ओलीको क्रेज ह्वात्तै घट्यो, ‘आई लभ यू’ भन्नेहरु बेपत्ता, बालेनसँगको भिडन्त भारी ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ย. 2024

ความคิดเห็น • 291

  • @UtamPurbeli
    @UtamPurbeli หลายเดือนก่อน +73

    यस्लाइ जस्ले किड्नी दियो त्यो पनि अपराधी हो । मर्नुपर्ने लाई बचएर गलत भो

  • @Rajan.paudel95
    @Rajan.paudel95 หลายเดือนก่อน +34

    भ्रस्टाचारि, माफिया को नाइके ओलि यो देशको रास्ट्रीय समस्या , बिकाश बिरोधि हुन

  • @Hunter9777
    @Hunter9777 หลายเดือนก่อน +111

    यसको प्रशंसा को त कुरा छोडौ अनुहार फोटो केई पनि हेर्न मन लाग्दैन अझ भनौं नाम सुन्दै रिस उठ्छ 😡

    • @shankarlaltuchhenshrestha
      @shankarlaltuchhenshrestha หลายเดือนก่อน +4

      Ho malini ris utcha yasko auhar unhappy tukaa gari Bolney

    • @sharmashambhu
      @sharmashambhu หลายเดือนก่อน +2

      मलाइ पनि तेस्तै हुन्छ।

  • @sachinkhadka7847
    @sachinkhadka7847 หลายเดือนก่อน +61

    प्रधान मन्त्री हुनु भन्दा पहिला पनि कार्यकर्ता माज मात्रै लोकपृय थिए

  • @suryadiyali4908
    @suryadiyali4908 หลายเดือนก่อน +39

    एस्लाइ देख्यो भने BP बडेर आउँछ 🤛🤛

    • @thapaliquors
      @thapaliquors หลายเดือนก่อน

      Esto navana, feri kp ko manxe nai mutu doctor xa foto dekhaerai bp ko goli bechla olp le,

  • @Rajibrealstate-ex4iy
    @Rajibrealstate-ex4iy หลายเดือนก่อน +38

    देश को कलंक ।

  • @timsinachudamani1260
    @timsinachudamani1260 หลายเดือนก่อน +25

    मलाई मन नपर्ने मान्छे हो यो। थुतुनु ननिको, झुटको खानी हो ओली

  • @sarbashree3852
    @sarbashree3852 หลายเดือนก่อน +6

    एस्तै एस्तै समाचारको लागि धन्यवाद

  • @sinduonlinetv8017
    @sinduonlinetv8017 หลายเดือนก่อน +3

    Rip kp oli

  • @astro.indra66
    @astro.indra66 หลายเดือนก่อน +11

    ओलि मुजिलेकेही गरेन येतिका दिन सरकार मा बसेर के गर्न प्रधानमन्त्री बनेको ?

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq หลายเดือนก่อน +27

    राजिनामा दे धेरै कुरा नछाट कुरौटे

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i หลายเดือนก่อน +10

    जनताहरु अहिले चुप छन चुनावमा सेर ब देउवा प्रचण्ड ओलिलाइ जिताउछन जनताले हाम्रो देशको जनता नै ठिक छैनन

  • @santoshrajsubedi7141
    @santoshrajsubedi7141 หลายเดือนก่อน +10

    देशको धमिरा

  • @chetansangroula5618
    @chetansangroula5618 หลายเดือนก่อน +7

    हेर्दै रिस उठ्छ

  • @Dehang81
    @Dehang81 หลายเดือนก่อน +6

    यस्ता भ्रस्टका नाइकेलाई बा भन्ने सबै यो देशका गद्दार हुन।

  • @युगचुहन
    @युगचुहन หลายเดือนก่อน +3

    लोक प्रियता कर्मले हुने होला नि अनुहार ले त होइन

  • @sk_love
    @sk_love หลายเดือนก่อน +6

    जर्मन को हिटलर मा पनि नैतिक ता थियो तर ओलि मा छैन ।बन्चरो ले टाउको बजाएको मान्छे हो लाज पचाउन क मान्छ र।

  • @jbbohara5831
    @jbbohara5831 หลายเดือนก่อน +2

    मलाई पनि यस्को अनुहार भएको फोटो देख्दै रिस उठ्छ।

  • @chiranGaha-k4w
    @chiranGaha-k4w หลายเดือนก่อน +1

    एक समय हाई हाई थिए Craze थियाे तर आफ्नै घमण्डले गिरेका हुन् लेखेर राख्नुस् मृत्यु पश्चात गिरिजा कै हाल हुन्छ 100% गुमनाम

