८ बर्ष सम्म परिवारसँग सम्पर्क नहुने मिडियामा परिवारको भिडियो आए पछि सम्पर्कमा आउने भनेको मलेसियमा इन्डोनेशियाको माया जालमा फसेर बसेका हुन। मलेसियामा यस्ता नेपालीहरु धेरै छन।
@@mailo371 झन भन्छु का🤣🤣सायाङ्ग हो का सायाङ्ग,खोलापारिको अनि दुनियाँ नै तेहि देखिदैन त्🤣🤣🤣उमेर बितेसी सायाङ्गको मायाको भुत निक्लन्छ अनि बाबुनानिको याद आउँछ झलझलि🤣🤣🤣
7 बर्ष मा 80+35 हजार पठाउको रे तेरिमा झ्याक्ने हामी पनि मलेसियाको इपोमा छौ हाउ तर परिवारमा हाम्रो राम्रै छ त। खोलेकी मुजि केलाउदै ठिक्क होला कहाँ बाट सम्झिनत आफ्नो छोरा छोरी र बुरि।
नियत राम्रो हुन्थ्यो भनेत तेत्रो 1 बर्स बिरामी हुदा घरमा आयर राराम गर्न सकिन्थ्यो परिवारको साथमा बसेर आराम गर्न सक्थ्यो अनि यत्रो 7 बर्समा 4 लाखमात्रै पठाय अरे 7/8 बर्समा घर आउन मन नलाग्नुको कारण पनि
सर अलि छिटो बोल्नुभयोकी!म पनि आउन नपाइ आफ्नै गाडीबाट झर्दा खुट्टा भाचियरा प्रबासमा असैया पीडा भोगेरा बसेको हु!सबैकुरा सोचाइ र भोगाइ फरक कुरा हुन।घर जान सकिन्छ तर धुरीबाट सबैको नबर्शिनु पनि त सक्छ अनि कसरी जानू????
बुडा बुडिको खटपटको कारनले यो अबस्था आको जस्तो लागो, बुडा बुडि दुबैको यथार्त सत्यता के हो पछि सुन्न पाइएला कि? रहस्य केही छ कि जस्तो लाग्छ सुन्दा दुबैमा। एक तर्फी भन्दा पनि दुबै तर्फी बुझ्न जरुरी छ जस्तो लाग्छ
विदेशमा कत्ति दुःख गर्नु पर्छ भन्ने कुरा त विदेश जाने हरु लाई मात्र थाहा हुन्छ घर परिवार छर छिमेक हरु ले सोच्छन् कि विदेशमा पैसाको बोट फल्छ भनेर यो दाई को कुरा सुने अनुसार छोरी र बुढी झुट बोलेको रैछन किशोर सर अब एक पटक छाेरी र बुढी लाई मिडिया मा बोलाएर फोन बात कुरा गराउनु परो
धेरै छन यहाँ हाम्रो दाजु भाइ हरु इन्डोनेसिया खेलाउने रक्सी जाड खाएर पैसा सक्ने अनि घरमा परिवारलाई रुदै हिन्ने बनाउने । केटि बिना नि बसेका छन हो 7/8 बर्स त 🤣🤣 रक्सी खायो तास खेल्यो गरेर 🤣🤣🤣
यसको कुरामा कुनै सत्यता छैन। मलेसियामा मोज गरेर बसेक हुनुपर्छ । घर परिवार रुएर मिडियामा आउँदा पनि यसले हल्का रुपले लिएको पाइयो । बाबुको जिम्मेवारी बाट टाढा भएर बस्ने यसको नियत नै अलिक ठिक छैन ।
यो भतुवालाइ सरकार मार्फत नै पक्राउ गरेर नेपाल ल्यायर कारबाही गर्नुपर्छ पहिलो कारबाही परिवारलाई अलपत्र पारेकोले अर्को हुन्डी कारोबार गरेको यसले खुलमखुल्ला हुन्डिबाट पैसा पठाउछु भन्दैछ यो मान्छेनै गलत छ
त्यस्तो कुरा नि मजाकमा चल्छ र भनेको आफ्नो बुढाको हरेक कुरा सत्य मान्नी बुदि कति दुख गरेर छोराछोरी पढाउनु भएको छ बिचरा यो मान्छे लाई नेपाल झिकाउने बन्दोबस्त मिलाउनु पर्यो िछटाे
यौउटा कुरानी किशोर सर!कहाँ छोरा मान्छेले सात सात बर्ष श्रीमती छोड्न सक्छ भन्नुभयोनि यो चाहिँ अलिक गलत हो।साथ साथ बर्ष हैन आजिबन पनि भुल्न सक्छ,मन मरेसी,भन्छन्नि मनरहेपो माया प्रीती मनै मरे केको तिर्सना।तर यो हैनकी आफ्नो जिम्मेवारी नै भुल्ने अनि लालाबाल पनि।श्रीमती सङ बिचार बिमर्श नमिल्ना सक्छ तर तेसको असर नानिबाबुलाइ दिनु गलत होकि!!!!
