Junkiri Dohori Ghar मा कृष्णाको पहिलो लाईभ दोहोरी Japan Tokyo | Bimalraj Chhetri VS Krishna Pariyar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2020
  • दोहोरीका बादशाह बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायकबिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी वरिष्ठ लोकदोहोरी गायिका कृष्णा परियार बिचको मर्मस्पर्शी दोहोरी "जापान टोकियो" प्रस्तुत गरेका छौँ
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    Junkiri Live Studio
    Please Subscribe Our Channel
    th-cam.com/channels/EQg.html...
    =======================================
    =======================================
    #BimalRaj_Chhetri #Krishna_Pariyar #Junkiri_Dohori
    =======================================
    Dedicated to
    - Pabitra Rasaili
    - Late. Ram Lal Rasaili
    Patron
    - Shukuram Rasaili
    Advisor
    - Rajkumar Sunar, UK
    - B.B. Anuragee
    Grateful
    -Narayan Rayamajhi
    - Premraja Mahat, USA
    - Lilu Gurung, USA
    Thankful to
    - Rajshanti Foundation, UK
    - Sarangi Sansar Family
    - Prism Digital Recording Studio Family
    - Reema Digital Family
    - Satyawati Kala Kendra Family
    - Til Bdr Bishwakarma
    - Surat Bishwakarma
    - Suman Sharapti
    - Udiram Khadka
    - Bijaya Kumar Sunar, USA
    - Swarupa Rasaili, USA
    Jingle Voice
    - Resham Nirdosh
    - Pratima BIshwakarma
    =======================================
    🎼 Junkiri Dohori Ghar Part - 09
    =======================================
    Host as Junkiri
    - Shikshya Rasaily
    Song
    - Japan Tokiyo
    Music
    - Bimalraj Chhetri
    Thogo
    - Goma Luitel
    Lead Singer:
    🎤 Bimalraj Chhetri
    VS
    🎤 Krishna Pariyar
    Supporter Singers:
    🎤 Bindu bc
    🎤 Pabitra Rasaili
    🎤 Jeevan BK
    🎤 Rijan Sunar
    Musician Team :
    ♬ Harmoniyam : Sukuram Rasaili
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Flute : Purna Thapa
    ♬ Madal : Prabin Gharti Magar
    ♬ Madal : Siva Anurag
    Technical Team :
    🎥 Cinematography
    🎥 Sunil BK
    🎥 Padam Lwagun
    🎥 Video Editor :
    🎥 Tarakanta BK
    ♬ Audio Recordist
    🎥 Tarakanta BK
    ♬ Audio Mixing
    🎥 Sukuram / Shyamswet Rasaili
    ♬ Management
    🎥 Sunita Rasaili
    All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © JUNKIRI LIVE STUDIO, 2020
    JUNKIRI LIVE STUDIO
    Contact : 01 4268614
  • บันเทิง

ความคิดเห็น • 476

  • @Simplelivinghighthinking11
    @Simplelivinghighthinking11 3 ปีที่แล้ว +3

    from japan. मन छुने दोहरी

  • @DinukaThapa
    @DinukaThapa 3 ปีที่แล้ว +2

    dherai ramro xa good luck all

  • @sushilaid5325
    @sushilaid5325 3 ปีที่แล้ว +2

    Wow dhery ramro xa thank you all

  • @musicismylife6095
    @musicismylife6095 3 ปีที่แล้ว +2

    Bimal g ra Krishna g .... awesome 👏 love ❤️ guys....

  • @chetmangurung6526
    @chetmangurung6526 3 ปีที่แล้ว +4

    Sarai marmik dohori bhane ko yasto hunu dhannebad bimal Raj Krishna pariyar lai

  • @binodbkbinod121
    @binodbkbinod121 3 ปีที่แล้ว +2

    Dohori sunda aananda aayo ramro xa 👌👍🙏♥️

  • @nirmalabasnet6655
    @nirmalabasnet6655 3 ปีที่แล้ว +2

    राम्रो छ राम्रो कृष्ण बैनिकाे स्वर भाका

  • @premmagar
    @premmagar 3 ปีที่แล้ว +2

    Duty ma junkiri dohari ghar herdai baseko xu thanks very much junkiri Nani well done entire teams git sweet xa from uk 🙏🏿

