छोरा म रेपछि बुहारीको अर्कैसँग विहे गराइदिने ससुरा ।। A True Inspiring Love Story

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 1K

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 5 ปีที่แล้ว +462

    महान नारीलाई सलाम छ। पि आर लिएर आफ्नो आमा बुवालाई बृद्दा आश्रम राखेर अमेरिका जाने कुपुत्र हरुलाई ठूलो झापड हो यो। राम कुमार बुढा मगर लाई पनि सलाम छ। अझै राम्रो संग पाल्नु होला।

    • @aneetapun4823
      @aneetapun4823 5 ปีที่แล้ว +24

      यी बैनी र भाइको सोचाइ लाइ सोलुत गर्ने मानुभाब जति यता तिर आउ तँ हजुरहरु हो ।

    • @bimalathapabimalathapa2600
      @bimalathapabimalathapa2600 4 ปีที่แล้ว

      Say kaput hoen ek saput janmaunu like ram dai

  • @tahalkaintertenment9183
    @tahalkaintertenment9183 5 ปีที่แล้ว +291

    मैले यु-टिउब हेर्न थालेको 5 बर्ष भयो, आज सम्मको एकदमै भित्र मनै देखि सम्मान गर्नुपर्ने भिडियो आयो… स्कुल नपढेको भए पनि विश्व संसारलाई एउटा मीठो पाठ सिकायो यो दिदिको कामले साच्चिकै नारी महान हुन्छ भन्ने एउटा गहिरो छाप लगायो दिलमा… यो जोडिलाई मनै देखि सम्मान छ💗💋💋💋

    • @mohanpun8987
      @mohanpun8987 4 ปีที่แล้ว

      Yo udharan tyo adharmi kuputra ra kuputri haru ko lagi thulo loppa ho jasle aama buwa haru lai bridda rakhera khushi hunchhan tini ramro udaina kina uni haru le hide bato tinka chhora chhori pachhyaune Chan.yo udharniye jori lai mero dhanyebad Chua.

    • @khadgabahadurlama4778
      @khadgabahadurlama4778 4 ปีที่แล้ว

      यहि नै हो सबैभन्दा ठुलो धर्म

    • @minarai3465
      @minarai3465 4 ปีที่แล้ว

      Didi tapai katti mahan hunuhunxa

    • @arunkarki7316
      @arunkarki7316 4 ปีที่แล้ว

      तिनै जाना कति माहन हुनुहुन्छ😍😍😍

    • @durgarai6896
      @durgarai6896 4 ปีที่แล้ว +2

      सेवा नै धर्म हो

  • @nirugurung9547
    @nirugurung9547 5 ปีที่แล้ว +163

    सलाम छ यी दुई नारी र पुरुषलाई ।तपाईंहरुको यो जनचेतनामूलक कार्यले सारा नेपालीलाई सचेत गराउनेछ भन्ने लागेको छ।

    • @sanusanu2350
      @sanusanu2350 5 ปีที่แล้ว

      Buwa ko kura sunda aakha bata aasu aayo ahile ko jamana ma buhari lai sasura le aama saman xa vanda khusi ko aasu le aakha variyo thanku so much didi nd dai sadhai maya garnu buwa lai

  • @tulsipurtv3144
    @tulsipurtv3144 5 ปีที่แล้ว +229

    येस्तो मान्छे पहिलो पटक देखे सलाम छ दिदी हजुर लाई
    आफ्नै बुवा आमालाई बृद्धअबश्था आश्रममा पठाउने चलनलाई यक झापड हो यो 😁😁😁😁😁😁😁😁😁

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +135

    हाँसो खुसी अनि आँशु पनि आयो।।यस्ता मनहरु सामाजिक सञ्जालमा ल्याउन जरुरी छ जस्ले समाजको आँखा खोलोस।।जुगजुग जिउनुहोला।।

  • @झुमादेबिगुरागाई
    @झुमादेबिगुरागाई 5 ปีที่แล้ว +220

    यो भोडियो मेरो जापान मा बसेर नेपाल को सम्पति को डिमान्ड गर्ने र सासु\ ससुरा चाहिन्दैन भन्ने हाम्रो बुहारि को मोबिल मा पुगोस! ! र अरु बुहारी \ छोरि ले पनि यहाहरु बाट पाठ सिक्न जरुरि छ!

