मेरो अति मनपर्ने गित गाउनु भयो अन्तिममा राजेश सरले धेरै धेरै धन्यबाद । 🙏🙏🙏
tarw legend coch rojnu vayena tehi dukha laagyo ...नेपाली साङ्गितिक क्षेत्र को हिरा हो राजेश सर
राजेश दाई लाई सल्युट छ, कति मिठो, कति राम्रो आवाज, मन जित्नुभयो।
Rajesh दाईको प्रस्तुति मात्र मन पर्यो। वाह शक्तिशाली स्वर। राई is किंग ❤️
ओहो Goosebumps नै आयो यार आदरणीय राजेश दाईको त्यो आलाप गायकी वाह वाह गाउन कै लागि जन्मिन भा रैछ 🙏
श्री राजेशपायल राई ज्यू 🙏 हामी नेपालीको सौभाग्य हो हजुरको आवाज सुन्न पाउनु ।
तेस्सै किंग भनेकाे होईन रहेछ
he is literally King of music industry
salute Rajesh dai
नेपाली सेना लाई voice भित्राउने चेली टिम प्रबिसा लाई big salute 😍😍😍
Rajesh sir ko gayan le mon chhoyo... very high level of super singing...
धन्यबाद राजेश दाई,
मेरो मन पर्ने गीतलाई झन् फरक र मिठो तरिकाले गाई दिनु भएकोमा
rajesh payal sir you r legend, narayan gopal ko swaroop, proud of u sir
अाजको एपिसोड पवित्र भयो राजेश पायल राई ज्युको स्वरले , म मन्त्रमुग्ध भएँ❤️❤️❤️❤️❤️
राजेशपायल राइको नमाग मसँग ... भन्ने गीत गाउँदै गर्दा आँसु थाम्नै सकिन । 💖💖💖 love you , Rai is king . From uk .
कस्तो दामी राजेस सर को गितहरु अनि राजेस सरको स्वर। wow त्यसैले त राजेस लाई राई इज किङ।
1:24:31 Rajesh dai said दादाको आशिर्वाद लिनु showing huge respect for Pramod sir and showing how humble himself.
Rajesh sir le Kati mitho gaounu vayo antim audition pachi. ❤️
राजेश पायल राई सरको लाईभ गित सुन्न गजबै मजा आइराको छ यो पली मजा बेग्लै छ
अहा राजेस सरको जादुमय स्वर ले सबैलाई मन्त्रमुग्ध बनायो , राजेश सर लाई हार्दिक नमन छ !
नमाग म सँग साहारा नमाग वाह राजेश पायल दाइ कति मिठो गाउनु भयोे
राई इच किङ त्येतिकै भनेको हैननि हजुर। अवाज कति दमदार र इस्टाइलिस्ट छ वाउ म राजेस दाईको फ्यान २५ बर्ष पहिले बाट थिए । सदाको लागि रहने छु। All the best team Rajesh bro...❤️❤️
किङ्ग ती तीन जान कोचहरु ले भगवान माने हुन्छ राजेश पायल राई लाई किन कि यी तीन कोच बच्चा खेले जस्तो देख्छु
Today, Rajesh sir's singing has really set the stage on fire🔥🔥🔥🔥
father of all nepali living singers Rajesh payel..😍😍 god gifted voice evergreen i have listened 10 times
Rai is king नामै काफी जुनसुकै गित्मा पनि❤️❤️
Omg Rajesh sir ,😭😭love his voice yr so touchyyy
Salute 🙏🙏 rajesh sir ❤️❤️
राजेश पायल राई गाउनकै लागि जन्मिएका हुन् भन्ने कुरा यथार्थ नै थियो तर आज प्रमाणित पनि गरिदिनुभयो वाह!!! सलाम छ एउटा जिउँदो इतिहासलाई❤️
राजेश Sir तपाईं गितको संसार हो अनि तपाईं गित गाउनु नै जन्म लिनु भएको हो Wow brilliant 😘😍
Wow Rajas sir namanga geet
Your voice melt my heart ❣️❣️ ati sunder geet hajur
Rajesh Rai dai ko that song omg
I think I repeated that part for more than 10 times.... Presence of Rajesh dai has brought life to this show. Couldn't stop myself from commenting
huge respect rajesh dai 🙏
and salute to Pramod sir, he does not hesitate to admire 🙏
हरेक उमेर समुहका ब्यक्ति ले सुन्ने र गाउने गरेको गित राजेश दाइको गित आहा...क्या मज्जा आयो। न माग म सग साहारा न मग Wow अनि त्यो आलाप ओ माइ गड नै थियो। सधैनै Respect छ राजेश दाइ। द भोइस को हाइप राजेश दाइ को कारण ले गर्दा पनि अझै उच्च भएको अनुभव गरेको छु।
I am watching from Qatar.