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq หลายเดือนก่อน +2

    बा गए गुहे खाडी मा अब त जहाँ भेट्यो तेहि ठोक्छन

  • @DambarRimal
    @DambarRimal หลายเดือนก่อน +3

    उखान र टुक्का हान्दैमा सधैँ लोकप्रिय हुन सकिँदैन सधैँ हाई हाई पाउन विकास गर्नुपर्छ भन्ने कुरा जनताले बुझिसकेका छन। अब यो बुढो गोरूको हाईहाई गरेर केही फाईदा छैन भन्ने बुझे जेहोस् जनताले।

  • @hawaakura9420
    @hawaakura9420 หลายเดือนก่อน +2

    अहिले त मलाई पनि बोली सुन्ने बित्तिकै रिस उठ्छ

  • @krishnaharibudhathoki6463
    @krishnaharibudhathoki6463 หลายเดือนก่อน

    अब यस्ता मुलुकमाराहरुको पुच्छर बन्ने हो भने देश सोमालिया बनाउदै छन । बेलामै सचेत बनौ । अब अत्ति भयो ।

  • @shivasharma8926
    @shivasharma8926 หลายเดือนก่อน +1

    केपि बा आई लभ यू हैन भस्टचारि नम्बर 1 बा हाे ।

  • @rajanrai6171
    @rajanrai6171 หลายเดือนก่อน +2

    प्रधानमन्त्री हुनु भन्दा पहिला पनि त्यही झोलेहरु मात्र थिए

  • @chandrayoutubenepal
    @chandrayoutubenepal หลายเดือนก่อน +28

    अहिले ओलि बाइ बाइ बालेन रबि हाइ हाइ

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 หลายเดือนก่อน +1

    अमेरिकामा भाषामा चिप्लिएको घाटाको चिप्लाइ नेपाली भाषा डलरको भाउमा चिप्लिए 😂 🤣

  • @bishnutamang495
    @bishnutamang495 หลายเดือนก่อน

    ओलि देश को लागि अभिसाप हो।

  • @HimalyanTiger-bp6uk
    @HimalyanTiger-bp6uk หลายเดือนก่อน +3

    केपु को छोरा रादिकाबानझोले हरु सबै मरेछ्न क्यारे 😊😊😊😊

  • @jagdishuraw
    @jagdishuraw หลายเดือนก่อน +2

    oli baa, bye bye, get rest hajur baa

  • @Syangdan136
    @Syangdan136 หลายเดือนก่อน +2

    Jay Balen Dai 🙏

  • @minahanglimbu1316
    @minahanglimbu1316 หลายเดือนก่อน

    ओलि देशका लागि क्यान्सर हाे

  • @nepaliinitaly
    @nepaliinitaly หลายเดือนก่อน +2

    पहिला राम्रो नेता हो देश को लागि केहि गर्लान जस्तो लाग्थ्यो अहिले आएर घमन्डि पाखन्डि दलालि आफ्नै मात्रै सोच्ने पाखन्डि लाग्छ। नेपाल मा राम्रा नेता नै भएनन सबै आफ्नै खल्ति भर्ने मात्रै भए । खै कहिले राम्रो होला हाम्रो देश

    • @tamangpmsindhuli
      @tamangpmsindhuli หลายเดือนก่อน +1

      गोरु बुढो भय भिर खोज्छ रे मान्छे बुढो भय निहु खोज्छ रे भन्थ्यो हो रैछ केपि ले भन्दा धेरै त सेरे ले निहु खोज्छ नि अजा भोलि

  • @upatyekatv3184
    @upatyekatv3184 หลายเดือนก่อน

    केपिले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ र भ्रष्टाचारिलाइ कार्वाही गर्ने सरकार नर्माण गरेर देसकाे विकास गर्नपर्छ । जनताकाे माग यहि हाे ।

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h หลายเดือนก่อน

      धुन्धूकारी हाे,अाफै सिद्धिय पछि,महसुस् गर्छ।

  • @jaganshrma7583
    @jaganshrma7583 หลายเดือนก่อน

    ओली प्रधानमन्त्री भए पछि हालको चस्मा र घडी को त कुरै आउँदैन त ?

  • @aidekca
    @aidekca หลายเดือนก่อน +1

    Comment हेरेर पनि मज्जा आयो मलाई comment पढेर आउने जतीले यता पनि like गरेर जाम है😂😂

  • @asiantimilsina2407
    @asiantimilsina2407 หลายเดือนก่อน

    Yo oli desh ko sabai bhandai thulo durbhaagya ho. Yesko narka maa bash hosh.

