@Theamage how about communication with the hearing impaired girl? They are shouting to that girl, as if she can hear the higher intensity voice. Proper sign language communication would have been better
Their storyline, dialogues and acting still captures the heart of millions of people. It depicts the Nepalese society of present generation. They were really ahead of time. And I am sure it will keep up with the generations to come.
प्रभाव र प्रहार हामीले धेरैओटा चलचित्रमा धेरैओटा भूमिका निभाएका छौं । सबै भूमिका जोड्ने हो भने सयओटा जति हुन आउँछन् होला । त्यसमध्ये केही भने आफैलाई पनि चित्तबुझ्दो लाग्छ बैडकिङ प्रवर्द्धन समितिले निर्माण गरेको लक्ष्मी टेलिचलचित्र टेलिभिजनबाट प्रसारण भयो । त्यसमा मैले बैङ्क ठग्ने ठगको भूमिका निभाएको छु । त्यसमा पैसाका लागि म सबैलाई ठग्छु । बैङ्क, समाज,स्वास्नी, छोराछोरी, सासूससुरा कसैलाई पनि बाँकी राख्तिनँ । बैङ्कमा सुन जाँच्ने जाँचकीकी बोल्न नसक्ने छोरीलाई बिहे गर्छु र बाध्य बनाएर सुनको सट्टा पित्तल बैङ्कमा धितो राखेर पैसा झिक्छु अनि जाँचकी ससुरालाई नै फसाएर जेल पठाइदिन्छु । त्यही तोडमा सासू हृदयाघात भएर मर्छिन् । म बोल्न नसक्ने श्रीमतीलाई छोडेर बैङ्क म्यानेजरकी छोरीसँग बिहे गर्छ र बैङ्क म्यानेजरलाई पनि ठगेर आत्महत्या गर्न बाध्य बनाइदिन्छु । ट्रक ड्राइभर' फिल्मको सुटिङ भइरहेको थियो । नायक शिव श्रेष्ठ र म गुह्येश्वरी मन्दिरको सिँढी चढ्दै थियौ । एउटी अधबैंसे महिलाले मलाई इँटाको टुक्राले हानिन् । मैले छलें । उनले फेरि दुङ्गाले हानिन् । शिव श्रेष्ठले मलाई बचाउँदै लगे । अरूले किन दुङ्गाले हिर्काएको भनेर सोध्दा उनले नेवारी भाषामा भनिन्- "थुक्क ! यो कुलाङ्गारले बोल्न नसक्ने लाटी केटीलाई कस्तो दुःख देको ? त्यस्तो अन्याय पनि गर्नुहुन्छ !" मैले पनि नेवारी भाषामै भनें- "फिलिम र नाटकमा त जस्तो पनि गर्नुपर्छ । म त्यस्तो मान्छे काँ छु र ?" उनले रिसाउँदै भनिन्- 'फिलिम भनेर हुन्छ ? फिलिममा पनि त्यस्तो अन्याय गर्न पाइन्छ ?" त्यहाँबाट त अरूले जोगाएर लिएर गए तर मलाई धेरै समयसम्म नमज्जा लागिरह्यो । उनकी पनि एउटी छोरी बोल्न नसक्ने रहिछन् । उनले आफ्नी छोरीलाई लक्ष्मी टेलिचलचित्रकी लक्ष्मीसँग तुलना गरिछन् । त्यसपछि मलाई नकारात्मक भूमिका गर्न डर लाग्न थाल्यो । तर पछि थाहा पाएँ, उनी गुह्येश्वरी मन्दिर परिसरमा फूल बेच्तिरहिछन् । चलचित्रमा नकारात्मक र सकारात्मक भूमिका नराखी कथालाई उत्कर्षमा लैजान सर्किँदैन । कसै न कसैले नकारात्मक भूमिका गर्नै पर्छ। हरिबंश आचार्य चिना हराएको मान्छ पेज न . २४१/ २४२
नारायण गोपालको लेबलमा पुग्न सक्ने गायक र महको लेबलमा पुग्न सक्ने कलाकार अब सायदै जन्मिन्छ|म त "असल लोग्ने" टेलिचलचित्र हेरेदेखि नै उहाँहरुको फ्यान भएको|
Maile yo full series herexu maha ko babbal madhya ko yo pani ho. Yo kunai Hollywood bollywood ko super duper movie vanda kam xaina. Haribanse dekhda ris uthxa ani madan shrestha lai dekhda lastai maya lagne character chha. Thumps up to mahajodi
Madan dai ra hari dai ko yuba belako Hamro bachcha belako din haru. Black white tv ma hereko Color ma balla herna paiyo. Aru bhag pani xitai herna pau na hai. Yeuta matra maha xa jasko swad kahile tito hudaina. Maha jodi. 💞💞💞🙏🙏🙏💞💞💞
Acting is total natural. Malai yeti dherai ramro lagyo kee youtai episode 10 patak samma heriyo. Long live legends, madan krishna shrestha and hari bansha acharya.
