भिम रावल जस्ताे मान्छे लाई पार्टिबाट हटाएर पुरै सुदुर पश्र्सिम काे अपहेलना गर्नु भयाे केपि ओलि काे घमन्ड ले अब एमाले ओरालाे लाग्दै छ र लाग्नु पनि पर्छ उखान टुक्का र घमन्ड धेरै भयाे ओलि काे
कुनै दलमा लाग्न पर्दैन रावल जि,राष्ट्र,राष्ट्रियता,जनअधिकार, जनजिविका,ठुलादलका नेताले गरेका चरम भ्रष्टाचार,स्वषण,उत्पिडनकाे विरुध्दका साथै अन्तर्राष्ट्रियदमन र सिमा अतिक्रम् वस्ता विषयमा आवाज अझै बुलन्द पार्नुस आम जनता अब तपाइका साथ हुनेछन!उर्जा अझै सशक्त बनाेस शुभकामना छ।
हो भीम रावल जी अब राष्ट्रिय स्वतन्त्र पाटी मा समावेश भएर पाटी हाक्न पर्यो चम्चा दलाल भ्रष्टाचारीले भरिएको सडेको कुहिएको पाटी मा हजुर जस्तो निडर अडीक नैतिकवान व्यक्ति रहनु पनि ठीक थिएन जे भयो ठीक छ जयदेश
रत भिम रावाल जी हजुरले राजनितीमा उभेको दिन देखी एता राजीयामा अपराद कान्डाबाट बाहीर हुनुहून्छ भन्ने अबोको देश र जनताहरूले चाहेकै नेता भनेपनी अभीयान भन्ने पनी दुर्गा प्रसाई एक मात्र हुन् र उनीमै जोडीहेर योअपराधी कान्डा गर्नेहरू मर्ने बेला भहेको हुदॅा दुई दिन भहेपनी जेलमा हालेर उनीहरूले गरेको अपराद मुक्त गराउनु हैत रत अबको दुर्गा प्रसाई बाहेक आफै अभीयान गर्छु भन्ने घमन्ड पनी अंहमकार त्यागेरपनी उनी मै जोडेर अगी बड्नुले मात्र देश बन्छ हैत
आदरणिय दाजु ! नमस्कार आजको अबस्थासम्म देशको नैतिक वान पहरेदार भएर आज कुनै मूल्यांकन गर्ने कुनैअबस्थाले पनि चिन्न सकेन तर धन्य हुनु हुन्छ । फेरी पनी समय फर्केर आउंछ सही बाटोतिर हजुरका पाहिला लम्कि रहुन् । हजुर संग भेट्न कसरी सकिन्छ ? बताईदिनु होला ।
Bhim Rowal ko kuro thik xha. Bhim ji le gare ko mistake vane ko Madhav sanga lage ra party ko bahumat aaune samaya ma party bivajan ko lagi rol play garne kam ho tara pachhi party naxhodu basera antersangarsha garnu ramro nai thiyo. Kp ko Nirnaya galat ho. Yo tari ka le party samapta hunchha.
एमालेको पार्टी कस्तो के हो? केपी ले चोरे पनि ठिक भन्नु पर्ने, लुटे पनि ठिक हो भन्नु पर्ने जे गरे मान्छे नै मारे पनि ठिक गर्यो भन्नु पर्ने ,, देशमा सुशासन ल्याउने तरिका यस्तो नै हो?
