ठूलो जात भनेर घमण्ड गर्नुहुँदैन । जे होस कलाकारहरुको अभिनय जिवन्त छ । केकी अधिकारी दयाहाङ्गजीको अभिनय मलाई साह्रै मन पर्यो । कथा पनि राम्रो छ । हाम्रो ठाउँ बिशेष छ । सबै जातको फूलवारी हो हाम्रो देश ।
आहा!!!मलाई एकदमै मन पर्ने जातीलाई समेटी बनाएको रहेछः,,,एकदमै मन खूसि भयों,,तामाङ जाती जो महत्त्व झल्काऊने,,एकदमै बस्ताबिक.,,तामांङ संस्कृति झल्काऊने पहिलो नेपलि चलचित्र.,, मलाई नी तामाँङ संस्कृति एकदमै मन पर्छ,जे होस मुटू मैं छोयो,,२ घण्टा एकदमै रमाइलोसाथ बित्यो,,,बधाई तथा धन्यबाद चलचित्र परिवारलाई😍😍😍
कति मीठो छ फिलिम ...प्राय फिलिम को काहानि लास्ट् मा अलि नमिलेको हुन्थियो तर यो घामपानि फिलिम चै एकदम सबै काहानि मिलेको छ दामि बबाल राम्रो छ ५१ दिन को शुभकामना छ
कस्तो राम्रो फिल्म अनि अभिनय पनि।यस्तो राम्रो फिल्म ले अवार्ड पाउदैन अनि,नाम चलेको हिरो ,हिरोइन राख्यो फिल्म भने 1% नि राम्रो हुन्न अनि तेसै सुपरहिट रे👊अनि यस्तो राम्रो फिल्म भने २ हप्ता नि चल्दैन।यहाँ अभिनय को होइन नाम को फिल्म चल्छ।यस्तै फिल्म देख्न पाउ।धेरै धेरै शुभकामना❤️❤️🌷
समाज परिवर्तनकाे संवाहक बनाेस याे चलचित्र।वास्तविक नेपाली ग्रामीण जनजीवन,त्याँहा भित्रका भाेगाईहरूलाई सरल अनि प्रष्ट तरिकाले फिलिममा उतारिएकाे छ।सबै कलाकारहरूकाे अभिनयमा जिवन्तता भेटिन्छ। नेपाली फिलिम क्षेत्रका लागि एउटा राम्राे फिलिम बनेकाे छ चलचित्र "घामपानी"।निर्देशक दिपेन्द्र लामा जी लगायत याे घामपानी फिल्म टिमका सम्पूर्णलाई हार्दिक बधाई।
यो होनी त फिल्म भन्या, कलाकार १०१, प्रस्तुतिको सिमा छैन, केकीको प्रस्तुतिले सुनमा सुगन्ध थपिएको छ, दयाहाँङ को के कुरा उ सधैं हीरा । सम्धी सम्धी को प्रस्तुति पनि १०१ । सबै कलाकारहरूले बेजोड प्रस्तुति दिएका छ, धेरै समयको प्रतीक्षा पछि हेर्ने मौका मिल्यो ।
Natural acting, story, village, inter caste marriage, Pema love to Phurba damn this the perfect movie. One of my favorite movie. Pema is so beautiful, she my crush. 🖤🖤
धेरै मात्र हैन अति नै राम्रो। मैले त खुब हेरे। एक चोटि मात्र हो र.....4 / 4चोटि हेरि सके फेरि हेर्दैछु। यस्तो फिलिम बन्यो भने सायद नेपाली फिलिमको आयु धेरै युग सम्म लम्बिने थियो। तेसैले नेपाली चलचित्रलाई माया गर्नुस है। र फिलिम निर्देशक र निर्माता हरुले पनि बिदेशि पाराको भन्दा आफ्नै नेपाली माटोलाई सुहाउने नेपाली सस्कृती झल्कने र नेपाली पन बोकेको यस्तै गाउले पाराको चलचित्र बनाउनु होला पनि।
साह्रै राम्रो लाग्यो हौ यो फिल्म त सलललल कथामा बगेको अनि सामाजिक परिवेशलाई उठान गरेर एउटा सन्देश मुलक, राम्रो ,गतिलो उदाहरण पस्कनु भएकोमा दिपेन्द्र लामा जि साथै सम्पूर्ण घामपानी टिमलाई धन्यवाद !!🌹🌹🌹
दयाहाङ राई, सौगात मल्ल, बिपिन अधिकारी र बुद्धि तामाङ हरुले नेपाली फिल्मको भाष्यनै परिवर्तन गरिदिए।नेपाली चलचित्र उध्योगको इतिहासमा उहाँहरुको नाम सुनौलो अक्षरले लेखिनेछ।
कति राम्रो फिल्म बन्न थाले नेपालमा ! धेरै वर्ष सम्म बम्बैया मसला फिल्मको प्रभाबबाट ग्रसित नेपाली फिल्मले अब मौलिक बिषय र स्वाभाविक अभिनयलाई पहिचान बनाई सकेको छ l यो एक राम्रो उदाहरण हो l
धेरै समय पछि इन्डिया देखि नेपाली फिल्म हेर्दै छु, यो फिल्म ले मलाई मेरो बाल्यकाल र मेरो गाउँ को याद दिलायो। सबै नेपाली संस्कृति रितिरिवाज लाई समेटेर बनाएको रहेछ यो फिल्म मलाई असाध्यै मन पर्यो।