@@khushibudhathoki12 राम्रो त होइन तर पनि कसले साचो बोलेको हो कि यो दाईले झुटो बोलेकोहोकि घरले त साचो बोलेको हो अनि फिरि यो दाईको सालो दाई पनि सगँ बस्न हरे सालोलेत घर जानु भनुनि
Kishor jee aaja chai ali farak kura garnuvo tyo kta ko pani kura thikai jasto xa malysia ma kamai xaina biram vayo hola kamai kina sodhnu 2 jana kura garaidinuni
तहीले पैसा पठाको भहे जियाला गरेर हीन्छ बिचरा बुढी र छोरा ले दुई पैसा देख्न गारो छ जस्तो लाग्यो छीरी लाई अलि अलि पठायो होला र त छोरी लाई धेरै गुनासो रैनछ आमा भनेको आमा हो आफु भको भहेनी छोरा छोरी को पेट भोको राख्दैनन्
Yo Malaysia gako manche haru arko bihe nagareni valu ta rakhaxa rakhaxa ram avatar vanee jantuleni 2 aaimai rakhera malai kati dukha deko xa vanne malai thaha xa
12/27 र नभाेकाे हरेक बाहाना बाजि नगर भाई जाे चाहिँ भटाहा चाेर उसैकै ठूलाे स्वाेर भने जस्ताे अझ ईमान्दार बन्न नखाेज भाई।सर्ब प्रथम म साेध्न चाहान्छु हामी किन धेरै रिन गरेर धेरै टाडाँ प्रबाश- मा आइन्छ त्याे कुराे बुझ्नु जूरूर छ,दुई पैसा कमाएर आफै मात्र रमाएर बस्नु 100% गलत मरेर लानु केछ बाचुन्जेल सहि तरिकामा हिन्ने कमाउने घर परिवार हेर्नु अति उत्तम ठुलाे धर्म र कर्तब्य हाे बिदेशमै कमाउने बिदेशमै रमाउने बिदेश -मै ख्वाउने र आफ्नु घर-परिवार बाल- बच्चा बिर्सिने कति छन् कति,यस्ताे हर्गत गर्नु र समय चिन्न नसक्नु जिन्दगीमा ठुलाे पश्यताप हुनेछ।आनि बानी खराब भकाे साथी भाई हरूलाई भन्न चाहान्छु, ढाटेर छलेर ठुला ठुला गफ दिदै नबसाै कमाई हुन्छ राम्राे तरिकाले बस्नु हाेस् यदी भएन स्वदेश फर्कनु हाेस् बिथ्थामा राम्राे मान्छे हरूलाई लाज लाग्दाे नबनाउनु हाेस्।सरम धरम बिनाकाे मान्छेहर छिछिछि……
हुण्डि हुण्डि भनेर मिडियामा नबोल भाइ तिमि फेरि फस्छौ , , , यतिका बर्स घर परिवार नहेर्दा कस्ले तिम्लाइ पुजा गर्छ त बाबु , , तुरुन्त आएर आफ्नो घर समाल ।।
thukka asko jindagi je nai vay pani pariwar vaneko ta pariwar nai honi baira arko sanga lage paxi gharko ta kaha ramro dekhxara jatinai ramro garera base pani tara jati nai juht bole pani pariwar lai rata din ruwako ta kahi jadaina hai 9:05
किसोर सर को बोल्ने सैलि र कुरा गर्ने सैलि यक्दम ठिक लाग्छ मलाइ
किसाेर सर काे काम धेरै राम्रो छ लाकछ
यो मान्छेले एउटा सत्य कुरा लुकाउन हजारौं झुट कुरा बोलिरहेको छ झुन प्रस्ट बुझिएको छ ।
