स्मार्ट मन्त्री परिषद् बनाउँदै ओली, गृह रमेश लेखक र अर्थ विष्णु पौडेल बन्दै !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ค. 2024
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेसँगै मन्त्रिपरिषद विस्तारको प्रक्रिया अघि बढिसकेको छ । कांग्रेस र एमाले बीच भएको पूर्वसहमति अनुसार कांग्रेसले ११ र एमालेले १० वटा मन्त्रालय पाउने गरी मन्त्रालय बाडँफाँट सुरु भएको छ । एमालेले अर्थ, सञ्चार, स्वास्थ्य लगायतका मन्त्रालय रोजेको छ भने कांग्रेसले गृह, परराष्ट्र मन्त्रालयमा दाबी गरेको छ । ओली आफू नेतृत्वको सरकारमा परिणाम दिन सक्ने सक्षम र योग्य व्यक्तिलाई लिएर सरकार सञ्चालन गर्ने उद्देश्यमा छन् ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 93

  • @YM-80p
    @YM-80p 27 วันที่ผ่านมา +11

    कसले भन्यो केपी ओली प्रधानमन्त्री भयो भने देश बन्छ। देश बन्छ होइन देश नै रहँदैन केपी सेरे प्रधानमन्त्री भयो भने

  • @dammamsaudi-wg4hs
    @dammamsaudi-wg4hs 26 วันที่ผ่านมา +2

    देस्लाइ क्रूर गरिब र श्रीलंका बन्ने संकेत देखिदै छ सचेत हुनु जरुरी छ न्याय प्रेमी साथिहो

  • @homnathtiwari1860
    @homnathtiwari1860 27 วันที่ผ่านมา +1

    स्मार्ट मन्त्रीपरिषद्ले एमाले ,काङ्ग्रेसले संपन्न गरेका जनतामारा,देश मासुवा कान्डहरुका प्रमाणहरु मेटाउने कामको राम्रो प्रतिफल देओस् जनता र मातृभूमीलाइ !अग्रिम शुभकामना !

  • @user-zi7ud9vd7j
    @user-zi7ud9vd7j 27 วันที่ผ่านมา +5

    ल भषटचारी हो मिली मिलीजुली देश चाही सक है

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r 27 วันที่ผ่านมา +2

    ए आर्मी पुलिस शसस्त्र हो एक बर्ष मै कति भ्रष्टाचारी नेताहरु लाई सलाम गर्छौ बरु तुरुन्तै सैनिक सासन लगाएर कब्जा गर्नु पर्यो अलिअलि तिमिहरु लाई सरम पनि लाग्नु पर्ने हो एकै बर्ष मा कति प्रधानमन्त्री र गृहमन्त्री को सिस्टम र अर्डरमा चल्छौ तिमी हरु लाई हुक्कदिक्क लाग्दैन र यस्तो राजनिति गरेको देखेर

  • @Mr.Gobinda111
    @Mr.Gobinda111 27 วันที่ผ่านมา +2

    गिरि + सरणार्थी =नयाँ सरकार

  • @completenepal238
    @completenepal238 25 วันที่ผ่านมา

    रगतको आँसु पिउनु पर्ने दिन आउँछ आउँछ !
    --------------------
    अब काग्रेस र एमालेका नेताहरु जनताको सामु यो भन्दा अझ गिर्दै गिर्दै गएर अन्त्यमा रगतको आँसु झार्ने दिन आउदैछ यिनका निच छुद्र कृयाकलाप र ब्याबाहारले त्यो दिन आउदैछ अनि त्यो दिन अब जन्ता चुप बस्ने वाला छैनन अझ यिनले आधा रातमा गरेका किर्ते कुकर्म र रास्टघात सुचना बाहिरिउन र तलमाथी छुस्स केही परोस त जन्ता तिमी ३ टाउके र १२ भाई बिरुद्द अन्तिम लडाइको लागि घरेलु हतियार लिएर निस्कने प्रबल सम्भाबना छ है कान्तीपुर हेरेर रबि लामिछानेलाई " सहकारी ठग सहकारी ठग" भन्ने ५०,५५, ६० बर्ष कटेका पाकेर झर्न लागेको कालो काग्रेस, माफिया एमाले र मुर्ती चोर र चरेस बेपारीका बिर्य राजाबादीहरु सुगर, प्रेसर किडनी फेल मुटुरोगी कग्रेस एमाले ढिङ्नेहरु जो बिगत ३४ बर्ष देखि काग्रेस एमाले र राप्रपामा लागेर कुनै न कुनै रुपबाट फाईदा लिई राखेका चन्डालहरु हुन ! गिरिबन्धु र भुटानी, ncell कान्ड अब कसरी दबाउन सक्दो रहेछ्न त्यो अब चाख लाग्दो बिषय हुनेछ!
    धन्यवाद !
    🙏