  • @chandragharti3715
    @chandragharti3715 5 ปีที่แล้ว +42

    कसम कसम कसम आज म यो चालिसौ बसन्त पार गर्दा साह्रै भावुक भय दुखले हैन खुशीले रोय!! नारी हुनु त यस्तो पो हुनुपर्छ| साच्चिकै भगवती नारी हौ सलाम छ वहिनी

  • @shamserkc4315
    @shamserkc4315 5 ปีที่แล้ว +66

    बुहारी होस त यस्तो !सबै लाई चेतना भया

  • @sanchalal4920
    @sanchalal4920 5 ปีที่แล้ว +69

    याे भिडियो बाट सबै नारी महिला बुहारी हरुले पाठ सिकन जरुरी छ बुहारी हरु सबै यस्तो हुने हाे भने कुनै पनि बाउ अामा कुनै पनि सासू ससुरा ले दुख पाउने थियन बुडेस कालमा बाउ अामा हरुले रुनु परने थियन माहान नारीलाई सलाम छ

  • @lilanathpageni396
    @lilanathpageni396 5 ปีที่แล้ว +52

    उदाहरणीय परिबार्😍भगवान्ले सधैं खुशी राखुन यो परिबारलाई।सबै जना महान ब्यक्ती हुनुहुन्छ ।जय श्री पशुपति नाथ।

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 5 ปีที่แล้ว +41

    मठमन्दिर जानुपर्दैन ऐस्ताबुढाबुढीलाई पालनपोषन गर्नुनै ठुलो पुण्नेमिल्छ अाशिर्बतमिल्छ सलामछ दिदीअनी दाजुलाई ।

  • @MayaMaya-bp8zk
    @MayaMaya-bp8zk 5 ปีที่แล้ว +100

    बिचरा।दिदिरदाइकाे।मनकति।ठुलाे।हामिसग।धनकाे।धनिनभयपनि।मनकाे।धनिहुनुपछ।।याे।भिडियाे।हेरेर।अाखाबाट।अासुअायाे😭😭

  • @chapchakisumitra9706
    @chapchakisumitra9706 5 ปีที่แล้ว +85

    माहान बुहारी काहा पाईन्छ हाेला भगवान

  • @tpmagar9023
    @tpmagar9023 4 ปีที่แล้ว +15

    सबै भन्दा ठूलो कुरो मान्छेको मन सफा हुनुपर्छ सोच राम्रो हुनुपर्छ अनि मात्र सबै कुरो ठीक हुन्छ सलाम छ तपाईहरु को यो जोडीलाई ।

  • @seshankrai9090
    @seshankrai9090 5 ปีที่แล้ว +44

    समाजमा मानबियता हराएको बेला यस्ता महान सोच र ब्यबहार भएको बुहारी दम्पती लाइ लाख सलाम ........

  • @nirmalakarki5378
    @nirmalakarki5378 5 ปีที่แล้ว +56

    सबै को बुहारी हजुरको जस्तै सोच भाको भय माहान सोच हजुर को सिस हजुर को सिर्मान लाई पनि धेरै धेर बधाई छ

  • @anumagar5177
    @anumagar5177 5 ปีที่แล้ว +124

    अाहा कति माहन पबित्र मान रहेछ दिदी र दाइ काे बुढाे बा लाई सादै खुसि रख्नु ला दिदी

    • @amritashahi2273
      @amritashahi2273 5 ปีที่แล้ว +1

      Aakha Bata aasu aayo

    • @purnagrg544
      @purnagrg544 5 ปีที่แล้ว +1

      Dherai ramro lageyo hjr yo video manxe haru pani sabai ramro lageyo

    • @sumitrachudal5087
      @sumitrachudal5087 4 ปีที่แล้ว

      😘😘😘

  • @rajkumarkunwar7282
    @rajkumarkunwar7282 5 ปีที่แล้ว +33

    बिचरा बुबा को बोली सुन्दा आसुनै आयो दिदी बुबा लाई राम्रो गर्नु होला है हजुर लाई धेरै धेरै धन्नेबात

