बम्जनले पहिलो पटक तपस्या गरेको घनघोर जङ्गलमा पुग्दा जे देखियो - आनीहरुले डरलाग्दो खुलासा | Buddha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ค. 2024
  • #RambahadurBomjon#Onlinetvnepal#LittleBudddha#Exclusive
    बमजनले ३ महिना तपस्या गरेको घनघोर जङ्गलमा पुग्दा अचम्मकै रहस्य फेला पर्यो - आनीहरुले डरलाग्दो खुलासा
    Guest : Ram Bahadur Bomjon
    Camera/Edit : Shalikram Neupane
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • บันเทิง

ความคิดเห็น • 199

  • @mangalashrestha5136
    @mangalashrestha5136 5 หลายเดือนก่อน +7

    यो ठाँउ लाइ राम्रो बनाउनुस पछिका पिडिले सुन्न पढन सक्ने छन जय होस।

  • @dorjelama2878
    @dorjelama2878 6 หลายเดือนก่อน +13

    बोम्जन लाई हत्या र बलात्कार को आरोप लागाउने लाइ खोजेर लेउनु पर्यो तिनीहरु कहाँ बसिरहेका छन तेस्को पत्ता लाउनु पर्यो

    • @Paraal_kovussaa
      @Paraal_kovussaa 6 หลายเดือนก่อน

      Sahi kuraa ho testaa aparadhilai katidiu samatera!!!!! Nachaine aarop lagaune? Ketiko baule nai vanisakyo ki guru nirdosh xa vanera!!!!!! Om Mani pedme homm

  • @ashmamagar8246
    @ashmamagar8246 6 หลายเดือนก่อน +17

    सत्यको जित अवस्य हुन्छ🙏

  • @nishashrestha7509
    @nishashrestha7509 6 หลายเดือนก่อน +9

    सारै राम्रो कार्यक्रम 🙏😎🇳🇵
    हाम्रो देश सगरमाथाको देश ,सिता मा जन्मेको देश ,बुद्ध जन्मेको देश पबित्र भुमि अब भ्रष्ट ,अपराधी अपराधीको नाश हुने संकेत हो 🙏🇳🇵सत्य बिजय असत्य पराजय हुने पक्क छ 🙏😥🇳🇵

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w 6 หลายเดือนก่อน +16

    14/15 साल को बच्चा उस्तै भनौ भने गुच्छा खेल्दै साथिहरु संग रमाउदै हिड्ने बेला।
    रहर ले त को बस्छ ध्यान मा अनि हामीले कुनै काम असफल भयो भने परिवर्तन गर्छौ।।
    तर यहाँ बर्सौ भयो ध्यान तपस्या ।।
    अहिले क्षेत्रि बाहुन को छोरा भयको भय राज्यले सम्मान गर्थ्यो होला।।
    जय गुरु 🙏🙏💐💐
    सत्य को बिजय हुन्छ❤

  • @karnamagar4589
    @karnamagar4589 6 หลายเดือนก่อน +8

    जय जय बुद्ध भगवान् विष्णुको अवतार ली अब जेल बट मुक्त भएर सान्ती काे देश नेपाल बनाउनु पर्छ हैं गुरु🙏🙏🪔🪔🌹🌹🌹💯🙏🪔🪔🪔🪔🪔🪔🪔

    • @ramajaliyaman5328
      @ramajaliyaman5328 6 หลายเดือนก่อน

      हिन्दूकरण गरेर विष्णु को अवतार भन्नु राम्रो होइन

  • @nawatakarki-kl2vt
    @nawatakarki-kl2vt 6 หลายเดือนก่อน +14

    Ram bamjan guru ko jay ho

  • @hemantamagar3842
    @hemantamagar3842 6 หลายเดือนก่อน +6

    भन्नेले जे पनि भन्छन भन्नेको मुख छेक्न सकिन्न तर
    सत्यको जीत होस् 🙏🏻🙏🏻🙏🏻

  • @mangalashrestha5136
    @mangalashrestha5136 5 หลายเดือนก่อน +1

    ❤❤❤जय लिटिल बुध्द राम बहादुर बमजन सत्यको बिजय होस पापिको नास होस।

  • @bishnumayashrestha6248
    @bishnumayashrestha6248 5 หลายเดือนก่อน +2

    सत्य को नै जित हुनु पर्छ र हुन्छ भन्ने आशा।

  • @chitrathapa6757
    @chitrathapa6757 6 หลายเดือนก่อน +3

    यो कुरा सहि भने , बुद्द भगवान को अवतार लाई यसरी आरोप लगाउनेलाई स्वम भगवान बुद्द जी ले नै सजाय दिउन।ओम माने पेमे

  • @Kair113
    @Kair113 5 หลายเดือนก่อน +6

    Justice for Guru.

