तिमीलाई जे राम्रो लाग्छ।त्यही गर ।यति कुरा याद राख की तिमी ले गरेको काम ले आफ्नो परिवार ,तिम्रो बदनामी न होस।अनी कसै लाई गारो न होस ।यो word एकदम सही हरेको महान पुरुष को सोचाई एही हो।❤❤❤❤
Jhat bhat le garda ta nai hamro nepali haru sochbichar ramro na vako ho jat le hoina bichar le change hunu parxa jasle na ramro comment garxa tyo manxe haru natural ,orginal habit ho life ma aafu kasari kushi hune ho tyo barema ma sochera aagadi badnus such a wonderful couple ❤
प्रकृतीको रचना स्त्री पुरुष जात मात्र हो।तर मान्छै को जातले अनेकौं बिकृत हरु जन्माएको हो।उचानिचा छुवाछूत हेला होचा यो सब मानवले बनाएको निती नियाम नै हो।प्रकृतीले कुनै भेदभाव गर्दैन तर भेदभाव गर्ने भनेको यो मानव ले हो।
जातभात भन्ने केही होइन केवल एउटै जात हों नेपाली तर नाम पनि नेपाली नै राख्नु पर्छ र धर्म पनि नेपाली नै नेपाली हुनु पर्छ। नाम र धर्म पश्चिमी देशबाट आएका चाहिँ राम्रो लागेन
बुझ्ने मान्छे को बिचार नै राम्रो कति राम्राे सोचाई ❤❤ सायद प्रभुको माहान छोरा छोरी ❤❤
मलाई यो बहिनीको कला मन पर्छ । सारै मज्जाकी बहिनी😂😂❤❤😊
कति धेरै बुझ्ने श्रीमान् 💏❤बाबै नि सधै यस्तै खुशी 😍देख्न पाम है सान्नानी😘 जियू❤
सफामन भयको मान्छेले जे आफ्नो जात हो त्यही भन्छन बैनि को कुरा सही हो पत्रकार बैनि को हासोनै मिठाे ❤❤❤❤❤
कति धेरै बुझ्ने खुल्ला किताब भनेको एहि हो यसरी माया गर्ने जोडी एजुकेसन पनि जिन्दगीमा ठुलो ईज्जत् रहिछा दुई जान कति बुझ्ने हो सफलता को शुभकामना छ 🙏♥️🙏
सबैभन्दा माया ठूलो जातभात भन्नि त यहि मान्छेले बनाको बुडाबुडिको समन्ध बलियो अजम्बरी माया तेहि ठूलो जात नाम काम तरा दुई जना कति रमाइला हुनक्या ❤❤❤❤
Good ❤❤❤
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭🙏
Wow nicekap
तिमीलाई जे राम्रो लाग्छ।त्यही गर ।यति कुरा याद राख की तिमी ले गरेको काम ले आफ्नो परिवार ,तिम्रो बदनामी न होस।अनी कसै लाई गारो न होस ।यो word एकदम सही हरेको महान पुरुष को सोचाई एही हो।❤❤❤❤
मेराे पनि यस्तै साेच हाे।
धेरै राम्रो बिचार एलिना म्याम र नरेश सरको ।
कति मजाले हँसाउनु भको didi le 😂😅❤
एलिना बहिनी साँच्चैको मल्टि ट्यालेन्ट कलाकार हो।❤❤❤❤
मेरो प्यारो भाई, बहीनी लाई
सधैं प्रभु को आषिष होइरहोस।
सहि कुरा एलिना बहिनी म हजुरकाे ठुलाे फेन हो नि मायामा जात भात हुदैन सहि कुरा
राम्राे विचार भएकाे श्रीमान पाउनु भएकाे रहेछ सिस्टरले ❤️❤️❤️
जीवन चल्ने मायाबाट नै हो। माया भन्दा ठूलो केही अरू केही हुदैन।जात भन्ने कुरा त हामी आम मानिसले नै बनाएको हो।
कति धेरै बुज्ने श्रीमान एलिनाको
जोडिलाई बधाई छ ❤️❤️❤️
बैनीको श्रीमान सोच सकारात्मक ❤️👍️🙏
धेरै बुझाकारी श्रीमान पाउनुभएको रहेछ एलिना जी बधाई छ।
असल जोडी प्रभुले मिलाउनु भाको प्रभुलाई धन्नेबाद भएको होस❤❤
साच्चिकै रमाइलो मान्छे अनि कुरा एलिनाको श्रीमान स्वछ भावना भएको राम्रो लाग्यो!!
