घडीदेखि जग्गा दानसम्मै फसे ओली, चर्चित चार काण्डको चिरफार, व्यापारीको कब्जामा यसरी पुगे ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น • 725

  • @sangammagar2002
    @sangammagar2002 7 วันที่ผ่านมา +3

    कन ओली प्रधानमन्त्री लाई छानबिन गर्न सक्दैन तुरुन्तै राजीनामा दिनुपर्छ

  • @hariprasadrimal5795
    @hariprasadrimal5795 3 หลายเดือนก่อน +131

    यो दान होइन घुस हो

    • @Ella-k5u8j
      @Ella-k5u8j 3 หลายเดือนก่อน +1

      200% ghus nai ho

  • @ashokchhantyal9283
    @ashokchhantyal9283 3 หลายเดือนก่อน +55

    केपी ओली,प्रचण्ड,शेरे न मरे सम्म देश उभो लाग्दैन

    • @modone-r9c
      @modone-r9c 3 หลายเดือนก่อน

      सहि हो लग्दैन लाग्दैन

    • @BikaahShrestha
      @BikaahShrestha 3 หลายเดือนก่อน +2

      Prachand thik x aru vnda​@@modone-r9c

    • @sunilbhat7111
      @sunilbhat7111 3 หลายเดือนก่อน

      ​@@BikaahShresthamero ghanta thik xa

    • @ganeshsurya57
      @ganeshsurya57 3 หลายเดือนก่อน

      सहि हो म त बाचुन्जेल यिनिहरुको पाटिमा भोट हाल्दैन।

    • @Kabinffgaming563
      @Kabinffgaming563 3 หลายเดือนก่อน

      Prachand good x

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 3 หลายเดือนก่อน +180

    एमाले सक्किनु पर्छ देश बन्न

    • @RajendraGhimire-jb5ue
      @RajendraGhimire-jb5ue 3 หลายเดือนก่อน +2

      Amale matara hyena purana Due sKkiy des ban6 100% band 100% 100%

    • @RajendraGhimire-jb5ue
      @RajendraGhimire-jb5ue 3 หลายเดือนก่อน

      Des lutne oli deuba vatvatwni sau murdaba..................
      d

    • @Watermelon12oi5
      @Watermelon12oi5 2 หลายเดือนก่อน

      Ho

  • @DevGurung-e8z
    @DevGurung-e8z 3 หลายเดือนก่อน +13

    ओलि जस्तो देशको घातक नेताहरु ले देश लाई घात भयो

  • @lilabhandari8606
    @lilabhandari8606 3 หลายเดือนก่อน +160

    यस्लाइ किड्नी दिनेको खोजी गर्नु पर्यो । दोस किड्नी दिनेको हो ।

    • @mamtachand6622
      @mamtachand6622 3 หลายเดือนก่อน +6

      त्यो किड्नी दिनेले राम्रो उद्देश्य दियेको थियो होला,तर के गर्नु त्यो किड्नीले देश नै डुबायो।

    • @dahalocean7677
      @dahalocean7677 3 หลายเดือนก่อน +2

      Hahaha sahi ho

    • @Ella-k5u8j
      @Ella-k5u8j 3 หลายเดือนก่อน +1

      😂😂😂😂😂👍

    • @lazzygaming6297
      @lazzygaming6297 3 หลายเดือนก่อน +1

      😂😂😂👏👏👏

    • @krishnadeula97
      @krishnadeula97 3 หลายเดือนก่อน +2

      एकदम सहि कुरा ,

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq 3 หลายเดือนก่อน +48

    यो ओलि सकिन्छ एमाले पनि सिध्याउछ यो राक्षस नै रहेछ

  • @Watermelon12oi5
    @Watermelon12oi5 2 หลายเดือนก่อน +11

    देश खत्तम हुनु मा मुख्य हात एस्कै छ

  • @kharanthapa8272
    @kharanthapa8272 3 หลายเดือนก่อน +38

    इतिहास मै नालायक र भ्रष्ट सरकार नै के.पी ओली नेतृत्वको सरकार हो

  • @mbmagar7954
    @mbmagar7954 3 หลายเดือนก่อน +45

    KP लाई भाेट दिनेहरु पछुताई रहेका छन् देश डुबि रहेको छ😭
    kp पार्टीलाई 84 मा पत्तासाफ बनाउ सबै मिलेर