८ बर्ष सम्म परिवारसँग सम्पर्क नहुने मिडियामा परिवारको भिडियो आए पछि सम्पर्कमा आउने भनेको मलेसियमा इन्डोनेशियाको माया जालमा फसेर बसेका हुन। मलेसियामा यस्ता नेपालीहरु धेरै छन।
होनि हाउ हो🤣🤣जे गर्छ खोलापारिको सायाङ्गले गर्छ्🤣🤣🤣
हो नि दाजु सहि हो इन्डोनेसिया केटि सित फसेको हुनु पर्छ
@@moshabardewa5734नेपालमा बुढिको पिडौला देखी मास्तिर नदेख्नेले मलेसियामा सायाङ्को सबै देखे पछि घरको फरिया लगाउने बुढी बिर्से छ्न मोराले 🤣🤣
@@mailo371 झन भन्छु का🤣🤣सायाङ्ग हो का सायाङ्ग,खोलापारिको अनि दुनियाँ नै तेहि देखिदैन त्🤣🤣🤣उमेर बितेसी सायाङ्गको मायाको भुत निक्लन्छ अनि बाबुनानिको याद आउँछ झलझलि🤣🤣🤣
It’s true
पैसा पठाको भऐ पो प्रमाण हुन्छ त 😊हुन्डी बाट पठाको प्रमाण हुदैन रे 😅
कति राम्री श्रीमती सोझो सिम्पल! यो श्रीमान भनाउदा मलेसियामा बिग्रिएर नै बसेको हो। अहिले ठूलो कुरा गरेको हो।
यो मान्छे मलेसिया मा इन्डोनेसिया केटी बिहे गरेर बसेको छ, हल्ला सुन्छु सत्य हो या होइन
मलिसया मा बसने छाेरा मानछे तयहाकाे भालुनि सग लागेर कति राेग सारी सकेकाे छ
@@minakhimding3973 १००% सहि हो, दारु र भालु अड्डा मात्रै जतासुकै हैट
😂
तेरिमा टौके त्यति राम्रो परिवार बिर्सेर त्या मोज गर्दै होर त्परिवार भुलेको यो 100% हो
यत्रो साल सम्म यति कै चाहिँ बसेन होला थ्यो पनि मलेसिया जस्तो देसमा
हुन्डी बाट पठाको सबै रेकड हुन्छ।हावा कुरा गर्ने दिउसै रात पर्ने कुरा गरिराछ।हैट
खै नेपालमा हुने परिवारको कुरा सहि हो कि बिदेश मा हुने मान्छेको कुरा सहि हो बुझ्न गाह्रो ।
बिदेश मा बस्ने झुठो हो
@nira Tangluwa maybe tyaha Indonesian keti pauchha mero 35 year ko anubhab chha
मलेसियामा भएका इलिगल ब्याक्ती ले हुण्डी गर्ने हो सहि कुरा
म पनि चार बर्स देखि मलेसिया मा छु तर सर्बप्रथम हाम्रो घर परिवार लाई हेर्छु यस्ता ब्वसा हरुको गर्दा हाम्रो पनि बिस्वास गर्नु छोड्यो घर परिवार ले😢
खैते खैते सारै राम्रो बोल्ने भाई प्रमाण हेर्दा
थाहा हुन्छ थोरै भएँपनि साँचो झुटो ।
हुन्डिबाट पैसा पठाएँ भन्दा सिधै खोरमा पुगेइल्लानि ब्रो नाम थर ठेगाना सबै थाहा भैसक्यो त😳😳😳😳
Hahaha hahaha hero raixaaaaaaa you..acting khatraaaa
यो मुजी फटा हो मलेसिया बसेको सात बर्ष भयो परीवार नै भुल्ने भने पछी यो खराब मान्छे हो😡
बुडि झिट बाेले नि छाेरा छाेरि कहिले बाबा काे कुरामा झिट बाेल्लदैन मेरो पनि बिदेशकाे बसाइँ दस बर्स भयो यसको बाेलिमा कुनै कुरा सहि छैन
Garo xa hau hamro Nepal 🇳🇵 kaha Jamaica xa😢😢😢
म पनि बिदेश बसेको 10 वर्षा भईसको तर केही गरि आफ्नो परिवार्लाई माया मार्न सकिएन
kina bichar ma huhunthiyo ra?
