बिबाहित रबिनलाई किन आजकल टिकाले देखी सहदैनिन् त | Tika Sanu Vs Rabin Lamichhane | Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 พ.ย. 2024

ความคิดเห็น • 164

  • @rabinlamichhane3478
    @rabinlamichhane3478 2 ปีที่แล้ว +41

    सबै लाई नमस्कार , सुटिङ्ग को दिन घाँटी मा निकै समस्या थियो , तर निक्कै डुबियर गायियछ यो दोहोरी। कस्तो लाग्छ हेरेर प्रतिकृया दिनु होला है।

  • @poudelkrishna2852
    @poudelkrishna2852 2 ปีที่แล้ว +11

    रमाइलो छ दोहोरी सबैलाई बधाई काम बिशेश सानुलाइ टिकुलि

  • @suryagole412
    @suryagole412 2 ปีที่แล้ว +7

    आहा आज पनि टीका बहिनी र गायक् रबिन लामिछाने को दोहोरि सुन्न पाउँदा सारै आनन्द भयो । सम्पुर्णमा धेरै धेरै बधाई तथा शुभकामना छ। जय गित् जय संगित् ।

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 ปีที่แล้ว +5

    Dohariko raja ra raniko ramailo, marmik tara Kati meethaspurn geet Tika/Rabin Thankyou

  • @nabinkumarkurumbang9179
    @nabinkumarkurumbang9179 2 ปีที่แล้ว

    अाहा अति नै राम्रो लाग्यो धेरै धेरै शुभकामना छ टिका बहिनी र रविन सर साथै सबै कलाकार लाई धेरै धेरै धन्यवाद

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +4

    आहा असाध्यै मार्मिक दाेहरि प्यारा प्यारा
    मुन्छे हरू काे गित सुनम सुनम लाउनि
    याे दाेहरि झनै आखा भरि आशु भयाे ।।

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 ปีที่แล้ว +9

    टीका सानू लाई देख्न मात्र पाय चित्त बुझ्छ तेहि माथी रबिन दाइ लाई देख्दा खुसी को सिमा नै छैन

  • @Rection895
    @Rection895 2 ปีที่แล้ว +2

    आहा कति मीठो दोहोरी सुनिराखौ जस्तो 👌👌👌👌👌👌

  • @makarmoktan146
    @makarmoktan146 2 ปีที่แล้ว +9

    सधैं यसरी रमाइलो गर्नुभएकोमा तपहरुलाई नेपालको छैन नब्बे धारा अनुसार कडाभन्दा कडा कारबाही हुनेछ । जय गीत जय सङ्गीत।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +1

    अति मीठो तथा सारै मार्मिक लोकदोहोरी ! मार्मिक भावमा चुर्लुम्मै डुबेर गाइएको यो लोकदोहोरीका हरेक शब्द र टुक्काले हृदय हल्लायो, अति नै मन छोयो र धेरै नै भाबुक बनायो ! दर्शकश्रोतालाई यतिबिधि भावुक बनाउने यो बेजोडको सिर्जनाको लागि हार्दिक नमन् । आम परिवेशलाई उजागर गर्दै यति भित्री भावमा डुबेर मौलिक दोहोरी प्रस्तुत् गर्नुहुने अति सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानु र त्यस्तै बहुचर्चित एवं सिर्जनशील लोकगायक रबिन लामिछानेलाई हार्दिक बधाई, सम्मान तथा धेरै धेरै शुभकामना ! संगितमाला कार्यक्रम परिवारप्रति हार्दिक आभार !!

