कांग्रेस एमाले माओवादीले जबसम्म यो देशको बागडोर समालिरहन्छन तबसम्म यो देशले निकास र जनताले कहिले हाम्रो सरकार छ भन्ने अनुभुती गर्न पाउने छैनन।त्येही भयर सबैभन्दा पहिला जनता सुध्रिन जरुरी छ ।
भारत ,चिनका गुलाम नेता,भ्रष्ट नेता र भ्रष्टचारी बचाउने सरकार मरिसकेपछी मात्र नेपाल देशले मुक्ती पाउन सक्ला ! अहिको जस्तो सरकार,अनि सरकारमा जान मरिहत्ते गर्ने नयाँ खुलेका पार्टिका नेतालाई पनि सहकारिले चिनाइसकेको हुँदा हाल सम्मका पार्टिमा घुमी घुमी नयाँ भर्ती हुँदै गएकाहरु सबै खाइदेउ रहेछन!!!
41:40 “पार्टी बलियो हुनु पर्छ रे, नागरिक होइन… यस्ता राजनीतिज्ञहरू कसरी निर्वाचित हुन्छन्? नाम लोकतन्त्र रे, अनि पार्टी बलियो हुनुपर्यो रे, स्थापित हुनुपर्यो रे… “के सुन्दै छौं हामी? “के यो साँचो हो? “नागरिकको प्राथमिकता होइन र?
पार्टीको कार्यालय निर्माण गर्नु भन्दा जनताको स्वास्थ्य ,शिक्षा ,सडक ,रोजगारलाई उच्च प्राथमिकता दिनुपर्छ।पार्टीको कार्यालय भाडामा राख्नुपर्नेमा उल्टै जनतासङ्ग निचोरेर कर उठाउनु जायज देखिएन।अब कतिवटा पार्टी कार्यालय निर्माण गर्ने।रकम जुटाउन परे नेताकार्यकर्ता सङ्ग असुल्नु जायज हुन्छ कि।
मुसहर बस्तिमा घरहरु बनाएर बि पि मदन स्मृती बस्ती बनाए नि हुन्छ नि किन पार्टी कार्यालय बनाउन खर्च गर्ने।।सोच बदले देस बन्छ नागरिकको घर नि बन्छ।।नेताको सोच सधै जनता गरिब बनाउने नै हो।।
राज्यले अनुउत्पादन ठाउँमा लगानी गर्ने त्यहीं लगानीमा फेरि भ्रष्टाचार गर्ने राज्यले निति अवलम्बन गर्याे त्यहीं कारणले गर्दा नेता माेटा हुदै गए जनता गरिब हुँदै गए भवन बनाउन भन्दा त पहिला जनताको अबश्यक्ता हेर्ने हाेला नी?
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हामीले नै ब्यवस्था ल्यायौ र हामीले नै पहिला पकाको खाजा नास्ता पाउनु पर्छ अनि मात्रै उब्रेको अरुलाई भन्ने कपटी धाराना मानस पटलमा रहुञ्जेल सम्म देशले बिकासमा कायापलट गर्छ भन्नु हास्यस्पद मात्रै हुनेछ...!!!
एकात्मक सोच भएको बाहुनवादी पत्रुकार कसरी सर केको आधारमा सर भनेर सम्बोधन गरेको उहाँ जुनसुकै पार्टीको होस तर उहाँ सर हैन मन्त्री हो माननीय हो अन्त्यमा सुधारेकोमा धन्यवाद
संसद सचिवालयका प्रवक्ता ले भात नखाने भएको हुनाले यस्तो अवस्था सिर्जना भएको हो किनकी जनता नेपाली हुन् र पार्टी का झोले हुँदा यो स्थिति नभय केहुने पत्रकार जी ❤❤❤❤❤❤
मुसहर बस्तिमा पुगेर डा डाँकुराम भट्टराईले गएर मुसाको मासु पनि खायो खुब मीठो लाग्यो भन्दै ठग प्रसंसा पनि गर्यो। बिद्या चापागाईंले पनि हेर्ने कथा नै बनायो। डाँका नाइके प्रचन्डे पनि धेरै पटक पुग्यो। मुसहरहरु जस्ताको तस्तै !