  • @onlinesecrets
    @onlinesecrets หลายเดือนก่อน

    Lesson to be learned!

  • @binodkhulal
    @binodkhulal หลายเดือนก่อน

    ओलि को गोजीमा बस्ने हरु ले डुबाएका छ्न!!!

  • @MuktanarayanShreshtha
    @MuktanarayanShreshtha หลายเดือนก่อน +2

    म पनि पहिला के पि को भोटर थिए तर अहिली मन पर्दैन

  • @Sudip_Canada
    @Sudip_Canada หลายเดือนก่อน

    Yasto samachar sunesi aananda aauchhaa

  • @sandeshkhanal2050
    @sandeshkhanal2050 หลายเดือนก่อน +2

    अब भित्तै मा पुग्दै छन प्रचण्ड ले बोलेको पुर्याउछन दुर्दर्शी नेता हुन प्रचण्ड ओलि भ्रष्टाचारी हुन

    • @राष्ट्रवादी1
      @राष्ट्रवादी1 หลายเดือนก่อน +1

      प्रचण्ड नी कम्त छैन आतङ्ककारी हो

    • @randhojlimbu702
      @randhojlimbu702 หลายเดือนก่อน +1

      ओली जति को चाहिँ होइन देश को लागि प्रचण्ड ठिक छ ओली भू माफिया महाकाली बेच्ने यो ठिक छैन hi

  • @007robinhoodlove5
    @007robinhoodlove5 หลายเดือนก่อน +1

    KP र देउवा को वास्तविक लोकप्रियता त टुडीखेलमा जे हो त्यो हो 😊भाडाका टट्टूहरु र झोलेहरु जम्मा गरेर गरीने आफ्नै पार्टी आयोजक हुने कार्यक्रममा त fake लोकप्रियता झल्कनु स्वभावीक हो नी 🤷‍♂️🤷‍♂️🇳🇵🇳🇵

  • @ramharisharma8184
    @ramharisharma8184 หลายเดือนก่อน

    अब ती सब दाई तीर गय ती हाई हाई गर्ने कसई को सगा हुदैन न पहिले बा हाई हाई अब दाई हाई हाई

  • @DevTamang-w2w
    @DevTamang-w2w หลายเดือนก่อน

    म केपी को कुरा सुनेर उखान टुक्का सुनेर त्यस पछि लाग्ने मान्छे होइन मलाई मेरो देश को विकास र निकास होस् जसले गर्छ गरोस् त्यसको पछि म लाग्ने छु तर उखान टुक्का को पछि लाग्ने छैन

  • @RajKeshav99
    @RajKeshav99 หลายเดือนก่อน

    डेट येक्स्पायेर भए।अब एमाले जाेगाउने एक मात्र भिम रावल हुन नत्र 🖐️🖐️🖐️

  • @ameerkc5033
    @ameerkc5033 หลายเดือนก่อน

    ओलि बा i love you भन्ने अधिकाम्स अहिले आफुले आफैलाइ धिक्कार्दै छन झोले हरु बाहेक

  • @PradipDeuja-o4u
    @PradipDeuja-o4u หลายเดือนก่อน +3

    याे फटा नै हाे

  • @DhanabahadurDarlamee
    @DhanabahadurDarlamee หลายเดือนก่อน

    हुन त अाेलि भैंसी त के भेडा गाेठालाे पनि बन्न सुहाउदैन।

  • @krishnachauhan5432
    @krishnachauhan5432 หลายเดือนก่อน +1

    झोले को बाहेक कसैको माझ क्रेज को कुरै नगर 😠

  • @khatriraaja9140
    @khatriraaja9140 หลายเดือนก่อน

    अब झापा बाट चुनाब बाट हराउँछऔं/

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 หลายเดือนก่อน

    KP has already failed, KP is so gossip and leader without vision speech without logic 😅😅😅 it's great shame on you 😅😅

  • @RajuAryal-bc4dj
    @RajuAryal-bc4dj หลายเดือนก่อน

    अब अत्ति भो जानै पर्छ

  • @sharmashambhu
    @sharmashambhu หลายเดือนก่อน

    अलि कति लाज भय लेखक र ओलि ले राजी नामा दियेर आॠ घाट गये हुन्छ।

  • @LokbahadurAdhikari-j6r
    @LokbahadurAdhikari-j6r หลายเดือนก่อน

    यसले राजालाई तुच्छ बोल्यो राजा भक्पुर का जनताले बोलाउनु भएको स्थानमा जादा जनताको भिड लाई के हो त्यो विस्केट जात्रा हो कि के हो भन्दै तुच्छ सब्द प्रयोग गर्यो बालिन् दुर्गा कुलमान हरु जस्ता लोक प्रिय हरुलाई दुःख दियो यस्ता कति हो कति सैतान को बेबहार ले यसको कुरा अनुहार सुन्न हेर्न मन लाग्न छोड्यो

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 หลายเดือนก่อน

    भस्ट्चारी को नाइके देश को कलक हो यो मान्छे।।।।।

  • @bharatgurung2495
    @bharatgurung2495 หลายเดือนก่อน +2

    अब के बा भन्ने अब पागल उखाने भ्रष्टाचार को नाइके भन्ने ?

