बालेन शाहको पक्षमा चट्टान भएर उभिए दुर्गा प्रसाई ! ओलीबारे गरे विषेश खुलासा । Durga Prasai interview

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    durga prasai interview
    prachanda
    rajendra lingden
    parliament of nepal
    rishi dhamala
    tikaram yatri
    nepali samachar
    nepali congress
    churo kuro
    bharat dahal
    hemant sedhai
    rabi lamichhane
    durga prasai
    sidha kura janata sangha
    gyanendra shahi
    गगन थापा
    डा बाबुराम भट्टराई
    डा सुरेन्द्र
    रबि लामिछाने
    गृहमन्त्री रबि
    धमला
    प्रचण्ड
    बालेन शाह
    दुर्गा प्रसाई
    #durgaprasai
    #rabilamichhane
    #drsurendrakc
    #surendrakc
    #sidhakurajanatasanga
    #sidhakura
    #news24nepal
    #yohotv
    #kpoli
    #prachanda
    #punyagautam
    #priyankakarki

ความคิดเห็น • 129

  • @boharan1234
    @boharan1234 2 หลายเดือนก่อน +6

    100 right answer Durga sir ji Nepal king and pradhanmantri Balen sir ji Full support ❤❤❤❤❤❤❤❤❤❤

  • @tejendraacharya6736
    @tejendraacharya6736 2 หลายเดือนก่อน +21

    दाइ तपाईं निर्धक्क अघि बढ्नुस हामी साथमा छौ।

  • @krishnabhaktanepal261
    @krishnabhaktanepal261 2 หลายเดือนก่อน +27

    जनताको साथ छ दाइ अघि बढ्नुस

  • @tekkhatri9875
    @tekkhatri9875 2 หลายเดือนก่อน +6

    जय दुर्गा प्रसाई जय बालेन जय ज्ञानेन्द्र जय रबी
    जय जनता

  • @slate2368
    @slate2368 2 หลายเดือนก่อน +6

    बधाई छ दुरगा दाजु लाई🎉❤

  • @drkumargurung
    @drkumargurung 2 หลายเดือนก่อน +6

    Durga Prasai, the Real Hero of Nepal!