हिमाल पहाड तराई, कोही छैन पराई, अब नेपालि नागरिकको दुई बिकल्प छन् , यैँ बेबस्था र अबस्था ठिक छ भन्ने हरुले प्रचन्डलाई सपोर्ट गरौँ' , परिवर्तन चाहिन्छ भन्नेहरूले नेपाल ऋषि डा जगमान गुरुङ लाई सपोर्ट गरौँ' , 🎉
मलाई एउटा कुरा थाहा भयन कसैलाई थाहा भए भनु न मेरो भाइ ले पुलिस को धमकी ले गर्दा उस करोबार ने नगरी उस्लाई धम्की को भर मा पुलिस ले पोईसा लगे छ न लिय को परमाणु छ दिए को मात्रै छ ।।नेपाल मा छ भाइ म बिदेश
जनताको अवस्था जेसुकै होस् आफ्नो पार्टीको कार्यालय बनाउनु पर्ने कुराले देखाई सकियो मन्त्री ज्यू मोज मस्ति मा हराउने सरकारले जनतालाई केही गर्ने वाला छाट देखिँदैन सिवाय आश्वासन जनताले राम्ररी बुझे हुन्छ सत्य कुरा तीतो हुन्छ 🤔🤭🤗🤗
Bhaneko kura ta thik.ho tara.Trump.le.sabai subsidies kataera afnai personal ko economy gain garnulai ho. Trump 34 Ota felony ma.pareko rastrapati ho. Nepal ko netaharu ra Trump ma.kehi farak dekhiyena. Tapai ko PR ali napugeko jasto cha.
Jab tak yo desh KO PM Rabi hudainaan tabasamma yo desh bikash Tira Ra janatana le sukh Santi sambridi Tira Jadai jadainan. Tehi bhayera jagau 3 karod Nepali janata ...
Hamra sasak haru ta desh kasari lutera khane matrai herchan. Yesko udaharan motor ko Emboss Plate , Rastriya Parichar patra etc. etc. Ye sabai paisa kamaune khel ho. 😅
जब सम्म नेपालि काङ्ग्रेस र एमाले पाटि सकिदैन तब सम्म हामि नेपालि जनताले दुख पाइरन्छौ
😢😢
माओवादी को नाम आएन नि 😢😢
यो कमेन्ट वाला आतङककारि मावोबादि को झोले रहेछ सबैभन्दा ठुलो घोटाला र सार्वजनिक सम्पत्ति बिगार्ने पार्टी हो
43:31 पहिलो प्राथमिकता जनताको अनि दोस्रो नेता र पार्टीको हुनुपर्छ
युगले जन्माएको योद्धा हुन रवी 💪 ✊❤️🙏🔔🔔
ज्यान जाला साथ छोडिन्न जब सम्म रबिले गलत गर्दैनन्✊✊
यो युगले जन्माएको हो नै भने अमेरिका जस्तो देशलाइ कस्ले सक्थ्यो ठग्न जाबो नेपाल त पुरानो नेताहरुले नै ठगेको थियो अमेरिका मात्र होइन नेपाल आएर नि ठग्यो
हामी जनता कति निहरित छौ घुसिया नेता हरु ले यति लुटेको था हुदा पनि केही गर्न सकियको छैनौ 😢😢😢
Namaste 🙏 🙏 birendra sir
मुखले त ठिकठाक पारिहाल्छ नि कामले चाहिँ आफूले कताबाट लुट्न पाइन्छ कहाँबाट भ्रष्टाचार गर्न पाइन्छ नेताहरूको कामै यही हो।
लुटेर खानी बनी परेका इ भरौटेहरु मुखले ठिक पर्छ इनिहरुलाई पत्तासाप न परि देस बन्दैन र बन्न पनि दिदैनन । यो 100%
कांग्रेस एमाले माओवादीले जबसम्म यो देशको बागडोर समालिरहन्छन तबसम्म यो देशले निकास र जनताले कहिले हाम्रो सरकार छ भन्ने अनुभुती गर्न पाउने छैनन।त्येही भयर सबैभन्दा पहिला जनता सुध्रिन जरुरी छ ।
जबसम्म रास्वपाले बहुमत ल्याएर सरकार चलाउदैन तबसम्म भ्रस्टहरु यसरी नै खुलेआम हिड्नेछ्न,.. देश र जनता लुटेर्😤
मन्त्री ज्यु ले लोकतन्त्रमा जनता भन्दा पार्टी बलियो हुनु पर्छ भन्नु भयो । मन्त्री ज्यु लाई प्रश्न छ, जनता बिना पार्टी सम्भब छ ????