There is only one cast, the cast of humanity. There is only one religion, the religion of love. There is only one language, the language of heart. "Human are great by their heart not by cast,religion or language" Superb Movie 👌
चलचित्र एकदमै मन परयो । समाजमा व्यापक रूपमा रहेको सत्य तथ्य बिषयलाई चित्रण गरिएको, सबै पक्ष उत्तिकै सबल, विशेष त पर्दा पछाडी भन्दा नी धेरैले पर्दामा नियाल्ने कलाकारहरूको अभिनय बेजोड छ । सम्पूर्ण घामपानी परिवारलाई धन्यवाद अनि सफलताको कामना ......।
धेरै राम्रो लाग्यो फिलिम .....असइ सापको रोल र याकटिङ पनि धेरै सही लाग्यो...अन्तर्जतिय सम्भन्ध लाई निकै सरल र सुमुधुर देखाउन खोजिएको र जुन जात भन्दा ठुलो मानिस को सोच ठुलो हुने पर्ने सन्देस दिन खोजिएको साह्रै राम्रो लाग्यो ...साथमा हरेक टाइममा कमेडी पन्च लाईनले गर्दा सारै राम्रो लाग यो
फिल्म को कथा simple तर प्रस्तुति अनि कलाकार को acting चाहिँ धेरै दमदार रहेछ..नेपालमा यस्तै फिल्महरु बन्नुपर्छ ...सब परिवार बसेर एक साथ हेर्नू मिल्ने...
जति चुडे पनि रहि दिने नेपाल । दुख लुकाइ खुसी भइ दिने नेपाली । चार जात छत्तिस बर्ण को फुल वारि । मधेसी पहाडी अनि हिमाली । जय देश । जय नेपाल ।🥈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
४/५ बर्ष पछि नेपाली फिल्म हेर्दै छु त्यो पनि दयाहाङ्ग राई र बुद्धि तामाङ्ग भएको भएर नत्र फिल्म हेर्नै छाडिसकेकाे थिए तर जति पनि दया र बुद्धि तामाङ को फिल्म राम्रै लाग्यो ।।
Amazing movie. I have never watched keki’s movie before. Today I found that she is really amazing actress .I don’t need to say anything to Dayabang Rai . He is already best actor in Nepalese industry. I enjoyed a lot . Even I can say it as a best movie I have ever watched . Huge love and respect from USA ❤️❤️
Kati simple ani sweet film story 😊❤ aja samm garera maile 12 choti herey rw ajhai chitta bujeko xaina...Ekdam superb real story...Simple but unique ❣️❣️ acting level sabai ko ramro lagyo....Keep it up 💖✌️🏻
अरु त तेस्तै हो पुलिस को कहानी चै मन पर्यो जहा गयो त्यही ससुराली बनाउछ पाए भने पुलिस ले आर्मी ले आफ्नो सन्तान लाई पनि भुल्छ यो धेरै यथार्थ घटना हो मन पर्यो😂😂😂
एकदमै राम्रो लाग्यो। सबै मिलेको। अभिनय अति राम्रो। घामपानी निर्माण टोली लगायत सबै कलाकारहरुलाई बधाई एवं शुभकामना। भविष्यमा पनि यस्तै चलचित्र हेर्न पाइयोस्।
यो फिलिममा अन्तिममा मिले जस्तै हाम्रो समाज ले जात लाई बिर्सेंर विसुद्ध मानब प्रेम लाई स्विकार गरे कती राम्रो हुने थियो होला हाम्रो समाज नि ! love this चुची र तमाङ को माया 💕💕
Nice movie...Yo mero jiban sanga mel khadaixa.Bcoz Mo tamang n meri basnet..yahata hero ko jeed vayo.tara mero life ma hunxa ya hudaina fix xaina..plz friend god sanga pray gardinus our love successfull...
सारै सामा जिक मीठो फिल्म रहेछ। यस फिल्मका कलाकार अनि प्रडुसरहरुलाई हृदयबाटै धन्यबाद छ। हो हाम्रो समाज रँगी चँगी फुलहरुको एउटा सुन्दर माला हो।🇳🇵👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🖊️🖊️
Dayahang ko acting Sarai ramro..... You are tooooooooo good.... Nepal MA aru koi chaina Tapai jasto real acting garne.... We love you..... Acting jasto ta pattak lagdaina.... God bless you....