Sir hajur maha jodi lai hridaya dekhi naman gari namaskar takryauchu ! Hajur haru lai ma ekdam sano chada khera dekhi nai herdai aaeko ho ! hajur haru ko prattek act le hami lai kati hasako cha ! hajur haru lai dherai dherai dhanyabad ! Bhgawan le hajur haru lai chiranjiwi ayu diun !
सायद हामी ४ /५ वर्षको हुँदा हेरेको होला आज फेरी बालापन मै फर्केको महसुस भैरहेको छ .एस्तो राम्रो अभिनय गर्ने लाटी दिदि कता जानु भो होला किन किन त्यहि समयमै black and white tv मा हेरे जस्तै लागिरहेको छ
लाटी लक्ष्मीको भूमिका निभाउने मेरी सानैदेखिको प्रिय साथी शारदा शाक्यको जीवन्तअभिनय पुन:हेर्न पाएँ खुसी लाग्यो
Ani kaha hunu huncha sarda shakya ji aajhkal ?
Thaha x vane vannus na Kaha hunu hunx Sharada shakya ji
Tapai le sabda chahi prayog garna parne bahira ho 🙏🏽
Mero sathi ko performance malai ni mann paryo
Waha aile kati barsa pugnuvayo?
If there were in Hollywood they would have got oscar🏆
Who agrees?
Oscar nai jitne ta xaina... Story haru ramro xa.. tara mistake haru ekdum dherai xa...
@Theamage how about communication with the hearing impaired girl? They are shouting to that girl, as if she can hear the higher intensity voice. Proper sign language communication would have been better
@Theamage gu lai chalayo gandha
Yes....
२०८१ मा को को हेर्दै हुनुहुन्छ।
म नि हेर्दै छु।
मलाइ त पुरानो टेलि चलचित्र एकदमै मन पर्छ !
अरु पनि यस्तै सुन्दर कथा मा आधारित टेलि चलचित्र युटुब मा हाल्दिनु पर्यो मह सन्चार ले.
old is gold👌👌
Their storyline, dialogues and acting still captures the heart of millions of people. It depicts the Nepalese society of present generation. They were really ahead of time. And I am sure it will keep up with the generations to come.
yes
Bbb
Yes they were ahead of TIME. Nobody can replace MAHA
"Chi :(g
मह भनेको मह नै हो 🙏🙏सम्मान छ उहाहरुलाई🙏🙏
मह सदैव सधैको लागि प्रेरणा ♥️♥️
प्रभाव र प्रहार
हामीले धेरैओटा चलचित्रमा धेरैओटा भूमिका निभाएका छौं । सबै भूमिका जोड्ने हो भने सयओटा जति हुन आउँछन् होला । त्यसमध्ये केही भने आफैलाई पनि चित्तबुझ्दो लाग्छ
बैडकिङ प्रवर्द्धन समितिले निर्माण गरेको लक्ष्मी टेलिचलचित्र टेलिभिजनबाट प्रसारण भयो । त्यसमा मैले बैङ्क ठग्ने ठगको भूमिका निभाएको छु । त्यसमा पैसाका लागि म सबैलाई ठग्छु । बैङ्क, समाज,स्वास्नी, छोराछोरी, सासूससुरा कसैलाई पनि बाँकी राख्तिनँ । बैङ्कमा सुन जाँच्ने जाँचकीकी बोल्न नसक्ने छोरीलाई बिहे गर्छु र बाध्य बनाएर सुनको सट्टा पित्तल बैङ्कमा धितो राखेर पैसा झिक्छु अनि जाँचकी ससुरालाई नै फसाएर जेल पठाइदिन्छु । त्यही तोडमा सासू हृदयाघात भएर मर्छिन् । म बोल्न नसक्ने श्रीमतीलाई छोडेर बैङ्क म्यानेजरकी छोरीसँग बिहे गर्छ र बैङ्क म्यानेजरलाई पनि ठगेर आत्महत्या गर्न बाध्य बनाइदिन्छु । ट्रक ड्राइभर' फिल्मको सुटिङ भइरहेको थियो । नायक शिव श्रेष्ठ र
म गुह्येश्वरी मन्दिरको सिँढी चढ्दै थियौ । एउटी अधबैंसे महिलाले मलाई इँटाको टुक्राले हानिन् । मैले छलें । उनले फेरि दुङ्गाले हानिन् । शिव श्रेष्ठले मलाई बचाउँदै लगे । अरूले किन दुङ्गाले हिर्काएको भनेर सोध्दा उनले नेवारी भाषामा भनिन्-
"थुक्क ! यो कुलाङ्गारले बोल्न नसक्ने लाटी केटीलाई कस्तो दुःख देको ? त्यस्तो अन्याय पनि गर्नुहुन्छ !"
