सडकमा भेटिएकी सुत्केरी बैनीले बोलेकी रहिछन् यति ठुलो झुट ! सौतेनी आमा खोज्दै आएपछि।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ย. 2024

ความคิดเห็น • 286

  • @ranjitarai7263
    @ranjitarai7263 หลายเดือนก่อน +96

    बिचरि लाई गालि पनि नगराै बुडा ले छाेडेर दिमाग ले साेच्न नसकेर डिप्रेशन मा पनि गकाे हुन सक्छ 👍️👍️🙏🙏

    • @pujamagar489
      @pujamagar489 หลายเดือนก่อน +3

      honi hjr😢

    • @rivaansushan7936
      @rivaansushan7936 หลายเดือนก่อน +3

      usle vanna nasakko hola tetaki bachha liyera road ma tw basdina ni manxe

  • @lalitaxettri6133
    @lalitaxettri6133 หลายเดือนก่อน +21

    हेर्नु हो सर पहिला पहिला सैतेनी आमाहरुले हेला गर्थे होला सैतेनी आमा झट्ट सुन्दा नराम्रो लाग्न सक्छ तर अहिलेका सैतेनी आमा धेरै राम्रो हुन्छन मेरो पनि त सैतेनी आमा हुनुहुन्छ तर मलाई धेरै माया गर्नु हुन्छ सबै इच्छा चाहाँना पुरा गर्दिनु भो अहिले म जागिर गर्नु हामी त आमा छोरी जस्तो पनि हैन हामि त साथी साथी दिदीबहिनी जस्तो गरि मिल्छौ धेरै राम्रो हुनुहुन्छ

  • @fzre5di300
    @fzre5di300 หลายเดือนก่อน +39

    यसरी भोज राज सर को काम प्रति दखल दिने काम नगर्नु बिचरा भोज राज ले निस्वार्थ मनले सहयोग गर्नु हुन्छ कुनै कुनै मान्छे ले साहानु भुती पाउँन र सहयोग पाउँनु को लागि यस्तो गर्छन् धेरै बिचार गर्नु होला भोज राज सर

    • @LilaRai-s1m
      @LilaRai-s1m หลายเดือนก่อน +2

      Greet sir honi yasto ramro kamko salut garna xodera hawama udaunelae karbahi garnuarne

    • @gitagurong1535
      @gitagurong1535 หลายเดือนก่อน +1

      भोजराज सरले त भिडियो मात्र बनाएर हाल्दिने हो। सहयोग त सबै प्रदेश मा बस्ने दिदीबहिनी दाजुभाई हरुले दुख गरेर रगत पसीना बेचेर कमाको पैसाले सहयोग। गरेर त यो पत्रकारहरू भाइरल भएको विदेशमा बसेर दाजुभाइहरूले दिदीबहिनीले सहयोग नगरोस् त। पत्रकारहरूको कसरी भाइरल हुन सक्छ

  • @selimaRai-et3eu
    @selimaRai-et3eu หลายเดือนก่อน +13

    सुत्केरी भएको 6 महिना देखि 1बर्ष सम्म सुत्केरी महिला depression को सिकार भैरहेको हुन्छ तेसैले हर कोहिले परिवार भएको ले अलिक care गर्नु होला।।।।

  • @durgamagar500
    @durgamagar500 หลายเดือนก่อน +50

    यस्तै हो सौतेनि आमा ले जति राम्रो गरेपनि पच्ने रहेनछ

    • @rjgamingyt3989
      @rjgamingyt3989 หลายเดือนก่อน

      😢😢😢

    • @annyyoutube610
      @annyyoutube610 หลายเดือนก่อน +2

      Honi manche haru khali sauteni ama lai dosh dinchan tara sauteni batcha ma pani depend garcha katiko afnu pan garchan vanera😢

    • @saritastha2413
      @saritastha2413 หลายเดือนก่อน

      Right 👍

    • @BishnuKhatiwada-g8v
      @BishnuKhatiwada-g8v หลายเดือนก่อน

      Sahi ho​@@annyyoutube610

    • @MunaLama-x1c
      @MunaLama-x1c หลายเดือนก่อน

      💔

  • @NabinghartiMagar-y7l
    @NabinghartiMagar-y7l หลายเดือนก่อน +94

    हेर्नुस भोजराज जी झट्ट सबै संग विश्वास नगर्नुस् तपाईंलाई झुट कुरा गरेर कसैले फसाउन सक्छन्

