एक्लै पनि खुसी बन्न सकिन्छ : Lord Krishna 100 Quotes | | Sachdev Chhetri
ฝัง
- เผยแพร่เมื่อ 13 พ.ย. 2023
- ➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: 👇 play.google.com/store/apps/de...
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
In this video we are talking about Lord Krishna Quotes, I hope you love it. Thank You.
The Bhagavad Gita is an ancient Hindu scripture that is part of the epic poem Mahabharata. It is a conversation between Lord Krishna and Arjuna on the battlefield of Kurukshetra. The Gita is considered one of the most important texts in Hindu philosophy and is revered by Hindus around the world. It contains teachings on various aspects of life, including karma, yoga, dharma, and moksha. The Gita is also seen as a guide for spiritual seekers, providing insights into the nature of the self, the universe, and the ultimate reality.
𝗠𝘆 𝗣𝗿𝗲𝘃𝗶𝗼𝘂𝘀 𝗩𝗶𝗱𝗲𝗼𝘀: 𝗟𝗶𝗻𝗸🎥
➨ यी ३ चीज जीवनभर याद गर्नुहोस, जस्ले सफल र सुखी बनाउँदछ | | Best Motivational Video
⫸ • यी ३ चीज जीवनभर याद गर...
➨ Success Motivation: अभाव भयो भनेर रुन बन्द गर्नुहोस | | सिक्नुहोस ईतिहास रच्नुहोस
⫸ • Success Motivation: अभ...
➨ बिवाह गर्नुपुर्व यो भिडियो हेर्नुहोस | | How To Find Good Partner ? | | Motivational Nepali Video
⫸ • बिवाह गर्नुपुर्व यो भि...
➨ यी ३ व्यक्ति जस्ले तपाईलाई हिम्मत हार्न दिने छैनन् | | Best Powerful Nepali Motivational Video
⫸ • यी ३ व्यक्ति जस्ले तपा...
➨ यी ५ जनावर जस्ले तपाईलाई केहि गर्ने हिम्मत दिनेछन् | | Best Powerful Nepali Motivational Video
⫸ • यी ५ जनावर जस्ले तपाईल...
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
"𝗠𝗜𝗡𝗗 𝗜𝗦 𝗧𝗛𝗘 𝗣𝗔𝗥𝗧 𝗢𝗙 𝗟𝗜𝗙𝗘 𝗔𝗡𝗗 𝗞𝗡𝗢𝗪𝗟𝗘𝗗𝗚𝗘 𝗜𝗦 𝗧𝗛𝗘 𝗟𝗜𝗙𝗘 𝗢𝗙 𝗠𝗜𝗡𝗗"
⫸Once time pursuit this and change your recent lifestyle.
⫸OUR CHANNEL IS ABOUT NEW HOPE AND EDUCATION.
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
𝗜𝗙 𝗬𝗢𝗨 𝗪𝗔𝗡𝗧 𝗧𝗢 𝗖𝗢𝗡𝗧𝗔𝗖𝗧 𝗠𝗘
𝙎𝙊𝘾𝙄𝘼𝙇 𝙎𝙄𝙏𝙀𝙎:
⁕𝗚𝗺𝗮𝗶𝗹: sachdevchhetri7@gmail.com ............................................................
⁕𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸: Sachdev Chhetri ( / kamal.adhikarichhetri )
⁕𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺: Sachdev Chhetri ( / chhetrisachdev )
⁕𝗧𝘄𝗶𝘁𝘁𝗲𝗿: sachdevchhetri1
⁕𝗧𝗶𝗸 𝗧𝗼𝗸: Sachdev Chhetri (vm.tiktok.com/ZGJBjtxdK/)
•••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••
•𝗧𝗛𝗔𝗡𝗞 𝗬𝗢𝗨•
➟एकैछिन सुन्नुस त, Life Changing Audiobook सुन्नको लागि हाम्रो (Audioghar Application) Download गर्नुहोस: play.google.com/store/apps/details?id=com.audioghar.app
🤔Hajurko speech sunara manlai annada milxa tasaila mata hajurlai samnan garna manlagxa ,like this 🫡🚗sir🙏💕😁
❤❤❤
thank you sir❤❤❤
😊p😊😊😊😊😊😊😊 प 2 weeks 😊for the kj😅💕
Ok❤❤🎉🎉