    • @rekharana1006
      @rekharana1006 2 หลายเดือนก่อน +1

      ❤❤❤ yes 🙌 yes 👍 yes 👏

  • @Delje960
    @Delje960 2 หลายเดือนก่อน +1

    Great salute Durga Prasai ji
    You are real hero of Nepal
    दुर्गा प्रसाई जतिको साहसि हिक्मत निडर बोल्न सक्ने दम भएको ब्यक्ति मैले अहिले सम्म नेपालमा देखेको थिएन. हरेक ब्यक्तिको बोलीको तरीका शैली आफ्नो आफ्नो हुन्छ वहांको भाषाको शैली खरो र चर्को छ तर यथार्थ र सत्य तथ्य छ जसको मिठो मसिनो चिप्ले बोल्ने शैली छ तिनीहरुले त देशको यो अबस्था बनाई हाल्यो. १० बर्ष देखि बोल्दै आएको अभिब्यक्तिहरु र भबिस्यबाणीहरु ठ्याक्कै अहिले सम्म देशकोअबस्था मिलेको छ यति सारै त देबि माताहरुले बोलेको पनि मेल खादैंन. वहांले गर्नु भएको र बोल्नु भएको सबै गरिब सर्बहारा नेपालीहरुको लागी हो र यो काम सरकारले गर्नु पर्ने काम दुर्गा प्रसाई जि ले निभाउनु भएको छ यस्को लागी दुर्गा जि लाई माता पाथीभारा लगाएत ३३ कोटि देउ-देउताहरुले पनि साथ दिएर नै होला जे बोलेको छ त्यही भएको छ र वहांको पछाडी नेपाली जनताले साथ दिएको पनि प्रस्ट देखेको छु र नेपालमा सबै नेता, बिज्ञ र अभियनताहरु भन्नेहरु भाषण र कोठा भित्र मुखले चकाप हान्ने तर काम चांही माखो नमार्ने र सोझा जनतालाई बेकुप बनाउने मात्रा भेटियो. मैले दुर्गा प्रसाईलाई न चिनजान न आफन्त साथी कुनै संबन्ध छैन केबल मिडीयामा वंहाले गरेको काम हेरेको र देखेको मात्रा हो. दुर्गा प्रसाईले भाषण भन्दा काम गरेर देखाएको प्रस्ट देखेको पनि छु. त्यहि भएर बुद्दि जन्मदै आउंछ ज्ञान पढेर आंउछ भन्ने कुरा पुस्टी भएको छ किनकी दुर्गा प्रसाई जि ले आफैले भनेको छ म ८ कक्षा पढेको हुं भनेर नढाटीकन भनेको छ. त्यस्तै दुर्गा प्रसाईलाई पनि यो साहस आंट जन्मदै दिएको होला, कुरा रहयो केहि बिरोधि साथीहरुले दुर्गेले ५ अरब बैंकको रिन खायो भन्छ तर बैंकले रिण अनुहार हेरेरे कसैलाई दिदैंन र सबै कुरा बुझेर रिणको पांच गुणा संपति धितो राखेर सबै कागज पत्र परि पुराएर हस्ताक्षर गराएर मात्रा दिएको हुन्छ यदि संझौता अनुसार तिर्न नसके धितो लिलाम गर्छ र कसैले तिरी दिने पनि हैन तर केहि ति गाली गर्ने साथीहरुले यो कुरा किन बुझ्दैन र आरोप मात्रा लगाएर हिड्छन अचम्मै लाग्छ. बैंकको रिण वहांले नेपालमै परियोजनामा लगानी गरेर ५ हजार जनालाई रोजगारी दिएर तिनीहरुले आफ्नो परिवार पालेको छ. संसारमा दल बिनाको राजा भएको देश धेरै छन जस्तै लन्डन, ब्रुनाई जस्ता देश मा कति सुखि छन यो त एउटा उदाहरण मात्रा हो. नेपाल जस्तो सानो देशमा बिकाश र जनता भन्दा दलहरुको झगडा भाग बन्डा भन्दा अरु केहि देखिएन .
    Durga Prasai’s agendas are 100% right.
    th-cam.com/video/poSUzh9uAaE/w-d-xo.htmlsi=256JT-

  • @mohanskoti2910
    @mohanskoti2910 2 หลายเดือนก่อน +19

    दुर्गा प्रसाई जी र बालेंन जी मिल्नु पर्क्ष सत्य राम राम यो देश ले काचुली फ़ेरक्ष

    • @user-qv4ck7qs7l
      @user-qv4ck7qs7l 2 หลายเดือนก่อน

      हेर्नै पर्छ

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j 2 หลายเดือนก่อน +1

    दुर्गा दाइ को कुरा सारै मार्मिक हुन्छ .. यो देश जोगाउने भनेको दुर्गा दाइ अनि बालेन शर नै हो दुर्गा दाइ र बालेन शर मिलेर जानू राम्रो हुन्छ ! दुर्गा दाइ बालेन शर लाई दुर्गा दाइ ले सहयोग गर्नु पर्छ ! दुर्गा दाई जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @RamSuwal-nx1gv
    @RamSuwal-nx1gv 2 หลายเดือนก่อน +3

    Yes, you are right.

  • @diwankalakendra3128
    @diwankalakendra3128 2 หลายเดือนก่อน +9

    jai durga sir....

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 2 หลายเดือนก่อน +7

    Very good ❤

  • @sushil7567
    @sushil7567 หลายเดือนก่อน +1

    गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद

  • @krishnadhungana7688
    @krishnadhungana7688 2 หลายเดือนก่อน +1

    दुरगा परसाई जिऊ को,सोच बिचार ,खॅाटी नेपाल,को रासट,देश नागरिक को,,माहान अभियान करता,जति जेगरदै हुनु हुनछ,मानबता को,लागी,महान,हुन,🇳🇵🎉🙏🏾🙏🏾

  • @krishnaportel9957
    @krishnaportel9957 2 หลายเดือนก่อน +6

    अबको अन्तिम आसा मात्रै दुर्गा प्रसाईं ज्यु

  • @user-dp8wh6xj8k
    @user-dp8wh6xj8k 2 หลายเดือนก่อน +5

    Good

  • @user-fs7cs1xk8q
    @user-fs7cs1xk8q 2 หลายเดือนก่อน +3

    Jaye durga❤❤❤❤

  • @himkumarisubedi5810
    @himkumarisubedi5810 2 หลายเดือนก่อน +2

    नेपालमा अब दुर्गा सर बालेन सर रबि सर सुरेन्द्र सर राजेन्द्र सर मिल्नुको विकल्प छैन अब।। यी मान्छे मिल्नु हो भने मात्र केही हुन्छ।। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anuprai2651
    @anuprai2651 2 หลายเดือนก่อน +3

    Durga ji maanko safaa hunu hunxa.Aghi badnuhos.

