युरोप छोडेर नेपाल रोजेका बिदेशीको कथा - नेपाली केटा पाउदा युबती मख्ख युवा कमाउछ्न लाखौं || Foreigner

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • युरोप छोडेर नेपाल रोजेका बिदेशीको कथा - नेपाली केटा पाउदा युबती मख्ख युवा कमाउछ्न लाखौं || Foreigner
    *******************************************************************************************************
    Charli Baba || Amna Khana || Aashish & Nahee || Maud & Sanju Shakya || David Sapkota & Arilinde
    *******************************************************************************************************
    ******************************************************************************
    Diva Online TV
    / divaonlinetv
    *******************************************************************************************************
    Host - Jevish Poudel
    Camera - Online Harpal
    Edit - Jevish Poudel
    Smart TV - 9843934560
    ******************************************************************
    Interview With Charli Baba || Amna Khan || Aashish & Nahee || Maud & Sanju Shakya || David Sapkota & Arilinde
    ******************************************************************************************************
    Interview With Charli Baba
    Interview With Sudin & Amna
    Interview With Aashish & Nahee
    Interview With Maud & Sanju Shakya
    Interview With David Sapkota & Arilinde
    foreigner living in nepal
    foreigner speaking nepali song
    Foreigners Speak Nepali
    ******************************************************************************************************
    Subscribe us
    / smarttv1
    #Foreigners #Smart_TV
    Like us onFacebook:
    / esmarttv
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 506

  • @deenshrestha
    @deenshrestha 3 ปีที่แล้ว +7

    साह्रै मज्जा लाग्याे । यस्तै एउटा अमेरिकन परिवार अर्को पनि हुनुहुन्छ । उहाँहरू नेपाललाई अति मायाँ गर्नुहुन्छ र पचासौं वर्ष देखि यतै अावद्ध हुनुहुन्छ । अहिले काेभिडले गर्दा अमेरिका जानू भएकाे छ । भेट्न इच्छुक हुनुहुन्छ ?

  • @bharatbahadurgc5038
    @bharatbahadurgc5038 3 ปีที่แล้ว +117

    Je होस बिदेसी मानिस ले हाम्रो नेपाल भुमिलाइ माया गरेको गौरव लाग्छ

    • @gomabasnet4801
      @gomabasnet4801 3 ปีที่แล้ว +2

      Aqxkiii88p9

    • @sherbahadur1546
      @sherbahadur1546 3 ปีที่แล้ว +2

      To

    • @chandrakantaniraula5550
      @chandrakantaniraula5550 6 หลายเดือนก่อน +1

      🌹🌹🙏🙏🇳🇵🌺😎😍🌺🇳🇵🙏🙏🌹🌹❤❤बिदेसी चेलीबेटीहरूलाई अनगन्ती स्वागतछ नेपालमा नेपली केटाहरूसगं चेलीहरूबिवाह गरेकाेमा मुरि मुरि धन्यवाद साथै शुभकामना छ❤👌👌👌♥️♥️♥️♥️👌👌👌

  • @ninirema4532
    @ninirema4532 2 ปีที่แล้ว

    लु है साथी हो धेरै नमस्कार र शुभकामना छ।🐷🦄🏕⛱🌍🏡🏞🏔🌎🌎🗻🗻🗻🗻

  • @rajibpokhrel3432
    @rajibpokhrel3432 3 ปีที่แล้ว

    जानकारी दिनुभो धन्यवाद ! हाम्रा बोक्रे नेताहरूले पनि विदेशीहरूले झैं नेपालको महत्व बुझिदिए कति राम्रो हुन्थ्यो।उनीहरूलाई त यसको दोहन गरेर आफू मोटाउन पाए पुग्यो।

  • @j.panditpandit2400
    @j.panditpandit2400 3 ปีที่แล้ว +1

    युरोप केा केटीलाई पाकिस्तानी केटीलाई नेपाल काे नेपाली बुहारिले बनिसकियाे सबैलाई देशबिदेशमाबसने झाेलि पण्डितले तपाईंको धेरै धनबादछ धेरै शुभकामना पनि तपाईंको एउटा अानुराेधछन गाेरटर नेपाल काे जमिन भारतले कब्जा गरेको छ सबैले मिलेर भारतीय बिराेधगरिदिनुहाेला भारतीय दादागिरी नेपाल मा चलदिनहुदेन टिषटादेखि कागाडा सतलज नालापानि कालापानी नेपाल काे जमिनको लागि जसरिभएर भारतीय सितलडेर अाफनाे जमिन लिनुपर्छ जय गाेरटर नेपाल फणीन्द्र जिनदाबादछ

