कार्यक्रम भनेको यस्तो पो हो wow सालुट छ इन्द्रेणी टिमलाई आज त सारै रमाइलो भयो अझै लामो कार्यक्रम भइदिए हुन्थियो भन्ने जस्तो भो रमेश प्रसाई दाइले गर्दा सुनमा सुगन्ध थपिए जस्तो महसुस भयो मलाई ।
स्वागत तथा सलोट छ ईन्द्रेणी टिमलाई विशेष भगवान् कृष्ण र रमेश लाई ,रमेश प्रसाई हामी र हाम्रो अावाज हो र हाम्रो भनाइ राख्ने एक देशभक्त नागरिक हो उहाँलाई ह्रिदय देखि सलोट छ ,नेपाल नुवाकोट ,हाल कतारबाट
मैले ईश्वरसंग असाध्यै गुनासो पोखिरहेथेँ कि उहाँले किन रमेश प्रसाईं जि लाई बाहिरी आँखा दिन भुल्नु भयो.....? तर अहिले मात्रै थाहा भयो उहाँले त सबैभन्दा धेरै भित्री आँखा दिनु भएको रहेछ। मैले नि रमेश जि लाई सलाम ठोकेँ अनि इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कँडेल सर र सम्पूर्ण इन्द्रेणी युनिटलाई पनि लाखौं लाख सलाम ठोकेँ। धन्यवाद।
सर्ब प्रथम त ईन्देन्णी टिम लाई हृदय देखि नमन गर्न चाए ।आज सारै खुसी लागो यो कारेक्रम मा रमेश भाइ लाई ल्याई हामी देश बिदेश मा यस्तो खुशी दिएको मा धेरै धेरै धन्यवाद ईन्द्रणि टिम लाई ।
आजको पस्तुी रमेस प्रसईको हजार गुना सहीछ सलामछ रमेस प्रसई ज्यू त्यो ऋषि धमला पत्र कारता नेताहरुको हो देस र जन्ताको पत्रकार भाको भया देसको सिमानाको बारेम बलेको मैले नी कहिलै सुनेको छैन म साउदी बाट
मैले यो कार्यक्रम १० पल्ट हेरे हामी बिदेशमा बस्ने नेपाली सबैले १००% मन पारेको कार्यक्रम हो यसैले फेरि रमेश प्रसाई लाई इन्द्रेणीको कार्यक्रम मा कोरोना सके पछि ल्याउनू होला है कलियुगको कृष्ण कँडेल सर धन्यवाद नमस्ते
कति राम्रो मिठो हो स्वर पनि रमेश सर जि को बुद्धि त झनै भन्नै नपर्ने छ आहा यस्तो छोरा जन्माउने आमा लाई हिर्दय देखिनै सम्मान को साथ् सुलुट गर्न चाहान्छु 🙋🙋🙏🙏
ल है अाजाकाे दाेहरि रमेश सर र खिमा बहिनिकाे दाेहरि समपुण लाई हिरदय देखि सलाम अाजा काे कारेक् म साचि नै राेचक छ है ईनदेणि ईसटुडियाे मा पनि रमेश प्रसाई जानु प्ररेव
रमेश प्रसाईको बोल्ने शैली एकदम कडा..!! 👌मेरो त शरीर नै जिरिङ्ग भएर आउछ..! रमेश दाईको जस्तो सोच हाम्रा भ्रष्टाचारी नेताहरुमा भए, हाम्रो देश उहिले नै हरेक कुराहरुमा प्रगति गरिसक्ने थियो..!! जय नेपाल..!! 🙏🙏
कृष्ण ओलि लाई हात र खुट्टा जोड्न सबै नेपाली एक हुन्छ भने रमेष प्रसाईं को अँखा हाल्न कि हामी नेपाली किन एक नहुने तेसैले रमेश प्रसाइको अँखा हाल्न पनि हामी सबै नेपाली एक हौ यसको लागि कित कृष्ण कडेल कित शिशिर भन्डारी कित भाग्य न्यौपाने कोहि न कोहि ले पहल गरम आजै देखि जय नेपाल ।।।।
रमेश प्रसाई को फ्यान कति छ्म हामी
👇️👍️🙋🙋✋✋🙋🙋
Technical pk. com म नि छु
@@sungavaproduction Tq sir
Nice pic 👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌
@@aaaayyyy8760 Tq hjr
सारै मीठो दोहोरी गाउनुभो बहुप्रतिभाका धनि रमेश जिले । उहाको प्रतिभा मनपाराउनु हुने जतिले हाम्रो च्यानल पनि सस्क्राईव गर्न नछुटाउनुहोला धन्यबाद ।
म त रमेश जि को ठुलो फ्यान हो अरु को को हुनुहुन्छ सलुट गर्छु रमेश जि हजुरको कला अनि ग्यानलाई
Prakash Nepali mani
रमेश प्रसाईको आखाॅ हाल्न अभियान चलाई दिन आग्रह गदुछु किष्न कडेल सर।देशलाई यस्ता ब्यति अत्यन्तै आवश्यक छ।
Ramu Acharya ekdam sahi kura garrnu vayo
Ramu dai sahi kura bolnu vo.Ramesh Prasai dai sachai best person hunuhunxa teskaran uhako aakha hunai parxa .Uhale ni sansar dekhnu paunu parxa .
