गर्यो लास्टमा मासु भात खान्छ तै बुडोहरुलाई जिताउँछ कुकुरको पुछार12 वर्षमा सीधा होला तर जनताहरू सीधा हुँदैन आखिर नेपाली हो नि भेडा पन जिन मा नै छ नि 😂😂😂😂😂😂
कांग्रेस एमाले लाइ भोट हालेको परिणाम हो यो।आज कसैको परिवार मासिएको छ एदी नेपाली जनता अझै सचिदैन भने भोली आफ्नै टाउको मा पर्नेछ तेसैले एमाले कांग्रेस जस्ता भ्रष्टाचारी पाटीहरु लाइ पत्तासाफ गरौ।मृतक आत्मले शान्ति मिलोस😢😢😢😢
खोला नाला , बर्षाको लेबेल बढने बितिकेे alert siren alert system राख्नु परयो बिसेस गरी खोला किनारमा जोखिम धेरेे हुने ठाउमा ठुला ठुला alert siren बज्नु परयो पाहिरो जोखिम राजमार्ग सधेे alert हुनु परयो पुर्ब तयारी केही छेेन छेती पछि एक अर्कालाई आरोप पर्तिआरोप लाउन मात्र जान्या छन नालायक सरकार सब जिमेवारी बहन गर्न नसक्के नेता मात्र छन हामरयो देशमा काम गर्रन सकदेेन भासन गर्न जान्या छन नेताहरुलेे सयोो बर्षदेखि भासनले देश चलाई राछ तेहि भासनमा नेपालका भेडा जनता पछि लागछन आनि कोहि डुबेर मरछन कोहि आन्दाेलनमा मरछन कोही खाना नपायर मरछन , कोहि मरभुमिको तातोमा कामगर्दागर्देे मरछन तर हार्मा नेता भन्देे नमस्कार गर्देे खुट्टा ढोक्देे ज्यु हजुर भन्देे हिडछोे केकालागि?????? नेपाली जनताको दास मानसिक्ता अझेे गयन यउटा राजा त गयो तर नेपालमा धेेरेे राजा आय अब नेपाली जनताले आजको हेेन भोलिको लागि सोच्ने बेला आयो हाम्ो सनततिले यस्तो नेपाल नदेखोस्|||||
चोनाब आयकोबेला भयमा इनो भसटचारि नेता हामितिमोरोइलागी कामगरनालाइहो भोट दियहामीयोगरछुतोगरछोभने र बकफुसेकुरामा जनता बेकुब बनायर भोट पायोभने आफना आसेपासेलाई रोजगारिदिने ठुला ठुला पदमा राखने देस डुबाउने भसटचारि जगाउने जनता भनेका ता भुसेकिराहुन भेडा हुन भने आफ अमेरिका घमने राम्रो नेता फँसाउने सरेणतर गरेर जनता मकैखोने लाइकेमतलब चोनबबेलाभोट पाइहाल्छ
Kathai bixara kasto bidambana yo saba chor sarkar ko k aas grnu jati dukha paune vaneko aam sarbsadharan jantale ho so sad news sampuna biramilai swastya lavako kaman ani mirtakharu ko sabai pariwarjana ma dhairadharan garne sakti milos sathma mirtak aatmaharu prati hardhiksardanjali 😭😭😭
Yo kp lai thaha thiyo yo bela bipat parxa.. Nepal ma vayo vane gali matrai khainxa America gayo vane yauta bahana banauna paxi kaam hunxa vanera.. yo kura pakkai ho
Desh ma chad parba KO Bela asto halat vako xa deshko vrastachari Chor Pradhan mantri America ma kunai MATLAB xaina janta Kamila mari sari astai lai pheri Sath dinxa jholey janta haru..
प्र, र, से, के पि यो ४ जना सारा नेपालीको काल हो ,कता गयो ,आज भोलि ,चुनाब भय पो आउथियो ।जन्ता को ज्यान जादा के आउथ्यो
नेपालको सबै नेता हरु प्रति हार्दिक श्रद्धाञ्जली
सारै दुःखद घटना भाे झरी परेकाे बेला सरकारले गाडी चलाउन नदिए हुन्याे धेरै मान्छेले ज्यान गुमाउन परेकाे छ
Ektam sahi kura daju vaiko
कठै बिचरा यो दसैं नजिकिदै गर्दा धेरै लाई दसा लाग्यौं कति को बाबा आमा छुटे कति को श्रीमान श्रीमती छुटे कतिको छोरा छोरी 😥 हे भगवान अब यस्तो कसै लाई पनि नहोस सबै लाई गन्तव्य सम्म स कुशल युर्याइ दिनु बिश्व कर्मा बाबा ले 🙏
शरणार्थिहरुले चलाएको देश मर्नकोलागि बिभिन्न देशमा पठायको छ युबाहरुलाई बाकीलाई प्राकृतिक प्रकोपले मासेको छ यिनीहरु खुसिछन ।
Ajhai Pani hami jindabad jindabad vandai hinnu parxa yesto mahan Sarkar KO paxi ....