एमालेको सच्चा पहरेदार भन्ने भीम रावल डाक्टर भीम रावल लाग्छ मलाई किनभने गुण्डागर्दीहरु अनि भ्रष्टाचार गरेको भए तपाईं पनि केपीको पार्टीमा अट्नु हुन्थ्यो तपाईं गर्न सक्नु भएन तपाईं केरे चाहिँ इमान्दार हुनुहुन्छ देशको खम्बा भन्छु। कसैसँग झुक्नु भएको छैन त्यसकारणले पनि एमालेमा सच्चा देश भक्त हो तपाई ।
यसले जति कुरा बाेलेका छन भिम रावलले जनताले राम्रो सग हेर्नुपर्ने छ काे काेलाइ कुनकुन पाटिका नेता लेर पाटि खाेलने रहेछन काे काे सग साटगाठ गरने छन पदकाे लागि पावरकाे लागि पछि काे सग साठगाड गरछन जति गफ दिन्छन् ताे लुगु गरे भने धुलेामा उडने छन हेरुुम अाफु बाहेक अरुु केहि नजानेकाे म मात्र जान्ने घमण्ड कति दिन हाे 5 चाेटि मन्त्री पावरवाला पटकाका एमाले बाट नेपाली कागृेस सग साठगाड गरेर मन्त्री खाधा 5 चाेटि चुहिक हुने मजा अाउने अनि अहिले बारबतिसे कुरा यिनकाे
तपाईं भित्र आफनै खुबिछ।यो उमेरसम्म आइपुग्दा धेरै पार्टी सदश्य पनि बनाउनु भएको छ।जुन पार्टिमा तपाईको कदर भएन त त्यसैमा किन लिसो बनिनु हुन्छ?पार्टी खोल्नु जनमत तयार गर्नु।
Bhim ji na aatinus Aawes ma bolda Galat sabd niskin sakchha Tapai ko soch bichar desh prati mahan chha yo jogaer Rakhnus bhawisya ma kaam dinchha Saathai samay ma dhol ko pol kholnu parchha
धेरै राम्रो कुरो रावल जी
भिम रावल जस्ताे मान्छे लाई पार्टिबाट हटाएर पुरै सुदुर पश्र्सिम काे अपहेलना गर्नु भयाे केपि ओलि काे घमन्ड ले अब एमाले ओरालाे लाग्दै छ र लाग्नु पनि पर्छ उखान टुक्का र घमन्ड धेरै भयाे ओलि काे
हटाएर राम्रो गर्यो त्यस्तो भ्रष्ट चार भएको पार्टी मा बस्नु नी हुँदैन एस्तो राम्रो मान्छे
भीम जी नया पार्टी खोलनू होस हामी साथ दिनेछौ ,
सहि मनतबे दिनु भिम रावल जि लाइ धन्य बाद
बधाई छ।डा भिम रावल ज्यु।
कती रामरो बीमार सलाम धेरै धेरै धनेबाद भिमराब जी❤❤❤❤💘🙏🙏🙏🙏
❤१००% सहिकुराहो धन्यबाद❤❤मोरङ्गबाट❤❤❤❤
रावल जि तपाई केपिको मुटु फुटने गरि अझै राम्रो काम गर्दै जानूहोस् तपाईको साथमा हामी छाैं
जिन्दावाद रावल ज्यु🙏
भिम रावल मान्यज्यु अब तपाइले राम्रा मान्छे लिएर ठुलो पार्टि वनेर देश हाक्नु पर्यो ।
सत्य कुरा सही हो
कुनै दलमा लाग्न पर्दैन रावल जि,राष्ट्र,राष्ट्रियता,जनअधिकार, जनजिविका,ठुलादलका नेताले गरेका चरम भ्रष्टाचार,स्वषण,उत्पिडनकाे विरुध्दका साथै अन्तर्राष्ट्रियदमन र सिमा अतिक्रम् वस्ता विषयमा आवाज अझै बुलन्द पार्नुस आम जनता अब तपाइका साथ हुनेछन!उर्जा अझै सशक्त बनाेस शुभकामना छ।
देश भक्त हुन् भिम रावल 🙏🇳🇵
100% सहि कुरा गर्नु भो सर
Timlai support dinu parxa dajai
सहि कुरा भिम रावल सर
सलुट छ तपाईं लाई भिम रावाल जि
धेरै राम्रो कुरा गर्नु भयो कमरेड मेरो पनि मनमापस्यो
धेरै राम्रो कुरा भिम रावलजीको।
निडर नेता भिम रावल जिन्दाबाद
❤❤❤❤❤❤🙏🙏🙏🙏🙏हजुर लाई सलाम छ
Keep it up ❤❤
So good Vim Sir
❤ Yes Yes Yes Bhim Rawal ji 🙏 100 % right 👌 🙏 thanks 💖
सहिकुरो सलाम छ दोलखा बाट
जय भिम दाई
हो हो सहि
🎉Bhim Rawal Desh bhakti Raj Neta Sandarbhik parbachan🙏🙏
सहि कुरा कमरेड रावल
राम्रो बिचार
Sahi bannu bhayo bhim Rahul g Salam xa ❤❤❤❤
100% sahi ho
Sahi ho sar
Very Good. You are Right.
