नमस्कार सम्पुर्णमा म कलाकार अर्जुन कुवँर (पित्री बूढो) मेरो शब्द सन्तोष सेन्चुरी को लय सुनिता बुढा क्षेत्री, सन्तोष सेन्चुरी र मेरो आवाजमा रहेको गित " कमिनी " आईसकेकोछ, हेरेर कस्तो लाग्छ प्रतिकिर्या सहित सबैले १/१ शेयर गरिदिनुहोला है 🎤🎶❤️🙏
आहा!! निकै मार्मिक गीत सविधानले छुवाछूतको खारेज गरे पनि अझै पनि हाम्रो समाजमा मुखमा राम राम बगलीमा छुरा रहेछ हुन्छ । हार्दिक आभार सम्पूर्ण निर्माण तिमलाई यो सन्देशमुलुक गीत अनि भिडियोको लागि 🎉🇳🇵🙏
आहा निकै मर्मिक गीत हाम्रो समाजमा घटी रहेका घटना लाइ आधार मानि, बनाउनु भएछ ,मामा ,सन्तोश,सेन्चुरि ,ज्यु, अनि ,लगायत ,सम्पुर्ण अग्रज हरुमा सुभ कामना ब्यक्त गर्न चाहन्छु!....🙏🙏
आहा अत्तिनै मार्मिक शब्दहरु, उत्तिकै मिठो स्वर, जनचेतनामा आधारित । विषेश सुनिता दिदि, अर्जुन सर, सन्तोष सर लगाएत सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🎤🎻🎸🎧🥁🪕🪘🎺🎹 हृदयदेखि नै धन्यवाद
आहा मार्मीक शब्द नेपाल खानु पर्छ यो गितले जवाई राजा मेरो आसिक लागुश हजुरलाई अझै एस्तै पर्गति गरदै जानु बदै छ सम्पुर्ण टीम्लाई ❤️❤️🙏🙏स्पेसल हजुरई मेरो माया कैले नआतीनु नमातिनु सदै एस्तै पर्गती गरेको देख्न पाउ❤️ love you inly brother
गीत राम्रो छ तर प्रस्तुतिमा कामी दमै लाइ सधैं फोहोरी र गरिब देखाइन्छ अझै पनि मागेरै खाने जात को रुपमा देखाइन्छ !यस्ता प्रस्तुतिले जातिय बिभेद ले दरिलो आश्र्य पायको छ्!हामी जस्ता बुझेका जस्तो गर्नै हरु ले नै दलित को बास्तबिक परिभासालाइ जात सङ्ग जोडेर अर्को बिभेद को सुरु गरिरहेका छौ
आहा अति मार्मिक जनचेतना मुलक गित आजकाे याे युगमा नि हामी नेपाली हरुकाे चेतना आयन जात कै कारण हजाराैँ युवा युवती ले ज्यान गुमायका छन सम्मान छ अर्जुन सर र सुनिता बुढा बैनीलाई प्रगतिकाे कामना छ 🙏🙏💐💐💐👌👌👌❤️❤️❤️❤️
Yo hamro samajha ma vaesakyo katha sameter nikai ramro geet banaunu vaya xa dherai dherai suvakamana sampuran ma kahile hatla yo kuriti hamro samajha ma

आहा मन छुने सब्द ❤❤😢😢😢
अति मार्मिक सब्द सहित मिठो स्वोर को गित congrstulstions all team ❤️🙏🌹
चेक चेक शिर्ट pic
Safhaltako suvakana hajur haruko timko Sunita ji 🙏🙏🙏
Sabdakot bayan garer sakdinama lok dohori gitko Sahara liyar jiyako manxe ho ma
बधाई अनि सफलताको शुभकामना प्यारो मित्र अर्जुन ज्यु लगायत टिम😊
Wawa so dharai ramro songs ❤❤
गित मलाई पनि मन पर्यो वलि लाभो भयो कि जस्तो लाग्यो ❤❤❤
वास्तविकता मा आधारित ❤❤❤
आहा अर्जुन दाई लगायत सम्पूर्ण टीम लाई बधाई छ ❤❤❤
आहा निकै उत्कृष्ट प्रस्तुति सफलता को कामना सम्पुर्ण टिम प्रती
आहा!! निकै मार्मिक गीत सविधानले छुवाछूतको खारेज गरे पनि अझै पनि हाम्रो समाजमा मुखमा राम राम बगलीमा छुरा रहेछ हुन्छ । हार्दिक आभार सम्पूर्ण निर्माण तिमलाई यो सन्देशमुलुक गीत अनि भिडियोको लागि 🎉🇳🇵🙏
शुभकामना ❤❤
एकदम धेरै प्रतीक्षा गरेको गित सारै राम्रो लाग्यो बधाइ छ अर्जुन दाइ लगायत सम्पुर्ण टिम प्रती ❤🙏🙏
