Ma Jhareko Paat म झरेको पात by Shanti Shree Pariyar | New Nepali Song 2078

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 พ.ค. 2021
  • CRBT:- 0833315
    म झरेको पात NTC मा CRBT राख्न SMS मा गएर Sub 0833315 टाईप गरी 1455 मा पठाउनुहोला।
    Presenting new Nepali song Ma jhareko paat vocaled & composed by Shanti Shree Pariyar penned by Narayan Bhujel only on Shanti Shree Pariyar's official TH-cam channel.
    Shanti Shree Pariyar Presents :- New Nepali Song 2078
    #ShantiShreePariyar #NarayanBhujel #NewNepaliSong
    -------------------------------------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Ma Jhareko Paat
    म झरेको पात
    ♪ Vocal / Music:-
    Shanti Shree Pariyar
    ♪ Lyrics:-
    Narayan Bhujel
    ♪ Thego:-
    Jitu Pariyar
    ♪ Arrange:-
    Sudip Sagar
    ♪ Studio:-
    1DB HD
    ♪ Recordist:-
    Raju Sunam
    ♪ Mixing / Mastering:-
    HBN Kismat
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Direction / Cinematography:-
    Durga Poudel
    🎬 Editor:-
    Nabin Gharti Magar
    🎬 Post Production:-
    Adventure Entertainment
    © Shanti Shree Pariyar, 2021
    ----------------------------------------------------
    TH-cam:- / shantishreepariyar
    G+:- tinyurl.com/yb68cg93
    Contact me at:- 9841683566
    Don't forget to like & share my videos.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 1.4K

  • @ShantiShreePariyar
    @ShantiShreePariyar  3 ปีที่แล้ว +120

    CRBT:- 0833315
    म झरेको पात NTC मा CRBT राख्न SMS मा गएर Sub 0833315 टाईप गरी 1455 मा पठाउनुहोला।

  • @ShantiShreePariyar
    @ShantiShreePariyar  3 ปีที่แล้ว +424

    सम्पुर्ण सङित प्रेमि मित्र हरुमा नमस्कार , लामो समय पछि मैले आफ्नो contain लिएर आएकि छु ,
    यस गीतमा मेरो आफ्नै सङ्गित रहेको छ,
    शब्द नारायण भुजेल ज्युको रहेको छ, स्थाइ चाहि जित बहादुर परियारको छ्।
    यहा हरुको साथ सपोर्ट पाउने कुरामा आशाबादी छौ ।यहाँ हरुलाइ यो गीत कस्तो लाग्छ प्रतिक्रिया दिनु होला 🙏🏿🙏🏿🙏🏿💐💐💐

    • @rajendrabaral6575
      @rajendrabaral6575 3 ปีที่แล้ว +6

      Always support dd hajurlai

    • @aashutoya1485
      @aashutoya1485 3 ปีที่แล้ว +3

      मेरै लागी लेखिदिए झैं...

    • @surajbc55sk
      @surajbc55sk 3 ปีที่แล้ว +3

      best off luck didee
      मस्तै मस्तै शुभकामना दिदि

    • @samushahi1859
      @samushahi1859 3 ปีที่แล้ว +1

      Aaha Sweet song dd yestei yestei song paskidei garnu safalta ko suvakana 🙏🙏🙏🙏🙏

    • @Sarahz20157
      @Sarahz20157 3 ปีที่แล้ว +1

      Lyrics,music,vocal everything perfect shanti shree sis lai congratulations 🎈!! I wish it becomes millions.

  • @jitbahadurpariyar1073
    @jitbahadurpariyar1073 3 ปีที่แล้ว +86

    रुखमा तिम्रो गतिलो सान छ
    मलाई हुरी आउँछ र का लान्छ
    म झरेको पात तिमी नझरेको पात....वाह.🙏🙏🙏

    • @mohankhattri4540
      @mohankhattri4540 3 ปีที่แล้ว

      rukhma tirmo gatilo san x
      malai huri aaunx ra ka lanx
      ma jhhareko pat timi najhareko pat
      wow dd nice song I miss you santi dd.