Right kura garnu voyo Bhim sir❤❤❤
Yes bother namaskar
हो भीम रावल जी अब राष्ट्रिय स्वतन्त्र पाटी मा समावेश भएर पाटी हाक्न पर्यो चम्चा दलाल भ्रष्टाचारीले भरिएको सडेको कुहिएको पाटी मा हजुर जस्तो निडर अडीक नैतिकवान व्यक्ति रहनु पनि ठीक थिएन जे भयो ठीक छ जयदेश
सहि कुरा हो जनता ठग हुन एमाले काग्रेश माओवादी यी कुनैको काम छैन
Sate yehi ho kura 🇳🇵🙏🙏
अबसरबाद्ले जगडियो पार्टी धाराशायी भयो दुखको कुरा ।
रत भिम रावाल जी हजुरले राजनितीमा उभेको दिन देखी एता राजीयामा अपराद कान्डाबाट बाहीर हुनुहून्छ भन्ने अबोको देश र जनताहरूले चाहेकै नेता भनेपनी अभीयान भन्ने पनी दुर्गा प्रसाई एक मात्र हुन् र उनीमै जोडीहेर योअपराधी कान्डा गर्नेहरू मर्ने बेला भहेको हुदॅा दुई दिन भहेपनी जेलमा हालेर उनीहरूले गरेको अपराद मुक्त गराउनु हैत रत अबको दुर्गा प्रसाई बाहेक आफै अभीयान गर्छु भन्ने घमन्ड पनी अंहमकार त्यागेरपनी उनी मै जोडेर अगी बड्नुले मात्र देश बन्छ हैत
ठिकठिक 👍️🙏🇳🇵
Thank you rawol je❤right kura
Good vim sar
Good 👍 nic dada hjor ok rita
U r good honourable vhim sir
good 🙏🙏
Very good
आदरणिय दाजु ! नमस्कार आजको अबस्थासम्म देशको नैतिक वान पहरेदार भएर आज कुनै मूल्यांकन गर्ने कुनैअबस्थाले पनि चिन्न सकेन तर धन्य हुनु हुन्छ । फेरी पनी समय फर्केर आउंछ सही बाटोतिर हजुरका पाहिला लम्कि रहुन् । हजुर संग भेट्न कसरी सकिन्छ ? बताईदिनु होला ।
Bhim Rowal ko kuro thik xha. Bhim ji le gare ko mistake vane ko Madhav sanga lage ra party ko bahumat aaune samaya ma party bivajan ko lagi rol play garne kam ho tara pachhi party naxhodu basera antersangarsha garnu ramro nai thiyo. Kp ko Nirnaya galat ho. Yo tari ka le party samapta hunchha.
Yes sir good luck
के पी के पी के पी . के पी के पी .. अब मन्त्र जप्ने पालो डा भिम रावलको ।
Bhim rawal is right🙏👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
भिम रावलजि तपाइ पनि तेहि पटिमा हउनुहुन्थो
Good
Very good sir
कमरेट भिम राहुलको भनाईलाई के भन्न चाहनुहुन्छ साथीहर? मलाई त कुरोमा त ठिक लाग्यो तर बेबहारमा चाहिँ के छ कुन्नी त्यो हेर्न बाँकि छ साथी हरु।
Right
correct ,,,,,,
Leader कस्तो हुन्छ हेर है बिचौलिया का हनुमान र झोले हो भिम comared दामी
भिम रावल सङ्ग केपि को तुलना हुन सक्दैन
Wel done bhim rawal sir
Rawal g tapai sahi manxe ho ra bichar Pani ramro xa tapai sahi party ma Jana paryo
एमालेको पार्टी कस्तो के हो? केपी ले चोरे पनि ठिक भन्नु पर्ने, लुटे पनि ठिक हो भन्नु पर्ने जे गरे मान्छे नै मारे पनि ठिक गर्यो भन्नु पर्ने ,, देशमा सुशासन ल्याउने तरिका यस्तो नै हो?
