निद्रा नलाग्ने समस्याबाट कसरी मुक्त हुने ? | Insomnia Cure | Sadhguru Nepali

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 พ.ย. 2020
  • निद्रा नलाग्ने समस्याबारे सोधिएको प्रश्नलाई सम्बोधन गर्ने क्रममा, सद्‌गुरु बताउँदै हुनुहुन्छ कि केही मानिसहरू पर्याप्त निदाइरहेको भएपनि आफूलाई अनिद्राको समस्या भएको ठान्दछन् । यदि तपाईंलाई वास्तवमै निद्रा नलाग्ने समस्या छ भने, त्यो कि त मानसिक अवस्थाले गर्दा अथवा शरीरमा कोषिकाहरूको संरचनाले गर्दा भएको हुन सक्दछ । #SadhguruNepali #Insomnia
    ***********************************************************************
    एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
    सद्‌गुरु नेपाली फेसबुक
    / sadhgurunepali
    सद्‌गुरु नेपाली ब्लग
    isha.sadhguru.org/in/ne/wisdom

ความคิดเห็น • 19