कर्मले जसलाइ जहा पुर्याए तापनि आफ्नो जन्म भुमि कहिले भुल्न सकिदैन आरुघाट गाउपालिका अन्तर्गत यस भित्र समेट्न नसकेका थुप्रै रमणिय स्थानहरु छन जुन शब्दमा बयान गर्न सकिदैन ,केहि बिगतका कथा केहि ठाउको बारेमा थोरै कोसिस मात्र गरेका छौ हेरिदिनुभएकोमा यहाहरु सम्पुर्णप्रति हार्दिक नमन🙏
गित राम्रो छ त्यहीँ माथी आफ्नो जन्म भुमि प्रतिको माया तर सानो सुझाव चिने चिने झैँ लाग्यो मायालाई होर कुन ठाँउ बाट भन्नेमा चै आरुघाट पुल सोति पुल अनि आर्खेत तिरको केहि दृश्य सहित केही महिला कलाकार या मोडेल राख्दा झनै राम्रो देखीने थियो सायद सुझाव मात्र अन्यथा नलिनु होला 👏👏🙏🙏
हाम्रो सान गोर्खा आरुपोखरी को पहिचान गोर्खा आरुघाट दादा राजु तोलाङी गुरुङ ज्यु लाई मनै देखि हार्दिक नमन 🙏 अझै राम्रो गर्दै जानु होला सफलता को अग्रिम सुभकामना दादा ❤❤❤❤❤❤
सारै राम्रो गीत शुभकामना
कर्मले जसलाइ जहा पुर्याए तापनि आफ्नो जन्म भुमि कहिले भुल्न सकिदैन आरुघाट गाउपालिका अन्तर्गत यस भित्र समेट्न नसकेका थुप्रै रमणिय स्थानहरु छन जुन शब्दमा बयान गर्न सकिदैन ,केहि बिगतका कथा केहि ठाउको बारेमा थोरै कोसिस मात्र गरेका छौ हेरिदिनुभएकोमा यहाहरु सम्पुर्णप्रति हार्दिक नमन🙏
गित राम्रो छ त्यहीँ माथी आफ्नो जन्म भुमि प्रतिको माया तर सानो सुझाव चिने चिने झैँ लाग्यो मायालाई होर कुन ठाँउ बाट भन्नेमा चै आरुघाट पुल सोति पुल अनि आर्खेत तिरको केहि दृश्य सहित केही महिला कलाकार या मोडेल राख्दा झनै राम्रो देखीने थियो सायद सुझाव मात्र अन्यथा नलिनु होला 👏👏🙏🙏
Nice song vatij best of luck 😍
Namaskar sabailai m pni hjr haruko cheli kasle chinnu hunxa malai pni❤❤❤❤🙏❤🙏❤🙏❤🙏🙏❤❤
Git ramro xa best of luck vai❤❤❤🙏❤🙏 gaje mama pni hunuhudo hare xa sabailai darsan and mitho samjhana
Ma Hajur ko video Pokhara Bata Herdai xu Mero janma Ghar Gorkha palutar 🤗💝💝
मजन्मेको❤❤❤गा ऊसारै❤❤रमा ईलोछ❤❤❤❤❤
I miss all aarughat members and love ❤❤❤❤
Wow sari ramro song❤❤❤
wow सारै मीठो गित सारै मन छोयो
❤❤❤❤socheko pani thiyna beautiful my village
Hamro gorkha ramro gorkha ❤️😘❤️ Alainche pani jodeko vye 😪sun ma sugandha hune thyo aasha xa aru song pni aaune xa
Keep it daju haru 🙏...❤
साह्रै मिठो गीत।
सारै राम्राे गित, सफलताकाे शुभकामना सबैलाई ।
हाम्रो सान गोर्खा आरुपोखरी को पहिचान गोर्खा आरुघाट दादा राजु तोलाङी गुरुङ ज्यु लाई मनै देखि हार्दिक नमन 🙏
अझै राम्रो गर्दै जानु होला सफलता को अग्रिम सुभकामना दादा ❤❤❤❤❤❤
आहा कति मीठो गित सफलता को शुभकामना सोल्टी अनि सम्पूर्ण टिमलाई 🙏
उत्कृष्ट संगित सिर्जनाको लागि सिङ्गो टिमलाइ बधाइ भन्न चाहन्छु।
बुढिगण्डकी को अपुरो परियोजना र भुकम्पले थिलथिलिएको हाम्रो आरुघाट।
आहा कति रमाईलो शुभकामना हजुर हरुलाई गोरखा नाम सुन्दा नि गोर्खा पुगेको जस्तो भयो 🙏🙏❤️❤️
धेरै राम्रो छ गित सफलताको शुभकामना ❤❤
Love you ❤❤❤❤
Wow Arughat mero ghar dhunchet ho hai hjr❤❤❤❤
Wow nice❤😊
❤Wow afno janma bhumi ko maya what beautiful song keeps continue ❤❤❤
Arupokhari ❤❤❤
एउटा लेडिज नि राख्नु भा को भा हुने नि दाजु हरु गोर्खा तिरै को बजेट कम भा भए मै आइदिन्थे नि बोरु यतिकै
Wow gauko yad aayo. Ati ramro x vai best of luck❤️
vary nice song
Very nice nice song 👌❤️ and gorkha ❤❤
Dammi👍️👍️👍️❤
गित अति राम्रो छ wowमेरो गाउ आप्रिक पनि❤❤❤
Nice song ❤❤❤
La dai Maya xa Vai Data 💐💚
dhilai bhaya pani badhai chha bhai harulai
काका भतिचको prastuti राम्रो छ
nice song
Sabailae namaskar
सारै रमाइलो लाग्यो दाजु, तर हजुरलाई चिन्न अलिकति गार्हो भयो हजुरको घर ठ्याक्कै कहाँ नेर पर्यो चिनाउन पर्यो❤
Best of brother 🎉
Wow kati ramro gita xa
So Beautiful our Gorkha 🍀🍀💙💙🇳🇵🇳🇵🌍🌍🙏🙏
Nice❤❤❤❤
Ghorla Wow nice Song Hamro lovely Gorkha 🇳🇵🤗💞💞
Wc new song thanks Raju vai
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤
wow nice song ❤❤
Wow nice song ❤❤ brother
❤❤❤ missing my heaven 😭😭
SABAI LAI DHERAI DHERAI MAYA 🥰❤️😘🍀
Wow beautiful song ❤❤
nice song❤❤❤❤❤❤
Mero dron shoot ni rahex .. khusi lagyau
Brother, ghar kaha ho? Arughat nai ho ra?
❤️❤️❤️❤️❤️
I love you ❤❤👌👌👌👌
😮😮🫶👌👌👌dada
Best of louck
Bets songs gorkha arughat❤❤❤
❤❤❤❤❤
nice song
❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