आफैंले जन्मदिएको छोरा नै शत्रु बन्यो भन्दै आमा मिडियामा, बुढेशकालमा अर्कोसँग लागेको आ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 มิ.ย. 2021
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 686

  • @user-se4tb6mq3k
    @user-se4tb6mq3k 3 ปีที่แล้ว +13

    जो सुकैले जे भने पनि छोरा बुवारि को बचन ले मन दुखेको नै हो छोरा ले कुरा बुज्नु पर्छ

    • @rrproduction6715
      @rrproduction6715 หลายเดือนก่อน

      ❤😊❤😊❤😊😊😊😊😊😊😊😊😊😊😊

  • @buddhalimbu2350
    @buddhalimbu2350 3 ปีที่แล้ว +196

    आमा को कुरा मात्र होइन अब बुहारी र छोरा को कुरा केहो बुझ्न पनि पर्छ मेरो बिचार मा को को सहमत हुनुहुन्छ हाजिर गरम त

    • @maiyasharma2734
      @maiyasharma2734 3 ปีที่แล้ว +3

      yo nakharamauli bhuhari lai ra teska maiti lai pani heru .

    • @hemadahal9315
      @hemadahal9315 3 ปีที่แล้ว +3

      खैके खैके आमा घर छोडेर हिड्नु हुन

    • @bhojgurung1094
      @bhojgurung1094 3 ปีที่แล้ว

      @@maiyasharma2734 set mmlmj

    • @prashanpoudel5226
      @prashanpoudel5226 3 ปีที่แล้ว

      अहिलेका छाेरा हरु किन कुरा नबुझ्ने हाे बा अामा रुअायर खुसि हुनि

    • @basnetmiramirabasnet8809
      @basnetmiramirabasnet8809 3 ปีที่แล้ว

      right

  • @sushilabhattarai9299
    @sushilabhattarai9299 3 ปีที่แล้ว +27

    बुहारीलाइ पनि ल्याउनु किशोर सर कुरा उसको नी सुन्न पर्छ!
    राम्रो नराम्रो सानो तिनो झगड़ा झगड़ा जस्को घरमा पनि हुन्छ .. तर मुख छाड्ने मनपरि गर्न पाइदैन आमालाई छोरा बुहारीको के छ भनाई बुझ्न पर्छ ।।

  • @p.cxetteri8818
    @p.cxetteri8818 3 ปีที่แล้ว +9

    जे जस्ताे भए पनि आमा लाई नराम्रो व्यबहार गर्नु हुदैन नि कस्ताे माया पाे लाग्याे बिचरा आमा काे न्याय गरि दिनु पर्यो

  • @sanjibdhakal99
    @sanjibdhakal99 3 ปีที่แล้ว +265

    आमा को लागि न्याय को माग गर्ने हरु यता हाजिर हौँ त।

  • @kamalarawal7418
    @kamalarawal7418 3 ปีที่แล้ว +10

    आमाको कुरा अझै सकिएला जस्तो छैन अर्को भागमा छोरा बुहारी रआमाको प्रतिक्षामा छु।

  • @sudeshnaraibohora
    @sudeshnaraibohora 3 ปีที่แล้ว +10

    यो उमेरमा चरित्रमाथि नै औंला उठाउदा कसको मन बिचलित हुदैंन,त्यसमाथि आफुले जन्म दिएको छोराको कटु ब्यवहारले मुटु छिया छिया हुन्छ,सम्झेर ल्याउदा सबै बृद्धा आमाहरुको।कलीयुग हो धन सम्पतिको अगाडी आमा बुबा सबै तुच्छ बस्तु हुन्।😭😭

  • @OPPOA-ue2bd
    @OPPOA-ue2bd 3 ปีที่แล้ว +57

    याे सँसारमा यस्ताे घटना त कति छन कति मिडियामा नअाएर मात्रै हाे मेरै घरमा पनि दाजुभाउजुले बाबालाई नहेरेर हामी दिदिबहिनी मिलेर हेर्दै छम तर पालाे सबै काे अाउछ उनिहरुले साेचेका छैनान हाेला हाम्राे नि पालाे अाउछ भनेर साेच्ने दिमाख नभाकाहरु अहिले ती बुढि अामालाई राम्रो गरे पाे पछि राम्रो हुन्छ सबैलाई ।यी अामाकाे छाेरिहरु चाहि छैनान कि क्या हाे।

    • @narayennarayen5413
      @narayennarayen5413 3 ปีที่แล้ว

      Xoreko 15lakha suhaa prdike rixen kaha ko xorele dikhanu ne ultai xori juwailai ne pidet parike bude po rixen ta yaso kurasunda ta.