  • @Lokrajyoutubechanel
    @Lokrajyoutubechanel 3 ปีที่แล้ว +22

    साच्चिकै भन्ने हो भने सान्तिश्री दिजु नेपाली गित संगीतमा कहिले पनि नअस्ताउने एउटा असल घाम हो जुन गितमा कुनै न कुनै सन्देश र जिबनमा मेलखाने प्रस्तुति हुन्छ यो गितले पनि करोडौं भिउज पाउन सफल होस शुभकामना दिदि

  • @umachongbanglimbu4171
    @umachongbanglimbu4171 3 ปีที่แล้ว +78

    दुई दिन भो दिनको सुरुवात र अन्त्य पनि योइ गित बाट हुन्छ दिन भर कत्ती सुन्छु गन्ती नै छैन💜कस्तो राम्रो शब्द संगित स्वर love you all team 💜🙏🙏

  • @bijayachanddarpan8417
    @bijayachanddarpan8417 3 ปีที่แล้ว +102

    आहा,आगो नानी♥️
    डढेलोको रुपधारण गरोस,,
    बधाइ तथा अपार सफलताको शुभकामना 🎶🇳🇵♥️

  • @TikaSanu
    @TikaSanu 3 ปีที่แล้ว +238

    Aahaa kati mitho git

  • @nishagyawali416
    @nishagyawali416 3 ปีที่แล้ว +36

    रुखमा तिम्रो गतिलो सान छ
    मलाई हुरी आउँछ र का लान्छ
    म झरेको पात तिमी नझरेको पात........।
    वाह😮🙏heart touching line😇❤️

  • @acening728
    @acening728 4 หลายเดือนก่อน +3

    पचास पटक सुनेर पनि किन एकान्तमा फेरि फेरि सुन्न मन लाउछ ।??🙏🌹❣️

  • @santoshkhatriofficial
    @santoshkhatriofficial 3 ปีที่แล้ว +120

    आदरणीय दिदी शान्ति श्री परियार ज्युको यो मिठो प्रस्तुती माया गर्नुहुने हाजिर गरम त्😘😊 मलाइ सार्है मिठो लाग्यो है Congratulation🙏😘

    • @sanjaygurung4425
      @sanjaygurung4425 3 ปีที่แล้ว

      Congratulations didi

    • @chandrabahadurdamai6108
      @chandrabahadurdamai6108 3 ปีที่แล้ว +1

      Santosh Khatri ' give respect take respect` what a great human being you are, thank you

  • @Iamchetant
    @Iamchetant 3 ปีที่แล้ว +60

    तिमिलाइ फुल सग मन्दिरमा चढाउछन
    मलाई जम्मा पारेर डढाउछन
    म झरेको तिमी नझरेको पात
    उत्कृष्ट रचना
    since last 3 hours i am listening this song.. shanti d😍😍😍🤘🤘🤘🙏🙏🙏

  • @KrishnaReule
    @KrishnaReule 3 ปีที่แล้ว +7

    आहा कति मिठो शब्द। त्यसै माथि बहिनिको स्वर अनि सङ्गीत। मन छोयो अनि आफैलाइ भनेको जस्तो लाग्यो। साच्चिकै त्यस्तै त्यस्तै अनुभुती हुन्छ झरेको पात जस्तै जस्तै। बधाई अनि शुभकामना। साच्चिकै म झरेको पात।

  • @BinaBishwokarmaOfficial2022
    @BinaBishwokarmaOfficial2022 3 ปีที่แล้ว +45

    Good luck shanti shree sister man chhuni marmik geet

  • @rajendrabaral6575
    @rajendrabaral6575 3 ปีที่แล้ว +57

    शान्ती दिदी तपाइँको स्वरलाई सलुट छ नेपाली गीतसंगीतको क्षेत्रमा कहिल्यै नअस्ताउने ध्रुब तारा हुनुहुन्छ।

  • @JamunaSanamOfficial
    @JamunaSanamOfficial 3 ปีที่แล้ว +110

    Best wishes you shanti shree Sis & Narayan bhujel jwai sav 🌹🌹🌹 ma jhareko pat timi na jhareko pat team good luck निकै मन परेको गीत

  • @user-uz1so2mq2t
    @user-uz1so2mq2t 3 ปีที่แล้ว +17

    दिदी मलाई तपाईँले देशको विषयमा गएको गीत हरु धेरै मन पर्छ। छिटै अरु पनि ल्याउनु है दिदी केही युवा हरुको मन मा छुने गीत

  • @joshjanadangi
    @joshjanadangi 3 ปีที่แล้ว +6

    हाम्रो राप्तीकी लोकप्रिय छोरि शान्ताश्रीको प्रगति यसरी नै रहिरहोस धेरै धेरै शुभकामना है एकदम मिठो गीत हाल परदेस बाट हेर्दै छु भीउज धेरै नभय पनीं यो गीत हरेक नेपालीहरूको मुख मुख गुन गुनाउने गीत बनोस best wishes sister 👍👌