  • @arjunthapa5022
    @arjunthapa5022 6 หลายเดือนก่อน +7

    हरे कृष्ण कठै बरी भगवानको adbhutlila😭😭

  • @laxmirai6910
    @laxmirai6910 5 หลายเดือนก่อน +1

    ❤❤सत्तेको बिजुय हुनेछन हामी सबै धइर्य गरम जय गुरु❤❤❤❤

  • @anjalilama5340
    @anjalilama5340 6 หลายเดือนก่อน +2

    भगवानको लागी सबै सम्मान हो तर आफ्नो तरीकाले चिनिन्छ भगवान को हुन भन्ने सत्यको अबस्य जीत हुनेछ

  • @lokmanghising7435
    @lokmanghising7435 หลายเดือนก่อน

    महा सम्बोधी धर्म संघ गुरु ज्यू मा असंख्य नमन् अर्पण साथै कोटी कोटी प्रणाम।

  • @user-sv6pu7jz3e
    @user-sv6pu7jz3e 6 หลายเดือนก่อน +2

    देख्ने मान्छे पनि धन्या हुनुभयो

  • @sunitabholan932
    @sunitabholan932 6 หลายเดือนก่อน +10

    Justice for guru 🙏🙏

    • @jamunakarki2953
      @jamunakarki2953 6 หลายเดือนก่อน

      Justice for guru ❤

  • @HussamGaming2
    @HussamGaming2 5 หลายเดือนก่อน +1

    ATi Uttam . Dhannyabad 🕉️🙏🙏🙏🕉️

  • @user-nc2no5tr5i
    @user-nc2no5tr5i 6 หลายเดือนก่อน +8

    Jay guru ji🙏🙏🙏🌹🌹💞

  • @MeenaGurung-jq7hw
    @MeenaGurung-jq7hw 6 หลายเดือนก่อน +10

    justice for guru❤

  • @vviv0y1s47
    @vviv0y1s47 6 หลายเดือนก่อน +2

    सत्य काे जित हुनेछ गुरु 🙏🙏🙏🙏🙏

  • @dhanbudha8985
    @dhanbudha8985 6 หลายเดือนก่อน +1

    सत्यको अवश्यपनि बिजय हुनेछ ।

  • @olikrishna2609
    @olikrishna2609 5 หลายเดือนก่อน +14

    राम बहादुर बम्जन भगवान नै हुनुहुन्छ सत्य जहिले पनि सत्य नै हुन्छ 🙏🙏🙏

  • @mohanskoti2910
    @mohanskoti2910 6 หลายเดือนก่อน +7

    अपराधी हरु को बिनास गर्नु होला राम गुरु को जय होस्

  • @vviv0y1s47
    @vviv0y1s47 6 หลายเดือนก่อน +1

    बुबा दादु भाइ हरु ले राम्रो र सहि कुरा गरनु भयाे 🙏

  • @shila__rai30970
    @shila__rai30970 5 หลายเดือนก่อน

    सत्य कहिले लुक्दैन उहाँ आफै सुरक्षा हुनुहुन्छ ।

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 5 หลายเดือนก่อน

    Om Namo Guru Buddha Gyani Koti Koti Pranam 🙏🙏🙏🙏🙏🙏🙏🌺🌷💐🌷🌺🌷💐🌷🌺🌷💐🌷🌺🌷💐🌷🌺🌷💐🌷🌺🌷💐🌷🌺🌷💐🌷🌺🌷💐🌷🌺

