रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि❤❤
सामाजिक सञ्जाल मार्फत भ्रष्टाचारीहरूका विभिन्न कर्तुत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आउन थालेपछि जसरी पनि आफूले बच्नुपर्ने भन्दै ल्याइएको सामाजिक सञ्जाल ऐन २०८१ केही बिचौलिया र भ्रष्टाचारी अनुकूल भएपनि आम नेपाली जनता र सिङ्गो देशको लागि आपत्तिजनक विषय हो।
माथी देखाइएका 12 बुदा सबै सहि छन ।सत्य तथ्य लेख्न,बोल्न नपाइने कहाँ भनेको छ । समाजमा घृणा फैलाउने,जात,धर्म , सस्कार,सस्कृती प्रति घात गर्ने।नेपाली नेपाली बिच लडाउने,भाइरल हुन भ्रामक समाचार बनाउने समाजिक सन्जालमा अस्लिल देखाउने लाई कानुनी दायरामा ल्याउनु पर्छ ।यो सरकारले गरे एउटा मात्रै राम्रो काम।
यसलाई पक्कै पनि रबीले ग्यालेक्सीमा काम नदिएर होला, सरकारी संयन्त्रले न्वारनदेखिको बल लगाउँदा पनि रबीको अपराध प्रमाणित गर्न सकेका छैनन्, यो लठुवा चाहिँ हात धोएर अझै पछाडि लाग्दैछ।
तेसो भय इनिहरुको भर पुलिस फोर्स र आर्मी का फोर्स ले पनि गलत देखे भने सायद पुलिस भित्र को मानिस पनि हुन सक्छ गलत देखिन्छ भने सरकार को मानिस को सिफारिस तेरो फोर्स लाइ कारबाहि गर दबाब अब शिक्षा कार्यालय मा पनि श्री मान पर्भु भन्नु पर्छ
अब फेरि गगने ५ बर्ष जेल जाने भएछ, साथै ५ लाख नि तिर्ने भयो । केपी ओलीलाई कति के के भनेकोछ, अब चारपाटे नि मुडिने नै भयो । रबीलाई अचाईने आरोप लगाएकोमा कति बर्ष जेल बस्ने हो ! यो जेलको सजाय भोगाएर मात्र चारपाटे मुडेर थानकोट चाहिँ कटाउनु जरुरी छ भन्ने लागि राह्छ 💪💪💪💪💪💪💪💪💪
रवि , छवि, कुमर रम्तेल , जिबि , इच्छाराज तामाङ , उमागौरी सहकारीका एमालेका नेता र उनका श्रीमती , कंग्रेसका धनराज गुरुङ र उनका श्रीमती आदि माथि गहिरो र परिणाममुखी अनुसन्धान गरि दोषी ठहरे पक्राउ गरि अदालतको आदेश अनुसार कडा सजायको भागिदार बनाइ अपचलन गरेको रकमको दोब्बर असुलौपरगरी लाखौं सहकारी पीडितहरुको बचत रकमको सावाँ ब्याज फिर्ता गर्नुपर्छ अपुग रकम नेपाल 0:52 सरकारले आफ्नोे ढुकुटीबाट सोधभर्ना गरि सम्पुर्ण न्यायको अनुभुति जनतामा गराउन सक्नुपर्द्छ। रविको मानसिकता दोहरो किसिमको रहेछ यो एक किसिमको रोग हो । दुइटा मानसिकता भनेको एउटा राम्रो छविको राम्रो र उच्च प्रकृतिको भने अर्को झुँठ , फरेब, धोका, बेइमानी , नकारात्मकता, जालझेल , जालसाजी , ठगी , क्रुद्धतार क्रुरता किसिमको जस्तै घरमा श्रीमती हुदाहुदै बाहिर बच्चा पाउनु , नेपाली नागरिकता हुदाहुदै अमेरिकन नागरिकता लिनु , नेपाली पासपोर्ट हुदाहुदै अमेरिकन पासपोर्ट लिनु , 5 लाख तलब खाने सहकारीको प्रबन्ध निर्देशक हुने तर सहकारीको आधारभूत सिद्धान्तलाई लात मारेर बिना धितो ॠण प्रवाह गर्नु, ॠण प्रवाह गर्दा सोहि सहकारी कै सदस्य हुनुपर्ने तर जहाँ तँही बिना धितो आफन्त वा कानुनलाई ताकमा राखेर कानुन बिपरित ॠण प्रवाहगर्नु ठगी मानसिकता बाहेक अरु केहि होइन । रविले 814 वटा चेक काटेर आर्थिक कारोबार भएको देखियो अनि लाखौं सहकारी पीडितहरु माथि सरासर अन्याय गरेकाछ्न ।
भ्रष्टाचारी को संरक्षण गर्न यस्तो कानुन पारित गरिदै छ ।यो जनताको आक्रोश पोख्ने माध्याम बन्द गरे पछि भ्रष्टाचारी लाई आनन्द हुने छ। अब सरकारी कार्यालय मा राखिएको सिसि क्यामेरा पनी हटाउने कि?