  • @shanibishwokarma3850
    @shanibishwokarma3850 3 ปีที่แล้ว +5

    बधाई तथा शुभकामना दिदि

  • @yogenrasamjhana
    @yogenrasamjhana 3 ปีที่แล้ว +34

    शान्ती श्री को गीत भनी सुन्दै नसुनी लाईक हान्देको 👍️

  • @smallthings8511
    @smallthings8511 3 ปีที่แล้ว +41

    रुखमा तिम्रो गतिलो सान छ
    मलाई हुरी आउछ र का लान्छ
    म झरेको पात,तिमी नझरेको पात
    तिम्लाई पुज्न मन्दिरमा चढाउछन्
    मलाई जम्मा पारेर डढाउछन्
    म झरेको पात,तिमी नझरेको पात
    तिम्लाई आहा ईज्जत् दिन्छन्
    मलाई त या लत्याउन् कुल्चिन्छन्
    म झरेको पात,तिमी नझरेको पात
    शिरशिर बतास फिरफिरी नाच्नु ल
    हागा संग नछुटी बाच्नु ल
    म झरेको पात,तिमी नझरेको पात
    म त झरे भैइ हाले मर्नु
    मिल्छ भने तिमी चाहिँ नझर्नु
    म झरेको पात,तिमी नझरेको पात

  • @narayanbhujel5194
    @narayanbhujel5194 3 ปีที่แล้ว +198

    आफ्नो बाट छुट्टिनुको पीडा, झरेको पात र नझरेको पातसङ्ग दाजेर शब्द कोर्ने कोसिस गरेको छु । कर्णप्रीय सङ्गीत र सुमधूर आवाज प्यारी बुल्बुल्ले दिएकी छिन । म झरेको पात तिमी नझरेको पात लेखेर starting गरिदिने जितु बाबुलाइ धेरै धेरै धन्यबाद।।
    मन पराइदिने हजुरहरु सबैलाइ मनै देखि धेरै धेरै धन्यवाद छ ।

    • @ransarumagar5969
      @ransarumagar5969 3 ปีที่แล้ว +1

      धेरै राम्रो छ song

    • @rajurijal7601
      @rajurijal7601 3 ปีที่แล้ว +1

      ५० चोटि सुने लगातार सुन्दै छु

    • @lalbaijee7069
      @lalbaijee7069 3 ปีที่แล้ว

      राम्रो छ।आगामि दिनमा पनि यस्तै गितहरु सुन्न पाँउ।

    • @narayanbhujel5194
      @narayanbhujel5194 3 ปีที่แล้ว

      @@ransarumagar5969 thank you

    • @narayanbhujel5194
      @narayanbhujel5194 3 ปีที่แล้ว

      @@rajurijal7601 thank you so much

  • @kbgurung9681
    @kbgurung9681 3 ปีที่แล้ว +6

    म झरेको पात तिमी नझरेको पात असाध्यै राम्रो लाग्यो शान्ति बहिनी गितले सफलता पाओस ।

  • @sanjaykarki6405
    @sanjaykarki6405 3 ปีที่แล้ว +9

    सुनिरहु जस्तो लाग्ने बहिनिको आवाज अनि शब्द नि त्यस्तै मार्मिक छ ! सफलताले शिखर चुमोस शुभकामना !!

  • @Man_Tha
    @Man_Tha 3 ปีที่แล้ว +9

    अहा!! क्या शब्द छ नि। स्वरको त झन के कुरा गर्नु र। यति मिठो गीतको म्युजिक भिडियो कहिले हेर्न पाईएला?

  • @tapeshbswkarmaofficial3548
    @tapeshbswkarmaofficial3548 3 ปีที่แล้ว +44

    धेरै महिना पछि कोहिको आवाज सुन्नपाहियो धन्य छ भगवान यस्तो कोहिलि हाम्रो नेपाललाइ ऊपहार दिनुभएकोमा !🙏 big frn मोटाउनु भयछ राम्रो देखिनुभाछ ❤️

  • @jitgongwa9193
    @jitgongwa9193 3 ปีที่แล้ว +9

    राम्री मान्छे को अति मीठो आवाज अनि धन्यवाद यति मीठो गीत को लागि 🤗🤗🤗🤷🤷‍♀️#शान्ति श्री मेम