  • @nabinrai4248
    @nabinrai4248 5 ปีที่แล้ว +15

    Yo भिडियो हेरेर मेरो खुसीको असु आयो आज सम्म पनि स्वचा नेपाली मन् हरु को दर्शन गर्न पाइयो आइले काे जमाना मा यो त दुर्लभ भिडियो हो
    हामी सबै मिलेर सियेर गरौं अनि अरू बाबा आमा दिदी दाई भई भाउजु बुहारी सबै सामु पुर्याउने काम गरौं

  • @tbthapamagar5112
    @tbthapamagar5112 5 ปีที่แล้ว +118

    मानवता काे उदाहरणीय काम गरि देखाउनु भयाे। सलाम छ दाजु भाउजुलाई।

    • @sarswotibajagain4516
      @sarswotibajagain4516 5 ปีที่แล้ว

      हजुरहरुलाई हृर्दय देखि नेेेेे नमन गर्नचाहन्छु याे नमुना जाेडि हाे कत्ति खुसि लागाे बृर्द बुबाको हासाे देख्न पाउँदा हजुर हरुले बृर्द बुबाकाे अासिर्बादले हजुर हरुलाइ परमात्मकाे कृर्पा बर्सि रहाेस

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 5 ปีที่แล้ว +95

    धेरै राम्रो मन भएको छोराछोरी पाउनुभएको छ बुबा सधै खुशीरहनु होला।

    • @sanusanu2350
      @sanusanu2350 5 ปีที่แล้ว +1

      Kati mahan sasu sasura waw..sabai le yesari bujne vaya samaj pariwartan huna kati pani samaya lagdaina thiyo god bless you sabai jana lai

    • @lilaprasadthapa8994
      @lilaprasadthapa8994 5 ปีที่แล้ว

      didi jasto pida lukaune sakne kati safa ra farak man salam x didi hajur.

  • @dilmagar8992
    @dilmagar8992 5 ปีที่แล้ว +30

    सलाम छ यो जोडिलाई।भगवानले यस्तै खुशी राखुन !

  • @nayushadhikari4397
    @nayushadhikari4397 5 ปีที่แล้ว +125

    सायद यस्तो दयावान दिल भएको मान्छे विश्व मा नै उहाँ हरु मात्र होला । भगवान ले उहाँ दीदी र दाई लाई सधैं खुसी राख्नउन । यो भिड्यो लाई ठूला ठूला टिभी तथा पत्रिका मा नी दिनु होला सबै थाहा पाउन ।

    • @lokandrashaha2744
      @lokandrashaha2744 3 ปีที่แล้ว

      कति महान सबेे जना मा नमन

    • @HKMS4.
      @HKMS4. 3 ปีที่แล้ว

      Ĺlĺĺlà

    • @bhimapandey9697
      @bhimapandey9697 3 ปีที่แล้ว

      J

  • @nanithakali8161
    @nanithakali8161 5 ปีที่แล้ว +25

    कति संस्कारी ,मनकाे धनी रहेछ बुहारी ।

  • @birendrashahithakuri616
    @birendrashahithakuri616 5 ปีที่แล้ว +19

    उहा दिदि को कुराले भाबुक भए । यस्तो सबैको सोच भए हुन्थ्यो केहि सिकोस अरु महिला ले उहा दिदि बाट ।हजुर लाई सलाम दिदि 😂😂😂😂

  • @tekendramagar521
    @tekendramagar521 4 ปีที่แล้ว +8

    उदाहरणिय बुहारि,परिवार साथै उत्कृष्ट भिडियो रह्यो।सबैलाई शुभकामना ।

  • @laxmiraj808
    @laxmiraj808 5 ปีที่แล้ว +36

    सुदूरपश्चिमको दार्चुलाबाट सलाम गर्दछु महान नारीलाई !तपाईकोहरूको जोडिलाई भगवानले सधै रक्षा गरून

  • @ishworthapamgr5788
    @ishworthapamgr5788 5 ปีที่แล้ว +10

    धन्यवाद दिने शब्द नै छैन कति धेरै महान हुनुहुदो रैछ । भित्री मन् देखि नै सलाम छ अामा सहरको नारी हजुरलाई ।

  • @dasharathmagarmagar9268
    @dasharathmagarmagar9268 5 ปีที่แล้ว +48

    धेरही खुसी लाग्यो दिज्जु हजुर को भिडियो देखेर

  • @kumariu2b683
    @kumariu2b683 5 ปีที่แล้ว +30

    कति राम्रो खबर सुन्न पनि पाइन्छ

  • @naryanaryal4059
    @naryanaryal4059 5 ปีที่แล้ว +9

    सलाम छ बैनी तपाईंलाई बुवाको खुसी देख्दा मन छोयो

  • @rohitkc8092
    @rohitkc8092 3 ปีที่แล้ว

    नारी महान हुन्छन भन्ने गतिलो उदाहरण .. तपाइ प्रती उच्च सम्मान छ..!!