    • @Ella-k5u8j
      @Ella-k5u8j 3 หลายเดือนก่อน

      maile deko oli lai vote but khate dalal oli lai agari vete lat hanthe

    • @rajkumarshrestha2477
      @rajkumarshrestha2477 หลายเดือนก่อน

      के पछुताउनु मासु भात मा बिकेकाहरु

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 3 หลายเดือนก่อน +53

    यो नालायक अपतालिले देश लाई खाल्डो मा पुरायो ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @omprakashnepali6091
    @omprakashnepali6091 3 หลายเดือนก่อน +9

    यी पार्टीहरु देशको लागी अभिसाप हो l जय युवा जय नेपाल

  • @madhupun1996
    @madhupun1996 3 หลายเดือนก่อน +38

    किर्ते प्रसाद ओली मुर्दावाद

  • @noblegm1813
    @noblegm1813 3 หลายเดือนก่อน +7

    ४० लाख जनताको भरोसा !

  • @shyamdeshar9767
    @shyamdeshar9767 3 หลายเดือนก่อน +67

    ॐ मिन बहादुर मं दानंम केपि वलि मं ग्रहणंम तत् तत् एमाले पार्टिनं स्वाहा

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 2 หลายเดือนก่อน

      हाम्राे वाल्यकालमा एमाले राम्राे काम गरेर जनप्रिय पार्टि थियाे,वलीकाे सरकारमा एमालेका इमान्दार र देशभक्त जनताहरु वली र एमाले पार्टिलाई घृणागरि तटस्थ वसेका छन्।एउटा कुहियका अालुले पुरै वाेराकाे अालु कुहिय जस्तै वलिकाे कारण एमाले पार्टि नै कुहियकाे जस्ताे जनधारणा भै रहेकाे छ।

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 2 หลายเดือนก่อน +2

      रवी र प्रसाईं फसाउने वलीकाे पाप ,धुरीवाट कुर्लेकाे त हैन ?

  • @LaxmanThapa-l7w
    @LaxmanThapa-l7w 3 หลายเดือนก่อน +18

    एमाले र कांग्रेस देश र जनताका लागि घातक क्यान्सर हो।

  • @SaugatKumarShree
    @SaugatKumarShree 3 หลายเดือนก่อน +14

    एमाले र कांग्रेसलाइ तत्काल पत्तासाफ नगरे मुलुक डुब्छ प्रिय नेपाली जनता अब गु खान छोड अब 😢🙏

  • @LaxuPariyar-gz5qf
    @LaxuPariyar-gz5qf 3 หลายเดือนก่อน +4

    यसलाई हदै सम्म कार्बाहि गर्नुपर्छ

  • @BalBahadurWaiba9414
    @BalBahadurWaiba9414 3 หลายเดือนก่อน +7

    अब सबै लखेट्नुपर्छ सबै नेपाली जनता जाग्नैपर्छ

  • @BTRrumbha
    @BTRrumbha 3 หลายเดือนก่อน +47

    जब देश चलाउने सरकार नै व्यापारी भएपछि कसको के लाग्छ आजभोलि एमाले देख्यो भने पनि झनक्क पारो तातेर आउँछ जनता जाग्नुस् ।🤣🤣

    • @mamtachand6622
      @mamtachand6622 3 หลายเดือนก่อน +1

      मलाई त वाक्क लाग्छ।

    • @pchitrakar2166
      @pchitrakar2166 3 หลายเดือนก่อน +1

      Once Oli nationalized his entire property, it must be forever. There shouldn't be if & but any more. This can be implemented only by an able party like RPP of Rabi lamchhane and his party members. Jaya ghanti, Jaya Rabi, and Jaya NEPAL.