    • @gitagurong1535
      @gitagurong1535 หลายเดือนก่อน +8

      यो बहिनीलाई हेर्दाखेरि फसाउला जस्तो देखिन्छ उसको फेसमा हेर्नु त कति भित्रभित्रै टेन्सन पीडित दुःख छ त्यसलाई थाहा हुन्छ तबलाई राम्रो बोलाउँदैन नराम्रो पनि नबोल्नुहोला।

    • @nimashrestha9552
      @nimashrestha9552 หลายเดือนก่อน +1

      Ho nataki khalki xin asti jorpatima magdai dekheko hae yeslai ahile last vedio herda po chineu astitirako vedio herda mayalageko thiyo yestolai japad hanuparxa natra voli yestai aruniklinxan dokebajharu

    • @NgemaLama-v3t
      @NgemaLama-v3t หลายเดือนก่อน

      😊87😅😅😅😮😮😮😮7 no no no no no😮😮7b😊😅😅​@@gitagurong1535

  • @RameshKumar-i4g3v
    @RameshKumar-i4g3v หลายเดือนก่อน +45

    बहिनिलाई मात्र दोस नदिनु पत्रकार जि सौतेनी आमाले अरुको छेउमा चाहिँ राम्रो गरेको जस्तो र भित्र भित्र अनेक टचर दिने गरेको होला र पो घर छोडनु बाध्य भइन भोलिको दिन बहिलाई धेरै टचर भयर मरिन भने भोजराजले जिम्मा लिनु पर्छ

    • @Juddhakhatri7399
      @Juddhakhatri7399 หลายเดือนก่อน +4

      पहिलो भिडियो हेरेर कमेन्ट गर्ने गर यस्तो comment गर्दा लाज लाग्दैन।

    • @RameshKumar-i4g3v
      @RameshKumar-i4g3v หลายเดือนก่อน

      @@Juddhakhatri7399 भिडियो सबै हेरेको महोदय मैले मैले आफ्नो तर्क राखेको हु तिमिलाई केही असर पर्यो र ??

    • @annyyoutube610
      @annyyoutube610 หลายเดือนก่อน +2

      Ah torture jaile sauteni ama le matra dinchan? Sauteni batcha haru chai sabai gatilo hunchan? Duitai gatilo vaye ghar chalne ho sauteni ama matra kharab hudainan jaile..

    • @sadajiban
      @sadajiban 20 วันที่ผ่านมา

      थुक्क तेरो सोच सबै सौतेनी आमा एकैखालको हुँदैनन्

  • @binitaraibinitarai4852
    @binitaraibinitarai4852 หลายเดือนก่อน +35

    सौतेनी आमा बन्न तेति सजिलो छैन। हाम्रो समाजले हेर्ने सौतेनी आमा प्रतिको दृस्टी पनि फरक छ। कुनै कुनै सौतेनी आमा क्रूर पनि हुन्छन् तर सबै तेस्तो पनि त हुदैनन्।

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 หลายเดือนก่อน +51

    यो महिला ठिक रहेनछ मागेर खाना पल्केको रहेछ । यति माया गर्ने आमा लाई मर्यो भन्ने कस्ती महिला रहेछ।

    • @Pwbtrarana
      @Pwbtrarana หลายเดือนก่อน

      Video hererw comment ngrnus reality kasaile dekheko xain.

    • @samjhanatamang9791
      @samjhanatamang9791 หลายเดือนก่อน

      Honi😅

  • @monikaghimire5350
    @monikaghimire5350 หลายเดือนก่อน +9

    हैन सबै जना किन यसरी बोलेका होलान् यो नानी लाई धेरै पिडाछ सौतानी आमा सङ्ग जानू भन्दा भाडा माजेर खान दिनु मुख्ले मेरो छोरी भनेर याहा बोले जस्तो घरमा व्यबहार चै पक्कै हुदैन बुज्दिनुन हो😢😢😢

    • @MinaThapa-c4o
      @MinaThapa-c4o หลายเดือนก่อน

      bahirkole herne najar vaneko yehi ho arkale janmako xora xori jati ramro gare poni dekhidaina maile poni vogirako xu

  • @yamkalabhattarai3794
    @yamkalabhattarai3794 หลายเดือนก่อน +10

    ठिक छ यदि पाल्ने मान्छे नै खराब छ भने बच्चा किन जन्माइ रहनु फेरी. ..घर न भय माइत , माइत नभय घर. जहां बसे पनि सकेको काम गर मिलेर बस बच्चा बेविरिस नबनाऊ नानी. ....अब परिवार नियोजन गराइ दिनुस् आमाले....