  • @mohangurung1181
    @mohangurung1181 5 ปีที่แล้ว +17

    दयालु र मायालु मनहरुको मिलन । सधैं सुख शान्तिले बास गरुन उदाहरणिय जोडीलाई 💗

  • @samyoglimbu998
    @samyoglimbu998 4 ปีที่แล้ว +1

    सलाम छ बैनी लाई एउटा् माहान नारी को रीयली उदाहरण यहि हो म पुन एक पटक सलाम गरछु भित्री आतमा बाट नै साथै भाइ लाई अनि पत्रकार मित्र लाई पनि सलाम छ जीवन मैले प्रथम पटक आसु झरेको छ मलाई यो प्रोग्राम ले

  • @loveisnepal2510
    @loveisnepal2510 5 ปีที่แล้ว +67

    यो महान दाम्पत्य जाेडीलाई धेरै धेरै धन्यवाद

    • @birenlimbu6625
      @birenlimbu6625 5 ปีที่แล้ว +2

      कान्छी परेको खण्डमा यसरी गर्नु सकिन्छ होला ?

    • @birenlimbu6625
      @birenlimbu6625 5 ปีที่แล้ว +2

      कान्छी यसरी सकिन्छ होला ?

    • @loveisnepal2510
      @loveisnepal2510 5 ปีที่แล้ว +3

      @@birenlimbu6625 हजारौं मा १ ले मात्रै यस्तो पुण्यताकाे पालना गर्छ

    • @birenlimbu6625
      @birenlimbu6625 5 ปีที่แล้ว +2

      @@loveisnepal2510 गाह्रो छ है कान्छि

  • @baraljawad
    @baraljawad 5 ปีที่แล้ว +9

    कति सफा दिल भएका जोडी, एउटा बृध्द बुबाको खुशी आफै टल्किन्छ

  • @sebantkhadka2379
    @sebantkhadka2379 4 ปีที่แล้ว +4

    महान नारिलाइ सलाम छ जय होस तपाईंको ।तपाईहरुको जोडी अमर रहोस्

  • @dhananepal664
    @dhananepal664 3 ปีที่แล้ว

    मिडियाभाइ याेकथाले सारै मनछाेयाे यस्ताे भिडियाे त हेरेकै थिएन बिचरा बा खुसि हुनुहुदाेरैछ धन्यबाद

  • @अस्मिताभण्डारी
    @अस्मिताभण्डारी 5 ปีที่แล้ว +12

    सलाम छ सबै जनाको यो सम्बन्ध लाई कसैको आखा नलागोस यो सम्बन्ध मा सबैको मनमा यस्तै होस्

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 5 ปีที่แล้ว +61

    मगर को छोरा ले बिश्वास घात कहिलै पनि गर्दैनन् ।

    • @sushmagurungho2293
      @sushmagurungho2293 5 ปีที่แล้ว +1

      हा हाहाहा पक्कै हो त

    • @buddhiramsuncherisahusahu7341
      @buddhiramsuncherisahusahu7341 5 ปีที่แล้ว

      Ho pakkai

    • @sushmagurungho2293
      @sushmagurungho2293 5 ปีที่แล้ว +1

      कस्तो गाति हुन्छ सर सयमा एक दुई जना राम्रो हुन्छन दाजु 😂😂😂😂

    • @suryabahadur2910
      @suryabahadur2910 4 ปีที่แล้ว

      @@buddhiramsuncherisahusahu7341 wow shai kura garnu vo hajur le hajur lai thank so much..