  • @chandradhungana51
    @chandradhungana51 3 ปีที่แล้ว +4

    अब किशोर सर याे मुद्दा हजुरको हातमा अायाे खुशि लाग्यो सत्यतथ्य बाहिर ल्याउनु हाेला बुढि अामालाई यी छाेराबुहारिले केही न केही गरेको हुनुपर्छ र ती छाेरा, बुहारीलाई पनि मिडियामा ल्याउनु हाेला जसरि हुन्छ घर परिवार मिलाई दिनुहाेला

  • @khempurja6331
    @khempurja6331 3 ปีที่แล้ว +73

    बाबाअामा सबैको उमेर ढल्के पछी अलि न्यु खोज्छन तर जन्म दिने आमा खोजेर पाउदैन छोरा हरुले बुहारीको कुरा सुनेर आमालाई कसैले पनि हेला नगर्नु पाप लाग्छ

    • @liladhungel9568
      @liladhungel9568 3 ปีที่แล้ว

      Good

    • @ramabharadwaj2763
      @ramabharadwaj2763 3 ปีที่แล้ว

      बुहारीका मान्छे आएको खाएको यी आमोइलाइ रिश उठ्दो रहेछ! त्य्सो गरेपछि घरमा मेल हुदैन! अब खठन गर्ने रहर त्यागेर बस आमोइ दिएको खाएर लाएर अनि मात्र कुरा मिल्छ्।

  • @dhanutamang4809
    @dhanutamang4809 3 ปีที่แล้ว +9

    जन्म दिने आमा लाई
    दुख दिने छोरा बुहारीलाई
    कसरि सुख सान्ती मिल्ला त
    जिन्दगीमा 🤔

  • @himakhatiwada3490
    @himakhatiwada3490 3 ปีที่แล้ว +18

    आमा त आमा नै हो जे भये नि छोरा बुहारी ले सहनु पर्छ जन्म दिने आमा त भगवान हो तर आज्कल का कुपुत्र हरु ले प्राय यसै गर्छ्न बुबा आमालाई

  • @dipakdhakal01
    @dipakdhakal01 3 ปีที่แล้ว +39

    जन्म दिने आमालाई एस्तो हेला गर्ने छोरा बुहारीलाई मिडियामा ल्याएर सत्य के हो राम्रोसँग छानबिन गरियोस आमा शब्द नै काफी छ समाज होला आमाले न्याय पाउनुपर्छ ।

    • @devimayatumbapo8117
      @devimayatumbapo8117 3 ปีที่แล้ว

      यो बुढी आमा भन्न लाइक नै रैन छ उहाकै जेठा भाइले नै बताइ सक्नु भो। अपराधि पो रैछिन्

    • @narayennarayen5413
      @narayennarayen5413 3 ปีที่แล้ว

      Yo aaimai ta kamnalagne aaimai ho thu thu thu

  • @ramachaulagain676
    @ramachaulagain676 3 ปีที่แล้ว +17

    घर घर कि कहानी।आमा हजुरको साथमा भगबान छन।कपुत छोरा जन्मिय पछि यस्तै हो।

    • @chandragurung5549
      @chandragurung5549 3 ปีที่แล้ว

      Sabi kura nabuji coment nagru

    • @ramachaulagain676
      @ramachaulagain676 3 ปีที่แล้ว

      @@chandragurung5549 किन के थियो र?

  • @ranjanaraut506
    @ranjanaraut506 3 ปีที่แล้ว +6

    आमा अब आफ्नो उमेर ढल्केको छ दिन दिन सबै कुराले अबत घमण्ड गरेर हुदैन अरूले उचालेकाे भरमा नआउनु आमा धन खुट्टा टेक्दा सम्म मात्र हाे कर त छाेरा लाई नै लाक छ आफ्नो छाेरा बुहारिकाे गरेकाे लाख माया भन्दा अरुले दिएको एक माया क्षणिक समयकाे लागि अमृत हुन्छ त्यही माया ले पछिकाे लागि ठुलाे घात हुनेछ

  • @sujurai9758
    @sujurai9758 3 ปีที่แล้ว +16

    यो आमा पनि धेरै दुलीखाने जस्तै छ 🤔🤔🤔 सबै परिवारको कुरा बुझ्नुपर्छ

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 3 ปีที่แล้ว +4

    आमा हरु को पुस्ता र हाम्रो पुस्ता अलिक मिल्दैन। तेसो भन्दैमा उहाँ को पनि मन बुझ्ने गरौं छोरा बुहारी ले

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 3 ปีที่แล้ว +4

    आमा🙏🙏🙏😭😭💗💗के भन्नू शब्द छैन म सङ्ग,बुझ्नुपर्ने हो आफ्नो सन्तानले🙏🙏🙏🙏😭😭😭👩‍❤️‍💋‍👨💏💗💗💗💗💗💗

  • @laxmibista6687
    @laxmibista6687 3 ปีที่แล้ว +24

    उहाँको छाेरा बुहारी
    उहाँको आत्म मा ठेस पुर्‍याउने जति लाई मिडियामा ल्याएर
    साेध्नु न

  • @laxmibista6687
    @laxmibista6687 3 ปีที่แล้ว +9

    यति राम्री आमा 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @binagharti2378
    @binagharti2378 3 ปีที่แล้ว +52