  • @wardahtulaini2268
    @wardahtulaini2268 2 ปีที่แล้ว

    Nice info danyabat xa sir

  • @paribartannepal3508
    @paribartannepal3508 3 ปีที่แล้ว +2

    Namaskar aama buwa Daju bhai didi baini mero chanelma nepaliko lagi impoten video xa herdinu hola dhannebad

  • @durgadevimagar8520
    @durgadevimagar8520 3 ปีที่แล้ว

    Wonderful

  • @yanwixx777
    @yanwixx777 3 ปีที่แล้ว

    Nice content...

  • @kirankc2003
    @kirankc2003 3 ปีที่แล้ว

    Mout is look like Captain marvel

  • @everestnepal6921
    @everestnepal6921 3 ปีที่แล้ว +8

    अरु सबै ठिकै हो,तर यो (फूलभुट्टे सारी सापक्कै फारी) भनेर गाउने आन्टी चाहिँ नेपाललाई होइन,नेपालीले चाहिँ हल्लाएको हो,काम नपाएका बेरोजगार हरुले,उनीहरुको देशमा हाम्रो नेपालको चर्चित कलाकार जनुभयो भने त्यहा न बाल दिन्छ न चिन्छ नै तर हामी नेपाली के भएको एक शव्द नेपाली भाका गायो या बोल्यो भन्दैमा साकिरा नै नेपाल छिरेको जस्तो गर्छ,अचम्म लाग्छ।

  • @bishnusubba3783
    @bishnusubba3783 3 ปีที่แล้ว +9

    नेपाल हल्लाउने भन्ने शिर्सक ठिक भएन । “ हिमाल जलेर “ भन्ने गितको बोल जस्तै भयो । त्यो गित बन्देज लगाईयो । नेपाल कसैले हल्लाउन सक्दैन ।भाईरल बनाउन jpt शिर्सक नराखियोस्।

  • @badalsunar9373
    @badalsunar9373 3 ปีที่แล้ว +20

    सबै बिदेशी छोरि र नेपाली बुहारी हुनु भएका र नभएका सम्पुर्ण लाई स्वागत गर्दछौं ।धन्यवाद जय नेपाल्

  • @ToysMerchant1
    @ToysMerchant1 3 ปีที่แล้ว +17

    Love your Every Videos Brother
    🇳🇵🇮🇳🇳🇵🇮🇳😊 @smartTv

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 3 ปีที่แล้ว +114

    जे होस् विदेशीहरुले नेपाललाई यसरी माया गरेको देख्दा चाहिँ खुशी नै लाग्छ। तर फेरि नेताहरूको पारा देख्दा दिक्क लागेर आउँछ।

    • @sunilpokhrel8904
      @sunilpokhrel8904 ปีที่แล้ว +1

      But Nepalese youngsters are going into depression due to Visa rejection of Aus,Canada,Europe etc

    • @JongirDarray
      @JongirDarray หลายเดือนก่อน

      ❤❤🎉

    • @TheYabYum
      @TheYabYum 21 วันที่ผ่านมา

      no need to be happy foreigners girls marrying Npali, they are also just girls no special.

  • @atengabu7048
    @atengabu7048 3 ปีที่แล้ว +14

    उहाहरुसँग/बाट मैले/हामिले धेरै सिक्नु पर्छ |

  • @nepallipan6873
    @nepallipan6873 3 ปีที่แล้ว +22

    जिन्दगी संग कुनै ठुलो माग छैन,मात्र यति चाहान्छु कि,हजुर को लक्ष्यमा अगाडी सरेको ति निर्दोष पाईलाहरु गन्तव्य सम्म पुगोस्

  • @hemrai7491
    @hemrai7491 3 ปีที่แล้ว +6

    एक जना बेलायतो नागरिक लामो समय देखि नेपालमा बस्दै आएको पोखरामा पुतली बाजे भनेर चिनिने बुढो हुनुहुन्थ्यो छकि छैन?