  • @mahendrakarki9468
    @mahendrakarki9468 หลายเดือนก่อน +15

    मान्छे लाइ झट्ट बिश्वास नगर्नु होला भोज राज सर जमना खराब छ सहयोग पाउने आसामा धेरै सत्य लुकेको हुन्सक्छ ।।😢😢

  • @komalbhatta77777
    @komalbhatta77777 หลายเดือนก่อน +1

    भोज राज सर यो नानी लाई भित्र बाटै पीडित छन् जस्तो लायो plz बाहिर हामी आफन्त हो राम्रो गरेको छौ भने पनि भित्र फरक हुन सक्छ सर नानी लाई एक्लै सोध्नु होला❤❤❤

  • @radhapathak8022
    @radhapathak8022 หลายเดือนก่อน +19

    हे भाइ ती नानीको मनमा कति पीडा छ।तिमीले ति नानीको मनोभाव बुझ।उनको पीडा बुझ।ती सुतेनी आमा र बाबुबाट प्रताडित छन।त्यही पनि वुझ्दैनौ।

    • @ShreeZanaa-x3k
      @ShreeZanaa-x3k หลายเดือนก่อน

      @@radhapathak8022 केही होइन तेस्तो यो आईमाई यस्तै खाल्की हो।पहिला हामी एउटै घर मा भाडामा बस्थेम।मलाइ सब थाहा छ

  • @sawit8577
    @sawit8577 หลายเดือนก่อน +9

    तो केटा लाई समाएर कारबार गरी मिलाउन परो उसको बिजोक हुन्छ मानबता त छोड्नु भयन 🤦🏾‍♀️

  • @GopalLama-r4c
    @GopalLama-r4c หลายเดือนก่อน +4

    जानी नजानी पोइलाई जाने बच्चा जन्माउने फेरी अर्कै संग जाने बच्चा जन्माउने बानी नै भई सक्यो जस्तो छ पछी धेरै दुःख पाउछ हो केटी

  • @ManjuRamtel-p7h
    @ManjuRamtel-p7h หลายเดือนก่อน +9

    सालि लाइ हान्नुपर्ने 2 बच्चा पहिले रहेछन् तर बिहे गरेको 3 बर्ष मात्रै भयो भनेकि होइन। मलाइत लाग्छ यो अल्छि भयर काम नगरि मागेरै जिउन चाहने आइमाई रहेछौ

  • @anitaacharya-q2d
    @anitaacharya-q2d หลายเดือนก่อน +11

    जति सुकै राम्रो गरे पनि अर्काको कोख बाट जन्मेको छोरीले राम्रो गर्ने रहेनछ यथार्थ यहि हो।

    • @Aryaa_ghising
      @Aryaa_ghising หลายเดือนก่อน

      Sahi ho vogeko kura

  • @dbthapa2007
    @dbthapa2007 หลายเดือนก่อน +7

    जन्म दिने आमा मात्रै आमा हुदैन कर्म दिने आमा लाई पनि संमान छ।अनि त्यो बाउ किन भागेको भोजराज भाइ खोजेर मिडियामा लिउन पर्यो यो सानो नानी र श्रीमती लाई छोडेर भाग्नु को मुख्य कारण के हो?

  • @IndiraBudhathoki-pd1he
    @IndiraBudhathoki-pd1he หลายเดือนก่อน +1

    यो नानीलाई मानसिक समस्या छ पक्कै पनि श्रीमानले छोडेको महिला पहिला डाक्टरलाई देखाउनु होला भाइ

  • @ammarnathkarki94
    @ammarnathkarki94 หลายเดือนก่อน +9

    यसरी झुट बोल्नुभन्दा मलाइ आफन्तले केही वास्ता गर्दैनन् भनेको भय हुनि यसरी सामाजिक संजालमा आफ्नो बारेमा कहिल्यै झुठो नबलौ ।

  • @monikaghimire5350
    @monikaghimire5350 หลายเดือนก่อน +1

    @म तिम्रो कालु❤️:बिचरा यो नानी लाई मन्मा पीडा धेरै छ जेसुकै भन्नू 😥छोरी ले दुख पायसी लोग्नी कमजोरी भएसी कति सहनु पर्छ त्योत भोग्नी लाई थाछ तेहि बस्न दिनुभाइ नराम्रो नभन्नु होला सौतेनी आमा भन्दा आफै भाडामाजेर खादा राम😢😢😢