  • @Gurung137D
    @Gurung137D 3 หลายเดือนก่อน +13

    यि तिन ठुला ३ दल सक्किनु पर्छ।

  • @laxmanshreshtha6180
    @laxmanshreshtha6180 3 หลายเดือนก่อน +2

    लाज लाग्यो तिम्रो त्यो कमेडि

  • @SubashRai-ez7cr
    @SubashRai-ez7cr 3 หลายเดือนก่อน +6

    सल्युट छ यो पत्रकारिता र मिडियालाई जस्ले मलाई लाग्छ, मुलधारका मिडियाभन्दा धेरै-धेरै माथि उठेर सत्य-तथ्य समाथार सप्रेशण गरिरहेकोछ।

  • @khadgashresthakhadgashrest9782
    @khadgashresthakhadgashrest9782 2 หลายเดือนก่อน +1

    राम्रो काम
    गरदैछ अपुतालि
    निशनतान ले

  • @akrojkhatri5384
    @akrojkhatri5384 3 หลายเดือนก่อน +5

    कालो गणतन्त्र मुर्दाबाद।। हजारौं छोटे राजाहरु मुर्दाबाद।।
    राजा सहितको राजसस्था जिन्दावाद।।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 หลายเดือนก่อน +15

    यस्तो प्रधानमन्त्री हाम्रै नेपालमा 😢😢

    • @bhairabkshitiz4711
      @bhairabkshitiz4711 3 หลายเดือนก่อน +2

      hait

    • @mamtachand6622
      @mamtachand6622 3 หลายเดือนก่อน +1

      हात्तीज,गैडाज ले देश डुबायो।😂😅😊

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 3 หลายเดือนก่อน +24

    दान होइन भश्रट चार हो के पि ओली जी

  • @surajadhikari2640
    @surajadhikari2640 3 หลายเดือนก่อน +5

    भ्रस्टाचार र ओलि पर्याबाची हुन ।

  • @passangdawa5618
    @passangdawa5618 3 หลายเดือนก่อน +6

    अब त यो केपी लाई किडनी दिने मान्छे पानी भ्रष्टाचार नै होकि जोस्तो लाग्नु थाले

  • @KamalaPrasai-x4r
    @KamalaPrasai-x4r 2 หลายเดือนก่อน +1

    यो सरकार रहिजेल देश रहदैन होसियार हुनुहोस् है 🇳🇵 नेपाली जनता हरु

  • @mr.prince3029
    @mr.prince3029 3 หลายเดือนก่อน +4

    एमाले,माओवादी र काङ्ग्रेस सकिनु पर्छ अनि देश बन्छ

  • @narayanacharya103
    @narayanacharya103 3 หลายเดือนก่อน +6

    Thank you 🙏 outstanding analysis

  • @poudeldillu3775
    @poudeldillu3775 3 หลายเดือนก่อน +7

    ओलि न फाले न पार्टी रहन्छ न देस कुलङार उखाने

  • @kailashsubba5584
    @kailashsubba5584 3 หลายเดือนก่อน +4

    के आश गर्ने हामी जनता अनि मुलुकले।

  • @baburamrai7193
    @baburamrai7193 3 หลายเดือนก่อน +11

    अरूलाई अश्लिल गाली गर्ने मान्छे कहिल्यै राम्रो हुँदैन । हिजो माओवादी, मधेशी, आदिवासी र भारतलाई गाली गरेको देखेर ओलीलाई केही अतिवादीहरुले जब्बर जस्ती नायक बनाएको हो । यसको भ्रममा सोझा नेपाली जनता राम्ररी परेको थियो । अहिले यिनको सक्कली अनुहार देखिँदैछ र आफै देखाउँदैछ ।

  • @sarojanandiwearemissudahal4902
    @sarojanandiwearemissudahal4902 3 หลายเดือนก่อน +7

    खुलेयाम भ्रस्टचार भन्न मिल्ने की नमिल्ने ,?