कठै बिचराहरु पिडित हुनुहुन्छ दुख लाग्यो सहयोगी मनहरूलाई धन्यबाद छ
प्रधानमन्त्रीले बाढी पहिरो ल्याइदिएका जस्तो पो गरे त प्रकृतिक प्रकोपले यश यश ठाउँमा क्षति पुर्याउँछ भनेर थाहा हुन्छ र विपत्ति आय जनधनको क्षति भयो सबै मिलेर सामना गर्नुपर्छ सरकार जनता सबैको कर्तव्य हो यति बेला उद्धार कार्य गर्ने
एस्तो बेला मा सरकार ले पानी खाजा को ब्याबस्था हेलिकप्टर बाट भएनी खसाल्न पर्थो❤❤
कता हाे ,सरकार ,सबै नेपालीले सयाेग गराै,
Ajhai pani khattra xa sabaile hosiyar vayera hidnus
जाबाे यस्तो अबस्थामा एउटा चाउ चाउ सम्म बाढ्न नसकन्ने के सरकार, ताेईत उदार गर्ने कुराेत सपना,
Sarai na maja lagyo yo deshma sarkar marisakyo turunt rajinama dinu parx
नेताहरु र यी सडक ब्यापारिहरु एउतै ड्याङका मुला हुन कुन बेला देश बिपदमा डुबला र धन कमाउला भन्ने ताकमा रहन्छन ।
यी चोर सरकार भोट माग्ने बेला मात्र आउछ्न
येस्तो अब्थामा नि किन महगो गरेको होला के येहि बेला काउने भन्दैइ
नेपाल का मांछे खत्म छन
बिपत्तिमा कति लुटछौ लुट राजमार्गमा रहेका होटेलहरुले पालो सबैको आउँछ।
पृधान मन्तृी असुभ रहेछ भएकोदिन देखि घटनाई घटन. भएको छ
देउ न त तिमीहरुको प्रचण्डलाई भोट तिमीहरूको शेरबहादुर देउबालाई भोट अनि केपीलाई भोट हो त्यसरी हेर्न आउँछ।
नेता हरु छर याे देस मा
यो राजमार्गका पसले केही ठिकछैन्न सरकारले कार्बाही गरोस पसल सिलगरीदिनुपर्छ फटा भये यो येरीयाका जनता केही चोर भये येस्तालाइ जनप्रतिनिधिर प्रसाषनले कार्बाही गरोसद
1:42 नेपालमा नेपाली हरु मा मानवता हराएको र देश प्रति को माया तथा जिम्मेवार नागरिक न बन्नु हो main समस्या छ।सरकार त अभिभावक भयर काम गर्नु जिम्मेवारी लिनु जरुरी छ।
नेतालाई पैसा आउने ठाउँमा मात्रै जाँगर चल्छ।
He pasupathi nath sabaiko raxya garnus 🙏
ठिक पर्यो नेपाली कांग्रेस र एमालेलाई अझै भोट देउ
ढिलो गय अबस्य पुगिन्छ हतार गरे भन्न सकुन्न 🙏
यो अलाछिन एमाले र काङ्ग्रेस को नेता हरु र यो दसैं बहिष्कार गरौ
गर्नै पर्छ हजुर।।।
बिचरा जोक्कर अल्छिने उता घर घर डुल्दै रमाउंदै छ यता जन्ता मरोस कि बांचोस 😭
यो ठाँउ को ब्यापारी हरुकति पापी रैछन बिचरा मन्छे हरुयस्तो अप्ठ्यारो मा परेको बेला भाउ बडा यर के गर्न खोजेको होला
नेपालमा सरकार नहि छईन । छत जनता लुट्ने सरकार छ।
मौका यहि हो लुट लुटेरा हो लुट
हैट Americaमा केपीले mountains is डाफेज भनेर भाषण हान्दाई छ।
🙏🏻🙏🏻🙏🏻
काला बजारी
दुःखद ... घोर दुःखद ....
तर यो भन्दा पनि अझ घनघोर दुःखद कालाबजारी लुटेरा त एयरलाइन्स वालाहरु छन् , यो बारेमा रिपोर्ट बनाउनु पर्यो पत्रकार ज्यू ....