रिशी धमला को कान्छो भाइ को सङ्या दिन्छु म तपाईं लाई कत्ती खन्नुहुन्छ रबि को जरो तपाईं को हरेक कार्यक्रम मा रबि को टाउको नजोडि हुदैन यो समाज बिकृती र जनता मा निराश तपाईं हरु जस्तो पत्रकार ले गराएको हो
रबि ले के काम बिगारो र रबि को बचाउ गर्छ हावा कुरा रबि को बचाउ पो गरो हरे🙄 रबि को कुनै गलति पनि छैईना र बचाउको आवस्यक पनि थिएना रबि गृहमन्त्री हुन्दा कति काम गर्नु भयो । अईले को गृहमन्त्री ले के चाही गरो पिडीत लाई कुट्ने र पत्रकार लाई कुट्ने निर्दोष लाई थुन्ने दोषी लाई बचाउने 😏
होसियार जनता हो अब अहिले देखि चिन्नु एमाले कङ्रेस देश बाट लखेत्नु पर्छ अहिले सम्म बोल्न पएको छ अब बन्द गर्छु जेल हल्छु भन्ने केपि सेरे गगने लाई राम्रो सङ्ग चिनेर 84 मा जेरो 0 पर्नु पर्छ जय रबि जय घण्टी जय जनता ।
यति कडा र एकतान्त्रिक शाषण लाउने हो भने कीन लडेर प्रजातन्त्र अनि अझै १० बर्ष जन आन्दोलन गरेर गणतन्त्र ल्याउनु पर्थ्यो नेपालमा? राजशाषण थिदैथियो त !! यस मा माओवादी अध्यक्ष प्रचण्ड के भन्नुहुन्छ?
१४ बर्ष जेल 🔗 २ लिटर तेल 🥃🤭 ८ कक्षा फेल 📖 भ्यूटावरको खेल 🏫 भ्रष्टाचारीसंग खान्छ मेल 🙄 सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬 चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉 रहेछ देश ध्वस्त बनाउने खेल ..🤔☹️
हाम्रो देश नेपालमा राणाशासन लागू हुन लागि रहेको छ। अब संविधान मा भएको बोल्न पाउने अधिकार र स्वतन्त्रताको अधिकार हटाउनु हाेला केपी सरकार। जनतालाई बोल्नु र स्वतन्त्रता काे हक किन राखेको संविधान खारेज गरियोस् अनी केपी शासन काे घोषण गरियोस् kp चोर् नै ho।
देश धान्ने उपाय रेमिटान्स बाहेक अरु छदै छैन । रेमिटेन्स भित्र्याउनेहरुलाई गालि गलोज अपमान र तुच्छ ब्यावहारले समाजिक संजाल अनि अर्ध बौद्धिक जगतले हाकिरहेका पत्रकारिताका लेख तथा समाचारहरु हेरिसक्नु पनि छैन ।
लघुकथा !!!!! कसरी बन्नु उध्यमशिल एक नेपाली युवा !!! . एउटा ब्यवसाय चलाउने प्रयत्न गर्छ एक युवा । अनेक सकारात्मक सपना बोक्छ , खुशी हुन्छ। योजना अघि बढाउन कागज पत्र जुटाउछ ,दर्ता प्रकृयामा अफिस अफिसमा कुद्दैछ । प्रक्रिया झन्झटिलो सिफारीस बनाउदा १००/५० बढी तिर्नु उसको बाध्यता हो ,कम्पनी रजिस्ट्रार कर्यालय एक दुई पटक धाए पछि तोकिएको शुल्क भन्दा ५हजार भन्दा माथी नै शुल्क बुझाए पछि मात्र दर्ता भएको । दर्ता गर्दा कानुन ब्यवसायी मर्फत गराउनु पर्ने , वकिल लाई बुझाएको शुल्क आफै सोझै जादा दर्ता नभएको गुनासो । प्यानमा दर्ता गर्न पुग्दा राजस्व कार्यालय अगाडि रहेकाहरुले खुस्काइ दिए हजार। अब पालो घरेलुमा दर्ता , सो भन्दा पहिले नगरमा बाकी नै रहेछ सिफारिस चाहियो वडाको अनि नगर को त्यहा पनि रशिद दिने शुल्क भन्दा २हजार चुडियो बढिनै,फेरि बाकिनै रहेछ सर्जमिन बेलुका ५जनालाई दर्हो ब्यवस्था गर्नुपर्ने सर्त मा भयो सर्जमिन तर बेलुका चुडियो १५हजार सबै कागज मिलाइ लिएर पुगियो घरेलु ,सुनियो कुरो एकै दिनमा काम नहुने र कामका लागि अतिरिक्त १० हजार चाइने ,छोडेर फर्किने काम भयो भोलि पल्ट जादा फाइल भेटिएन फेरि कार्यालय सहयोगी बाट रु ५०० को डिमान्ड आयो फाइल खोज्न , नदिए कसरी काम हुन्छ ।