  • @nepalibabumutumutumanepalipan
    @nepalibabumutumutumanepalipan 2 หลายเดือนก่อน

    एमाले जस्तो पार्टी देशमा हुनु नै नेपाली जनताको लागि दुर्भाग्य हो ।

  • @TourGuide32
    @TourGuide32 3 หลายเดือนก่อน +3

    दुई ठुलो दल मिलेर देश लुट्दै छन।

  • @suryabudha1929
    @suryabudha1929 3 หลายเดือนก่อน +4

    एमाले काङ्ग्रेस माओवादी सब देश बाट शून्य मा झारेर नयाँ पार्टी र नयाँ युवा हरुले चलाउनु पर्छ जय देश जय नेपाल

  • @sangammagar2002
    @sangammagar2002 5 วันที่ผ่านมา

    अहिलेका प्रधामन्त्री केपी ओली ज्यू सलाम छ हजुर ज्यान मारेर १२ बर्ष जेल बसेर राजनीतिक चल्दैन तपाईको ८ कक्षा पास ले हुदैन राजिनामा दिए हुन्छ अर्काको दानको मृगौला फेल हुन्छ ओली प्रधानमन्त्री ज्यू

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 หลายเดือนก่อน +2

    चुचे नक्सा बनाएर मात्र हुँदैन। आफ्नो गुमेको भूमि फिर्ता ल्याएपछि बल्ल हुन्छ।

  • @deep.deep143
    @deep.deep143 3 หลายเดือนก่อน +8

    एमाले कङ्रेस र मावबादिको अन्त्य नै मुलुक समृद्धि को पहिलो सुरुवात हो🙏

  • @RajChamling-qm5vg
    @RajChamling-qm5vg 3 หลายเดือนก่อน +2

    यहीँ त हाे लठेतलाई ज्यान प्यारो अपुतलीलाई धन प्याराे भनेकाे यहीँ हाे।

  • @ArunBDRMagar
    @ArunBDRMagar 2 หลายเดือนก่อน +1

    Afno bare ma pani vanu paryo

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u หลายเดือนก่อน

    हो त्यसरी नै बचाउनु भ्रष्टाचार गर्ने हरु लाई धन्नेबादओलिपार्तिपनिसकायो
    देश लाई पनि सकायोधेरै🎉राम्रो उल्टो बुद्धि भएको उल्टो मात्र बोल्नु आउछ !

  • @hariphuyal9636
    @hariphuyal9636 3 หลายเดือนก่อน

    भ्रस्टाचार को नाइके ओली रहे सम्म देश उभो लाग्दैन

  • @ChandrakantaAdhikari-jx6dj
    @ChandrakantaAdhikari-jx6dj 2 หลายเดือนก่อน

    ओली काण्ड अहिले मात्र थाहा नभएको हैन जनता नै ओली दास भएर हो कती ढाटेको रहेछ अहिले त छर - पस्ट भए - अझ लाज छैन लाज भयोका लाइ पो लाज हुन्छ

  • @Muskaan_for_You
    @Muskaan_for_You 3 หลายเดือนก่อน +5

    यो एमाले को सरकार अहिले ब्यापारी पोस्ने , भ्रष्ट जोगाउने ....आखिरे के का लागि हौ ? एमाले ओली नै सक्छन ..कांग्रेस काग्रेसका दाइ भाउजु र केहि देवर को कारण पतासाफ हुन्छ ..शनि दशा लागे पछि केहि हुदैन

  • @romanticsong5774
    @romanticsong5774 3 หลายเดือนก่อน

    एमाले कांग्रेस माओवादी सकिनु पर्छ 😡😡😡

  • @chakgurung3175
    @chakgurung3175 3 หลายเดือนก่อน

    काण्डै काण्डको ओली सरकार ❤❤❤

  • @ManKumarLimbu-o8u
    @ManKumarLimbu-o8u หลายเดือนก่อน

    अधिनायकवादी ओली सरकार मुर्दावाद।

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 หลายเดือนก่อน +1

    भात खान लागेको एउटा मान्छेलाई केपी ओलीले पछिबाट बन्चरले हानेको थियो। मारेको थियो त्यसैको पाप लाग्दैछ केपी ओलीलाई।