यो मान्छे फटाहा रैछ अर्कै केटी संग लागेको छ तेही भयर घरमा पैसा नपठाको
दुई झापड दियर नेपाल पठाउन नसक्ने सालाे हरू पनि कस्तो पानी मरूवा रहेछन्
😂😂😂😂😂😂😂
बिदेश मा कती दुख छ नेपाल मा बसेर कुरा काट्ने लाई के थाहा तेसै केटि लियर बस्यो भन्ने
7 बर्ष मा 80+35 हजार पठाउको रे तेरिमा झ्याक्ने हामी पनि मलेसियाको इपोमा छौ हाउ तर परिवारमा हाम्रो राम्रै छ त। खोलेकी मुजि केलाउदै ठिक्क होला कहाँ बाट सम्झिनत आफ्नो छोरा छोरी र बुरि।
fataha rahexani teskima
यदि हुन्डी बाट पैसा पठाको भए तोर्पेले हुन्डी वालालाई पठाको एड्रेस त होला तोर्पेको मोबाईल होला रेकर्ड
एस्तै हुन्छ र बुढो लाई बिदेश पठाउन मन लाउदैन बरु म आफै 50°C तातोमा काम गर्छु 🤣🤣🤣
😂
यो लकौडा झुट बोल्यो यसलाई नेपाल झिकाएर छाला निकाल्नुस तब सत्य कुरा ओकल्छ ।
sahi vannu vo
Namaskar sir yo photo rakhera gareko suchana kattiko prabhabsali huncha yasri vettaunu sakincha manche?ahilesamma vetiyeko cha ki chaina ?
Fast view
नियत राम्रो हुन्थ्यो भनेत तेत्रो 1 बर्स बिरामी हुदा घरमा आयर राराम गर्न सकिन्थ्यो परिवारको साथमा बसेर आराम गर्न सक्थ्यो अनि यत्रो 7 बर्समा 4 लाखमात्रै पठाय अरे 7/8 बर्समा घर आउन मन नलाग्नुको कारण पनि
सर अलि छिटो बोल्नुभयोकी!म पनि आउन नपाइ आफ्नै गाडीबाट झर्दा खुट्टा भाचियरा प्रबासमा असैया पीडा भोगेरा बसेको हु!सबैकुरा सोचाइ र भोगाइ फरक कुरा हुन।घर जान सकिन्छ तर धुरीबाट सबैको नबर्शिनु पनि त सक्छ अनि कसरी जानू????
बुडा बुडिको खटपटको कारनले यो अबस्था आको जस्तो लागो, बुडा बुडि दुबैको यथार्त सत्यता के हो पछि सुन्न पाइएला कि? रहस्य केही छ कि जस्तो लाग्छ सुन्दा दुबैमा। एक तर्फी भन्दा पनि दुबै तर्फी बुझ्न जरुरी छ जस्तो लाग्छ
kishor sir jattiko thet kura garni ta kunai ptrakar xain
आजकल दुईतिरै उस्तै छन घरतिर पनि उस्तै विदेश तिर पनि।जे जसो भएपनि छोराछोरी लाइ हेर्नुनि।फटाहा रैछ मुन्छे त
खैक खैके कस्को कुरा बिस्वास गर्ने मत अन्योलमा परे😜
घर परिवार अनि मिडिया सत्य हो किनकी गाउँ समाजले कहिले झुटो बोल्नु हुदैन🙏
@@niratangluwa4639 होला😜
मलेसिया बसेर केटी सग बसेछ
यो फटाहा हो।
Kishorji, yo maanxeko kura sahi xa, mero khyaalma pariwarharu badhi aasha garera ho ki?
