Fulbutte Cholima | डिम्पलवाला र डिम्पलवालीको कडा टक्कर | Shital Gurung VS Sarada Rasaili Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • ढाँट्यो जिन्दगीलेका गायक तथा लोक कलाकार सिजन २ पब्लिक च्वाईस अवार्ड विजेता मखमली स्वरका धनी लोक दोहोरी गायक शितल गुरुङ र सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका सारदा रसाईली बिचको निकै सदाबहार भाका फुलबुट्टे चोलीमा लाईभ दोहोरी प्रस्तुत गरेका छौँ साथमा सम्पुर्ण देश तथा विदेशमा रहनुहुने नेपाली तथा मानव जगतलाई कोरोना प्रकोपबाट सुरक्षित रहनुहुन प्राथना गर्दछौँ । विषेश गरी कोरोनाबाट बच्नका लागि भिडभाडमा नजान, साबुन पानीले हात धुने, जस्ता स्वास्थ्य विज्ञहरुको आज्ञापालन गरी आफु पनि बच्न र अरुलाई पनि बचाउन अनुरोध गर्दछौँ । जो जहाँ हुनुहुन्छ सबै सुरक्षित रहन आग्रह गर्दछौँ ।
    =======================================
    🎼 Original Song by: Fulbutte Cholima
    =======================================
    Artist
    Narayan Rayamajhi/Chet Man/Chandra/Laxmi
    Album
    Phool Butte Cholima
    =======================================
    #Shital Gurung #Sarada_Rasaili #Sarangi_Sansar
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 102
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Shital Gurung
    VS
    🎤 Sarada Rasaili
    Supporter Male Singer:
    🎤 Kumar Karki
    🎤 Kiran Magar
    🎤 Lekhanath Bishwakarma
    🎤 Manoj Budha
    Supporter Female Singer :
    🎤 Pratima BK
    🎤 Sangita Harmel
    🎤 Nisha Sunar
    🎤 Tara Basnet
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Ghem Thapa - Pyuthan
    ♬ Flute : Karan Pariyar - Rolpa
    ♬ Madal : Prabin Gharti Magr - Pyuthan
    ♬ Madal : Mahendra Tiwari - Salyan
    Technician Team :
    🎥 Camera
    🎥 Arjun Lohar
    🎥 Tarakanta BK
    🎥 Edit :
    🎥 Tarakanta BK
    ♬ Recordist/Mix :
    ♬ Padam Bishwakarma - Baglung
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.sunrisenewspost.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    - Subin Adhikari
    All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bishwakarm

ความคิดเห็น • 748

  • @devshrestha284
    @devshrestha284 4 ปีที่แล้ว +5

    ##शितल गुरुङ दाजु को स्वार को जति तारिफ गरेनि पुग्दैन 🤔🤔🤔

  • @chandrakandel8754
    @chandrakandel8754 4 ปีที่แล้ว +4

    Hahaha ,Atantai mitho utkrist sabda ma ramailo dohori song. All the best both of u...

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @binodtiwari178
    @binodtiwari178 4 ปีที่แล้ว +3

    यो भाका नै यस्तो छ कि जति सुने पनि चित्त नबुझ्ने।त्यही माथी शितल गुरुङको स्वोर त पहिल्यै परिचित हो गायिकाको पनि उस्तै मिल्दो सुमधुर रैछ।सारै राम्रो लाग्यो र यति नलेखी रहन सकिएन।इन्द्रेणी पछिको साराङ्गी सन्सार नै हो भन्न मैले पनि हिचकिच गरिन।

  • @gbkhadka5968
    @gbkhadka5968 4 ปีที่แล้ว +2

    दामी छ दोहोरी मलाई असाध्यै मन पन्रे भाका बधाई छ सम्पुर्णमा।

  • @khusimangurung7413
    @khusimangurung7413 4 ปีที่แล้ว +4

    Sital ani sarada ko dohori mitho lagyo badhai chha agadi ko safalta ko kamna garda chhu

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @mirasharma7639
    @mirasharma7639 4 ปีที่แล้ว +3

    सब्द उस्तै स्वर उस्तै सुनिरहुँ जस्तो लाग्दा लाग्दै सकियो सबैले सिक्नु पर्ने । धेरै धेरै फलोस फुलोस जिन्दगी शुभकामना

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @surendrakarki4564
    @surendrakarki4564 4 ปีที่แล้ว +4

    Sarai ramro X Sital sir hajur ko harek Sabda le man xuni . Sadai vari asi gari aagadi baddai janu hola all the best Ani Ani sangai gauni sister lai pani pragati ko subhakamana x. Sarangi sansar ko hole team lai nayano maya ani mitho Samjhana.