    • @amar2bk638
      @amar2bk638 4 ปีที่แล้ว

      100% Sahi

  • @kamalabudhathoki8798
    @kamalabudhathoki8798 5 ปีที่แล้ว +14

    सबै छोरा बुहारी को मन यस्तै भैदिए कसैको बुवा आमाको आखामा आशु आउने थिएन होला दुबै जना प्रति हार्दिक नमन🙏🙏🙏

  • @Manjilsubedi123
    @Manjilsubedi123 4 ปีที่แล้ว +1

    यो जोड़ी लाई सलाम छ सबै ले सिक्नु पर्ने कुरा छ धन्यवाद ।

  • @reshmigurung8106
    @reshmigurung8106 5 ปีที่แล้ว +3

    aahaaa sarai khusiko khaba ..khusi ko aasu ni aayo ..patrakar vai lai salam xa vai

  • @sangitathapa759
    @sangitathapa759 5 ปีที่แล้ว +7

    साह्रै राम्रो मन भएको दाइ दि ! तपाइहरुबाट सबैले मानवियता सिकुन..💕

  • @hellogyan5997
    @hellogyan5997 5 ปีที่แล้ว +6

    निशब्द 🙏🙏🙏भगवान यो परिवारको सदा खुशी राखुन !बस यति शब्द निस्कियो !

  • @gangabaju3373
    @gangabaju3373 4 ปีที่แล้ว +12

    हो सचिकै महान नारी मलाई त बाबा देखेर धेरै मन दुख्यो 🙏🙏🙏😭😭😭💞❤💕

  • @xiningpun4909
    @xiningpun4909 5 ปีที่แล้ว +33

    कति महान मान्छे
    यो समाजले केही सिक्नु पर्छ उहाहरुबाट

  • @yasodhamaharjan3275
    @yasodhamaharjan3275 4 ปีที่แล้ว +1

    माहान नारि यहि हाे म सलाम् गर्छु जति यूबटुब हेरे तर याे जस्ताे राम्राे काम् सुनेकाे थिईन् यउटा नमुना नै भयाे याे दिदी सबै बुहारि यस्तै भईदिय बिध्धा अास्रम् जानू पर्ने थियन् धन्य बात🌹🌹🌹🌹🌹

  • @khadkarasaily7921
    @khadkarasaily7921 4 ปีที่แล้ว +2

    Good job ,sister and brother your happy families , God bless you both

  • @birenlimbu6625
    @birenlimbu6625 5 ปีที่แล้ว +23

    राम दाइले साहारा बिनाको पिडित मानिसको पीडा असध्य बुज्ने हुनु हुदो रछ र भौजु पनि मनको पानी जस्तै बग्ने हिर्दय बोकेकी रहेछ।

  • @बिरानरुकालिकाेटेकान्छाे

    छाेरि हाेस त यस्ताे हाेस।
    महान हुनुहुन्छ दिदी तपाईं।

  • @sumitraaryal3041
    @sumitraaryal3041 5 ปีที่แล้ว +16

    महान नारी र राम भाइ दुबै जना लाई सलाम छ मेरो ♥️♥️♥️🙏🙏🙏

  • @jibanmayapun6068
    @jibanmayapun6068 5 ปีที่แล้ว +9

    उदाहरनिय काम गर्नु भयको छ, बुवालाई सधै सन्तोस अनी खुशि राख्नहोला ।

  • @Dinalemagar
    @Dinalemagar 5 ปีที่แล้ว +10

    सबै बुहारी हरु यी दिदी जस्तै दाइ जस्तै भैइ दिएको भए सायद ब्रुद्ध आश्रम खोल्नु पर्ने नै थिएन होला कुनै आमा बाबा सडकको बाँस हुदैन थियो होला सार्है खुशी लाग्यो यी बाबाको लागि साहरा बनी दिनुस धर्म यहि हो पुन्य यहि हो।

  • @gracera3551
    @gracera3551 5 ปีที่แล้ว +6

    Kati Vagya mani Buwa .. May God bless you Chora Buhari lai and Buwa lai !

  • @narayansth9680
    @narayansth9680 5 ปีที่แล้ว +11

    एस्तो मन सबै को हुनेथियो भनि किन हाम्रो देश नेपाल मा सदैमारा मारि हुन्थ्यो होला हजुर धेरै खुसि लाग्यो सबै लाई धन्यवाद मेरो

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว

    सबैको बुहारी यस्तै मनकारी होस् सलाम छ सिराजीलाई

  • @kamalashrestha4732
    @kamalashrestha4732 5 ปีที่แล้ว +7

    यति महान नि नारी छिन......कुन शब्दले सम्मान गर्ने? शब्द नै छैन .....