    • @madhabpandit8547
      @madhabpandit8547 หลายเดือนก่อน

      पुतलि बाजेको नेपालमै मृतु भैसक्यो २ साल जति भो मैलेनि बाजेको निबास मै गई भेटेको हो सराड्कोट लामागाउँ नजिक घुम्तिमा।

  • @BeingSmartandMotivated
    @BeingSmartandMotivated 3 ปีที่แล้ว +49

    Nepal is absolute Heaven..I am lucky to born to Nepal.👍

  • @premshrestha406
    @premshrestha406 3 ปีที่แล้ว +14

    राम्रो मानिस मानिस लाई चिनजान
    गराउनु भएको मा

  • @jyotilimbu8794
    @jyotilimbu8794 3 ปีที่แล้ว +3

    बिदेशी लाई ठुलो सम्पन चाईदैन तर हामी नेपालिलाई अरुको नोकरी गर्नु र धेरै सम्पती देखादेखी गर्नु पर्छ तेसैले नेपाल पछि परेको हो।

  • @bhanukoirala8843
    @bhanukoirala8843 2 ปีที่แล้ว +6

    अब एसतै बिदेसिहरूलाई नागरिक्ता दिनु अनि नेपालमा भएका अरजिनेल नेपालीलाई बिदेस खेदाई दिनू । अनि मख्ख परनू

  • @stupidabishekmagar6649
    @stupidabishekmagar6649 3 ปีที่แล้ว +5

    बाहुन छेत्री नै हो बिदेशी केति हरुलाइ ल्याउना राख्न पाउने नत्र अरु जातका मान्छे भए उहिले नै भगाउथे जस्तै एक जन फिलिपिन्स केति नेपालका मगर केता सङ्ग बिहे गर्द तेउ केतिलाइ बस्न दिएना उहिहरु 2 छोरोछोरु पनि थिए

    • @tarachhantyal3088
      @tarachhantyal3088 3 ปีที่แล้ว

      Testo hoin hjur hamro tira 4 jana x Nepali sanga bihe gareko they r living their happy life

  • @nomercy-k4k
    @nomercy-k4k 3 ปีที่แล้ว +2

    याे भिडियो विशेष त्यस्तो व्यक्ति लाई हो l जसले नेपाल मा केही छैन भने हरू काे लागि motivational video छ l हरू देश मा न भएको नेपाल मा छ l but कसैले त्यो खोज्दैनन् र त्यसलाई उपयोग गर्न चाहँदैन l जसले खोज छ काम गर्छ जन त्यसको नै खुटा तान छन् l जय नेपाल 🇳🇵❤️

  • @shantitamang3417
    @shantitamang3417 3 ปีที่แล้ว +3

    Casfer ex swezerland army and national football player
    Nuwakot kakani ma agriculture gardai basira ko more then 10 years

  • @kabitarai2434
    @kabitarai2434 2 ปีที่แล้ว +2

    Napali la garna kam bidasi la ayar sikayo very nice uniharu lai full sapot garnu jaruri xa

  • @anilchaudhary6722
    @anilchaudhary6722 3 ปีที่แล้ว +5

    बिदेसिले चिनेको तर नेपालिले नचिनेको आफ्नै देश नेपाल !

  • @wolverine8518
    @wolverine8518 3 ปีที่แล้ว +8

    Hami nepali haru sabailai maya badna ra satna janeko cha...ra garirakhecha pani khusi lagcha...lets spread love and respect more and more.

  • @bibekpndy3501
    @bibekpndy3501 3 ปีที่แล้ว +6

    दामी छ दाइ अझै येस्तोइ भिडियो बनाउन परो

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 3 ปีที่แล้ว +4

    हामो देश नेपाल को र्भस्ट नेताहरू र कृषिबिभागमा काम गर्ने र अल्छेय मान्छेहरूको लागी यो बिदेशी नागरिकहरूले उदाहरणी काम गरि रहेको छ र यस बाट हामो कृषकहरूको लागी धेरै फाइदा छ।अरू देश बाट नेपालमा आएर काम गरे र सुन्दर नेपालमा बस्नु चहान्छ ।हामो देशको निती कार्यक्रम नै टिक छैन।त्यही भएर युबाहरू सबै खाडीमूलुक जान बाध्य बनाएको छ ।सबै बिदेश बाट आएर स्वदेशी अथबा नेपाली अँककृत नागरिक बन्नु हुने सबैलाई शुभकामना wish you all the best . जय नेपाल जय मात्रिभूमी