So beautiful singing Rajesh sir ❤️❤️❤️ Heart'touching performance...
Awesome 😘😘😘😘
Rajesh is king for real ..wowow his songs really makes me loved ❤
भ्वाइस अफ नेपाल हेर्नु भएका सम्पूर्ण नेपालीहरुलाई, म काठाण्डौको मेयर "बालेन्द्र शाहको" तर्फ बाट नेपालीहरु को महान चाड बडा दशैंको माहोलमा सबैको सुभ तथा स्वस्थ लाभको कामना गर्दछु। यसरी नै मलाई माया र साथ दिँदै जानु होला देश र जनताको विकास र उज्ज्वल भविष्यको लागि। म हरदम देश र जनताको निम्ति सही र असल काम गर्नेछु। जय नेपाल। 🙏
one of the greatest singer Rajesh da...your name will be always remembered in Nepalese music 🎵🎵
बच्चा हुदा रेडियोमा खुब राजेश पयालको गित सुन्ने गरिन्थ्यो अझै पनि उस्तै छ स्वार लेजेन्ड महागयाक सम्मान छ 🙏🤗😍
आज राजेस पायल राईकाे यती मिठाे प्रस्तुति देख्न पाइयाे। द भाेइस नेपाललाई धन्यवाद।
Rajesh sir u have truly amazing voice ur the finest singer…❤❤
Waw yo yo Rai is king कसम aaja काे माहोल yo yo ले गाउँदा सबै कोज को मौनता हेर्नु waw सबै लाई 🙏🏻🙏🏻
नमाग मसङ्ग राजेस दाइ ❤️😘😘😘
राई इज किङ्ग wow मेरो मुटुमै भसेको मान्छे😘😘😘😘😘
King is king (Rajesh Sir ). He can sing all kinds of songs. Romantic, folk, torch songs, ballads, novelty songs, anthems, rock, blues, and soul songs as well as indie music.
That's why he is the King of Nepali industries.
He has sung over 800 thousand songs, so he has more experienced and talented.
We have to support him this time.
And he is the only one legend living nepali singer that can sing 3 octave chord.
देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माअाउदै गरेको महान चाड वडा दशैँ र शुभ दिपालविकाे पावन अवसरमा शुभकामना व्यक्त गर्दछु। बधाई छ सबै टीम लाई।thank।
राजेश सर को गित असधै मन पर्छ ,मेरो फ्रेब्रेट गायक ,💘💘💘💘💘
Wow Rajesh Payal Rai sir ..Iam big fan I respect and support from DARJEELING..what a .mind blowing voice.
आज पनि राजेश सर को गीत ले मुटु मै हान्यो ❤️❤️❤️❤️❤️❤️❤️❤️
Yes bro ma Rajesh sir lai teti follow ta gardina but aaja namaga gauda atti nai dami lagyo mantra mugda type
wow हाम्रो राजेश दादा 😘😘😘😘
रजेश सर ले गीत गाएपछि त ooooooo😮 my god woooooooooow😍🥰 my favorite singer
"नमाग म सङ्ग " 😢😢 मुटु दुख्यो ।
respect you rajesh dai
Rajesh sir’s voice is gods voice really awesome ❤
राई इच किङ तेसै भनेका होइनन जुन गीत गाउदा पनि मन छुन्छ
Rajesh daiko geet le man xunxa rai is great
Rajesh payal rai is not only rai’s king he is a internationally voice king
Rai’s king होईन Rai is King हो है खनाल सर जस्को अर्थ राईको राजा नभएर राई राजा हो भन्ने हुन्छ
Rajesh dai ko voice Ra yo geet Atti babal ❤️💕
नमाग म सङ्ग ...one of my favrate song ❤ जत्ति सुनेनि धित मरेन है दाजै😃🙏
बच्चा हुदा रेडियाे मा राजेश पायल ज्यु को गित खुब सुनिथ्यो अझै नि त्यै बेलाको जस्तै उस्तै छ आवाजमा जादु
God bless you ❤
Huge respect always our LEGEND KING DA 🙏
Rajesh sir ko voice le sachhikai goosebumps aayo 💓💓💓
"नमाग म संग, सहारा नमाग...
