पृथ्वीकै ठूलो चिनीयाँ परियोजनाले भारतलाई तनाव, नेपालमा कस्तो प्रभाव पर्ला ?- NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ม.ค. 2025

ความคิดเห็น • 69

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 3 วันที่ผ่านมา +21

    सारै राम्रो काम । जब हामी लाई बाध बनाएर डुबान पुर्याउनु हुन्छ । त्यो पनि अन्तर्राष्ट्रिय नियम बिपरित । चीन आफ्नो देशमा आफ्नो सिमा भित्र बनाउदा किन टाउको दुखाउन पर्यो ?

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 3 วันที่ผ่านมา +11

    जे हुदैछ राम्रो हुदै रहेछ।

  • @OhhIloveYou-l1b
    @OhhIloveYou-l1b 3 วันที่ผ่านมา +25

    जे गर्दै छ चिनले राम्रो काम गर्दैछ

  • @KailashKoiral
    @KailashKoiral วันที่ผ่านมา +2

    ग्रेट😮

  • @JhamanMgr-p2l
    @JhamanMgr-p2l 2 วันที่ผ่านมา +4

    नेपाल लाई भारतले र चीनले भारत लाई सताउने लाई नै शेर लाई जवाफ,सवाशेरको चरितार्थ ।

  • @NavarajSingh
    @NavarajSingh 2 วันที่ผ่านมา +3

    जेगर्छ चिनले गर्छ good work challenge for india

  • @SuryaTamang-vc6xt
    @SuryaTamang-vc6xt 2 วันที่ผ่านมา +3

    भारत लाइ ठिक गर्ने चिनले प्रकृति हतियार तयार परेछ वाव/

  • @jmahadevshah4231
    @jmahadevshah4231 2 วันที่ผ่านมา +2

    ज्ये चिन 🇳🇵👍

  • @sagarpanthee
    @sagarpanthee 2 วันที่ผ่านมา +7

    नेपालको वार्षिक बजेट भन्दा धेरै ठूलो बजेटमा बनाउन थालेको रहेछ चीनले ।
    चीन का कम्युनिस्ट बिकासवादी छन तर हाम्रो देशका कम्युनिस्ट भ्रष्टाचारी छन् ।

    • @Xettre-Ak
      @Xettre-Ak 2 วันที่ผ่านมา +1

      Barsik bajt Hain puraa GDP vandaa 3 guna badi hooo

  • @ramtimalsena4887
    @ramtimalsena4887 2 วันที่ผ่านมา +2

    आफ्नो देशको चिन्ता छैन अरुको चिन्ता किन

  • @bikashbhusalbhusal6985
    @bikashbhusalbhusal6985 2 วันที่ผ่านมา +2

    जे गरछ राम्रो गरछ चिन ले

  • @biratsenchury2935
    @biratsenchury2935 2 วันที่ผ่านมา +6

    चीनको यो योजना आफैमा ऐतिहासिक भएता पनि भारतलाई अब टाउको दुखाइ भएको छ अर्थात चिनले भारत माथी आणविक मिशाइल नै हानेको जस्तो अनुभुती भएको अवस्था छ । बिचरा भारतले हाम्रो देशको पानी कब्जा गरेर नेपाल माथी दादागिरी गरिरहेछ छ सायद आज ईश्वर ले तेसैको फल दिनु भएको पो हो कि ..? 😎😎😀😀

    • @nbltop8766
      @nbltop8766 2 วันที่ผ่านมา

      Murkhaa mujii tw

  • @gehendrabhatta2368
    @gehendrabhatta2368 2 วันที่ผ่านมา +3

    नेपाल लाइ केहि असर पुग्दैन।भारत को साना देश मा गरेको दादागिरी मा चाहि आंच आउछ।मोदि र सिजिङ पि दुबै भित्र भित्र मिलेको पनि हुन सक्छ।नाटक र दोहोरो चरित्र मा मोदि खप्पिस पनि छ।चिन संग नसकेर उसलाइ तिब्बत मा बांध बनाउन दिएको हुन सक्छ जसले गर्दा ब्रमपुत्र नदि ले भारत मा डुबान गर्न नसकोस र यता आफ्नो देश मा पनि ब्रमपुत्र नदि मा बांध बांध्ने योजना होला।सबै भन्दा मार बंगलादेश मा पर्न सक्छ ।