रसिद प्राप्त गरेको भन्दा रु १०००० बढी नै तिरेर भयो दर्ता घरेलुमा ।सानै भए पनि उध्योग खोलेको थाहा भयो चन्दा माग्ने देश सुधर्ने दाजुहरुको फोन आयो, ठुलै रकमको आशा छ उध्योग पति बाट अंक नखोलौ दिनै पर्यो तिरियो रकम सुरक्षा छैन डर लाग्यो ।अब बिजुली चाहियो उध्योगमा, प्रधिकरण पुगियो मिटरका लागि ,निबेदन गरियो, ए उध्योगको छुट प्राप्त हुने मिटर रहेछ रु २०००० बढी लाग्छ, माथिसम्म मिलाउनु पर्छ थ्री फेज मिटर हो ।सबै खर्च गरेर काम अगाडि बढ्यो । परम्परागत उत्पादन शैली, लागत मुल्यनै बढी त्यै पनि उत्पादन बजारमा आयो , सरकार खै के गर्छ बजारमा धेरै बिदेशि ब्राण्डका त्यही समान पसल भरी छ अब मुल्य पाइदैन उध्योग चलाउन कठिन भयो । पुजि थप्ने योजना बन्यो र बैंक अनि सहकारी धाइयो धेरै प्रयास ,भोज भाज पश्चात् ऋण पाइयो १०% ब्याज दरमा तर १ महिना पछि राती १२ बजे मोबाइलमा म्यासेज आयो तरलता अभावले तपाइले लिएको ऋणको ब्याज दर १४.५% पुगेको । वा सरकार अनि देशको नीति, छागाबाटै खसियो । युवा को देशमै बसेर स्वरोजगार हुने सपना बिग्रदै गयो।बिदेश जाने योजना मनमा बन्न थाल्यो उध्योग घाटामा गयो सरकारले दिने सहयोग ,अनुदान प्राप्त गर्ने प्रयास गरियो पहुँच पुगेन ,पाउने हुँदा पनि ५०% मिलाउने समाजसेवी राजनितिकर्मी लाइ बुझाउनु पर्ने नियती । ऋण तिर्न सकिएन घरवारि पनि लिलाम भयो । १ महिना पछि थाहा भयो, उ देशै छोडेर बिदेश पो लागे छ !!!!!! शेयर गरौ दोषीको? कमेन्ट आओस।
मलाई त यो बिधेयकले केही फरक पर्दैन। म केपि चोर पनि भन्दिन। कम्बोडिया कम्बोडिया नि भन्दिन। गिरि बन्धु पनि भन्दिन। वाइड बडि पनि भन्दिन। बाख्रे नेता पनि भन्दिन। पानी ट्याङ्की पनि भन्दिन। सत्तरी करोड पनि भन्दिन। अनि के छनि त्यो बालाश्रमको जग्गा लुट्ने,बालुवाटार जग्गा लुट्ने त झन सम्झिदा नि सम्झिन्न। झन त्यो एनसेलको कमिसन खाको, मुकुम्लुङ्गको केबलकारको बनाउन दमन गरेको त आबुइ ।अह अह केही बोल्दिन ।मैले केही देखेकै छैन।मलाई जेल जानुछ र थोडै। #copied
Kastoooo muzi TV rahiya chha Big 🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟 Ravi laai yhhhhht vhanchha dhungiya yug hoina yooo hosiyaar Ravi is a voice of young generation aaudai chha 84 hekkkaa rahos total puraanaa pattaa Saab huniya nai chhhan no dought
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन
अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन
जय देश जय रबि❤❤
😊
जानिस अन्तर्राष्ट्रिय ठग हरु
rabi ko gula khelauna ta byaune pani banaidinxa
Yesto kaput janmesi kasko ke laagchha.
