कुनै राष्ट्रिय कलाकार भन्दा कम छैनीन, ओखलढुङ्गाकी संगीता सुनुवार, हेरेर प्रतीकृया दिनुहोला । HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2025

ความคิดเห็น • 456

  • @SuRyA-n8b2v
    @SuRyA-n8b2v 5 ปีที่แล้ว +22

    हाम्री चेलि दमदार रामेछाप लिखुतामाकोशि १ दुरागाऊँ कि चेलि ओखल्ढुङ्गाकी बुहारी प्रतभाशाली साह्रै रमाइली पुख्ली खुसी लाग्यो कृष्ण कडेलले इन्द्रेणी कार्यक्रम मार्फत रामेछाप ओखलढुङ्गाको सुनुवार संस्कृति परम्परा रितिस्थितीलाई जस्तालो तस्तै टिपेर पस्कनु भएकोमा धेरै धन्यबाद !

  • @munapandey6151
    @munapandey6151 5 ปีที่แล้ว +136

    इ बुढी आमाको दोहोरी र dans मनपराउने जति हाजिर गरौ त कति छौ 🌹

  • @pramodpalchamling5565
    @pramodpalchamling5565 5 ปีที่แล้ว +13

    आहा कती रमाईलो “आमा” कला गला ले भरी एको रहेछ । सुख को दिन बिटोस “सुभकामन “ बधाई छ ! मेरी “आमा”

  • @bbcsherpa8161
    @bbcsherpa8161 5 ปีที่แล้ว +2

    आह कति मनोरञ्जनात्मक दृश्यलाई प्रस्तुत गरिदिनु भो। मेरो प्यारो ओखलढुंगा ..2
    सारै खुशि कृष्ण कडेल दाजै आज पुर्बी भुभाग मा पनि प्रत्यक्ष पुगेर सबै रमाइलो बाताबरण देखाइदिनु भएकोमा 👏👏👏👌👌👌💘❤️

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 5 ปีที่แล้ว +6

    कति रमाईलो. गर्नु भो.उहाँ आमाले.उहाँ लाई दर्शन. साथै. धेरै धेरै धन्यवाद छ..कति फूर्तिलो.हुनुहुदोरहेछ.सम्पूर्ण जनलाई नमस्कार छ.

  • @pricessgurung1893
    @pricessgurung1893 5 ปีที่แล้ว +67

    अति कला भएको आमा रहेछ. मलाई खुसी लगियो

    • @binuarun9591
      @binuarun9591 5 ปีที่แล้ว

      Hooixa Ni dami laago aamaaa

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +55

    मेरो प्यारो ओखलढुंगा जन्म घर भए पनि 20 वर्ष भयो जान न पाको इन्द्रेणी ले आज देखाइदिनु भयो खुसी लाग्यो राम्रो लाग्छ आफू जन्मेको जिल्ला हजुरहरू पनि को को हुनुहुन्छ मेरो प्यारो ओखलढुंगा को

    • @yubarajsharma5469
      @yubarajsharma5469 5 ปีที่แล้ว +1

      ओखलढुंगा कुन गाउँ मा जन्मनु भको दिदी हजुर !!

    • @sijanshrestha6596
      @sijanshrestha6596 5 ปีที่แล้ว +1

      आफ्नो जन्मभुमी त सम्झेर जानुपर्योनी म्याडम कहिलेकाही त।।।।

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +2

      @@yubarajsharma5469 हजुर म रामपुर

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      @@sijanshrestha6596 अब मंसिरमा जान लाग्दै छु हजुर

    • @premgotame9335
      @premgotame9335 5 ปีที่แล้ว +1

      Namaskar goma didi sanchai hunuhunxa yo aama geet sunera gherai kusi lageyo

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 ปีที่แล้ว +31

    आमा को उत्कृष्ट गायिकी !! नमन गरे आमा 🙏🙏
    इन्द्रेणी मार्फत परदेश बाट पनि आफ्नो जन्म थलो हेर्न पाइयो !! सलाम छ इन्द्रेणी टिमलाइ !! जय इन्द्रेणी !! इन्द्रेणी को जय होस् !!

