निन्द्रा नलाग्ने २ वटा कारण| १ मिनेटमै निदाउने वैज्ञानिक विधि |राती निन्द्रा लाग्दैन?|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • राती निन्द्रा लाग्दैन भने गर्नुहोस यो एउटा उपाय १००% निन्द्रा लाग्छ | रातभर खटपट हुनुको कारण यस्तो छ
    नमस्कार दर्शकवृन्द म कृष्ण कोइराला
    सत्य मार्ग युटुब च्यानलमा हजुर हरुलाइ स्वागत छ
    welcome to ********* Satya marga ******** youtube channel
    about This video
    दर्शकवृन्द आज मैले हामिलाइ कहिले काहीँ रात्भर निन्द्रा नलागेर हैरान हुन्छौ मनमा अनेक थरी वीर हुन्छ मन पोल्छ केही गर्दा पनि निन्द्रा लाग्दैन । तर एउटा उपाय यस्तो छ जसले यो उपाय मानुहुन्छ वहाँ हरुलाइ अवश्य निन्द्रा लाग्ने छ यस्तै यस्तै ज्ञान वर्धक कुरा हरु हजुरहरुको बिचमा लिएर आएको छु । भिडियो कस्तो लाग्छ अवश्य कमेन्ट गर्नुहोला साथै आफ्नो अमुल्य सुझाव पनि दिन न बिर्सिनुहोला । आशा छ हजुरहरुले मनपराइदिनुहुनेछ,,,,,,
    ######## बाल ब्यास पं श्री कृष्ण कोइराला ज्यु बाट संचालित धार्मिक च्यानल सत्य मार्ग
    ( SATYA MARGA)
    युटुब च्यानललाइ सब्स्क्राइब गर्नु भएको छैन भने आजै subscribe गरि निशुल्क जानकारी लिन सक्नु हुनेछ
    दर्शकवृन्द यो भिडियो हेर्नुहोस, मनपरो भने लाइक गर्नुहोस, आफ्ना साथिभाइ आफन्तमा सेयर गर्नुहोस, यदि कुनै प्रश्न छ भने हजुरले मलाइ कमेन्ट पनि गर्न सक्नुहुन्छ म पुर्ण कोसिस गर्नेछु हजुर हरुको कमेन्ट को उत्तर दिनलाइ ।
    धन्यवाद
    हाम्रो च्यानलको अन्य भिडियो हरु
    १/ 2076 सालको बिजया दशमी को शुभ साइत
    • विजया दशमि 2076 को टीक...
    २/ हजुर हरुलाइ थाहा छ शुभकार्यमा नरिवल किन फुटाइन्छ
    • हजुर हरुलाइ थाहा छ शुभ...
    ३/ धनी बन्नको लागि 7 टिप्स
    • धनी बन्न चाहनेले जान्न...
    ४/ मात्र एक गल्तिले गर्दा पित्रीहरु दुखी हुन्छन
    • मात्र 1 गल्तिली गर्दा ...
    ५/ श्राद्धको दियो तथा शुभकार्य को दियो कता फर्काएर बाल्ने
    • श्राद्धको दियो बाल्दा ...
    ६/ जस्तो सुकै बाडुली पनि 2 मिनेटमा बन्दहुन्छ
    • जस्तोसुकै बाडुली पनि 2...
    ७/ बच्चाको अन्नप्राशन कसरी गर्ने विधि
    • #अन्नप्राशन#अन्नप्राशन...
    ८/ बुधबार को दिन गर्नुहोस यी 5 काम भाग्य चम्किन्छ
    • बुधबार को दिन कसैलाइ न...
    ९/ घरमा या पुजा स्थानमा भगवान गणेश को फोटो मुर्ती राख्दा ध्यान दिनुपर्ने कुरा
    • सावधान कतै घरमा या पू...
    १०/ शुभकार्यमा जुठो या सुतक परो भने के गर्ने?
    • शुभकार्यमा सुतक या जुठ...
    १२/ धर्म परिवर्तन गरेर परिवर्तन हुन्छ?
    • धर्म परिवर्तन गरेर परि...
    १३/ आफ्नै श्रीमान लाई चितामा जलाउन लाग्दा पनि आफ्नो जिद्दी छोडिनन क्षति श्रीमती
    • आफ्नै श्रीमान लाई चिता...
    १४/ भगवान ले यश धर्तिमा अवतार लिनुको 3 कारण यस्ता छन
    • भगवान ले यश धर्तिमा अव...
    १५/ सपनामा यी 3 चिज देख्नु भयो भने कसैलाइ पनि नभन्नु ३
    • सपनामा यी ३ चिज देख्नु...
    १६/ यस्ता सपना देखोभने धन सम्पत्ती मिल्छ २
    • यदि यी सपना देखेमा धन ...
    १७/ कुन सपना देखे के फल मिल्छ १
    • कुन सपना को फल के हुन्...
    १८/ के हो वैतरणि नदि भनेको ? किन गर्छन वैतरणी दान
    • के हो वैतरणी नदी भनेको...
    १९/ शरीर को कुन ठाउमा कोठी भए के हुन्छ
    • शरीरको कुन भागमा कोठी ...
    about this channel
    दर्शकवृन्द यो च्यानलमा हजुर हरुले विस्वभरी रहनुहुने नेपाली हरुको सम्पुर्ण बर्ष भरिको धार्मिक चाड पर्व, व्रत, १८ पुराण प्रवचन, धार्मिक प्रवचन, वास्तु टिप्स, पुजा विधी, लगायत अन्य प्रवचन हरु हेर्न र सुन्न पाउनुहुनेछ। साथै अन्य धार्मिक सन्देश मुलक कार्यक्रम हरु हेर्नको लागि
    ######## बाल ब्यास पं श्री कृष्ण कोइराला ज्यु बाट संचालित धार्मिक च्यानल सत्य मार्ग
    ( SATYA MARGA)
    युटुब च्यानललाइ सब्स्क्राइब गर्नु भएको छैन भने आजै subscribe गरि निशुल्क जानकारी लिन सक्नु हुनेछ
    our social link
    TH-cam
    / सत्यमार्ग
    Facebook
    krishnakoirala
    Twitter krishna.koirala81
    email koiralapkrishna@gmail.com
    अन्य जानकारीको लागि
    बाल ब्यास पं श्री कृष्ण कोइराला
    सम्पर्क नम्बर : +9779852041830/9806039797
    #सत्यमार्ग #satya_marga #निन्द्रालाग्ने_उपाय