@@xnnepal5399ta muji gayar kp ko khelana kae xora xori janminxa ki
तपाईंको कार्यक्रम अत्यन्तै उत्कृष्ट हुन्छन् , तर आजको झनै उत्कृष्ट गगन र बिश्वप्रकाश ले रंग फेरेको देखेर छेपारो पनि अचम्म परेको कुरा👏👏👏👏🙏🙏🙏
दमदार आवाज सरSanthosh ❤❤ यस्तै गरी खबरदारी गर्दै जानुस् शुभकामना।
रविको नाम बिना नेपालमा समाचारै बन्ने भएन हो।
Sahi
Ho ni sir 4 mahina dekhi rabi namko samachar
12 भाइ भित्र पर्छ नि यो मिडिया पनि साथीहरू
यस्तै काण्डधारिहरु नै हुन news मा आउने ,, सत्य साधारण मान्छेको news बन्दैन नि
अब त अति भो जनताहरु चुप बसेर हुदैन जागौ सबै नेपाली जनता हो
सामाजिक सञ्जाल मार्फत भ्रष्टाचारीहरूका विभिन्न कर्तुत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आउन थालेपछि जसरी पनि आफूले बच्नुपर्ने भन्दै ल्याइएको सामाजिक सञ्जाल ऐन २०८१ केही बिचौलिया र भ्रष्टाचारी अनुकूल भएपनि आम नेपाली जनता र सिङ्गो देशको लागि आपत्तिजनक विषय हो।
यो गगन दाइ के भाको होला जस्मा धेरै नेपाली जनताको आशा थियो
स्वतन्त्रताको नाममा समाज वढि छाडा भइएको छ ।
मर्नेवेला कमिलाको प्वाख पलाउँछ भन्थे हो रैछ😢 यहि त रहेछ लोकतन्त्र
Good khabar janata ab jagnuparcha❤❤❤❤❤
माथी देखाइएका 12 बुदा सबै सहि छन ।सत्य तथ्य लेख्न,बोल्न नपाइने कहाँ भनेको छ । समाजमा घृणा फैलाउने,जात,धर्म , सस्कार,सस्कृती प्रति घात गर्ने।नेपाली नेपाली बिच लडाउने,भाइरल हुन भ्रामक समाचार बनाउने समाजिक सन्जालमा अस्लिल देखाउने लाई कानुनी दायरामा ल्याउनु पर्छ ।यो सरकारले गरे एउटा मात्रै राम्रो काम।
अबको आशा जय घण्टी 🔔🔔🔔
नेपाल को एक मात्र सत्य साचो समाचार भनेको येहि समय चक्र हो जस्मा दूध को दूध पानीको पानी आसा छ आगामी दिन मा पनि पैसाम्बिक्नु हुन्न भन्ने
यसमा भएको व्यवस्था राम्रो छ। नेपाली समाज साह्रै छाडा भइसकेको छ।
यि सब पत्रकार रबि को कुरा मात्र गर्छ रबि देश बनाउन भनेर आएको तिमिहरु जस्तै पत्रकार बाट अति भएको भनेर आएको
Presentation chai gajab xa bro ko . Specially DOLAL TOOM TOOM wala 👌
हामी जति मंगोल मा परछौं यता हाजिर गरौं
देशलाई अशान्त बनाउन सबैभन्दा ठुलो भुमिका यिनै पत्रकार हरु छन ।
Good point 👌👍️
जुन दिन गगन थापा जेल सजाय हुन्छ, बल्ल देश ले नयाँ काँचुली फेरिन्थ्यो 😅😂
केपी अाेली र गगन थापा दुबै गफाडी र अधिनयक बादि हुन।
राजनैतिक बेश्या , बेश्या र नपुंसक सरकार विरुद्ध बोल्न लेख्न पाइदैन ! अब भन्नु पर्छ बेश्या सरकार जिन्दावाद ! अब लेख्नु पर्छ नपुंसक सरकार जिन्दावाद !!
Rabi good ho
यो देश केपि ,शेरे र गगनको मात्रै होइन हाम्रो पनि हो ।याद राख नालायक सरकार यिनिहरु ३ जानको मात्रै हो जस्तो पो गरिहेको छन् ।
अब नेपालमा पत्रकार नै नहुने भयो यो कानुन आयो भने किन भने आलोचना नै गर्नु नपाउने भए पछि किन चाहियो त पत्रकार ?????
त मुजिचाही रविको नाम लिएकै हुन्छस्
यसलाई पक्कै पनि रबीले ग्यालेक्सीमा काम नदिएर होला, सरकारी संयन्त्रले न्वारनदेखिको बल लगाउँदा पनि रबीको अपराध प्रमाणित गर्न सकेका छैनन्, यो लठुवा चाहिँ हात धोएर अझै पछाडि लाग्दैछ।
गलत सुचना सम्प्रेषण गर्ने पत्रकार देखि युटुबेहरुको लागि आफ्नो भिउजको लागि जे पनि लेख्ने बोल्नेका लागि एकदम ठिक हो अहिलेको बिधायक
यो पत्रकार ले कसरी भएपनी रबिलाइ नराम्रो देखाउन खोज्दै छ । तिमिहरुले जति रबिको खेदो गरेँ पनि रवि यो देश विकास र जनता सुखी बनाउन राजनितिमा आएका हुन् ।
यस्ताे हो भने अब सरकारले जेल मात्र बनाउँदै बस्दा हुन्छ।अहिलेको भएको जेलमा अटाउँदैन त्यसैले नेपालको सारा बजेट जेल मात्र बनाउन खर्च गरे भए।
गगन थापा जी मा यहाँ के कमेन्ट गरौं भन्दिन्नु पर्यो
जनताहरुको निमित्त सहिद हुने सम्पूर्ण रास्ट्रबादीहरुलाइ भाबपुर्न समबेदना।सत्तामा जाने, मोज मोस्तो गर्ने, हरु मुर्दावाद।
अब त मेरो नेपाल भन्न पनि लाज लाग्यो
Santosh sir presentation is awesome
भ्रष्टाचार गर्ने कर्मचारी ब्यापारी मन्त्री प्रधानमन्त्रीलाई फासी दिने कानुन पनि ल्याए हुन्थ्यो
जनताको बिरोध गर्ने सवतनतर माथी सरकारले कुनथित गर्दै छ यस बिधेयक को बिरोध आमजनता ले गरौ ,
नेताहरु त खराब भयाे भयाे त्यस्ता नेताहरुलाई नै जिताएर जनता झन खराब भएछ नि हजुर...