  • @tularamkhati2273
    @tularamkhati2273 3 ปีที่แล้ว +2

    Woo sarai mithoo geet hamroo zillaa basi krishna co ra biml raj co geeet le pardesi co man xuni geet gaaunu vayoo any way nice

  • @parakashsubedi6518
    @parakashsubedi6518 3 ปีที่แล้ว +4

    Ma thanks dinxu kanxi aama lai dherai ma dekhi rayadanda baglung now Tokyo Japan

  • @youngtigerchris1244
    @youngtigerchris1244 3 ปีที่แล้ว +2

    सम्पुर्न जुन्किरि परिवार लाइ बदाइ छ पहिलो चोति हेरियो र खुसि लाग्यो

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 ปีที่แล้ว +3

    बर्षिट गायक गायिका हजुर लाई समान छ मेरो 🙏🙏🙏🙏🙏

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 3 ปีที่แล้ว +2

    राम्रो छ दोहोरी अनि जुनकिरी बैनिको गला कला छ बधाई छ सबै लाई।

  • @kalpanakc339
    @kalpanakc339 3 ปีที่แล้ว +3

    अति सुन्दर गित म कठमाण्डौ बाट👨‍✈️👩‍✈️

  • @bishalgamer7768
    @bishalgamer7768 3 ปีที่แล้ว +2

    बिमला राज छेत्री र कृष्ण परियार गाउनु भएको गित हरुमा 100मा 90% मन रुवाउने हुन्छ्न एक्दम मन धड्किन्छ

  • @rajubudhathoki856
    @rajubudhathoki856 3 ปีที่แล้ว +2

    बिमलराज क्षेत्री दाजु र कृष्ण परियार दिदीको दोहोरी सारै राम्रो छ,रमाइलो लाग्यो।

  • @rajkumaradhikari4138
    @rajkumaradhikari4138 3 ปีที่แล้ว +2

    धेरै राम्रो दोहोरी❤️❤️❤️

  • @rajanbharati6491
    @rajanbharati6491 3 ปีที่แล้ว +3

    भाका पुरानो भएनी सब्दले भावुक बनायो ।धेरै धेरै राम्रो छ ।

  • @vikrambc7921
    @vikrambc7921 3 ปีที่แล้ว +2

    सर्वप्रथम जुनकेरि दोहरि घर लाई प्रगतिको कामना र दादा बीमलराज र दिदि कृष्णा दिदि लाई नमस्कार अति मिठो र प्रदेशिलाई रुवाने गित गाउनु भयो मन रोयो धन्यवाद

  • @karki7644
    @karki7644 3 ปีที่แล้ว +3

    हाल मलेशिया राती duty गर्दा हेर्दै छू सारै मन छोयो दिदी र दाजु यो गीत ले ।

  • @shankarbohara2530
    @shankarbohara2530 3 ปีที่แล้ว +2

    Bimal dae legend ❤❤

  • @lekhnathacharya8462
    @lekhnathacharya8462 3 ปีที่แล้ว +3

    परदेशमा छु बन्दी बनेको .... यो दशैमा घर आम्ला भनेको आहा बिमलराज क्षेत्री सदाबहार गायक

  • @premkhatri653
    @premkhatri653 3 ปีที่แล้ว +2

    अाहा मन पर्ने गायिकाकाे गित सुन्न पाए । अानन्द लाग्याे । कृष्णा जी काे स्वरले लठ्ठ पारयाे ।

  • @dekmalla7793
    @dekmalla7793 3 ปีที่แล้ว +2

    आह क्या मन छुने शब्द
    हुनेखाने च्याङ्ग्रो लिइ आउलान
    छोराछोरी निनन्याउरो मुख लाउलान

  • @ramchhetri2890
    @ramchhetri2890 3 ปีที่แล้ว +3

    प्रिय भाइ बिमल र मेरो गाउँ म्याग्दी छिस्बाङकी चेली कृष्ण बिचको दोहोरी सारै उत्कृष्ट लाग्यो साथै जूनकेरी सानूको उद्घोषण पनि राम्रो छ ।सम्पूर्णमा शु स्वास्थ को कामना गर्दछु ।जय जन्म भुमी बेलायत बाट ।

  • @omkumarimagar4599
    @omkumarimagar4599 3 ปีที่แล้ว +3

    Akdamai ramro xa

  • @basantamagar5971
    @basantamagar5971 3 ปีที่แล้ว +2

    वा कति मिठाे स्वार बाेल्ने तरिका अति सुन्दर छ लु बाबा काे नाम काम जस्तै हुन्छ छाेरि पनि उतर उतर प्रगति काम छ 💓🌺🌼🌼🇳🇵🇳🇵