  • @arjunpaudel4625
    @arjunpaudel4625 3 หลายเดือนก่อน

    Rip,,rip,,,rip,,rip,,,rip,,kp,,oli

  • @rammaharjan7540
    @rammaharjan7540 3 หลายเดือนก่อน

    मिनबहादुर ले दानम स्वाहा एमाले ले दानमलिय स्वाहा यहि जग्गा लियको पाप ले एमाले खतम स्वाहा

  • @sangam1234-g
    @sangam1234-g 21 วันที่ผ่านมา

    ओलीको बिरोध नगरी यिनिहरुको हातमुख जोड्न गार्‍हो छ । प्रायोजित दास र खेतालोहरुले राष्ट्रवादीहरुलाई आरोपित गर्नु नियति हो । कथा बुन्यो भात पचायो😡

  • @Branded-q5n
    @Branded-q5n 3 หลายเดือนก่อน +2

    Prachanda ek choti feri pradhanmantri hunu paryo taskar harulai taha launu lai

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 3 หลายเดือนก่อน

    हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ्🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 3 หลายเดือนก่อน

    एमाले कांग्रेस फटाहा हरु सक्कीन जरुरी छ।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 3 หลายเดือนก่อน +1

    येस्तो प्रवृत्ति सकिनु पर्छ

  • @roshansunar38
    @roshansunar38 3 หลายเดือนก่อน

    कुनै बेला के पि बा अाई लभ यु भन्न मन लाग्थ्यो तर अहिले केपि हा थु भन्न मन लाग्छ

  • @shibuadhikari1605
    @shibuadhikari1605 3 หลายเดือนก่อน

    काण्डलाई सत्कार
    भस्ट र बेपारिको सारथि
    ओलि सरकार

  • @neplesegame1748
    @neplesegame1748 3 หลายเดือนก่อน

    यो भ्रष्टाचारीको नाईके किर्ते प्रसाद ओली को कित्नी फेल कैले हुने, छिटो भए पनि हुने ।
    देश दुबाई सक्यो यो झुण्डले

  • @DeepakKhadka-c5k
    @DeepakKhadka-c5k 3 หลายเดือนก่อน

    ओली जी साँचैं नेपाल र नेपाली बिरोधमा काम गरेको देखियो यस्ता नेताले देशबनाउने होईन । उटो देश बेच्न सक्छन् ।

  • @suraz555
    @suraz555 3 หลายเดือนก่อน

    पुरानो सबै पार्टी बिस्थापित नगरे मुलुक रहन्न।।।।।

  • @bhawaniprasadbhattarai2168
    @bhawaniprasadbhattarai2168 3 หลายเดือนก่อน

    मर्ने बेलामा दान दिनु पर्नेमा अाफै लिने।।

  • @dineshrai2412
    @dineshrai2412 3 หลายเดือนก่อน +4

    यस को अनुहार हेर्दा लोघर लाक्छ

  • @manjarinepal7570
    @manjarinepal7570 3 หลายเดือนก่อน

    Right

  • @TomThebe
    @TomThebe 3 หลายเดือนก่อน

    right ❤❤

  • @sharmetamang7092
    @sharmetamang7092 หลายเดือนก่อน

    एमाले पार्टी अध्यक्ष केपी बा भरखरै चीन बाट औनु भो BRI हस्ताक्षर म सम्झौता भो अबो रेल्वे मार्ग सुरुङ्ग मार्ग ले तिप्रता पाउने भो झापा म औद्योगिक पार्क बन्ने भो दैलेख म पेट्रोल खानी अन्तिम चरण म छ फलाम खानी वहाँ केपी बा जय हो बिकाश को लहर केपी बा को सरकार

  • @Jeky-n2g
    @Jeky-n2g 3 หลายเดือนก่อน

    भ्रष्टाचारको फाइल खोल्ने होइन भष्ट्राचारी लाइ सफाइ दिने काङ्ग्रेस र एमालेको ठग बन्धन हो।