  • @naturelifestyle5948
    @naturelifestyle5948 หลายเดือนก่อน +10

    समयमा नै बास्तिक घटनालाई बाहिर ल्याई सबैको सामुमा प्रष्टयाइ दिएकोमा भोजराज जी लाई धन्यवाद🙏

  • @rummayapun
    @rummayapun หลายเดือนก่อน +5

    पहिलो भिदियो मा कता कता झुत पो होकि भनेर सङ्का लाको थियो जे भएनी आमा सङ्ग जाउ नानी अब सहयोग आउने त तेस्तै हो बरु पहिलेनै सत्य बोलेको भए सहयोग आउथ्योनी बरु🙄🙄🙄🙄🙄🙄

  • @baralrajani8301
    @baralrajani8301 หลายเดือนก่อน +6

    बिचरा 😢 यो बहिनि को मनमा पिर छ 😢 यसरि दुख परेर नै होला 😢 मन दुखाएर हिनेको होला 😊

    • @Lalita-k3e7b
      @Lalita-k3e7b หลายเดือนก่อน

      पिर होला मैले माने तर त्यसरी झुठो बोल्नु त भएननी जिउँदो आमा बाबालाई मर्यो भन्ने अनि पोइला जादै बच्चा पाउदै हिड्ने यो आइमाई एकदम खराब हो

  • @DeepaPunmagar
    @DeepaPunmagar 15 วันที่ผ่านมา

    बिचार बैनि को मनमा पिडा छ 😭😭😭😭

  • @PramodKhadka-th2dp
    @PramodKhadka-th2dp หลายเดือนก่อน +9

    सौतेली आमा को राम्रो ब्याबार हुन।

  • @sumikarki1719
    @sumikarki1719 หลายเดือนก่อน +1

    सुत्केरी अवस्थामा घर परिवारबाट सहयोग नपाउदा डिप्रेशनमा गइदो रहेछ । आफ्नो र पराइ सब चिनिदो रहेछ र जिन्दगी भर नमेटिने घाउ बस्यो मनमा अब जति नै माया देखाए नि मन फर्किदैन ।

  • @dhirendraneupane3776
    @dhirendraneupane3776 หลายเดือนก่อน +22

    सुत्केरी अबस्थामा यसरी लाेग्ने ले यसरी छाेड्नै हुन्थ्यो कतै टेनसेनमा भयर के के बाेलेकाे हाेकि😢

    • @ShreeZanaa-x3k
      @ShreeZanaa-x3k หลายเดือนก่อน

      @@dhirendraneupane3776 यो आईमाई एक्दम अटेरी छे।जे कुरामा नि जित्नु पर्छ।यस्लाइ डुलुवा र पोइ फेर्नी बानी परि सक्यो

    • @AnjilaPun-magar
      @AnjilaPun-magar หลายเดือนก่อน

      Ummm k haee 😢😢

  • @NabinghartiMagar-y7l
    @NabinghartiMagar-y7l หลายเดือนก่อน +11

    त्यसको बुढोलाई नि समाउनु पर्ने बूढा बुढी मिलेर नाटक गरेका हुनकि

    • @chemzongsanu
      @chemzongsanu หลายเดือนก่อน +2

      तेहि त पैसा कमाउने आईडिया

  • @deepikaabasnet221
    @deepikaabasnet221 หลายเดือนก่อน

    Sir molai hajurko continue chahiyko thiyo❤

  • @tulshaparajuli8951
    @tulshaparajuli8951 หลายเดือนก่อน +11

    भोजराज भाई त्यो तौतनी आमाले भिडियो राखे पछि लाज लागेर लिन आको पनि त हुनसक्छ नि बिचरी दुई महिनाको सुत्केरीलाई छाडेर जाने श्रीमान लाई तुरुन्तै कारबाही गर्नुपर्छ भाई बिचरी यो केटी पिडीत हो जस्तो लाग्छ भाई

    • @Shubhekchya
      @Shubhekchya หลายเดือนก่อน

      Tyo hira bahini testai jhuti xa tyo sano Bachchako mathi ni euta xora bokera makwanpur ma poila aako Pani thiyo ta

    • @chemzongsanu
      @chemzongsanu หลายเดือนก่อน +1

      त्यो बहिनी नै ठिक छैन पहिलाको पोइको छोराहरु हुँदा हुँदै पोइ फेर्दै हिड्ने आइमाई कहिले गतिलो हुँदैन

    • @anitaacharya-q2d
      @anitaacharya-q2d หลายเดือนก่อน

      कति नेगेटिभ सोच भएको मान्छे पनि हुदोरहेछ।

  • @musicloverr95
    @musicloverr95 หลายเดือนก่อน +1

    जब मान्छेको कुनै उपाय लाग्दैन तब उस्ले गलत कदम उठाउन बाध्य हुन्छ । मुख खोल्न नसक्नु दोस्रै कुरा हो मन भित्र पिडाहरु गुम्सिएको हुन सक्छ!!