  • @sunitatamangsyangtan3678
    @sunitatamangsyangtan3678 3 ปีที่แล้ว +9

    आहाँ कति मिठो गित 🙏👍
    एकदमै राम्रो शब्द अनि संगीत
    सान्ती जि को स्वर को त बयान नै गर्न सकिँदैन! सुरिलो स्वर 👌👌❤️❤️👏🙏👍👍

  • @bhagawatithapa755
    @bhagawatithapa755 3 ปีที่แล้ว +1

    अाहा मन छुनि गित 😥😥 साच्चिकै काेहि अाफ्नाे सङ्ग यस्तै हुन जानछ, एउटा झरेकाे पात एउटा नझरेकाे पात, दुवैको दुरि धेरै टाढा हुन्छ, सम्झना मात्रै त रहेछनि, शान्ति जि हजुरकाे स्वरमा जादु छ 😘😘😘👌👌🙏🙏🙏🙏

  • @hemrajbudhathoki4571
    @hemrajbudhathoki4571 3 ปีที่แล้ว +8

    कति मीठो आवाज मेरो रोल्पाली चेलिको 🌹🌹🌹🌹
    🌹🌻🌻🌸

  • @suloveb.k1388
    @suloveb.k1388 3 ปีที่แล้ว +3

    Sary man paryo👍👍👍👍😍😍😍

  • @krishchhetri4864
    @krishchhetri4864 3 ปีที่แล้ว +4

    Wow nice song mero di ❤️
    Best of luck 🌹❣️🙏

  • @user-vg2vj5li2e
    @user-vg2vj5li2e 3 ปีที่แล้ว +4

    शान्तिको स्वर त जिवन्त सुनिरहु लाग्छ । झनै यो गीतमा त भाव पनि तेरिकै गहकिलो ओजस्वी छ । ल बधाई शान्ती ।

  • @DRS.surkhet
    @DRS.surkhet 3 ปีที่แล้ว +5

    गितको शब्द र मेलोडिले मन थामन्न सकिन तसैमाथी सुरिलो स्वरकि धनि शन्ति जि को आवाज शुभकामना छ ।

  • @aashapun734
    @aashapun734 3 ปีที่แล้ว +13

    आहा निकै मीठो गित सफल्ताको शुभकामना सिस्👏

  • @tejendraoli575
    @tejendraoli575 3 ปีที่แล้ว +6

    अाहा कति मिठो गीत कुन शब्दले सम्बोधन गरौं शान्ति दिदी ।।

  • @parbatagharti8625
    @parbatagharti8625 3 ปีที่แล้ว +1

    Wow😍😍so sweet voice diju hjur ko

  • @tikadhital4374
    @tikadhital4374 3 ปีที่แล้ว +6

    अति उत्कृष्ट सङ्गीत तथा शब्द लय स्वोर पनि कर्णप्रीये छ एकदम मन पर्यो।

  • @balkrishna5388
    @balkrishna5388 3 ปีที่แล้ว +19

    म त हजुरको अत्यन्तै ठूलो फ्यान हो सबै गित सुन्छ मन पर्छ स्वर धेरै राम्रो लाग्छ शब्द झै राम्रो ।।

  • @bharatdhamala8852
    @bharatdhamala8852 3 ปีที่แล้ว +3

    Yaadai yaad maa tana mana jalxa
    Xutne kurai na gara he sanu yo jindagi kaso gari chalxa.
    Geet ko laye ali ali mildo raixa.
    Nice song.

  • @thebeautifulmountains3747
    @thebeautifulmountains3747 3 ปีที่แล้ว +2

    तिम्रो गीत र स्वर सारई मिठो लगछ, एक सालीन , भद्र , जात को कुरा लियर kahile पनी नाजायज सहानुभूति लिन खोजने kahile देखिएंन , अरु मा र तिमि मा यही अंतर छ , सधई yastai रहनू । Best Singer ma hune हरेक गुण छन तीमी संग ।

  • @kamalpandey359
    @kamalpandey359 3 ปีที่แล้ว +6

    आदरणीय सान्ती दिदिका fan हामी 😘😘😘😘😘😘😘😍😍😍😍😍😍😍😍😘😘😘😘😘😘🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏

  • @chitrasangeet660
    @chitrasangeet660 3 ปีที่แล้ว +35

    गीत अत्यन्तै मिठो छ , अलि अपुरो लाग्यो
    अलिकति थपौ न यो गीत मा
    म झरेको पात तिमी नझरेको पात
    थियौँ एउटै डालीमा ए सानु
    हुरी आई छुटाइदियो साथ !