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 2 วันที่ผ่านมา +3

    धोतिलाई किन टाउको दुखाई।

  • @dharmanirmala9673
    @dharmanirmala9673 3 วันที่ผ่านมา +4

    तिम्रो टाउको किन चिलाएको त ।

  • @NgimaChhiringSherpa-z2v
    @NgimaChhiringSherpa-z2v วันที่ผ่านมา

    Good news 👏

  • @gurungsuresh7182
    @gurungsuresh7182 วันที่ผ่านมา

    very good salam xa china lai

  • @premyonzone8092
    @premyonzone8092 2 วันที่ผ่านมา +1

    चाइनाको बिकास उस्को लागि यो पर्योजना सन्जिबनी बुटि भए पनि इन्डियाको लागि भने हाइट्रोजन बम बराबर हुनेछ धेरै राम्रो नेपाल लाई पेले जस्तो काहा हुन्छ अब रुएर हुन्छ।

  • @devarajbhattarai3930
    @devarajbhattarai3930 2 วันที่ผ่านมา +2

    कृपया उच्चारण सुधार्नु हाेस् ।

  • @shyamurai798
    @shyamurai798 3 วันที่ผ่านมา +3

    नेपाललाई जस्तो गर्न खोजेको होला

  • @LalitDhami-i8n
    @LalitDhami-i8n 2 วันที่ผ่านมา

    Very good news

  • @netrasilwal923
    @netrasilwal923 3 วันที่ผ่านมา +2

    100% Sahi xa yo dhotiko dhoti khuskai dinu parxa

  • @bikashbhusalbhusal6985
    @bikashbhusalbhusal6985 2 วันที่ผ่านมา

    We love china

  • @SumanMagar-pt7nu
    @SumanMagar-pt7nu วันที่ผ่านมา

    the resources of power water...

  • @hiddenfact6858
    @hiddenfact6858 วันที่ผ่านมา

    जे गर्छ ,चाइनाले गर्छ।

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 วันที่ผ่านมา

    Go ahead china🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆

  • @DebenChamlingRai-p9j
    @DebenChamlingRai-p9j 2 วันที่ผ่านมา

    D

  • @Shishir-k3m
    @Shishir-k3m 2 วันที่ผ่านมา

    Good China

  • @somsingar1304
    @somsingar1304 2 วันที่ผ่านมา

    Good

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 2 วันที่ผ่านมา

    NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT.

  • @UrmilaTuladhar-l6w
    @UrmilaTuladhar-l6w 2 วันที่ผ่านมา

    ठुला देशका नेताहरूको सोच र बिचार पनि उच्च र राष्ट्र भक्ति र देश र जनताहरू उकास्ने बिचार ,,,,,,तर सानो सुन्दर देशको नेता नाम गरेका जन्तुहरूको ,कहाँ के खाने ,कुन सरकारी जग्गा हदप्ने र को ब्यापारी संग कति लुटने योजना बनाउदै बसेका हुन्छन् !!!धिक्कार छ नेपाल आमाँका कपुत रलुटेरा सन्तानहरू !!!!उनिहरूको TV मा अनुहार हेर्दैमा अलछिन लाग्ने !!!!!!!!

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 2 วันที่ผ่านมา

    NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT.

  • @netrasilwal923
    @netrasilwal923 3 วันที่ผ่านมา +1

    Nepal lai asar pardaina

  • @prakashsubedi9834
    @prakashsubedi9834 2 วันที่ผ่านมา

    This is Father of All Dams

  • @acharyaji7005
    @acharyaji7005 3 วันที่ผ่านมา +1

    उन्नति दिनानुदिन हुँदै जाओस् नेपाली भूमिमा भएको अतिक्रमण रोकियोस् र आफ्नो स्वार्थ सिद्ध गर्न भारतसँग मिलेर नेपाल को नोक्सानी नगर्नुहोला शुभकामना।( पत्रकार महोदया कहिले बन्ला पावर हाउस कहिले बन्ला विद्युत प्रसारण लाइन कुन जुनीमा पठाइएला चाइना बिजुली। अतः यो चिन्ता गर्नुपर्दैन सकिन्छ भने चीन र भारत मिलेर लिम्पियाधुरा लिपुलेक कालापानी नखाइदिन आग्रह गर्नुभयो भने ठिक होला कि)😅😅😅😅