  • @apsharathapa3056
    @apsharathapa3056 3 ปีที่แล้ว +3

    कहिले सम्म सास्थी हो
    दशै सम्म्म आउथेउ के आश थीयो
    आहा कृष्ण दिज्जु सुमधुर आवज
    शब्द उस्तै😥😥😥😥

  • @ashmitagurung1461
    @ashmitagurung1461 3 ปีที่แล้ว +3

    Manai xoyo

  • @hembahadur3376
    @hembahadur3376 3 ปีที่แล้ว +2

    लोक गीतका पुराना बास्सा हरु लाई बधाई छ र बिमल जि कुनै बेला पोखरा देखि मुग्लिङ्ग मुग्लिङ्गी देखि काठमाडौ को यात्रा गरेको पुरानो यात्रा लाई नयाँ सम्झ्ना छ

  • @4352297ful
    @4352297ful 3 ปีที่แล้ว +4

    Krishna Dd voice 😍😍Nice she should be supported

  • @Mrsurya-dp9rf
    @Mrsurya-dp9rf 3 ปีที่แล้ว +1

    Krishna didi...best of the siger ....

  • @user-gi4su1qd1r
    @user-gi4su1qd1r 3 ปีที่แล้ว +3

    🙏🙏🙏🙏🙏🙏🙏👌👌💝💝❤❤❤❤❤❤❤❤❤❤ बिमाल भाई र कृष्ण बैनी को दोहोरी धेरै राम्रो छ मलाई धेरै मनपर्छ फेरी पनि आर्को दोहोरी सुन्न सतार भयो मलाई त छिटै सुन्नु पर्छ है

  • @basantamagar5971
    @basantamagar5971 3 ปีที่แล้ว +2

    महिले १५ बर्ष भनेकाे थियो १६बर्ष भाकाे रऐ वा वा याे गित जन्म २०६१ साल रऐ छ

  • @premkumargharti9273
    @premkumargharti9273 3 ปีที่แล้ว +3

    याे जुनकेरी उदघाेडकले बिमलराज लाई दाइ भनेर सम्मान गर्नु थियोे अङल भनेकाेमा खल्लो भयाे

  • @kumarpariyar2179
    @kumarpariyar2179 3 ปีที่แล้ว +2

    sarai aannada aayo purano gett herana paudha

  • @sitatamang7359
    @sitatamang7359 3 ปีที่แล้ว +1

    Nice song

  • @bharatghimire6239
    @bharatghimire6239 3 ปีที่แล้ว +2

    Nice

  • @bibasashahi4070
    @bibasashahi4070 3 ปีที่แล้ว +3

    आहा दामी मर्मिक गीत

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 3 ปีที่แล้ว +1

    मेरो हृदय लाई लालाहित बनाउना सफल कलाकार बिमलराज क्षेत्री र कृष्ण परियार आज धेरै खुशी लाग्यो उहाहरुको स्वरमा प्रत्यक्ष दोहोरी गाको देख्दा ।

  • @surajlama7770
    @surajlama7770 3 ปีที่แล้ว +2

    मार्मिक भाकामा मिठो अवाजमा सुन्न पाइयो खुसी लाग्यो।जुनकिरी रोधी परिवार लाई हृदय देखि धन्यवाद।आगामी दिनहरुमा नि यस्तै गरि अन्य कलकारहरुको अवाज सुन्न पायोस।

  • @babukausal2078
    @babukausal2078 3 ปีที่แล้ว +3

    verry nicc vaujo

  • @birbahadur4536
    @birbahadur4536 3 ปีที่แล้ว +3

    परदेशीको पीडा र घरमा रहेकी श्रीमतिको पीडा बोलीएको समय सान्दर्भिक गीत" वाह " मन छोयो म हाल दुवाई छु मेरै कथा जस्तो लाग्यो।विमल दाई, कृष्ण परियार दिदी मलाई एकदम मन पर्ने गायक/ गायिका हुनुन्छ।धन्यवाद ।

  • @munnamunna9780
    @munnamunna9780 3 ปีที่แล้ว +5

    तिमी पनि औशिको रातम छौउ नत धन न तिमी साथ मा छौउ अहा अति मार्मिक सब्द 🙏🙏🙏👌👌

  • @rajibinfo3770
    @rajibinfo3770 3 ปีที่แล้ว +2

    विशेष गरि अग्रज बिबि अनिरागी सर लाई नमन अनि सम्मान, जुनकीरी रोधिघर सम्पूर्ण टिम लाई पनि मेरो नमस्कार साथै सम्मान छ् लग भग सबै भाग मैले हेरुसकेको छु मलाइ याहा हुने कार्यक्रम सबै मन पर्छ
    धन्यवाद !