  • @cgcrazystar935
    @cgcrazystar935 3 หลายเดือนก่อน +1

    चोर र भ्रष्टाचार नेताहरु दाहासस्कार गर्नु पर्छ

    • @RajesHamal
      @RajesHamal 3 หลายเดือนก่อน

      Kp ko tauko dhxin kale lae bhoglau r janatako kitnek janatalae waps hunuparcha❤❤❤Jai jantayk hunuparcha

  • @DilTamang-dk3lz
    @DilTamang-dk3lz 3 หลายเดือนก่อน +1

    Yo ghadi kun kamaile kineko ho kple cib lagayra chanbin garna lagaunu parcha sir ?

  • @ansukarki-df4lk
    @ansukarki-df4lk 3 หลายเดือนก่อน

    एमाले मा केपी ओली मात्र न भएर ओली लाई गलत काम गर्दा पनि चुप लागेर समर्थन गर्ने योगेश,ईश्वर पोखरेल,शंकर पोख्रेल ,ज्ञ्वाली पनि दोषी छन्।

  • @bhairabbasnyat8110
    @bhairabbasnyat8110 2 หลายเดือนก่อน

    राज्नितिभनेको छिणिक नटङ्गकी हो भनेर भन्नुहुन्थ्यो किसुन्जी ,सदैभरी सेनाप्रहरी अगिपछिनहोलान कुनै दिन एक्लै हिड्नुपर्निहुन्छ त्यो समयेमा जनताले धुङ्गामुडा गरेभने के गर्छौ तर तेस्तो नहोस ।

  • @KashiMaharjan
    @KashiMaharjan หลายเดือนก่อน

    Shaiho

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 3 หลายเดือนก่อน +1

    अब ओली ज्यू काे एक्टिङ र चुट्का चल्नेवाला छैन,याे कुरा ओली ज्यूले किन नबुझेको हाेला हँ?

  • @bunchuaamaa2331
    @bunchuaamaa2331 หลายเดือนก่อน

    केपी ओली आफनू कारानम ले गर्दा ना मोरनू न बॅचनू भयेको छ नात बौलायेर हिनू के गर्नू केगरनू भयेर बोक्सी फतफताये झइ फतफताइ रहन्छ के गर्नू सबैलाई दबाउछू दबायेरै राख्छु भन्दा भन्दा आफै दबीने ईस्थित पूगेको छ र रमेलेखक पनी आरजु र सेरबादू देउवा को सारथी बन्दा बन्दा हारथि हुनेभयो भनेर घोपटे मूर्दा पनी केपी कै हालत पुगेको छ अब एमाले कङ्रेस भनें पाटी सोहा

  • @durgalimbu6513
    @durgalimbu6513 5 วันที่ผ่านมา

    सुध्रिनु पर्याेनि जनतालेत कनै खाेजेकाेहाेर मरेरजादापनि चाहिन्छ धर्म

  • @bishasworKandel
    @bishasworKandel 17 วันที่ผ่านมา

    देसकाे कयन्सर ओलि❤😂😂🎉😢😢😮

  • @DrshailendarYadav-so3fz
    @DrshailendarYadav-so3fz 2 หลายเดือนก่อน

    right ho

  • @Rameshbudhaxetri699
    @Rameshbudhaxetri699 2 หลายเดือนก่อน

    यो केपी चोर रहुन्जेल देश र जनताले दु:ख पाइरहने निश्चित छ

  • @chandrbahadurthapa9298
    @chandrbahadurthapa9298 21 วันที่ผ่านมา

    घूस खोरी को पेसा छ ओली बाको

  • @rupeshpun5432
    @rupeshpun5432 3 หลายเดือนก่อน

    देश लुटेरा भ्रष्टाचारि चोरहरु पाल्ने नाइके, शेरबहादुर देउवा के पि ओली मुर्दाबाद 👊।