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 ปีที่แล้ว +15

    अाहा अाज धेरै दिन पछि रबिन दाई र टिका दिदि को मार्मिक दोहोरी सुन पायो धेरै खुसी लायो धेरै धेरै सुभकाम्ना छ र उच्च सामान छ सबैटिमलाई🤦‍♂️🤦‍♂️ 🙏🙏❤️❤️👍️👌🇳🇵

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว

    बिषय बस्तुबनायर गायकाे दाेहरि राम्राेलाग्याे टिका र रबिनजिकाे यस्तै नायां नयां दाेहरि सधैं अाइरहाेस धन्नेबाद

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +9

    आहा मन पर्ने कलाकार र दोहोरी पनि राम्रो लाग्छ

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว +2

    धेरै राम्रो दोहोरी रबिना भाइ टीका सानू बहिनी को होल्ड टिम लाई बधाई छ

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +6

    आहा सारै रमाइलो दोहोरी 🍒🍒🍇🎂🙏🙏🌹🌹

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 ปีที่แล้ว +5

    आह कती मीठो गित सबै जान म शुभ कामना छ

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +1

    अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण टिम लाई

  • @sunilbk7274
    @sunilbk7274 2 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏यो गित यकदमै मन पर्यो सबै टिमलाई धन्यवाद 👌👌👌👌👌

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 2 ปีที่แล้ว +1

    हैट एसलाइ भन्छन् दोहोरी जति सुनेनी कहियै धित नमर्ने सुन्दा सुन्दै दोहोरी सकिएकै पत्तो पाइन दुबैलाइ धेरै धेरै धन्यवाद मीठो दोहोरी ल्यानु भएकोमा अझै एसै मार्मिक हेर्न पाइयोस

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +16

    आहा यो गित सुन्द त सारै मन रुवायो बधाई छ टीका बैनि लगायत सम्पूर्ण कलाकार हरुलाई 🙏🙏🍒🍒🌹🌹🍇🍇🍇

  • @rammayashrestha4078
    @rammayashrestha4078 2 ปีที่แล้ว

    आहा मन पर्ने कलाकार र दोहोरी पनि राम्रो लाग्छ 💕💕

  • @karanoli6194
    @karanoli6194 2 ปีที่แล้ว +10

    आहा अति सुरिलो भाका मा राम्रो दोहोरी सम्पुर्ण टिमलाई सम्मान छ 🙏🙏💕🙋‍♂️

  • @amarsing2990
    @amarsing2990 2 ปีที่แล้ว

    अहिले आउँछ टीका @रबिन को गित तर आफ्नो जीवन मा मेल खान्छ ।बदाइ छ

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 ปีที่แล้ว +11

    अति नै मन छुने सुमधुर सान्दर्भिक लोक दोहोरी गित महान बिचारको धनी असल लोक दोहोरी गायिका समाज सेबि संगीत माला प्रस्तोता टीका सानु वरिष्ठ लोक दोहोरी गायक रबिन लामिछाने सम्पुर्ण कलाकारहरुलाइलाइ सम्मान

  • @tamangindra8126
    @tamangindra8126 2 ปีที่แล้ว +3

    दाेहाेरिकाे किङ रबिन ब्रो

  • @uttamparki4274
    @uttamparki4274 2 ปีที่แล้ว +5

    अतिनै राम्रो सून्दर दोहोरी

  • @gopalsunar2943
    @gopalsunar2943 2 ปีที่แล้ว +2

    धेरै राम्रो छ दुबै जना लाेकदाेहाेरि का हस्ति हरुलाइ हार्दिक बधाई तथा शुभकामना छ।🙏

  • @alokshree5245
    @alokshree5245 2 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो मन छुने सब्द हरु भाका उस्तै मन पर्यो सधै तपाई हरु को स्पोर्ट्स गर्न्ने मान्छे...

  • @anitaneupane6169
    @anitaneupane6169 2 ปีที่แล้ว +1

    अतिनै मार्मिक गित गाउनु भयो बधाई छ।हजुर्हरुलाइ

  • @msmklang896
    @msmklang896 2 ปีที่แล้ว

    दोहोरी यसतो हुनु पर्छ ल बधाई छ मन देखि सबैलाई

  • @yampangeni80
    @yampangeni80 2 ปีที่แล้ว +3

    अाहा कति राम्रो कथाबस्तु मा दोहरी गित सुन्नपाहियो बधाई छ टीका सानू र रबिन सर लाई

  • @acharyagopal3448
    @acharyagopal3448 2 ปีที่แล้ว

    धेरै धेरै रमाइलो लागाे बधाई छ सबै टिम्लाई

  • @amritabhatta8066
    @amritabhatta8066 2 ปีที่แล้ว +2

    मेरो प्यारो रविन दाईको के बयान गरेर सक्छु र टीका दिदीको त अझै धेरै मैले कुरा गरेर सक्दिन होला दुवैमा धेरै माया अनि सम्झना