Asto ghas mantri le j vukeni vaigoni sir
डाका ले गरिब लाई जताततै लुटे को लुटै छ्न अब गरिब ले कहिले सुख ले खान पौउदैनन दुख मात्रै दिने काम भाको छ
ब्याक राउण्ड पछाडि बोल्ने पहिलाको कता जानु भयो❤❤
एमाले र कांग्रेस देशमा रहेसम्म जनताले कहिल्यै सुख पाउदैनन् लेखेर राख्नुस्
फटाह। लोकतन्त्रमा पार्टी बलियो हुन पर्ने रे??? जनता सधैं जीउँदै मरेको मरै हुनुपर्ने ???
याे काेशि प्रदेशका् भाैतिक मन्त्रिकाे कुरा सुन्दा यिनिहरुजनताकाे लागि हैन नेताकाे लागि मात्र राजनिति गरेकाे देखियाे।चाेरका सरदार रहेछन चाेर नेताहरु।
राजनिती को नाम मा सबै डाकाहरु छ्न, जब सम्म नेपाली जनता सचेत इमानदारी बन्दैनन, यी दलाल हरुले यसरी नै देश लुटिरहने छन।
ओलि तन्त्र र लूट तन्त्र yeutai हो,८४ मा गर्छु भन्छन ओलि,८४ सम्म सास रन्छकिनाइ भन्छु मत,
You are right sir
भारत ,चिनका गुलाम नेता,भ्रष्ट नेता र भ्रष्टचारी बचाउने सरकार मरिसकेपछी मात्र नेपाल देशले मुक्ती पाउन सक्ला ! अहिको जस्तो सरकार,अनि सरकारमा जान मरिहत्ते गर्ने नयाँ खुलेका पार्टिका नेतालाई पनि सहकारिले चिनाइसकेको हुँदा हाल सम्मका पार्टिमा घुमी घुमी नयाँ भर्ती हुँदै गएकाहरु सबै खाइदेउ रहेछन!!!
🙏🙏🙏birendra sir
श्री स्वस्थानी माताले भ्रष्टचारी हरु सबैको भस्म गरून् जय श्री स्वस्थानी माता🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
41:40 “पार्टी बलियो हुनु पर्छ रे, नागरिक होइन… यस्ता राजनीतिज्ञहरू कसरी निर्वाचित हुन्छन्? नाम लोकतन्त्र रे, अनि पार्टी बलियो हुनुपर्यो रे, स्थापित हुनुपर्यो रे… “के सुन्दै छौं हामी? “के यो साँचो हो? “नागरिकको प्राथमिकता होइन र?
Raja aau Desh bachau 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जन्ताको मन जित्नुहोस है मिसन ८४ सफल नहोलानी
पार्टीको कार्यालय निर्माण गर्नु भन्दा जनताको स्वास्थ्य ,शिक्षा ,सडक ,रोजगारलाई उच्च प्राथमिकता दिनुपर्छ।पार्टीको कार्यालय भाडामा राख्नुपर्नेमा उल्टै जनतासङ्ग निचोरेर कर उठाउनु जायज देखिएन।अब कतिवटा पार्टी कार्यालय निर्माण गर्ने।रकम जुटाउन परे नेताकार्यकर्ता सङ्ग असुल्नु जायज हुन्छ कि।
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🌹🌹🌹🌷🌷🌷♥️♥️♥️♥️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद♥️♥️♥️♥️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
तिमी जस्तै पत्रकार लाई हाम्रो तिर चिया पिउन रकम पुग्दैन तिम्रो कमाई बैधानिक र अबैध कतिछ पत्रकार जी
केपि ओलि जिन्दावाद देश केपिले बनाउदै हुनुहुन्छ अरु घण्टी बजाउन जाउहै
यक सचा इमानदार पत्रकार बिरेन्द्र जैरु हृदय देखि नमन गरे साथै श्री स्वस्थानी माताले सबैको रक्षा गरुन्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
लोकतन्त्रमा पार्टी सारै कम्जोर भएछन।
Jay rabi jay desh Jay ghanti
बेश्यातन्त्रको गतिलो उदाहरण नेपाल हो ! यस्तो कुरा लेख्नु हुदैन ! मैले लेखिन , तपाइँले पढ्नु भएन !