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 3 ปีที่แล้ว

    म,पनि,अाेखल,ढुङ्गा काे,सुनुवार,हु,दिदिकाे,सुनुवार,जातिकाे,परतिभा,झलकाउनु,भयकाे,लागि,धेरै धेरै ,धनयबाद,र,indreniकाे,कृष्ण,कडेल,sir,लाई,धनयबाद,सबै टिमलाई बधाई छ

  • @gopalgautam5480
    @gopalgautam5480 5 ปีที่แล้ว +27

    सुनुवार काका काकी,कृष्ण जी सबैलाई अभिबादन छ।सारै रमाईली काकी।

  • @laxmiraj808
    @laxmiraj808 5 ปีที่แล้ว +3

    कति मिठो स्वर,कति सभ्य,कति हसिलो आमालाई सुदूरपश्चिमको दार्चुलाबाट आमालाई कोटी कोटी नमन गर्दै सुस्वास्थ्य र दिर्घायूको कामना गर्दछु !तपाईको कलालाई हृदयदेखिनै सलाम गर्दछु

  • @premierworld6275
    @premierworld6275 5 ปีที่แล้ว +9

    एउटा सिङ्गो सँस्कृतिको खानी नै हुनुहुदो रहेछ मुखिनी बज्यै । उहाँलाई धेरै धेरै सम्मान छ । जति मजा मुखिनी बज्यैका कुरा र गीत सुन्दा आयो त्यत्तिकै नमज्जा बिचको एक दुइ मिनेटको राजनीतिक भाषा सुन्दा लाग्यो ।

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 5 ปีที่แล้ว +6

    अन्टिलाइ धेरै धेरै धन्यबाद पुराना कुराहरु गरिदिनु भयो हजुरको आयु 100 बर्स होस ।

  • @mrromiyo4098
    @mrromiyo4098 5 ปีที่แล้ว +11

    अति रमाइलो लाग्यो आमा को कुरा सुनेर खुसी लाग्यो

  • @harirai4823
    @harirai4823 5 ปีที่แล้ว

    अामाकाे कलालाई सलाम ,कृष्ण कंडेल सर लाई धन्यवाद ।अामा लाई ईन्द्रेणीमा देखाउदा अत्ति राम्रो छ।

  • @JpsSnr
    @JpsSnr 5 ปีที่แล้ว +11

    ओखलढुंगा पोकली झार्नुको आमा समुहको अध्यक्ष संगिता सुनुवार दिज्यु लाई मुरी मुरी धन्यवाद छ किन कि सुनुवारहरुको रिती रिवाज भेष भेषा कलचर बारे देश बिदेश मा बस्ने सुनुवार समुदाय लाई इन्द्रेणी टिम लाई यसरी प्रचार प्रसारण गरेर बिश्व ब्यापी बनाई दिनु भएको मा कृष्ण कडेल दाजुको टिम लाई विशेष मन देखि नमन व्यक्त गर्दछु हाल म कुबेत देखि!

  • @sonudahal1850
    @sonudahal1850 5 ปีที่แล้ว

    मेरो प्यारो ओखलढुंगा Wow nice aamaa ko geet

  • @bhimakc9563
    @bhimakc9563 5 ปีที่แล้ว +4

    अाहा अामा कति पर्तिभा चकि कति राम्रि अामा नम्स्ते 🙏🙏🙏

  • @mandirapoudel714
    @mandirapoudel714 5 ปีที่แล้ว +18

    दिदिले मिठाे गाउनु भाे... अनि मेराे नि माइती दुरागाउँ है.....😍😍😍

  • @puspasunuwar9363
    @puspasunuwar9363 5 ปีที่แล้ว +29

    ईन्देणी टिमलाई धेरै धेरै धन्यवाद हाम्रो भाषा लाई नि महतो दिनु भएको मा खुसि लागे यो अटी धेरै रमाइलो हुनुहुदो रैछ