  • @bishnugurung9293
    @bishnugurung9293 2 ปีที่แล้ว

    अाहा कति राम्रो गित गयकाे टीका र रबिलमछने भाइलाई धेरै धन्यवाद छ है टिकाबहिनीकाे ठूलो साथी हाेके

  • @kamaladhami2305
    @kamaladhami2305 2 ปีที่แล้ว +1

    आहा कति राम्रो गीत बधाई छ हजुर हरु लाई धन्यवाद छ

  • @bhojrajrimal9707
    @bhojrajrimal9707 2 ปีที่แล้ว +6

    आहा कति मिठो मन छुने दोहोरी टिका जी मानसिंह सर रबिन सर लगायत
    सबै कलाकार लाई मेरो नमस्कार🙏🙏

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 2 ปีที่แล้ว

    दुवैको मार्मिक शब्द टिका बैनी आफै भावुक भईन् हामीलाई पनि रूवाईन् ।

  • @RajKumar-sm6pz
    @RajKumar-sm6pz 2 ปีที่แล้ว

    आहा सारै राम्रो लाग्यो सब्दहरु बुनु टिका 🙏🙏🙏🙏🙏🙏

  • @kajithapa7666
    @kajithapa7666 2 ปีที่แล้ว +2

    अतिनै मन छुने मार्मिक दोहोरि❤️❤️❤️

  • @kamalab.k6182
    @kamalab.k6182 2 ปีที่แล้ว +1

    यो गित को भाका सुनदा पाहिला को याद आयो बहिनि दामि छ

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +1

    सर्बप्रथमत सँगितमाला कार्यक्रम सफलताको शुभकामना , दिनचाहान्छौ,

  • @rawalindraneupane7610
    @rawalindraneupane7610 2 ปีที่แล้ว

    बहुचर्चित स्वर सामाग्री तथा सुन्दरी गायिका टीका सानुको निधार मा सिंदुर नदेख्दा नरमाइलो लाग्छ । अब २०७९ सालको शुरुआत मै निधार भरियोस शुभकामना सहित ।

  • @kbsingh9451
    @kbsingh9451 2 ปีที่แล้ว

    Ati sentimental dohori prastut garnu bhayo. Adarniya kalakar Ravin tatha pritibha ko dhani Tika Sanu lai mero shubh kamna tatha ashirvad chha. Yo dohori ati ramailo ra marmik lagyo
    Dhanavad. Tapai haru ko prashansak KhemBahadur INDIA bata.

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel ปีที่แล้ว

    रविनको टोपी राम्रो छ ल ...! गीत त झन खत्रा

  • @rambahaduroli6468
    @rambahaduroli6468 2 ปีที่แล้ว +2

    धेरै दिन पछि यहाहरुको अति नै रमाइलो दोहोरी सुन्ने अबसर पाइयो दुबै जनलाइ धेरै धेरै सम्मान छ ।

  • @amarbahadur38
    @amarbahadur38 2 ปีที่แล้ว +2

    मार्मिक दोहोरी 👍️

  • @krishnarasali5927
    @krishnarasali5927 2 ปีที่แล้ว

    ati marmik sabdama gaunu bho saro mitho laayo hamri tika ramri tika love you all 🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷

  • @gitabhusal601
    @gitabhusal601 2 ปีที่แล้ว +1

    रमाइलो दाेहाेरि बधाई छ टीका दि & रविन दा

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +16

    आहा उहाँ हरुको नाम त कुरै छोडौँ अनुहार नै काफी छ किनकी उहाँहरु दुबै जना गायक गायिका दर्सक को लागि हिरो हिरोइनी हुनुहुन्छ र म अझै पर्सनल टीका सानु को ठुलो पर्सम्सक हो मेरो तर्फबाट टीका सानु को बयान गर्न लाई सब्द नै भेट्न गार्हो हुन्छ धेरै ‌पर्सम्सा गर्छु सबै साथी भाई सँग र मैले गरेको पर्सम्सा नेगेटिभ भाको छैन किनकि टीका सानु दर्सक ले सोचेको भन्दापनि धेरै राम्रो प्रस्तुति दिन सक्ने छेमतावान गायिका मा एक नम्बरमा टीका सानु नै पर्छिन ‌ टीका सानु रुदा पनि सुहाउछ हाँस्दा पनि सुहाउछ टीका सानु को नाम नै काफी छ भने काम त छदैछ टीका सानु को पर्सम्सा गर्न लाई सबै भिडियो हेर्नु होला ‌र टीका सानु ले सिरियलमा जस्तो छ त्यो सत्य घट्ना मा आधारित छ यत्ति बुझ्नु होला सबै दर्शकले सम्पुर्ण सँगीत माला टिम बिशेष टीका सानु र मानसिँह खड्का दाई लाई उच्च सम्मान छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु बिशेष मा कमल दाई पनि पर्नु हुन्छ रबिन दाई को नाम नै काफी छ र भिडियो मलेसिया को8:15मा चल्दैछ चले पछि हेर्नेछु धन्यवाद मलेसिया बाट रोल्पाली कान्छा

    • @superguru2648
      @superguru2648 2 ปีที่แล้ว +1

      M pani ho hjr tika sanu baini ko

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 ปีที่แล้ว +1

      Aaha kti mithao kmeant m pni sem ho ni hjur tika bhini ra mansing vai ko big fen 🙏❤️👌 sathai rbina vai ko k kura peyari bhini dhan maya bhini ra smpurna klakar tim lai dherai maya ani suvakamna xa

    • @TikaSanu
      @TikaSanu  2 ปีที่แล้ว +1

      नमस्कार हजुर!
      मैले सधै जसो सबै भिडियो मा हजुर को प्रतिक्रीया देख्छु निकै खुशि लाग्छ आत्मै देखि धन्यवाद ।

  • @GaneshThapa-jw1mn
    @GaneshThapa-jw1mn 2 ปีที่แล้ว +1

    कस्तो माया लाग्दो स्वर ले गाउनूभो टीका बहिनी साह्रै मन छोयो

  • @gurungpurnima3765
    @gurungpurnima3765 2 ปีที่แล้ว +1

    Ahaaa sarai marmik ra mitho dohori sunna paiyo sarai khushi lagyo

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +1

    वाउ अतिरमाईलो दोहरी

  • @bajjiragri9139
    @bajjiragri9139 2 ปีที่แล้ว

    सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 2 ปีที่แล้ว

    Aaha kati mitho dohori sunaunu vayao tika byni r Rabin Vai Le derai derai dane bat xa hi Ani aru sabai janalai safalta ko subo kaman xa hi

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्छ यो गित मलाई पनि बधाई छ

  • @tulranamagar7831
    @tulranamagar7831 2 ปีที่แล้ว +3

    आहा, कति मिठो भाका मा रबिन भाई अनि टिका बहिनीकाे स्वर। जति सुने पनि सुन्न मन लाग्छ, जय गीत जय सङ्गीत।

  • @padamshrestha2879
    @padamshrestha2879 2 ปีที่แล้ว +1

    अाहा कति राम्रो गित👍️💯

  • @padambhadur4372
    @padambhadur4372 2 ปีที่แล้ว +4

    beautiful Song Namaskar 🎉🎉💕💕

  • @हरिशओली
    @हरिशओली 2 ปีที่แล้ว +1

    Dherai ramro manai xuyo badhai x rabin dai ra tika sanu dijju lai

  • @sathinepal2
    @sathinepal2 2 ปีที่แล้ว

    आहा रमाइलो दोहोरी

  • @singershyamdarali7181
    @singershyamdarali7181 2 ปีที่แล้ว

    आहा कति मिठो गित सुन्न पाइयो एकाबिहानै

  • @bahaduryam1734
    @bahaduryam1734 2 ปีที่แล้ว

    Uta Saili Kusixa Baya Vayara Garma Huma xa Bimara Jaya katha Maili Tika.sanu dhannmaya Rabinji Mansingh ji All Timli