Sir ju Nepal ma manabta xa ra khai jasle pani aafno matra herxan 10% jati hola manabta vayako haru
याे वर्णन सुन्दा जुन पेसेन्जर ढुङ्गा आएर साेझै लाग्ने तिर थिए त्याे साइटका पेसेन्जर पहिले नै भुतुक्कै भए अनि विपरीत साइटका पेसेन्जर आत्तिएर सिसा फाेरेर निक्ले, संझनाेस् अवस्था कति भयावह भए हाेला र ती बसमा कति धेरै मान्छे थिए हाेलान् ! 😭
❤️🙏🏻🌈🇳🇵
आज घैटोमा घाम लागेको जस्तो कुरा गर्यो लास्टमा मासु भात खान्छ
तै बुडोहरुलाई जिताउँछ
कुकुरको पुछार12 वर्षमा सीधा होला तर जनताहरू सीधा हुँदैन
आखिर नेपाली हो नि भेडा पन जिन मा नै छ नि 😂😂😂😂😂😂
Sabailai khane kuraharuko bebastha garnu partyo
कांग्रेस एमाले लाइ भोट हालेको परिणाम हो यो।आज कसैको परिवार मासिएको छ एदी नेपाली जनता अझै सचिदैन भने भोली आफ्नै टाउको मा पर्नेछ तेसैले एमाले कांग्रेस जस्ता भ्रष्टाचारी पाटीहरु लाइ पत्तासाफ गरौ।मृतक आत्मले शान्ति मिलोस😢😢😢😢
Kangress amale semale k hi haina Bahun tapare lai garera bhannus
😢😢😢😢😢
Kada Ades red Jon ghoshana grekee t ho ni moausam bid harule kin hideco t olilenee vanne prkhiya
Dukhat kbr 😢😢
Dhukhko kura mananei bichipta vo
Yehi busma hmro dai vauju dd bitnu vo😢😢
यस्तो दु खत घडिमा ति होटल वालाले किन तेसरि बडि मुल्य मा बिक्री गरेकोअपराधि
अर्को चोटि पनि भोट देउ अनि ढुक्क हुन्छ।
खोला नाला , बर्षाको लेबेल बढने बितिकेे alert siren alert system राख्नु परयो बिसेस गरी खोला किनारमा जोखिम धेरेे हुने ठाउमा ठुला ठुला alert siren बज्नु परयो पाहिरो जोखिम राजमार्ग सधेे alert हुनु परयो पुर्ब तयारी केही छेेन छेती पछि एक अर्कालाई आरोप पर्तिआरोप लाउन मात्र जान्या छन नालायक सरकार सब जिमेवारी बहन गर्न नसक्के नेता मात्र छन हामरयो देशमा काम गर्रन सकदेेन भासन गर्न जान्या छन नेताहरुलेे सयोो बर्षदेखि भासनले देश चलाई राछ तेहि भासनमा नेपालका भेडा जनता पछि लागछन आनि कोहि डुबेर मरछन कोहि आन्दाेलनमा मरछन कोही खाना नपायर मरछन , कोहि मरभुमिको तातोमा कामगर्दागर्देे मरछन तर हार्मा नेता भन्देे नमस्कार गर्देे खुट्टा ढोक्देे ज्यु हजुर भन्देे हिडछोे केकालागि?????? नेपाली जनताको दास मानसिक्ता अझेे गयन यउटा राजा त गयो तर नेपालमा धेेरेे राजा आय अब नेपाली जनताले आजको हेेन भोलिको लागि सोच्ने बेला आयो हाम्ो सनततिले यस्तो नेपाल नदेखोस्|||||
सरकारले रातमा आउ/जाउ सवारी साधन लाई सम्पूर्णलाई काल गतिको बाटो
आवा गमन निषेध गर्नुभएको होस्।☠️🏔️🚧🚝🚈🚌🚕🛻🚙🚐🚚🚛🏍️🛵🕔 देखि 🕕 बजे बिहान सम्म ।😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
अब एमा ले लाई भाेट हालने त??ताेई भाेट हालने जनता आाजा यसरी मरेकाे छ खै सरकार सरकार अमेरिका वा सरकार😭😭😭😭
😢😢😢
Netaa haru Sabaye Sahakari paisa khaye Ra Agaye ra Base ko cha.❤🎉❤ jantaa 😭😭
Asika tamang Aune Bela vayexa yo thauma
Yo nepali ho mauka ko faida ho 😢
सरकार रबी को पछी लागेको छ
यस्तो अवस्थामा सकेसम्म खाना त ल अलि अलि दस्तुर लिएर, पानी त खान दिनु पर्दछ के मरेर लाने केछ र हजुर।
Yesto maa sakeko manavtaa deakhauni ho,Napha kamauni hina.