Hoho ramas vai
Ek dam sahi ho
कती राम्रो सोच, कती राम्रो बिचार , स्वर त झनै राम्रो यस्तो छोरा पाउने आमा लाई नमन गर्दछु।
सारै मन छुने कुरा गरे तर के गर्ने भाइ
साच्चै साथि देशका लागि के हि गरौ है
Ranju Thapa Karki
रमेश भाई तपाईंको त गाउने कलापनि रैछ सलाम फेरि पनि
भाई रिसी धमलानि मान्छे हो
रमेश ब्रो को बोली जति सुनेनि नअगाउने कोको हुनुहुन्छ🇳🇵🇳🇵🇳🇵🇳🇵
balram k c
Hi
म
रमेश प्रसाईं काे अाखा लाउन मिलछ भने हामी सबै मिलेर पहल गरुम
Garnu.parxa vaya sam ko sabai milera
me too
साच्चै
खिमा लाई आज धेरै राम्री देखियको छ । खिमा लाई मन पराउनु हुनि जति यता हाजिर हौउ त ।
Um
Ramesh prasai bhailai hamro bhitrihridaydekhi harek Paila pailama muri muri suvkamana.
एउटा दृटिबिनले पनि संसार हल्लाउन सक्छ भन्ने सन्देश दिनुभयो रमेश दाइलाइ सलाम छ।
रमेश प्रसाईं साहित्य मात्र हैन गित संगीत मा नि उस्तै हुनुहुन्छ। आहा कला अदभूत छ
सुश्मा गिरी मा पनि छु
धन्यवाद
सहि कुरा होनि।।
Dhannabad krisna dai aaja ramesh sirlai laidinu vo dhannabad.
@@bikashtamang9398 hajur
रमेश भाई को आँखा लगाउनै परछ भन्ने जती हाजिर होमॅत
Good
K Milx ra lagauna
Good
@@susmakc3529 milx hola koi netradan garne milyo bhane
milxa vane mah yeuta dina tayar xu
साच्चिकै आँखा दान गरेर रमेश भाईले यो संसार छर्लङ्ग देख्ने भए म मे्रो आँखा दान गर्न रेडि छु मैले देश दुनियाँ सबै देखि सकेको छु
Ummm mmm hor mukh le matrai vone r kaha hun6 r bro sahi bat garnu paro
Gud khdaka ji
Great thinking
hawa boleko hera n 😂😂
Great yrr, really he desrves but we can manage in other ways. So we sud do simething for him.....
रमेश भाई हजुर मा अदभुत शक्ति छ हजुर जस्तो देश भक्ति र निडर मान्छे लाई मेरो सेलुट छ👏👏👏👏👏👏❤❤❤ ❤
Very nice
Very nice vai
@@dineshbibush4013 to
बहुप्रतिभाशाली ब्यक्ति रमेश प्रसाई सरलाई स्यालुट अनि ABC ईन्द्रेणी टिमलाई मुरिमुरि धन्यवाद।
Mero tarfa bat poni hoi 👏👏👏
Good
कार्यक्रम भनेको यस्तो पो हो wow सालुट छ इन्द्रेणी टिमलाई
आज त सारै रमाइलो भयो अझै लामो कार्यक्रम भइदिए हुन्थियो भन्ने जस्तो भो रमेश प्रसाई दाइले गर्दा सुनमा सुगन्ध थपिए जस्तो महसुस भयो मलाई ।
रमेश प्रसाईंजीको लागी एउटि राम्री केटि खोजेर बिहे गर्दिन मन छ!😉
कस्तो मिठो आबाज आहा!