Raksiii bhaneko manxeee Le khane ho jaaat Le hainaaa.....wowww what a saying... Every characters of movie is awesome And dayahang Dai outstanding as always NEPALI HARULEEE HERNAI PARNE MOVIE IF WE DO WANT TO CHANGE THE PERCEPTION OF CASTISM WOWWWWWWWWW
नेपाल जस्तो धेरै जातीवाद मा बिस्वास राख्ने देश , एक जाती ले अर्का जातिलाइ घृणाको दृस्टी ले हेर्ने देश को जन्ता लाई , यो movie ले राम्रो सन्देश दिने छ कि , बिहे भनेको मन्छे को मन मिल्न गयो भने गर्ने हो जाति र धर्म ले होइन ।
This is a true story. Every parent who breaks the love story of their daughter/son because of the so-called cast should watch this movie and realize the theme. We should be good in manner but not in just the cast, which is nothing.
Whatever we are bahun , chhetri , rai , limbu , tamang, sherpa or any other caste , We are first Nepali . And our unity can only save our country from foreign bad sight . So guys enjoy unity in diversity . Jay Nepal
"रक्सी मान्छेले खाने हो जातले खाने होइन |" यो फिल्म सामान्य कथामा साधारण प्रस्तुतिसहित गाउँले जीवन र अन्तरजातीय प्रेम कहानी सजीव रुपमा उतारिएकोले निर्देशक तथा कथाकार दीपेन्द्र लामालाई बधाई दिंदै दयाहांग, केकी र असई लगायतका कलाकारहरुको दमदार र रोचक अभिनयले फिल्म सकिएको पत्तो नैं हुँदैन | मज्जा आयो मलाई चाहिं | यहाँहरुले पनि यो फिल्म हेरेर आनन्द लिनुहोस् |
This is a film worth watching. Everything, from the story down to projection, location, roles acted upon are of top quality. Social life is very realistically dramatised. Story is very simple but realism has liven it up. Caste system is still prevalent segregating communities to an extent which effects true integration of the nation. Police hypocrisy has been exposed correctly. Welcoming the newly posted Police in charge is the beginning of the publics submission to their domination. Public should understand police are the servants of people not the other way around. Evil Rana Rule ended, Panchayati feudalism has been eradicated. Still people are at the mercy of ruling class and so called self proclaimed upper caste with their evil beliefs and practises. Although it is only a film but it has so much reality in it. Actors are worthy of massive praise here. Every one has made the film feel so real. There is no over dramatisation of anything. Squabble regarding the land for proposed road was so realistic. This is a ***** film from every respect. Hope to see similar films from the producers and actors.
dayahang is never failed to satisfy his huge fans..n hats off to whole movie team for this beautiful concept. we want more movies related to our society, culture, people.goodluck.
I don't how i came up here to watch this movie on this day I watched this today on oct 7 2021... ..... like destiny...turns out today is beginning of our great festival....✨✨ happy dashain 2021🎇🎇 everyone....missing my home country😢 😢😢 Amazing movie.🥰🥰love all the vibes....
Really loved this movie 😍🎥 as it shows about the different culture tradition and the normal way of people living in Nepal. I hope 🤞 in future also we can see more natural movies that represents our Nepal 🇳🇵 culture and hope to preserve it. I hope all the intercaste marriages will be approved and respected by their families. I wish all the couples the best of luck. Looking forward ⏩ for this kind of movie. Love ❤️ all the actor and actress in this movie❤️❤️🇳🇵
The last part white and red Tika together is full of meaning , it’s shows beyond caste we are all human first and we should stop asking different state according to caste .. together we Nepali are a strong nepal ..