  • @devrana7259
    @devrana7259 หลายเดือนก่อน

    ओली अब मोर्ने बेला पनि भयो होला उमेर धेरै छैन !

  • @KesharRualemagar
    @KesharRualemagar หลายเดือนก่อน

    Jay balen❤bye bye kp ba

  • @kamalsinghsaud-o6m
    @kamalsinghsaud-o6m หลายเดือนก่อน

    काेहि एमाले अाफ्नै देशमा अायमुलक काम गर्दै पसिना बगाउदै छन काहीँ बाढि पिडित क्षेत्रमा उद्धारकार्यमा लागेका छैनन र अमेरिकाकाे नागरिकता लिएका छैनन भाेट दिने बेलामा देख्छाै

  • @केहीनयाँकुरा-ख4व
    @केहीनयाँकुरा-ख4व หลายเดือนก่อน

    जय बालेन❤

  • @prameshdangol1902
    @prameshdangol1902 หลายเดือนก่อน

    Sabai jhole haru ho jhole haru le desh bigaryou

  • @Analytical_xyz
    @Analytical_xyz หลายเดือนก่อน

    Oli's cyber team is more responsible to destroy his image. They don't understand how to run cyber team.

  • @gangaramshrestha9773
    @gangaramshrestha9773 หลายเดือนก่อน

    आइ हेट यु ! बेकार रैछ यो बुढा ?पुरै गलत टुक्कै टुक्कामा देश झ्वाम जन्ताहरुले थाहा सुद्द पाएन

  • @KhadkaThapa-n1k
    @KhadkaThapa-n1k หลายเดือนก่อน

    k prasan gareko giribandu t yested jiudai maxe jalayaako kura garnu na mam

  • @amar-hp6eo8ge9d
    @amar-hp6eo8ge9d หลายเดือนก่อน +1

    को हो ओलि हामी चिन्दैनौ

  • @kajiramthapa7277
    @kajiramthapa7277 หลายเดือนก่อน

    गिरी बन्दुको १० हजार करोड खाने न १ भ्रष्ट हो

  • @padamrana3245
    @padamrana3245 หลายเดือนก่อน

    भैंसी दुहन गएको ओलिलाइ रागोको गेडा दुवाइमा परेछ

  • @kiranjoshi4871
    @kiranjoshi4871 หลายเดือนก่อน

    प्रचण्ड लाई पाखा लगाउन खोलेको बेला " आई लभ यु केपि बा", र बालेन संग जोरि खोज्दा जुत्ताको माला।।

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h หลายเดือนก่อน

    सवैकाे एकदिन् अाउछ।त्याे अायाे अब जान्छ किनभने उनले अाफ्नाे साख वचाउन,उखान् टुक्का र गफले सकिदैनथ्याे।वालेनलाई गुरु मानेर काम गर्ने तरीका सिक्नु पर्थ्याे।

  • @nirajkc8418
    @nirajkc8418 หลายเดือนก่อน

    Balan sha and Ravi national hero 🇳🇵💐🙏❤️

  • @salinabasnet8279
    @salinabasnet8279 หลายเดือนก่อน

    Yai hai hai garera ta bigreko ho thula neta haru chahine vanda dherai gare paxi yastai hunxa dukha pairako xan janta yai khojeko hola ni hai hai garne janta le

  • @sheshashah3728
    @sheshashah3728 หลายเดือนก่อน

    kP Baa now Hajurba ! Doing nothing only looking for praise and appreciation !