ความคิดเห็น • 55

  • @roshandeuja5654
    @roshandeuja5654 2 ปีที่แล้ว +2

    एक दमै सहि जस्तो लाग्यो

  • @ParbatiAdhikari9713
    @ParbatiAdhikari9713 2 ปีที่แล้ว +2

    धन्यवाद गुरु जि

  • @nirmanrayee8560
    @nirmanrayee8560 ปีที่แล้ว +1

    धन्याबाद गुरु

  • @Er.GaneshKhadkaofficial
    @Er.GaneshKhadkaofficial 4 หลายเดือนก่อน

    तपाईं यो रुल म नि आज बाट follow garxu guru

  • @pardesisamsmiya3145
    @pardesisamsmiya3145 ปีที่แล้ว +13

    Duty ma निद्रा लागछ रुमा गए पटक्कई निद्रा लागदैन।

    • @jvngv8394
      @jvngv8394 ปีที่แล้ว +2

      same problem

    • @user-uc3gp7zn4d
      @user-uc3gp7zn4d ปีที่แล้ว +1

      Same

    • @SatyaMarga
      @SatyaMarga  ปีที่แล้ว

      हजुर ड्युटी मा हुँदा मन केन्द्रित हुँदैन त्यस कारण निन्द्रा लाग्छ
      कोठामा पुगेपछि मन धेरै चञ्चल हुन्छ त्यस कारण ले निन्द्रा भाग्छ
      यसको उपाय भनेको ड्युटी मेरो काम मैले आफै गर्नु पर्छ भन्ने सोच राख्नुहोस्
      कोठामा मैले जसरी भएपनि सुत्नुपर्छ भन्ने विचार राखेर मनमा कुनै कुरा नसम्झी भगवान का कथा हरु बजाएर सुत्ने बानी गर्नुहोस समस्या को समाधान अवश्य हुन्छ 🙏🙏🙏🙏🙏

