जागिरमात्रै खाँदै ओलीका मन्त्री, कोही बदनाम कोही बेखबर, नतिजा नदिने मन्त्री फेरिने कहिले ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ม.ค. 2025

ความคิดเห็น • 13

  • @minkhatri7303
    @minkhatri7303 10 ชั่วโมงที่ผ่านมา +1

    जनताको लागि बनेका मन्त्री होइनन् आफ्नो र आफन्त जोगाउन र भ्रष्टाचार गर्न बनेका मन्त्रीहरूले कहाँको जनताको काम गर्छन् भनेर हामीले आशा गर्न सकिन्छ।

  • @RajgiriDelli-bd2jg
    @RajgiriDelli-bd2jg 11 ชั่วโมงที่ผ่านมา +2

    देश चलाउने मानसिक र शारीरिक अपांगहरु...

  • @khotang-l1m
    @khotang-l1m 10 ชั่วโมงที่ผ่านมา

    गृह र अर्थ मन्त्री मात्र हैन बर्तमान २ तीहाई सरकार नै नाजायज कु- पुत्र भै सक्यो । अब यो सरकार र सरकार मा रहेको पार्टी हरुको काम छैन । नपत्याए २०८४ मा जनताले देखाउदै छ । होस गर मुलाको सागहरु ।

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 10 ชั่วโมงที่ผ่านมา

    नॅया नॅयामा त भाऊजु निकै चर्चा मा थिईन तर अहिले त कता छॅायामा परिन्।

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 10 ชั่วโมงที่ผ่านมา

    योग्यता र अनुभवको आधारमा मन्त्री दिएको भए पो चाकडी ले पाएको मन्त्री पद आफ्नो जिम्मेवारी पनि थाहा नहुने नेताहरुबाट के आशा गर्नु

  • @skdk419
    @skdk419 10 ชั่วโมงที่ผ่านมา

    Bhrastachari emale congress muji haru rip

  • @Deepdjg1743
    @Deepdjg1743 11 ชั่วโมงที่ผ่านมา

    Fail hunna abo success hune start bhayo

  • @Roshan-w1r
    @Roshan-w1r 11 ชั่วโมงที่ผ่านมา +1

    Yo kp oli mug ekalbaadi manche ho