  • @bishalrai9606
    @bishalrai9606 หลายเดือนก่อน

    कति धेरै मुखॅ छन् यी मानिसहरू कारण बाइबल सत्य धमॅ शास्त्र नपढेर हो । शैतानले पनि आफूलाई स्वगॅदूतको भेषमा परीवतॅन गदॅछन् तर अन्तमा त्यसलाई परमेश्वरले नकॅमा हालि दिनु हुन्छ । 2 कोरिन्थी 11:14; दुष्ट शैतानले आकसबाट आगो झान सक्छ संसारको अन्तको समयमा ।प्रकाश 13:13 , यी मुखॅहरूको आत्मीक आँखा खुल्यो र येशूलाई ग्रहण गरयो भने आत्मा ले मुक्ति पाउनेछ र मारेर जादा स्वगॅ जानेछ नत्र नकॅको आगोमा जानेछ, त्यसलाई दोस्रो मृत्यू भनिनछ । रोमी 10:9 ; प्रकाश 20:1-15,

    • @bishalrai9606
      @bishalrai9606 หลายเดือนก่อน

      राम बहादुरलाई दुष्ट शैतानले खेलाउदैछ नकॅ लानलाई ।

  • @badbixh3869
    @badbixh3869 6 หลายเดือนก่อน +3

    प्रायोजित ।

  • @user-vp5el4nd7m
    @user-vp5el4nd7m 6 หลายเดือนก่อน +1

    हामी सानो छ्दा हामी पनि गाको हो गुरुमा कति शक्ति छ भन्ने हामी प्रत्यक्ष देख्ने दर्सी लाई थाहा छ अहिले एस्तो आरोप लागेको एस्को नतिजा राम्रो त हुदैन , म छाती मा हात राखेर भन्छु र भग्वान बुद्ध कसम खाएर भन्छु धेरै नराम्रो घोर हुने छ ॐ माने पदमे हुम ॐ माने पदमे हुम ॐ माने पदमे हुम ❤

  • @parvatisherpa185
    @parvatisherpa185 5 หลายเดือนก่อน

    गुरु सत्य छ 🙏🙏🌹🌷❤️❤️👏👏👏

  • @JiwankoChautari
    @JiwankoChautari 6 หลายเดือนก่อน +56

    सत्यको आगमन भैरहेको महसुस हुदैछ 🙏सत्यको बीजय अवश्य👍🇳🇵🇳🇵

  • @pujaghimiray8373
    @pujaghimiray8373 6 หลายเดือนก่อน +8

    Sathtayko jeet ahawasya huncha justice for guru kati santa hunuhunthyo video maa ❤❤❤🙏🙏🙏from Australia

    • @sohitapakhrin1165
      @sohitapakhrin1165 6 หลายเดือนก่อน

      🙏🙏🙏🙏🙏❤❤❤

    • @user-wh4cf4lb5b
      @user-wh4cf4lb5b 6 หลายเดือนก่อน

      Good🍁👍🏿😢😂

  • @user-kn5dw3wr7z
    @user-kn5dw3wr7z 6 หลายเดือนก่อน +1

    Ram bamjan guru ko jay hos❤❤🎉🎉

  • @amartamang3961
    @amartamang3961 6 หลายเดือนก่อน +3

    Big respect Dajyu hjr

  • @user-bt2gz3tt1r
    @user-bt2gz3tt1r 6 หลายเดือนก่อน +2

    सहि कुरा आयो ❤❤

  • @mainalichannel8857
    @mainalichannel8857 4 หลายเดือนก่อน

    यो कुरा सत्य हो राम बहादुर बम्जन तपस्या बसेको 20 बर्ष अगाडि हो मैले पनि हेरेको थिय😅😅😅❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 หลายเดือนก่อน +2

    सत्यको जीत होस् ❤❤❤❤❤

  • @bebogurung9832
    @bebogurung9832 6 หลายเดือนก่อน +1

    आजसम्म मैले जानेर बुझेर कसैलाई पाप हेला सानो ठुलो कसैलाई उति नै माया गरेको छु मेरो साचो मन्ले भन्छ गुरु अपराधी हैन अपराधी हरुको परिक्षण गर्न आउनु भयेको पक्का हो

    • @Warriors369
      @Warriors369 6 หลายเดือนก่อน

      😂😂😂 ando vhakta aba Buddha vhagwan lay corod ko business garnu hudo raicha haina 😂😂😂😂😂