  • @SamanyaGyan2.0
    @SamanyaGyan2.0 3 ปีที่แล้ว +25

    Vauju Nahee kim karki ra ashish karki dajulai darsan❤️❤️

  • @bibeksunari7994
    @bibeksunari7994 3 ปีที่แล้ว +1

    एक जना जापानीज नागरिक हुनुहुन्छ पाल्पा र नवालपरासी लाई धेरै सहयोग गर्दै आउनु भकोछ उहाँ नाम काजु मसा काकिनी हो। उहाँ को हल बसाइ पाल्पामा छ नेपाल अको पनि 27बर्ष भैसक्यो

  • @rohingaiming1187
    @rohingaiming1187 2 ปีที่แล้ว +1

    हाम्रो नेपाली को कमी दमाई संग विवाह गरियो भनि जातभात छुटिन्छ विदेशी संग विवाह भयो भनी जत बात छु तिन्डाईन् थुका नपली समाज 👽👽

  • @Ramesh-tv1xj
    @Ramesh-tv1xj 3 ปีที่แล้ว +5

    हेडलाईनचाहिँ भएन युटुबे कसरी नेपाल हल्लायो ??

  • @RamChaudhary-li1xi
    @RamChaudhary-li1xi 3 ปีที่แล้ว +2

    चर्चीत पुतलीबाजे छुट्यो त,सर

    • @limbudk71
      @limbudk71 3 ปีที่แล้ว

      अर्का नेपाल कथा निबन्ध समेत लेख्ने धारा प्रवाह नेपाली बोल्ने जे पि क्रस पनि छाड्यो

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 ปีที่แล้ว +1

    नेपाली हरु को मानसिकता बिदेश मा जाने तर बिदेशी हरु आफ्नो देश नै त्यागेर नेपाल मै बस्ने हरु धेरै छ्न।

  • @chandragrg3499
    @chandragrg3499 7 หลายเดือนก่อน +2

    कत्ति राम्रोसँग नेपाली भाषा बोलेर विदेशीहरु नेपाल आएका छन तर हाम्रो नेपालीहरु पैसा कमाउने भनेर विदेश भग्छन । त्यो पनि कत्ति धेरै पैसा तिरेर ।

  • @rijalhariram3331
    @rijalhariram3331 2 ปีที่แล้ว +1

    यस्तो स्वर्गरूपी भूमी छोडेर खाडीको मरूभूमीमा बस्नवाध्य हामी😭😭😭😭😭

  • @jagatbasnat7441
    @jagatbasnat7441 3 ปีที่แล้ว +6

    दामि छ प्रगति को कामना गर्दछु🙏🙏🙋‍♀️🙋‍♀️

  • @hastaratna2403
    @hastaratna2403 3 ปีที่แล้ว +12

    Very good news well done congratulation keep it up again all the best of luck every step fully success to all of you from London 🇬🇧

    • @balathapa2541
      @balathapa2541 ปีที่แล้ว

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dhaniramrijal5122
    @dhaniramrijal5122 3 ปีที่แล้ว +4

    Jya grater Nepal jya 🙏🙏❣️❣️❣️👏👏💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🤝🤝

  • @SANTABHUDHA
    @SANTABHUDHA 7 หลายเดือนก่อน +3

    कति सुनदर हुन भगबान यिनि जाेडि लाइ समालि बकसेला सात समुन्द्र पारि बाट हामराे देश मा आकाछन कहिले पनि दुख भने नपराेस सबैले कति मिठाे नेपालि बाेलेका पाक वालि नानि त नेपालि भनदा पनि सुद बाेलिनआसिरबाद छ मेराे सदा खुसि रहनु हाेला

  • @deepakrai3260
    @deepakrai3260 3 ปีที่แล้ว +11

    धेरै राम्रो लाग्यो यो भिडियो 👌👌

    • @bharatbk1932
      @bharatbk1932 3 ปีที่แล้ว +3

      धन्नेबात बिदेसीनागरिकभएपनी नेपाललाईमॉयागरनुभो👍

  • @poorcapture7965
    @poorcapture7965 3 ปีที่แล้ว +49

    Huge respect and wellcome to all foreign people in the our Nepal ❤️❣️❣️

    • @reshabbist6701
      @reshabbist6701 3 ปีที่แล้ว +1

      सिकनपरछ ईनसितलॉगेरसुदर मनकॉ हुनछनमलॉईत भिटिन मत दोसत बनॉऊथे बॉहिरपनि सॉप भितरपनि सॉप