जस्ले मेराे कमेन्ट पड्दै हुनुहुन्छ उहाँ हरुलाइ भगवान ले रक्क्षा गरून्।🙏🙏🌺🌺
बुद्धि सबैसँग हुन्छ चलाखी देखाउनेवा ईमानदारीता त्यो हाम्रो ससकारामा निर्भर रहन्छ किनकी चलाखी चारदिन मात्रै चमकन्छ।ईमानदारीता जिन्दगी भर चमकनछ।
तपाईं एक भगवान जस्तो मान्छे हृदय देखि नमन हजुर 🙏
जय श्री कृष्ण राधे राधे 🕉️🙏🌹🌻
हजुरलाई नयाँ बर्ष २०८१को शुभकामना सगै धेरै धेरै धन्यवाद जीवनकालमा आबश्यक अनि अतिनै महत्वापुर्ण सन्देश बाड्नु भएकोमा ❤❤❤
एति मिठो सुन्दर ग्यान दिनुहुने सज्जन हजुर लाई कोटि कोटि नमनः🙏🙏 जति सुने पनि कहिलेई नअघाउने जय श्रि कृष्ण 🙏❤🙏
जय श्री राधेकृष्ण 🙏🙏🙏🙏💖🌹💖🌹💖🌹💖🌹💖🌹💖🌹
सारै मन पर्छ गौतम बुद्धका उपदेश प्राय जसो सुन्ने गर्छु।
यति धेरै जीवन सँग सङ्घर्ष का ,जिवनमा आइपर्ने उकाली ओराली हरुका ज्ञानवर्धक कुरा धारा प्रभाहा भनेर सुनाउनु भाे हजुरलाइ हृदय देखिन धन्वाद ।जिवनमा ,वा व्यभारमा उतार्ने काेशीस गर्नेछु , असल मित्र फेरि पनि धन्यवाद 🙏👏👍️🙏
मान्छे भनेको त तपाईं जस्तो हुनुपर्छ जसले जीवन बुझेको हुन्छ त्यो नै असल मान्छे हो ❤❤
तपाईँ एक भगवान हो हृदयदेखि नमन छ हजुरलाई
हजुरका भिडियोहरु मलाई धेरै मनपर्छन यस्तै भिडियो अझै बनाउनु होला ❤ thank you
जय 🙏 होस हजुर को यस्तो कुरा सिकाउनु भयो
Wooow hjr ko sabdama vagawan le bas garnu vako xa ❤❤❤❤❤❤❤
आजदेखि यूटूब साथि बनियो यति राम्रो ज्ञेयान बुद्धि दिनू भयो 👏
यो भानाइ लाई म समन गर्न चाहिँ अति शक्तिशाली मूल्यवान छ यो भनाइहरू मा 🙏🙏
हो तर भनाइ र गराई मा फरक पर्दो रहेछ, सत्यता बुझेर पनि थाहनपको झै गर्नु पर्दो रहेछ। यो समयमा,
जय श्री कृष्ण राधे राधे 🙏🙏🙏एकदमै राम्रो ज्ञान सुनाउनु भएकोमा धेरै धेरै धन्यवाद गुरु जी ❤❤❤❤❤❤
साही कुरा हजुर राधे राधे🙏🙏🙏🙏
आभार धन्यवाद ❤
श्र किष्न को।जय जय कर 🙏
यति धेरै ग्यन भगुवन जश्तो बिचर अत्मा धेखिनै नमान छ हजुर मेरो
धन्यवाद जानकारीका लागी
जय श्री राधा राधा राध जय श्री कुष्ण कुष्ण कुष्ण कुष्ण , गुरु नमशकार
🎉 श्री राधे राधे
जति सुनो उति हिम्मत बढाउने 🙏🙏
आहा कति राम्रो भावना❤❤❤❤
Hajur ko Kura le mann Santi lagyo ... thank you 🙏
नमन हजुर
Ma pani jiban badalna chahanxu shree Krishna vagawan le dinu vayeko yo gayan bata❤❤
यो। कूरो। सहि हो। हजुर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नमन् छ हजुर लाई
नमन हजुर!आहा कति सुन्दर तथा मार्मिक सन्देश!जय होस!❤❤❤
धेरै राम्रो लाग्यो ❤❤❤
अतेन्त राम्राे लाग्यो नमन छ
Sade tapaeko video Herne garxu derae khusi milxa very good ❤❤❤❤
Jai jai Shri Krishna radhe radhe Gurugi 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🥰🥰🥰🥰🥰🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹😍😍😍😍😍😍😍😍😍
MURTI BANAUNU XA VANA AGADI AKAR BANAUNU PARXA ,TASPAXADI MATRA RAMRO 🧘 BANDAXA,
Kati ramro sughab dinuhunxa hajurla social 🚗🫡sir🙏💕😊
Hare Krishna....
जय जय होस हजुरको❤❤❤
सुन्दर कुरा
दुख नहु भन्छु आँखाबाट आशु झरिहाल्छ
नकारात्मक विचार मन दिमाग बाट हटाउनुस पीडा मात्र दिन्छ, सकारात्मक भइ ज्युन सिक्नुस खुशी प्रेरणा मिल्नेछ !