  • @user-pn2st1mt6q
    @user-pn2st1mt6q 2 หลายเดือนก่อน

    दुर्गा प्रसाईँ असल नागरिक बन्नु पर्छ भन्ने साेच का मानिस हुन्

  • @user-sg3ze1tp8f
    @user-sg3ze1tp8f 2 หลายเดือนก่อน +3

    Right 👍

  • @user-cj7ws4bu9c
    @user-cj7ws4bu9c 2 หลายเดือนก่อน +2

    होइन दुर्गा दाइर बालेन सर लाइ नराम्रो कमेन्ट किन गर्छ्न यीनीहरू आन्धो भक्तहरु जसले देश लाई सहि मार्ग देखारछ तेस लाइ नै खेदो खेद छन भरस्ट को खेदो खन्नु नि साथिहो

  • @rekharana1006
    @rekharana1006 2 หลายเดือนก่อน

    ❤❤❤love Durga Prasai ❤❤❤ jee 🙏🙏🙏🙏
    He is telling truth 💕❤️💕

  • @shambhushah2112
    @shambhushah2112 2 หลายเดือนก่อน

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤❤

  • @user-pn6dq5jk2r
    @user-pn6dq5jk2r 2 หลายเดือนก่อน

    Good luck Durga sir Janta sathama chha

  • @MentorAdvisorusa
    @MentorAdvisorusa 2 หลายเดือนก่อน +1

    Good job

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 2 หลายเดือนก่อน +1

    100%🙏🤟🥰🔔

  • @nirmalaghimiredahal6115
    @nirmalaghimiredahal6115 2 หลายเดือนก่อน +1

  • @100pssnep
    @100pssnep 2 หลายเดือนก่อน +1

    ए दुर्गा, किन महेश बस्नेतको बाटो मा? बालेनले ठिक गरेको छ त! किन गाँड जलेको? चुनाव लड न बालेनको विपक्षमा! धोबी हार्छौ मुला! 😅

  • @bikashtamang2272
    @bikashtamang2272 2 หลายเดือนก่อน

    सहि हो durga ji

  • @sagunbista5360
    @sagunbista5360 2 หลายเดือนก่อน +1

    👏👏👏👍👍🇳🇵🇳🇵

  • @user-xx8jn6ww8n
    @user-xx8jn6ww8n 2 หลายเดือนก่อน

    Good Durga sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Deku_505
    @Deku_505 2 หลายเดือนก่อน +1

    ma pardenmantri hanu parxa ho durga ji

  • @seawilung400
    @seawilung400 2 หลายเดือนก่อน

    दुर्गा प्रसाईको कुरा सबै ठिक लाग्छ एउटै कुरा बन्ध मन पर्दैन नेपाल देश हुन्दु बनाउछु भन्दा चित बुझेन हिन्दुको अर्थ के हो ? र धर्म नै मान्ने हो भने यो देसमा गौतम बुद्ध जन्म भएको देश हो जन्मेको ठाउँ लुम्बिनिमा स्पष्ट छ ।हिन्दु भन्नेको के छ ? इन्डियामा पनि बुद्ध लाई मान्दै आएको थियो र अझै पनि मान्दै आउदै छ इन्डियामा पनि हिन्दु बाहिस्कार गर्ने धेरै छ जबकी जस्ले बुझेको छ उस्ले हिन्दु धर्म हुँदै होइन भन्दै आएको छ। त्यस कारण हिन्दु धर्म होइन

  • @HarkaxeattriHarka
    @HarkaxeattriHarka 2 หลายเดือนก่อน

    Vaabee karyamaari Pradhhanmantri...DURGA Prasai
    ,

  • @padamuraw5759
    @padamuraw5759 2 หลายเดือนก่อน

    Good duruga ji

  • @tejdhakal6917
    @tejdhakal6917 2 หลายเดือนก่อน +2

    दुर्गा जि को , यो हक्की स्वभाव नै हो देश बन्ने।

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx 2 หลายเดือนก่อน

    Durga....ji please work with Balan Team! and other intelligent group. Brain//knowledge is power!