रबि लाई मुद्दा खारिज गर ओय सासक सरकार
जनताले देस छोदेर नेपाल बनदइन अाउनुहोस नेपालमइ बसेर देस बनाउ एकछाक खाएर भएपनि नेपाल बसौ इ भरट चारिलाइ खेदौ
मिडिया र सामाजिक संजाललाई नियन्त्रण गर्नैपर्छ ।
जनताकाे नजरमा गगनर बिशेप्रकास् शरमा ईधाेकेबाद झारपात रेछ भन्निबुजेकाछन्जनताले
तेसो भय इनिहरुको भर पुलिस फोर्स र आर्मी का फोर्स ले पनि गलत देखे भने सायद पुलिस भित्र को मानिस पनि हुन सक्छ गलत देखिन्छ भने सरकार को मानिस को सिफारिस तेरो फोर्स लाइ कारबाहि गर दबाब अब शिक्षा कार्यालय मा पनि श्री मान पर्भु भन्नु पर्छ
कान्तिपुरले समर्थन गर्नेछ।
पुराना दलको मन्त्रीहरुको कार्य ईतिहास हेर्दा उनिहरुले आफ्नो पार्टीको लागी काम गर्न प्रहरी बढुवा गरेका छन्।
देश सिद्याउने भयेा के गर्नु राम राम भन्न
बायक केही सकिदैन😭😭😭
अब फेरि गगने ५ बर्ष जेल जाने भएछ, साथै ५ लाख नि तिर्ने भयो । केपी ओलीलाई कति के के भनेकोछ, अब चारपाटे नि मुडिने नै भयो । रबीलाई अचाईने आरोप लगाएकोमा कति बर्ष जेल बस्ने हो ! यो जेलको सजाय भोगाएर मात्र चारपाटे मुडेर थानकोट चाहिँ कटाउनु जरुरी छ भन्ने लागि राह्छ 💪💪💪💪💪💪💪💪💪
रवि , छवि, कुमर रम्तेल , जिबि , इच्छाराज तामाङ , उमागौरी सहकारीका एमालेका नेता र उनका श्रीमती , कंग्रेसका धनराज गुरुङ र उनका श्रीमती आदि माथि गहिरो र परिणाममुखी अनुसन्धान गरि दोषी ठहरे पक्राउ गरि अदालतको आदेश अनुसार कडा सजायको भागिदार बनाइ अपचलन गरेको रकमको दोब्बर असुलौपरगरी लाखौं सहकारी पीडितहरुको बचत रकमको सावाँ ब्याज फिर्ता गर्नुपर्छ अपुग रकम नेपाल 0:52 सरकारले आफ्नोे ढुकुटीबाट सोधभर्ना गरि सम्पुर्ण न्यायको अनुभुति जनतामा गराउन सक्नुपर्द्छ।
रविको मानसिकता दोहरो किसिमको रहेछ यो एक किसिमको रोग हो ।
दुइटा मानसिकता भनेको एउटा राम्रो छविको राम्रो र उच्च प्रकृतिको भने अर्को झुँठ , फरेब, धोका, बेइमानी , नकारात्मकता, जालझेल , जालसाजी , ठगी , क्रुद्धतार क्रुरता किसिमको जस्तै घरमा श्रीमती हुदाहुदै बाहिर बच्चा पाउनु , नेपाली नागरिकता हुदाहुदै अमेरिकन नागरिकता लिनु , नेपाली पासपोर्ट हुदाहुदै अमेरिकन पासपोर्ट लिनु , 5 लाख तलब खाने सहकारीको प्रबन्ध निर्देशक हुने तर सहकारीको आधारभूत सिद्धान्तलाई लात मारेर बिना धितो ॠण प्रवाह गर्नु, ॠण प्रवाह गर्दा सोहि सहकारी कै सदस्य हुनुपर्ने तर जहाँ तँही बिना धितो आफन्त वा कानुनलाई ताकमा राखेर कानुन बिपरित ॠण प्रवाहगर्नु ठगी मानसिकता बाहेक अरु केहि होइन ।
रविले 814 वटा चेक काटेर आर्थिक कारोबार भएको देखियो अनि लाखौं सहकारी पीडितहरु माथि सरासर अन्याय गरेकाछ्न ।
भ्रष्टाचारी को संरक्षण गर्न यस्तो कानुन पारित गरिदै छ ।यो जनताको आक्रोश पोख्ने माध्याम बन्द गरे पछि भ्रष्टाचारी लाई आनन्द हुने छ।
अब सरकारी कार्यालय मा राखिएको सिसि क्यामेरा पनी हटाउने कि?