    • @ebendrashrestha9648
      @ebendrashrestha9648 3 ปีที่แล้ว +2

      सहि हो

    • @user-hf4ki4ps2c
      @user-hf4ki4ps2c 3 ปีที่แล้ว +1

      यक्दम सहि अनि कस्तो मिलाको हजुर ले थेगो

    • @chitrasangeet660
      @chitrasangeet660 3 ปีที่แล้ว

      @@user-hf4ki4ps2c गीत सँगीत धेरै सुन्छु अनि मन मा लाग्या कुरा भन्या मात्र हो ।

  • @binitasth600
    @binitasth600 3 ปีที่แล้ว +10

    दिदी हजुर को स्वर र गित सारै राम्रो छ
    मलाइ त सुनिरहन मन लाग्यो 💖💖♥️

  • @rabindraaryal4981
    @rabindraaryal4981 7 หลายเดือนก่อน

    म त झरेको पात ,तिमी नझरेको पात .. एक समन्धको बिम्ब छ ।अहा।। रचना ।। थप स्वर र संगीतले झनै मन मुग्ध बनाउने।बधाई तथा सुभ कामना।। "म झरेको पात team".

  • @janakbk5056
    @janakbk5056 3 ปีที่แล้ว +5

    ३करोड नेपाली को मन मुटु मा सधै रही रहने शान्तिश्री परियार दिजु लाई मनपर्ने जति यहाँ लाईक गर्नुहोस

  • @binodtmg9267
    @binodtmg9267 3 ปีที่แล้ว +3

    आहा! मीठो स्वरकी धनी शान्ती श्री परियार जि हजुरलाई जति नै तारिफ गरे नि कमि नै हुनेछ । बस म त यहि भन्छु जहाँ रहनुहुन्छ खुशी स्वस्थ रहनुहोस दीर्घायु रहिरहोस तपाईंको स्वर कहिल्यै नभासियोस सधैं सधैं सुनिरहन पाउँ यहि प्रार्थना 🙏🙏🙏

  • @jeevankumar3883
    @jeevankumar3883 3 ปีที่แล้ว +4

    अति मिठो गीत दिजु हजुर 👌😍म दाङ्ग देखि जीवन परियार हाल मलेसिया बाट हेर्दै छु।🙏💖

  • @mailabhai8814
    @mailabhai8814 3 ปีที่แล้ว +2

    Big fan hajur

  • @prakashsunar7185
    @prakashsunar7185 3 ปีที่แล้ว +3

    स्वर जति मिठो छ शान्ति श्री को मान्छे पनि त्यस्तै राम्री 😍😍🙏🙏

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +17

    नारायण भुजेलको मिठो शब्दमा शान्ति श्रीको उत्कृष्ट श्वर सफलताको कामना👌👌👌💐💐💐

    • @narayanbhujel5194
      @narayanbhujel5194 3 ปีที่แล้ว +1

      Thank you dd hajur...hope all are well...stay safe dd

    • @shalikram6577
      @shalikram6577 3 ปีที่แล้ว

      Best luck

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +7

    धेरै दिनदेखि तीब्र पर्खाइमा थिय मिठो गितले धेरै सफलता पाओस्👏👏

  • @sanjeevthapa7339
    @sanjeevthapa7339 3 ปีที่แล้ว +9

    Absolutely beautiful indeed !! CONGRATULATIONS and best wishes for the Grand popularity among the folks !!!!
    Touchy song indeed !!!! Love this song and the great vocal ❤💜💕♥

  • @pabitrarayamajhi457
    @pabitrarayamajhi457 3 ปีที่แล้ว

    Hajurko name ko geet vanepxi ma pani vagi vagi aay hae.so sweet song.best of luck.

  • @dilipofficial4103
    @dilipofficial4103 3 ปีที่แล้ว +4

    Wowo Kati Dami song sunirawu jhai lagne,❤️❤️
    best of luck all team 🎉🙏🙏🙏🙏

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 3 ปีที่แล้ว +2

    क्या मिठो शब्द फुल , पात अनि हागाको मर्म स्पर्सी कथम तेस माथि शान्ती जि को स्वर सुनमा सुगन्ध ।।।💕💕

  • @harkabahadur1933
    @harkabahadur1933 3 ปีที่แล้ว +1

    कति मिठास र गकिलाे शब्दमा बयान गर्नु भयाे दिदि भेनाजु ले पनि लेख्नु हुदाे रहेछ खुशी लागाे मैले त तिकतक मा सुनेर मात्रै थाहा भयाे दिदि बधाई छ तपाईंको फेश भारती गाईका सिरिया घाेसल संग मिल्छ दिदि पानकाे पात दाेहाेरी हेरेकाे थिए मेक्श मा खाति संग काे

  • @raidb9837
    @raidb9837 3 ปีที่แล้ว +3

    शान्ति परियार को स्वारकै फ्यान गित झनै कत्ति राम्रो धेरै मन पर्यो । लय ?