  • @girbahadurkhatri5089
    @girbahadurkhatri5089 2 หลายเดือนก่อน +1

    दुर्गा सर हिरो देसको

  • @sudanrajsharma244
    @sudanrajsharma244 2 หลายเดือนก่อน

    EVERY WORD IS VERY VERY WORTHY

  • @faktanglungrock6951
    @faktanglungrock6951 2 หลายเดือนก่อน

    Great 👍

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t 2 หลายเดือนก่อน

    Durga sir namaskar

  • @ShakerIbrahim-ms8mm
    @ShakerIbrahim-ms8mm 2 หลายเดือนก่อน

    Right kura ❤

  • @chulidadanirmansewa1062
    @chulidadanirmansewa1062 2 หลายเดือนก่อน

    Jai durga dai

  • @binaypravakarrai4146
    @binaypravakarrai4146 2 หลายเดือนก่อน +1

    10 बर्श अगाडी b and c hospital college खोल्ने लायक थियेन। अहिले आयेर ठूलो गफ नदिये हुन्छ। दुर्गा प्रसाईं स्याल हो?

  • @LimBuWallStrEEt
    @LimBuWallStrEEt 2 หลายเดือนก่อน +3

    भारत को पनी बिरोध गर्ने कसैको आट आउदैन!

  • @user-xx8jn6ww8n
    @user-xx8jn6ww8n 2 หลายเดือนก่อน

    Sacho ra satye yehinai ho sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Durga sir aghai badhanu 🙏🙏🙏🙏🙏

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t 2 หลายเดือนก่อน

    Good news

  • @KaranDotily
    @KaranDotily 2 หลายเดือนก่อน +1

    बिचारा लाई हतियार समातेको पडाले रबिको कुरा काटेको काटेई छ

  • @dipendrabogati7086
    @dipendrabogati7086 2 หลายเดือนก่อน +1

    Huge respect for mayor balen shah 🙏

  • @KrishnaKhanal-tz4vy
    @KrishnaKhanal-tz4vy 2 หลายเดือนก่อน

    Goodjabsalamdurgaji

  • @rajathapa4133
    @rajathapa4133 2 หลายเดือนก่อน +1

    गिरिबन्धुको ज्वाईं को खेल खतरनाक छ ।

  • @Batuwa81
    @Batuwa81 2 หลายเดือนก่อน

    Good luck

  • @gurungbijaya4677
    @gurungbijaya4677 2 หลายเดือนก่อน +4

    Putin r Kim jstai hunu prx Nepal ma .

  • @haririjal71
    @haririjal71 2 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 2 หลายเดือนก่อน +2

    Diyo diyo

  • @debid25614
    @debid25614 2 หลายเดือนก่อน

    दाइ तपाईं अगाडी बढनु हामिहरु प्रदेश बाट भएनी साथ दिन्छौं

  • @sundarggurung13
    @sundarggurung13 2 หลายเดือนก่อน

    Yo Desh ma Durga, Balen, Gyanendra, Rajendra,Gopi, Swagat, Surendra lagayat 20-30 jana Ee Vharasta Berodhi Aviyanta haru Ekkai thau ma auna parxa Muddha Darho banauna ra Janta lai Naya Nepal dina ho vanni lagya, natra Hatti ayo Fushssa nahola vhanna sakinna!!Jai hosh Rastrabadhi haru ko !!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻

  • @Kushallama293
    @Kushallama293 2 หลายเดือนก่อน

    🙏🌹🌹🌹🌹♥️♥️

  • @birurai3387
    @birurai3387 2 หลายเดือนก่อน

    👍️👍️👍️👍️👍️👍️👍️

  • @user-rr5jo5kc1y
    @user-rr5jo5kc1y 2 หลายเดือนก่อน

    Durga sir ani balen mileko desh chalako herna pau xotai

  • @camilalll7894
    @camilalll7894 2 หลายเดือนก่อน

    Durga parsai jiu salut Cha 🙏🙏 Jay shambhu Jay hosa Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @HariPudasaini-ju8ij
    @HariPudasaini-ju8ij 2 หลายเดือนก่อน