धेरै राम्रो बिचार हजुर एलिना जि काे❤❤❤
धेरै राम्रो सोच बिचार भाई बहिनी को कहिले पनि नछुटोस यो दुई जना भाई बहिनी को जोडी धन्यवाद🙏🙏
कति राम्रो जोडि ❤❤🎉🎉🎉🎉
मलाई यो भ।इ धेरै मन परियो धेरै आनुस।न भ।इको बद।इ छ भ।इ इन्टरक।स❤❤❤❤❤म धेरै खुशी छु भ।इ
अति राम्रो जोडि वाउ दामि माँया मा जात हुदैना बस् मन राम्रो बिचार सहि हुनु पछ दुनिया आफे ठिक हुन्छ अनि जातजातिय को पनि अन्ते हुन्छ शुभकामना
कति राम्रो बिचार बूझेन मान्छेको सोचाइ कति माहान तपाइहरूको यो बिचार लाई म रिदयदेखी कदर गर्छू🙏🙏🙏
आहा कति राम्रो उच्च विचार उहाँको
सकारात्मक सोच,बिचार र सुन्दर जोडीलाई सुखद दाम्पत्य जिवनको शुभकामना 🎉🎉🎉❤❤
सबै भन्दा पहिले त दुबै जना लाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस् 🙏❤️🙏 Christian भए पछि के अन्तर जाति भन्नु यही सहज छ हाम्रो प्रभु येशु मा ❤❤❤
God bless both of you❤❤❤❤.
bhaiko voice kati mitho sannaniko ta bayan gari sakidaina👌🙏💞💞💞🌷🌷😘😘🌺☺
मिस यू एन लभ यू एलिना सिस❤❤❤❤❤❤❤
जातको कुरा गर्दै नगरम किन कि भगवानले यो धर्तिमा मात्र 2 ओटा जात बनायर पठायको छन नारी पुरुष चेतना भया good luck दिज्जु ❤️❤️❤️
Weldone bahini, sab vanda thulo kura soch ho.
Mero pani hasda gala dukho😅😅😅Ani Mood fresh vayo😂😂😂😂Anyway Nice❤❤❤❤❤
यलिना जि ले मान्छे हसाउने एक्टिङ गर्नै नपर्ने रहेछ सिर्फ हाँसे पुग्ने रहेछ एलिना जि हस्दा मात्र पनि मलाइत खुब रमाइलो हासो लाग्यो
Dherai ramro socha jethan r didi ko🙏🙏
Kati ramro socha bhako manxe xori manxeko ijat garne❤
Kati Ramro Jodi always be happy & Healthy 🥰🥰
Wow❤❤❤❤❤ good job❤
उत्कृष्ट जोडी लाई उज्वल भबिस्य को शुभकामना
Sirman bujhne vayerai sermati agade badna sakne ho ni
Great 👍👍👍 good
आहा कस्तो राम्रो जोडि यो जोडिलाई कसैको पनि नराम्रो नजर नलागोस् 👍👌👌😊
Jhat bhat le garda ta nai hamro nepali haru sochbichar ramro na vako ho jat le hoina bichar le change hunu parxa jasle na ramro comment garxa tyo manxe haru natural ,orginal habit ho life ma aafu kasari kushi hune ho tyo barema ma sochera aagadi badnus such a wonderful couple ❤
❤❤❤
Proud both of you
सहि हो केटा म।नछे को ध।री गह।न
हो सहि कुर। गरनु भयो भ।इ❤❤❤
Dherai ramro antrbarta khushi lgyo herna paye
Good thinking❤❤❤
आफू कामी दमाई सार्की जे जे भएपनी जात ले केही फरक पर्दैन आफ्नो जातमा गौरव गर्नु पर्छ
स्वाभिमानी प्रीय जोडी
Wowww kati ramro socha dubai jana ko aba xitai euta baby bhayako dekhna paiyos 🥰🥰💖💖
👌Duijana khusi huna paya aru matlab hudaina,haso lagyo😄kala ra xemata bhako byaktilai kohiko aabasyak pardaina?ramayara jiune kosis garnu parxa yak arkalai bujhera bachna payasi sakiyo👍
Ati ramro
Beautiful couple👍️👍️ God bless both of you.