  • @birendragharti8315
    @birendragharti8315 5 ปีที่แล้ว +56

    ईन्द्र्नी लाई माया गर्ने हरु एटा हाजिर हुनुस ल

    • @gtmbrojanu9999
      @gtmbrojanu9999 5 ปีที่แล้ว

      इन्द्रेणी ल्याउनु परो

    • @bharatpariyar3249
      @bharatpariyar3249 5 ปีที่แล้ว

      th-cam.com/video/t2NFWQg639U/w-d-xo.html

  • @bishnumoktan3913
    @bishnumoktan3913 5 ปีที่แล้ว +41

    धेरै राम्राे छ बजैइ काे गित👌👌

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 ปีที่แล้ว +2

    ओखढुंगा हुनुमा गर्व छ साथै इन्द्रेणी कृष्ण कँडेल जी लाई पनि बधाइ छ

  • @okdboy464
    @okdboy464 5 ปีที่แล้ว +6

    आजि ल्यामुङ दे स्योक्सी , शेर्पा तामङ राई सुनुवार सबै कल्चर देखाउनु भयो दिदी ले धन्नेबाद मेरो ओखलढुंगे दिदी लाई👍️🌷

  • @kausilasunuwar8761
    @kausilasunuwar8761 5 ปีที่แล้ว +1

    अफ़नो परमार जिगउनू भएको मा दीदी लाई सलाम छ । सथा मा इणिनी कायकर्म समाजिक संजाल लाई पनि धन्यबाद ।

  • @kabitabk5429
    @kabitabk5429 5 ปีที่แล้ว +9

    कती धेरै कला भाको आम हजुर को लामो आयुको कामना गर्दछु

  • @chetkumarmagarkumar5927
    @chetkumarmagarkumar5927 5 ปีที่แล้ว +6

    सर्बपर्थम आमलाई ढोग
    आमा जस्तै अरूआमा जन्मियोस ताकि यस्ता कला लोप भयर नजायोस।

  • @manigurung1469
    @manigurung1469 5 ปีที่แล้ว

    एकदम रमाईलो लाग्यो इन्द्रेणीको बिशेषता नै यही हो त्यसैले हरेक दिन Viewers बढ्दै गएको छ देशको कुना कुनामा पुगेर नयाँ नयाँ द्रश्य हरू देखाई दिनु हुन्छ जय इन्द्रेणी । खासै ABC Television मा नदेखाए पनि केही फरक पर्दैन । मात्र नेपालको बुढा बुढीहरूलाई अलि घाटा हुन्छ त्यसको लागी ABC Television ले सोच्नु पर्नेछ ।

  • @ramailo6884
    @ramailo6884 4 ปีที่แล้ว

    यस्ताे ज्वारिलाइ समरक्षण गराै अामालाइ धन्यबाद ।

  • @bhagawatidahal982
    @bhagawatidahal982 5 ปีที่แล้ว +1

    Proud to be okhaldhungeli..
    Mero pyaro okhaldhunga❤️❤️❤️❤️❤️❤️❤️

  • @रामहरिथापा
    @रामहरिथापा 5 ปีที่แล้ว +3

    सारै ,मिठाे अावजकाे धनी हुनुहुदाे रहेछ ।

  • @bishnumoktan3913
    @bishnumoktan3913 5 ปีที่แล้ว +4

    सारै रमैलाे रैछ बजैइ सलाम छ बजैइ हजुर लाई

  • @jimiking5740
    @jimiking5740 5 ปีที่แล้ว +3

    दामि छ है ल इन्द्रेनी कार्यक्रम ...