    अरु भन्दा पनि ताे टिकटमा नराम्रो कमेन्ट गर्न मान्छेलाई पनि कारबाही गर्नु पर्छ है जसरि भयपनि ताे कमेन्ट गर्ने मान्छे काे हाे जसरि पनि पत्ता लगाउनु पराे है मिडिया काे भाइ शर हरु ले

    • @yamunarayamajhi1397
      @yamunarayamajhi1397 3 ปีที่แล้ว +1

      Yo kam tehi buhari ka afanta mitra haru ko rish pokhai hunu parcha natra testo tuchhha manasikta vayeko gireko manish haru sayad nai holan 🥴

    • @indiramagar7383
      @indiramagar7383 3 ปีที่แล้ว

      आमा को टिकटक मा के नाम छ

  • @janukanepal6341
    @janukanepal6341 3 ปีที่แล้ว +15

    आमा को बुहारी लाई पनि मिडियामा लियाउनु पर्‍यो

  • @meenadarlami4423
    @meenadarlami4423 3 ปีที่แล้ว +13

    आमा ले छोरी को कुरा सुनेर हो कि 😍😍सामान्य झगडा त जस्को पनि हुन्छ 🙏🙏

    • @nupakisa.9202
      @nupakisa.9202 3 ปีที่แล้ว

      Xoriko. Hoina buharile. Maiti. Ko. Kura. Sunera. Ho 🥴

    • @atshsamdigya7988
      @atshsamdigya7988 3 ปีที่แล้ว

      @@nupakisa.9202 ani buhari le Martin ko kura suner ho vane agile summa uha ko xori chai khoi aafno aama lai eti dherai yatana rahexa kin aama aafno xori ko ma na vayer arka ko ghar ma hunhuhunxa ta sochnu parne kura ra arko kura kasai ko ba garer dine bitikai aafno maiti ko manxe sanga nata xutaunu parne yo kaha ko niyam hora

    • @nupakisa.9202
      @nupakisa.9202 3 ปีที่แล้ว

      @@atshsamdigya7988 Harey. Nata. Xutaune. Vaneko. Hoina. Ghar. Bhadera. Maiti. Purna. Khojnu. Hudaina. Vaneko. Aako. Dui din. Mai. Yetikai. Sajilo. Xara. Arkako. Ghar. Maa gayera. Naam. Daam. Kamauna. Jpt. Thorai maa. Pani 15. 20. Barsa. Ghar. Garera. Khaye. Paxi. Mattra.Ghar. Garera. Khane. Buhari. Maninxa Ghar. Ko. Le. Pani Sath. Maya. Ta. Dinu. Nai. Parxa. Yedi. Asal. Chal. Kapat. Navayeki. Buhari. Hun. Vane.

    • @nupakisa.9202
      @nupakisa.9202 3 ปีที่แล้ว

      @@atshsamdigya7988 aba Tyo. AMA. Xori. Bich. Ko. Kura. Ho. Kina. Laginan. Tei. Pani. Pailai. Xorikomaa. Baseko. Vannu. Hunxa. Ta Tyo. Amale

  • @JayJay-bx5ro
    @JayJay-bx5ro 3 ปีที่แล้ว +19

    याे बुहारिकाे सन्तानै भिखारि रहेछन एउटा सासू खुशी पारेर राख्न नसक्ने यिनिहरुलाई कुनै सम्पति दिनहुँदैन बरु बृद्दअास्रम्मा दिनु ।

  • @sitamalla5796
    @sitamalla5796 3 ปีที่แล้ว +12

    कठै बिचारा आमा 😭😭😭😭😭

  • @mayaadhikari9216
    @mayaadhikari9216 3 ปีที่แล้ว +3

    आमालाई इजत देऊ छोरा नै नहुने जस्थो लाग्यो

  • @chameliyonjan5166
    @chameliyonjan5166 3 ปีที่แล้ว +2

    बिचार आमा लै देख्द सारै मन दुख्यो आफ्नो छोरीले जस्तै भयोनि एकैछिन म आमा भन्छआरुले काहा भन्छ

  • @purnimabishowkarma834
    @purnimabishowkarma834 3 ปีที่แล้ว +2

    आमा लाई सत्य त्थ्य गराई दिनु पृत्र कार बाबु

  • @laxmibista6687
    @laxmibista6687 3 ปีที่แล้ว +11

    आमाको न्याय काे लागि सहयोग गरिदिनु न

  • @bhupalbhattrai610
    @bhupalbhattrai610 3 ปีที่แล้ว +9

    जति गल्ती भए नि जनम दिने अामा हेा यस्तो गर्नु हुन अामा त अाम हुन झुझन जरु छ

  • @samirabaram7863
    @samirabaram7863 3 ปีที่แล้ว +16

    आमा जस्तोसुकै होस आमा बा भनेकै सन्सार कै महत्त्वपूर्ण व्यक्तिहरु हुन् । आमाको आशिर्वाद बिना छोरा छोराछोरी सफल हुदैन। यो आमाको आशु ले पोल्छ पक्कै

  • @user-lk3lz1yg9r
    @user-lk3lz1yg9r 3 ปีที่แล้ว +7

    आमा चाइ होइन बुहारी चै अर्कोतिर लागी जस्तो छ
    तर आमा ले पनि पुरै कुरा घुमाउरो गर्नु हुदै छ बरु सिधै खुलाउने गरि बुझ्ने गरि भन्नुस न आमा !