Good thinking 🤔
❤❤❤❤❤नमस्ते
Beautiful couple both of you god bless
Fantastic 💯 mind-blowing 👏👏
Beautiful couple 💕💕💕
Great thought
Excellent couple
कति बुझ्ने श्रीमान❤❤❤❤
थुलो जात भएर के गर्नु जब मान समान्न नै हुदिन आफ्नो बुदि को भने पछि गुद लक सिस ❤❤❤
प्रकृतीको रचना स्त्री पुरुष जात मात्र हो।तर मान्छै को जातले अनेकौं बिकृत हरु जन्माएको हो।उचानिचा छुवाछूत हेला होचा यो सब मानवले बनाएको निती नियाम नै हो।प्रकृतीले कुनै भेदभाव गर्दैन तर भेदभाव गर्ने भनेको यो मानव ले हो।
Yo jodi kati ramro ho yo jodi hirey seema thapa le himath garna paryo ❤❤❤
god bless you both couple god gifted couple
आह,मलाइ।मन।परने।शान।नानि।कति।
राम्रो।जोडि।सधय।एसतोय।खुसि।रहनु।
हए,
Very butifull and ❤❤ jode 🎉🎉🎉🎉🎉
great work
सहि कुरा 100%
Wow beautiful couple ❤❤❤❤
Wow sahi jodi
Ramro soch xa brother ko
जातभात भन्ने केही होइन केवल एउटै जात हों नेपाली तर नाम पनि नेपाली नै राख्नु पर्छ र धर्म पनि नेपाली नै नेपाली हुनु पर्छ। नाम र धर्म पश्चिमी देशबाट आएका चाहिँ राम्रो लागेन
Kati bujne shreeman❤❤❤
Lovely couple ❤❤❤
perfect couple❤
Hi vhai hi bhri❤❤❤
YASHO HERDA BHAI CHAHI MAHARASTAN JASTO LAGHYO
Nice copul🎉❤❤❤❤❤
Nice couple always be happy & god bless you always ❤️🙏
Sarai ramro jodi kati dami acting hajur haruko jodi dekhera sabai khusi hun
dai kuro dherai ramro layo🙏🙏🙏
Super
Prefect couple ❤❤
Wow very nice couple jat vaneko keta ra keti matra hunxa yota manchhe le banako ho badaixa
बुज्ने र माया गनेॅ श्रीमान पाउन पनि किस्मतमा हुनुपछॅ।
साउथ मुभिजको हिरो हस्तै हुनुहुदो रहेछ एलिना जि को बुडा त
Kati bujhne husband ❤❤❤
Jesus Christ blessed this couple
Wow so sweet couple keep it up.
Wowww❤❤
Good jodi
Ramailo hunhuxa
किन रिसाउनु जुन जात सँग बिवाह भयाे त्यही जात लिएर बाेलाउछ ।
वाउ कति राम्रो जोडी साननानी को बिहे नै भको छैन होला भनेको त बिहे भै सक्यो चिप्ले बाजेको😂😂😂
Salamxa yo judi lai bathaixa suva comana suva yatra ❤❤❤
Wow wow so beautiful couple 🎉
Love you Sannani and brother.
Yasto mahan jodiko Yatra jibanchalya samman chalirahos
अहा सुन्दर नमुना जोडि एलिना जि को बधाई छ 🙏❤️❤️
प्रभुले जोडिमा आशिष दिउन