  • @anishkatuwal3408
    @anishkatuwal3408 4 ปีที่แล้ว +4

    sarai ramro lok dohori sunu sunu lagne

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 4 ปีที่แล้ว +4

    मलाइ सारै मन पर्ने भाका ।हेट लाइनमा हेरियो बेलुका हेर्नू पर्ला।डिउटिमा छु

  • @bimalrajchhetri
    @bimalrajchhetri 4 ปีที่แล้ว +8

    हार्दिक बधाई छ भाई बहिनीहरुलाई ।
    उज्वल भविष्यको कामना गर्दछु ।

  • @abinaslwagun4322
    @abinaslwagun4322 4 ปีที่แล้ว +4

    dherai ramro dohori geet pani

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 4 ปีที่แล้ว +4

    एकदम रमाईलो भयो दोहोरी दुबैजनाको स्वर निक्कै मिठो छ

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @krishnarasali5927
    @krishnarasali5927 4 ปีที่แล้ว +3

    अति राम्रो छ नि love you all 🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 4 ปีที่แล้ว +3

    दामी छ गित अनि सितलको स्वर लाई त मानै पर्छ।

  • @purnarajgurng5839
    @purnarajgurng5839 4 ปีที่แล้ว +4

    Sarahi ramro layo dohori herda herdahi sakeyxa thahahi vayna bdahi xa sarange Rodhe lahi la fyreni dubahi dempal jodelahi lahunuhola la

  • @khemgurung9126
    @khemgurung9126 4 ปีที่แล้ว +2

    2nd indreni pakkai pani huncha kamal sar nirantar hunu parcha karyakram shubhakamana sabai team lai 🙏👍️👌

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @user-vl8kk9ny1g
    @user-vl8kk9ny1g 4 ปีที่แล้ว +4

    आहा निकै मिठो दोहोरी

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @ashoklimbo5638
    @ashoklimbo5638 4 ปีที่แล้ว +4

    बबाल शितल र सारादा

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @anjanchhetri4139
    @anjanchhetri4139 4 ปีที่แล้ว +4

    Yo jodi lai feri sagai damdar gauna liyau nu parx sarai Mon xoyo yo dohori le

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @shantaghimire5246
    @shantaghimire5246 4 ปีที่แล้ว +1

    उत्कृष्ट दोहोरी। दुबै जनाको स्वर कति राम्रो । सब्द चयन पनि उत्कृष्ट । सभ्य ,सालिन । सँधै यस्तै सुन्न पाइयोस।

  • @user-sk9lj9dk8e
    @user-sk9lj9dk8e 4 ปีที่แล้ว +3

    नमस्कार कमल सर कति राम्रो जाेडि लेउनु भयाे धनेयबाद सारङगि सनसार टिमलाई शितल गुरुङ कति अनुसासित कलाकार तेसतइ शारदा बैनि कति मिठाे अावाज खुसि लागेयाे शुभकामना दुबै लाइ

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @girmagar7972
    @girmagar7972 4 ปีที่แล้ว +1

    Ramro gaunu bhayo badhai chha dubai janalai dhanyebad namaskar sarangi sansar team lai

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @dheepakdheepak2479
    @dheepakdheepak2479 4 ปีที่แล้ว +40

    सारादा रसाईलि लाई मन पलाउने जति यता हाजिर

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

    • @ranjitaale4058
      @ranjitaale4058 4 ปีที่แล้ว

      Muskan ra dimpal le aatma hatya huna sakxa hai haju

  • @ramupokhrel5761
    @ramupokhrel5761 4 ปีที่แล้ว +3

    assadhai ramro lagyo purano bhaka ma dohori ani sital g ra sarada g ko ati sumadhur voice kamal sir ko sarangi sabai timlai dhannebat utar utar pargatiko kamana