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 3 หลายเดือนก่อน

    पुराना पाटि लाई अब बिस्वास गर्न सकिदैंन

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 3 หลายเดือนก่อน

    घुस लिने प्रधानमन्त्री केपी ओली धिक्कार छ

  • @PrakashSuyal-i7g
    @PrakashSuyal-i7g 3 หลายเดือนก่อน +8

    अब यो ओलि सरकार र देउवा सरकार 84 मा अहिलेको राप्रपा जस्तो अबस्थामा पुर्याउनु पर्छ नेपाली जन्ताले इनि हरुको लूट धन्दा धेरै भयो नेपाल मा

  • @padambahadurbhandari4383
    @padambahadurbhandari4383 3 หลายเดือนก่อน

    यस्तो झोले, गद्दारी, भ्रष्ट को पार्टी मा भोट गरेर विजयी गराउने जनता हरु प्रति ताजुब लाग्छ

  • @andrewlee843
    @andrewlee843 3 หลายเดือนก่อน +2

    Yestai aajai kandai Kanda didai janay ho vanee KP ba lay 1 yrs mai Nepal Lai Switzerland banai din cha.....Good Luck K.P. oli

  • @trekguidechetan8184
    @trekguidechetan8184 3 หลายเดือนก่อน

    यस्तो काण्डै काण्डले त कसरी होला र देश र जनताको भविष्य??

  • @AmarBishwakarma-f7t
    @AmarBishwakarma-f7t 3 หลายเดือนก่อน

    अभुतालीको धन प्यारो

  • @ganeshsurya57
    @ganeshsurya57 3 หลายเดือนก่อน

    यो सबै अक्षर चिनेका तर अर्धज्ञानि झापाली जनताको कमाल हो। दुर्गम जिल्लाका मानिकको भन्दा कमजोर मानसिकता भका झापाली बास्तबमा सबै नेपाली

  • @BikramBahadurkarki-ry9mx
    @BikramBahadurkarki-ry9mx 2 หลายเดือนก่อน

    योदेसमा केपी बाचुनजेल कुनै‌बिकास रनेपालीको भबिसे छैन‌नेपाली हो?

  • @premzorba4732
    @premzorba4732 3 หลายเดือนก่อน

    यो टिभी ले पोहोर साल मीन बहादुर प्रचण्डको पृय भन्थ्यो! हावा टि भि र पत्रुकार!

  • @ambikaupreti4048
    @ambikaupreti4048 3 หลายเดือนก่อน

    एमाले, कालो काङ्ग्रेस र माओवादी सकिनु पर्छ अनि मात्रै देश बन्छ र देशमा सुख शान्ति , सुव्यवस्था , कायम हुने र देश जाेगिने छ नत्र देश अमेरिकाले र भारतले कब्जामा रहनेछ किन कि धेरै ऋण लिनाका कारण

  • @BabuLama-rd8mt
    @BabuLama-rd8mt 3 หลายเดือนก่อน +1

    Oli sarkarko harek paila pailama bibadhai bibadh xa aba oliko karanle Amale tukra tukra bayera Amale 84ma Amale=0Amale hunxa hami be pani suruka Amale hau.

  • @Tikathapa58
    @Tikathapa58 3 หลายเดือนก่อน

    एमाले भित्रबाट अर्को बिकल्प नखोजे 084मा एमाले जिरो । ओलीको पाराले एमाले सकियो ।

  • @ShyamShiwakoti-i5p
    @ShyamShiwakoti-i5p 15 วันที่ผ่านมา

    अहिले को सरकार निब्न लागेको बत्ती जस्तै हो।

  • @AaganThapa
    @AaganThapa 2 หลายเดือนก่อน

    एमाले कै कार्यकर्ता ले नै ओलि भन्ने जन्तुको हात खुट्टाबाधेर पाता कस्न नसके ८४ सम्ममा एमाले सकिन्छ ढुक्क भएर बस्दा हुन्छ

  • @harinepal520
    @harinepal520 3 หลายเดือนก่อน +2

    मुख कन्दो प्यार् प्यार् येकै पटक 🤣😂

  • @umeshshah2919
    @umeshshah2919 10 วันที่ผ่านมา

    भ्रष्टाचारको नाइके kp ओलि