भुइमा छु आकाशका जून तारा नमाग
तिमी खुशी खोज्छेउ म छु चोटहरुमा
प्याशले कलेटी परेछ यी ओठमा
म घाम खोज्दै हिडे बादल झरीमा
डुबेको छु आफै भुमरीहरुमा...❤️
नमाग म संग, सहरा नमाग..
भुइमा छु आकाशका जून तारा नमाग
"राई इज किङ" दाजूको यो अदभूत प्रस्तुतिले आज फेरि नेपाली साङितिक जगतलाई अलौकिक उडान भरिदिएको छ। यो अलौकिक आनन्द, यो अदभूत अनुभुती,यो अबिस्मरणिय क्षण सधै सधै अटल,अजर अनि अमर बनी युगौ युगान्तर बाची रहनेछ।
राजेश पायल राई दाजु प्रति आभार प्रकट गर्दै हार्दिक नमन/ सेवा !🙏
Rajes dai king❤ big fan from japan
भोइसको ७ एपिसोड भरिको सुन्दरतालै राजेश सरको गायनले सुनमा सुगन्ध । 👏 😮 Rai is king 🤴 ♥
original ta testai ho....तर आजको राजेशजि ले गाउनु भएको " नमाग म सङ " ले चाहिँ साच्चिकै मुटु नै हल्लाएको हो । goosebumps !!!
तर मन बुढो भएन ! राजु सरको त्यो तानेको आवाज कस् कसले हेर्नुभो धेरै पटक ? मैले त १० पटक हेरेँ ! Goosebumps!! What a great voice Raju sir has! Respect.🫡
@@arjunktamang timi le gayera dekhau na tw khas kehi timi sanga x vane
देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी हरुलाइ नेपालीको महान चाड बिजया दशमिको हार्दिक मंगलमय शुभकामना | 🥀
Goosebumps nai aayo 🥲🥰😍 Rajesh payal dai. I believe that u r from another planet...Huge Respect🙏🙏❤❤❤
rai is king tesai vaneko hoina raxa sabai episodma rajes payal ko sng wow😍😍😍😘
Rajesh vai is truly voice of king . Called him Vai because he is younger brother of my dear junior brother Rakesh served in British Gurkha .
Mind you I repeated his song for couple of times.
कसम हाम्रो राई इच किङ दाजु स्वर चै भगवानले बरदान नै दिएको हो
कसम होला किङ्ग यलम्बर राजा को अर्को रुप गित सङ्गितको माहासागर हुन
Purano coush haru Lai sammmannn nagarda Malai man naparwko ho Rajesh sir ahile ta
Rajesh payal rai song feels me goosebumps what a voice thanks legend respect from delhi ❤
दसैं तिहार तथा छठको अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु
सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्णलाई
Your Performance in the Voice of Nepal, Super duper hit Sir., Now you are going to No. 1 Trend.
Daju aagai baldinu huncha yarr hajur le nepsli janta lai tapaiko aawaj dhrai khacho cha tapai kaile budo nahunu hola hai sada tapaiko yo aawaj sunnera hami satha dene chau good singur
Respected Rajesh king sir is the Nepalese legend singer🙏💖 Respected to his melodious voice❤️🔥
राजेश दाइ को आवाज ले मन नै छुन्छ ❤😊😊😊🙏🙏🙏😊
"नमाग म संग" सम्झना आयो हामी गोठालो गर्दाको पल सुन्दर शब्द संगै मीठो स्वर 😊
Rajesh payal rai sir ko सबै गीत एकदम man xune hunxa I love rajesh payal rai sir ..