    • @amalasharma5605
      @amalasharma5605 3 ปีที่แล้ว

      बुहारी आफू खराब लाइन मा गएर त्यो दोष सासू लाई लाएको हो!

    • @sabitagurung833
      @sabitagurung833 3 ปีที่แล้ว

      Ahi budi astao khalko ho yo budi gatilo nvayako vaya buhari snga bolna daraune thena yo budi galti vara chora buhari snga boln sakechaina

  • @khantikhanti3220
    @khantikhanti3220 3 ปีที่แล้ว +45

    आमाको बानी जस्तोसुकै किन नहोस आमा आमानै हुन जब आफू देखि सधैको लागि टाढा हुन्छ नि तब महत्वपूर्ण हुन्छ

    • @rajushrestha9478
      @rajushrestha9478 3 ปีที่แล้ว

      हामी लाई नि थाहा छ आमा शब्द आमा भनेको के हो भनेर्❤️

    • @hemadahal9315
      @hemadahal9315 3 ปีที่แล้ว +1

      आमा त आमा नै हो तर आमा ले पनि छोरा को ।बेईजत गर्न पनि हुदैन है

    • @samikshyadhungana1268
      @samikshyadhungana1268 3 ปีที่แล้ว

      Sab vdo her

    • @khantikhanti3220
      @khantikhanti3220 3 ปีที่แล้ว

      @@samikshyadhungana1268 हेर्नू नहेर्नु महान ब्याक्तिले सिकाइ रहनु पर्दैन मेरो बिचार हो

    • @kamalbaniya2364
      @kamalbaniya2364 3 ปีที่แล้ว

      आमा आमा नै हुन तर आमा का रुप पनि कति कुरुप हुन्छ्न पर्नेलाई मात्र थाहा हुन्छ । दुख पाएको अनुहार ले भन्दैन । यिन को बिचार र बोलिमा सत्यता लुकेको छ ।सबै बाहिर आओस ।

  • @laxmibista6687
    @laxmibista6687 3 ปีที่แล้ว +39

    जहा ईज्जत् छैन
    त्यहाँ बस्न कसलाई बस्न मन लाग्छ र?

    • @gayatripoudel1394
      @gayatripoudel1394 3 ปีที่แล้ว

      हाे बैनि याे अामाकाे कुरा सुन्दा बुहारिकाे कुरा सुन्दा अामालाई यकल देखेर हेपेका लन केहि बाेल्नु सबैले

    • @nirmalraya5837
      @nirmalraya5837 3 ปีที่แล้ว

      त्यसको फलोअप पनि हेर्नुहोस

  • @ganeshprakasholi9849
    @ganeshprakasholi9849 3 ปีที่แล้ว +23

    उहाँ आमाले न्याय पाउनुपर्छ. यो बुहारी खाते नि तेरो आमालाई पनि यस्तै garda कस्तो हुन्छ त लाई त्यो सोच.

    • @hemadahal9315
      @hemadahal9315 3 ปีที่แล้ว

      एक लौटी कुरा सुनेर नराम्रो कमेन्ट नगरै

    • @susmitakarki7961
      @susmitakarki7961 3 ปีที่แล้ว

      Yo kura sabai sahi pani nahuna sakxa duitarfi nai kura bujnuparyo hamro ghr sangai ho

    • @bikramrai1027
      @bikramrai1027 3 ปีที่แล้ว

      Vogne vanda sunne batho huna uchit nahola xora buhari vogne xadai xa ni

  • @ushabohara6260
    @ushabohara6260 3 ปีที่แล้ว +4

    ((कठै बिधुवा को जिन्दगी😭))सबै खुशि रहर त्यागेर छोराछोरी भनेर आफ्नो दुख पीडा लुकायर सन्तान को खुशि चाहन्छ।भर्खर को उमेर मा यकल भय दुनियाले नराम्रो र बुढेसकालमा बोक्सि भन्छन।यक जना ले भन्नू भयको, 1 चोटि बुढा मरेर यक्लो रुनु पर्छ,2 छोराछोरी ले यक्लो बनाउछ रुनु पर्छ,(मेरो अन्टि को 2 छोरा"पहिले छोराछोरी लाई पाल्न गार्‍हो भयो रुदै हिन्नु हुन्थ्यो,आज छोरा बुहारि हरु बोल्दैन,रुदै हिन्नु हुन्छ😭