  • @sanubasnet1495
    @sanubasnet1495 หลายเดือนก่อน +4

    रोडमा बसेर मागी खाना पल्केकोलाई सुख k पच्थियो छोरी मान्छेले कति दुःख गर्दात हुन्न यस्लाइ बडि भाको नाटकि

  • @AnushaRai9582
    @AnushaRai9582 หลายเดือนก่อน +1

    यो बैनीलाई पक्कै पनि मानसिक रोग हुनुपर्छ नत्र येसरि किन एक्लै बस्ने थियो र 3 3जना को आमा मानसिक रूपमा ठिक्छैन

  • @SitaThapa-rc6nl
    @SitaThapa-rc6nl หลายเดือนก่อน +3

    बुढा लाई खाेजेर जिब्बा लगाई दिनु पाे पर्छ आमालाई जिब्बा दिएर बिचरा के खुलाउने हाे बुढा बुढि भै सकेछ बच्चा जन्माउदै हिन्ने गजाैदि केटि रहेछ याे केटि बहिरा बहिरा हिनेर नै बच्चा बसेकाे हाे बच्चाकाे बाउ काे हाे राम्राे नि थाहा छैन याे केटि

  • @One-piece-ub4wk
    @One-piece-ub4wk 21 วันที่ผ่านมา

    good job bojraj sir 🙏🙏🙏🙏🙏👍👍👍

  • @JyotsanaAle
    @JyotsanaAle หลายเดือนก่อน +4

    तलाइ नाटक गर्छस् लाज लाग्दैन तलाइ डुलेर खान पल्केको तिन जना छोराछोरी पाउने पाल्नु र हुर्काउने जिम्मेवारी हो तलाइ नाटक गर्छस्

  • @bhagawatishahi1203
    @bhagawatishahi1203 หลายเดือนก่อน +2

    इनको बुढोले होला के यसरी पैसा कमाउ भनेर मिलेमतोमा आएको हुन पर्छ । त्यो डाकालाई समाउन परो

  • @anjanathapa-gc7lk
    @anjanathapa-gc7lk หลายเดือนก่อน +1

    होइन कति झुट बोल्नु भयको रिस उठे पनि ,दुःख परेपनि जिउँदै बा आमा लाई मर्यो भन्ने ,एउटा आमा बनेपछि पनि कति नबुझेको ,हाम्रो भोजराज दाई बिचरा कति कोमल मन आफनो बाबु अनि त्यो नानी एकै दिनको फरक यति दुखः पायो भन्दै कति पिर मान्नु भयो सहयोग गर्दा पनि धेरै बुझेर गर्नु भयो

  • @kumar_skb
    @kumar_skb หลายเดือนก่อน +9

    खत्तम आइमाई रहिछ यस्तो लाई सडक मै छोडेको राम्रो हो बेइज्जती आइमाई रहिछ दुनियाँ सङ्ग सुत्ने उठ्ने गरेर बिग्रेर हिड्ने आइमाई रहिछ छ्या

    • @sanumayaghale5665
      @sanumayaghale5665 หลายเดือนก่อน

      Post depression vanne hunx kasto nabukheko

    • @kumar_skb
      @kumar_skb หลายเดือนก่อน

      @@sanumayaghale5665 एक्लै बस्न न सकिने मान्छे होस या कुनै पनि प्राणी होस देखेपछि डर लाग्ने चर्को आवाज आउन न हुने निद्रा न लाग्ने एकोहोरो टोलाईरहने, तर्सिने सोचिरहने मुटु ढुक्ढुक गरिरहने लगएत धेरै छ्न डिप्रेशन हुने कारणहरु यी नै हुन