    • @kasturadangi5633
      @kasturadangi5633 4 ปีที่แล้ว

      यस्ता कुरात अाफ्नाे बा अामालाई बृद्धाअाश्रम पठाउने छाेरा बुहारीलाई हेर्न अावश्यकता छ

  • @sunilkarki9684
    @sunilkarki9684 5 ปีที่แล้ว +7

    🙏🙏❤💛💚💞💜💙💌💘 सलाम छ हजुर हरूलाई देशकै पहिलो असल भावना भएको व्यक्ति हुनुहुन्छ हजुर हरू

  • @tulkidahal709
    @tulkidahal709 5 ปีที่แล้ว +7

    अति राम्रो सोच सलाम छ दुवैलाई ।दुवै परिवारलाई समालेर यति राम्रोसॅग राख्नुभाछ । मानवता भनेको बल्ल देख्न पाइयो यो समाजमा धन्य छ हजुरहरुलाई

  • @mohanaale7011
    @mohanaale7011 5 ปีที่แล้ว +6

    महान बिचार हुनुहुदो रहेछ खुशी लाग्यो।

  • @massgood1228
    @massgood1228 5 ปีที่แล้ว +10

    आखिर मगर न पर्यो मगरहरुले कहिल्यै धोको दिदैन हेर दिदिबहिनी हो यस्तो हुनुपर्छ

  • @Parbatkushma
    @Parbatkushma 4 ปีที่แล้ว +3

    यो परिवार लाई सधैं भगवान ले रक्षा गरुन् आँटे ताकेको काम सबै को पूरा होस् बाबु नानी हरु मिलेर अगाडि बढ्नु झगडा न गर्नु समाज मा एउटा उदारणीय परिवार बनेको छ सधैं उदारारण मै रहोस् कामना गर्छ ।

  • @mamatalimbu6274
    @mamatalimbu6274 5 ปีที่แล้ว +9

    यो video हेर्दा हेर्दै कतिबेला आँखा रसाएको पत्तै भएन यो video भित्र कोइ रोएको त छैन तर वहाहरु खुसी दिदिको महान बिचार ले खुसिको आँसु ।कसैको आँखा नलागोस यो परिवारमा कति प्यारो मायालु बुवा😘😘😘 मन दुख नगर्नुस बुवा तपाईंको आफ्नै छोरा छोरिले खोजेर राम्रो सङ हेर्नू पर्ने अवस्था त हो तर बुवा हजुर भाग्यमानी हुनु हुन्छ । आमा जस्तो बुहारी छोरी जस्तो पाउनु भको छ ।छोराले गर्नु पर्ने कर्तब्य बुहारी ले पूरा गर्दैछिन सधै खुसी रहनु होला।
    ती स्वार्थी र स्वार्थले भरिएको छोराछोरी जुन आफ्नो बाउ आमा धेरै भएर साहारा दिनु पर्नी माया ममता दिएर राख्नु पर्ने अवस्थामा बृद्धाआश्रम मा लागेर राख्ने अनि उनिहरु बुढी छोराछोरी लगेर अमेरिका अष्ट्रेलिया जानेहरु हेर्नुस यो उदाहरण अनि तपाइहरु पनि सिक्नुस माया केहो बुवा आमा के हो ।
    उखान
    छोराछोरी घर भरी जतिनै भएपनी बुवा आमा लाई कहिले धेरै लाग्दैन रे तर त्यै धेरै छोराछोरी लाई पछि गएर 2 जना बुवा आमा पनि धेरै हुन्छ उनिहरुको घर मा ataaudain ।
    😍😍😍😍😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘

  • @humbahadur6638
    @humbahadur6638 4 ปีที่แล้ว +1

    Very good godbless both of you🙏💯

  • @kumariu2b683
    @kumariu2b683 5 ปีที่แล้ว +18

    धनी राम वलि
    नामै धनी कामै धनी मनै धनी
    महान ब्याक्तीतब समाजको

  • @asmitaacharya441
    @asmitaacharya441 4 ปีที่แล้ว +1

    Kati soghi kati saskari yo dd ta sansar kai mahan nari hajur nai ho dd hajur lai salam x dd