म त उहाँको Fan हजुर हरू नि?😊
Me too
यति राम्राे लमाइ लाे भाकाे छ तर नाजने मान्छे भयन किन हाेला रमेस सर सलाम
Hai
रमेश जि लाई राम्रो केटी ले माया दियको हेर्न रहर छ
हाे
स्वागत तथा सलोट छ ईन्द्रेणी टिमलाई विशेष भगवान् कृष्ण र रमेश लाई ,रमेश प्रसाई हामी र हाम्रो अावाज हो र हाम्रो भनाइ राख्ने एक देशभक्त नागरिक हो उहाँलाई ह्रिदय देखि सलोट छ ,नेपाल नुवाकोट ,हाल कतारबाट
रबि लामिछाने सर लाई बोलाउनु पर्यो भन्ने जति साथी हरुले यता हाजिर गरुम त कति जना हुनु हुन्छ ✋✋✋
👇️
Yo achamma lagdo bisaya ho rabi lamichhane lai kahele ni samjhadaina indreni team le kina ho ???
Sahi ho
Vari nice
Ho
nanda thapa
को होर भाइ रबि लामिछाने भनेको बुलाउनु पर्ने
वावा रमेश प्रसाईं को कला र भाषण सबै लाई सलाम छ ।धन्यवाद
Namaste Ramesh sir
Waw Ramesh sir
Right Ramesh sir
नेपाली अामाकाे सपूत रमेश सर
नेपाली माटाे अनि भुमिकाे शुगन्ध काे अनि तीन कराेड नेपालीकाे माया छ हजुरलाई ।।।।
Dhari dhari ramro xa
सफलताको सुभकामना भाइ अति राम्रो छ आफ्नोे प्रस्तुती आजै राम्रो बनाउनु होला
रमेश प्रसाई जस्ता महान सपुतलाई जन्म दिने आमालाई नमन गर्दछु ।
रमेश प्रसाईं को आँखा को निम्ति म पनि अफुले जति सक्दो धेरै सहयोग गर्न चहन्छु
रमेश दाईको आँखा देखाउन पर्छ भन्ने हाजिम गरमत
Me
@@kanxirajbanshi2096 ghm
Kp.sharma.m.vanxu.ankha.dekhnu.parxa.ramesh.ju.lai
उहाको आखा खुल्ननि सम्भम छ भने सबैले सयोग गरेर भयेनि खोल्नु परो येक चोटि टिरिट मेन्ट गरेर बिचार गर्नु परो
Rames paxadi basne patrakar ko aakha malai lastai man parxa
कार्यक्रम हेर्नु भन्दा कमेन्ट हेर्ने को-को हुनुहुन्छ। रमेश सर को कडा प्रहार हेरुम है खिमा रोका सङ्ग।
khima manparne kalakar hun mero.bro
मेरो पनि मन पर्ने कलाकार हो खिमा
रमेश त झन कुरै न अरम
खिमा बैनी को मुस्कान नै काफी छ
सारै मीठो दोहोरी गाउनुभो बहुप्रतिभाका धनि रमेश जिले । उहाको प्रतिभा मनपाराउनु हुने जतिले हाम्रो च्यानल पनि सस्क्राईव गर्न नछुटाउनुहोला धन्यबाद ।
रमेशज्युको राष्ट्रिय भक्ती,स्वच्छ बिचार,आँट प्रति मेरो सेलुट छ।
Nice bro
सलाम छ रमेस प्रसाईं दाइ ।जतिबेला देशको सिमानाको कुरा गर्नुहुन्छ तेतिबेला आउने इनर्जी सदा सदा रहिरहोस ।
खिमा रोका र रमेश प्रसाईं को दोहोरी चाहिँ दामी हो है सबैभन्दा धेरै धेरै धन्यवाद इन्द्रनि तिमलाइ
कला चाहिँ मान्नु पर्छ रमेश जि को सबै कुरामा perfect
A
ईन्द्रेणि लाई बढाई छ जहाँ गए नि जस्ता सुकै गित गाएर रमाईलाे छाउने ईन्द्रणि टिम हुन,,मिस यु रमेश प्रसाईं लाई सलाम छ,,
माने रमेश भाइ को प्रतिभा लाइ
बहुप्रतिभाको धनी रमेश ।यस्तो ब्य्कति यक युग मा यक जन्मिन्छ त्यो हो रमेश परसाइ।
धेरै खुसी लाग्यो दाइ बहुप्रतिभाका धनी रमेश प्रसाईंलाई पनि स्थान दिनुभयो धन्यवाद इन्द्रेणी टिमलाई!!!