  • @sanuhumagain4462
    @sanuhumagain4462 หลายเดือนก่อน +1

    कस्तो खालको दिमाग हाे यस्तै यस्तै अाईमाई हरुले हाे के राम्रो ले ❤

  • @raijaan4195
    @raijaan4195 หลายเดือนก่อน +2

    खतम रहेछ याे नकचरि।यस्तो लाई केकाे सहयाेग हाेर।

  • @NaubahineeMedia
    @NaubahineeMedia หลายเดือนก่อน +1

    भोजराज सर उन्को बूढो कता छ तेस्लाई खोजेर सम्झाउनु

  • @SabinaTamang-ci6rx
    @SabinaTamang-ci6rx หลายเดือนก่อน +9

    गाला फुट्ने गरी हान्नु न भोजराज दाइ कति समं झुटो बोल्न नसक्ने यो आइमाई😡😡😡😡

  • @ShreeZanaa-x3k
    @ShreeZanaa-x3k หลายเดือนก่อน +4

    मलाइ त सब थाहा थियो 😂यस्तै दिन आउँछ भनेर मैले त राम्रो सङ चिनेको छु नि यो हिरालाइ😅यो कस्ती आईमाई हो भनेर😂

  • @nimavologa
    @nimavologa หลายเดือนก่อน +7

    छोरा छोरि पाउदै हिड्ने आईमाइ हैछे

  • @chemzongsanu
    @chemzongsanu หลายเดือนก่อน +6

    जति नै राम्रो गरे पनि सौतेनी आमालाई जस दिदैन। यो केटि बाहिर हिडेर खान पल्केको रहेछ। एस्तोलाई कसैले सहयोग नगर्नु अनि परिवार संग जानू बाध्य भए पछि परिवार सम्झिन्छ।

  • @BasantaShahi-e4v
    @BasantaShahi-e4v หลายเดือนก่อน

    अब जे झएपनि त्यो बच्चा को मुख हेर्नु थुलो गल्ति गरेछ मोरिले।

  • @sumighimire3218
    @sumighimire3218 หลายเดือนก่อน +3

    कस्तो लाज न भको कुकुर्नि रहिछ ।भिडियो मा त एस्तो झुट बोल्ने आइमाइको के बिस्वास गर्नु।

  • @BhojrajRoka-u6h
    @BhojrajRoka-u6h หลายเดือนก่อน +2

    यस्को त अनुहार हेरेर थाहा पाको थिए झुट बोलेको भनेर

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 หลายเดือนก่อน

    यो सवै कारण मिडीया हरूले दुख्ख गरेर कमा का नेपाली हरू संग सहायता मागेर लाखौ लाख पैसा उठाई दिनू हून्छ तेसै को नतीजा हो यो

  • @JibanBhandari-f7h
    @JibanBhandari-f7h หลายเดือนก่อน +1

    सानिआमा संगमिलेर बस्नुपर्छ

  • @dbthapa2007
    @dbthapa2007 หลายเดือนก่อน +2

    हैन इ नानी को अनुहार हेर्दा त आफै बच्चा जस्तो देखिन्छ तर तीन वटा नानी को बच्चा 🤔🤔🤔🤔🤔

  • @udendukpa882
    @udendukpa882 หลายเดือนก่อน

    Bichara bacchale dukha 😢😢😢pawnubhayena😢❤❤

  • @Sanjeeta-ou2vp
    @Sanjeeta-ou2vp หลายเดือนก่อน

    Sir hajursonga kasari contact garne moh dherai problem ma xu

  • @ajaygurung6182
    @ajaygurung6182 หลายเดือนก่อน

    Namaskar dhanyvad

  • @rekhanepal9990
    @rekhanepal9990 หลายเดือนก่อน

    Khoe k ho kura yasto sir 🙏

  • @tarzanking7526
    @tarzanking7526 หลายเดือนก่อน

    भोजराज भाइ वास्तविक अबस्था बुझेर मात्र सहयोग गर्नु होला।। कोहि त धातेर पैसा कमाउने वाला हुन्छन।।

  • @KhusiShrestha-p6h
    @KhusiShrestha-p6h หลายเดือนก่อน +1

    हुन त ठिक पार्न आको होकि सोउतेनी आमा

  • @SapanaBhusal-g2b
    @SapanaBhusal-g2b หลายเดือนก่อน +1

    नाम मात्र हिरा रहेछ कामै किरा नै रहेछ नित

  • @Ishinyakha
    @Ishinyakha หลายเดือนก่อน +1

    यो नानिलाइ postpartum dipression भएको हो पक्कै।

  • @GambhirMahat
    @GambhirMahat หลายเดือนก่อน

    🎉🎉🎉sir thànkyou namskar lalitpur lalitpur Lele Gambhir mahat

  • @jayantibasnet3142
    @jayantibasnet3142 หลายเดือนก่อน +1

    यसलाई सिस्नाे र पानीले हान्दै 1 हप्ता खान नदिइ बाँधर राख्नुस आमा।

  • @Rupagrg1
    @Rupagrg1 หลายเดือนก่อน

    Yo keti ko man nai xaina bichara aama Ur good love 💖 amaa

  • @apurba2528
    @apurba2528 หลายเดือนก่อน

    भोजराज भाइ judge नगर्नुस कसैलाई पनि झट्ट झट्ट ।विषयबस्तु गहन रुपमा बुझ्नुस पहिला। दुई झापड हान्ने थिय रे? को हो र भाइ तपाई एस्तो भन्ने एउटा बेसहारा लाइ। यी बहिनी मानसिक रुपमा सन्तुलित देखिन्नन।