  • @bedmayabhandari4599
    @bedmayabhandari4599 5 ปีที่แล้ว +6

    उदाहरनिय परिवार 😘भगवान ले सधै खुसी राखुन ।

  • @laxmirai6586
    @laxmirai6586 5 ปีที่แล้ว +1

    शिरा जि र राम जि हजुरहरु भगवान रुपी मानव हुनु हुन्छ सलुट् बुवालाई सधैं खुशी राख्नु होला ।

  • @kupu5840
    @kupu5840 5 ปีที่แล้ว +5

    दिदी हजुरलाई सलाम छ।।🙏🙏सधै भगवानले हजुरलाइ खुशि सुखी अनि सन्ट्रुस्ती राखुन।। दाइलाई पनि सलाम छ।। बाजेलाई सधै यसरि माया गरिदिनु होला है। हजुरहरुलाइ धर्म कमाउन कुनै पनि मन्दिर जानू पर्दैन।। lop uh dd😍😘🤗

  • @sujansunar7043
    @sujansunar7043 4 ปีที่แล้ว +1

    कति खुला मन कति खुसी यो पो होत मानम जीवन बधाई छ यो खुशी परिवार लाई सधै येसरी नै खुशी मिलि रहोस

  • @indrarana1748
    @indrarana1748 5 ปีที่แล้ว +11

    महान नारी लाई सलाम छ🙏

  • @alebibashk4056
    @alebibashk4056 4 ปีที่แล้ว

    Hats up !!! Grand solute !!! उदाहरणीय

  • @bedbahadurkhadka5040
    @bedbahadurkhadka5040 5 ปีที่แล้ว +9

    दिदी अनि दाइ हजुर दुबै जना लाई मन मुटु देखि सलाम छ मेरो

  • @anusitling7811
    @anusitling7811 3 ปีที่แล้ว +1

    अाज भने यस्ताे राम्राे सामग्री हेर्नू पाईयाे अतिनै खुशी लाग्याे। धेरै धेरै धन्यवाद छ पत्रकार बाबुलाई। God bless this beautiful family

  • @debidebi1500
    @debidebi1500 5 ปีที่แล้ว +40

    सलुट छ दुबै जना लाई

  • @aashishbiyogi4862
    @aashishbiyogi4862 4 ปีที่แล้ว +1

    प्रभुले खुशी राखुन यो परिवारलाई हार्दिक शुभकामना !!!

  • @bisnuregmi1914
    @bisnuregmi1914 5 ปีที่แล้ว +3

    सलाम छ परिबार एस्तो हुनुपर्छ बुहारी यस्तो हुनुपर्छ ।धन र पढाइ हुनु पर्छ जस्तो लाग्दैन करोडौं ले किने पनि पाइन यस्तो खुसियाली सहि हो अति खुसि लागो

  • @rolpaonlinemobiletv3323
    @rolpaonlinemobiletv3323 5 ปีที่แล้ว +18

    लो है पुरानो मेरो घरभेती दाइ दिदिलाइ सम्झेको छु।साच्चिकै दाइ र दिदी महान हुनुहुन्छ।

  • @siasiva7922
    @siasiva7922 5 ปีที่แล้ว +67

    उहाहरु त मेरो घरको छेउमा बस्नुहुन्छ

    • @NepaliNomad1234
      @NepaliNomad1234 5 ปีที่แล้ว +2

      sia siva hora kun thau ho yo Hajur?

    • @srijanaoli8813
      @srijanaoli8813 5 ปีที่แล้ว +2

      @@NepaliNomad1234 mero dd vena hunuhunxa yaha haru ghorahi nayaabazar maa basnuhunxa

    • @NepaliNomad1234
      @NepaliNomad1234 5 ปีที่แล้ว

      Srijana Oli ok 👍 I see!

    • @mohanlalita8111
      @mohanlalita8111 5 ปีที่แล้ว

      Ho ra सबैले यो video हेरुन जो आमा बुवालाइ अपहेलना गर्छ्न

  • @rikisherikishe2483
    @rikisherikishe2483 4 ปีที่แล้ว +1

    महान सोच भएको नारी हुनुहुन्छ, 👌

  • @laxrai711
    @laxrai711 5 ปีที่แล้ว +22

    साच्चीकै माहान जोडी हुनु हुदोरहेछ

  • @ranapragatikiran8512
    @ranapragatikiran8512 5 ปีที่แล้ว +16

    महान पुरुस महान महिला सलोट छ

  • @BhawaniDahal-td7mz
    @BhawaniDahal-td7mz 5 ปีที่แล้ว +18

    हजुरहरुलाइ सलाम छ बुबालाई यति मया गरेर पल्नु भको रेक्स हजुलै भगवानले सदै रछा गरून्

  • @royaluniquefarm
    @royaluniquefarm 4 ปีที่แล้ว +1

    Mahan hunu hunxa Tapai haru.....God bless u all.