Loktantra 🎉
रिशी धमला को कान्छो भाइ को सङ्या दिन्छु म तपाईं लाई कत्ती खन्नुहुन्छ रबि को जरो
तपाईं को हरेक कार्यक्रम मा रबि को टाउको नजोडि हुदैन यो समाज बिकृती र जनता मा निराश तपाईं हरु जस्तो पत्रकार ले गराएको हो
रबि ले के काम बिगारो र रबि को बचाउ गर्छ हावा कुरा रबि को बचाउ पो गरो हरे🙄 रबि को कुनै गलति पनि छैईना र बचाउको आवस्यक पनि थिएना रबि गृहमन्त्री हुन्दा कति काम गर्नु भयो । अईले को गृहमन्त्री ले के चाही गरो पिडीत लाई कुट्ने र पत्रकार लाई कुट्ने निर्दोष लाई थुन्ने दोषी लाई बचाउने 😏
यो त पन्चायत भन्दा पनि कडा भयो त
Excellent news
रबिको नाम नलि त कुनै पत्रकारको खानेमेलो मिल्दैन
होसियार जनता हो अब अहिले देखि चिन्नु एमाले कङ्रेस देश बाट लखेत्नु पर्छ अहिले सम्म बोल्न पएको छ अब बन्द गर्छु जेल हल्छु भन्ने केपि सेरे गगने लाई राम्रो सङ्ग चिनेर 84 मा जेरो 0 पर्नु पर्छ जय रबि जय घण्टी जय जनता ।
डाक्टरहरुकेा कीनेकेा सर्टीफीकेट यस्तै हेा!!
गगन थापा भनेको छेपारे चरित्रको नमुना हुन।
Kasaile kehi boldina 84 ma dekhauxu herdai jam
Bo बम र गोली पोको पर्या हुन्छ नि त्यस्तै कारणले गर्दा ब्लास्ट हुन्छ। जनतालाई जति दबाउँछ नि त्यति नै आतङ्कित् र ब्लास्ट हुन्छ यो सरकारलाई hakka रहोस्
चोर हरुले मुख बन्द गर्ने पवर होला र चोर लाइ सज्जन भन्न यो मनले मान्दैन ☝️
केपी वली ✅💯
यति कडा र एकतान्त्रिक शाषण लाउने हो भने कीन लडेर प्रजातन्त्र अनि अझै १० बर्ष जन आन्दोलन गरेर गणतन्त्र ल्याउनु पर्थ्यो नेपालमा? राजशाषण थिदैथियो त !! यस मा माओवादी अध्यक्ष प्रचण्ड के भन्नुहुन्छ?
राणा शासनमा नडराएको जनता ओली देउबा को आधिनायकबादि निरंकुश शासन मा कदापि डराउने छैन । जनता जागे भने लोकतन्त्र जरो उखेलेर फ्याकनु बेर लगाउदैन ।
भोट माग्दा जनतालाई झुटो आश्वसन दिने र बोलेका कुरा पुरा नगर्नेलाई कार्वहिको नीति किन लेखिएन?
महात्मा गान्धिका ३ वटा बन्दर नेपालमा लागू हुनेभए , देखोमत , सुनोमत, बोलोमत । वा रे लोकतन्त्र
Very good, but bhrastachar when nukta?😊
अब देखिन जुन दिन नेपाल सरकारले रोजगारी दिँदैन तबसम्म जनताले कर तिर्नु हुँदैन भन्ने अभियान चलाउनुपर्छ। र जनताले कर पनि तिर्ने होइन अबदेखि।
मिडिया लाई छाडा हुन नपाउदाको टाउको दुखाई किन यति धेरै !!
भएको कुरा गर्न पाइन्छ
मन लाग्दो गर्न पाईदैन !
छाडा को खेति गर्ने हरु लाई तनाव !!
Jajur KO ramro xa ganta KO patarkar
१४ बर्ष जेल 🔗
२ लिटर तेल 🥃🤭
८ कक्षा फेल 📖
भ्यूटावरको खेल 🏫
भ्रष्टाचारीसंग खान्छ मेल 🙄
सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬
चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉
रहेछ देश ध्वस्त बनाउने खेल ..🤔☹️
गगन थापा को दुई जिब्रे बोली अझै जनताले पत्याउनु भनेको आफ्नो टाउको आफै ढुङ्गामा टोक्नु हो ।
right
बिरोध पनि कति गर्नु गोरु नाङ्गै भए पछि
😢😢😢😢😢😢😢कहिले सुध्रीनी होला नेपालका नेता अनि जनता😢😢
Dhilai bhae pani sudhrie hunthyo🙏
हाम्रो देश नेपालमा राणाशासन लागू हुन लागि रहेको छ। अब संविधान मा भएको बोल्न पाउने अधिकार र स्वतन्त्रताको अधिकार हटाउनु हाेला केपी सरकार। जनतालाई बोल्नु र स्वतन्त्रता काे हक किन राखेको संविधान खारेज गरियोस् अनी केपी शासन काे घोषण गरियोस् kp चोर् नै ho।
यो नियम कानुन हो भने पहिले ओलिनै जेल जान्छन् ।हसाउछ हो 😂😂😂😂😂
लु देवर गनगने बाख्रे😂
थुन मलाई😅😅
Such legal framework will be impactful and effective if the real criminals get punished.