  • @GamerTHISSIDE-bw6nl
    @GamerTHISSIDE-bw6nl หลายเดือนก่อน

    यो बहिनि तेतिकै घर छोडेकि छैन कुनै समस्या छ

  • @Kopila.09
    @Kopila.09 หลายเดือนก่อน +1

    अचम्म छ पैसा सयोग देखेर आको नि हुन सक्छ तेहि भयर नगको हुन सक्छ केही टचर भयर होकि

    • @ShreeZanaa-x3k
      @ShreeZanaa-x3k หลายเดือนก่อน +1

      @@Kopila.09 केही टचर होइन।यो पोइ फेरुवा आईमाई हो।मैले राम्रो सङ चिन्छु यस्लाइ

    • @Kopila.09
      @Kopila.09 หลายเดือนก่อน

      @@ShreeZanaa-x3k होर तर भिडिओ बोल्न चाइ अक्मकाइ अक्मकाइ बोया थ्यो थिन चाइ हेरे को थिय महिले नि

  • @kristinachaudhary5049
    @kristinachaudhary5049 หลายเดือนก่อน

    Bhoj Raj Thapa hajur KO bhagyma tyastai parchha

  • @KalpanaBiswokarma-k2i
    @KalpanaBiswokarma-k2i หลายเดือนก่อน

    बिचरा तेयो नानी लाई देखेर मन् दुःखेयो आफु त आफु हो त्यो नानी को लागि भयनी कसैको विजेट नगरेर बस्नु के 😭😭😭

  • @SantaPariyar-uf6ts
    @SantaPariyar-uf6ts หลายเดือนก่อน +3

    Harek kura sauteni ama ho vandaima uslai matra dos dinu pani hudaina arkako xora xori pani arkoi hunxa aafno ama pani ta raixa u sanga jana pani sakthyo

  • @GopalLama-r4c
    @GopalLama-r4c หลายเดือนก่อน

    एतिक सानु उमेर मै 3 ओटा बच्चा जन्माउने नानी पनि भईर भएको छ ओली प्रधान मन्त्री ले प्रकाश तामाङ लाई जस्तो भेट्न भोलाउनु पर्दैन

  • @premadkri1356
    @premadkri1356 หลายเดือนก่อน

    Bholraj sir bardiya ko madhuban nagarpalika ghau no. 10 Ma hjr le sahyog gari dinu paryo sir please.

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye หลายเดือนก่อน +1

    Sauténi ama varani maya garnu hudo raxa good mommy

  • @RanjitaSharma-l7z
    @RanjitaSharma-l7z หลายเดือนก่อน

    😭😭😭😭 yo sano nani. Lai kino dukha deki hola😭😭😭

  • @laxmibhandari1924
    @laxmibhandari1924 หลายเดือนก่อน

    Bhojraj thapa sir ko number kati hola maile samparka garnu thiyo

  • @Angburavlog
    @Angburavlog หลายเดือนก่อน +1

    सपोर्त 100% back🎉🎉🎉🎉

  • @NiruMoktan-wt3ty
    @NiruMoktan-wt3ty หลายเดือนก่อน

    असोज को 5 गते सरेन भने मर्छु भनेको जे तर मेरो गल्ती केही छैन उ घरबेटी पनि हैन बुटिक चलाउँछ मेरो कोठाको क्षेउको सटरमा तपाईं तिरको हो कि इन्डियन हो थियो मलाई था छैन hindi bhojpuri बोल्छ

  • @UrmilaBaral-qf5if
    @UrmilaBaral-qf5if หลายเดือนก่อน

    पेट मा बच्चा २महिना कोहुदा बुढा ले छोडेको भन्छे त आमा त सुत्केरी हुँदा मात्र भागेको भन्नु हुन्छत