  • @ritadura8604
    @ritadura8604 4 ปีที่แล้ว +3

    आहा कति रमाइलो दोहोरी एकदम मन पर्यो

  • @narbahadurkafle3232
    @narbahadurkafle3232 4 ปีที่แล้ว +3

    नाम पनि स बाट दुबै जनाको डिम्पल पनि कति राम्रो दुबै जनाको अनि गित को लागि बयान गर्ने शब्द पाइएन जय होस।

  • @prakashsharma4724
    @prakashsharma4724 4 ปีที่แล้ว +3

    एकदम उत्कृस्त दोहोरी ,

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @Gurungmagarcouple
    @Gurungmagarcouple 4 ปีที่แล้ว +1

    डिम्पल वाला दाईको डिम्पल वाला भाउजू कडा छ, जोडि दोहोरी मन खाने!

  • @magarpahal9598
    @magarpahal9598 4 ปีที่แล้ว +2

    दुबै को कला मा मपनि लथ्थै भयको धेरै राम्रो स्वरक धनी

  • @hades4232
    @hades4232 4 ปีที่แล้ว +4

    सुपर भन्दा सुपर मीठो दोहोरी

  • @nepalparbat6200
    @nepalparbat6200 4 ปีที่แล้ว +5

    Good job kumar karki sair 🙏🙏🙏

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @KamalKumarBK
    @KamalKumarBK 4 ปีที่แล้ว +3

    ट्रेण्डिङ 46 मा अाई पुगेछ यहाँहरु सबैलाई विशेष धन्याबाद छ है ।

  • @bishnuadhikari5950
    @bishnuadhikari5950 4 ปีที่แล้ว +4

    सार्है राम्रो दोहोरी

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @gitayounzn8680
    @gitayounzn8680 4 ปีที่แล้ว +3

    waw aAja ta dharai rmailo vyo

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @madanalemagar7928
    @madanalemagar7928 4 ปีที่แล้ว +8

    नमस्कार सम्पुर्ण लाई आज दोहोरीको जोडी एकदमै सुहाउँदो छ । डिम्पलवाल र दिम्पलवाली को दोहोरी सह्रै मिठो लाग्यो ।

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @TV-nc5yt
    @TV-nc5yt 4 ปีที่แล้ว +16

    हुररररररररर सै सै बबल लाईभ दाेहाेरी सम्पूर्ण कलाकार लगयत यस सारङगी संसारका संस्थपक र सम्पूर्ण सदस्य, अगन्तुजन हरुमा सात समुद्र पारीकाे देशबाट भए पनि मीठाे सम्झना अनि हार्दिक सम्मान छ 🇳🇵🇦🇪🇳🇵🇦🇪😘😘😘🎼🎼🎶🎶🎶🔊🎤🎤 म पनि सारङ्गी खाेजीमा
    दिम्पल दिम्पल भेटेछन् राेधीमा
    फूल बुट्टी चाेलीमा । अति नै गहनशील शब्दाहरु रमाईलाे लाग्याे फेरि पनि सम्पूर्ण लाई सम्मान ब्यक्त गर्दछु ।🎼🎵🎼🎵🔊🎤

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @bindasparel7946
    @bindasparel7946 4 ปีที่แล้ว +1

    Nice 👌👌🏼 Dohori shital gurung and sarada rasaily sabai jana lai
    Badhai x mero tarfa bata

  • @rajkumarbc3586
    @rajkumarbc3586 4 ปีที่แล้ว +7

    आहा! मन पर्ने भाका परेछ। डिम्पल 2 को दोहोरी अती नै रमाइलो लाग्यो । अनी कुमार कार्की लगायत सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक धन्यवाद!🙏🙏❤️

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 4 ปีที่แล้ว +4

    डिम्पल डिम्पल्ली को दोहोरी सारै मन पर्यो

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @jitbahadur1523
    @jitbahadur1523 4 ปีที่แล้ว +6

    आयो कडा दोहोरी सारै राम्रो छ

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @basant215
    @basant215 4 ปีที่แล้ว +2