ठूलो जात भनेर घमण्ड गर्नुहुँदैन । जे होस कलाकारहरुको अभिनय जिवन्त छ । केकी अधिकारी दयाहाङ्गजीको अभिनय मलाई साह्रै मन पर्यो । कथा पनि राम्रो छ । हाम्रो ठाउँ बिशेष छ । सबै जातको फूलवारी हो हाम्रो देश ।
दयाहाङ्ग राई भएको फिलिम नहेर्नेत कुरै भएन...गज्जब लाग्यो हौ मलाईत ✋😎
आहा!!!मलाई एकदमै मन पर्ने जातीलाई समेटी बनाएको रहेछः,,,एकदमै मन खूसि भयों,,तामाङ जाती जो महत्त्व झल्काऊने,,एकदमै बस्ताबिक.,,तामांङ संस्कृति झल्काऊने पहिलो नेपलि चलचित्र.,, मलाई नी तामाँङ संस्कृति एकदमै मन पर्छ,जे होस मुटू मैं छोयो,,२ घण्टा एकदमै रमाइलोसाथ बित्यो,,,बधाई तथा धन्यबाद चलचित्र परिवारलाई😍😍😍
सफल क्षेत्रि सर तपाई को कुरामा मलाई पनि चित्त बुझ्यो आहा
2080 मा हेर्ने कोको हुनु हुन्छ यता हाजिर गरौ है❤
1
😂ma
2080 मा दुई चोटि हेरि सके मैलेत
नेपाली समाजलाई एकरूपतामा परिवर्तन गर्न सिकाउदै ..फिल्म उदाहरणीय छ बधाई सबै टिम लगायत दया दाई अनि केकी चेली❤
धेरै राम्रो सन्देश सहित को फिल्म रहेछ समाबेशि समाज को आधार को सन्देश सहित को फिल्म
कति मीठो छ फिलिम ...प्राय फिलिम को काहानि लास्ट् मा अलि नमिलेको हुन्थियो तर यो घामपानि फिलिम चै एकदम सबै काहानि मिलेको छ दामि बबाल राम्रो छ ५१ दिन को शुभकामना छ
कस्तो राम्रो फिल्म अनि अभिनय पनि।यस्तो राम्रो फिल्म ले अवार्ड पाउदैन अनि,नाम चलेको हिरो ,हिरोइन राख्यो फिल्म भने 1% नि राम्रो हुन्न अनि तेसै सुपरहिट रे👊अनि यस्तो राम्रो फिल्म भने २ हप्ता नि चल्दैन।यहाँ अभिनय को होइन नाम को फिल्म चल्छ।यस्तै फिल्म देख्न पाउ।धेरै धेरै शुभकामना❤️❤️🌷
I agree esto film lai sabile priority dinu prcha jamana ka dekhi ka pugisakiyo
सहि हो !
समाज परिवर्तनकाे संवाहक बनाेस याे चलचित्र।वास्तविक नेपाली ग्रामीण जनजीवन,त्याँहा भित्रका भाेगाईहरूलाई सरल अनि प्रष्ट तरिकाले फिलिममा उतारिएकाे छ।सबै कलाकारहरूकाे अभिनयमा जिवन्तता भेटिन्छ। नेपाली फिलिम क्षेत्रका लागि एउटा राम्राे फिलिम बनेकाे छ चलचित्र "घामपानी"।निर्देशक दिपेन्द्र लामा जी लगायत याे घामपानी फिल्म टिमका सम्पूर्णलाई हार्दिक बधाई।
The ending scene was so good which showed the two cultures together in the same forehead.
That's my country! A culturally rich nation. ❤❤
यो होनी त फिल्म भन्या, कलाकार १०१, प्रस्तुतिको सिमा छैन, केकीको प्रस्तुतिले सुनमा सुगन्ध थपिएको छ, दयाहाँङ को के कुरा उ सधैं हीरा । सम्धी सम्धी को प्रस्तुति पनि १०१ । सबै कलाकारहरूले बेजोड प्रस्तुति दिएका छ, धेरै समयको प्रतीक्षा पछि हेर्ने मौका मिल्यो ।
2080 सालमा फेरि यो मुभी हेर्ने कोको हुनुहुन्छ नि🤗❤️❤️❤️
mapani xuhai
Ma
Mapanii
Hami xam ho😮😂
@@garoparlahai2 :46
Natural acting, story, village, inter caste marriage, Pema love to Phurba damn this the perfect movie. One of my favorite movie. Pema is so beautiful, she my crush. 🖤🖤
धेरै मात्र हैन अति नै राम्रो। मैले त खुब हेरे। एक चोटि मात्र हो र.....4 / 4चोटि हेरि सके फेरि हेर्दैछु। यस्तो फिलिम बन्यो भने सायद नेपाली फिलिमको आयु धेरै युग सम्म लम्बिने थियो। तेसैले नेपाली चलचित्रलाई माया गर्नुस है। र फिलिम निर्देशक र निर्माता हरुले पनि बिदेशि पाराको भन्दा आफ्नै नेपाली माटोलाई सुहाउने नेपाली सस्कृती झल्कने र नेपाली पन बोकेको यस्तै गाउले पाराको चलचित्र बनाउनु होला पनि।
साह्रै राम्रो लाग्यो हौ यो फिल्म त सलललल कथामा बगेको अनि सामाजिक परिवेशलाई उठान गरेर एउटा सन्देश मुलक, राम्रो ,गतिलो उदाहरण पस्कनु भएकोमा दिपेन्द्र लामा जि साथै सम्पूर्ण घामपानी टिमलाई धन्यवाद !!🌹🌹🌹
Dayahang र Keki को जोडि मन पराउने म मात्रै हो कि अरु नि छ 💑💑
ma pani xu hai yata
दयाहाङ राई, सौगात मल्ल, बिपिन अधिकारी र बुद्धि तामाङ हरुले नेपाली फिल्मको भाष्यनै परिवर्तन गरिदिए।नेपाली चलचित्र उध्योगको इतिहासमा उहाँहरुको नाम सुनौलो अक्षरले लेखिनेछ।
विपिन अधिकारी hoine विपिन कार्की हो
कति राम्रो फिल्म बन्न थाले नेपालमा ! धेरै वर्ष सम्म बम्बैया मसला फिल्मको प्रभाबबाट ग्रसित नेपाली फिल्मले अब मौलिक बिषय र स्वाभाविक अभिनयलाई पहिचान बनाई सकेको छ l यो एक राम्रो उदाहरण हो l
नुमाफुंग पछिको दोश्रो राम्रो र सुद्ध नेपाली कथाको फिल्म अत्यन्त राम्रो , धन्यबाद सम्पूर्ण घामपानी परिवारलाई.