  • @bikrambistamandabi4117
    @bikrambistamandabi4117 3 ปีที่แล้ว +2

    बिमल राज दाजु लाई नमस्कार मेरो ऐकदैमै मन परने गायक

  • @mohanb.k.5949
    @mohanb.k.5949 3 ปีที่แล้ว +3

    हैन यो दोहोरी सुन्न पाउँदा साह्रै राम्रो र खुसी लाग्यो कता कता भाबुक नै बनायो।आदरणिय बिमल दादा कृष्णादीदिलाई हृदय देखि नै सम्मान ब्यक्त गर्दछु ।

  • @subashneupane6050
    @subashneupane6050 3 ปีที่แล้ว +3

    Mero bimal dajuko song sarai man parxa malai

  • @rolpaaawaj4238
    @rolpaaawaj4238 3 ปีที่แล้ว +2

    अहिले सम्म१०१ जना ले डिस्लाइक गर्ने हरु सब काेराेना संक्रमित भाइरस हरु हुन बिमल दाज्यु र कृष्णा दिज्युले हामी प्रदेशिकाे बेदना हु बहु उत्तारनु भयकाे छ सम्मान छ दुबै कलाकार मा🙏🙏

  • @mayabkmayabk3290
    @mayabkmayabk3290 3 ปีที่แล้ว +5

    उत्कृष्टताकाे दोहरी मन छाेयाे।दुबैलाई मुरीमुरी धन्यवाद।

  • @parbatigiri3837
    @parbatigiri3837 3 ปีที่แล้ว +2

    Good

  • @prabinaryal6269
    @prabinaryal6269 3 ปีที่แล้ว +2

    Wow wow wow nice.

  • @devimahara39
    @devimahara39 3 ปีที่แล้ว +5

    Super 👌👌👌👌👌

  • @lilugurung
    @lilugurung 3 ปีที่แล้ว +10

    धेरै को जीवन दर्साइरहेको छ बिमल भाइ र कृष्ण बैनी को दोहोरीले ! बधाइ अनि शुभकामना जुन्किरी दोहोरी घरका सबै परिवरलाइ 💖🌹💖

  • @mailibabuji2238
    @mailibabuji2238 3 ปีที่แล้ว +3

    लोकगितको बादसाह बिमलराज क्षेत्री & कृषणा परियारको यो दोहोरीले साच्चिकै मन छोयो, त्र, अरु कलाकार जस्तो भाइरल भको देखिएन, हुन त आफ्नै बिबस्थाहरु होलान🙏🙏🙏

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 3 ปีที่แล้ว +3

    बिमल दादा र कृष्णा दिदी हुजुर हरु महान गायक गायिका हो समान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anugurung11
    @anugurung11 3 ปีที่แล้ว +2

    bunu huncha bhana eka pataka raju pariwar ra krishna pariwar ko dohori suna paeyosa la....jaya junakiri👍️👍️👍️

  • @devilal2096
    @devilal2096 3 ปีที่แล้ว +2

    Waoooooo.... 👏👏Bunu💕💕💕 very nice🌹 and all junkiri team best👍️👍️👍️👍️ off luck keep it up🙏🙏

  • @bbanuragee
    @bbanuragee 3 ปีที่แล้ว +57

    सम्पूर्ण दर्शक स्रोताबृन्दहरुमा म संगीतकर्मी बिबि अनुरागीको हार्दिक नमन !मेरी छोरी शिक्षा रसाईली ले संचालन गरेको यो जुनकिरी दोहोरी घर कस्तो लाग्छ कृपया यहाहरुको सल्लहा सुझावको खांचो छ ।साथै आजको भागमा लोकदोहोरीको बहुचर्चित गायक विमल क्षेत्री र बहुचर्चित गायिका कृष्णा परियारको यो दोहोरी कस्तो लाग्यो कृपया माया हरिदिनुहुन अनुरोध गर्दछौं ।

    • @sushilpokhrel937
      @sushilpokhrel937 3 ปีที่แล้ว +3

      Hajur ra aamako ta bestai thyo.. aaja mero man parne kalakar aunuvako ma dhanyabad

    • @mailibabuji2238
      @mailibabuji2238 3 ปีที่แล้ว +2

      नानीको होस गर्ने शैली ठिकै लाग्यो, अझै प्रगति हुँदै जाओस हाम्रो शुभकामना छ।

    • @dolrajbhattrarai1892
      @dolrajbhattrarai1892 3 ปีที่แล้ว +1

      Best x sir
      No complen.