    Jehaus old is gold very nice song I like you kalakar haru lai pani dherai dherai dhanyaabaad purano geet sunna payeo

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @mankumarshrestha2974
    @mankumarshrestha2974 4 ปีที่แล้ว +3

    dhanya bad bhai orbaini

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @dkhfsjsjhhsid1609
    @dkhfsjsjhhsid1609 4 ปีที่แล้ว +2

    अपरिचित साथिहरु मलाइ दोहोरी असाधै मन पर्छ दोहोरी उछृङकल्होइन सतभाबर माया प्रेमका कथा सुनौलोभाभाका असाद्धै मन पर्छ र म लाइक ससक्राइब दिने गर्दछु

  • @mohanbasnet8838
    @mohanbasnet8838 4 ปีที่แล้ว +4

    Kamal g ko positive pakxe vaneko dohori gaunu banda pahile rachana kasko ani vocal kasko vanwr name linu hunxa thats great

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @mekhgurung1529
    @mekhgurung1529 4 ปีที่แล้ว +21

    शितल भाईको स्वर अत्यन्तै सुमधुर अनि दोहोरी पनि गजब लाग्यो र म यो कार्यक्रमको नियमित स्रोता पनि हु

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

    • @merishbhattarai293
      @merishbhattarai293 3 ปีที่แล้ว

      G eidyly^ .
      G 4gvm.
      ^ ^ 02h5 ^^ / ^

  • @arjunb.c3774
    @arjunb.c3774 4 ปีที่แล้ว +4

    शितल ❣️शारदा उत्कृश्ट दोहोरि👌👌🙏🙏❣️❣️

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 4 ปีที่แล้ว +3

    दाेहाेरी धेरै राम्रो छ सम्पूर्ण मा नमस्कार 👌👌👌👌

  • @keshavkeshav9840
    @keshavkeshav9840 4 ปีที่แล้ว +4

    रमाइलो दोहोरी दुबै कलाकार को राम्रो प्रस्तुति

  • @bhimsaraimithosorxananukob1762
    @bhimsaraimithosorxananukob1762 4 ปีที่แล้ว +6

    सारै रमाइलो लाग्यो सम्पुर्ण सारङ्गी सन्सार तिमलाइ स्वागत छ है म हाल साउदिबात हेर्दै छु

  • @mohanburlakoti2707
    @mohanburlakoti2707 4 ปีที่แล้ว +2

    नामै शितल झन गितकाे झङ्कार सुन्दा मनै शितल हुने ।

  • @thakurale1732
    @thakurale1732 4 ปีที่แล้ว +1

    एक छिन फुर्सद मिलाएर दोहोरी सुन्नु परेको भनेको सुरु मा 10/11 मिनेट भासण अनि लास्ट मा पनि 10 मिनेट भासण । यस्तो राम्रो कार्यक्रम मा त्यति धेरै भासण अति असुहाउदो भो।

  • @premkhatri653
    @premkhatri653 4 ปีที่แล้ว +5

    धेरै धेरै रमाइलाे लाग्याे । वधाइ छ कलाकारलाइ

  • @ramhari8825
    @ramhari8825 4 ปีที่แล้ว +3

    ❤️❤️❤️❤️कति मिठो दोहरि

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @yambahadurthapa2800
    @yambahadurthapa2800 4 ปีที่แล้ว +3

    Sital vaeko gauna saeli dharae ramro x nikae mitho dohori dubaejana vae bahiniko ramro x aagami dinharu yahaharuko saggitik yatra safal rahos suvakamana x

  • @rajbohara7265
    @rajbohara7265 4 ปีที่แล้ว +2

    Dherai ramro viuce shital ji ko nice songs...best of luck....Shital Gurung ani Sarangi Sansar Kamal ji lai....