  • @yubrajnathyogi299
    @yubrajnathyogi299 2 ปีที่แล้ว +1

    𝐀𝐦𝐧𝐚 𝐝𝐡𝐞𝐫𝐚𝐢𝐞 𝐫𝐚𝐦𝐫𝐨 𝐧𝐞𝐩𝐚𝐥𝐢 𝐛𝐨𝐥𝐚𝐧𝐞 𝐡𝐚𝐢

  • @kumargurung6361
    @kumargurung6361 3 ปีที่แล้ว +1

    Pakistani baini le ramro bolnu vayo .

  • @dambarkarki3366
    @dambarkarki3366 3 ปีที่แล้ว +5

    राम्रो छ हजुर हरु आएर खुसी छु 🥰👌🌞🙏🙏

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 3 ปีที่แล้ว +4

    भिडियो राम्रो लाग्यो। नेपाली केटीलाई भन्दा नेपाली केटालाई बिदेशी केटीलाई मन पराउदो रहेछ क्यार ...

  • @anillimbu2539
    @anillimbu2539 3 ปีที่แล้ว +9

    It is very good for a foreigner to sing so much. Good luck.

  • @prakashshrestha304
    @prakashshrestha304 3 ปีที่แล้ว +76

    आम्ना कति राम्री अनि कति मीठो नेपाली बोलेको ।

    • @prashantsedai2689
      @prashantsedai2689 3 ปีที่แล้ว

      ,

    • @amritrai8747
      @amritrai8747 2 ปีที่แล้ว +1

      @@prashantsedai2689 k

    • @amritrai8747
      @amritrai8747 2 ปีที่แล้ว +1

      Kkktk

    • @birbahadur3328
      @birbahadur3328 2 ปีที่แล้ว

      Afno dihsko jati bibad to chadaxa

    • @damusharma929
      @damusharma929 2 ปีที่แล้ว

      Ani afnai nepali kta le nepali arkai jaat ki kti lyayo vane chai Kina uniharu lai vanne navanne,, pani bara baar garxn,, Kasailai ta gau batai nikala pAni gari Dinxn,, kin bideshi lai chai Welcome ani sodeshi lai chai naramro bevar

  • @rupkumargurung4705
    @rupkumargurung4705 3 ปีที่แล้ว +8

    I respect all who those love our mother land love you all and god bless you

  • @indiradhungana09
    @indiradhungana09 3 ปีที่แล้ว +6

    Very nice video, love you all sisters & brothers

  • @anilkunwar8846
    @anilkunwar8846 3 ปีที่แล้ว +3

    आम्ना चाहिँ बहुत राम्री अनि नेपाली पनि राम्रो बोल्नु हुन्छ

  • @sandeeppun1421
    @sandeeppun1421 3 ปีที่แล้ว +7

    धेरै राम्रो धन्नेबाद

  • @prakashshrestha304
    @prakashshrestha304 3 ปีที่แล้ว +4

    video धेरै राम्रो लाग्यो।

  • @nithalg4046
    @nithalg4046 2 ปีที่แล้ว +6

    When i heard this, Everest ko desh!! I feel very proud ❤️❤️😊 to be Nepali

  • @MilanGurung
    @MilanGurung 3 ปีที่แล้ว +1

    Pakisthani kt chai pure nepali jastai bolne raix👌

  • @khemlawati8663
    @khemlawati8663 3 ปีที่แล้ว +2

    रमाइलो लाग्यो,आगामी दिनमा पनि यस्ता रमाइलो भिडियो बनाउनु होला ।

  • @gauridhanrai6987
    @gauridhanrai6987 3 ปีที่แล้ว +3

    Hamro desh manpare ra nepal Aune harulai hami nepali le dherai vanda dherai may garnu parx taki harbidesile nepal birsanu nasakos

  • @deshkumar6976
    @deshkumar6976 3 ปีที่แล้ว +1

    Pokhara ko Putali Bajeko Barema Pani antarbarts linu hola Dr Baburam bhatarailai Padhaunu bhayeko thiyo 🙏