Good
सबै भन्दा राम्रो अनि उत्कृष्ट भागको रुपमा लिएको छु यो एपिसोड, रमेश प्रसाइको सुभचिन्तक हु म पनि
रमेश प्रसाईं को प्रस्तुती इन्द्रेनी मा पनी नंबर एक, धरै धेरै बधाई होस ।
देश को छोरो जस्ले नेपाली भुमी को अनि माटो को माया गर्छ रमेश दाइ प्रती गर्व छ✋✊✋✊✊✊✊✊
shai kuro
मान्छे सोचे भन्दा कडा हुनुहुँदो रहेछ तपाईं 😊 बहुमुखी प्रतिभा सल्युट
आजको इन्द्रेणी सबैभन्दा राम्रो लायो रमेशले गर्दा।
हे भगवान!रमेश भाइ कति ग्यानले भरिएको ब्यक्ती।जति सुन्यो उति धेरै सुनिरहन मन लाग्ने कुरा।
Omg ramash😃😀😍wow
रमेश सर भित्र को देश भक्ति लाई सलाम छ ! यो पर्देसिको तर्फ बाट !💝💝💝❤❤💘💘💟💟
सारै मीठो दोहोरी गाउनुभो बहुप्रतिभाका धनि रमेश जिले । उहाको प्रतिभा मनपाराउनु हुने जतिले हाम्रो च्यानल पनि सस्क्राईव गर्न नछुटाउनुहोला धन्यबाद ।
रमेश प्रसाईं जि को आँखा हाल्न मिल्छ कि मिल्दैन।मिल्छभने सबैले कोसिस गरौँन है!
सलाम ✋रमेश प्रसाईं जिवन बिष्ट,कृष्ण कँडेलअनि सम्पुर्ण इन्द्रेणी Team 🙏😍😍
सर्वप्रथम सम्पुर्ण टिमलाई दर्शन नमस्ते वाव रमेश सर भगवानले हजुरको एउता भएपनी आँखा दियेको भए हजुर एसियाकै प्रथम बैज्ञानीक हुनुहुन्थेओ सलाम छ रमेश सर
सलाम छ ईन्देनी टिम परिवार र रमेश भाईलाई अतिमिठो शब्द हरु सनाईदिनु भयो।
रमेस प्रसाईं सर यक दिन इन्द्रेणी को स्टुडियो मा पनि आउनु पर्छ हामी सबै यो प्रतीक्षा मा छौ
मादल बासुरी अनि हार्मोनिय को सोर हुन्दा अति आनन्द आउँछ ।आज अति रमाइलो लाग्यो धन्यवाद इन्द्रेणी होल तिम हरु लाई ।
मैले ईश्वरसंग असाध्यै गुनासो पोखिरहेथेँ कि उहाँले किन रमेश प्रसाईं जि लाई बाहिरी आँखा दिन भुल्नु भयो.....? तर अहिले मात्रै थाहा भयो उहाँले त सबैभन्दा धेरै भित्री आँखा दिनु भएको रहेछ। मैले नि रमेश जि लाई सलाम ठोकेँ अनि इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कँडेल सर र सम्पूर्ण इन्द्रेणी युनिटलाई पनि लाखौं लाख सलाम ठोकेँ। धन्यवाद।
हाे सर, हामी बाहिरि अाखा हुनेले के पाे लछारेका छाै र । दिब्य अाखानै चाहिने रहेछ । धन्यवाद !
रमेश जि लाई कहाँ देखि तारिफ गरम तेस्तो कुनै शब्द नै छैना मसङ 👌👌👌👌👏👏👏👏
साँच्चै नै रमेश प्रसाई त्यो बुलन्द आवाज सुन्दा मेरो आङ्ग नै सिरिङ्ग भएर काँडा उम्रन्छ।
रमेश प्रसाई
Hor.
