बजेट घटाउन सक्लान् त्यो अलग कुरा भो तर थोरै बजेटले धेरै काम गर्नेछ पहिले ४० लाखमा ठेक्का लाग्ने गरेको रंगरोगन १० लाखमा गरेर प्रमाणित गरिसकेको छ महानगरले ।
कानुनी व्यवस्था भनेको यो हो। अराजक मच्चाउने हरु को आँखा खोलिदिनुभएको मेयर बालेन ज्यु लाई धन्यवाद । कांग्रेस , एमाले लगायत विभिन्न दल मा आवद्ध नेता, मंत्री, अथवा दल मा आवद्ध सामान्य सदस्य सहितले सिक्नुपर्ने बुझ्नुपर्ने कुरा हो। सबैभन्दा पहिला मान्छे बनौं , राम्रो काम गरेर असल मान्छे बनौं , अनि मात्र राजनीति गरौं । राजनीति व्यपार होइन भन्ने बुझौं । राजनीति गरेर व्यपारीले जस्तो व्यक्तिगत आर्थिक उन्नति हुंदैन। साधारण जीवन् यपन गर्न सिकौं । पैसा कमाउन छ भने व्यापार गरौं , राजनीति होइन। भ्रष्टाचार गरेर खाएको दानापानी ले सु-बुद्धि आउदैन भन्ने त साधारण जनताले पनि बुझिसकेका छन। अब नेपाल मा कानुनी राज्यको सुरुवात भएको छ। सबै भ्रष्टाचारी हरुको सम्पत्ति छान-बिन गरिने छ र हदैसम्मको कानुनी कार्यवाही हुने छ। भ्रष्टाचारी हरु होसियार जय नेपाल ।
यो होनि त तरिका अब चै सिङ्गो राष्ट्र हाक्नु हुन्छ है एमाले पनि गिर्यो अब कसले न चलाय हुन्छ कानुन होनि त कानुन को अगाडि कसैको केही लाग्दैन भन्ने राम्रो उदाहरण बन्यो अब चै
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु हिन्दू राष्ट्र कायम गर्न राजसंस्था स्थापना गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री सांसदहरूको सम्पत्ति छानबिन गर्न र नेपाली नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला
१००% ठिक कार्य, सबैले सचेत हुने पाठ सिकाउन सफल,बालेन ।
😂😂😂
@@BhaktaKhadka-ug8etkina haseko jhole hos ki k?😮
@@BhaktaKhadka-ug8etRandi jhole haseko hern
अनुशासनहिन् पार्टिले सत्ताकाे ध्वांस् देखाएर स्थानिय सरकारलाई हेपेपछि?नतिरेर हुन्छ।
कानुनको अघि एमाले,झुले,पुत्ले, पाङ्ग्रे जोसुकै होस मान्नुपर्ने हुन्छ। धन्यवाद छ मेयर बलेनजिलाइ ❤
जनता लुटेका पैसा जति पनि छन एक लाख ठुलो कुरा होईन
कानुन सबै लाइ समान छ है भन्ने पाठ सिकाएका छन बालेन शाह ले।🎉
धन्यबाद ,
जे गरे ठिक गरे बालेनले अराजकता लाई लाइनमा ल्याय
शंकर पोखरेल, प्रिथिबि सुब्बा गुरुगं, राजेन्द्र गौतमहरु मच्चिए मच्चिए अनि थच्चिए ।धेरै घमन्ड गर्नु हुन्न।चेतना भया !
मेरो सरकार म सत्तामा छु भनेर पाईन्छ जय बालेन किर्ते ओलिलाई सहि गरे
बालेनको बहादुरी कामको लागि सलाम ।।।।
ए माले लाई जरिवाना तिराएको बालेन लाई धन्यवाद
झोलेहरुले तिर्दैनौ बालेन चिन्दैनौ को हो बालेन भन्ने दासहरुले किन तिरेछन त जरिवाना ?