सिम्पल फ्लिम बोली तेस्तै साधरण बोली वचन असाध्यै रमाइलो आफ्नै जिबनमा घटेको घट्ना हरु जस्तो खुसी लाग्यो यो फ्लिम हेरेर!
बधाइछ दयाहाङ्ग साथै केकि लाई!
👍👌
Legends are watching on 2024😂
😂😂Yes
Yush like you and me 😂
Me😂
धेरै समय पछि इन्डिया देखि नेपाली फिल्म हेर्दै छु, यो फिल्म ले मलाई मेरो बाल्यकाल र मेरो गाउँ को याद दिलायो। सबै नेपाली संस्कृति रितिरिवाज लाई समेटेर बनाएको रहेछ यो फिल्म मलाई असाध्यै मन पर्यो।
There is only one cast, the cast of humanity.
There is only one religion, the religion of love.
There is only one language, the language of heart.
"Human are great by their heart not by cast,religion or language"
Superb Movie 👌
चलचित्र एकदमै मन परयो ।
समाजमा व्यापक रूपमा रहेको सत्य तथ्य बिषयलाई चित्रण गरिएको,
सबै पक्ष उत्तिकै सबल, विशेष त पर्दा पछाडी भन्दा नी धेरैले पर्दामा नियाल्ने कलाकारहरूको अभिनय बेजोड छ । सम्पूर्ण घामपानी परिवारलाई धन्यवाद अनि सफलताको कामना ......।
यो दयाहाङ राई र केकी अधिकारी को फिल्म मलाई एकदमै मन परयो। यो एक सामाजिक फिल्म हो। यसमा हाम्रो समाजमा भएको घटना लाई जीवन्त चित्रण गरिएको छ।
धेरै राम्रो लाग्यो फिलिम .....असइ सापको रोल र याकटिङ पनि धेरै सही लाग्यो...अन्तर्जतिय सम्भन्ध लाई निकै सरल र सुमुधुर देखाउन खोजिएको र जुन जात भन्दा ठुलो मानिस को सोच ठुलो हुने पर्ने सन्देस दिन खोजिएको साह्रै राम्रो लाग्यो ...साथमा हरेक टाइममा कमेडी पन्च लाईनले गर्दा सारै राम्रो लाग यो
केकि र दया को फ्यान यता हाजिर हौ✋✋
फिल्म को कथा simple तर प्रस्तुति अनि कलाकार को acting चाहिँ धेरै दमदार रहेछ..नेपालमा यस्तै फिल्महरु बन्नुपर्छ ...सब परिवार बसेर एक साथ हेर्नू मिल्ने...
sahi kuro garu vayo solu ko thitole ..sa pariwar baser hern milne film chahi ramro lagax malai .