    • @ranjananiraula982
      @ranjananiraula982 3 ปีที่แล้ว

      हजुर उषाजी,🙏🙏बिधवा को जिन्दगी 😫😫

  • @devadc6555
    @devadc6555 3 ปีที่แล้ว +18

    अामा हुनुनै दुर्भाग्य रहेछ ।छाेरा छाेरिले किन यसरी दुःख दिएका हाेलान।

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +7

    बुधेस कालमा के गर्ने होला ??? यी आमाको कुरा सुन्दा त साह्रै मन रोयो ।

  • @reetaranireeta2330
    @reetaranireeta2330 3 ปีที่แล้ว +18

    हुनत त आमा हो
    गलत कसरी सोच्नु ।
    तर आमाको गल्ती छ जस्तो लाग्छ कुरा बुझ्दा,,बुहारी सङ पनि कुरा बुझ्नु होला

  • @alwaysalone2947
    @alwaysalone2947 3 ปีที่แล้ว +65

    कस्तो दुःख को खबर रैछ, छोरो ले बूढ़ी को कूरा सुनेर आमा लाई यस्तो गरेको रैछ,

    • @susmitakarki7961
      @susmitakarki7961 3 ปีที่แล้ว

      Hamro ghr sangai ho ektarfi kura nasunum buhari matra galat hudaina..

    • @alwaysalone2947
      @alwaysalone2947 3 ปีที่แล้ว +1

      @@susmitakarki7961 धेरै video हेर्दा त निशा को मोम ले छोरी को घर भाडेको हो, जस्तो लाग्छ। मलाई बुहारी ले गरेको बेवर देखेर आमा लाई घाटी सम्म आएको रैछ,

    • @kalaghimire7711
      @kalaghimire7711 3 ปีที่แล้ว +1

      Aru video hernu na.... she is danger

    • @saradathapa3970
      @saradathapa3970 3 ปีที่แล้ว

      .
      .. .

    • @manjukarki6823
      @manjukarki6823 3 ปีที่แล้ว

      @@saradathapa3970 zt85

  • @roshanchhetri5941
    @roshanchhetri5941 3 ปีที่แล้ว +8

    Bichara aama 🙏🏻😪

  • @shyamgautam7251
    @shyamgautam7251 3 ปีที่แล้ว +4

    बुहारि कि आमा दिदि हरु लाई पक्राउ गरि अनुसन्धान गर्दा सवै कुरा खुल्छ,आमा लाई मोवायकमा अस्लिल म्यासेज पठाउने,अर्काको कुरा सूनेर आफ्नि बृद्दा एकल आमा लाई मनपरि बोल्ने ,यस्ता छोरा बुहारि, बुहारी का आमा दिदि सवै दोषिछ्न यिनलाई कार्वाही हुनुपर्छ !

  • @bhagwatiadhikari7419
    @bhagwatiadhikari7419 3 ปีที่แล้ว +3

    बिचरा अामा !!! बुहारी कुरा लगाउने र छोरा सुन्ने रहेछ । उनीहरुका पनि छोरा होलान!!! छोरालाई शिक्षा दिएको हुनुपर्छ ।

  • @maiyanepal6950
    @maiyanepal6950 3 ปีที่แล้ว +2

    आमालाई दुःख दिने छाेराले भाेलि उस्ले पनि दुःखै पाउने हाे र कमेन्ट गर्नेलाई पनि जसरि पनि पत्ता लगाउनु पर्छ सर

  • @regiongaming1683
    @regiongaming1683 3 ปีที่แล้ว

    CONGRATULATIONS YOUWA MAN

  • @basantabasnet1905
    @basantabasnet1905 3 ปีที่แล้ว +57

    बुहारि काेपनि कुरासुन्नु परछ

    • @susmitakarki7961
      @susmitakarki7961 3 ปีที่แล้ว

      Hamro ghr sangai ho sabaitha xa ektarfi kura nasunum...

    • @kalaghimire7711
      @kalaghimire7711 3 ปีที่แล้ว

      Ekdam thik vannu vayo yo aama pani gari nahune lagyo ...arko video here paxi

    • @gitdherairamro6gautam647
      @gitdherairamro6gautam647 3 ปีที่แล้ว

      Galti garekale kuro garna hindaina

  • @minathakuri1812
    @minathakuri1812 2 ปีที่แล้ว

    बुढाबुढी को मन दुखाउनु हुदैन ।माइती लाई ल्याएर घरमा झगडा गर्नु राम्रो हुदैन ।।

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 3 ปีที่แล้ว +11

    किसोर सर यो आमा र बुहारी लाई सगै राखेर intervew लिनु त अनि सत्त्य तत्थ थाहा हुन्छ

  • @indudahal2391
    @indudahal2391 3 ปีที่แล้ว +28

    कसो मार्न सफल भएन छन् नि त
    अहिले को संजाल मा सार्है हत्या हिंसा भै राछ अामा सकुहल हिम्मत वाली नै हुनुहुँदो रैछ अबका दिन शुभ होस अामालाइ न्याय दिलाउनु सबैको कर्तब्य हो