  • @SalinaGurung-b7l
    @SalinaGurung-b7l หลายเดือนก่อน

    सउताने बैनि हो ला यो पकै पनि आफू पनि त छोरी मान्छे हो 😡😡😡😡😡😡😡

  • @AmbikaBhandari.22
    @AmbikaBhandari.22 หลายเดือนก่อน +1

    नाम हिरा दिमाग किरा परेको रैछ

  • @PuspadcBudha-ju9rg
    @PuspadcBudha-ju9rg หลายเดือนก่อน +1

    मान्छे धेरै गरिब भयाे भने पनि यस्ता घटना घट्छन त्यसैले सबै भन्दा राम्रो उपाए अाफ्नाे खुट्टामा उभिएर मात्र बिहेकाे बारेमा साेचाै

  • @tarabogati3268
    @tarabogati3268 หลายเดือนก่อน

    त्यही भयर म हतपती कसैको बिसवास गर्दीन
    म,नानी लाई पनी शंका
    लागेको थियो।

  • @BikaSunar-hd5kx
    @BikaSunar-hd5kx หลายเดือนก่อน +1

    होइन मन मा केहि चोट होला नि नत्र किन बाटोमा बस्छ होला त

  • @SamjhanaGurung-n8o
    @SamjhanaGurung-n8o หลายเดือนก่อน

    मेरो छोरि भए नदेखने ठाउँमा सिस्नु हाली दिन्थे यस्तो मान्छे के थाहा भोलि फेरी भक्नु सक्छ नि

  • @FUPUVADAINI-o1q
    @FUPUVADAINI-o1q หลายเดือนก่อน +1

    सर अब केही गरन चाहाने हरु काे लागि सहयोगी बनिदिनु हाे हाेला हजुर

    • @FUPUVADAINI-o1q
      @FUPUVADAINI-o1q หลายเดือนก่อน

      सर म सानू उदेमि हु हजुर म अाफनु उत्पादन नेपाल भरि चिनाउनि चाहाना छ

  • @netrathapa8354
    @netrathapa8354 หลายเดือนก่อน

    Mansik problem xa ki?

  • @lamasamina5161
    @lamasamina5161 หลายเดือนก่อน

    झुटोको संन्सारन के भज्नु?हाम्रो आमनहरु 3 दिनमा चोखेर 4 दिनदेखि काम गर्छ 2 महिना सम्म के सुत्केरी ?

  • @AlinaAchhami-u8n
    @AlinaAchhami-u8n หลายเดือนก่อน

    ठिक हो हजुर ठिक हो घर ❤❤❤❤❤❤

  • @lok6442
    @lok6442 หลายเดือนก่อน

    Ohhhhho yesto खेल खेलेको रैछ

  • @bindukarki-lc7ko
    @bindukarki-lc7ko หลายเดือนก่อน

    येस्तो बेलामा बुढाले छाडेर नि दिमागले काम नगरेको भएर होला।

  • @krishnagrg776
    @krishnagrg776 หลายเดือนก่อน

    Bhoj raaj bhai fatah keti po rahecha khalli balli gardinu bhai

  • @pk5910
    @pk5910 หลายเดือนก่อน

    केही कुरामा चित्त दुखेर होला नत्र त पेटीमै को बस्थ्यो होला आमाको घर छोडेर ??

  • @Srijalllbiswa
    @Srijalllbiswa หลายเดือนก่อน +1

    यो केटी मलाई रामरो लगेना यस को बानी खराब छ

  • @MayaMaya-dt6ov
    @MayaMaya-dt6ov หลายเดือนก่อน

    He bagwan 3 ta bacha umer kati baxa bacha pauni badoo nai baxa baini belaima hos puryau

  • @Shristika123s
    @Shristika123s หลายเดือนก่อน

    mony pani deko va ramro ...kanxi aamalai..nanu herchahako lagi..?

  • @GyanGomaOfficial55
    @GyanGomaOfficial55 หลายเดือนก่อน

    ❤❤❤❤

  • @SuvadraThapa-y4d
    @SuvadraThapa-y4d หลายเดือนก่อน

    बसिबसी पैसा वर्षिन्छ भने झुट बोलिहाल्छनी यो केटि गतिलो भयको भय लोग्नेचैले छोड्ने थियन यो बेओरा खुस्केको रैछे

  • @rupalumbu7155
    @rupalumbu7155 หลายเดือนก่อน +1

    आफ्नो बेजेत आफै किना गर्दै हिन्नु हौ छि

  • @anitastha5817
    @anitastha5817 หลายเดือนก่อน +1

    Maya nagaresi bau aama le kin bacheko xa vanu ta