केपी ओली राणकी छोरो नभन्नेसम्म नेपालमा केही नि हुँदैन।
अब त बोल्नै नपाउने कानुन ल्याउदैछ रे भ्रस्ट सरकारले... त्यो कानुन लागू नभएसम्म भक्कु गाली गरम 🤣🤣🤣
गाई जात्रा भन्ने नाटकपनी बन्द हुन्छ कि हजुर ?
खुलम खुला हस्तछेप भनेको जनतालाइ धोका हो अझै पनि भेडा छन जनता भन्ने कुरा नेताहरुलाइ राम्रो सङ थाह रैछ ।जागौ जागौ जनता ।।
बाख्री ले रवि सङ्ग हारे पछि येस्तो बिधायेक ल्यायेछ
❤❤
देश धान्ने उपाय रेमिटान्स बाहेक अरु छदै छैन । रेमिटेन्स भित्र्याउनेहरुलाई गालि गलोज अपमान र तुच्छ ब्यावहारले समाजिक संजाल अनि अर्ध बौद्धिक जगतले हाकिरहेका पत्रकारिताका लेख तथा समाचारहरु हेरिसक्नु पनि छैन ।
Hunkar ramro 6
बिधेयक त सहि लाग्यो
भस्टाचारि नेताहरुलाई लाखौ लाखहरुले बिरोध गर्नु पर्छ कसलाइ थुनेरा साधे हुन्छ यो भस्टहरुले
Rabi kai nam bechyera pet palyexan putrakar😂
लघुकथा !!!!!
कसरी बन्नु उध्यमशिल एक नेपाली युवा !!! . एउटा ब्यवसाय चलाउने प्रयत्न गर्छ एक युवा ।
अनेक सकारात्मक सपना बोक्छ , खुशी हुन्छ।
योजना अघि बढाउन कागज पत्र जुटाउछ ,दर्ता प्रकृयामा अफिस अफिसमा कुद्दैछ ।
प्रक्रिया झन्झटिलो सिफारीस बनाउदा १००/५० बढी तिर्नु उसको बाध्यता हो ,कम्पनी रजिस्ट्रार कर्यालय एक दुई पटक धाए पछि तोकिएको शुल्क भन्दा ५हजार भन्दा माथी नै शुल्क बुझाए पछि मात्र दर्ता भएको । दर्ता गर्दा कानुन ब्यवसायी मर्फत गराउनु पर्ने , वकिल लाई बुझाएको शुल्क आफै सोझै जादा दर्ता नभएको गुनासो ।
प्यानमा दर्ता गर्न पुग्दा राजस्व कार्यालय अगाडि रहेकाहरुले खुस्काइ दिए हजार।
अब पालो घरेलुमा दर्ता , सो भन्दा पहिले नगरमा बाकी नै रहेछ सिफारिस चाहियो वडाको अनि नगर को त्यहा पनि रशिद दिने शुल्क भन्दा २हजार चुडियो बढिनै,फेरि बाकिनै रहेछ सर्जमिन बेलुका ५जनालाई दर्हो ब्यवस्था गर्नुपर्ने सर्त मा भयो सर्जमिन तर बेलुका चुडियो १५हजार सबै कागज मिलाइ लिएर पुगियो घरेलु ,सुनियो कुरो एकै दिनमा काम नहुने र कामका लागि अतिरिक्त १० हजार चाइने ,छोडेर फर्किने काम भयो भोलि पल्ट जादा फाइल भेटिएन फेरि कार्यालय सहयोगी बाट रु ५०० को डिमान्ड आयो फाइल खोज्न , नदिए कसरी काम हुन्छ ।रसिद प्राप्त गरेको भन्दा रु १०००० बढी नै तिरेर भयो दर्ता घरेलुमा ।सानै भए पनि उध्योग खोलेको थाहा भयो चन्दा माग्ने देश सुधर्ने दाजुहरुको फोन आयो, ठुलै रकमको आशा छ उध्योग पति बाट अंक नखोलौ दिनै पर्यो तिरियो रकम सुरक्षा छैन डर लाग्यो ।अब बिजुली चाहियो उध्योगमा, प्रधिकरण पुगियो मिटरका लागि ,निबेदन गरियो, ए उध्योगको छुट प्राप्त हुने मिटर रहेछ रु २०००० बढी लाग्छ, माथिसम्म मिलाउनु पर्छ थ्री फेज मिटर हो ।सबै खर्च गरेर काम अगाडि बढ्यो । परम्परागत उत्पादन शैली, लागत मुल्यनै बढी त्यै पनि उत्पादन बजारमा आयो , सरकार खै के गर्छ बजारमा धेरै बिदेशि ब्राण्डका