    • @dhrubarajbastola8026
      @dhrubarajbastola8026 3 ปีที่แล้ว +3

      BB sir awesome Bimal je and Krishna Je ko song

    • @rasailyganeshsunar7803
      @rasailyganeshsunar7803 3 ปีที่แล้ว +1

      Dada namasker junkeri doheri dherai ram 6 doha qatar Bata herdai ho nanu lai dherai Vanda dherai suvakamana

  • @hemaranee1647
    @hemaranee1647 3 ปีที่แล้ว +2

    ❤️❤️❤️❤️❤️मन छोयो हेर्दहेर्दै कस्तो दिन आयो कोरोनाले सन्सार लाई रुवायो😭😭😭

  • @magarkaran9707
    @magarkaran9707 3 ปีที่แล้ว +2

    next krishna & raju pariyar ko herna pau junai rodigharbata vye poni plz plz plz🎤🎤🎤😍😍😍

  • @arjundalami7457
    @arjundalami7457 3 ปีที่แล้ว +2

    Yo program ashadai ramro xa ma sadhai herne garxu ani cute voice junkeri nani ko best of luck

  • @junkirilivestudio
    @junkirilivestudio  3 ปีที่แล้ว +54

    दोहोरीका बादशाह बहुचर्चित तथा लोकप्रिय लोकदोहोरी गायकबिमलराज क्षेत्री र सुमधुर स्वरकी धनी वरिष्ठ लोकदोहोरी गायिका कृष्णा परियार बिचको मर्मस्पर्शी दोहोरी "जापान टोकियो" प्रस्तुत गरेका छौँ
    चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।

    • @prakashchudali3842
      @prakashchudali3842 3 ปีที่แล้ว +1

      यस्ता गित धेरै पछि सुनियाे धन्यवाद

    • @surajlama7770
      @surajlama7770 3 ปีที่แล้ว

      एक्दम खुसी लाग्यो। यहाँ लाई धन्यवाद !

    • @shaghimire1051
      @shaghimire1051 3 ปีที่แล้ว

      आउने शुक्रबारमा प्रकाश् सपूत र टीका सानु बीच लाईभ दोहरी खेलाउनु नि हाम्री प्रिया सानी नानी जुनकीरी उत्घोसिका जि ।

    • @ramgautam3661
      @ramgautam3661 3 ปีที่แล้ว

      Sarai ramro gaunu bho badai xa Dubai lai

  • @rimamagar4550
    @rimamagar4550 3 ปีที่แล้ว +2

    पुरानो भाका मा कति मीठो दोहोरी शब्द शब्द ले मन छोयो सबै तिम लाई सम्झाना चाहान्छु ❤️❤️👌👌👈️

  • @shivakshetri6190
    @shivakshetri6190 3 ปีที่แล้ว +2

    अत्यन्तै मीठो स्वरको धनी मेरो बेस्ट दाजु बिमलराज क्षेत्री साथमा कृष्ण दिजुको पनि धेरै राम्रो स्वर हाल दुबई बाट नियमित हेर्ने गरेको छु जुनकीरी दोहोरी घर धेरै राम्रो लाग्छ नेपाल आएको बेला अब्स्य आउने छु धन्यवाद

  • @girmagar7972
    @girmagar7972 3 ปีที่แล้ว +2

    Dherai ramro gaunu bhayo dubai janalai dhanyebad n junkiri team lai pani dhanyebad

  • @nagendrakatwal209
    @nagendrakatwal209 3 ปีที่แล้ว +3

    wowo super😭😭😭😭❤️❤️❤️

  • @sunitarasailee9307
    @sunitarasailee9307 3 ปีที่แล้ว +11

    आदरणीय दिदि चर्चित गायिका कृष्णा परियार र चर्चित गायक विमलाराज क्षेत्री हार्दिक नमस्कार।।

