It’s great brother I am also from this village now living in Portugal. But you couldn’t cover all of Dawan. You could have gone to both Siddheshwor and Gupteshwor to the northern part of the village where you could get real beauty of the village.
हाम्रो गाउँ, राम्रो गाउँ, प्यारो गाउँ हरपल हरक्षण सधैं सम्झना मन मस्तिष्कमा रहेको छ ।यो भिडियो हेरेर बालापनको याद साथीभाई परिवार आफन्त तथा गाउँ घर को याद दिलायो वाध्यताले तथा अन्य परिस्थितिले गर्दा टाढा भए पनि मन सधै नै हरपल हरक्षण त्यही हुन्छ
1. आफ्नै देस , आफ्नै ठाउँमा आफ्नै परिवार संग बस्नु नै स्वर्ग हो! 2. पैसा कमाउने उपाय - आम्दानी भन्दा खर्च कम गरेर प्रत्यक दिन, हप्ता, महिना बचत गर्ने बानि बसाउनु पर्छ- 3. अनि, केहि रकम भए पछि लगानी गर्नु पर्छ अथवा ब्यापार सुरु गर्नु पर्छ!
अब फर्किहाल्नु परो।
Wow so beautiful village ❤❤😮😮😮😮
हाम्रो दावाँ राम्रो दावाँ
Yes our place is beautiful
मेरो गाउँ प्यारो गाउँ
Hamro poyaro gau
❤❤
keep it up vai...
It’s great brother I am also from this village now living in Portugal. But you couldn’t cover all of Dawan. You could have gone to both Siddheshwor and Gupteshwor to the northern part of the village where you could get real beauty of the village.
waw 😮😮
Wow nice 🎉🎉❤
हाम्रो गाउँ, राम्रो गाउँ, प्यारो गाउँ हरपल हरक्षण सधैं सम्झना मन मस्तिष्कमा रहेको छ ।यो भिडियो हेरेर बालापनको याद साथीभाई परिवार आफन्त तथा गाउँ घर को याद दिलायो वाध्यताले तथा अन्य परिस्थितिले गर्दा टाढा भए पनि मन सधै नै हरपल हरक्षण त्यही हुन्छ
Lovely video.
Pleasant, soothing music!
I have subscribed your channel.
Mero gau
❤️❤️❤️
हाम्राेगाउ सहैराम्राे पाे छ त हाै
Sayad birse diya hola tara dekhana paya jun bela ma timi sanga thiya
1. आफ्नै देस , आफ्नै ठाउँमा आफ्नै परिवार संग बस्नु नै स्वर्ग हो!
2. पैसा कमाउने उपाय - आम्दानी भन्दा खर्च कम गरेर प्रत्यक दिन, हप्ता, महिना बचत गर्ने बानि बसाउनु पर्छ-
3. अनि, केहि रकम भए पछि लगानी गर्नु पर्छ अथवा ब्यापार सुरु गर्नु पर्छ!
❤❤