  • @anuskamagar8326
    @anuskamagar8326 3 ปีที่แล้ว +4

    आहा कति राम्रो शब्द कति मिठो आवाज
    बधाई छ दिदि

  • @anitamainaly892
    @anitamainaly892 3 ปีที่แล้ว +2

    आहा कती मिठो गीत सुन्न पाइयो बुनु धेरैधेरै धन्यवाद अनि शुभकामना छ है ।

  • @sabinpariyar832
    @sabinpariyar832 3 ปีที่แล้ว +1

    Best song ever among my best choice.. ❣️❣️❣️ Di hjur lai dekhe paxi mero Di ko Yaad auxa ❣️🤗❣️

  • @RESHAMGHIMIRE10
    @RESHAMGHIMIRE10 3 ปีที่แล้ว +3

    मिठो स्वर कि धनी shanti shree pariyar दि सफलता को अग्रिम सुभकामना❤️❤️

  • @ambikasharma9329
    @ambikasharma9329 3 ปีที่แล้ว +11

    गीत सुन्दा सुन्दै कति खेर आँसु झर्यो पत्तो पाइन धेरै😭😭😭 राम्रो छ दिदि😍😍😍❤️

    • @dinesh3540
      @dinesh3540 3 ปีที่แล้ว +1

      साँच्चै 😭 अनन्त नसकियोस झैँ लाइरहने गित

    • @ambikasharma9329
      @ambikasharma9329 3 ปีที่แล้ว +1

      @@dinesh3540 हजुर होनि 20 चोटि सुनिसके अघाएको छैन अझै😍😍

    • @dbnshrestha9001
      @dbnshrestha9001 3 ปีที่แล้ว

      Wow nice songs cute voice sister ❤️❤️❤️❤️

  • @purnapulami5858
    @purnapulami5858 3 ปีที่แล้ว +2

    ल है वहिनीलाई बधाई छ!!! 1m तेस्रो हप्तामा ।🌹🌹🌹🌹🌹

  • @sabinaupreti5450
    @sabinaupreti5450 3 ปีที่แล้ว +1

    आहा ! ,,,क्या मिठो ,,मेरो 18month baby boy रोयो भने ,फुलाउने अनि हेर्दै सुन्दै,निदाउने गित ,,what's a hidden magic ?salute shantishree

  • @sadiksyarana1165
    @sadiksyarana1165 3 ปีที่แล้ว +12

    Her voice just wow no words to describe her voice level😊😍😍😘

  • @jivansunar5402
    @jivansunar5402 3 ปีที่แล้ว +3

    आहा सारै मीठो गीति सफलता को शुभकामना छ सम्पुर्ण लाई 💐💐💐💐💐💐

  • @nabinakc3512
    @nabinakc3512 3 ปีที่แล้ว +2

    आहा दि हजुरको स्वर अनि यी मन छुने सब्दहरु साचिकै धेरै को जीवन मा मेल खान्छ होला!!!एति मिठो शब्द कोर्नुहुने अग्रज दाजु सम्मन छ!!!!

  • @anjumagar5596
    @anjumagar5596 2 ปีที่แล้ว +2

    सारै मन छुने गित्त अनि sweet voes 🥀🥀💞💞त्यो sweet voes लाइ मनै देखि सम्म्मान छ हमेसा🌷🌷

  • @DSTHAPA-wu6zc
    @DSTHAPA-wu6zc 3 ปีที่แล้ว +3

    Wow...nice song shantishree jee
    Best of luck 🙏🏻💕👌

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 3 ปีที่แล้ว +4

    म झरेको पात तिमी नझरेको पात "आहा कति मिठो सिर्जना शान्ती श्री जि👌🎼❤️❤️

  • @rajurijal7601
    @rajurijal7601 3 ปีที่แล้ว +2

    बधाई छ बहिनी मिलिएन भिउज पुग्यो 3 लाख 20 हजार भिउज हुदा देखि सुनिरहे मिलिएन भिउज आज पुगेछ