मैले पनि नेवारी भाषामै भनें- "फिलिम र नाटकमा त जस्तो पनि गर्नुपर्छ । म त्यस्तो मान्छे काँ छु र ?"
उनले रिसाउँदै भनिन्- 'फिलिम भनेर हुन्छ ? फिलिममा पनि त्यस्तो अन्याय गर्न पाइन्छ ?"
त्यहाँबाट त अरूले जोगाएर लिएर गए तर मलाई धेरै समयसम्म नमज्जा लागिरह्यो ।
उनकी पनि एउटी छोरी बोल्न नसक्ने रहिछन् । उनले आफ्नी छोरीलाई लक्ष्मी टेलिचलचित्रकी लक्ष्मीसँग तुलना गरिछन् ।
त्यसपछि मलाई नकारात्मक भूमिका गर्न डर लाग्न थाल्यो । तर पछि थाहा पाएँ, उनी गुह्येश्वरी मन्दिर परिसरमा फूल बेच्तिरहिछन् ।
चलचित्रमा नकारात्मक र सकारात्मक भूमिका नराखी कथालाई उत्कर्षमा लैजान सर्किँदैन । कसै न कसैले नकारात्मक भूमिका गर्नै पर्छ।
हरिबंश आचार्य
चिना हराएको मान्छ
पेज न . २४१/ २४२
नारायण गोपालको लेबलमा पुग्न सक्ने गायक र महको लेबलमा पुग्न सक्ने कलाकार अब सायदै जन्मिन्छ|म त "असल लोग्ने" टेलिचलचित्र हेरेदेखि नै उहाँहरुको फ्यान भएको|
मदन बा को छोरिको अभिनय एकदमै मन पर्यो
चिरञ्जीवी र सुर बेसुर टेलिफिल्म पनि हाल्न माहान मह लाई म अनुरोध गर्दछु
दमदार अभिनय सबै जनाको 🙏
भिडीयो हेर्नु भन्दा पहिला लाईक गर्छु अनि बल्ल सुरू गर्छु हेर्न।
Mahajodi malai sarai ramro lagcha.hajur haru jastai desh premi ajhai janmos.i wish for your good health.may u both live long
Aile dekhi parkheko ho ta maile ,dherai dheraiiiiiiiiiiiiiiiiiiii dhanybaad
I was waiting this for long time.
Ml
Like garna ta sale
रमाईलो राम्रो टेलिसिरियल
First time herdai xu
धेरै राम्रो💓👌
यो सास जानु आगी मह जोडी सङ Vetnaw मन छ।
Sano dekhi sanaii fan hai
When I see this serial really I miss my teen age
पुरानो हरिवंशा दारी र जीउ हेर्दा
अहिले हरि दाइ को छोरा कान्छा मोहित जस्तोे देखिने फोटो कपि रोहित बाबु
Dami xa ekdam
रेस्पेक्त मह जोडी प्रती🙏💞देशको मुहार🤗🇳🇵
Maile yo full series herexu maha ko babbal madhya ko yo pani ho. Yo kunai Hollywood bollywood ko super duper movie vanda kam xaina. Haribanse dekhda ris uthxa ani madan shrestha lai dekhda lastai maya lagne character chha. Thumps up to mahajodi
धेरै धेरै राम्रो telifilm...
Sweet sarada sis 👌👌
मह जाेडी शब्द नै राम्रो
मेरो दुर्भाभागय एक चोटी मात्र लाईक गर्ने सके ।
really I just love this serial... it just make me remember of those beautiful newari culture and beautiful newari people...
Lati ko acting garne Dd is so good 😊 Flawless acting in such difficult character .
Madan dai ra hari dai ko ta k kura garnu . Legends ❤
सुन तोलाको रू 8200 , अहिले लाख।।।। येहि लक्ष्मी हेरेर थाहा पाइयो ।।।।।
Sahi kura
Tyeti bela ko kalakar haru ko abhinaya❤️❤️❤️. Aile ko serial haru ta jabarjasti hasauna khojne tai na tui ko.
I have been waiting for this since atleast 5 years
Thanks sar puraa episode haali dinu holaa
Madan dai ra hari dai ko yuba belako
Hamro bachcha belako din haru.
Black white tv ma hereko
Color ma balla herna paiyo.
Aru bhag pani xitai herna pau na hai. Yeuta matra maha xa jasko swad kahile tito hudaina.
Maha jodi.