  • @onlinetv3648
    @onlinetv3648 5 ปีที่แล้ว +10

    कति मीठो तामाङ सेलो गित गाउनु भको आमाले । स्वर पनि सरै राम्रो ।।

    • @sabinasunuwar1088
      @sabinasunuwar1088 5 ปีที่แล้ว +1

      Tamang selo rey😁😁😁

    • @onlinetv3648
      @onlinetv3648 5 ปีที่แล้ว +1

      @@sabinasunuwar1088 उम तामाङ सेलो पनि गाउनु भको छ त ! आमाले ।

    • @sabinasunuwar1088
      @sabinasunuwar1088 5 ปีที่แล้ว

      @@onlinetv3648 hoin nih yo tamang selo

  • @melisasunuwar7480
    @melisasunuwar7480 5 ปีที่แล้ว +2

    Proud to be sunuwar💛💛💛😘🙏🏻

  • @hemantbasant7922
    @hemantbasant7922 5 ปีที่แล้ว +1

    अाहै कति मिठाे स्वर अामा काे कति रामृाे भेस भुसा सलाम छ अामा लाई

  • @kamalprakashkhanal5383
    @kamalprakashkhanal5383 5 ปีที่แล้ว +35

    गाउ घर को याद आयो गाउ घर संजियका भरी यता हाजिरी गरम त

  • @raeemanushi5321
    @raeemanushi5321 5 ปีที่แล้ว +8

    आमा कति फुर्तिलो त्यती सानो ठाउमा पनि मज्जाले घुमिघुमी नाच्नुभयो😍मेरो प्यारो ओखल्ढुङ्गा❤️

  • @asmitamang7524
    @asmitamang7524 5 ปีที่แล้ว

    ईन्द्रेणीलाई लाखाै लाख धन्याबाद ,

  • @kamalprakashkhanal5383
    @kamalprakashkhanal5383 5 ปีที่แล้ว +16

    अत्त्याधिक राम्रो छ

  • @amitkirati
    @amitkirati 5 ปีที่แล้ว +3

    कला र संस्कृति आमा संग भाबी पिडीले लिरहनु पर्छ ।सलाम छ आमालाई

  • @driverchanal1295
    @driverchanal1295 5 ปีที่แล้ว +13

    Aama lai indrenee MA leunu paryo vanne jaty Ata 🙏🙏🙏

  • @pritamrai2006
    @pritamrai2006 5 ปีที่แล้ว +2

    Sarai ramro song bajuko sathai organic dance pani...👍👏...ani bajuko xori ki ko ho u pani...👌👌

  • @हेमन्तअधिकारी
    @हेमन्तअधिकारी 5 ปีที่แล้ว +19

    कति तगडा आमा अशिक्षित भए पनि ज्ञान गुनको कमि छैन जे भए पनि आर्गानिक खाना खाएको ज्यान हो ।

  • @taradhojkhatri3414
    @taradhojkhatri3414 5 ปีที่แล้ว

    अामा कति बहादुर महान उहालाई सलाम

  • @gyanbahadurthapa9789
    @gyanbahadurthapa9789 5 ปีที่แล้ว

    निकै राम्रो लेउनु भयछ यो त ।राम्रो लाग्यो

  • @kumarbudhathoki3601
    @kumarbudhathoki3601 5 ปีที่แล้ว +9

    गाउ भनेको गाउनै हो कति हरियालि अनि आमा को प्रतिभा लाई मानै पछ

  • @rashmita5612
    @rashmita5612 5 ปีที่แล้ว

    Namaskar krishna sir hajurle Aamalai indrenima lyaunus na hajur kati ramro purano shaskriti jhalakaunu bhako chha khusi lagyo Aamako pratibhalai salam chha

  • @dalbahadurlamkade32
    @dalbahadurlamkade32 5 ปีที่แล้ว

    सलाम छ आमा हजुर लाई हजुर को कला अति मार्मिक छ

  • @गोपालकोइरालामोरङ3771

    आमाको प्रतिभाको सम्मान गर्नु पर्छ पुराना गित र ऋती थिति सुन्दा आनन्द लाग्यो आमाको गित र संस्कारको नमन 🙏🙏गर्दछु