जति चुडे पनि रहि दिने नेपाल ।
दुख लुकाइ खुसी भइ दिने नेपाली ।
चार जात छत्तिस बर्ण को फुल वारि ।
मधेसी पहाडी अनि हिमाली ।
जय देश ।
जय नेपाल ।🥈🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बुध्धी आसेङ को लास्ट को डाईलेक साह्रै मन परो जाड रक्सी जात ले खाने होर हजुर मान्छे ले पो खाने होत 👏👏
४/५ बर्ष पछि नेपाली फिल्म हेर्दै छु त्यो पनि दयाहाङ्ग राई र बुद्धि तामाङ्ग भएको भएर नत्र फिल्म हेर्नै छाडिसकेकाे थिए तर जति पनि दया र बुद्धि तामाङ को फिल्म राम्रै लाग्यो ।।
Amazing movie. I have never watched keki’s movie before. Today I found that she is really amazing actress .I don’t need to say anything to Dayabang Rai . He is already best actor in Nepalese industry. I enjoyed a lot . Even I can say it as a best movie I have ever watched . Huge love and respect from USA ❤️❤️
आज नेपाल मा कुनै जात ठुलो वा सानो छैन सामाजिक सद्भाव कायम राख्ने संदेश दिने यो फिल्म लाइ मेरो सलाम
अब Ktm बाट हेर्ने जति यता कति रैछ नेपाली फ्लिम लाई माया गर्ने जति यता
साउथ इन्डियन हिन्दी फिलिम छाेडि नेपाली फिलिमलाई माया गरम ।🌹🌹🌹🌹🌹🌹
फिलिम त यस्तोपो हुनुपर्छ त।जति हेरेनी हेरौ हेरौ लाग्नी।
Dayahang Rai is the Gems of Nepali Movie Industry❤❤😊😊✌✌✌✌
मलाई तामाङ अनि गुरुङ निकै मन पर्ने जात अनि उनिहरुको सन्स्कृती movie is best10 ma 10 dena melcha
घामपानी मनपराउने जति यता आउनुस त
Kina aaunu pareo teta
@@j-p-tchannel8757 😂🤣
Wasqiiij8
Esdw8ijj8
Wsdw8
Kati simple ani sweet film story 😊❤ aja samm garera maile 12 choti herey rw ajhai chitta bujeko xaina...Ekdam superb real story...Simple but unique ❣️❣️ acting level sabai ko ramro lagyo....Keep it up 💖✌️🏻
Umm
Wsdw8iji8
Wsddee8
Wsdw8ikke8
हैट कसरी मन लाको होला यस्तो फिल्म हेर्न भनेर म भन्दिनँ 😀😀❤️❤️❤️❤️💓जति सुने पनि सुनम सुनम लाग्ने बोली कोहिलीको बोली के कि &दया दया दया है
Hit Like For दया .
दया ह्याङ्ग राई ♡ Lover ♡ Die ♡ Heart ♡ बिशेष मुटु देखिका फ्यानहरू मात्र यता हाजिर गरूम है ।
"हामीले वहाँलाई संधैकोलागी लगेकोहोइन ,बढीमा १दिन राखेर छोडी दिन्छौ ।
छोडेन भने ? .. अर्को दिन छोड्छ ...." यो संबाद चैं दामी लाग्यो।
umm malaipani अत्ति कमेडी लग्यो
अरु त तेस्तै हो पुलिस को कहानी चै मन पर्यो जहा गयो त्यही ससुराली बनाउछ पाए भने पुलिस ले आर्मी ले आफ्नो सन्तान लाई पनि भुल्छ यो धेरै यथार्थ घटना हो मन पर्यो😂😂😂
2080/06/10 paxi kasaile hereko xa vani yo comment lai like garnu huss😂
Aba hernu lageko 😂😂
Ma ni herdaixu😂
Vakhara herdai xu m ta
नेपाली फिल्म पनि यति राम्राे हुदाे रहेछ राम्राे लाग्याे,🙏🙏🙏✌️✌️✌️
दयाङ राई को Big fan hajir garum✋✋
Lama saroj 🙌
✋✋✋
Raksi tw manxe le khane ho jaat le haina hajurrr🥰
hats off to the script writer and everyone for this masterpiece💛
2080 _10_26 मा यो फिल्म हेर्ने हाजिर हुम है 🎉❤☺️। One of the best nepali movie ever seen🎉
एकदमै राम्रो लाग्यो। सबै मिलेको। अभिनय अति राम्रो। घामपानी निर्माण टोली लगायत सबै कलाकारहरुलाई बधाई एवं शुभकामना। भविष्यमा पनि यस्तै चलचित्र हेर्न पाइयोस्।
2020 मा हेर्नेहरु हाजिर गरौ है 🙋♂️🙋♀️
Hajir garera k gerxas be
Wow awesome movie 😊.....based on the real fact of caste discrimination in nepal..😑
Many couples are separated because of this reason .....😌😞
दयाहाङ राई लाई मन पराउने मै मात्र होला सायद है
मलाइ त यो केकि अधिकारी को अभिनय सारै मन पर्छ है...अरु कस कस्लाइ मन पर्छ यता हाजिर हुम त
पेमा को सुन्दरता अनि अभिनय एकदम मन पर्यो।बास्तबिक नाम के होला?
दयाहाङ् राई हो !
Silsa
2078 पछि कसैले हेरेको छ भने दोस्ती गरम।विशेष यो लक डाउन मा😊😊
Ma chu
@@anushachauguthi1463 राम्रो है/
@@gorkhaonline5909 auh ramro cha. But you make tiktok
@@anushachauguthi1463 not , i don't have tiktok account, do you make?