  • @ishabk4955
    @ishabk4955 3 ปีที่แล้ว +1

    कुरा दुबै पक्ष को सुन्नु पर्छ।।।

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +4

    यो सन्सारमा कोहि आफ्नो हुदैन ।

  • @syangtangange9971
    @syangtangange9971 3 ปีที่แล้ว +3

    तर यो आमा को भाइ र भतिज को intervew हेर्दा त इ आमा को गल्ति जस्तो लगियो मलाई ,

  • @jaunukasharma3931
    @jaunukasharma3931 3 ปีที่แล้ว +16

    आमा भनेकाे आमानै हाे जे जसत्ताे भएपनि हे ला गरने लाई किरा पराेस आमा नरूनु हाेला

  • @ritakhadka1106
    @ritakhadka1106 3 ปีที่แล้ว +5

    सासु बुहारीलाइ सगै राखेर अन्तर बार्तालिनु नि किशाेर भाई ।

  • @salushrestha1316
    @salushrestha1316 3 ปีที่แล้ว

    यो आमा को कुरा सबै सहि लागेन है मलाई

  • @laxmibista6687
    @laxmibista6687 3 ปีที่แล้ว +5

    मान् हानि सँग सँम्झाैता गरन सार्हे सकस हुन्छ
    जसलाई परेको छ उसलाई थाहा हुन्छ अपमानित काे ब्यबहर 😰😰😰😰😰😰😰😰😰😰😰😰😰😰😰😰😰

  • @minagc3906
    @minagc3906 3 ปีที่แล้ว +3

    बिचारा अामा 😭😭😭😭😭😭😭

  • @radhakhadka3324
    @radhakhadka3324 3 ปีที่แล้ว +1

    एकल महिलालाई हेर्ने दृष्टिकोण अझै परिवर्तन भएको छैन, आमा पिडित हुनुहुन्छ, न्याय पाउन पर्छ।

  • @kcrebu1090
    @kcrebu1090 3 ปีที่แล้ว

    आफ्नो श्रीमान् बेलैमा गुमाउनु को पिडा एकतिर अनि तै छोराछोरी भनेर हुर्काएर बुहारी ल्याएसि अर्को पिडा आफ्नो श्रीमान् न हुदा अपहेलित हुनुपर्छ छोराछोरी बाट पनि

  • @krishnakalasubedi7928
    @krishnakalasubedi7928 3 ปีที่แล้ว +1

    जसको कुरा सुन्यो उसैको सहिछ त ल

  • @regiongaming1683
    @regiongaming1683 3 ปีที่แล้ว

    God bless you Aama

  • @jeetabhandari8257
    @jeetabhandari8257 3 ปีที่แล้ว +2

    बुडेस काल भएपछि छोरा बुहारी ले च्वास भने भनि अासु अाउछ दुख्खलाग्छ

  • @indiraneupane9449
    @indiraneupane9449 3 ปีที่แล้ว +9

    यो त अामा माथि अति भयो भाइ राम्ररी छानबिन गरि न्याय दिनु होला

    • @rikeshchaudhary869
      @rikeshchaudhary869 3 ปีที่แล้ว

      Itahari ward no 9 wada karyalaya ma pani yo bisayama chalphal gareko thiyo aama buhari ani juwai lai rakhera

  • @lppptl1937
    @lppptl1937 3 ปีที่แล้ว +10

    बुहारी राम्रो आएन भने सबै लथालिङ्ग हुन्छ कसैको लक्ष्मी जस्ता बुहारी आउछन कसैको राक्षस जस्ता आएर सबै बर्बाद पारी दिन्छन् खै के खै के

  • @seetathapa7072
    @seetathapa7072 3 ปีที่แล้ว +1

    😭😭

  • @rita5132
    @rita5132 3 ปีที่แล้ว +1

    आमाको कुरा ठिकै हो

  • @yasorirai6690
    @yasorirai6690 3 ปีที่แล้ว +1

    एस्टो खाल्को दुस्ट बुहारी भए पछि के गर्नु, छोराले पनि,नबुझे पछि के गर्नु। एक्लो अामाको कथा सुनेर दु:ख लाग्यो।

  • @pujachhetri4064
    @pujachhetri4064 3 ปีที่แล้ว +1

    AMA 🙏🙏🙏😭

  • @geetabasnet9323
    @geetabasnet9323 3 ปีที่แล้ว +2

    यी छाेराबुहारिले अामालाई हेला गरेकाे ठुलो पाप लाग्छ यस्ति बुढि अामालाई अाराेप लाउनेलाई धेरै दुख पाउछन् र यी अामाकाे अासु लाग्छ पापी छाेरा बुहारीलाई