Real
सर्ब प्रथम त ईन्देन्णी टिम लाई हृदय देखि नमन गर्न चाए ।आज सारै खुसी लागो यो कारेक्रम मा रमेश भाइ लाई ल्याई हामी देश बिदेश मा यस्तो खुशी दिएको मा धेरै धेरै धन्यवाद ईन्द्रणि टिम लाई ।
थयनेबाद
बबबशईछ
शलामछ
रमेश दाइ कति tlanted मान्छे हाे के अचम्म लाग्छ कति रमाईलाे पनि खुसि लाग्याे बधाई छ ईन्द्रनि टिमलाई
8
कती राम्रो प्रतिभा रमेश प्रसाइको 10चोटी हेरी सकीयो के भनेर बयान गरौ एकचोटी भेटन मन छ
रमेश प्रसाईं हिरो को फ्यान जति हाजिर
P
गुड
Wow good ramesh dai song
Ma pani
म नम्बर १ हो उहाँको शुभ चिन्तक ।
रमेशजिले भासन मात्र हईन गित पनि मनैछुने गित सोरपनि तेतिकैहरेछ उसलाई जन्मदिने अामा पनि कसतो होला एसतो अामालाई सबैको सलाम छ
हैट बबालै ल रमेश प्रसाईं जी हजुरकाे कलालाई जिन्दाबाद छ✊✊
अद्त्भुत प्रतिभाको धनी रमेस प्रसाईं लाई सलाम छ।
प्रवक्ता रमेस पर्साई दाईको दोहोरी मनपराउने साथीहरु हाजिरी गरम त।
good
Really hero
एकचोटी रमेश सर र ऋषि धमला भेटाईदिनु पर्यो । जनता जान चाहन्छ ।
😀😀😀😀😀आगो बाल बाल हुन्छ
एकदम सहि
सहि हो भाई
@@chandra.shimpani8958 ?vice nice
Ho risi dhamala ra ramesh dai loi vetteuna parxa...
रमेश प्रसाइ😚😚 मन पराउने यता🙋🙋♂️
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रमेश
Приора ㅅ
एकपटक श्याम राना र डिला बिक लाई दोहोरी गाउन ल्याउनुपरो
सारै मीठो गीत गाउनुभो बहुप्रतिभाका धनि रमेश जीले । उहालाई मनपराउने जतिले हाम्रो च्यानल पनि सस्क्राईव गर्न नभुल्नुहोला ।
धेरै होइन रमेश प्रसाइं जस्तो 15/20 व्यक्ति हुनुपर्छ देश केहि महिना मै परिवर्तन हन्छ जस्तो लाग्छ ।
Sahi vannu vo hjrle
आजको पस्तुी रमेस प्रसईको हजार गुना सहीछ सलामछ रमेस प्रसई ज्यू त्यो ऋषि धमला पत्र कारता नेताहरुको हो देस र जन्ताको पत्रकार भाको भया देसको सिमानाको बारेम बलेको मैले नी कहिलै सुनेको छैन म साउदी बाट
आज मलाई साह्रै मन परेउ यो दोहोरी ..झापाबाट हेर्दैछ ।
Hai @ I'm from u a e @ looking
Hahaha
Ma feri desert bta .
Kaneri honi ghar ..
Saachikai ramro x dohori
इन्द्रेणी कार्यक्रम मा गीत गाएको सारै खुशी लाग्यो रमेश प्रसाई भाइको दोहोरी गीत, म UK बाट
मैले यो कार्यक्रम १० पल्ट हेरे हामी बिदेशमा बस्ने नेपाली सबैले १००% मन पारेको कार्यक्रम हो यसैले फेरि रमेश प्रसाई लाई इन्द्रेणीको कार्यक्रम मा कोरोना सके पछि ल्याउनू होला है कलियुगको कृष्ण कँडेल सर धन्यवाद नमस्ते
एउटा इच्छा पूरा भयो आज अब यसै गरि एक पटक रबि दाइ लाई नि इन्द्रेणी मा यसै गरि देख्न पाए झन खुसी हुने थिए
I"m very happy
Ho
Jodi ni ramro melthyo
Rabi daiko pani upasthiti aabasek xa inderni team ma
कडा बेस्सरी कडा हरेक कुरामा हाम्रो रमेश जी,
स्यालुट् गर्छु म रमेश जी लाई
साच्चिकै पृथक लोक दोहोरी खिमा बहिनी र रमेश सर प्रती हार्दिक सलाम !!