  • @Ushabohara2316
    @Ushabohara2316 2 ปีที่แล้ว +9

    नमन गुरु🙏निन्द्रा लाग्छ निदाउन गार्‍हो हुन्छ
    मन मा धेरै कुरा आउँछ,दिन भरि पनि।यो मन मा कुरा खेल्ने बानि कसरी छोड्ने होला।म यु य ई देखिन हेरिरहेछु।

    • @SatyaMarga
      @SatyaMarga  2 ปีที่แล้ว

      सुत्ने बेलामा सबै कुरा हरु बिर्सेर एक गिलास चिसो पानी पिउनु अनि सुत्नुस् निन्द्रा लाग्छ

    • @Ushabohara2316
      @Ushabohara2316 2 ปีที่แล้ว +1

      @@SatyaMarga धन्यवाद गुरु🙏

    • @nepaltoday1978
      @nepaltoday1978 ปีที่แล้ว +3

      म पनि युएई देखि गुरु कसरी निदाउने

    • @SatyaMarga
      @SatyaMarga  ปีที่แล้ว

      @@nepaltoday1978 सुत्ने बेलामा कुनै मिठो खालको प्रवचन हरु सुन्ने बानी गर्नुहोस् आफै निन्द्रा आउँछ 🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @milanmagar4418
      @milanmagar4418 ปีที่แล้ว

      @@SatyaMarga pani piyo vane raat vari pisab lagera hairan hunxa😁

  • @BinodManandhar-dz3nq
    @BinodManandhar-dz3nq 6 หลายเดือนก่อน

    thanks

  • @shivachapagai96
    @shivachapagai96 ปีที่แล้ว

    Very nice vido👌👌💯❤️

  • @parshurambhandari6171
    @parshurambhandari6171 ปีที่แล้ว

    हरे कृष्ण 💞

  • @sundarsilwal1830
    @sundarsilwal1830 ปีที่แล้ว +4

    Vanna sajilo vogne lai thaha hunxa 😢

  • @padamkulala3948
    @padamkulala3948 ปีที่แล้ว

    हरे कृस्न

  • @binodbhandari2631
    @binodbhandari2631 2 ปีที่แล้ว

    Shi ho

  • @mr.saudenvlog
    @mr.saudenvlog ปีที่แล้ว +5

    न सोचुुम भन्छु कुरा हरु ‌आइ‌ हाल्छ दिमाग मा😢

    • @jvngv8394
      @jvngv8394 ปีที่แล้ว +1

      म मात्रै भनेको त धेरै रैछ्न 😊

    • @SatyaMarga
      @SatyaMarga  ปีที่แล้ว

      उपाय भनेको कुनै हजुरलाई मनपर्ने भजन या भक्ति कथा हरु बजाएर सुत्ने गर्नुहोस अवश्य निन्द्रा लाग्छ 🙏🙏🙏🙏🙏
      गीत नबजाउने गीत ले मन मा कुराहरू खेल्न थाल्छ

    • @sajan1234gurung
      @sajan1234gurung ปีที่แล้ว

      सेम हजुर 😢

    • @sarishmasunar5598
      @sarishmasunar5598 10 หลายเดือนก่อน

      1000% Right

    • @shyambomjan5783
      @shyambomjan5783 10 หลายเดือนก่อน

      कसम सेम

  • @magargovind7578
    @magargovind7578 ปีที่แล้ว

    good

  • @apsarabastakoti954
    @apsarabastakoti954 ปีที่แล้ว

    ❤❤❤❤

  • @tilbahadurkarki8734
    @tilbahadurkarki8734 ปีที่แล้ว

    🙏🙏🙏

  • @chandrashrestha393
    @chandrashrestha393 2 ปีที่แล้ว

    जै गुरु जि।मलाइ पनि निन्द्रा नलागेर तनाब छ गुरु जि

  • @Mahadebkabhakt122
    @Mahadebkabhakt122 ปีที่แล้ว

    Thanks for Suggestions

    • @urmilatamang1416
      @urmilatamang1416 ปีที่แล้ว +1

      sir giii malie nendar aaudina 2 mahina jatee vayo kk bako hola

    • @SatyaMarga
      @SatyaMarga  ปีที่แล้ว

      के ही हैन हजुर मनमा शान्ति नभएर हो भगवान का कथा सुनेर सुत्ने गर्नुहोस अवश्य निन्द्रा लाग्छ