Bichara bimaari maanxe, bideshko thauma sadhai ekai hudaina, kasari jivan gujareko hola, sochnu parxa.
Kishorji, usle pani khaanu paryo hidnu paryo..
Srimati thik xaina.
Total 6 barsa, corona aayo, khutta vaachiyo, kati dukha hola...
एक कुरोत मलेसिया जानेहरु यस्तै यस्तै हुन्छ खै तेस्तो के जादु छ के मोहनी छ त्यो मलेसियामा जतिनै सिदा सोजोभएनी मलेसिया गएपछी परिवर्तन हुन्छ्नै
सबै हुदैन न राजा राम्रा पनि छन😮
तैले पैसा हालेकाे भए बुढी घर बनाउने काम गर्न जान्छ
hoho sahi yo chikneko natak nautanki mampaka
विदेशमा कत्ति दुःख गर्नु पर्छ भन्ने कुरा त विदेश जाने हरु लाई मात्र थाहा हुन्छ
घर परिवार छर छिमेक हरु ले सोच्छन् कि विदेशमा पैसाको बोट फल्छ भनेर
यो दाई को कुरा सुने अनुसार
छोरी र बुढी झुट बोलेको रैछन
किशोर सर अब एक पटक छाेरी र बुढी लाई मिडिया मा बोलाएर फोन बात कुरा गराउनु परो
झुट बोल्यो केटाले 6,7 साल घर परिवार बिर्सेर बसेको केटिशीत बसेर हो👍️
खुट्टा भाचेको हैन इन्डो संघ छ
😂
याे मान्छे कमाई धेरै छ झुट बाेलाे यसले
जाईके।मलेसिया कोतोराय मा केटा खतम छ😊
😂
खुरापाती डाम्ना हुण्डीमा पैसा पठाउॅदा पिन नै हुदैन, यो फटाह डाम्ना
यो मान्छेको चाल ठिक लागेन यो मान्छे पक्कै पनि पर स्त्री सङ्ग मोज मस्ती गर्दा परिवारलाई बिर्सिको हुनु पर्छ ।
मर्नु पर्ने खुट्टा मात्र भाछे छ। घरपरिवार बिर्सने लाइ
यो झुठो बोल्दैछ अनुहारमा झल्किन्छ छर्लङ्ग कुनैप्स्नी परिवारले youtube मा अनुहार सारालाइ देखाउनु आउँदैन
इन्डोनी लाई राखेको छ पक्का
rally u know
धेरै छन यहाँ हाम्रो दाजु भाइ हरु इन्डोनेसिया खेलाउने रक्सी जाड खाएर पैसा सक्ने अनि घरमा परिवारलाई रुदै हिन्ने बनाउने ।
केटि बिना नि बसेका छन हो 7/8 बर्स त 🤣🤣 रक्सी खायो तास खेल्यो गरेर 🤣🤣🤣
😂😂
यसको कुरामा कुनै सत्यता छैन। मलेसियामा मोज गरेर बसेक हुनुपर्छ । घर परिवार रुएर मिडियामा आउँदा पनि यसले हल्का रुपले लिएको पाइयो । बाबुको जिम्मेवारी बाट टाढा भएर बस्ने यसको नियत नै अलिक ठिक छैन ।
यो भतुवालाइ सरकार मार्फत नै पक्राउ गरेर नेपाल ल्यायर कारबाही गर्नुपर्छ पहिलो कारबाही परिवारलाई अलपत्र पारेकोले अर्को हुन्डी कारोबार गरेको यसले खुलमखुल्ला हुन्डिबाट पैसा पठाउछु भन्दैछ यो मान्छेनै गलत छ
मलेशिया मा ईन्डो लाइ कुङ्के गरेर बसेको हुनुपर्छ।
कुन्के बायाँ सडाप भन्दै बसेको छ यो मुला
मलाई यो मान्छे को नम्वर दिनु त म एस्को ना लि बोली सबै पप्ता लगाउछु.