सारै नै सन्देशमुलक मियुजिक भिडियो लिएर आउनु भएको छ। हामि सबै हजुरहरू को हृदय बाट समर्थन गरछै।। ❤❤❤❤❤❤❤
अाहा❤❤❤❤
आहा निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना सर
आहा निकै मर्मिक गीत हाम्रो समाजमा घटी रहेका घटना लाइ आधार मानि, बनाउनु भएछ ,मामा ,सन्तोश,सेन्चुरि ,ज्यु, अनि ,लगायत ,सम्पुर्ण अग्रज हरुमा सुभ कामना ब्यक्त गर्न चाहन्छु!....🙏🙏
अति मर्मिक गित 🎉🎉🎉🎉🎉
दामिछ लय सब्द सबैलाई बधाई छ,,❤❤❤❤❤❤ मार्मिक भाका ,,❤❤❤❤
जनहितमा जारी सन्देश सहितको कमिनी❤❤❤❤❤बधाई सङ्गै सफलताको शुभकामना हजुर❤❤❤❤
आहा अत्तिनै मार्मिक शब्दहरु, उत्तिकै मिठो स्वर, जनचेतनामा आधारित । विषेश सुनिता दिदि, अर्जुन सर, सन्तोष सर लगाएत सम्पूर्ण सम्पुर्ण टिमलाई उच्च सम्मान 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🎤🎻🎸🎧🥁🪕🪘🎺🎹 हृदयदेखि नै धन्यवाद
❤❤❤
आहा मर्म स्पर्सी शब्द सङ्गीत सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤️❤️
❤आहा कति मिठो लय र स्वर बधाई छ अर्जुन भाई 🎉🎉🎉🎉🎉🎉🎉
आहा कसरि बयान गरु यो गीत को यति मार्मिक यति मन छुने सब्द यथार्थतामा आधारित ❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
अति समधुर अति मार्मिक मन छोयो त्यसै माथि सन्तोस भाई को लय अनि आवाज मा सजियको गित.... सफलता को सुभकामना छ भाई
सफलताकाे शुभकामना अजुन भाईलनई🎉🎉🎉🎉
मीठो गीत्❤️❤️🌺🌺👏👏👌👌👍️👍️
कति मिठो गित अति मन छोयो सबै ले मन पराईदिनु 😂😂😂😂😂😂
धेरै मार्मिक अनि यथार्थतामा आधारित गित!♥️♥️♥️♥️💗
अाहा❤❤❤❤❤❤❤❤❤
आहा राम्रो म्युजिक भिडियो
अाहा मार्मिक गित❤
आहा निकै मिठो सन्देश मुलक गित बधाई छ ❤🎉
आहा सारै मीठो गित शुभकामना सम्पुर्ण टिमलाइ❤❤❤
Keep of the best song.👍️❣️
Dami 🙏😢
Aha nice song❤❤❤❤
एकदम राम्रो गीत छ
Aahaa kati raamro song ho safalta ko dherai dherai shubhakaamanaa hole tim laai 🎉🎉🥳🎂🎉
वा निकै नै उत्कृष्ट छ मिठाे स्वर शब्द संगित अभिनय सफलता काे शुभकामना सम्पूर्ण मा 🎉🎉🎉🎉❤❤❤
एकदम मार्मिक र मीठो सन्देश मूलक गीत्। समाज को यथार्थ बोकेको यो गीत लाइ सफलता को शुभकामना । ❤😢
Aaha❤❤
waoo
आहाँ ❤❤ मिठो गीत "कमिनी" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ ।
आहा कति मार्मिक गित सफलता को कामना यो टिमलाई❤❤
सन्देश मुलक गीत को लागि धन्यवाद सफलता को सुभकामना ❤❤❤❤
❤❤wow congratulations arjun dada
❤❤❤
आहा अति नै मिठो गीत सफलता को अगृम शुभकामना छ सम्पुर्ण तिम लाइ❤❤❤❤
निकै मार्मिक गित छ
समाज परिबर्तन्को जोलन्त उदारण❤❤❤🎉🎉
आहा सारै मारमिक गित सफलताको शुभकामना सबै जाना लाइ
मन पर्यो अति राम्रो छ।
आह निकै सन्देश मुलक गित शुभकामना सम्पुर्ण टिम लाई राम्रो लाग्यो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
Dammiii song
Wow❤🎉🎉
सन्तोष सर लगायत यो युनिट लाई सफलताको कामना
आहा मार्मीक शब्द नेपाल खानु पर्छ यो गितले जवाई राजा मेरो आसिक लागुश हजुरलाई अझै एस्तै पर्गति गरदै जानु बदै छ सम्पुर्ण टीम्लाई ❤️❤️🙏🙏स्पेसल हजुरई मेरो माया कैले नआतीनु नमातिनु सदै एस्तै पर्गती गरेको देख्न पाउ❤️ love you inly brother