  • @user-fx4zi9rn6k
    @user-fx4zi9rn6k ปีที่แล้ว

    sarai garo bo

  • @fulmaya7761
    @fulmaya7761 ปีที่แล้ว +1

    ॐ जय गुरुदेब मलाईनि रातभरि निध लाग्दैन सानाे कुराले पिराेल्छ🙏🤲🙏💐🤲🙏

    • @sajan1234gurung
      @sajan1234gurung ปีที่แล้ว

      हजुर मलाई पनि कत्तिपनि लाग्दैन के कारण होला

  • @jalon5963
    @jalon5963 ปีที่แล้ว +1

    Ma bidesh Tira xu guru g Malai dherai jaso nindra lagdaina k garne🙏🙏🙏

    • @SatyaMarga
      @SatyaMarga  ปีที่แล้ว

      अन्य कुरा हरुलाई सम्झिन छोडिदिनुहोस् सुत्ने बेला कुनै राम्रो प्रवचन कथा लगाएर सुत्ने बानी बसाल्नुस् १५ दिन भित्र आफै निन्द्रा लाग्ने थाल्छ हजुर 🙏🙏🙏🙏🙏

  • @sharmadev944
    @sharmadev944 2 ปีที่แล้ว +1

    Namasta guru ji maro nani 13 maina ko xa nani suta paxi sari tarsinxa din ma pani ratma pani ani sutni sakdina sabi tira lagi saka tik vya na plzzz hajur la kai batai dinu hosna

    • @SatyaMarga
      @SatyaMarga  2 ปีที่แล้ว

      9852041830 Samparka garnuhola hai hajur

  • @sudipnepal2257
    @sudipnepal2257 5 หลายเดือนก่อน

    😢

  • @Creatorbhim
    @Creatorbhim หลายเดือนก่อน

    रात भरि निद्रा पर्दैन बिहान काममा जादा निद्रा लाग्छ

  • @bimalsunar1513
    @bimalsunar1513 2 ปีที่แล้ว

    Molai pani need lagdina k vako ho aaja kal

  • @bhrikutishrestha7578
    @bhrikutishrestha7578 6 หลายเดือนก่อน

    Man bata sab kura nikaldinu vanera hunx ra aafseaaf man ma xatpati vaera nindra lagdaina 😢

  • @haribudhathoki07
    @haribudhathoki07 ปีที่แล้ว

    गुरु राधे राधे, मेरो समस्या भनेको सुत्ने बित्तिकै निन्द्रा लाग्छ तर १५ मिनेट पछि या १ घन्टा , २ घन्टा ३ घन्टा जति समय पछि निन्द्रा खुल्यो भने फेरि निन्द्रा लाग्दै लाग्दैन। यो के कारणले होला गुरु यसको समाधान बताएर मलाई यो समस्याबाट बचाउनुस हजुर....

  • @DipakTimalsena-mu3vz
    @DipakTimalsena-mu3vz ปีที่แล้ว

    Malai uto Ganda gandain sulto bat Vanda uto bat sajilo lagxa tar nindra aaudain sir

    • @sangitakc8779
      @sangitakc8779 5 หลายเดือนก่อน

      same 😢😢

  • @mayasharma4320
    @mayasharma4320 ปีที่แล้ว +1

    Malai i mahina bhayo nindra pitikai lag daina k vyo 😭😭😭

    • @SatyaMarga
      @SatyaMarga  ปีที่แล้ว

      सुत्ने बेलामा मनमा कुनै पनि कुरा हरुलाई नसम्झिनुहोस् शरीर लाई, मनलाई पुरै खुल्ला छोडेर कुनै मिठो प्रवचन सुन्ने बानी गर्नुहोस् आफै निन्द्रा आउँछ 🙏🙏🙏🙏🙏

    • @gokulbk8927
      @gokulbk8927 ปีที่แล้ว

      सेम समस्या

  • @user-uw9ru5oi6h
    @user-uw9ru5oi6h 7 หลายเดือนก่อน

    Samjhi ta halinx k garne😢😢😢

  • @PremRawat12345
    @PremRawat12345 2 ปีที่แล้ว

    मलाई नि तेस्तै हुन्छ गरु