कति राम्रो मिठो हो स्वर पनि रमेश सर जि को बुद्धि त झनै भन्नै नपर्ने छ आहा यस्तो छोरा जन्माउने आमा लाई हिर्दय देखिनै सम्मान को साथ् सुलुट गर्न चाहान्छु 🙋🙋🙏🙏
Fa
K
अब रमेश दाई लाई को बन्छ करोड पति मा लैजानु पछ भन्ने जति यता हाज़िर । 🙌🙌
Yes
✋✋✋
Yes
ma pani chahanxu
sahe ho bro
कृष्ण कडेल दाइ रवि लामिछानेलाई पनि यो कार्यक्रम मा ल्याउनु पर्यो!
😆😆😆😆😆😂 Ravi Lamichane lai uha ko aafnai karyakram ma herda vaigayoni 😆😆 demand pani k k ho k k 😂😂
✋✋✋✋
Kp oli lagayat sabaii laii bulaunu paryoo
Aman Rana हो सर
रमेस प्रसाइको कुरा जत्ती सुन्यो तेत्तिनै मार्मिक लाग्ने, अनि मिठास सबदले उनिएको साइपत्त्रीको मालाझै सुन्दर।
रमेश प्रसाईं जि प्रखर वक्ता मात्र होइन,असल कलाकार र संगीत प्रेमी पनि हुनु हुदो रहेछ ।इन्द्रेणी को यो कार्यक्रम मन पर्यो । नेपाल आमाको जय ।🇳🇵🇳🇵🇳🇵🇳🇵
भगवानले दृष्टि आँखामा होइन आत्मामा दियो भने यो संसारमा कसैले दुखी हुन पर्दैन भन्ने कुरा रमेश प्रसाईंबाट प्रष्ट हुन्छ।
Khulla Aakaash shai ho
Sai ho
Yes
Wow nice comment
100%Sahi Bhannu Bhayo
रमेश जि को दोहरी सरै मनपरेयो अनि इन्द्रेणी को सम्पुर्ण टिम लाई नि सलुट छ हाल म दोहा कतार बाट हेर्दै छु
वाह रमेश प्रसाई
यतिका बहु प्रतिभावान मान्छे देखेको छैन मैले
हट्ट अती नै रमाईलो,PLZ कृष्णजी रमेशजी ले गाएको पारानै रमणीय ❤️❤️❤️❤️
रमेश प्रसाईं को धोहोरी एक चाेटि इद्रेनिको इस्टुडियाेमा हेर्ने धोको हुनि हरु कति छ एता हजिर हुनु
I
रामोछ दोहोरी
Ramro x dore rameash prasai di ko
रमेश परसाई दाई लाई इंद्रेनी टीम को स्टेज मा देख्न मन थियो आज देखेर खुशी लाग्यो सलाम छ दाई तपाई लाई
आज पनि पहिलो भएको छु,
सबैमा हार्दिक नमस्कार,
सबैको जय होस्,
आजको एकदम बबाल छ है...
ल है अाजाकाे दाेहरि रमेश सर र खिमा बहिनिकाे दाेहरि समपुण लाई हिरदय देखि सलाम अाजा काे कारेक् म साचि नै राेचक छ है ईनदेणि ईसटुडियाे मा पनि रमेश प्रसाई जानु प्ररेव
देश र जनता प्रति माया ममता भएको रमेश प्रसाई को सधै प्रगति ऊन्नति रहि रहोस
रमेश प्रसाई साचिकै हिरो लाग्यो | पहिलेदेखि राम्रो लाग्थ्यो आज देखि चै धेरै राम्रो लाग्यो ||
बहु प्रतीभाको धनी रमेश प्रसाई दोहोरी पनी सारै दमदार छ धन्यवाद साथै बधाई छ l
❤️❤️सारै मन छोयो र सारै सान्दर्भिक गीत रमेश प्रसाईं र खिमा रोक्का मगरको हिर्दय बाट नमन्🙏🙏छ 🇳🇵🇳🇵
कृष्ण सर अब पुन रमेश भाइ र कल्पनाको दाेहारि काे भाग २ पनि ल्याउनु पर्याे
wow सलाम रमेश दाजु सबै कुरा मा पर्फेट हजुर हजुर महान हुनुहुन्छ ।।
अनि खिमा रोकाको हासो मा फिदा भए म love u khima
कृष्ण कडेल दाइ को जोस त खत्रा लाग्छ ल दाइ इदेणी टिम लाई सलाम छ रमेश ब्रो लाई नि सलाम
बहु आयामिक व्यक्तित्वका धनि रमेश प्रसाई र यिनलाई यहाँ प्रस्तुत गर्ने इन्द्रेणी टिम प्रति नमन
कृष्ण कडेल ज्यु अनि इन्द्रेणी टिम अनि रमेस प्रसाही को रोचक रास्ट्रबादी बिचार अनि त्यो मीठो दोहोरी लाई सलुट गर्दछु ।
आज को दोहोरी सारै मन परेयो र रमेश जि लाई को को ले सपोट गर्न्नु हुन्छ । मनलाई नै छुन्छ आजको कार्यक्रम मा त
धेरै राम्रो दोहोरी सङै रमेस को उपस्थिति ले झन सुगन्ध छायो इन्द्रेणी
रमेश प्रसाई जी गड गिफ्ट नै हो । ईँद्रेनि कार्यक्रम मा समाबेश गराउनु भयो यो होल टीम लाई सम्पुर्ण स्रोता दर्सकबिन्द बाट मुरी मुरी धन्यवाद ...