  • @kalpanakhadka3608
    @kalpanakhadka3608 3 ปีที่แล้ว +3

    Marmik xa

  • @omrokaya4075
    @omrokaya4075 3 ปีที่แล้ว +2

    यो डिस लाइक गर्ने मान्छे लाई चै कस्तो गित मन पर्दो रैछ भन्या

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +15

    बिमलराज क्षेत्रीको दोहोरी आयो है

  • @krishnadhakal7773
    @krishnadhakal7773 3 ปีที่แล้ว +2

    धन्यवाद जुनकीरी लाइ,कृष्ण परियार लाई ल्याइदिएको मा।कृष्ण जि यसरी हराउनु भएन नि।pls come back

  • @gunjamankhadka5113
    @gunjamankhadka5113 3 ปีที่แล้ว +23

    आजको गित ले पनि मन छोयो।चर्चित गायक बिमल दाजु र चर्चित गायिका कृष्णा दिदिको सुमधुर स्वरमा सजिएको दोहोरी ।

    • @liladhungel9568
      @liladhungel9568 3 ปีที่แล้ว

      Veryverynice😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @padamgurung2952
    @padamgurung2952 3 ปีที่แล้ว +2

    अनि बिमलराज भाइ र कृष्ण परियार बैनी लाई धेरै धेरै बधाई छ।

  • @sabinmagar330
    @sabinmagar330 3 ปีที่แล้ว +6

    धेरै राम्रो दोहोरी अग्रज कलाकार बिमम दाजु र कृष्णा दिदी प्रति उच्च सम्मान छ ! साथै सानो बहिनीको कार्यक्रम संचालन शैली धेरै राम्रो लाग्यो !

  • @ramchandrabastola8519
    @ramchandrabastola8519 3 ปีที่แล้ว +2

    साह्रै यथार्थ चित्रण गरिएको छ

  • @birbalbk4217
    @birbalbk4217 3 ปีที่แล้ว +5

    बिमल सर कृष्ण दिदिको अति मिठो दोहोरी मन छुयो।। सम्पूर्ण जुन्केरी तिमलाइ सफलताको सुभकामना।।

  • @magarchhabi1923
    @magarchhabi1923 3 ปีที่แล้ว +14

    बिलम दादा अनि कृष्णा दिदी दुबै जना एकदमै गित को भाबमा दुबेर गाउने कलाकार मा पर्नु हुनुहुन्छ मलाई एकदम राम्रो लाग्छ त्येसै माथि निकै मार्मिक शब्द हरु को प्रहार wow.

  • @PrakashKumar-yl5ix
    @PrakashKumar-yl5ix 3 ปีที่แล้ว +3

    Wowowowowoww

    • @PrakashKumar-yl5ix
      @PrakashKumar-yl5ix 3 ปีที่แล้ว +1

      Kaha janu vo krishna didi ra bimal ra daju aaja voli

  • @onom9540
    @onom9540 3 ปีที่แล้ว +3

    अहा कति मिठो स्वर कृष्णा परियार को

  • @bimalchautari4925
    @bimalchautari4925 3 ปีที่แล้ว +58

    नमस्कार म बिमलराज क्षेत्री !! जुनकिरी दोहोरी घरमा कृष्णा परियार बहिनी संगको यो प्रत्यक्ष दोहोरी गीत गायको छु सुझाब सल्लाह सहित माया गरिदनुहोला है!!

    • @chandrabahadur9144
      @chandrabahadur9144 3 ปีที่แล้ว +2

      Tapaiko swastha ra kala gala ko su dinko apexa xa best of luck daju..

    • @deviram1528
      @deviram1528 3 ปีที่แล้ว +2

      राम्रो छ दादा

    • @liladhungel9568
      @liladhungel9568 3 ปีที่แล้ว

      Good

    • @tulsinghnepai6700
      @tulsinghnepai6700 3 ปีที่แล้ว

      मलाई सबै भन्दा मन पर्ने गायक बिमल दाजु तपाईंले गायको हरेक शब्द हरु मा मार्मिकता हुन्छ