Wow अति ऊत् कृष्ट लय सब्द आदरणीय दाजू अर्जून र मेरो साथि सन्तोस लगाएत संपूर्णटीमलाई सुब कामना🎉🎉🎉🎉
Wow ❤😢😢❤❤
दामी राजा❤❤❤❤❤
अति नै मार्मिक गित सफलताकाे शुभकामना दाजु
आहा कति मीठो गित
Aaha nice songs. Best of luck entire team and best of luck arjun kunwar❤
Wow kasto ramro mitho song
आहा मार्मिक song हजुर सफल्ता को कामना
अति सुरिलो भाका अति मिथो मन मुतु छोयो अल तिम हजुर लाई धेरै धेरै सम्झना
आति राम्रो गित
सब्दा शब्दमा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै मिथि गित लियर पसकनु भयो सुभकामना अर्जुन दाइ सुनिता दिजु लगायत सम्मान गर्दछु धन्यवाद
आहा कति मिठो गित❤🎉🎉🎉🎉🎉
Very nice song ❤❤❤❤
Aaha man xune geet badhai xa sampurna team lai 🙏♥️
आहा कती मीठो गित हो जती सुनो उती सुनी रहु लाग्नी 🎉🎉🎉🎉❤❤❤❤❤
गीत राम्रो छ तर प्रस्तुतिमा कामी दमै लाइ सधैं फोहोरी र गरिब देखाइन्छ अझै पनि मागेरै खाने जात को रुपमा देखाइन्छ !यस्ता प्रस्तुतिले जातिय बिभेद ले दरिलो आश्र्य पायको छ्!हामी जस्ता बुझेका जस्तो गर्नै हरु ले नै दलित को बास्तबिक परिभासालाइ जात सङ्ग जोडेर अर्को बिभेद को सुरु गरिरहेका छौ
आहा ❤❤❤
मार्मिक शब्द दाई
जातीय विभेद ले समाजलाई गलत दिसा थिर लै रहेको बेलामा यो गिदले निकै सन्देश दिएको छ सम्पुर्ण टिमलाई सफल कार्यको शुभकामना ।🙏🙏♥️
Osm❤
so nice video🎉🎉❤❤
Congratulations 🎉🎉
गितभाका मारमिक छ आबज तेतिनैमिठो छ तर कामी दमै सब्द्ले हामी आफै हेपियको दबियको होकि सबै टिमलाई सफलताको शुभकामना
हैन सर कामी दमाई भन्दा तलपरेको हैन सर हामिले गर्वका साथ नामको पछि आफ्नो पहिचान पहिचान भनेकोनै कामिको कामी दमाइको दमाइलेखौ थर होइना
Dami🎉🎉🎉
सन्देशमिलक गीतको सफल्ताको शुभाकामन
❤❤❤❤❤❤❤❤❤❤❤
आहा अति मार्मिक जनचेतना मुलक गित आजकाे याे युगमा नि हामी नेपाली हरुकाे चेतना आयन जात कै कारण हजाराैँ युवा युवती ले ज्यान गुमायका छन सम्मान छ अर्जुन सर र सुनिता बुढा बैनीलाई प्रगतिकाे कामना छ 🙏🙏💐💐💐👌👌👌❤️❤️❤️❤️
मन छोने गित
अति नै मीठो गीत सुन्ना पाउँदा धेरै खुसी लग्यो
सुनिता,सरिका केसि सबैलाई बधाई छ,,❤❤❤
सफलताकाे शुभकामना अजुन भाईलानई🎉🎉❤❤❤❤❤❤🎉🎉 5:36
❤❤ man 6une song ❤❤
आह कति मिठो song
Yo hamro samajha ma vaesakyo katha sameter nikai ramro geet banaunu vaya xa dherai dherai suvakamana sampuran ma kahile hatla yo kuriti hamro samajha ma
Wow man xoyo ❤❤❤❤❤❤❤
Wow😢❤
आहा🎉🎉🎉🎉
Nice song ❤❤❤❤
I'm from adil Bangalore super song ❤❤❤❤
निकै मार्मिक
Derai ramro geet
आहा कति राम्रो गीत।
मिठाे भाका सुनिरहु लागिरहने भाका,❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank 🎉you such a wonderful and sweet song🎉. I would like to express my gratitude to the song writer and both singers.❤❤❤❤❤❤❤❤❤❤
wow super song