  • @anishtamang8845
    @anishtamang8845 3 ปีที่แล้ว

    🙏🙏🙏

  • @purnima7494
    @purnima7494 3 ปีที่แล้ว +4

    बुहारी र छोरो को कुरा नी सुन्नु पर्यो

  • @rajushrestha9478
    @rajushrestha9478 3 ปีที่แล้ว +1

    किस्ता तिर्दै चौ आमा बैंक मा गयेर बुझ्दा हुन्छ युवा मन नेपाल लाई आग्रह गर्दछु

    • @YuwaManNepal
      @YuwaManNepal  3 ปีที่แล้ว

      हजुर कहाँबाट को हो नि सम्पर्क नम्बर दिनु होला ।

    • @rajushrestha9478
      @rajushrestha9478 3 ปีที่แล้ว

      9807367550

  • @subrarishi7952
    @subrarishi7952 2 ปีที่แล้ว

    Radhe krishna Rabhe 🙏🙏🙏🙏🙏🙏

  • @sirjanadhungel4495
    @sirjanadhungel4495 3 ปีที่แล้ว +2

    Satya kuraa bujna aawasyak xw.. aama koii Pani dosh huna sakx...

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 3 ปีที่แล้ว +14

    यो आमा को कुरा सुनिय बुजिय अनुसार आमा को पनि केइ न केइ कुरा गलत नै छ आमा कडा हुनु हुदो रैछ

    • @rajushrestha9478
      @rajushrestha9478 3 ปีที่แล้ว +1

      हो हो आमा डेन्जर हुनुहुन्छ

    • @rajushrestha9478
      @rajushrestha9478 3 ปีที่แล้ว +3

      अहिले को स्थिती मा सुङुर ले बचा जन्माउदा त पार्टी हुन्छ झन घर नयाँ किन्दा आफ्नो परिवार लाई बोलायेर खाना खुवाउदा नि पार्टी हुन्छ र मेरो बिचार्❤️🙏

    • @mithuupadhya150
      @mithuupadhya150 3 ปีที่แล้ว +2

      बुहारी को पनि अलिक इज्जत छ भने बुहारी आफै मिडिया मा आउनुपर्छ र आफु सही साबित देखाउनु पर्छ ।संधिनी र दिदि लाई पनि मिडिया मा ल्याउन पर्यो

    • @nanugaire4960
      @nanugaire4960 3 ปีที่แล้ว +1

      Je vaye pani aama aama nee ho

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 3 ปีที่แล้ว

      @@nanugaire4960 yes 100%

  • @reshmagiri3209
    @reshmagiri3209 3 ปีที่แล้ว +21

    Xora janmaune aama haruko halat sabai ko yestai ho mero pani auta xora xa😭mero pani yestai din aauxa ki..

    • @villagerneplease
      @villagerneplease 3 ปีที่แล้ว +6

      त्यहीँ भएर भन्छु छोरी पाउने बाउआमा भाग्यमानी हुन

    • @kumarimagar5155
      @kumarimagar5155 3 ปีที่แล้ว +2

      @@villagerneplease jasko jey vay pani ramro hos sabai ko xora xori bata sabai aama Bau khusi milos

    • @amiralemagar7864
      @amiralemagar7864 3 ปีที่แล้ว +2

      Xoran xori jaso greni sukha xen xora payni xori payni mero ni 2ota xora x k grnu ysto hunn mero vnn hunn

    • @sanutamang4303
      @sanutamang4303 3 ปีที่แล้ว

      🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈🙈

    • @samriddhilamichhane5501
      @samriddhilamichhane5501 3 ปีที่แล้ว +1

      Na aaos testo din tapai laai

  • @manishakhadka1730
    @manishakhadka1730 3 ปีที่แล้ว

    Bichara ama😢 Lai jasree ni Naya dinu sir 🙏🙏

  • @rambabuofficial5225
    @rambabuofficial5225 3 ปีที่แล้ว +1

    Himmatwali aama 🙏🙏🙏

  • @jayantibasnet3142
    @jayantibasnet3142 3 ปีที่แล้ว

    गाई गाेरु बुढाे भए भिर खाेज्छ मान्छे बुढाे भए भिर खाेज्छ भनेको यहि हाे।याे अलछिनि बुढिलाई माया नपचेकाे रहेछ।दुनियाँलाई ताेडिछे अनि काहिँ जाने ठाउँ नभएर मिडिया तिर गएको रहेछ।

  • @sitakhadka9192
    @sitakhadka9192 3 ปีที่แล้ว +11

    Please nepal government give justice to helpless Amma 💪💪🙏🙏🙏

  • @jenuukc941
    @jenuukc941 3 ปีที่แล้ว

    ईनी आमा निकै कडा छिन जस्तों छ
    यसो कुरा बुज्जदा अहिले ज़माना का घर कीनेर आमा को नाम MA पास गर्नु भने को छोरा बुहारी लाई राम्रो नै मान्नु पर्छ! किन कि छोरो ले विदेश MA बसेर दुख गरी राख्नु भए को रहेछ रीन त तिरी हाल्नू हूँछ नी तिमी बुडी किन निहु खोज्जदै हिन्नु यस्तै हून बूडा बुडी चित्त बुजाउन गारों छ