  • @chitraroka8612
    @chitraroka8612 2 ปีที่แล้ว +3

    अाहा कति राम्रो गित धेरै धेरै बधाई भाइ बहिनिलाइ

  • @basantasangam2132
    @basantasangam2132 2 ปีที่แล้ว +6

    Nice song tika

  • @bishnuthapa8005
    @bishnuthapa8005 2 ปีที่แล้ว

    Aaha kti mithao dohori git ❤️👌👌👌

  • @budha6712
    @budha6712 2 ปีที่แล้ว +1

    Yasto hunu parxa kalakar baneko.rabin sir tika sistar lai.all tim lai saman xa

  • @kesharchandra1135
    @kesharchandra1135 2 ปีที่แล้ว

    अति राम्रो छ।

  • @rekhatamu1484
    @rekhatamu1484 2 ปีที่แล้ว +1

    Dherai ramro lagyo Vai bahiniharuko kala gala Badhai tatha Suva kamanaxa sabai janalai

  • @janakisunar6325
    @janakisunar6325 ปีที่แล้ว

    सारै राम्रो गित❤❤❤❤

  • @believeme1618
    @believeme1618 2 ปีที่แล้ว

    दोहोरी गीत गाउने हरु त धेरै छन् नेपाली लोक दोहोरी मा तर टिका को जस्तो शब्द उठान गर्न सक्ने कुनै पनि गायक गायीका मा पाउँदिन म प्राय सबै गायक गायीका हरुको दोहोरी सुन्छु र सबै जना मन पनि पर्छ तर शब्द भने टिका कै हो यो मैले रिसर्च नै गरेको छु इन्द्रेणी मा

  • @purnatamang508
    @purnatamang508 2 ปีที่แล้ว

    Yo honita dohori vane ko dhannya badh sampurna team lai

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +1

    अाहा रबिन लामछाने जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो दामी छ,अति नै मार्मिक शब्दहरु मन भाबुक बनायो ।दुवै जनालाई सफलताको शुभकामना छ।संगित माला टिम सम्पूर्ण लाई बधाई छ।हाल मलेसिया बाट हेरिरहेको छु।।

  • @jayaram2015
    @jayaram2015 2 ปีที่แล้ว

    पावर राईको मुरलीको धुन सहित टिका सानु र रबिन लामिछानेको गहकिला शब्द अनि स्वरमा सुनिरहन मनलाग्दी दोहोरी

  • @manishabasnet4119
    @manishabasnet4119 2 ปีที่แล้ว +2

    आखा बाट कति खेर आसु आयौ पतइ भएन कुनै दोहोरी त आफनो कथा मा गाउनु हुन्छ सारै खुसि लाग्छ रबिन टीका जि ले🤣

  • @jeevankhadka5120
    @jeevankhadka5120 2 ปีที่แล้ว +1

    Very nice song sisiter 💕❤️❤️❤️

  • @laxmibc1844
    @laxmibc1844 2 ปีที่แล้ว

    अाहा कति राम्रो हाे दाेहाेरि मिस यु टिकाि सिस

  • @ganeshthapa9043
    @ganeshthapa9043 2 ปีที่แล้ว +2

    All the best song

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 ปีที่แล้ว +1

    nice pro 💘💘💘

  • @govindagovinda1755
    @govindagovinda1755 2 ปีที่แล้ว

    Aaha kathi ramro dohori geet

  • @shreekantad5393
    @shreekantad5393 2 ปีที่แล้ว

    Tika bk nice

  • @ramkhadka6653
    @ramkhadka6653 2 ปีที่แล้ว

    Very nice song watching from Macau

  • @Panchakosi
    @Panchakosi 2 ปีที่แล้ว

    राम्रो कार्यक्रम तर ऐउटै भाका भो ,
    ४ जात ३६ वर्णको नेपालीहरुको सबै भाकामा अाईदीए झन् राम्रो हुने थियोे ।