Rajesh payal rai’s voice is so mesmerising made me speachless 🔥
राजेश पायल राई नेपाली सुगम सङ्गितको हिरा हो । महा गायक राई ईच किङ ।
Wow thank you Rajesh Pyal Rai Sir (king )for mind-blowing performance 🔥🔥♥️ lots of respect and love for u sir 💜
Rajesh P. Rai🔥❤️
राजेश पायल राई दाइको यति मिठो स्वर अनि शब्दले मन नै छोयो ।।
Rai is king my favorite singer❤️❤️👌👌😄
देश तथा विदेश मा रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालीहरुमा आउदै गरेको नेपालीहरुको महान चाड बडा दशैं को हार्दिक मंगलमय शुभकामना🎉
buda dasai aaudai hoina jadai bhayo...😁😁
tapai lai ni shubhakamana
Rajesh sir ko voice anii decent so down to earth no words for him he is simply so real human being in this plastic world
राजेश दाइ लाई मेरो सम्मान छ्💕💕🙏🙏
पिलिज yll sister राजेश राजेश नभन्नु हो राजेश ले गाएको हरेको गित राम्रो छ तर राजेश को attitude rw content कत्ति पनि राम्रो छैन कोच हो भन्दैमा लापरबाही बज गर्नु त भएननी जहाँ हामिले देखनु सक्छौ कति राम्रो singer हरुलाई बज भएको छैन जुन बज नै नहुने singer लाई आफ्नो गित गायो भन्दैमा गित को भाव नै नबुझी कुनै पनि गित को उथान र सुरुवात नै नहुदै बज त गर्नु भएननी...
@Magar Bikram ho koch rajes loe matrw ma vandin tyo chair ma koch promod bahek aru sapoe koch ko kunae pani kam xaena jati koch promod ko idol vneko hamile voices rw talent loe garaune ho jun poesa rw afhano loe hoena hamra loe vanda ramra loe Baj garne ho tarw yaha ko koch haru nonsense talent loe baj garerw ramro talent loe out gareko ma dekheko xu rw tes mathi pani yo rajeko attitude mloe katti pani i don't liks ....
नमाग म संग साहारा नमाग राई इज किङ दाजुले जिउ भरी काडा उमारिदिनु भयो 😍😍😍
राजेश पायल राई जस्तो भए पनि, स्वरमा एक जादु नै छ हो।
यो मर्मस्पर्शी र सदाबहार गित सुन्दा राजेश पायल दाई को माया लाग्यो ।
Rajesh dai is a Nepalese living legend. 🇳🇵
अन्तिमकाे प्रस्तुतिले भावुक बनायाे राजेस जज दाजुकाे र सबै टिम अर्थात भवाईस अफ नेपाल लाई शुभकामना छ।
Amazing song by Rajesh Payal rai ..what a voice.indeed a legend
Omg first time hearing Rajesh Sir sing… he sings so well ❤ 🙌
He is Legend follow him listen to him then you'll come to know what a 💎💎 HE IS.
राजेश दाजु ले लास्ट मा गाउनुभएको त्यो आवाज र गितमा भएका शब्दहरुले हृदय छोयो।🇳🇵🇳🇵heart touching voice da..
हो
नमाग मसङ्ग सहारा नमाग
भुइँमा छु आकाशका जूनतारा नमाग
गीतकार- रमेश क्षितिज
सङ्गीतकार- भरत लामा
@@ramanandarai1811
आजभोलि तिमिले हिड्ने बाटो मोडेउ..हो$$$$ रिसाएउकि हो...अल्झिएउकि हउ अन्तैनाता जोडेउ😋😋
anyway
tq sir comnts रिप्लाई गर्नुभएकोमा 🎸🎸
कसम रजेश दा को गीतले मुटुमै हन्यो yrr लभ रजेश sir ❤️❤️❤️
कति मिठो स्वर हो राइ इज किङ ब्रो को भगवान ले रोजेरै दिएछ स्वर
king हुनलाई त्यति सजिलो कहाँ छ र, Rai is king भन्थे हो रहेछ हृदय कति फराकिलो र कति supportive. Love you man.
Waaaoooo kinhg