  • @roshanthami2356
    @roshanthami2356 3 ปีที่แล้ว +1

    Yini haru vanda gatilo ta vukampa ley hallako thyo Nepal

  • @bhimprasad5196
    @bhimprasad5196 3 ปีที่แล้ว +1

    हजार मा १जना महिला र पुरूष ले नेपाल को देश लाई मन पराऊने रहेछन् र यतै बसोबास गर्ने रहेछ अझ महिला ले नेपाली सित बिहे गरेर नेपाली भाषा सिकेको रहेछ कुनै महिला ले त राम्रो प्रष्ट नेपाली भाषा बोल्ने रहेछ खुशी लाग्यो म चितवन को भरतपुर बाट हेर्दै छु

  • @basantaregmicid3308
    @basantaregmicid3308 3 ปีที่แล้ว +3

    Ramro xa Beautiful video good jab all

  • @bwstars6511
    @bwstars6511 3 ปีที่แล้ว +1

    When hindu marries buddhist or christian it doesnt be so viral... but I dont know why if hindu marries muslim people hate them... This mentality should be changed... That pakistani lady has the great thought... hats up...

  • @ashagupta5599
    @ashagupta5599 3 ปีที่แล้ว +6

    Wow our nepal my bron place❤i love nepal

  • @TikapurGreenCity
    @TikapurGreenCity 3 ปีที่แล้ว +7

    great 😍😍

  • @rajyubaraj2153
    @rajyubaraj2153 3 ปีที่แล้ว +3

    perfect nepali language and voice pakistani girl ko

  • @smritirathour78
    @smritirathour78 3 ปีที่แล้ว +6

    Our nepal is landlocked and beautiful.

  • @ushakhadka716
    @ushakhadka716 3 ปีที่แล้ว +6

    Charli ❤️❤️❤️❤️

  • @davidrai3651
    @davidrai3651 3 ปีที่แล้ว +2

    Part Two Tara bhae pani Ananta Jiwan chanhi paeko haina, Ananta ta Eshorma Matra chha Uhanlai paunu Dherai dherai Ananda ho hk.

  • @abhisewahang1520
    @abhisewahang1520 2 ปีที่แล้ว +1

    आम्नाले कति प्रष्ट नेपाली बोलेको

  • @mankosathi9683
    @mankosathi9683 3 ปีที่แล้ว +5

    सबैलाई जन्मभूमी र कर्मभूमी कति प्यारो हुँदोरहेछ है ।

  • @lopchanprins5603
    @lopchanprins5603 3 ปีที่แล้ว +1

    फूलपुती सारी भन्छ त biyonce 😄😄

  • @rajkumarrai3979
    @rajkumarrai3979 2 ปีที่แล้ว +1

    सवै भन्दा धेरै आम्नालाई वधाई वाहाले सवैभन्दा ठूलाे चुनाैति लिएर हिन्दु नेपालीमूलका केटा संग विवहा गर्नु भएकाे छ ।

  • @dilmoktan6211
    @dilmoktan6211 2 ปีที่แล้ว +1

    Dammi 👌 dherai khusi lagyo dhanyaho wahaharulai in Nepalma

  • @hikmanroka5575
    @hikmanroka5575 2 ปีที่แล้ว +1

    अति राम्रो खुसिलाग्यो देरै देरै ध्नेबात

  • @davidrai3651
    @davidrai3651 3 ปีที่แล้ว +2

    Hami thanekothiun,thaniraheka rahechhaun.Tara hamro Nepalma to Dhani ra Sundar rahechha Kati Sundari ketiharue hamra Bir Bahaduri Gorkhalisanga jori Baden hk.

  • @sanamthapa9455
    @sanamthapa9455 3 ปีที่แล้ว +3

    thanku love in nepal

  • @buddhimaharjan5122
    @buddhimaharjan5122 3 ปีที่แล้ว +2

    Kati ramro bideshi daju bhai didi bahini haru nepal ma ramayer basnu vako dherai Khushi vako xa.