त्यही समान पसल भरी छ अब मुल्य पाइदैन उध्योग चलाउन कठिन भयो । पुजि थप्ने योजना बन्यो र बैंक अनि सहकारी धाइयो धेरै प्रयास ,भोज भाज पश्चात् ऋण पाइयो १०% ब्याज दरमा तर १ महिना पछि राती १२ बजे मोबाइलमा म्यासेज आयो तरलता अभावले तपाइले लिएको ऋणको ब्याज दर १४.५% पुगेको । वा सरकार अनि देशको नीति, छागाबाटै खसियो ।
युवा को देशमै बसेर स्वरोजगार हुने सपना बिग्रदै गयो।बिदेश जाने योजना मनमा बन्न थाल्यो उध्योग घाटामा गयो सरकारले दिने सहयोग ,अनुदान प्राप्त गर्ने प्रयास गरियो पहुँच पुगेन ,पाउने हुँदा पनि ५०% मिलाउने समाजसेवी राजनितिकर्मी लाइ बुझाउनु पर्ने नियती । ऋण तिर्न सकिएन घरवारि पनि लिलाम भयो । १ महिना पछि थाहा भयो, उ देशै छोडेर बिदेश पो लागे छ !!!!!!
शेयर गरौ दोषीको?
कमेन्ट आओस।
एमाले काङ्ग्रेस गठबन्धन बहुमत को दुरुपयोग।
यो विधायक एकदम राम्रो छ जसले जेसुकै भन्नुहोस्। अब कराउँ सामाजिक सञ्जालमा उल्टा सुल्ता बोल्ने अरुको चरित्र हत्या गर्ने गर्थे अब
Matra ta jasta jhole mg vedakolagi matra hola
मलाई त यो बिधेयकले केही फरक पर्दैन।
म केपि चोर पनि भन्दिन।
कम्बोडिया कम्बोडिया नि भन्दिन।
गिरि बन्धु पनि भन्दिन।
वाइड बडि पनि भन्दिन।
बाख्रे नेता पनि भन्दिन।
पानी ट्याङ्की पनि भन्दिन।
सत्तरी करोड पनि भन्दिन।
अनि के छनि त्यो बालाश्रमको जग्गा लुट्ने,बालुवाटार जग्गा लुट्ने त झन सम्झिदा नि सम्झिन्न।
झन त्यो एनसेलको कमिसन खाको, मुकुम्लुङ्गको केबलकारको बनाउन दमन गरेको त आबुइ ।अह अह केही बोल्दिन ।मैले केही देखेकै छैन।मलाई जेल जानुछ र थोडै।
#copied
तपाईको कमेन्टमा लाईक गर्न मन थियो डर लाग्यो
यो देशमा जन्म नु भन्दा ,साउथ अफ्रिकामा भएको ठिग छ,होला।।।। के,यो डाक्टरहरूको पनि छोराछोरीहरु छैन, यदि उनीहरुको परिवारमा भएको भए बल्ल बुच्ने थियो,होला।
कठै मेरो देध बोले 5 बर्ष जेल अरे जातीय विभेद मा बोल्नेलाइ पनि येसै कानुन बनाउदा केनै मासिन्थ्यो र
जसले जे भने पनि सामाजिक सञ्जाल मा नियंत्रित हुनै पर्छ जे पयो तै बोल्न पाइँदैन प्रमाण नभए पनि जे पनि लेख्न अनि बोल्न पाउँदैन
Tesova GAGAN lai mudda Halna mildaina ra
अनि यो म्याच सिक्ने एमाले कांग्रेसको राजनीति कति दिनचल छ तसन्तोष विज्ञ थापाज्यू अरुको पनि ल्याउ रविको पछि लगेर के हुँदैन भाइ तिम्रो🦅👊👊👊👊👊
Yo sab kp Oli mugi ko kam ho rip kp Oli 😡😡😡
अब 84 मा तह लगाउन पर्छ
Kangres amale vrastachari sabai lai des nikala garnu parxa sabai janata milera
अस्पतालको चरम लापरबाही हो
उखाने को गुण्डागर्दी कति दिन हो हेरौला
Kastoooo muzi TV rahiya chha Big 🌟🌟🌟🌟🌟🌟🌟🌟🌟🌟 Ravi laai yhhhhht vhanchha dhungiya yug hoina yooo hosiyaar Ravi is a voice of young generation aaudai chha 84 hekkkaa rahos total puraanaa pattaa Saab huniya nai chhhan no dought