  • @shantibaral6769
    @shantibaral6769 6 หลายเดือนก่อน +1

    गुरूकाे जय जयकार हाेस

  • @ranasyt8443
    @ranasyt8443 5 หลายเดือนก่อน

    Guru.ram.bahadur.sabeiko.kalyan.garnuhosh.buru lai.koti.koti.naman

  • @pradiptamang1550
    @pradiptamang1550 6 หลายเดือนก่อน +3

    Hi sir madam sabai lai namam xa, sambodhi guru BOMJAN LAI JAJASLE APRADH SAMJERA YO DURBYABAHAR GAYEKO XA, RA RAMRO SANGA LE XANMIN GARDAINA BHANE TYO BYAKTI HARU KO SHAKHA SANTAN SABAIKO SARBANASH PAKKA HUNXA ???. JAY MAHA SAMBUDHI GURU, JAY MATRI BHUMI JAY DESH HAMRO NEPAL 🇳🇵

  • @dhurbakumarpaija812
    @dhurbakumarpaija812 5 หลายเดือนก่อน

    🎉 सुरुमा कसरि गए लइजाने दाजुलाई कसरि गए सबै नक्कल भइदियो पनि बनाई सुरक्षित राख्नु

  • @bijayamaharjan821
    @bijayamaharjan821 6 หลายเดือนก่อน

    🌷🇳🇵🇳🇵अबस्य सत्य जित अबस्य हुन्छ 🇳🇵🇳🇵🌷। ।।। असते झुत अपराधिहरूलाई माथिकाे भगवानले खरानि बनाईन्छ।

  • @raisarita1089
    @raisarita1089 6 หลายเดือนก่อน +1

    Jaya guru

  • @amartamang3961
    @amartamang3961 6 หลายเดือนก่อน

    Satya News sunnah pawos Online TV chhittai 2 million followers pugos 💪💪💪💪💪💪💪💪💪💪

  • @nirmalarai5993
    @nirmalarai5993 4 หลายเดือนก่อน

    Om nama sambodit maha guru 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @younzanraj1270
    @younzanraj1270 6 หลายเดือนก่อน +2

    yo sthan bomjan ko mirtu pachi....samraxhan hune cha...dherai popular thau bannecha.

    • @user-ih7te6ln9w
      @user-ih7te6ln9w 6 หลายเดือนก่อน

      होनि,,हाम्रो देशमा मरेपछि सम्मान अनि मरे पछि रिपोर्ट आउँछ।
      सहि सत्य असल मान्छे बस्नै गार्हो।

  • @sansarnepal7985
    @sansarnepal7985 5 หลายเดือนก่อน

    सत्यको बिजय अवस्य हुन्छ

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 5 หลายเดือนก่อน

    Ram Bamjan Guru Ko Jay hos Koti Koti Pranam Xa 🙏🙏🙏🌺🌿💐🌷🥀⚘🌻🌹🌺

  • @bijaytamang5382
    @bijaytamang5382 6 หลายเดือนก่อน +1

    Justice for guru

  • @arjunbhujel2685
    @arjunbhujel2685 5 หลายเดือนก่อน

    यसताे तपसपि लाई यी सुन खाने फटाहरुले जाल साचि गरि फसाउने लाई तेसकाे निसनतान बनने बेला अायेकाे हाे । गरनु पनि परछ । हाेम माने पेमाे हाेम,❤❤❤❤❤❤❤

  • @chandarai8544
    @chandarai8544 6 หลายเดือนก่อน +1

    गुरु निर्दोष हुनुहुन्छ मो पनि गएको छु त्यो ठाउँमा २०६१ /१२ मा बिहान देखि बेलुका सम्म तिहा बसेर हेरियो गुरु हलचल नगरी बसेको देखियो गुरुलाई फसाउन खोजेको हो