जनताकाेसरकारभयपाेहेराेस्त लुटेरा दलालगद्दारहरुकाेहातमाछदेस कसैकाेअासनगराै अाफनाेसुरक्क्षा अाफैगराै
Atti ramro vyo vot diar kslai jitayo tyoisg khaojne sala janta ho ahile chai mntri khaojer hunxa ramro manxaelai ileksn jitaunu parxa bijhyo
Bhagiyako kura bhanda sachet Hosiyarko mahatuwa chha hosiyar sache banou I Afuni bachou arulai pani bachau yehi chha kaliyanko marga I
Masu bhat rakshi khaera vote dieko parinam
😭😭😭😭
😂😂😂😂😂😅
0:37 0:42 0:43
Tyo thauma manabta bhanda kamaappa dherai cha
चोनाब आयकोबेला भयमा इनो भसटचारि नेता हामितिमोरोइलागी कामगरनालाइहो भोट दियहामीयोगरछुतोगरछोभने र बकफुसेकुरामा जनता बेकुब बनायर भोट पायोभने आफना आसेपासेलाई रोजगारिदिने ठुला ठुला पदमा राखने देस डुबाउने भसटचारि जगाउने जनता भनेका ता भुसेकिराहुन भेडा हुन भने आफ अमेरिका घमने राम्रो नेता फँसाउने सरेणतर गरेर जनता मकैखोने लाइकेमतलब चोनबबेलाभोट पाइहाल्छ
Kathai bixara kasto bidambana yo saba chor sarkar ko k aas grnu jati dukha paune vaneko aam sarbsadharan jantale ho so sad news sampuna biramilai swastya lavako kaman ani mirtakharu ko sabai pariwarjana ma dhairadharan garne sakti milos sathma mirtak aatmaharu prati hardhiksardanjali 😭😭😭
Mantri ghumna gako x desko yesto halat x xi mero desko mantri neta harulai
Dashain dasha sabit hudaixa Nepal ma...harek daahain ko najik matrai kina hunxa yesto?
😭😭😭😭😭😭😭😭😭
Yo kp lai thaha thiyo yo bela bipat parxa.. Nepal ma vayo vane gali matrai khainxa America gayo vane yauta bahana banauna paxi kaam hunxa vanera.. yo kura pakkai ho
Bato ma fhase ka lai sarkar le hercha? Afhu haru lai vote dune thau ko manche haru vaye aau thye hola..😮
😭😭😭😭😭😭😭
Ra swo paa ko Rat kaha gayax yasto bela????????????
Thito vhako vhaypo aunu
Matntri afulai 1 ta cahaixa samune manxe
G
Dukhad Kha
Mantri re😂 yo bato ko bakilpak fasttrack ho xito bhanda xito banau..yesma lagani na gara aba
Nyitahruko pap grandad janatalae Durham vayko ho
😭🥹🥺
America ma baccha le pani gun bokna paido raixa , launa kp ba tetai axan ghumdai , ehi bela ma try garnu pareo america Ka janta haru
yo raje bihina garib janta sadhai yasari nai marne bhaya
Kepi ko sarkar gali khane vo katha
देउ नदेउ तिमीहरूको प्रचण्डलाई भोट तिमीहरूको केपीलाई भोट तिमीहरुको शेर बहादुर देउवालाई भोट।
Desh ma chad parba KO Bela asto halat vako xa deshko vrastachari Chor Pradhan mantri America ma kunai MATLAB xaina janta Kamila mari sari astai lai pheri Sath dinxa jholey janta haru..
😂😂😂😂😂😂😂😢😢😢😢😢😢
Ab rabi xain ko aauxa r
Tei bhayera aasika tamang Karauxin
Netaharu ko bhet 84 ma bhet hunchh
kangras a ma le lai vote diyara galti vayo kp vut jantako kal rahexa
सरकार ले केहि मदत दिएन
Sarkar rajnaetik dal fataha hun ma afu pani 3 din dhading ma vokai basay nalayak rajnaetik dal congress uml maobadi ra sa pa ra pra pa sab fataha hun
Bhot kasailaai dine kaam nagaro aba dimaag xa bhane
Very bad government
Bepari iihiiarupani kati mauka xopeka holan testo bela dabal paisa kamaune alikati dayamaya navako yastobelama sakdo shayog garnuni
Natako kera
lut ko rajya x aru k aasa garne sarbasadharand le
Madese chahi khanakai chinta xa bachnu nai thulo ho ni
English nai nabhujne kina amerika janu paryo ...khoi