बालेनले ठिक गरे, यी चाेर नेताहरु जतासुकै कानुन मिच्न खाेज्छन।
बालेन प्रधान न्यायाधीश हुन योग्य देखियो, कानुन पालन गराउन सफल्
ठिग गर्याे बालेन सरले ❤
जनतालाई कती समन झुटो बोल्नसक्छौ ?देश सक्ने नै भय यीनीहरुले।जय बालेन।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पढाइ लेखाइ पनि अति आवश्यक हुने रहेछ है ।।
यसलाई भनिन्छ कानुनि राज्य काङ्ग्रेस एमाले को जस्तो सानालाइ कानुन् लागने ठुलालाई छुट हुदैन बालेनको देशमा कानुनि राज्य हुन्छ ।
हो एक्दमै राम्रो काम गर्नुभयो बालेन्द्र शाहा मेयर साफले यो हो तरीका कानुन सबैलाई बराबर लागु हुनुपर्छ👍👍👍
Good luck बालेन ज्यू ❤❤
Well done Balen and team...
ठिक गरेको छ कानुनी बमोजिमको कार्य
Balen daju Kada..
100%ठीक गर्नु भयो balen लाई धन्यबाद छ।
जय बालेन !
तिर्नु पार्यो नि गल्ती गरे पछि
यो देशलाइ सुधार्ने मात्र एक हुन बालेन शाह
कानुन भन्दा माथि हुन खोज्नु हुन्थेन।कानुन मानेर सानो भइन्छ भन्ने सोच बामालेमा देखियो।
Good news
Very good Sir👍
Great news Balen sir🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✍️✍️✍️
बालेन शाहले फोहोरमैला गर्नेलाई जरिवाना गर्न सफल भए जस्तै कुलमान घिसिङले पनि उद्योगीको बक्यौता उठाउन सफल होस् । शुभकामना !
आगामि वर्षकाे लागि महानगरलाई एककराेड बजेट घटेर आउछ।
बजेट घटाउन सक्लान् त्यो अलग कुरा भो तर थोरै बजेटले धेरै काम गर्नेछ पहिले ४० लाखमा ठेक्का लाग्ने गरेको रंगरोगन १० लाखमा गरेर प्रमाणित गरिसकेको छ महानगरले ।
सहि गर्नु भयो ।
100% सहि
कानुनी व्यवस्था भनेको यो हो।
अराजक मच्चाउने हरु को आँखा खोलिदिनुभएको मेयर बालेन ज्यु लाई धन्यवाद ।
कांग्रेस , एमाले लगायत विभिन्न दल मा आवद्ध नेता, मंत्री, अथवा दल मा आवद्ध सामान्य सदस्य सहितले सिक्नुपर्ने बुझ्नुपर्ने कुरा हो।
सबैभन्दा पहिला मान्छे बनौं , राम्रो काम गरेर असल मान्छे बनौं , अनि मात्र राजनीति गरौं ।
राजनीति व्यपार होइन भन्ने बुझौं ।
राजनीति गरेर व्यपारीले जस्तो व्यक्तिगत आर्थिक उन्नति हुंदैन। साधारण जीवन् यपन गर्न सिकौं ।
पैसा कमाउन छ भने व्यापार गरौं , राजनीति होइन।
भ्रष्टाचार गरेर खाएको दानापानी ले सु-बुद्धि आउदैन भन्ने त साधारण जनताले पनि बुझिसकेका छन।
अब नेपाल मा कानुनी राज्यको सुरुवात भएको छ।
सबै भ्रष्टाचारी हरुको सम्पत्ति छान-बिन गरिने छ र हदैसम्मको कानुनी कार्यवाही हुने छ।
भ्रष्टाचारी हरु होसियार
जय नेपाल ।
नेकपा (एकलाखे)-जिन्दावाद 😂😂😂😂😂😂😂
Great Balen Sah🙏🙏👏👏
जय बालेन शह ❤❤❤❤
आफुपनि केहि नगर्ने गफ मात्रगर्ने अरुले राम्रोकाम गर्दापनि निहुखोज्ने त्योत भयननि तरजेहोस जरिवाना तिर्नुभनेको राम्रैकुरा हो
मेयर को सहि कदम अनि ऐमालेले पनि अन्तत कानुन बुझिदिएकोमा अरूले आगामि दिनहरूमा यो चेतना सबैलाई हुनेछ ॥
बालेन ले ठिक गनुं भयाे जरिवना तिराएर जय बालेन
Goodjop sahi gare
GOOD
बालेन साहा नेपाली जनता ले ले परिचालन गरेको हो कुनै पाटिले परिचालन गरेको होइन जय बालेन
ठिक गरे बालेन शाह ले
Right kura
जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ
100 sahi ho
जय देश जय बालेन🙏🏻❤️
Great job. solute mr Balen.