@@gorkhaonline5909 yes
यो फिलिममा अन्तिममा मिले जस्तै हाम्रो समाज ले जात लाई बिर्सेंर विसुद्ध मानब प्रेम लाई स्विकार गरे कती राम्रो हुने थियो होला हाम्रो समाज नि ! love this चुची र तमाङ को माया 💕💕
Dayahang hero ko fan Yata Hajir hum tw
एकदमै राम्राे लाग्याे दयाह्याङ्ग र केकी बहिनी काे राेल सुपत छ ।
Nice movie...Yo mero jiban sanga mel khadaixa.Bcoz Mo tamang n meri basnet..yahata hero ko jeed vayo.tara mero life ma hunxa ya hudaina fix xaina..plz friend god sanga pray gardinus our love successfull...
best off luck bro
wow👌👌👌
uuuuyu
Uuuu
Uuhu
सारै
सामा जिक मीठो फिल्म रहेछ।
यस फिल्मका कलाकार अनि प्रडुसरहरुलाई हृदयबाटै धन्यबाद छ।
हो हाम्रो समाज रँगी चँगी फुलहरुको एउटा सुन्दर माला हो।🇳🇵👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🖊️🖊️
दयाहाङ राई भए पछि फिल्म यतिकै सुपार हिट हुन्छ।।।
मायाले कुनै जात र धर्म जान्दैन। यो चलचित्रले राम्रो सामाजिक सन्देश दिएको छ ।
यो हो नेपाली चलचित्र एसलाइ भन्छ नेपाली पन सायद यो movie लाई पुस्ता पुस्ताले याद गर्ने छ र यो सदाको लागि उत्कृष्ट छ।
Zero haters only one dayahang rai ❤❤❤❤♥️
lovely movie even i dont understand the language the acting n subtitle helps to understand
Subtitles where??
Where are you from??
@@AlbeenaRae nepal and you??
@@dipikabudhathoki00 eu
W
म पनि तामाङ को छोरो हो है तामाङको छोराको मन साफा र सोझो इमानदारी पनि हुन्छ है याद राख्नुस हिहिहि😃नम्बर चहिन्छ भने comment गर क्यारे 😀
😄
Tamang ko xoro Lai ta kate pani khun aaudaina re 😂
@@bhaskarbhattarai6503 z
Khulit muji
Napis muji 😂 bahun police 🚓 le ta pityo
Dayahang ko acting Sarai ramro..... You are tooooooooo good.... Nepal MA aru koi chaina Tapai jasto real acting garne.... We love you..... Acting jasto ta pattak lagdaina.... God bless you....
जे होस दया हाङ राइको यक्टीङ लाई माने
Raksiii bhaneko manxeee Le khane ho jaaat Le hainaaa.....wowww what a saying...
Every characters of movie is awesome
And dayahang Dai outstanding as always
NEPALI HARULEEE HERNAI PARNE MOVIE IF WE DO WANT TO CHANGE THE PERCEPTION OF CASTISM
WOWWWWWWWWW
Dayahang daa ko movie alwayz khatra hunxa yll😂
नेपाल जस्तो धेरै जातीवाद मा बिस्वास राख्ने देश , एक जाती ले अर्का जातिलाइ घृणाको दृस्टी ले हेर्ने देश को जन्ता लाई , यो movie ले राम्रो सन्देश दिने छ कि , बिहे भनेको मन्छे को मन मिल्न गयो भने गर्ने हो जाति र धर्म ले होइन ।
correct DAJU
Legends are watching on 2023❤😂
😂😂
@@binitapoudel5518😅८७6
2024❤😂
No we are ultra legends
Khatra legend raixu 😂😅
wow.. great movie...im proud be tamang 😊😊😊
We are one each and everybody have red blood and beating heart.We are proud to be United Nepal.
दयाह्याङ राई र केकि अधिकारिको जोडी गज्जब सुहाउँदो छ
One of the best film ever with realistic acting, beautiful songs, excellent cinematography and good story..❣️
This is a true story. Every parent who breaks the love story of their daughter/son because of the so-called cast should watch this movie and realize the theme. We should be good in manner but not in just the cast, which is nothing.
My best actress keky and daya 💓💓💓💓
+Dayahang Rai fans hit here✋💟👏💜💛💚😍😜
Super Natural Movie I feels lucky today, thanks movie team 🤘💯 natural scene depend on real story give 5 *****
ma sadhai south herne aaj 1 sec pani na vagai yo first nepali movie!herya❤️
Really I became Huge Fan of Dayahang Sir From Today🙏
Aba jhole hera sathi nahereko bhaye
@@paldentamang194 Sure❤️
धेरै पछि राम्रो नेपाली फिल्म हेर्ने मौका पाईयो।
hahahahaha vanes hamro maila daile nepali film vaneko youtube ma matra herxa jasto lagyo.