  • @ambikarai3469
    @ambikarai3469 6 หลายเดือนก่อน

    Vhaguwan little Buddha hjr naipaunuhos 🌹🌷💐🌼🌻🍄🍀🙏🙏🙏

  • @omkalathapa3197
    @omkalathapa3197 5 หลายเดือนก่อน

    कुरा सहि हो

  • @user-qt2sr8xq5v
    @user-qt2sr8xq5v 3 หลายเดือนก่อน

    May the guru receive justice quickly.sri ram

  • @sunilkoghar1507
    @sunilkoghar1507 6 หลายเดือนก่อน +1

    जय गुरु

  • @AkkkBk
    @AkkkBk 6 หลายเดือนก่อน

    जय गुरु 🙏🙏🙏🙏🙏🙏

  • @user-ck2vf6ro7f
    @user-ck2vf6ro7f 4 หลายเดือนก่อน

    Jai guru 🙏🙏

  • @user-bj9bh8wz5l
    @user-bj9bh8wz5l 5 หลายเดือนก่อน

    Jay budda saranam❤❤❤

  • @nirmalarai5993
    @nirmalarai5993 3 หลายเดือนก่อน

    Om guru mongalam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @sumangole7036
    @sumangole7036 หลายเดือนก่อน

    Kotikoti parnam gurujiu

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 6 หลายเดือนก่อน +4

    👍👍👍

  • @susmitarimal1137
    @susmitarimal1137 6 หลายเดือนก่อน

    Great

  • @santarai2109
    @santarai2109 6 หลายเดือนก่อน +3

    nice informative video but too long Highlights.

  • @lalpulami8416
    @lalpulami8416 6 หลายเดือนก่อน

    सत्य को जित अबश्य हुन्छ।

  • @rabinatamang3336
    @rabinatamang3336 6 หลายเดือนก่อน

    Jaya guru 🙏🙏🙏🙏🙏

  • @ShreebdrThapa
    @ShreebdrThapa 6 หลายเดือนก่อน

    गुजीको जय हो

  • @rekharai7997
    @rekharai7997 6 หลายเดือนก่อน +1

    सत्यकाे जित हाेस भगवान

  • @monkumarikumari2258
    @monkumarikumari2258 6 หลายเดือนก่อน

    Jay Guru Ram Bamjan 🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌿🌹🌹🌹🌹🌹🌹🌹🌿🌹🌹🌹🌹🌹🌿🌹🌹🌹🌹🌹🌹🌹🌿🌹🌹🌹🌹🌹🌹🌿🌹🌹🌹🌹🌹

  • @nishashrestha7509
    @nishashrestha7509 6 หลายเดือนก่อน

    Great post 😥😥🇳🇵🙏

  • @user-lq1ow8es2g
    @user-lq1ow8es2g 5 หลายเดือนก่อน

    Good

  • @Bombastic_ohio_.
    @Bombastic_ohio_. 6 หลายเดือนก่อน

    Nice

  • @sanjaylimbu922
    @sanjaylimbu922 6 หลายเดือนก่อน +1

    kunai jawana ma online TV nai pxi pxi lgyo thiyo ran bhadur bomjam ko

  • @nirmayatamang8658
    @nirmayatamang8658 6 หลายเดือนก่อน

    ॐॐॐॐ 🙏🙏🙏🙏

  • @samjhanatamang9791
    @samjhanatamang9791 6 หลายเดือนก่อน +1

    ❤❤🙏🙏🙏

  • @malishapun7592
    @malishapun7592 6 หลายเดือนก่อน +1

    Namaste guru bam jan sattya ko 1 din Jabari pani nigt hune x vastrachar le je aharap lahaye pani malai tapai ko dherai biswas lagex tapaiko kahani yutup marfat herda pani dherai ramro r biswas lagyu hami sabai chahanxu chitto tiya neha hos van.a hahanxau guru 😢

  • @limbulimbunuma5769
    @limbulimbunuma5769 5 หลายเดือนก่อน

    🙏🙏🙏

  • @ghisingrabitaRabinalama-cg3pc
    @ghisingrabitaRabinalama-cg3pc 6 หลายเดือนก่อน +2

    Patrakagi aaropiko Ghar pata lagayera interview linu paryo yeti Kam garidinus

  • @chessumrumba1434
    @chessumrumba1434 5 หลายเดือนก่อน

    🙏🌹❤️

  • @bimalaachhami468
    @bimalaachhami468 6 หลายเดือนก่อน

    घिन लाग्दो मान्छे बस्ने ठाउँ‌ हो नेपाल। मानबता पनि छैना र धर्म पनि छैना।यो संसारकै पापी ठाउ हो नेपाल।