    Good kura dai hajur ko

  • @amarghising8421
    @amarghising8421 2 หลายเดือนก่อน +2

  • @SaradaBhattarai-bx5bt
    @SaradaBhattarai-bx5bt 2 หลายเดือนก่อน

    Jay hos

  • @bikashthapa6236
    @bikashthapa6236 2 หลายเดือนก่อน

    रबिले के गर्यो मात्र बोल्छन ! अचम्म दुर्गा खाली एउटा तोषिमा जस्तो डा लाई सम्बन्धन नदेको होईनन त ! गजब

  • @pawank.c.580
    @pawank.c.580 2 หลายเดือนก่อน +1

    दुगा दाई

  • @user-sg3ze1tp8f
    @user-sg3ze1tp8f 2 หลายเดือนก่อน +1

    Medical college banaunu parxa aru Pani 👍

  • @user-ki1yb2pk7k
    @user-ki1yb2pk7k 2 หลายเดือนก่อน

    Good sir

  • @madanadhikari2175
    @madanadhikari2175 2 หลายเดือนก่อน +1

    कक्षा ७ पास गर्नेहरु प्रधानमन्त्री बन्ने सपना देख्नथाले यो देशमा।

  • @sarojkarkisk
    @sarojkarkisk 2 หลายเดือนก่อน

    धोका दिनेको नाम पनि खोल्न पाए राम्रो हुने थियो ...हामी पनि मान्छे चिन्थीयौ

  • @jogbahadurgurung664
    @jogbahadurgurung664 2 หลายเดือนก่อน

    Durga prashae original rastriya punjipati barga ho ,nepali le samarthan garnu parx.

  • @premkumarrai1388
    @premkumarrai1388 2 หลายเดือนก่อน

    Rama tara manisha sujata haru lagai dinu paryo Gobinda lai sahaj banauna ka lagi

  • @digitalron1648
    @digitalron1648 2 หลายเดือนก่อน

    मिस्टर लोनलि खालाई डाक्टर र वकिलमिली खरानी नै पार्न लागेरहेको बेला , आफ्ना नन्दी भृङिहरुले नि छाडी हिडेछ्न , स्वर नै पुरै मधुरोपारी दिएछ्न

  • @pralhadbista1467
    @pralhadbista1467 2 หลายเดือนก่อน

    अनि के बालेन्द्र शाह सरह लिडरसिप काे र अध्यन काे खांचाे पनि छ, के तपाईं सक्षम हुनुहुन्छ । पैशा र हचुवामा बाेल्दैमा नेता भैदन दुर्गाजि । रबिले पनि केहित गरेका छन् है र हचुवामा हिराे बन्न खाेज्दा उहीँ तपाईंको हजुर बुवा किड्नी भण्डारन झ्याक्ने के पि गफाडि उखाने सरह भैयलानि

  • @girbahadurkhatri5089
    @girbahadurkhatri5089 2 หลายเดือนก่อน +1

    त्यो मनोज सापकोटा भन्ने जन्तु मलाइ सन्का लागेको थियो यो कमिसन खोर हो

  • @rustyenigma28
    @rustyenigma28 2 หลายเดือนก่อน

    Durga ji lai salute xa....yi govind kc, kanak, saungrala jasta fatah harulai ek din jantale khedxan.

  • @user-di1wi7vn5x
    @user-di1wi7vn5x 2 หลายเดือนก่อน

    Chuchpa. aveiyan agade. Vadanu. Janta. Paxade. Chan. Durga. Parsai❤❤❤

  • @Yrube_commenter
    @Yrube_commenter 2 หลายเดือนก่อน

    Everest nepal ko camera chai ramro cha hai! Surendra kc le garera paiso ramro kamako cha

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg 2 หลายเดือนก่อน

    durgaa dai lai salaam xa dai jebhaepani akhir ramro bhayo aba ramro garnu ra yodesh ra jantaako dukha ani samasya bujhi yodesh bachai dinu hola. paryapta rojgar khulai dinu beroj garle tahasnahas banaideko chha. bebesae garau kehichhaina. kasri bachau bhako chha. dai