  • @ranjitsunuwar192
    @ranjitsunuwar192 5 ปีที่แล้ว +1

    अनि सुनुवार बा आमा लाई good luck

  • @ranchamling7509
    @ranchamling7509 5 ปีที่แล้ว +5

    अति मिठो दिदी हजुर को गीत

  • @ashmitagurung1461
    @ashmitagurung1461 5 ปีที่แล้ว +3

    Derai ramro x aama ko geet 👌👌👌👌👌

  • @Enthusiasm25
    @Enthusiasm25 5 ปีที่แล้ว +1

    Shankar Sunuwar ani Sangeeta Sunuwar ma mero sa-aadhar pranam ....tapai haruko uddhamshil bata ma derai prabhawit chhu....ajah pani pragati ko kamana gardhachhu.

  • @गरीबबाउकोहरिपछोरो

    बास्तबमा एकता ममता माया स्नेह गाँउमै मिल्छ हरियालि झर झर झरना लेख बेसि उकालि ओरालि हरियो डाडा देउरालि ।।
    सन्सारको जुन देशमा पनि छैन तर के गर्नु देशको अबस्था ले आज मरुभुमिको बालुवा को मितेरि हुन बाध्या

  • @pawanrai6847
    @pawanrai6847 5 ปีที่แล้ว

    Aamalai salam cha sarai ramailo lagyo krisna karel ji aamalai ek choti indrani leunu paryo 👍

  • @aadisunuwarvlog
    @aadisunuwarvlog 5 ปีที่แล้ว +8

    यसरी सुनुवार (मुखिया) किरात जातिको सङ्कृतिलाई पनि इन्द्रेनिमा मौका दिनु भएकोमा हजुर इन्द्रेनी समुहलाई धेरै धन्यवाद

  • @mayathapa9091
    @mayathapa9091 5 ปีที่แล้ว

    हे भगवान दिदी त खतरा गितपनि जस्तो पनि जान्नुभएकाे नाच्न पनि जानेकाे केही मा पनि कंमनभएकाे दिदी लाई धेरै धेरै लाखौंलाख बधाई साथै शुभकामना 👍️💖💗💙💛🌹🌷🌹🌷💐💐💐💐💐👌

  • @dorjeesherpa3931
    @dorjeesherpa3931 10 หลายเดือนก่อน

    Ahaa hamro okhaldhunga kati ramro xa

  • @narayanshrestha3013
    @narayanshrestha3013 5 ปีที่แล้ว +1

    आहा क्या रोमनि ठाउँ छ सुनुवार आम्मै को मौलिकता कला हेर्दा सारै गाउँ घर को याद आयो मलाई

  • @dilthapa3366
    @dilthapa3366 3 ปีที่แล้ว

    दामि छ ल👌👌👌🇳🇵🇳🇵🇳🇵

  • @coronavid1932
    @coronavid1932 5 ปีที่แล้ว +3

    "मेरो प्यारो ओखलढुंगा" कविता पढेका थिउ उथिबेला लाग्थ्यो त्यो ठाउँ कस्तो छ हेर्न पाइयो।यो ठाउँ त organic रहेछ।सलाम कृष्ण सर।जय इन्द्रेणी ।

  • @nischalbhandari3448
    @nischalbhandari3448 5 ปีที่แล้ว

    ओहो कला र गलाले भरिपुर्ण आमा

  • @MegaParajuli
    @MegaParajuli 5 ปีที่แล้ว

    आमालाइ नमस्ते
    धेरै प्रतिभावान लाग्यो

  • @तिलकथापामगर
    @तिलकथापामगर 5 ปีที่แล้ว

    अामा त तगडा हुनु हुदाे रैछिन, उत्तिकै रमाईलाे पनि।।
    यस्ति राम्रि अामा सबैकाे भैदिएकाे भए सायद कसैका छाेरा छाेरि बिग्रेर हिड्ने थिएन।।।
    यहाँ अामालाई सलाम....