  • @sita-_ghising
    @sita-_ghising 6 หลายเดือนก่อน

    🙏🙏🙏🌷

  • @nimatamang2468
    @nimatamang2468 6 หลายเดือนก่อน +1

    नेताहरु लेनै गर्छ सत्य र शान्ति को भस्म रामबहादुर बम्जन एक दिब्य आत्मा हून

  • @sunitafezonge5630
    @sunitafezonge5630 6 หลายเดือนก่อน

    🙏🌹

  • @shyamtamrakar9857
    @shyamtamrakar9857 6 หลายเดือนก่อน

    Satya ko Jeet Hunchha

  • @jamunabhandari7510
    @jamunabhandari7510 5 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 6 หลายเดือนก่อน

    Chherengai
    All nanas.jyojyo
    Laso🌸🌸🌷🌷🍄🍄🥀🥀💮💮🌻🌻🌺🌺💐💐🌹🌹🌹🌹🌸🌸🌷🌷🍄🍄🥀🥀💮💮💮🌻🌻🌺🌺💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tarayakso6097
    @tarayakso6097 2 หลายเดือนก่อน

    Jo jati le je sukai arop lahaye pani guru ko satyako jit hune xa 🙏🙏🙏

  • @nirmalabista5692
    @nirmalabista5692 6 หลายเดือนก่อน +1

    सुन्दानै, हेर्दानै कस्तो भक्कानियर रुन मन लाग्छ 😥 हे हरि के हो यो ? यत्तिसम्म राज्यले आक्रमण गरिरहदा पनि, फुल्को अँखामा फुलै सन्सार जय होस यो टिमको, बिचार गर्नुस है, यो सर्कार्को अपराधि गतिबिद्धि

  • @user-tn1ie5td1y
    @user-tn1ie5td1y 5 หลายเดือนก่อน

    Satya ko jit abasya hunxa

  • @user-bb1zp3hs8t
    @user-bb1zp3hs8t 6 หลายเดือนก่อน

    डोरीलाई सर्प देख्नेहरु

  • @PradipTamang-wm6zs
    @PradipTamang-wm6zs 25 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤

  • @alokgamar5467
    @alokgamar5467 6 หลายเดือนก่อน +1

    थुक्क मोहन दाइको Nepal अपडेट च्यानल बाटपुरानो भिडियो काट छाट गरेर भिडियो बनाएर हाल्छ मुजी सक्छ भने आफैले खोजी गरी भिडियो बनाई हाल

  • @mayagurung2120
    @mayagurung2120 6 หลายเดือนก่อน

    🙏🙏🙏🙏❤️

  • @rekharana1006
    @rekharana1006 6 หลายเดือนก่อน

    Justice for Guru jee 🙏🙏🙏

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 5 หลายเดือนก่อน

    रामबाहादुर बम्जनले तपस्यागरेकाेठिकहाे । जवगङ्गामायालाई बलतकारगरेपछि पापलाग्याे पापलेगर्दा बम्जन फसाे बलतकारगरेकैहाे धेरैमान्छे बेपत्ता गरेकाेछ अपराधिहाे गङ्गाकाे बाउफटाहाहाे दलालिहाे झुटबाेलेकाेछ सर्पभनेकाेछ चरालेगाेडभन्छन यिसवैदलालिहरुहुन रामबाहादुर बम्जन बलतकारिहाे हलखाेरिगयेरबसेकाेछ ससुरालि बनायेर कार्बाईगर्नकालागि प्रहरिले समातिसकेकाछन अनुसनधान गर्न देउन किन बबालगर्दैछौ तिमिदलालहरु

  • @RaajMagar-fu8rv
    @RaajMagar-fu8rv 6 หลายเดือนก่อน

    satyeko jeet hoss justice for little budha🙏🙏🙏🙏

  • @user-sv3rw6xv6v
    @user-sv3rw6xv6v 6 หลายเดือนก่อน +2

    100 barsha pahile Bhojpur jillako majhuwabesi ma ni yogamaya adhikari bata yestai chamatkarharu bhayeka thiye tapasha pani yo bhanda kathor bhaneko suniyo !! Media ko Nepal jamana thiyena tesaile dherai lai thaha bhayena !! Nepal deva bhumi ho tesaile bela belama yesta ghatanaharu bhairahanchhan !

  • @bijaytamang5382
    @bijaytamang5382 6 หลายเดือนก่อน

    Support him