    • @chiranjibihamal9345
      @chiranjibihamal9345 2 วันที่ผ่านมา

      कालापानीमा नेपाललाई बाईपास गरेर ईन्डियासंग सम्झाैता गरिसक्यो।

    • @shantbahadurkm9102
      @shantbahadurkm9102 2 วันที่ผ่านมา

      लिम्पियाधुरा मात्र हैन टिस्टा काँकडा हो नेपाल को भुमि

  • @harichandra7413
    @harichandra7413 วันที่ผ่านมา

    अब हामिले पनि पानी रोक्न पर्छ

  • @RemIdoBalal
    @RemIdoBalal 2 วันที่ผ่านมา +1

    Nepal ma Bahunbaad ko pravaab parxa aru yiniharu chichyaune karaune ho bhrarta chariharuko chaal ra behal charitra aru lai bigarne afulai banaune bahek iniharuko concept ma kehi lekhiyeko hudaina

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 2 วันที่ผ่านมา

    CHINA IS ONE OF THE BEST COUNTRY IN THE WORLD SINCERITY AND HONESTLY BECAUSE BIG AND SMALL COUNTRY CHINA GIVE EQUAL PRIORITY FIFTY FIFTY. CHINA CAN MAKE WORLD WITHOUT DISEASE, POVERTY AND CONFLICT.

  • @BishwashPokherl
    @BishwashPokherl 2 วันที่ผ่านมา

    P.27

  • @rozanlama5489
    @rozanlama5489 วันที่ผ่านมา

    India sanga sambhanda bikridaima kehi hudaina

  • @Zx6R600
    @Zx6R600 2 วันที่ผ่านมา

    Go ahead china 😂😂

  • @BirendraSawad-qq8cq
    @BirendraSawad-qq8cq 2 วันที่ผ่านมา

    Three gorces dam le .... Earth ko rotaion nai .,. Slow garax ...yele kati garaula ta abo?? 0.06 micro second slow

  • @Cristiono0
    @Cristiono0 2 วันที่ผ่านมา

    Thikka vo 😂😂😂😂

  • @abhishekdahal6281
    @abhishekdahal6281 2 วันที่ผ่านมา

    Brahmaputra vanna mildaina

  • @pateljee4849
    @pateljee4849 2 วันที่ผ่านมา

    भुकम्प जाने खतरा 😅

  • @dhurbagurung3552
    @dhurbagurung3552 2 วันที่ผ่านมา

    India Ra China KO kura Milerai garya Ho natra Mansarovar Bata ok Nepal Government Chuiyeka bolya Hoina

  • @ram_09-02
    @ram_09-02 2 วันที่ผ่านมา

    Yesto Po bikash yeha ta budhigandaki ko nam ma arbau kumlaye 20 sau barsha dekhi

  • @indoeurosouth
    @indoeurosouth 2 วันที่ผ่านมา

    earthquake

  • @nitabhujel1513
    @nitabhujel1513 2 วันที่ผ่านมา

    बकवास त्याे पछि हुनेकुरा हाे।मनगढन्ते समाचार।

  • @AakashLimbu-h7e
    @AakashLimbu-h7e 2 วันที่ผ่านมา

    Gardeu chaina sukai deu bistarbadi lai

  • @serpaserpa146
    @serpaserpa146 2 วันที่ผ่านมา

    😂😂😂😂😂😂

  • @BimalGurung-t1z
    @BimalGurung-t1z 2 วันที่ผ่านมา

    NEPAL GOVERNMENT PLEASE GIVE APPLICATION TO BRITISH EMBASSY KATHMANDU NEPAL ABOUT NEPAL AND INDIA BORDER MATTER BECAUSE BRITISH GOVERNMENT KNOW A TO Z DETAILS ABOUT NEPAL AND INDIA BORDER MATTER.

  • @GobinRai-t4p
    @GobinRai-t4p วันที่ผ่านมา

    Yo sabei nepaal ko pani hola hoinaaa

  • @andrewlee843
    @andrewlee843 2 วันที่ผ่านมา

    Abo dhoti Kya karega......hum v dam banounga.....hola

  • @pateljee4849
    @pateljee4849 2 วันที่ผ่านมา

    चीनले छिटै फिर्ता लियाेस।

    • @BalTamang-nu4hu
      @BalTamang-nu4hu 21 ชั่วโมงที่ผ่านมา

      किन लिनु फिर्ता ?