  • @sureshthapa4616
    @sureshthapa4616 2 หลายเดือนก่อน

    यो दुर्गा प्रसाईको पछेमा रबि लामिछाने नआएको हुदा यो दुर्गा प्रसाई त्यही एउटा हतियार पेस्तोलको बफन्डा मच्चाएको हो दुर्गा प्रसाई जि तपाईलाई लाईसन प्राप्त हतियार तपाईको लागी त्यो पेस्तोल बाहिर लिएर हिड्न पक्कै पनि पाउदैन होला नि

  • @user-wd4on3jn1j
    @user-wd4on3jn1j 2 หลายเดือนก่อน

    Jye durga ghar ghar durga aab ko npl durga ko hat ma xa sabai janta yek hau

  • @jeetendrakarn9060
    @jeetendrakarn9060 2 หลายเดือนก่อน

    ❤Tapaeko Abhiyan Safal Hos

  • @arjunpaudel4625
    @arjunpaudel4625 2 หลายเดือนก่อน

    Rip,,rip,,rip

  • @damodarpaudel981
    @damodarpaudel981 2 หลายเดือนก่อน

    येस्तो ब्याक्तिले प्रचन्ड जिबन भर प्रधानमन्त्री बनाउछन्

  • @mayasharma549
    @mayasharma549 2 หลายเดือนก่อน

    Baidik सनातन भन्नुपर्छ हिन्दू त पछि उत्पन्न भएको

  • @sherpa2346
    @sherpa2346 2 หลายเดือนก่อน

    Kura sahi xa tara awasarbadi manxe ho durga prasai, balen vabisyako pm. Hune sambhawana 90% dekhinxa support garnai pareuni

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 2 หลายเดือนก่อน

    Good 😂❤🎉😢😢😮😅😊

  • @user-od1xw7hn3q
    @user-od1xw7hn3q 2 หลายเดือนก่อน

    अब पनि गाेबिन्द् केशिले अन्सन बसेभनि याेस्लाइ त ठाउकाे ठाउँ मर्नु प्रछ

  • @bshnushrestha6774
    @bshnushrestha6774 2 หลายเดือนก่อน

    Laghubitta ko kess k vayo sir

  • @shushilathapa6662
    @shushilathapa6662 2 หลายเดือนก่อน

    Jo aayepani ustai ho😂

  • @shambhushah2112
    @shambhushah2112 2 หลายเดือนก่อน

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau ❤❤

  • @lokchhetri9117
    @lokchhetri9117 2 หลายเดือนก่อน

    Jai balen ❤

  • @nabinban6491
    @nabinban6491 2 หลายเดือนก่อน

    Ani medical collage ma padhauna professor, ass.prof, asso lecturer, lecturer, demonstrator
    faculty harru xan ta durga g nepal ma ? , building jattro vaya pani E heigh qualities man power xaenan ta nepal ma /// . ki inspection ma india bata vada ma leyara deakhaunea?
    bechar garrnus hai durga g
    ha ha ha ?1 faculty needs 1 prof
    1, asso. prof
    1,ass lecturer
    1 lecturer
    1 demonstrator *6+anatomy
    biochemistry
    micro
    patho
    pharma
    physio
    com med 12 faculty needed for only mbbs
    bds needed same number of faculty
    ki any how kaam chlau
    gyaat kamau? AVIYAAN HO?

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik 2 หลายเดือนก่อน

    Balen Pani singha Durga Pani singha DUI wata singha Milna Ali sakdaina hola...😮

  • @mohankhadka7313
    @mohankhadka7313 2 หลายเดือนก่อน +1

    दुर्गा परसाई बोलि र बेस्या ले पोइ फेरेजस्तो मात्र हो?

  • @rajkumargurung8774
    @rajkumargurung8774 2 หลายเดือนก่อน

    दुर्गा प्रसाईं भनेको यो देश को लोन लि खा हो

  • @govingurung8102
    @govingurung8102 2 หลายเดือนก่อน

    Loan li kha dai hawa gaff hanuhunxa

  • @kirankumarshahi133
    @kirankumarshahi133 2 หลายเดือนก่อน

    Dakka neta haru lai taha lagaunus sarkar giraune khel matra neta haru le janexaan

  • @shreeyal7342
    @shreeyal7342 2 หลายเดือนก่อน

    Durga parsaiko interview chhutaudina kahile pani