  • @NarendraKNalbo
    @NarendraKNalbo 5 ปีที่แล้ว

    साह्रै खुशी लाग्यो। आफ्नो भाषा, भेषभूषा, कला संस्कृतिको जगेर्ना गर्नुहुने आमालाई ७ समुद्र पारिबाट मेरो पनि सलाम छ।

  • @basantaregmicid5119
    @basantaregmicid5119 4 ปีที่แล้ว +1

    Ramro xa video Good job all Jay nepal 🎻🎉🎧🎶🎼💛👑♥🎸🎤🎹🎺🎷🌈🎵❤💖💞

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 2 ปีที่แล้ว

    कस्तो रमाइलो दिदी । सबैलाई बधाई छ।

  • @gurungsharmila6623
    @gurungsharmila6623 5 ปีที่แล้ว

    Aama ko partiva dekhera hamro man pani kati khusi vayo.

  • @sabitasunuwar842
    @sabitasunuwar842 5 ปีที่แล้ว

    Rimsyo dherai khushi lagyo sunuwar ko vesvushama dekhda

  • @uniksamirmagar3461
    @uniksamirmagar3461 5 ปีที่แล้ว +1

    इन्द्रेणी मा ल्याउनु परो आमा लाई कृष्ण दाइ😍😍😍😍😍😍😍

  • @krishnashrestha8309
    @krishnashrestha8309 5 ปีที่แล้ว +3

    Great ama and indreni team

  • @sasankharsyam93
    @sasankharsyam93 5 ปีที่แล้ว +2

    जस्ले जे भने पनि गाउँ को रितिरिवाज बोलिचाली ब्याहार नि रमाइलो अनि सार्है रमाइलो आमा।।

  • @dilipdarai894
    @dilipdarai894 5 ปีที่แล้ว +2

    धेरै रमाइली आमा हुनु हुदो रहेछ धेरै रमाईलो लाग्यो

  • @mansingh6453
    @mansingh6453 5 ปีที่แล้ว +2

    सारै रहरी आमा बुबा ❤️❤️❤️

  • @thulungyangyan5510
    @thulungyangyan5510 5 ปีที่แล้ว +2

    हाम्रो किराँती भेषभुसा आमालाई सेवा🙏

  • @jethodai5947
    @jethodai5947 5 ปีที่แล้ว +1

    कति सुन्दर छन् हाम्राे धर्म संस्कृति

  • @jiwansunuwar4969
    @jiwansunuwar4969 5 ปีที่แล้ว +4

    Sarai ramro lagyo, hard working families all the best and thanks indreni team.

  • @ratnabahadurkumai1773
    @ratnabahadurkumai1773 5 ปีที่แล้ว +6

    आमा को कला लाई मान्नु पर्छ धेरै लाग्यो आमा बिचार पनी अतिनै राम्रो रहेछ। ईन्द्रेनी मा फेरि पनि देखन पाउ 😍

  • @dornagiri9071
    @dornagiri9071 5 ปีที่แล้ว +1

    अाहा अामा काे कलार काम लाई सलाम छ मेराे

  • @sundardolkhanepal3797
    @sundardolkhanepal3797 5 ปีที่แล้ว

    सम्पुर्ण इन्द्रेणी tim लाई एक musta नमस्कार छ इ दिदी सारै राम्रो गित र बछेबजा बजाउनु हुन्दरहिछ हाम्रो तिरा सबै ले एस्तै गित गाउछ्न सराई गाउँ को यात आयो 🌷🌷🌷🌷