  • @jesikalimbu459
    @jesikalimbu459 5 ปีที่แล้ว +8

    Derari ramro sochh hjur hru ko...
    Yesri po miler bshnu prx t ek choti ghar xute pni feri ghar jamyo khusi lagyo 🙏🙏❤❤❤

  • @sheradhikari1269
    @sheradhikari1269 3 ปีที่แล้ว

    Great Woman, born on Earth,

  • @jesusgospel8733
    @jesusgospel8733 5 ปีที่แล้ว +16

    All the best family God bless you a lot

  • @karnagurungofficial9465
    @karnagurungofficial9465 5 ปีที่แล้ว +1

    Maile mobile ma samajik sanjaal ma yo youtub vanne news jaba dheki here kaiyo news here tara yesto janata lai positive vibe jaane ati ramro man chokho naya milera baseko chai frist video ho yo congralulation happy family esai gari milos mildai jaoss

  • @kalpanathapa9709
    @kalpanathapa9709 5 ปีที่แล้ว +20

    Merota ankha bata asu ayo Kati Maya garnu vako yo didile ra yo dai Pani mahan hunu hunxa,92 pugeko buwa vagwanko sorup ho hajurharulai uhako dherai asirbad lagxa.🙏🙏🙏🙏

  • @shyambista8279
    @shyambista8279 3 ปีที่แล้ว +2

    🙏हजुर दुदै जना लाई हिर्दय देखि मान सम्मान धन्यवाद 🙏

  • @sunitadarlamidarlami9337
    @sunitadarlamidarlami9337 5 ปีที่แล้ว +4

    Kasto innocent pure soul hunu bhako dd dai baje😘😘😘😘dd sarai dayalu mayalu dekhine😍😍😍😍

  • @milanpakhrin7275
    @milanpakhrin7275 8 หลายเดือนก่อน

    महान जोडी देखेर अति खुशी लाग्यो सबै बुहारीहरुको यस्तै सोच होस यी दाजु भाउजूलाई भगवानले सधैं सुखी राखोस शुभकामना ।।

  • @bikasbikas2828
    @bikasbikas2828 5 ปีที่แล้ว +3

    रुकुम बाट सलाम यो जोडिलाइ।

  • @rkmagar9589
    @rkmagar9589 4 ปีที่แล้ว

    यो भिडियो हेरेर स्तब्ध भए .... तिनै जना महान मनहरुलाई सलाम छ ❤️❤️❤️🙏🏻❤️❤️❤️मानवता अझैपनि छ कतै न कतै यो संसारमा👌👌👌

  • @minthapa2161
    @minthapa2161 5 ปีที่แล้ว +4

    राम्रो सोच उत्तम बिचार सधै हासि खुसि ले बितोस हजुर हरु को जिन्दगि भग्वान ले रक्ष्या गरुन र सधै बास गरुन यो घर मा।

  • @ritatuladhar8816
    @ritatuladhar8816 3 ปีที่แล้ว +1

    उदाहरणिय परिवार एक अर्काको भावना बुझेर आफ्नो कर्तव्य भुलेन भने झुपडी पनि मन्दिर बन्छ यहाहरुको पारिवारिक मेलमिलाप र सुखद जिवनको कामना

  • @tejendragurung686
    @tejendragurung686 5 ปีที่แล้ว +6

    What a Genuine people , huge love n respect to this family.

  • @sk-wy6bn
    @sk-wy6bn 3 ปีที่แล้ว

    Very very nice video 👌👌👌👌💕💕💕💕🙏🙏🙏🙏

  • @pratickpun4294
    @pratickpun4294 5 ปีที่แล้ว +3

    महान छ दिदिको र दाइको सोच यो सोच कहिलै नतुतोस सबैको कमनाछ ।