ओलीलाई थ्रेट, आरजु जता पनि उभिन तयार, नेपाल अब आन्दोलन र अस्थिरताको कोर्षमा, बढ्यो तीव्र विदेशी दबाब

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • सत्य र निष्पक्ष समाचारका लागि राष्ट्रियता र एकताका लागि मात्र Himal Online TV
    थप जानकारीका लागि :
    अनामनगर काठमाडौं, नेपाल
    पोष्ट बक्स नं. 6047
    Email : himalonlinetv@gmail.com
    Host : Pradeep Dhami
    Guest : Dipak Gyawali
    Camera : Prakash Shahi Thakuri
    Edit : Umesh Rai
    Post Production : Cherry Films Pvt. Ltd.
    Visit us at :
    / bharatdahal
    Please Subscribe Here : / himalonlinetv
    Like us on Facebook: / himalonlinetv
    Follow us on Twitter : / himal_tv
    Follow us on Instagram: / himal_tv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
    #HimalOnlineTV
    #ArjuDeubaIndia
    #BharatDahal
    #Banladesh
    #RussiaUkrainWar
    #SheikhHasinal
    #शेखहसिना
    #KpOli

ความคิดเห็น • 32

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 19 วันที่ผ่านมา +7

    धन्यवाद ज्ञावाली ज़्यू 🙏🇳🇵
    बास्तबीक अन्तर्बात प्रसूत गर्नू भयो
    यो देश कोबेबस्थानै नेपाल र नेपाली जनता को अबस्था 😭🇳🇵

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 19 วันที่ผ่านมา +6

    पस्चिमासाम्राज्यवाद को अन्त्य।
    आयातित १२ बुँदे गलगाणतन्त्र खारेज।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
    जय जननी।

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 19 วันที่ผ่านมา +2

    95% सही राजनीतिक बिशलेसण गर्नुहुन्छ दीपक सर

  • @thapawelfarenepal957
    @thapawelfarenepal957 19 วันที่ผ่านมา +3

    एउटा कुरा बुझ्नुहोला भारतले जजसलाई सम्मान गर्यो उसले नेपालीको अस्तित्व नै बेच्यो जस्तो कि केपी भट्टराई लाई सम्मान गर्यो कति खोलानाला बेच्यो गिरिजाप्रसाद लाई सम्मान गर्यो कति हाम्रो अस्मिता बेच्यो अहिले आरजु मार्फत शेरे अन्धोले के गर्ने हो झोलहरुले कहिले बुझ्ने

  • @shivakhadka2032
    @shivakhadka2032 19 วันที่ผ่านมา +3

    नेपाल भारत् सङगहैन भारतले नेपाल खान लेन्डुबेहरू लाॅई खेलाॅईरहेकोछ?.देशभक्त कोहि नेता छौँ भने.पुरै चाॅइना सङग सम्बन्ध बढाॅउनु पर्दछ।

  • @ramtimalsena4887
    @ramtimalsena4887 19 วันที่ผ่านมา +1

    लम्पसार को त्यत्रो हिम्मत देखाउनु पर्ने हो

  • @rajarijal441
    @rajarijal441 19 วันที่ผ่านมา +4

    यो समाचार म धेरै हेर्दिन तर यो नेपालको नेताले नाङ्गो नाच नाचेको हो यो नाङ्गो नाच कति दिन नाच्छन् छैन

  • @pushkarsharma4191
    @pushkarsharma4191 19 วันที่ผ่านมา +1

    ज्ञवाली सर ले आफ्नो अनतरवांता मा बडो भलाद्मी ढंगले यस्ता कुलंगार नेता हरू लाई समेत नरम भाषा मा सजाय को कुरा गनुं भएको छ ,खै नेपालीहरू के हेरेर बसेका छन देश पुरै बरवाद हुदां पनि चुपचाप टाउको निहुराएर बसेका छन ।

  • @devideurali4956
    @devideurali4956 19 วันที่ผ่านมา +1

    पंचायतकालमा,विमर्श नामकाे पत्रिका धरै नै जनताहरु ले रुचाउँथे,त्याे पत्रिका मा एउटा "सुलसुले" स्थम्भ थियाे।
    त्याे संग मंत्री र कर्मचारी धेरै डराउँथे।
    उनीहरु भट्टीमा पसेकाे,मंत्रीले झण्डा वाला गाडी अगाडि राखि भट्टीमा पसेकाे अनि कर्मचारीले सुटुक्क घुस लिएक्काे कुरा लेखिदिन्थाे त्याे कुरामा विशेष प्रहरीले गुप्त अनुषन्धान गर्दा सत्य ठहरिय जागीर जान्थाे।

  • @mekhbahadurlama2941
    @mekhbahadurlama2941 19 วันที่ผ่านมา +1

    हाम्रो देशको नेतालाइ देश र जन्ताको माया छैना। देश कङ्गाल बनाइ सक्यो। आउने समय मा देश भारत को नकशामा जोडिने छ जस्तोइ सिक्किम झै हुने नै छ। सिमाना र खोलानाला भारत ले आफ्नु कब्जामा गरि सक्यो।

  • @hemshrestha2728
    @hemshrestha2728 19 วันที่ผ่านมา +3

    ओलिज्युको कारण ईन्डियाले नाकाबन्दीको धम्की दिनु सक्दैन अब।चाइना सङ यातायात पार्बहनको सम्झौता गरेको र धेरै ठाउँ नाका खोलेर इन्डिया लाई चुनैती दियेको हो।सत्यत येहि होइनर!