याे मुजी केटा नै फटाहा हाे क्या। कुरा गर्दै थाहा हन्छ।
35 hajar kati hunxa mero auta naniko ko 3 mahinako fee 32 hajar aakoxa
त्यस्तो कुरा नि मजाकमा चल्छ र भनेको आफ्नो बुढाको हरेक कुरा सत्य मान्नी बुदि कति दुख गरेर छोराछोरी पढाउनु भएको छ बिचरा यो मान्छे लाई नेपाल झिकाउने बन्दोबस्त मिलाउनु पर्यो िछटाे
खैई कसको कुरा सही भनी परीवर पैसा पठाछैन भनी दाइ के गरे र बसेतनी 7 8 वर्षा संम
आजभाेलिकाे मान्छे यस्तो सम्म बिग्रेका छन् नि भाकाे आफ्नाे परिवारलाई बिर्सेर अरु मान्छेसँग लाग्छन् फरक के छ र यसरी माेज गर्छन् हाेला।
Kanxi budiko kasam ma testo xoina
यौउटा कुरानी किशोर सर!कहाँ छोरा मान्छेले सात सात बर्ष श्रीमती छोड्न सक्छ भन्नुभयोनि यो चाहिँ अलिक गलत हो।साथ साथ बर्ष हैन आजिबन पनि भुल्न सक्छ,मन मरेसी,भन्छन्नि मनरहेपो माया प्रीती मनै मरे केको तिर्सना।तर यो हैनकी आफ्नो जिम्मेवारी नै भुल्ने अनि लालाबाल पनि।श्रीमती सङ बिचार बिमर्श नमिल्ना सक्छ तर तेसको असर नानिबाबुलाइ दिनु गलत होकि!!!!
पुरै झुट बोलेको छ यो मान्छेले
म चिनु छु यो दिदिविनाजुलाई झापा को हो कति बस भयो दाई बिदेश जानु भाको
Sab kanda jhapama huni feri 😂😂😂😂😂
@@khushibudhathoki12jhapale rocks bro🤘🤘😂😘
@@SamsungAs-bp6mc fullmalaa liyar jau bro ramro honi hoina
@@khushibudhathoki12 bro ramro ta hoina tara pani bujine kura ho kasle sate boleko ho aba yo daile saacho boleko ho ki gharako le साच्चै boleko ho
@@khushibudhathoki12 राम्रो त होइन तर पनि कसले साचो बोलेको हो कि यो दाईले झुटो बोलेकोहोकि घरले त साचो बोलेको हो अनि फिरि यो दाईको सालो दाई पनि सगँ बस्न हरे सालोलेत घर जानु भनुनि
Kishor jee aaja chai ali farak kura garnuvo tyo kta ko pani kura thikai jasto xa malysia ma kamai xaina biram vayo hola kamai kina sodhnu 2 jana kura garaidinuni
याे मुला सारै झुटाे रहेछ यस्लाई नेपाल छिटै बाेलाएर पड्काउनु हाेला छाेरा छाेरीकाे बिवाहा गर्ने बेला भैसकेछ अझै बुद्धि भने आकाे छैन
मलेसिया मा केटो हरु धेरै रक्सी र केटी सकिन्छ नेपाल आउनु बिर्सेर बसेको छन बिदेश मा 😁😁😁😁😁😁
याे चाेर झुटाे कुरा बाेल्दैछ।
Aba samparka mae ho bhane gharko manxe le ta jhut boleko hoina hola bichara kati sojhi dekhinxa budi ta
अहिले को जमना मा के को हुन्डी हो
malesiya ma rahanu hune uhalai chinnu hune le satye kura bataunu pareyo afnai dai bhai pani media ayera bolnu pareyo
Malasiya Jani Sabi Jana testai ho😡😡😡😡😡😡
यो मान्छे fatta हो 7 बर्सा मा 4 लाख पैसा मात्रै मोन्छे लेय बर्सामा 7 लाख पठाउछ
येस्को फेस्बुक को id सर्बजनिक गर्नुस आफै थाहा भैहल्छ
यसको नाटक हो सर सिलीखोर हो यो 1 नमर को फटाहो यो खुटाको बहाना हो यसको
Pariwar vulera Moj garne thaunai yestai ho