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @Durga803
    @Durga803 4 ปีที่แล้ว +12

    सारदा रसाईलि बहिनी लाई Best ओफ luck

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

    • @dukagurung8021
      @dukagurung8021 4 ปีที่แล้ว +1

      Baini

  • @kumarmagoor1184
    @kumarmagoor1184 4 ปีที่แล้ว +2

    अाहा दामि पुरानाे लाेकदाेहाेरी सुन्ना पाउँदा साहै खुसि लाग्यो ,,,,🌹🌺💐🙏🙏🙏🙏सबै टिमलालाई सफलताकाे अग्रिम शुभकामना , अहिले यु,ए,ई देखि हेर्दै र सुन्दै छु ,,🌹🌺💐

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @kishansoni9891
    @kishansoni9891 4 ปีที่แล้ว +13

    निकै सिदा सादा दोहोरी अझै यो भाका रमाईलो भाका हो र अली रमाईलो टुक्का बिच्च बिच्च मा भहिदियको भय झनै रमाईलो हुन्थियो

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @rupagurung67
    @rupagurung67 4 ปีที่แล้ว +1

    Ekdamai ramro lagcha sital bhaiko voice manche pani hancy dimples with simple all the best🙏😍

  • @ashokbc1226
    @ashokbc1226 4 ปีที่แล้ว +6

    सारै राम्रो लाग्यो जति सुन्नु तेति सुन्न मन लाग्यो हाल म दुबैइ बात हेर्दै छु ?

  • @balrambc3410
    @balrambc3410 4 ปีที่แล้ว +1

    शितल ज्यु सबै कलाकार मित्र हरुमा धयवाद छ

  • @janakbhandari8633
    @janakbhandari8633 4 ปีที่แล้ว +2

    राम्रो लाग्यो।

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @dipeshsgurung3906
    @dipeshsgurung3906 4 ปีที่แล้ว +4

    Sarai ramro lagyo
    Feri ek patak dubai janako
    Arko dohori sunne rahar?

  • @smesmekk8197
    @smesmekk8197 4 ปีที่แล้ว +5

    Dimpal Dimpal ko jori git pani mitho

  • @dalbahadurmagar3463
    @dalbahadurmagar3463 4 ปีที่แล้ว +4

    Dimpal Dimpal manxi simpal sarai ramro voice Dubai jana ko

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @padam-udgadi4145
    @padam-udgadi4145 4 ปีที่แล้ว +4

    राम्रो छ धन्यवाद छ दुइटै भाइ बहिनि लाइ !

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 4 ปีที่แล้ว

    प्रतीक्षा को घडी कठिनाइ हुन्छ भन्थे हो रैछ।आज धेरै दिन पछि मेरो जिल्लाबासी मीठो स्वरको धनी शितल भाइ र साली नानिको समधुर आवज सुन्न पाईयो।सारङ्गी सन्सार अनि डिम्पल जोडीलाई धेरै धेरै धन्यवाद ।निरंतरता दिनु होला।प्रगतिको कामना गर्दछु ।

  • @jayakulung3246
    @jayakulung3246 4 ปีที่แล้ว +9

    दोस्रो मादल बजाउने पर्बिन मगर भाईको पनि असत्धेइ राम्रो डिम्पल रहेछ र उस्तै मुस्कान पनि राम्रो छ

  • @bikashtamang9398
    @bikashtamang9398 4 ปีที่แล้ว +6

    नमस्कार सारंगी सन्सार।अनि उपस्थित सम्पुर्ण कलाकार मा कत्ती राम्रो दोहोरी आज ।।प्रबास साउदी अरेबिया ।।

  • @mannmann9757
    @mannmann9757 4 ปีที่แล้ว +4

    Dherai ramro feri pani dui jana ko dohori xitai sunna paiyosss

  • @narbahadur71
    @narbahadur71 4 ปีที่แล้ว +5

    Sarai ramro xa man paryo ma dubai bata niyamit herne garxu

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @kumargurung5838
    @kumargurung5838 4 ปีที่แล้ว +3

    Naice best log lokgit

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @laxmanhamal8606
    @laxmanhamal8606 4 ปีที่แล้ว +6

    कति दामी जोडी होला ।सारै मन प्रर्यो। संचालक कमल भाइ को बजाउने र बोल्ने सैली सारै राम्रो । प्यारि बैनी प्रतिमा को आवज कति ग्राम्रो छ । डिपेन भाइ र राजु दाजु सङ को गायकको दोहोरी सारै ।मन पार्‍यो। पुरै टिम लाई ध्न्यबद छ