हर पल खुशी साथ रमाइलो गर्नुस् ।
Good
Same here😢😢
Jay shree Krishna divya gyan divya bachan jay hos 🙏🏼🙏🏼🙏🏼🌷🌷🌷
Hare krishna hare krishna hare rama ❤️🙏🙏🌺🌺
Kura sai xa
Yo vedeo suner dheroi hausala manma shanti xayo tapailai dheroi dhandebad xa dheroi agadi badhnu vayeko hosh sir deroi suvakamna xa tapailai😊🙏❤️
छटपटि हुन्छ निइ्रा लाग्देन
नमस्कार गुरु जी तपाईको सबै vedio Mailay herirahanxu Ra Malai ekdam maan parxa ❤
हर हर महादेव 🎊 🎉
Dhari dhari ramro kura guru namaskar
यति राम्रो ग्यान का कुरा दिनु भयको मा हजुरलाई धेरै धेरै धन्यवाद 🙏
Wowowo happy hjurlai derai dhannebad
Sai ho hajur 🙏🙏🙏🙏🌹
राधे राधे 🙏🙏🙏
Radhe radhe 🙏🙏
Kati ramaro vanae ho I'm so happy
Yati ramro kura sikane mauka paya hajur lai dhanabad❤
Ati Ati Raamro Jaankaari Ko Laagi Dherai Dherai Dhanyabaad 💯💯💯💯💯👍👍👍👍👍👍
लासो हजुर
Aaha❤❤❤❤
Hjrko hareko kurama mero samrthan x sir❤
जति सुन्यो तेति सुन्न मन लाग्ने ज्ञान मुलक भिडियो
Kati ramro kura
❤❤❤❤❤
मान्छे भनेको हजुर जस्तो हो नु पछ ❤❤❤❤❤
Dherai ramro katha sunaunuvo guru ji dherai dherai dhandebad guru ji 🙏🙏🌹🌹🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺🙏🌺
साह्रै राम्रो लाग्यो
❤❤❤❤❤❤❤
❤
The way you speak and tell the story is Marvelous❤
जय जय हाेस हजुर ले यति राम्रो ज्ञन सिकाउनु भयकाे मा हिरदय देखि नै नमनः गुरु जि 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺❤️😭
Yes guru
सहि कुरो हो गुरु
THANK YOU
Thanku so much sir jay hos 🙏🙏🙏
Ho hai😢😢❤❤🙏🙏
Right dada ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Yo honita kathale mageko ❤❤❤❤
Dherai ramro katha sunaunuvo guru ji dherai dherai dhandebad 🙏🙏🌹🌹🙏
Dherai dherai man xoyo !!!!!!!
धेरै राम्रो कुरासुनाउनु भयो धन्यबाद
I like you sir ❤❤
Dhanyabadh sir
हजुरका प्रत्येक भिडियो देखि मैले केहि कुरा सिकेर आफ्नो बानिमा परिबर्तन ल्याएको छ र अझै पनि सिक्न र आफुमा परिबर्तन ल्याउनु पर्ने कुरा धेरै छन सर यस्तै राम्रो भिडियो हामि माझ ल्याउनु भएकोमा निकै आभारि छु सर साथै हजुरको आवाज सारै मिठो छ ❤️🙏
Sai kura ho guru
Radhe radhe❤❤
Thank you
Jay Shree krishna 🙏🌹🙏🌹
ॐ राधे राधे 🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Guru ji
Honi yaha akalai vayo vanera kin runu meroni kohixain sathadine tarani ma happy xu.very nics video sar .
आदरणीय गुरु 🙏♥️ हजुरको अमृत रूपि शब्द सधैं यो कान मा गुन्जि रहोस्। यति राम्रो कुरा बताइदिनु भयो। हजुरलाई कोटि कोटि प्रणाम गर्दछु गुरु 🙏♥️ जति सुने पनि सुनिरहनु जस्तो लागि रहनु आदरणीय गुरु हार्दिक हार्दिक कोटि कोटि प्रणाम गर्दछु गुरु 🙏♥️❣️🦋♥️❣️
Radhe radhe 🙏🙏🌹🌹
जय जय
राधे राधे गुरु जी महत्त्वपूर्ण जीवनपयोगी बाणि
हरि ॐ🙏🙏
Sachikai man nai khaayo❤❤❤❤❤ i
Om🙏🙏🙏🙏🙏🌹🌹🌺
राम्राे कधा सुनाउभाे मपनि यस्तइ पिढामाछु हजुर😢😢😢