  • @PurnamanRajbhandari
    @PurnamanRajbhandari หลายเดือนก่อน

    याे केपि नेपालकाे लागि बाधक हाे,

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq หลายเดือนก่อน

    सुबिधा उपयोगी मात्र ओलि

    • @susmitakedem501
      @susmitakedem501 หลายเดือนก่อน

      Kahile pani marnu paryo

  • @rajeshadhikari4154
    @rajeshadhikari4154 หลายเดือนก่อน

    अझैसम्म बन मान्छे

  • @gimansingh9826
    @gimansingh9826 หลายเดือนก่อน

    लुटेको पैसा खान पाको छैनन् होला नि हिज आज छोरा हरुले

  • @KulBdr-n9d
    @KulBdr-n9d หลายเดือนก่อน

    Daya Maya Navoyeko Pradhan mantri

  • @LaxmanThapa-l7w
    @LaxmanThapa-l7w หลายเดือนก่อน

    यो केपी फन्टुस जोकर अब पत्तासाफ हुन्छ

  • @arjunnpn1714
    @arjunnpn1714 หลายเดือนก่อน

    Rip kp baaa

  • @Rbcreation13
    @Rbcreation13 หลายเดือนก่อน

    Balen❤❤❤

  • @ranonepal6851
    @ranonepal6851 หลายเดือนก่อน +1

    aba yi sab purana neta lakhetnu parcha..sab janata sadak aaunuhos

  • @jayabohara7806
    @jayabohara7806 หลายเดือนก่อน +1

    Frist comment

  • @yubrajthapa7832
    @yubrajthapa7832 หลายเดือนก่อน

    Yi netaharu nepal ko durgati ho

  • @kamalsinghsaud-o6m
    @kamalsinghsaud-o6m หลายเดือนก่อน

    केपि वलि जस्ताे लाेक प्िय नेताकाे बिराेध गर्ने विदेशि भाडाका पेसेन्जर अाफै पतन हुनेछन हेरि मात्रै रहनु एमालेकाेकु प्रचार गरेर माउवादि के के न गर्छनभन्ने जस्ताे गरेर उदाएका माउवादि पतन भएर एमाले लाेकु प्रिय बनेकाे सम्झना रहाेस्

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc หลายเดือนก่อน

      Lya mug ajhai gungaan gaudai xa,Nepal ko 3 watai thuka daal kaam xaina hau...huna ta sana ni kaam xaina sab chor nai chor xan...😂😂

  • @bhuwanthapa8981
    @bhuwanthapa8981 หลายเดือนก่อน +1

    KP oli bye bye.

  • @GreenForest-un5zg
    @GreenForest-un5zg หลายเดือนก่อน

    🎉🎉🎉

  • @DilSunar-o4t
    @DilSunar-o4t หลายเดือนก่อน +2

    साधारण जनताको होईन आफ्नै कार्यकर्ता चम्चे झोले दलाल भतुवा हरुको लागि हाई हाई थिए

  • @SushantshreeKc
    @SushantshreeKc หลายเดือนก่อน

    हावा कुरा

  • @YamMagar-r1r
    @YamMagar-r1r หลายเดือนก่อน

    Rip kepi oli murda bad

  • @lazyfitnyinbaa4792
    @lazyfitnyinbaa4792 หลายเดือนก่อน

    Guff le desh chaldaina hajur Baa

  • @ChhabiLalRajbanshi-t8b
    @ChhabiLalRajbanshi-t8b หลายเดือนก่อน

    Jay balen

  • @yugalshah2836
    @yugalshah2836 หลายเดือนก่อน

    Due to Balen two years development pm kp oli is lost his popularity kp oli can make foolish only Nepali janta.

  • @chinikc
    @chinikc หลายเดือนก่อน

    Yas Lai Saram Cxina Aaba Nagai Hide Hunxa

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 หลายเดือนก่อน +1

    वली ले ठुलो गल्ती गर्या छ प्रचन्ड सरकार लाई छोडेर कालो काङ्ग्रेस संग सरकार बनाऊनु नै वलीको लागि ठुलो मुल्य चुकाऊनू परने छ यदी वली ले प्रचन्ड सरकार न छोडेर किङ मेकर को काम गरेको भये अहिले सम्म वलीको वा वाई हुने थियो अब यसको मुल्य भारी पर्ने छ वलिलाई

  • @madhavgautam5137
    @madhavgautam5137 หลายเดือนก่อน

    यो गोदी मिडिया ले प्रधानमन्त्री केपी ओली लाई हटाएर अरु नै बनाई सक्यो जस्तो व्याख्या गर्छ।

  • @Gghggfghnhhjn
    @Gghggfghnhhjn หลายเดือนก่อน

    Giribandhu kp

  • @keshbahadurgurung6
    @keshbahadurgurung6 หลายเดือนก่อน +1

    देशको बदनाम गर्ने उखाने ।

  • @sagarbirahivlog
    @sagarbirahivlog หลายเดือนก่อน

    भ्रस्ट को हद पार गरेको कठपुतलि

  • @Lato_Manxe
    @Lato_Manxe หลายเดือนก่อน

    भैंसी हैन गोरु दुहुन गएको हो😂😂