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 27 วันที่ผ่านมา +2

    छोरालाइपनी एउटा मन्त्रालय दिए हुन्थ्यो।

  • @arunneupane4562
    @arunneupane4562 26 วันที่ผ่านมา +1

    मिलेर देश लुट्नु लुट अरु गर्ने नै के होर ?

  • @nbpgaming117
    @nbpgaming117 27 วันที่ผ่านมา +4

    गिरिबन्धु ओलि चाहिँ कस्ले नाम राखेको हो😂😂😂

  • @rajibg1900
    @rajibg1900 27 วันที่ผ่านมา +10

    भ्रष्टाचार गर्न सक्षम हरु लाई मन्त्री बनाउछ ।

  • @gopalthapa1865
    @gopalthapa1865 26 วันที่ผ่านมา

    यिनिहरुको अन्त्य राबणको जस्तै निश्चित छ।यी सिपाहिका हतियारले भुटिन पनि सक्छ्न।

  • @user-fr2jm7lv3h
    @user-fr2jm7lv3h 25 วันที่ผ่านมา

    मन्त्री बने पनि अाफनैे भाइ भतिज र नाता गाेतालाई हुनेछ जनता लाई कें्््््

  • @user-db2gs3fz1w
    @user-db2gs3fz1w 27 วันที่ผ่านมา

    पुरानै आउने सबै फेल भएका हुन्।

  • @baldevbhatta022
    @baldevbhatta022 26 วันที่ผ่านมา

    बंश बिस्तार भएका सबैका बंश समाबेस गर्नु होला ,जन्ताले बुझेका छन

  • @lpghimire492
    @lpghimire492 27 วันที่ผ่านมา +1

    जसरी भएनी देशको दोहन गरेरै सक्ने भएछौ हामी जस्ता जनताहरुलाई झुन्डाएर नै मार !!!

  • @keshgurung2058
    @keshgurung2058 27 วันที่ผ่านมา +1

    Yo team nepal ko ek number VARASTA CONGRESS yemalya kam xaina desh dhuri Rip Rip

  • @KamleshSingh-dz2dr
    @KamleshSingh-dz2dr 27 วันที่ผ่านมา +2

    2 4 महिना यी पनि लुटछन।

    • @khemgurung4173
      @khemgurung4173 27 วันที่ผ่านมา

      Ma murkha aru lai dosh kina dinu.

  • @baldevbhatta022
    @baldevbhatta022 26 วันที่ผ่านมา

    नयाहरुले पनि प्रधानमन्त्री को पद को अबसर माग्नु होस जन्ताले सथ दिन्छन पुराना देखेर जन्ता थाकेका छन

  • @prakashshrestha6014
    @prakashshrestha6014 26 วันที่ผ่านมา

    किन प्रकास काे श्रीमती लाई मन्त्री बनायाे भने फेरि के के हुाे हाे देउवा सर च्याे काम न गर्नु किन प्रकासकाे श्रीमती लाई बनाउने पैसा कमाउन तिकै सम्पत्ति छ । उता आरजुलाई लाई पैसाकाे के कमि छ र सबै मिलेरदेसकाे ढुकुटि रित्ताउने हाे ? देउवा र ओ लि सर ?