  • @kalpanabaral9784
    @kalpanabaral9784 3 ปีที่แล้ว +2

    आमा पनि कडा नै हुनुहुदो रैछ

  • @gyanendrabhattarai2245
    @gyanendrabhattarai2245 3 ปีที่แล้ว +1

    सत्य तत्य छानफिन होस्

  • @lastkamikaze4952
    @lastkamikaze4952 3 ปีที่แล้ว +2

    Aamalai neya. Denu paryo sir 🙏🙏🙏

  • @kalarai1424
    @kalarai1424 3 ปีที่แล้ว +3

    आफ्नाे आमाकाे इज्जत फाल्ने छाेरा के छाेरा बरू शत्रु भईदिए शुन्दा पनि राम्राे लाग्थाेहाेला।😡,आमाले न्याय पाउन🙏

  • @lokmayakhanal0351
    @lokmayakhanal0351 3 ปีที่แล้ว +1

    छोरी लाइ नरामो देखछन आमा छोरी लाई समपती दि सकी भनेर आमा

  • @kopilaaasspuri8720
    @kopilaaasspuri8720 3 ปีที่แล้ว +1

    कहाँ को घटना होला सर अब आमा को बुहारीलाई ल्याउन पर्यो दुबै को कुरा सुन्न पर्यो

  • @bidhanchaudhary1860
    @bidhanchaudhary1860 3 ปีที่แล้ว +3

    यस्ताे राम कहानि सबै काे घरमा हुन्छ
    बुढा बुढि लाई त जति गरे पनि चित्त बुझाउन सक्दैन
    छाेरा बुहारिकाे बेज्त गर्न मिडियामा अाकि हाे

    • @silagautam8036
      @silagautam8036 3 ปีที่แล้ว +1

      Hoho akdam sahi kura

    • @rajushrestha9478
      @rajushrestha9478 3 ปีที่แล้ว

      एक दम सहि कुरा हो ।।।आमा जस्तो हामी बोल्न सक्दैनौ छोरा बिदेश मा रिन तिर्न गाको कति सारो तनाब देको ह....हे भगवान uffff

    • @susmitakarki7961
      @susmitakarki7961 3 ปีที่แล้ว

      Ho ho hami pani chinxau mazzale

    • @ranjananiraula982
      @ranjananiraula982 3 ปีที่แล้ว

      चौधरी ज्यु, रिन तिर्न गाको छोरा ले आमा मछु नि भन्न पर्दैन ! के ? आमा सङ्ग तेति भन्दा जिब्रो कुहिदैन होला त

  • @ramailopalanita
    @ramailopalanita 3 ปีที่แล้ว +1

    आमालाई निन्य दिनु पर्छ

  • @sushilathapa4609
    @sushilathapa4609 3 ปีที่แล้ว

    Ooohooo" Kishor' Sr. buhari khatra ra6ni, anuharr herna pay hunthyo ni!!!

  • @janukarai7716
    @janukarai7716 3 ปีที่แล้ว +11

    🙏🙏 बिचरा आमालाई न्याय मिलोस 😭😭

  • @laxmisherpa9473
    @laxmisherpa9473 3 ปีที่แล้ว +2

    Yo Budi Aamako kurata Suniyo but Abo uhako Xora Buhari ra Xori Jwaiko pani kura Sune paxi Matrai Satya tathya k ho Spasta hunexa so Time milayera Sabaijanalai yekai thauma Entervew lina paryo hai Patrakar Vaile.....

  • @anjugurung5886
    @anjugurung5886 3 ปีที่แล้ว

    Aama bhany ko Aama ho.

  • @ramkrishnabajagain7430
    @ramkrishnabajagain7430 3 ปีที่แล้ว +6

    यो बुढी आमा नै खराब छिन । कोहि कस्ले उचालेको छ कुन्नी सम्पत्ति को लागि यो बुढेस काल मा दुख पाउने छिन ।

  • @krishnaagurung8134
    @krishnaagurung8134 3 ปีที่แล้ว

    यस्ता कुराकाे पछि लाग्नु हुदैन

  • @Aaryanyt07
    @Aaryanyt07 3 ปีที่แล้ว +3

    Sabai kura aama ko matrw sahi hudaina😣

  • @janukanepal6341
    @janukanepal6341 3 ปีที่แล้ว +2

    आमाको बुहारी को माइती लाई पनि मिडियामा लियाउनु पर्‍यो पत्रकार महोदय 🙏

  • @anjuhayu1870
    @anjuhayu1870 3 ปีที่แล้ว +2

    बिचरा आमाले न्याय पावस ,सत्य तथ्य पता लागोस पत्रकार सर🙏🙏

  • @chandramalla7980
    @chandramalla7980 3 ปีที่แล้ว +1

    कुरो बैनि बाट बिगरे जसतो छ कसैको पनि घरमा बाहिरी मानछे राखे पछि यसतै हुनछ

  • @jasodachandofficalchannel8671
    @jasodachandofficalchannel8671 3 ปีที่แล้ว +1

    गदार छोरा त जसतो छोरा जनमिनु भनदा यो धरतिमा छोराछोरी को जन्म नै नहोस