  • @satyjatkumar504
    @satyjatkumar504 19 วันที่ผ่านมา +1

    Ho akdam sahi sim lin sarai garo x

  • @ananathsapkota2032
    @ananathsapkota2032 19 วันที่ผ่านมา

    दिपक सर नमस्कार 🎉

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 19 วันที่ผ่านมา +1

    यम सि सि मा हाल समम खर्च भए को नेपाल को खर्च सम्पूर्ण ५ तारे होटल मा अफिस राखेर आफुवाई मालिक थामने नेपाली अनुहार का अमेरिकन कलंक डाका हरू लाई पाता कसेर तिनीहरू बाँट इंसुलिन उपर गराई आजीवन कारावास को सजाय दिनु परछ यदि नेपाली जनता ले अमेरिका को संसार मा गरे का काला करतुत बुझन सके भने होईन भने उनिहरू का लात र बुट खाउ छिमेकी देश बँगला देश को हालत त देखें कै होलान नि

  • @achyutkrishnapradhan621
    @achyutkrishnapradhan621 19 วันที่ผ่านมา

    Good luck Aaraju

  • @birkhaswar3472
    @birkhaswar3472 19 วันที่ผ่านมา

    अारजु नेपाल मा काेडियकि ले पर सारन पर रासट मनतिर बनाय काे प,सट छ नरेनद, धाेति ले नेपाल मा धेरे भ,सटाचारि गरेकाे बयाकति लाई सवागत गछ अझे तपाईं लाई थाहा छेन धेरे हेपाहट गरेकाेछ तयाे धाेति लाई पनि भारत घेरदेछ हाेस नेपाली जनता काे सराव लागि सकेकाेछ धाेति सददम हुसेन हुनेछ जय राम जय राम जय राम जय पिता वीर हनुमान

  • @yubrajpoudel8982
    @yubrajpoudel8982 19 วันที่ผ่านมา +1

    ईन्डिया ले नेपाल लाई कहिलेै रा्म्राे नियलले हेर्दैन

  • @kesharkc2037
    @kesharkc2037 19 วันที่ผ่านมา

    सबभन्दा बढी खुसी त अरुणकुमार सुवेदी हुन्छ।

  • @porkey768
    @porkey768 19 วันที่ผ่านมา

    It clearly shows how much this guy follows geopolitics.

  • @smikaupadhayay5726
    @smikaupadhayay5726 19 วันที่ผ่านมา

    Deepak Dai, : Namaskar as well as Good luck Dai hajur as long as we can be dusmisama Sandhi can not be dusmisama well chan be g9 heaf so we can be united for the e the estaablishempt of Himalayas Hindu Kingdom of Nepal with freayer BEPAL .Have a great time as well as blessings dream too.

  • @kiranrijal4282
    @kiranrijal4282 19 วันที่ผ่านมา

    इंडियाले लेन्डुप दोर्जे लाइ पनि येसरी नै स्वागत सत्कार र महोत्त दिने गरेको थियो | उसको लागि रातो कार्पेट ओछ्छ्यको थियो | इन्डियनहरु सुध्रिने जात होइन | पुर्खाका सुत्केरी आमाहरु ले समेत लडाई लडेर जोगाएको यो देश इनिहरुले सखाप बनाए | येस्मा हामी सबै दोषी छौ | हामी येस्तैलाई भोट दिन्छौ |

  • @ramitamaharjan9642
    @ramitamaharjan9642 19 วันที่ผ่านมา

    Lekher rakhanu hamro nepalma bagaladesh ko jasto parisithi aadain 100000%🙈🙉🙊nepali

  • @susmitalama-lo1qe
    @susmitalama-lo1qe 19 วันที่ผ่านมา

    चिन सग नजिक हनुमा नृपालिला फाईदा लात हान्नु

  • @laxminakarmi2892
    @laxminakarmi2892 19 วันที่ผ่านมา

    Rakhi Layeko Boyfriend Bhetna Ga Ko Kura Sabai Lai Thaha Dinxa Ra Sir ?

  • @sujitwasti246
    @sujitwasti246 19 วันที่ผ่านมา

    The real game is Russian oil in India does not benefit public ...there is a game only modi knows...

  • @lalkajibishwakarma4908
    @lalkajibishwakarma4908 19 วันที่ผ่านมา +2

    Kp Oli is a great leader to free Kalapani and Limpiya Dhura you are jai jai jai what ever who said what.

  • @mingmargyaljen818
    @mingmargyaljen818 19 วันที่ผ่านมา

    Ahile samma wahun xetri matra midiyayama bolne yi damira Haru le chalayaman midia hami dalit janajati banauna khushi Tara mulbashi pachaudaina tesaile janajati hos adibashi Jos yata pachaumai nasakne mulbashi hos pakhandi Kura nagari hamra rastra ho banera bujne kosista garnuna buje hamro bane jai mulbashi banne sabdja bujne kosis garautani hoinara kamjori mulbashiko mabujnale ho chalkhel afai bujnuhola

  • @YohanYishai
    @YohanYishai 19 วันที่ผ่านมา

    Kunai neta wa netri bideshko prayog ra swadeshko nimti khatara banne bhaye gambhirtama linu parxa.

  • @porkey768
    @porkey768 19 วันที่ผ่านมา

    Instead of crying infront of media like baby being a Brave gorkha haru kina darrai rako sidai bharat lai attack gurda vai halyo ta ani nepal lay bharat lai gulam desh banawda huncha easly just like eating buff momo.