    • @binodkhadka5983
      @binodkhadka5983 3 ปีที่แล้ว

      Mantutu xuni x dai

  • @grandmart7078
    @grandmart7078 3 ปีที่แล้ว +3

    nice

  • @bhagwatikhanal6721
    @bhagwatikhanal6721 3 ปีที่แล้ว +2

    Bunu junkiri thulo manxe bana hae ramro pad hae nanu ❤️❤️❤️❤️❤️❤️

  • @amritthapavlogs7281
    @amritthapavlogs7281 3 ปีที่แล้ว +4

    धेरै राम्रो लाग्यो हजुर

  • @sangitasapkota9347
    @sangitasapkota9347 3 ปีที่แล้ว +8

    बैनी को कार्यक्रम संचालन गर्ने तरीक राम्रो छ अन्तिम पनि जुनकिरी मा साथ दिने सबै लाई धन्यवाद भन नभुलनु है ।

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 3 ปีที่แล้ว +2

    vimal sir kamal sir lagayat junkiri nani sabai tim lae salam x.super dohari bimal sir ra krishna d d ko

  • @harikrishna9590
    @harikrishna9590 3 ปีที่แล้ว +3

    A nice dohori.

  • @madanalemagar7928
    @madanalemagar7928 3 ปีที่แล้ว +2

    नमस्कार सम्पुर्ण जुनकीरी रोधी घरका टिमलाई बैनी को बोल्ने शैली एकदमै राम्रो छन् । अनि दोहोरी पनि राम्रो छ ।

  • @NareshKumar-zw9kw
    @NareshKumar-zw9kw 3 ปีที่แล้ว +4

    Dherai ramro dohari junkri nanilai pragatiko subhaa kamana ajai ramro gardai janu

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +8

    अति नै मन छुने मार्मिक दोहरी गाएर पर्देश मा रहेका सम्पूर्ण पर्देशी दाजु भाइ को मन रुवाने दोहरी प्रस्तुत गर्नु भयो। धन्यवाद दाजु बिमल राज र दिदी कृष्णा लाई ।दिदी ले पहिलो पटक लाइभ दोहरी गाए भन्दा म अचम्म लाग्यो ।साच्चिकै पात्र बनेर गाउनु भयो।सम्पूर्ण जून किरी दोहरी का कलाकार हरु र कमल दाइ पनि धन्यवाद छ।।।

  • @user-pg1uu7iv7z
    @user-pg1uu7iv7z 3 ปีที่แล้ว +2

    आहा!!बिमल दाजु र किर्सना दिदिको मीठो दोहरी,

  • @manbahadur1434
    @manbahadur1434 3 ปีที่แล้ว +5

    Junkiri टीम बिमल राज सरkirisna,को, दोहरी सुपर नाइस जोड़ी लाई बधाई छह गुड सोंग

  • @thappasuraj1514
    @thappasuraj1514 3 ปีที่แล้ว +3

    Wow

  • @amargotame4216
    @amargotame4216 3 ปีที่แล้ว +2

    नमस्कार सम्पुर्ण जुनकीरी परिवार मा आह कति राम्रो खुसी लाग्यो

  • @taramagar3368
    @taramagar3368 3 ปีที่แล้ว +2

    Bimal dai ra kirshna dedi ko ati nai mitho shor xa thank you so much

  • @deviram1528
    @deviram1528 3 ปีที่แล้ว +2

    नानू को अजाइ प्रगति हुदै जाहोस बिमाल दाइ को र कृष्ण दिदी को दोरि सारै राम्रो छ

  • @dadibolpun9311
    @dadibolpun9311 3 ปีที่แล้ว +2

    बल्ल मेरो इच्छा पूरा भयो कृष्ण परियारको दोहोरी हेर्ने पुराभयो अरु अरु दोहोरी हेर्न पाउ

  • @pinkypun7378
    @pinkypun7378 3 ปีที่แล้ว +3

    Dherai ramro dohori Bimal dai ko ra krishna pariyar ❤❤❤

  • @rameshpariyar5443
    @rameshpariyar5443 3 ปีที่แล้ว +3

    First ta yo karyakram lai sadhai safaltako suvakamana xa. Ra bahucharchit gayek Bimalraj xetri jiu ra bahucharchit gayika Krishna Pariyar ko mitho vocal ma old is gold vaka JAPAN TOKIYO dherai mitho ramro khusi lagyo. Aagami dinma pani bahucharchit gayek gayika ko sath ma old is gold vaka live ko aasa gardaxu.

  • @xettriumesh4264
    @xettriumesh4264 3 ปีที่แล้ว +2

    Junkiri holl teem lai&bimaraj sir ₹Krishna didi lai aati ramro voice good