  • @kabeshbomjantamang3695
    @kabeshbomjantamang3695 3 ปีที่แล้ว +1

    जे होस् नेपाल को मिडिया हरुले नेपालीले विदेशी बिहे गरेको देख्नु हुन नेपाल को बुहारी, ज्याई , नेपालको आमा बाउ बनेर पछि लागिहाल्छ

  • @darkff871
    @darkff871 3 ปีที่แล้ว +2

    Charle charle are you here 👻👻👻👻👹👹👹👹❤️

    • @kumarmatadarsanpun8211
      @kumarmatadarsanpun8211 3 ปีที่แล้ว

      खोइ फिलिपिन नारी खोइत नेपली बुहारी

  • @HskshhGsihsh
    @HskshhGsihsh 5 หลายเดือนก่อน +1

    यहाँ बाट नेपालीले सिक्नु र जान्नु पर्छ हााम्रो देश नेपाल स्वार्ग हो ।

  • @birbahadurtamang6921
    @birbahadurtamang6921 3 ปีที่แล้ว +4

    👌👌👌👌❤❤❤

  • @obeltmg6247
    @obeltmg6247 3 ปีที่แล้ว +1

    नेपाल ता सोर्गा होनी तेसैले

  • @lalitlimbu6991
    @lalitlimbu6991 3 ปีที่แล้ว +7

    अति राम्रो लाग्यो हामी नेपाली आजको काम भोलि लाई राख्ने अल्क्षी पना छ

  • @sanjibbalampakimagar78
    @sanjibbalampakimagar78 2 ปีที่แล้ว +1

    हाम्रो नेपाल जति सुन्दर ठाउँ काहा छर अझै बनाउने नै हो भने मान्छे कति आउँछ आउँछ घुम्न हामा पानी सबै राम्रो छ 😊 नेपाली हुनुमा गर्व छ मलाइ

  • @btentertainment7254
    @btentertainment7254 3 ปีที่แล้ว +2

    Good ani xuteko Alex Nepali pani

  • @reshamneupane6902
    @reshamneupane6902 6 หลายเดือนก่อน +1

    Very nice and informative video ❤

  • @premgharti
    @premgharti 2 ปีที่แล้ว +1

    इनी रातो लगाउने विदेशीलाई बरु सरकारले नागरिकता दिए हुने। नेपालीलाई प्रेरणा दिने यस्ता महान पुरुषलाई salute

  • @dhanthapa1478
    @dhanthapa1478 3 ปีที่แล้ว +2

    Jayan ferine vayo aba nepalma

  • @yambk6594
    @yambk6594 3 ปีที่แล้ว +3

    नेपाल मा आज पनि चिकछ भाेलि पनि चिकछ रे !!???😄😄😄😄👍️👍️👍️💋💋💋

  • @entertainmentvideos7588
    @entertainmentvideos7588 ปีที่แล้ว

    नेताहरु घूसिया चोर नभाएर चाहेर बिकास गरेउ भन्यो नेपाल युरोप, आमेरिका भन्दा अगाडि पुग्छ।।

  • @madanxetri746
    @madanxetri746 3 ปีที่แล้ว +1

    Xutauna namilne manxe mero bichar ma putali baje hun

  • @karyanlay3529
    @karyanlay3529 ปีที่แล้ว

    Nepal ma यस्तै नेपाली बुहारी खोज्ने हो भने प्रदेश 1 , मा जानुस् DharaN मात्रै लगभग 17 जना छन् ।

  • @limbulimbu7059
    @limbulimbu7059 3 ปีที่แล้ว +3

    Wow all of good😍😍

  • @kumargurung6657
    @kumargurung6657 วันที่ผ่านมา

    सबै भन्दा नेदर्ल्याण्ड एरिलिण्डी साप्कोटा को जोडि राम्रो नेपाली कति मीठो बोलेको सेम नेपाली ले बोलेको जस्तै

  • @asianhimalayahomestay
    @asianhimalayahomestay 6 หลายเดือนก่อน

    बुझ्ने बिदेशी हरू ले त नेपाल एक देबभुमि नै हो।, र यहाँ का मानिस हरू निश्वार्थि हुन्छन भन्ने बुझिहाल्छन। तसर्थ बिदेशी केटी हरू मेहेनेति र सोझा नेपाली केटाहरू रोज्छन्।

  • @bijaymokatan3835
    @bijaymokatan3835 3 ปีที่แล้ว

    हामीहरु मानिस जाति बनाउने एउटाइ पर्मेस्वार पिता हुनुहुन्छ हामीले नचिनेर मात्रै हो हामी कोहि पनि यो जात र त्यो जात , अनि यो र त्यो धर्म केहि होइन यो सबै मानिसले बनएर खराबी गरेको हो !

  • @bhishmamahatara5231
    @bhishmamahatara5231 3 ปีที่แล้ว +2

    Sapkota pani debit hunxa aathu.