  • @user-kb5dp4tr5l
    @user-kb5dp4tr5l 25 วันที่ผ่านมา

    नेपाली काङ्ग्रेस बाट चन्द्र भण्डारीलाई कृषि मन्त्री बनाउनुपर्छ उहाँलाई छुट्टाउनु हुदैन उहाँ काङ्ग्रेस मा सबै भन्दा योग्य मान्छे हो

  • @NirajPokharel-xc9xu
    @NirajPokharel-xc9xu 25 วันที่ผ่านมา

    को को मन्त्रि बन्ने भएछन हाम्रो देश नेपालमा

  • @sangitadahalsangitadahal529
    @sangitadahalsangitadahal529 26 วันที่ผ่านมา

    पुरानै चेहेरा हाेलान ।

  • @prakashshrestha6014
    @prakashshrestha6014 25 วันที่ผ่านมา

    उ प्र मन्त्री नराख्ने भनेकाे हैन उता फेरि प्रकास फेरि उ प्र लिने हाेला तर सृजना लाई किन मन्त्री बनाउने 33% केही पनि हुदैन बुद्धि पनि हुनु पर्छ हाे भबानी राणा जस्ताे महिला जस्ताे काेहि छैन अनि त्याे प्रकास काे श्रीमती लाई मन्त्री नबनउनु है देउवा सर ।

  • @RaViRavi-nk7je
    @RaViRavi-nk7je 25 วันที่ผ่านมา

    ठाकुर गैरे लाई जुनै भए पनि एउटा मन्त्री दिनु होला ,, उनी अरु भन्दा धेरै भद्र र सालिन ब्यक्ति लाग्छ ।।

  • @premrajjoshi5711
    @premrajjoshi5711 26 วันที่ผ่านมา

    टोपबहादुर रायमाझि कहिले छुटछ अब ??

  • @darbinsunam7607
    @darbinsunam7607 27 วันที่ผ่านมา

    यस्तै पत्रकार ले गर्दा हो वलि हैसिएको

  • @puranbasnet2605
    @puranbasnet2605 27 วันที่ผ่านมา

    Oliji lai Pani garo chha , paila ko jasto chhaina...paila ta thul thula Kura garnu bhayo....aile alik serious bhayera day today activities lai ignore garnubhayo bhane ,no chance. aba pani jahaj, view tower, gaspipeline jasta na huna Sapna dhekhaunu bhayo bhane kasaile biswas gardaina.... subhakamana Oliji.....third term ma success hunuhola

  • @rajeshrijal756
    @rajeshrijal756 27 วันที่ผ่านมา +2

    America pathaaune vaye ramrai sanga deuwa patni lay

  • @user-zg5sq4kt6m
    @user-zg5sq4kt6m 26 วันที่ผ่านมา +1

    furti lagaunu pardaina yo sab sojho Janta lai aakhama xaro halera yo deshko dhukuti rittayane rajNitik garera hunxa yesari kahile deshko Bikash hunxa

  • @lilaramadhikari6637
    @lilaramadhikari6637 26 วันที่ผ่านมา

    कती दिन लाई हो

  • @nareshrai6457
    @nareshrai6457 26 วันที่ผ่านมา

    चोर बलत्कारी र भ्रष्टाचारि को मन्त्री मण्डल ले देशको जिम्मा पाए ।

  • @premrajjoshi5711
    @premrajjoshi5711 26 วันที่ผ่านมา

    योग्यता भ्रस्टचार गर्न सक्ने हुनुपर्छ रे !! बा को क्याबिनेटमा

  • @user-wm7ux2se4w
    @user-wm7ux2se4w 27 วันที่ผ่านมา

    बाजुराको केन्द्रमा मन्त्री नहुने हाेत ?कारण के हाेला याे वचन ब 3:14 3:14 3:14 3:14 3:14 3:14

  • @rojespahari120
    @rojespahari120 27 วันที่ผ่านมา

    Rip khata rastraghati

  • @ynln9456
    @ynln9456 27 วันที่ผ่านมา

    Chandra vandari chahi mntri bannai parchha

  • @user-ek2le9ne9m
    @user-ek2le9ne9m 27 วันที่ผ่านมา

    Haa Haa😮

  • @user-zs2bf2tq2x
    @user-zs2bf2tq2x 27 วันที่ผ่านมา

    rip

  • @dasanudasan8769
    @dasanudasan8769 27 วันที่ผ่านมา

    Rip😢

  • @pasangkipalama5774
    @pasangkipalama5774 25 วันที่ผ่านมา

    Yasko artha prashta hunchha ki bhrashtachariharuko samrakshya hudai chha.