  • @purshottamsigdel
    @purshottamsigdel 3 ปีที่แล้ว +2

    छोटो समयमा धेरै चोटी सुनेको गीत,अतिनै मन पर्यो,सफलताको अतिनै धेरै शुभकामना ।

  • @ramharishrestha7836
    @ramharishrestha7836 3 ปีที่แล้ว +6

    आहाहा कति मीठो सुमधुर स्वरमा निकै मीठो शब्दमा सुनी रहौ झै लाग्ने गित छ।सफलताको शुभकामना र love you.हाल कुवेत

  • @rabinpariyar5762
    @rabinpariyar5762 3 ปีที่แล้ว +9

    आहा दिदी कति मिठो गीत अनि दिदी काे जादुमय स्वर दामी दामी

  • @manukumar-ir6ow
    @manukumar-ir6ow 3 ปีที่แล้ว +1

    कर्णप्रिय संगित अनि सुमुधुर आवाज, हजुरका अन्य गितहरु उत्कृष्ट नै छन, तर पनि मैले यो गित पहिलो चोटी सुने देखि हाल सम्म हरेक दिन एक चोटी नसुने चित्त नै बुझ्दैन, मेरो ह्रदय देखि नै हजुरलाई आउने दिनमा पनि सफलता मिल्दै जाओस, यो गितको शब्दमा हरेकको पिडा बोलेको छ । यसरी नै आउने गितहरु पनि उत्कृष्ट हुन ।

  • @bikaspoudel4389
    @bikaspoudel4389 3 ปีที่แล้ว +1

    Sis hajur ko sabai geet haru ly man xuni gareko xa ra yo geet ly ta jhanai aanandit ra vabuk banayo hajur Lai social tq ra sadhai yestai vaka haru hajur baat aai rahosh ra apar safalta ko suvakamana 🙏🙏

  • @Sabinptmang81
    @Sabinptmang81 3 ปีที่แล้ว +6

    यो गोत मैले 100 पटक भन्दा बडि सुनि सके कहिलेइ पुगेन
    कति राम्रो शब्द,कति राम्रो #voice
    म हजुर को स्वार लाइ सलुट गर्न चाहान्छु एस्तै राम्रो गित चाडै सुन्नु पाउ दिदि सुभकामना हजुर लाइ

  • @basantathapa9594
    @basantathapa9594 3 ปีที่แล้ว +3

    म त मनमा बस्ने गित संगीत नै चलेको मान्दछु म झरेको पात यो भित्रका शब्दका गहिराइ कहा छ थाहा छैन ।। सबैलाई धन्यवाद सुभकामना

  • @sudarshan..
    @sudarshan.. 3 ปีที่แล้ว +1

    मार्मिक गित ! साह्रै राम्रो शब्द , म झरेको पात तिमी नझरेको पात ।। 👍️👍️

  • @puspagyawali4577
    @puspagyawali4577 3 ปีที่แล้ว +1

    साच्चै भन्नू पर्दा आँसु नै रोकिएन यो गितले
    कति धेरै सब्द हरु जिबनमा मेल खान्छ झै लाग्यो ।पछि गएर यस्तै हुन्छ झै लाग्दै छ 😭😭😭💔💔💔

  • @bishalbishal1411
    @bishalbishal1411 3 ปีที่แล้ว +5

    अाहा कति राम्रो मनैछुनेगित
    दिदी हजुरकाे💞💞💞

  • @sharmilakandel1845
    @sharmilakandel1845 3 ปีที่แล้ว +11

    हजुरले मिठो गाउनु हुन्छ यसमा त दुइमत नै छैन तर ज्वाइको यति राम्रो खुबी देख्दा धेरै खुसी लाग्यो शान्ती जि लगायत यो टिमलाइ सफलताको शुभकामना

    • @narayanbhujel5194
      @narayanbhujel5194 3 ปีที่แล้ว +1

      Thank you dd hajur

    • @gajendrapoudel2318
      @gajendrapoudel2318 3 ปีที่แล้ว

      सार्है मन छुनी गीत जति सुने पनि सुनिरहु जस्तो...Thanks sis

  • @pawandhakal1132
    @pawandhakal1132 3 ปีที่แล้ว +2

    :पुर्णीमाको जुनझै चम्किने त्यो मुहार अनि दुनियाको जस्तो सुकै दुखमा पनि मन भुलाउन सक्ने त्यो मुस्कान अनि त्यस्तै मिठो गितमा उत्कृष्ट प्रस्तुत्🤗

  • @nimasherpa6987
    @nimasherpa6987 3 ปีที่แล้ว +1

    अह कति मिठो बधाई छ पछिलो समय बिष्णु माझि भन्दानि राम्रो गाउन सफल भएको शुभकामना

  • @rajurijal7601
    @rajurijal7601 3 ปีที่แล้ว +17

    50 चोटि सुने अझै धित मरेन बहिनी र ज्वाइँ लाई कोटि कोटि नमन गित धेरै राम्री छ

    • @takbahadur580
      @takbahadur580 3 ปีที่แล้ว

      20 choti ta ma pni suney very nice song.