  • @chaudharyjk2219
    @chaudharyjk2219 3 ปีที่แล้ว

    शितल भाई र शारदा सिस्टर को दोहरी धेरै रमाइलो भयो , आऊदो दिन मा फेरी एस्तै रोमांटिक दोहरी लिएर आउनु होला 👍🏽💖👌

  • @subashbudhamagar3655
    @subashbudhamagar3655 4 ปีที่แล้ว +5

    सितल गुरुङ र सार्धा रसाइली दुबै जना को स्वर अनि शब्द अति नै मिठो लायो ❤️❤️❤️
    धन्यवाद सारङ्गी संसार लाई

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @purnasharma8318
    @purnasharma8318 4 ปีที่แล้ว +1

    Saarangi sansar lai dhanneybaad xa dohari sarai ramro lagyo saathai dhun pani mitho xa ,*

  • @tejulalmagar8560
    @tejulalmagar8560 4 ปีที่แล้ว +5

    दोहोरी मा पुरानो गित लियर आउनु होला दाजु

  • @anjanchhetri4139
    @anjanchhetri4139 4 ปีที่แล้ว +4

    Dami dohori lamjunge thito .
    Sis ko pani ramro x best of luck 2jana lai

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @ernibhaloyerni5870
    @ernibhaloyerni5870 4 ปีที่แล้ว +8

    सुमधुर स्वरका धनी शितल गुरुङ ,,मलाई सारै राम्रो लाग्छ

  • @amarthapa7972
    @amarthapa7972 4 ปีที่แล้ว +4

    Lu dubai ko galama dimple bhayeka haru dubai ko voice ati asal chha dubai jodi ko pargati ko kamana geet ati asal chha.

  • @jeetbk9107
    @jeetbk9107 4 ปีที่แล้ว +5

    Nice dohori love you all

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @rokaprem6314
    @rokaprem6314 4 ปีที่แล้ว +3

    हाे राम्राे ।

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @narayanneupane5882
    @narayanneupane5882 4 ปีที่แล้ว +2

    sarangi sansar ka sabai kalakar haru sarai sabhaye hunuhunxa sarangi sansar lai agrim suvakama sachikai live dhohori herna layek progarm banaunu vako xa

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @un-faithfulworld3065
    @un-faithfulworld3065 4 ปีที่แล้ว +11

    शितल भाइ एक्दम राम्रो प्रस्तुती अनि रसाईली बैनिको पनि राम्रो प्रस्तुति दुबैको भबिस्य उज्यालो देखेको छु ।

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @bossiniseason6541
    @bossiniseason6541 4 ปีที่แล้ว +3

    Ekdam ramro layo dnnyabad !!!!!!!!!

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 4 ปีที่แล้ว +1

    गायिका रसाईली बैनी को शब्द 🌹एक्लै जीवन कताछु रोई रोई 🌹आत साथमा नभए अरु कोई र गायक सितल गुरुङ भाईको प्रती उत्तर शब्द 🌹छोददेउ अब तद्पिन रुनलाई आउँछु सानू खाली सिर छुनालाई 👌👌सारै मिथो शब्द दुई चोती हेरे एस्तै गरि आगदी बाध्नु होला र सारङी सन्सार तिम लाई धेरै धन्येबाद

  • @geetasenchuri4543
    @geetasenchuri4543 4 ปีที่แล้ว +44

    हाम्रो लमजुङमा पनि कला अनि गलाको खानी को कमि छैन गर्व लाग्छ लमजुङको हो भन्न पाउँदा 😍😍😍हाम्रो लमजुङको पानी नै एस्तै छ्😍😍😍

    • @bright4449
      @bright4449 4 ปีที่แล้ว +1

      Sahee. Kura. Sathiho

    • @umeshsunar1473
      @umeshsunar1473 4 ปีที่แล้ว +3

      ‌‌छनी हो लमजुङ जिल्लामा राम्रो राम्रो कलाकार हरु

    • @pitamgurung8809
      @pitamgurung8809 4 ปีที่แล้ว +3

      Honi ho

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

    • @bashantbigyan5784
      @bashantbigyan5784 4 ปีที่แล้ว +1

      यो त सहि कुरो हो हजुर को । लोकगीत को बलियो खम्बा,लोक गीत को राजा, सानै उमेर मा अत्यधिक गीत गाएर अत्यधिक मन पराइएका गाएक राजु परियार जन्मेको जिल्ला हो त्यो जिल्ला को हावापानी मा पनि लोक गीत छ कि क्या हो ?