  • @user-fr2jm7lv3h
    @user-fr2jm7lv3h 25 วันที่ผ่านมา

    काम गरने काेई हाेईन जाे अाए पनि काम गनु यसतै हाे अाफनै गाेजि भरने काम जनता लाई के मतलब

  • @kamalbhandari8825
    @kamalbhandari8825 27 วันที่ผ่านมา

    अब दुर्तगतिमा डाडा काडामा भ्यु टावर बन्नेछन् भोगटे बस्नेत 70 करोडको दादागिरी चम्किने छ

  • @aadiprai8079
    @aadiprai8079 26 วันที่ผ่านมา

    slc nagareka artha mantri wa nepali rajaniti!

  • @NuruJangbu
    @NuruJangbu 25 วันที่ผ่านมา

    दुबै जनजाती आए छ। राम्रै भो।😂

  • @ShankarPgaudel
    @ShankarPgaudel 27 วันที่ผ่านมา

    यो अन्तिम पटक त होला।

  • @CheerfulPastry-ls8pp
    @CheerfulPastry-ls8pp 27 วันที่ผ่านมา

    Ramro afai ramro hidnu sakdai afai ismart choina kasari ismart hunxa mantrimandal.

  • @NarendraBist-gx1gf
    @NarendraBist-gx1gf 27 วันที่ผ่านมา

    Rip

  • @sanjurai7102
    @sanjurai7102 27 วันที่ผ่านมา +3

    गिरीबन्धु,भुटानी माता सबै मंत्रीबन्नेभाे।एकदिन ऋषि धमलापनि पियम मान्नुपर्नेछ।

  • @lumprasad9279
    @lumprasad9279 27 วันที่ผ่านมา

    Foren ministerma aarjulai hoina chandra bhandarilai dinu uchit

  • @user-zg5sq4kt6m
    @user-zg5sq4kt6m 26 วันที่ผ่านมา +1

    Desh KO Economic xaina khali Sarkar change garne ramailo xa Chor salaharu garib dukhi le Asian pasina garera kamayako Kar KO paisa bat chalkhel garera desh tat paltayo Ra yesto Anpadh gover haru le thulo thulo vashan garxa laj lagdaina sabai Neta under SLC xan pray kasari yo desh KO Bikash hunxa

  • @KabindraRawat-kx6wo
    @KabindraRawat-kx6wo 27 วันที่ผ่านมา +1

    Yomujiko kamchhaìn muho bicargr

  • @NagenBantawarai-hx4ps
    @NagenBantawarai-hx4ps 27 วันที่ผ่านมา

    कसरी भयो केपि ओलि प्रधानमन्त्री हुम्म कसरी झुट बोल्छ यो मिडिया

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 27 วันที่ผ่านมา

    सत्ता सिनो बाडिचुडी खान्बाहेक केही हुदैन नागरिक लाई

  • @munaniroula3728
    @munaniroula3728 27 วันที่ผ่านมา +4

    अंतमा गगनलाई दिउ नु पछ

  • @bishnubhandari8255
    @bishnubhandari8255 27 วันที่ผ่านมา

    भ्रष्टाचारी नै भ्रष्टाचारीहरूको मन्त्रिपरिषद बन्लाजस्तो छ यसपटक 😂

  • @mohanshah7491
    @mohanshah7491 27 วันที่ผ่านมา +2

    स्मार्ट टिम स्मार्ट भाउजु

  • @nabinbhandarinewtechsupport
    @nabinbhandarinewtechsupport 26 วันที่ผ่านมา

    Khate oli

  • @user-tr4tv4xb2w
    @user-tr4tv4xb2w 26 วันที่ผ่านมา

    Nainikta na vyko 2 dal congresh ra amale bipax ma ko

  • @sujanchemjong4788
    @sujanchemjong4788 26 วันที่ผ่านมา

    Nepal vnnu pani lagee lagdo vyo ab jaduko xadi hor desh banx ?