  • @durgabhujel1698
    @durgabhujel1698 3 ปีที่แล้ว +4

    असाध्यै मार्मिक शब्दको लाई दाजु नारायण लाई मीठो स्वरको लागि स्वरकि धनी भाउजू शान्तिश्री लाई धेरै धेरै सफलताको शुभकामना ।

    • @ambikarisal8515
      @ambikarisal8515 3 ปีที่แล้ว

      Dherai dherai shuvakamana 💐💐

  • @santajirel4634
    @santajirel4634 หลายเดือนก่อน

    सांगीतिक क्षेत्रमा एकदमै नम्बर १ गाइका,स्वरको धानी।

  • @purnapulami5858
    @purnapulami5858 3 ปีที่แล้ว +1

    विहानै यति मीठो गित सुनेर आजको दिनलाई स्वागत गरियो 🙏🌹🌄

  • @smirtigm65
    @smirtigm65 3 ปีที่แล้ว +5

    हजुरको गित हजार चोटि सुने पनि अघाएन 😍😍😍 सुन्दा सुन्दा धेरै रोए पनि 😢😢😭😭

  • @bhabinthapa3343
    @bhabinthapa3343 3 ปีที่แล้ว +1

    सारै मीठो स्वर अती राम्रो छ बुनु सफलताको लाखौ शुभकामना

  • @gopalmalla8095
    @gopalmalla8095 2 ปีที่แล้ว +3

    शन्ती नाम मै कति मिठास छ Shanti shree pariyara hjrko sabai geet sunxu sabai geet raamro laagxa jhan tesma yo geet akdam man xune geett mero mbl ma 24 hour ahi geet bajxaa❤️❤️❤️❤️❤️ love you soo much

  • @raidb9837
    @raidb9837 3 ปีที่แล้ว +6

    बच्चाको बेला चक्लेट खाई रहु जस्तो जत्ति सुने पनि सुनि रहु जस्तो लाग्ने धेरै धेरै शुभ कामना छ सिस् जब म बाहिर आए तेसै समय देखि तपाईको गित हरु सुन्न थालेको अनि हजुर लाई नि देख्न थालेको साच्चै हजुरको ठुलो स्वरको फ्यान ।

  • @diludura3958
    @diludura3958 3 ปีที่แล้ว +1

    कति सुमधुर आवाज अनि शब्द पनि उतिकै राम्रो ।Best of luck 👍️👍️👍️

  • @ghanshyamgm7917
    @ghanshyamgm7917 3 ปีที่แล้ว +2

    आहा कति मीठो गीत हजूर लाई धेरै धेरै धन्यवाद छ दिज्यु ❣️❣️❣️🙏🙏🙏

  • @sccreator40
    @sccreator40 3 ปีที่แล้ว +6

    Wow really amazing voice Didi hajur
    Malai geet le man Chhoyo Didi ❤️❤️
    I love this Song...

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 3 ปีที่แล้ว +3

    कति मिठो शब्द लेख्नु भएको आहा। ति हातहरुलाई नमन

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 2 ปีที่แล้ว +1

    आहा कति मिठो गित 👌मिठो सोर कि धनि शान्ति जि🙏👍️👍️👍️👌👌💐🌹

  • @Bisshnu
    @Bisshnu 3 ปีที่แล้ว +1

    आहा कति मिठो 🎤🎤सब्द धुन 🎶🎶मन छुने गीत🎧🎧 लोकप्रिय कलाकार सान्ती ❤❤🇳🇵🇳🇵🙏🙏सिस।

  • @bindeshsunam5386
    @bindeshsunam5386 3 ปีที่แล้ว +4

    Wow wow dd 😍😍😍💔💔💓💓❤️❤️💘

  • @tekthapa8178
    @tekthapa8178 3 ปีที่แล้ว +3

    आहा कति राम्रो गित मलाई मनपर्ने गायिका तपाई हुनुहुन्छ दिदी म सुर्खेत देखि