  • @mohangurung6350
    @mohangurung6350 4 ปีที่แล้ว +10

    दुई मुटु को एकै ठाम बास । भा छ मलाई स्वर्ग को आभास । वाह क्या शव्द सारदा जी । यति सभ्य तरिकाले दोहोरी गाऊनुभयो । शितल जी र शारदा जी लाई धन्यवाद । ऊतरोत्तर प्रगतिको कामना

  • @gorang7
    @gorang7 4 ปีที่แล้ว +4

    Pardeshi ko sathi sarangi sansar...

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @khemmagar5567
    @khemmagar5567 4 ปีที่แล้ว +3

    अाहा दामि दाेहाेरि सितल जि काे स्वर् काफि छ लय शब्द झनै राम्रो

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @milanthapa9541
    @milanthapa9541 3 ปีที่แล้ว

    सितल जिले हसिलो मुहारमै गित गाउदा धेरै मन पर्छ बधाई तथा थप सफलताको कामना सितल जि लगायत सम्पूर्ण कलाकार मनहरुलाई

  • @d.c.l.gurung4518
    @d.c.l.gurung4518 4 ปีที่แล้ว +9

    धेरै राम्रो स्वरम डिम्पल वले र डिम्पल्नी वालि धमाका टक्कार धन्यबात सराङ्गी सन्सार रोधी टीमलाई म साउदीबाट हेर्दै छु👍️👍️🌷🌷

  • @shantathapa6162
    @shantathapa6162 4 ปีที่แล้ว +4

    Shital gurung & Niru sirisko live herne man xa ho .

  • @padamprasadnepal4273
    @padamprasadnepal4273 4 ปีที่แล้ว +3

    सितल भाइ म तपाईंको शुभचिन्तक हूं ईन्देणी गाएको हेर्ने मन छ हाल कतारमा छु घर चितवन खुरखुरे

  • @smilkwait9512
    @smilkwait9512 4 ปีที่แล้ว +4

    Sarai ramro xa dohori

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 ปีที่แล้ว

    ओहो दुई डिम्पलवालाहरुले त गज्जब गाय त । फेरि सुन्ने आसामा छु है ।

  • @Dammar_magar
    @Dammar_magar 4 ปีที่แล้ว +4

    wow dami dohori purano bhakama malai ni gauna man lagxa tra live dohori aaudain gauna?

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว +1

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @omnee1805
    @omnee1805 4 ปีที่แล้ว +3

    जाेडि चै मिलेकाे हाे अाज धेरै राम्राे दाेहाेरि सुनियाे 👍️

    • @SarangiSansar
      @SarangiSansar  4 ปีที่แล้ว

      धन्यवाद मिठो प्रतिक्रियाका लागि ।
      हाम्रा नयाँ पुराना सबै भिडियो हेरेर सेयर गरिदिनुहोला ।

  • @buddiale603
    @buddiale603 3 ปีที่แล้ว

    शितल गुरुङ भाई र शारदा रसाईली बैनीको एत्ती मीठो सोरमा घमासान दोहोरी सुन्दा सारै मस्त मन रमाईलो लाग्यो सुनी राखौं जस्तो सु मधुर
    आवाज लाई फेरि पनि छिट्टै सुनाई दिनु हुनेछ
    भन्दै पुर्ण आशा राखेको छु ।

  • @biswasgr143
    @biswasgr143 4 ปีที่แล้ว +2

    wow सारङ्गी सन्सारलाई धेरै धेरै धन्यवाद येति मीठो पुरानो गितलाई समावेश गर्नु भयो यो गित मैले निकै खोजेको you tube मा भेटिना कतै पाउनु भयो भने अवस्य तपाईंको सारंगी सन्सार च्यानलमा राख्नु होला यो गित क्यासेट मा सुनेको अति राम्रो गित