Gaf layo yasle je jasto budisanggako sambanda xoraxori ta aafno honi
तहीले पैसा पठाको भहे जियाला गरेर हीन्छ बिचरा बुढी र छोरा ले दुई पैसा देख्न गारो छ जस्तो लाग्यो छीरी लाई अलि अलि पठायो होला र त छोरी लाई धेरै गुनासो रैनछ आमा भनेको आमा हो आफु भको भहेनी छोरा छोरी को पेट भोको राख्दैनन्
खाेई अर्काकाे वेथा मलाई के थाहा
यो खाते को निखो डङ्ग छैन एस्लाई नेपाल जिकाएर एस्को
Bdes basni Lai Ji Garo x
😢
यो मान्छेको कुनैकुरा सत्य छैन
❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢 12:10
Huna ni sakx pardesh. Ho
Yo Malaysia gako manche haru arko bihe nagareni valu ta rakhaxa rakhaxa ram avatar vanee jantuleni 2 aaimai rakhera malai kati dukha deko xa vanne malai thaha xa
7 years ma 4 lakh haha hasnuki runu😅😅😅
jhut bolirah xa damna le😮😂😮
12/27 र नभाेकाे हरेक बाहाना बाजि नगर भाई जाे चाहिँ भटाहा चाेर उसैकै ठूलाे स्वाेर भने जस्ताे अझ ईमान्दार बन्न नखाेज भाई।सर्ब प्रथम म साेध्न चाहान्छु हामी किन धेरै रिन गरेर धेरै टाडाँ प्रबाश- मा आइन्छ त्याे कुराे बुझ्नु जूरूर छ,दुई पैसा कमाएर आफै मात्र रमाएर बस्नु 100% गलत मरेर लानु केछ बाचुन्जेल सहि तरिकामा हिन्ने कमाउने घर परिवार हेर्नु अति उत्तम ठुलाे धर्म र कर्तब्य हाे बिदेशमै कमाउने बिदेशमै रमाउने बिदेश -मै ख्वाउने र आफ्नु घर-परिवार बाल- बच्चा बिर्सिने कति छन् कति,यस्ताे हर्गत गर्नु र समय चिन्न नसक्नु जिन्दगीमा ठुलाे पश्यताप हुनेछ।आनि बानी खराब भकाे साथी भाई हरूलाई भन्न चाहान्छु, ढाटेर छलेर ठुला ठुला गफ दिदै नबसाै कमाई हुन्छ राम्राे तरिकाले बस्नु हाेस् यदी भएन स्वदेश फर्कनु हाेस् बिथ्थामा राम्राे मान्छे हरूलाई लाज लाग्दाे नबनाउनु हाेस्।सरम धरम बिनाकाे मान्छेहर छिछिछि……
सजिलो तरिका डिबोर्स के को ठ्या-ठया
मलेया केटी सङ मोज गर्दै बसेको होला खाते🙄🙄
Yo chai 100% jhut bolyo hai yo jhusele
Pakkai pani Indonesian kt sanga baseko hola yo
यो घर को बुधीले मासु खाना खोजी रहेको छ होला कि भने अर्कै केता सङ्ग लागेको होला बिदेश भन्ने बित्तिकै पैसा सोहर्ने होर
Kisor sir pariwar ni galat huna sakx.
हुण्डि हुण्डि भनेर मिडियामा नबोल भाइ तिमि फेरि फस्छौ , , , यतिका बर्स घर परिवार नहेर्दा कस्ले तिम्लाइ पुजा गर्छ त बाबु , , तुरुन्त आएर आफ्नो घर समाल ।।
Malayo janeko dheraiko halatxa poisa khola pariko Lai dine Khana khane poisani navayera ime ma nepali sanda poisa magera khaneni dheraixan
अिनिहरुकाेअितिहाशथाहाछ
yasko budi xa hola malesiya ma
12saal mero pani vako xa.bihe gareko xaina.
याे मान्छे ले कति सम्म झुट बाेल्छ हाे बुढि अर्को लिएर अाछु भनेर जिस्काे अरे थुक्क कुकुर यस्तो राम्रो परिवार बिर्सने

Fata