पर्देशि हजुर पर्देशि। पिडा छ पिडा।।
great movie and message to people who are still bound of caste and all
Vxj
ಥ
Whatever we are bahun , chhetri , rai , limbu , tamang, sherpa or any other caste , We are first Nepali . And our unity can only save our country from foreign bad sight . So guys enjoy unity in diversity . Jay Nepal
GAME KILLER wow nice videos nice
Wow kati ramro thinking love u
अति नै राम्रो फिल्म .. जति हेरे नी धीत नमरिने सदाबहार उत्कृष्ट चलचित्र मेरा लागि त 💛💛😍
"रक्सी मान्छेले खाने हो जातले खाने होइन |" यो फिल्म सामान्य कथामा साधारण प्रस्तुतिसहित गाउँले जीवन र अन्तरजातीय प्रेम कहानी सजीव रुपमा उतारिएकोले निर्देशक तथा कथाकार दीपेन्द्र लामालाई बधाई दिंदै दयाहांग, केकी र असई लगायतका कलाकारहरुको दमदार र रोचक अभिनयले फिल्म सकिएको पत्तो नैं हुँदैन | मज्जा आयो मलाई चाहिं | यहाँहरुले पनि यो फिल्म हेरेर आनन्द लिनुहोस् |
कामिआ मगर ho ho sahi ho
Swnzp tmg धन्यवाद सोल्टी राजा |
कामिआ मगर here paxi feedback diula hai lafa jiu,,
Prakash Magar नो प्रोब्लम !
कामिआ मगर 👍👍👍👍
दयाहाङ्ग राईको फ्यान हरु hit like here
Rausi ta manxe le khane ho jaat le hoen,😊😊 keki Ra daya ko fan jati yeta😘 ..malae pani tamang jhae parna man lago ho,😁
समाजको घटनामा आधारित फिल्म एकदमै राम्रो छ ।
सबैको Acting साह्रै राम्रो थियो भाईको त झनै राम्रो मलाई त मेरो
भाईको याद आयो😢
This is a film worth watching. Everything, from the story down to projection, location, roles acted upon are of top quality. Social life is very realistically dramatised. Story is very simple but realism has liven it up. Caste system is still prevalent segregating communities to an extent which effects true integration of the nation. Police hypocrisy has been exposed correctly. Welcoming the newly posted Police in charge is the beginning of the publics submission to their domination. Public should understand police are the servants of people not the other way around. Evil Rana Rule ended, Panchayati feudalism has been eradicated. Still people are at the mercy of ruling class and so called self proclaimed upper caste with their evil beliefs and practises. Although it is only a film but it has so much reality in it. Actors are worthy of massive praise here. Every one has made the film feel so real. There is no over dramatisation of anything. Squabble regarding the land for proposed road was so realistic. This is a ***** film from every respect. Hope to see similar films from the producers and actors.
dayahang is never failed to satisfy his huge fans..n hats off to whole movie team for this beautiful concept. we want more movies related to our society, culture, people.goodluck.
रमाइलो लाग्छ दया दाजु को movie हेरेर कसम।
I don't how i came up here to watch this movie on this day I watched this today on oct 7 2021... ..... like destiny...turns out today is beginning of our great festival....✨✨ happy dashain 2021🎇🎇 everyone....missing my home country😢 😢😢 Amazing movie.🥰🥰love all the vibes....
Really loved this movie 😍🎥 as it shows about the different culture tradition and the normal way of people living in Nepal. I hope 🤞 in future also we can see more natural movies that represents our Nepal 🇳🇵 culture and hope to preserve it. I hope all the intercaste marriages will be approved and respected by their families. I wish all the couples the best of luck. Looking forward ⏩ for this kind of movie. Love ❤️ all the actor and actress in this movie❤️❤️🇳🇵
Daya Hang Bro malai Xodi deu ta bro Tara lai she is my perfect 👌🥰🥰🤗🤗 you guys best actor Budo Haru ko ta jhan Speechless act xa ni best movie
कति नेचुरल छ यो फिल्म ❤❤❤ दयाहाङ को फिल्म यस्तै हुन्छ मन छुने ❤❤❤
The last part white and red Tika together is full of meaning , it’s shows beyond caste we are all human first and we should stop asking different state according to caste .. together we Nepali are a strong nepal ..
Sala kun mula haru hun yesto movie dislike garne...ramro movie lai pani dislike garne lai jail hal sarkar
देश तथा विदेश बाट नेपाली चलचित्र नछुटाई हेर्नुहुने कति हुनुहुन्छ? अहिले कतार देखि हेर्दैछु
धेरै राम्रो movie बनाउनु भाको छ,,घाम पानी movie ko सबै टीम लाई धन्यवाद,