A b pant right version and right discussion
Appreciate
मुसहर बस्तिमा घरहरु बनाएर बि पि मदन स्मृती बस्ती बनाए नि हुन्छ नि किन पार्टी कार्यालय बनाउन खर्च गर्ने।।सोच बदले देस बन्छ नागरिकको घर नि बन्छ।।नेताको सोच सधै जनता गरिब बनाउने नै हो।।
यो राम्रो देस पठाउछु भनेर ठग्ने धेरै नै छन
प्रतिश्ठान को नाम मा पार्टी कार्यालय खोल्ने अनि प्राथमिकता हो तर गरिब को लागि छैन
रेल मा सबैभन्दा बढी आतंककारी प्रचण्डेले भारतमानै गयर भारतिय मिडिया सङ्ग अन्तरबार्ता दियको थियो
के यो साची होत यार अमेरिका ले धमा धम नेपाली लाई नेपाल फर्काउन लागेको !!!
राज्यले अनुउत्पादन ठाउँमा लगानी गर्ने त्यहीं लगानीमा फेरि भ्रष्टाचार गर्ने राज्यले निति अवलम्बन गर्याे त्यहीं कारणले गर्दा नेता माेटा हुदै गए जनता गरिब हुँदै गए भवन बनाउन भन्दा त पहिला जनताको अबश्यक्ता हेर्ने हाेला नी?
Americale tell khani kgancha hamro chor vraste oli sarkarle balen harka aasika Gopi kulman rako khedo khanxa kandam sarkar 😂😂😂😂😂😂😢😢😢😢
❤❤❤❤❤ ❤❤ सदै न छुटाई हेर्ने हरू कोको हुनुहुन्छ 🎉🎉🎉🎉
🎉dik
Good news
ऐमाले चेारहरु के गर्छन अब!!
Very good
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
८४ सम्म मा यी प्रदेशहरू सबै खारे गरौ। नेपालमा प्रदेश आबस्यक छैना। नेताहरूलाई नकरी दिएको मात्र हो।
हामीले नै ब्यवस्था ल्यायौ र हामीले नै पहिला पकाको खाजा नास्ता पाउनु पर्छ अनि मात्रै उब्रेको अरुलाई भन्ने कपटी धाराना मानस पटलमा रहुञ्जेल सम्म देशले बिकासमा कायापलट गर्छ भन्नु हास्यस्पद मात्रै हुनेछ...!!!
Good news❤❤
नमस्कार पत्रकार भाई यि देश डुबाउने चोरका खन्ती हरू लाई किन फोन गर्नु जति गरे पनि मिलाएर बोल्छन्। चोरका खन्ती देशै डुबाई सके। ज्ये घण्टी।
New yutuber here🎉🎉🎉🎉
हुनुहुदैन नालाईक
❤
शतप्रतिशत कटु यथार्थ
Good❤❤
एकात्मक सोच भएको बाहुनवादी पत्रुकार कसरी सर केको आधारमा सर भनेर सम्बोधन गरेको उहाँ जुनसुकै पार्टीको होस तर उहाँ सर हैन मन्त्री हो माननीय हो अन्त्यमा सुधारेकोमा धन्यवाद
Ho ho
❤❤HO HO RELHO RRL❤❤
Sahi vannu vo
संसद सचिवालयका प्रवक्ता ले भात नखाने भएको हुनाले यस्तो अवस्था सिर्जना भएको हो किनकी जनता नेपाली हुन् र पार्टी का झोले हुँदा यो स्थिति नभय केहुने पत्रकार जी ❤❤❤❤❤❤
केपी ले अब ku पनि सेल गर्छन गर्छन गरेनन भने महेश दाई दिन्छन् बात सकियो 12 छैन आस
Yo bharasta bidesi ko DaLaL Desh Lutuwa bechuwa haru Lai kick out garnu parcha
Great presentation bro 😎
यी हरुले के चै परिवर्तन गरे र साला प्रदेश खारेज गरम सबै सरकारी भवन बनाम ।
हैन कस्ता मन्त्री ज्यु तपाइको पार्टी कार्यालय खोल्न प्रतिश्ठान को नाम मा खोल्नु गलत हओ भने पनि थाहा नभाको
निलम सङ जोडिएर कारोबार गर्ने प्राय सबैजनाको कुरा बुझ्दा यिनिहरुसबैको काम एकै हो 2 नम्बरी काम गर्दा हिसाब खराब भएर आएको परिणाम हो😂
Sahakari kanda jastai po lagyo...