  • @aaryanrai5727
    @aaryanrai5727 5 ปีที่แล้ว +3

    Kada hunuhunxa aama miss you aama

  • @somnathpaudel6671
    @somnathpaudel6671 5 ปีที่แล้ว +1

    नेपाली को पहिचाहिन हो कणेल दाइ

  • @bibekbibasrukmeli3951
    @bibekbibasrukmeli3951 5 ปีที่แล้ว

    नेपालका नम्बर १ हास्य कलाकार भन्दा राम्रो अभिनय र गायिकी पनि वाउ भोइस कति मिठो सार्हे रमाइलो

  • @surajkausal2908
    @surajkausal2908 5 ปีที่แล้ว +8

    कृष्ण दाजु लाई अमर गराउ भग्वान

  • @santkumarrana9650
    @santkumarrana9650 5 ปีที่แล้ว +3

    Dheri ramro Aama ko prastuti man paryo malai

  • @bhagirathkafle545
    @bhagirathkafle545 5 ปีที่แล้ว +1

    कति रमाइलो प्रतिभासाली हुनुदो रहेछ आमा त!
    सम्पुर्ण इन्द्रेणी टिम लाई ससम्मान का साथ बधाइ तथा शुभकामना 🌹

  • @tarand100
    @tarand100 5 ปีที่แล้ว +5

    ओह हो l हरेक टुक्का मा कति गहिरो इतिहांश, माया प्रिती, पितृ, अनि पुर्खा हरु लाइ सम्मान अनि दुख सुख का सब्द का कथाहरु l इनी बहादुर आमा र सम्पूर्ण इन्द्रनि परवार लाइ नमस्कार l

  • @tirthalama3313
    @tirthalama3313 5 ปีที่แล้ว +3

    Dherai ramro kala haru dhekhaunu vayo hajura Ama le

  • @ranjitsunuwar192
    @ranjitsunuwar192 5 ปีที่แล้ว +2

    ल indreni team lai thank you so much.

  • @m.brairai5020
    @m.brairai5020 5 ปีที่แล้ว

    Ati mitho lagyo kohl din bhetna man lagyo m m.b.rai solu

  • @samikshyarijal9232
    @samikshyarijal9232 5 ปีที่แล้ว +1

    Aama ko prativalai salam garxu .❤❤

  • @hikmatkhadka9121
    @hikmatkhadka9121 5 ปีที่แล้ว

    नयाँ नयाँ प्रतिभा dikna payo aaj sari khuse lagyo

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 5 ปีที่แล้ว +3

    Hello good morning indreni all Teams and dearest my sweet heart Miss M.M. Really i miss you M.M .... wow amazing original lok dohori and this is old is gold . Thank you so much Mr Krishna sir and I am watching from Sikkim .

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 ปีที่แล้ว

    ल्हसो फ्याफुल्ला आमा घाधी ज्याबा होइ घोबा यो आमा को गला र कला लाई मेरो सलाम छ

  • @shivakumar-dr8vd
    @shivakumar-dr8vd 5 ปีที่แล้ว +1

    कति राम्रो कला र गला

  • @riddhiadhikari7350
    @riddhiadhikari7350 5 ปีที่แล้ว +4

    शंङकरनि दाजु भाउजू ले हसाउनु भयाे राम्राे छ भाउजू काे कला र गला

  • @viruthapa6048
    @viruthapa6048 3 ปีที่แล้ว

    Saman xa aamalai 🙏🙏🙏🙏🙏🙏🙏

  • @yadupoudel5643
    @yadupoudel5643 5 ปีที่แล้ว

    Oho kati mitho swor ani jos jagar sunarni mukhini bajai ta prativako khani hunuhudo rahexa lau krishna dai ekpatak indrenima liaunu paryo .....

  • @PIJNAS10
    @PIJNAS10 5 ปีที่แล้ว

    ओखलढुंगा मा प्रायः सबै रमाइला र दयावान मानिस हरु बसोबास गर्दछन । 👉️कोहि कोहि मात्र होलान् अराजक तत्व 👈️