Walung, Nepal : Dr Sanduk Ruit Birthplace

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2024

ความคิดเห็น • 11

  • @abhimanyu3704
    @abhimanyu3704 2 ปีที่แล้ว +1

    Inspirational.👏

  • @tsering823
    @tsering823 12 ปีที่แล้ว +1

    Thank you very much.clip a video of walung .

  • @tseringbhuti6250
    @tseringbhuti6250 3 ปีที่แล้ว +1

    May god bless you always Dr sandruk ruin 🙏❤😊☺✨♥🙏❤

  • @tsering823
    @tsering823 12 ปีที่แล้ว +1

    Thank you very much for the this video..

  • @ariyabhutia5617
    @ariyabhutia5617 3 ปีที่แล้ว

    Tashi delek Doctor Samdrup Hri /Sandruk ruit. ལྷ་རྗེ་བསམ་གྲུབ་ཧྲི་ལགས་སུ་བཀྲ་ཤིས་བདེ་ལེགས་ཞུའོ།།་🙏🙏🙏

  • @tsering823
    @tsering823 12 ปีที่แล้ว +2

    Please suppurt to this area also be one of tourisium sector....

  • @indubhushangautam
    @indubhushangautam ปีที่แล้ว

    ओलाङ्गन्चुंङ्ग गोला एउटा पुरानो व्यापारिक ठाउ मात्र हैन यो बौद्ध धर्म र शिक्षा को लागि एतिहासिक सास्कृतिक ठाउ पनि हो । म यो ठाउमा ४ - ५ पटक काम को सिलसिलामा पुगेको छु र त्यहाका बुढापाका जो हिले , बौद्ध र ताप्लेजुङ्ग बजारमा हुनु हुन्छ वहाहरु संग कुराकानी गरेको थिए । डिकी छेलिङ्ग गुम्वाका पुराना लामा गुरु जो १०० बर्ष का हुनु हुन्थ्यो वहा संग पनि कुरा गरे । डिकी छेलिङ्ग गुम्बा मा करिब ५ हज्जार महत्वपूर्ण हस्तलिखित पुस्तक हरु छन - मानि , थान्का , मुर्ति, बाजा, पुजा सामग्री, गहना यति धेरै छन कि जसको मुल्य नै अनमोल छ अरबौ रुपया मा किन्न पनि पाइदैन ति अमुल्य निधि हुन् , अरबौ रुपयामा किन्छु भन्दा पाइदैन र यो नस्ट भयो भने हामि नेपाली कै नाक काटिने छ ।
    अर्को महत्वपूर्ण गुम्बा ताप्लेजुंङ्ग ओलाङ्गन्चुंङ्ग क्षेत्रमा घुन्साजाने बाटोमा फोले गाउ छ , जहाको गुम्बा संसारमा मात्र एउटै यस्तो गुम्बा र बौद्ध हुन् जुन गुम्बा का बुध्द ले बायुमा भएको दुषित पन लिएर सुध्द बनाउनु हुन्छ जो तिब्बतियन साँस्कृतिक क्रन्ति को बखत तिब्बतका लामा हरुले राता -रात हिमाल पार गराई ल्याएर स्थापना गरिएको थियो । तिब्बती बौध्धिजम् को संरक्षंण मा रहेका चाहे मनाङ्गको मिलारुप्पा गुम्बा - गुफा हुन् या मुस्ताङ्ग को लोमाथान्का र केभ रक पेन्टिङ्ग थाङ्का , डोल्पा, हल्जी गुम्बा हुम्ला होस् या गोरखा, ताप्लेजुङ्ग पापुङ्ग, ओलाङ्गचुङ्गगोला गुम्बा, पाचथरको गोपेटार गुम्बा, काठमान्डू, लुम्बिनी, धर्मशाला, दार्जिलिंग आदि मार्फत त्यहा को बौध्धिष्ट समाज र गुरु लामा हरुले यथासक्य त गर्नु भएको थियो ।।, यसले पर्याप्त छैन तर अझै बेसी काम गर्नु पर्ने जरुरि छ तिब्बतीयन संस्कृति, ज्ञान , संगीत, कला, साहित्य संरक्षण गर्न ।।
    सिङ्गो तिब्बतियन बौध्दिज्म चिनिया सास्कृतिक क्रान्ति ले ध्वस्त भएको छ , केहि बौध्दिस्ट संरचना होलान तिब्बतमा -- तर सारा तिब्बतियन बौध्दीष्ट संस्कृति, ज्ञान , संगीत, कला, साहित्य पूर्ण रुपमा मै ध्वस्त छ तिब्बतमा । त्यसको सरक्षण, सम्बर्धन, परिमार्जन, पुस्ता हस्तान्तरण र यसलाई जीवित राख्ने महत्वपूर्ण जिम्मेवारी नेपाली बुद्धिष्ट गुरु र समाज कै हो । यो काम संसारका अरु देश हरु ले गर्ने वाला छैनन र चासो दिनेवाला छैनन , अहिले सम्म दिएनन र उनीहरु संग त्यसको क्षमता पनि छैन । तर नेपालका गुम्बाहरु , बौधिष्ट समाज र गुरुहरु, गुरु दलाइ लामा संग त्यसको क्षमता छ - गर्नु पर्ने हुन्छ ।
    नत्र सिङ्गो तिब्बतियन बौध्दिज्म चिनियाकरण हुनेछ - धर्म गुरु दलाई लामा र नेपाल का उत्तरी गुम्बा बाट हाल सम्म गरिएको प्रयास मा थप गर्नु जरुरि छ । यो जिम्मेवारि नेपाल सरकार , नेपाली जनता र बौद्धिष्ट समाजको हो , समयमै हामि ले केहि गरेनौ भने भविष्यमा पछुताउनु बाहेक केहि हुने छैन ।
    यहा गुम्बाका सबै मु ल्यावान किताव हरु metal edge boxes or artifact boxes, हरेक किताव छुट्टा छुटै राखेर dust, moisture नपस्ने एसी कोठा मा पुरा सुरक्षा साथ् राख्नु पर्छ र , ति किताव को हरेक पाना को माइक्रो फ्लिम डिजीटाईज्ड तुरुन्तै गर्नु पर्छ ।। अब ढिलो गर्नु हुदैन नत्र यो गभ्भीर गल्ति को ठुलै सजाया होला । यसको लागि जर्मन expert को सहायता लिनु जरुरि छ ।।

  • @hemchandrasanba1140
    @hemchandrasanba1140 4 ปีที่แล้ว +1

    heis birth place taplejung district olangchunggola

  • @princeplacement3588
    @princeplacement3588 7 ปีที่แล้ว +1

    Olangchung gola

  • @dharmarajbhandari6922
    @dharmarajbhandari6922 7 ปีที่แล้ว

    Please mention school name at this village...