  • @tilichotv4155
    @tilichotv4155 27 วันที่ผ่านมา

    जन्तस सबृले प्रचन्डको पँमस।किन? राम्रो काम।औग काङ्रेस र एमाले ले देस गरिब बनाए😅😅😅

  • @haribk9858
    @haribk9858 25 วันที่ผ่านมา

    काले काले मिलेर खाउ भाले

  • @khagarajadhikari3256
    @khagarajadhikari3256 27 วันที่ผ่านมา

    अरु को भन्ने सवाल भएन डा चन्द्र भन्डारि लाई शुभकामना

  • @urhero4507
    @urhero4507 27 วันที่ผ่านมา

    OMG … ARJU DEUBA jasto mantri banney Nepal ma .. .

  • @khemgurung4173
    @khemgurung4173 27 วันที่ผ่านมา

    Arju rana (rashtriya vhavi)Lai mitho nid lagne vhayo.dhes ra janta vhadme jayos chhu matlab.hainara vhavi?

  • @kajiramthapa7277
    @kajiramthapa7277 27 วันที่ผ่านมา

    आयो कुन कुन चोरको दिन धमिराहरुको

  • @narayansingthing2409
    @narayansingthing2409 27 วันที่ผ่านมา

    Kati dinako ho herdai jau ❤😂😂😂😂😢

  • @bhushanroka5596
    @bhushanroka5596 25 วันที่ผ่านมา

    I feel laughing at this people...even youngs and educated follows illitrate with no computer knowledge at all....Supporting these corrupt will push development 20 years back.For Nepal it is devastating.

  • @lalitoli3730
    @lalitoli3730 27 วันที่ผ่านมา

    लुटेराहरु केही आसा छैन ।

  • @nimeshsingh6291
    @nimeshsingh6291 27 วันที่ผ่านมา

    Aarju pani neta haha....jail basnu parne😂 haru desh chalaune

  • @chasingwisdoms6032
    @chasingwisdoms6032 25 วันที่ผ่านมา

    Sadey galeka, gawar, samanupatik ko jhunda sarkar ley India ko gulami bahek aru k huney wala xa..

  • @user-mi9rg4od3s
    @user-mi9rg4od3s 27 วันที่ผ่านมา +3

    Good देशको सबै भन्दा अब्बल प्रधानमन्त्री रमेश लेखक हुनुभयो भने सुनमा सुघन्ध

  • @deepakpokhrel7211
    @deepakpokhrel7211 26 วันที่ผ่านมา

    Chor haru ko sarkar, thu

  • @DiluBista-gf8ry
    @DiluBista-gf8ry 27 วันที่ผ่านมา

    Badri lai kahile ho mantri dine jathaharu

  • @karunasubedi6174
    @karunasubedi6174 27 วันที่ผ่านมา

    Yesta lutera haru desh lai kangal bnayera kasto hai hamro desh

  • @KamleshSingh-dz2dr
    @KamleshSingh-dz2dr 27 วันที่ผ่านมา +3

    जनताले यी दलाल पहिले देखिसकेका हुन

  • @sarojbasnet658
    @sarojbasnet658 27 วันที่ผ่านมา

    😂😂😂😂😂Nikamma haru le Desh Bechne matra ho

  • @user-hd3rc9my9j
    @user-hd3rc9my9j 26 วันที่ผ่านมา

    Rip kukur

  • @ManuBk-el2bg
    @ManuBk-el2bg 27 วันที่ผ่านมา

    Rip

  • @prakashpunmagar1889
    @prakashpunmagar1889 27 วันที่ผ่านมา

    Rip

  • @anchalmahat9194
    @anchalmahat9194 27 วันที่ผ่านมา

    Rip