गाडी कुदाउॅदा फुर्छन बेसी कविताहरु -प्रमोद फुयाल ॥ Nepali literature in Australia ||Episode -2 |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • प्रमोद फुयालसँगको चिनजान मेरो लगभग चार वर्ष अगाडिदेखिको हो। साहित्यले नै हामीलाई नजिक बनाएको थियो। विशेषगरी साहित्यमा कविता लेख्न रुचाउने उनी कवितामा समाजको ऐना बन्न रुचाउँछन्। समाजमा घटेका यथार्थ कुरालाई बिम्बात्मक तरिकाले कवितामा लेख्नु उनको विशेषता हो। आज मैले अस्ट्रेलियामा नेपाली साहित्यको श्रृङ्खला 2 प्रमोद फुयालसँग लिएर आएको छु कृपया हेरेर कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला तपाईहरुको सल्लाह सुझावलाई म सहर्ष स्वीकार गर्नेछु
    Don't forget to like, comment, and share our video! Your feedback and suggestions are highly appreciated as we continue to explore and celebrate Nepali literary works.
    #nepaliliterature #australianculture #PramodPhuyal #literaryjourney #nepalicommunity #culturalexchange #supportlocalartist
    ---

ความคิดเห็น •