बालेन को जये होस्
हाम्रो बालेन राम्रो बालेन ८४ मा प्रधानमन्त्री बन्नुपर्छ ❤️🙏
जे गरियो ठिक गरियो बालेन शाहाले😊😊😊😊 अब बालेन शाहा एस्ता झोले लाई ठिक गर्नु पर्छ❤❤❤❤❤बालेन शाहा ❤❤❤❤❤❤❤❤❤❤❤
बालेन शाह जिन्दबाद ❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(डलरी गनाउने गणतन्त्र मुरदाबाद)
Great well done Balen boro.
Thanks balen
एकदमै राम्रो काम हुनु नै थियो बिचारा एमाले तिर्दैन तिर्दैन भन्थे
यो होनि त तरिका अब चै सिङ्गो राष्ट्र हाक्नु हुन्छ है एमाले पनि गिर्यो अब कसले न चलाय हुन्छ कानुन होनि त कानुन को अगाडि कसैको केही लाग्दैन भन्ने राम्रो उदाहरण बन्यो अब चै
ठिक ठिक बालेन दाइले गर्छ 🤙👍️🙏🙏देशको लागी गर्छ 😎😎🙏🤙👍️
❤Good jub balan❤❤❤❤❤
बालेनलाई गजेड़ी भन्नेहरुले अब थाह पायो होलानी के raichha बालेन
Gajjab- well done! Rule is for everyone
Salute Balen Sir ❤❤❤ jai Nepal
Very good 👍👍👍
बालेन सरलाई हर हमेसा सम्मान छ।🙏🙏🙏
Jai balen sir
Good luck balen sir badhaix mahanagar tim lai
saybbass Sir.
Good jb jaya balen
१००% ठिक काम गर्यो
कानुन सबैलाइ छ ए मा ले को घ्मन्द धेरै भाथ्यो ठिक भयो जय बालेन।
Balen is good leader 🇳🇵🇳🇵
बालेन ईज ग्रेड
अति सर्हानिय काम
Jay Balen ❤ & Team
Good Balen Shahale thik KAM gareko xa thank u Balen
Right ho yo
Good मेयर बालेन शाह😊😊😊😊
बालेन नेपालको सिंह हुन कसैलाई छोड्ने छैनन!जय बालेन।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
कुनै पार्टी ले पनि फोहर गरियो भने सबैले तिर्नु पर्छ। कानुन सबैलाई बराबर।
Jay balen sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ek dam...sahi...kaam gareko magarpaalikaale.......jai balen sir...........jo sukai hosss.....niyam sabaimaa barabar hunxa........good
Rights
कहिले काहीं यस्तो लाग्छ बालेन शाह पोखरा मा भाको भए पोखरा कस्तो हुन्थ्यो होला
ॐ
जय balen
तिर्नु वा तिराउनु बेग्लै कुरा हो तर तिरिसकेको भन्ने कुरा बिल्कुलै वहियात हो । समाचार भ्रमपूर्ण छ ।
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु हिन्दू राष्ट्र कायम गर्न राजसंस्था स्थापना गर्न संघीयता खारेज गर्न जनमतसंग्रह गर्न सम्पूर्ण बैंक सहकारी लघुवित्त बीमा इन्सुरेन्सलाई राष्ट्रियकरण गर्न भ्रष्टाचारी मन्त्री प्रधानमन्त्री सांसदहरूको सम्पत्ति छानबिन गर्न र नेपाली नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एकजुट हुन विनम्र अनुरोध गर्दछु नमस्कार जय राष्ट्रवाद जुम्ला
Very good job
Balen sir jindhabad 🇳🇵
Good balen sir ,u r one of the god for nepali
सहि गरयो बालेन ले
Good job , Jay Balen✊✊✊
100%Right
बालेन ज़िन्दाबाद
jaya #Balen
स्याबास् बालेन !!!
Good job
ठिक्गरे बालेनले जुनगाउको मुखिया त्यहि बाटो...भयोनि नत्रत
Good balana s..
कानुन सबैको हो भने एमाले ले तिर्नै पर्छ
Nepal Top No-1 balen ji Good luck forever