रमेश प्रसाईं भाइ बक्ता मात्र नभई गायक पनि यति राम्रो हुनुहुन्छ जोड का तोड 👏👏👏👏👌👌👌👍️👍️👍️
आज म धेरै खुसि छु रमेश प्रसाई ईन्द्रेणिमा आएको देखेर म पनि त्यस्तै बन्न चाहान्छु
रमेश प्रसाइ भाइ तपाई को कला गला को सन्मान पर्गती को कामना कृष्ण जि लाई बिशेष धन्यवाद इन्द्रेणी को रंग छरदै जानु
रमेश प्रसाईको बोल्ने शैली एकदम कडा..!! 👌मेरो त शरीर नै जिरिङ्ग भएर आउछ..! रमेश दाईको जस्तो सोच हाम्रा भ्रष्टाचारी नेताहरुमा भए, हाम्रो देश उहिले नै हरेक कुराहरुमा प्रगति गरिसक्ने थियो..!!
जय नेपाल..!! 🙏🙏
अँखा नदेखेर क भोत , अखाको साट्टो त्यस्को दोब्बर दिमाख देको छ परमेस्वारले रमेश भाईलाई ।अजा यो कान धेरै पबित्र भोकी रमेश भाइको यस्तो सन्देसमुलक बाणिहरु सुनेर।
कृष्ण ओलि लाई हात र खुट्टा जोड्न सबै नेपाली एक हुन्छ भने रमेष प्रसाईं को अँखा हाल्न कि हामी नेपाली किन एक नहुने तेसैले रमेश प्रसाइको अँखा हाल्न पनि हामी सबै नेपाली एक हौ यसको लागि कित कृष्ण कडेल कित शिशिर भन्डारी कित भाग्य न्यौपाने कोहि न कोहि ले पहल गरम आजै देखि जय नेपाल ।।।।
milxa vane paxi paridain
sabai ko abiyan
Ekdam sahi, lau tapai bata yo abhiyan suru garau
G
Sahi kuro
अाज रमेस लाई ईन्देणि मा देखदा खुसिलागाे।समत भय लाईक गरनुहाेस।
कृष्ण प्रसाईं साँच्चिकै एक नम्बर वान प्रतीभा भएको ब्याक्ती हो उहाँको बक्ता मात्र नभएर दोहोरीमा पनि उतिकै माहिर हुनुहुँदोरहेछ सल्युट उहाँलाई 👌👌👌👌✔️✔️🎶🎶
आऐ
रमेश प्रसाई बोल्दा यस्तो लाग्छ, एकछिन पनि नरोक्किदिए पनि हुन्थ्यो ।
खोटाङ जिल्ला दिक्त्तेल बजार लै लै सम्झनामा आउछौ हजार गाउँ कै गित सुन्दा खुसी को सिमै रहेन धन्यवाद सबै लाई अनि रमेश सर लाई अति धन्यवाद ।।
ho
रमेश जी हजुरको बलिमा साच्चै दम छ हजूर जसले बोल्नुहुन्छ त्यसरीनै काम पनि भयो भने हाम्रो देश सुन्दर हुन्छ साँच्चिकै jai nepal जय गोर्खा जय सङ्गीत
केपि ओलिको कुर्सीमा रमेशलाइ राख्नुपर्छ भन्नी जति हाजिर हुम त
Binod ghimire k ho type kabo
👍
👍
V
I
वावावावा स्वाभिमान रमेश प्रर्साई सलाम छ🙏🙏🙏