Hi namskar
येस्लेत पोखराकै बेइज्जत गरि
❤❤🎉🎉❤❤
❤❤❤❤
मुसहर बस्तिमा पुगेर डा डाँकुराम भट्टराईले गएर मुसाको मासु पनि खायो खुब मीठो लाग्यो भन्दै ठग प्रसंसा पनि गर्यो। बिद्या चापागाईंले पनि हेर्ने कथा नै बनायो। डाँका नाइके प्रचन्डे पनि धेरै पटक पुग्यो। मुसहरहरु जस्ताको तस्तै !
हिमाल पहाड तराई, कोही छैन पराई, अब नेपालि नागरिकको दुई बिकल्प छन् , यैँ बेबस्था र अबस्था ठिक छ भन्ने हरुले प्रचन्डलाई सपोर्ट गरौँ' , परिवर्तन चाहिन्छ भन्नेहरूले नेपाल ऋषि डा जगमान गुरुङ लाई सपोर्ट गरौँ' , 🎉
Mantri Bhupendra Rai bolna chai khatara rahexa hai...kam chai herna baki nai xa....
Sakidna
❤❤jay❤❤hos ❤hjur ❤❤ko❤
I enjoy watching this program. but ne never finishes the whole progarme that is needs to be aired.
मलाई एउटा कुरा थाहा भयन कसैलाई थाहा भए भनु न मेरो भाइ ले पुलिस को धमकी ले गर्दा उस करोबार ने नगरी उस्लाई धम्की को भर मा पुलिस ले पोईसा लगे छ न लिय को परमाणु छ दिए को मात्रै छ ।।नेपाल मा छ भाइ म बिदेश
जनताको अवस्था जेसुकै होस् आफ्नो पार्टीको कार्यालय बनाउनु पर्ने कुराले देखाई सकियो मन्त्री ज्यू मोज मस्ति मा हराउने सरकारले जनतालाई केही गर्ने वाला छाट देखिँदैन सिवाय आश्वासन जनताले राम्ररी बुझे हुन्छ सत्य कुरा तीतो हुन्छ 🤔🤭🤗🤗
Ok
Sahakari kanda jastai Dubai kanda rahexa....
दुबई पुलिस ले प्रमाण खोज्छ तो भर यी महिलाले चलाख गरिन नेपाल बाट छानबिन गर्नु पर्ने देखियो
कसरी गलत भयो
आर्जु को पहल उन्का आसिक मदहोसि यन्की मोदिहोसि ले सुनेन लिबिया का हमास होदि ले के सुन्ला???
Chinia media Ho
If KU is number one university of Nepal then who contributed to make this uni number one ? Just for the curiosity!
Bhaneko kura ta thik.ho tara.Trump.le.sabai subsidies kataera afnai personal ko economy gain garnulai ho. Trump 34 Ota felony ma.pareko rastrapati ho. Nepal ko netaharu ra Trump ma.kehi farak dekhiyena.
Tapai ko PR ali napugeko jasto cha.
Good news Birendra joiru sir 👍🔔🔔🔔🔔
Sarkar le turunta yesta thug haru pakrau garera investigation garnu jaruri cha , malai yo neelam bhanne manche thik chai lagena
Byaparik ra karmakandi system ma farak hune nai bhayo !
थुला ३ दल भ्रष्टाचारीनई हूं
Sabai party KO naam ma huni Vaya Janata k garni fast party ho Janata hoina
गलत हो नालाईक
No matter which cast he is from most so called Netas are so corrupted
Bhupendra Rai. Jhut nabolnu
Nilam ko tw last political power xa jasto lagyo
Gold taskar ta 100% garxa yoo le thulai neta snga link xa yesko
गाली
84 ma yasta patilai palnuparcha
Jab tak yo desh KO PM Rabi hudainaan tabasamma yo desh bikash Tira Ra janatana le sukh Santi sambridi Tira Jadai jadainan. Tehi bhayera jagau 3 karod Nepali janata ...
Sun mobile taskari ko sor ajai thulo xata jo chor uskai thulo sor baby tei ho
jata tatai dakai daka xan dakale garib lai mare ko marai xan ke garne aut janga bahadur jamiyan
Hamra sasak haru ta desh kasari lutera khane matrai herchan. Yesko udaharan motor ko Emboss Plate , Rastriya Parichar patra etc. etc. Ye sabai paisa kamaune khel ho. 😅