  • @DharmendraSingh-es6yh
    @DharmendraSingh-es6yh 2 ปีที่แล้ว

    Wow nice dohori Tika sis ra Rabin daiko Tika bahini ma hjr ko ra badri Dai Big big fan hoo Tika bahini plz bahini request xa hjr ko ra badri Dai ko dohori herna ra sunna Man xa sis hunxa vane plz sis kosis garnu hola hai Tika bahini plz ma India baata herdai xu bahini plz bahini

  • @premram2103
    @premram2103 2 ปีที่แล้ว

    Tika sanu baini ra Rabin lami chhane bhai ra mansingh bhai lagait sangit Mala tem ra bhaka chhope ra sath dine bhai ra bhai haru lai subha kamana chha ❣⚘😀❤💙♥❣⚘😀

  • @dazzletwo4647
    @dazzletwo4647 2 ปีที่แล้ว +2

    अति मार्मिक गित

  • @annudhami3381
    @annudhami3381 2 ปีที่แล้ว +1

    Ati ramro dohori 👌🙏🙏

  • @padambora4406
    @padambora4406 2 ปีที่แล้ว

    Tika miss you

  • @manbirmidhunmagarfrompalpa1273
    @manbirmidhunmagarfrompalpa1273 2 ปีที่แล้ว +2

    Aha Kati ramro geet ho geet sunera Mero manai ruayo tika sis ajhai Tika sis ko swor sunera jhan man jagera ayo Kati mitho hok Tika sis ko swor

  • @meharsinghsingjali9964
    @meharsinghsingjali9964 2 ปีที่แล้ว

    Kati mitho gaonnu vyo 👍

  • @binitakc2684
    @binitakc2684 8 หลายเดือนก่อน

    राम्रो छगीत

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 ปีที่แล้ว +1

    WoW Nice Dohori 🌷👌🌷👌🌷👌

  • @jasbirgurung2308
    @jasbirgurung2308 2 ปีที่แล้ว

    Wau atti ramro git

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 2 ปีที่แล้ว

    Sari marmik dhori badhaixa tika sanu rabin sir lae

  • @nurdevkhanal9912
    @nurdevkhanal9912 2 ปีที่แล้ว

    Very nice Dohori geet.

  • @amberbahadur7037
    @amberbahadur7037 2 ปีที่แล้ว

    Wow Nice dhori Tika Sanu

  • @jeetthedi9655
    @jeetthedi9655 2 ปีที่แล้ว

    Wow ramailo dohori Enjoy gamho shathe ho

  • @bikramsharmaofflcil9176
    @bikramsharmaofflcil9176 2 ปีที่แล้ว +3

    मेरो comments पड्नी साथीहरुलाई
    धन्यवाद ✋🙏🙏

  • @Americanlife2014
    @Americanlife2014 2 ปีที่แล้ว

    Always rock god bless you all

  • @nirvanapanday6559
    @nirvanapanday6559 2 ปีที่แล้ว +1

    Wow tika sanu

  • @narayandhamala5306
    @narayandhamala5306 2 ปีที่แล้ว +2

    Rabin tika sanga beha gara ho yar yate ramro jodi but mardako 7wotaa huna kanche banau babau sari world best couple banxau

    • @narayandhamala5306
      @narayandhamala5306 2 ปีที่แล้ว

      Pal ra samixa ko jasto vo yar maya garo but life afno afno tarikale jeuni vo yar yastai ho gumaunu nai maya vanxa but maya garni li gumauda kasto hunxa tikali sodnu parxa

    • @ashmira8342
      @ashmira8342 2 ปีที่แล้ว

      kasto soch ho l??yo dohori matrai ho uha haru ko pahile dekhi nai daju bahini ko ramro sambadha x Kina nachahine comment garnuhunxa hajur haru yesto comments garnuvanda agadi ekchoti sochnuhunna uha ko wife and family ko man Ma k bitla vaner🙏🙏😢