नेपाली क्रान्ति कथा | Nepali Kranti Katha | Kitab Charcha | Ukaalo

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2024
  • #kitabcharcha #ukaalo
    किताब चर्चामा तपाईंलाई स्वागत छ।
    आजको अंकमा हरि शर्माले भारतीय लेखक फणेश्वरनाथ रेणुद्वारा लेखिएको 'नेपाली क्रान्ति कथा'को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले २००७ सालको नेपाली जनआन्दोलनलाई विस्तृत रूपमा वर्णन गर्दछ।
    रेणुको लेखनीले नेपाली जनताको साहस र बलिदानलाई चित्रण गर्दै, यस क्रान्तिले नेपाली समाजलाई कसरी हल्लायो र बदल्यो भन्ने विषयमा गहिरो अध्ययन प्रस्तुत गरेको छ। रेणु २००७ सालको आन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट 'पब्लिक रिलेसन अफिसर' (पीआरओ) हुनुहुन्थ्यो।
    हरि शर्मालाई मनपर्ने पुस्तकहरूमध्ये 'नेपाली क्रान्ति कथा' पनि पर्दछ, र आज वहाँ यस पुस्तकसँगै फणेश्वरनाथ रेणुबारे चर्चा गर्दै हुनुहुन्छ।
    उकालो डटकम, हाम्रोपात्रो एप लगायतका विभिन्न पडकास्ट प्लाटफर्मबाट यो कार्यक्रम वितरण हुन्छ।
    Spotify: open.spotify.c...
    Buzzsprout: www.buzzsprout...
    Amazon Music: music.amazon.c...
    उकालो अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको उकालो अभियानले उकालो डटकम अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्छ।
    स्थापना हुँदा नै उकालो अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरक र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। यसले सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने संकल्प गरेको छ।
    परिकल्पना तथा प्रस्तुती
    हरि शर्मा
    स्वर
    जया लुईंटेल
    संयोजन तथा उत्पादन
    मधु आचार्य
    उकालो संयोजन
    आमोद प्याकुरेल
    मल्टिमिडिया निर्माता
    मनीष पौडेल
    सहयोगी
    कृतिक श्रेष्ठ
    संगीत
    सुकर्मा पुनरुत्थान
    » Get Connected with Ukaalo
    Website: www.ukaalo.com
    Facebook: / ukaalonews
    X : / ukaalonews
    Instagram: / ukaalonews
    www.ukaalo.com © 2024
    DISCLAIMER !
    यस च्यानलबाट प्रसारित भिडियो डाउनलोड तथा कपि गरी कुनै पनि माध्यमबाट पुनः उत्पादन तथा प्रसारण गरेको पाइए प्रचालित कानूनबमोजिम कारबाही गरिनेछ।
    Embedding to a website is allowed!!!

ความคิดเห็น • 8

  • @hamro.Jenish
    @hamro.Jenish 11 วันที่ผ่านมา

    निकै राम्रो कार्यक्रम ❣️

  • @Ketoawaz
    @Ketoawaz 11 วันที่ผ่านมา

    कार्यक्रम राम्रो छ। धन्यवाद सम्पूर्ण टिमलाई।

  • @bhumirajchapagain7447
    @bhumirajchapagain7447 11 วันที่ผ่านมา

    Excellent! मलाई निकै मनपर्ने कार्यक्रम ।

  • @uttamdhungel7854
    @uttamdhungel7854 12 วันที่ผ่านมา

    लाभ लिइराखेको छु मैले यो किताब चर्चाबाट । धन्यवाद हरी सर । प्रतक्ष्य देखिएर गर्नु भएछ झन राम्रो ।

  • @krishnakc9461
    @krishnakc9461 11 วันที่ผ่านมา

  • @ashokpathak4695
    @ashokpathak4695 12 วันที่ผ่านมา

    my best prog...

  • @snitchdo3758
    @snitchdo3758 12 วันที่ผ่านมา

    ❤❤❤

  • @dipendramalla8656
    @dipendramalla8656 12 วันที่ผ่านมา +1

    यसरी किताब चर्चा ले निकै फाईदा पुगेको छ यसको निरन्तरताको कामना