Good bhim rawal ji
हटायकै त्यहि मनखुसि गर्नलाइ हो
एमालेको सच्चा पहरेदार भन्ने भीम रावल डाक्टर भीम रावल लाग्छ मलाई किनभने गुण्डागर्दीहरु अनि भ्रष्टाचार गरेको भए तपाईं पनि केपीको पार्टीमा अट्नु हुन्थ्यो तपाईं गर्न सक्नु भएन तपाईं केरे चाहिँ इमान्दार हुनुहुन्छ देशको खम्बा भन्छु। कसैसँग झुक्नु भएको छैन त्यसकारणले पनि एमालेमा सच्चा देश भक्त हो तपाई ।
Bhim Rawal is right
यसले जति कुरा बाेलेका छन भिम रावलले जनताले राम्रो सग हेर्नुपर्ने छ काे काेलाइ कुनकुन पाटिका नेता लेर पाटि खाेलने रहेछन काे काे सग साटगाठ गरने छन पदकाे लागि पावरकाे लागि पछि काे सग साठगाड गरछन जति गफ दिन्छन् ताे लुगु गरे भने धुलेामा उडने छन हेरुुम अाफु बाहेक अरुु केहि नजानेकाे म मात्र जान्ने घमण्ड कति दिन हाे 5 चाेटि मन्त्री पावरवाला पटकाका एमाले बाट नेपाली कागृेस सग साठगाड गरेर मन्त्री खाधा 5 चाेटि चुहिक हुने मजा अाउने अनि अहिले बारबतिसे कुरा यिनकाे
Yes
Bhim. Dai. Badhai
💯 tq ho
Kuro ekdam sahi ho. Bhrastaharule des khatam banayo yesto bhrasta saga tauko Jodnuvanda chhodnu bes bhim sir.
राम्रा नेता नेकपा एमालेम राख्न सकियन अब एमाले ८४मा पत्ता साप हुने पक्का हो।
good hoho
Bhim Rawal very good. ❤
जनताबिनाको पाटिमारै भयपनि ओलिले 3 बर्स चलाउने आटगरेजस्तो छ
Jai
Nham
हैन ।रावल जि तपाईं चार चाेटि मन्त्री हुदा के गरनु भयाे ।
Varsta Amala k.p.ole pate taga garara vabesa sunescrt garakoma tapai Lai dhanabad.
❤❤
यहाँ चोरलाई चौतारी साधुलाई सुली भएको छ ।
Deraai ramro Kura how
नेपाल सरकार सदान जलि
❤❤❤❤❤❤
तपाईं भित्र आफनै खुबिछ।यो उमेरसम्म आइपुग्दा धेरै पार्टी सदश्य पनि बनाउनु भएको छ।जुन पार्टिमा तपाईको कदर भएन त त्यसैमा किन लिसो बनिनु हुन्छ?पार्टी खोल्नु जनमत तयार गर्नु।
👌👌👌👌🙏🙏
के पी ओली दाईको फलाईङ किक खानु भो भिम दाईले तेसैको आक्रोस हो रावल दाईको पाच पाच पटक मन्त्रि खानु भो खै के गरेत रावलले पनि ?
❤❤❤❤❤❤❤❤❤❤❤
Rip kp
🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍
Yo fatta Ghanti paatima gaya huncha
100%shai ho yasta daka ko party ma Jani Jo akdin fasinxa
😊
1:11 🙏🙏🙏🙏👍👍👍👍
नेपाल को निडर नेता तपाईं नेतृत्व बालेन हर्क गोपो रबि तपाईंहरु जस्तो लिनु पर
एमाले को ओरालो यात्रा सुरु
Bhim ji na aatinus
Aawes ma bolda
Galat sabd niskin sakchha
Tapai ko soch bichar desh prati mahan chha yo jogaer
Rakhnus bhawisya ma kaam dinchha Saathai samay ma dhol ko pol kholnu parchha
Jabo samma kp oli lai nepal bata lakhatidaina taba samma nepal desh bikash huna sakdaina paila kp oli lai bhagaunu prxa
TApai ko jasto bichar vaya Nepal ra nepali ahile asiya kai top hune thiyo.
Oli bhanney aahankarbadi ukhaney le party sakhap parerai sas lincha
yo aawaj pahile nai nikalnu partho kina aaja royako timaru kunae gatila haina