💞💞💞🙏🙏🙏💞💞💞
सुर बेसुर पनि हेर्न मन थियो।त्यो पनि चाडै आउनेछ भन्ने आशा गर्दछु
𝐵𝑒𝓈𝓉 𝒸𝑜𝓂𝑒𝒹𝓎 😁😁👌
Maha Jodi ...huge respect
हरि बहादुर जहाँ पनि फटाहा😅😅😅😅रिल होस या (रियल-चिना हरायको मान्छे)
Came after RONB Rutine ko post
Living legendaries🙏🙏
Derai vako thyo yo serial khojeko 🥺 balla halnu vayo dhanyabad ❣❣
Sahi ho...😊
Very awareness generating.
Bahut dukha lagyo re
Masu chapaudai
सिक्क बाल्ला द । मलाई येती नै नेवारी आउँछ। 😍😍😍
Aru chito haalnu paryo ,,waiting since long time awaited comedy serial
Acting is total natural. Malai yeti dherai ramro lagyo kee youtai episode 10 patak samma heriyo. Long live legends, madan krishna shrestha and hari bansha acharya.
Thanks for upload. Waiting since 3 years. 😊😊
हेर्नु भन्दा पहिले नै लाइक हाने है। । । legend maha jodi..
Dherai Ramrp lagyo.
I have seen this in childhood
Mahajodi is far before there script in nepal society and there behind.they have truely changed nepal perseception...
MAHA jodi RAJNAYAK hun. Manne le yeta hajir harum.
Plzzz upload k ghar k dera...That comedy is out of the world...🥰😍
Hami sappai jana ko lagi hajur harule esto ramilo ra maya dina ko lagi dherai dherai dhannebad#MahaSanchar
प्रतीक्षाको समय सकियो ,अब मज्जाले हेरिन्छ
Very good serial
मेरो लकडाउन अब हासेर बित्छ !!
सुन तोलाको १ लाख ४०० पुगेको बेला, तोलाको ८२०० को बेलाको टेलीफिल्म हेर्ने जति हाजिर हौम है....
अहिले १,२५,०००/- तोलाको पुगिसक्यो
Roll no 101 ko pani full rakhnuparyo hari dai ra madan dai
Realistic acting is golden part of this video ❤️
लक्ष्मि पन पर्ने जति यता हाजिर हु है
ballaa full aayo
Old man got some moves 21:45
die heart fan of maha jodi 👍️👍️ proud of our nation
पीर करेते हे
Pir he pir hai jindagi main lol
सुनको भाऊ 8हजार होइन 1लाख भयो
त्यतिबेला सुन तोलाको ८२०० आज १,६१,४००
Waiting for episode 2🙏😊❤️
Episode 2,3 aru aru ni halnu paryo Sir ❤️
पर्सि आउँछ
MA-HA have literally got far-sighted vision either on acting or script!! #ma-ha fam
Evergreen series.. .
याे unlike गर्ने मान्छे पनि मान्छे जो हुन् ।।।
2981 asoj ma herdai xu hai ma..... ❤👍
#justicefornirmala
Nice
Sir hajur maha jodi lai hridaya dekhi naman gari namaskar takryauchu ! Hajur haru lai ma ekdam sano chada khera dekhi nai herdai aaeko ho ! hajur haru ko prattek act le hami lai kati hasako cha ! hajur haru lai dherai dherai dhanyabad ! Bhgawan le hajur haru lai chiranjiwi ayu diun !
Legend writing my still childhood memories. Till to my 30s
मैले त पहिलो चाेटि हेर्दै छु
Dammi xa hiro ko rool
regular halnu paryo maha sansar lav you
Agi tiktok ma dekhera ako ma khojdai
साह्रै राम्रो लाग्छ भिडियो हजुर।।
सुर बेसुर पनि लगाइदिनुहोसन।
सुर बेसुर अपलोड गर्दिनुहोस न।
सुर बेसुर
धन्यवाद धेरैपछी भयपनी हेर्न पाईयो ।।
awsomw vedio
Majja auni bhayo
This is peak story telling about how greed is dangerous
N
O
S
T
A
L
G
I
A
Sanai dekhi maha ko teleserial hererai bityo ta
It reminds my childhood days
Aru episode pani xito rakhnuparyo sir 😊
सायद हामी ४ /५ वर्षको हुँदा हेरेको होला आज फेरी बालापन मै फर्केको महसुस भैरहेको छ .एस्तो राम्रो अभिनय गर्ने लाटी दिदि कता जानु भो होला किन किन त्यहि समयमै black and white tv मा हेरे जस्तै लागिरहेको छ
La hai 2084 bhadra 6 gate herdai xu ma. Paxi herne le like garnuhola samjhirakhna paiyos
2084 🤔 eti xitai lagisakyo ra nepal ma.....
Mero childhood ko memories🙋😥🇳🇵
Waiting for next part
Laxmi did realistic acting
ever green 😍😍😍maha jodi
यस्तो राम्रो कार्यक्रम लाई disc like हान्नै को haat त काट्नुपर्ने